सुरवीर पण्डितकी श्रीमतीले भनिन्, विहेपछि त्रासमा बाँचे || Pirati with Surbir & Kanchi Maya Pandit ||

Поделиться
HTML-код
  • Опубликовано: 2 ноя 2018
  • सुरवीर पण्डितकी श्रीमतीले भनिन्, विहेपछि त्रासमा बाँचे || Pirati with Surbir & Kanchi Maya Pandit || FOR SEE NETWORK ||
    Guest : Surbir pandit & Kanchi Maya Pandit
    Host : Radhika Kandel
    Camera : Norbu Tamang
    Editor : Sanjip Shrestha
    Copyright: © Forsee Network
    Forseenetwork ! हेर्न कै लागी
    RUclips : / forseenetwork
    Official Website : www.forseenetwork.com
    Forseenetwork.com हेर्दै पढ्दै सुन्दै
    Facebook Page : / forseenetwork
    2017
  • КиноКино

Комментарии • 753

  • @badribhandari5025
    @badribhandari5025 5 лет назад +125

    सारै राम्रो असल दारीबा सबैलाई सम्मान गर्न जानेको सस्कारी मान्छे सुन्दर परिवार

  • @thuldai7706
    @thuldai7706 5 лет назад +189

    मलाई मनपर्ने कलाकार सुरविर पण्डित मिठो बोली बोल्नुहुन्छ उहाँले अनि राम्रो जोडि रहेछ

  • @maiyatamang6565
    @maiyatamang6565 5 лет назад +141

    एकदमै असल र सरल कलाकार सुरबिर पण्डित! उहाँ बाट नयाँ कलाकारहरुले धेरै पाठ सिक्नुपर्छ! यति धेरै नाम कहलिएका कलाकारले मलेसिया बाहेक अन्य देश जान पाएको छैन भनेको सुन्दा दुख लाग्यो ! विभिन्न देशमा रहेर नेपाल बाट कलाकार बोलाएर कार्यक्रम गर्नुहुने आयोजकहरुले पनि उहाँ जस्तो महान कलाकार को कलालाई कदर गर्दै स सम्मान कार्यक्रमहरुमा बोलाईयोस र हामी उहाँको प्रस्तुति हेर्न जुनसुकै बेलामा पनि आतुर छौं !

    • @SamanyaKura
      @SamanyaKura 5 лет назад +3

      right sister

    • @harisapkota2255
      @harisapkota2255 5 лет назад +4

      100% right sis. उहाँलाई पनी हामी नेपाली धेरै भएको ठाउँमा विदेशमा जस्तै-खाडी मुलुक अरबको कार्यक्रममा निमन्त्रणा गरेर उहाँ जस्तो महान् प्रतिभा भएको कलाकार लाई पक्का पनि अवसर दिनु पर्छ । यो मेरो विचार वा आसय हो । हस्त:- धन्यवाद ।🌹💌🌹🎁✌

    • @munipatra4408
      @munipatra4408 5 лет назад

      77uuuyghhbyhyyttyy766565433200
      2

    • @nabinmagar1294
      @nabinmagar1294 5 лет назад

      १००% सहि सुझाव राख्नु भयो हजुर

    • @onlinelife9699
      @onlinelife9699 5 лет назад

      Ya

  • @subhasrai2927
    @subhasrai2927 5 лет назад +6

    सुरबिर पण्डित नेपाली कलाको एउटा माहा पितानै हो।एकदम नै खुसि पाउछु म सुरबिर पण्डितलाई देख्दा।

  • @viralTVnepal
    @viralTVnepal 5 лет назад +319

    दारी बा को बोली मन पर्ने जति यता हाजिर 👋👋👋

  • @drishyam99
    @drishyam99 5 лет назад +43

    10:13 मा नारी सम्मानको बिशिष्ट नमुना पेश गरेको देखियो शुरबिर पण्डितज्यु मार्फत !!!

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 5 лет назад +61

    रिसानी माफ र मेरी बास्सै मा दारी बा हजुर को म एकदमै ठुलो फ्यान हुँ उहाँ को बोल्ने सैलि एकदमै राम्रो छ ❤❤❤

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 5 лет назад +19

    दारी बा को जति पनि छ यक्टन यक्दमै सरल अनि भाबुक नेपाली पन नेपाली सस्कार को जगेर्ना गन्रे खाल्को हुन्छ धन्यवाद पत्रकार बहिनी मेरो मन पर्ने कलाकार को करियर देखाइ दिनु भाको मा

  • @dipakdhakal3949
    @dipakdhakal3949 5 лет назад +21

    सुरबिर पन्डितको श्रीमान श्रीमती र नरम शब्दको साथ जुन आखामा राख्दा पनि नबिजाउने बोलिदिने रास्ट्को गहना भुल्नै सकिदैन बधाई छ दुबै जनालाई भगवान को देन रहिरहोस यहि शुभकामना

  • @himaljeemi1786
    @himaljeemi1786 5 лет назад +12

    जेहोस सुरबीर पण्डीत र उहाको श्रीमती संगको भलाकुसरी रमाइलो लाग्यौ ।

  • @ganeshpaudel8394
    @ganeshpaudel8394 5 лет назад +17

    जिबन्त अभिनय गर्नुहुन्छ हाम्रो दारी बा ले ,happy family

  • @dambarbahadur2221
    @dambarbahadur2221 4 года назад +3

    दारी हजुर लाई म साह्रै सम्मान गर्छु!हजुर अत्ति नै सिल सोभाउ राम्रो भको मान्छे हो!हजुर लाखौं मा एक असल स्वभाव भको मान्छे हो।

  • @SamanyaKura
    @SamanyaKura 5 лет назад +29

    सुन्दर ठाउमा कति सुन्दर मन भएका मान्छेहरु 🌹🌹🌹🌹

  • @himaljungthapa8374
    @himaljungthapa8374 5 лет назад +89

    यस्ता कलाकार हरु संग पो Intarviu लिनु पर्छ के स सर

  • @santoshmahato7109
    @santoshmahato7109 4 года назад +6

    Have been watching him as an artist since I was a kid. I feel proud of being a Nepalese because of the simplicity that we wore always on us. The entire interview both of them have been transparent and an open book. No drama, or an attempt to be a fake personality. Just a pure soul they both are. May God bless this beautiful couple and the artist of Nepal get everything thing best as they deserve. Jai Nepal ❣️🇳🇵❣️

    • @ganeshbk2825
      @ganeshbk2825 3 года назад

      सुन्द्रर जोदि

  • @himaliyak2191
    @himaliyak2191 5 лет назад +125

    हैन दारी बाको बोली वचन कति मिठो

    • @anitamalla4543
      @anitamalla4543 5 лет назад

      bichara interview Linda tha nai vayena two holes po rahexa yeuta agadi ani arko paxadi

    • @belmatithapa6794
      @belmatithapa6794 5 лет назад +1

      Himali Yak

  • @raidilkumar852
    @raidilkumar852 5 лет назад +6

    दारी बा साच्चिकै राम्रो लाग्छ मलाई पनि।दारी बा को ईन्टरभुउ लिनु भएको मा धन्यवाद।

  • @jesusroal2873
    @jesusroal2873 4 года назад +6

    मेरो अती मन् पर्ने कलाकार सुरबिर दाइ

  • @tekrajpujara5620
    @tekrajpujara5620 5 лет назад +51

    दारी बा कस्तो सान्त स्वभाव को हुनुहुन्छ

  • @25nirmal
    @25nirmal 5 лет назад +4

    भाउजु को दुखलाई सलाम । सुरबिर जी को मिठो बोलिबचन आकर्षक छ । प्रस्तोता नानीले भाउजुको कुरा काट्नुभयो बिचमा । उहाँलाई खरर बोल्न दिनु पर्थ्यो ।

    • @ranjurana9775
      @ranjurana9775 5 лет назад

      Sahi vannu vayo bolna dinu ni sodeko sodekai lyang lyang patrakar .......

    • @surbirpandit1009
      @surbirpandit1009 5 лет назад +1

      Anna tt dhanebad hju lai

  • @bishalbudha7535
    @bishalbudha7535 5 лет назад +9

    The legendary man ,down to earth ,salute to u ,always be happy 🙏🙏source of inspiration

  • @prempariyar2034
    @prempariyar2034 5 лет назад +23

    बधाइ छ यो जोडि लाइ।

  • @gombicram8773
    @gombicram8773 3 года назад

    सिरियल र सिनेमाहरूमा देखिने दारी बा र प्रत्यक्ष भेटिने दारी बा धेरै फरक लाग्यो । महिलालाई सम्मान दिएर बोल्ने शैली अनुकरणीय छ । यति लोकप्रिय कलाकार भए पनि देशदविदेशको यात्रा भने कम भएको सुन्दा अचम्म लाग्यो । रेडियो नाटकहरूमा पनि वहाँको भूमिका बेजोड थिए ती कुरा भने अन्तर्वार्तामा आएनन् । वहाँहरूको सुखद, सफल र अमर दाम्पत्य जीवनको कामना ।

  • @mikek.ckrishna468
    @mikek.ckrishna468 5 лет назад +7

    Hami Nepali lay,
    Ramro lai kaile support garnay yo?? Only Speaking ...
    Respect for Surbir ji &
    Family ...Namaste

  • @gambirranamagar3336
    @gambirranamagar3336 3 года назад +2

    दारी बा को बोल्ने शैली कति सभ्य , मलाई मन पर्ने कलाकार हुनुहुन्छ ।

  • @sabitramagar6944
    @sabitramagar6944 5 лет назад +219

    पन्डित बा लाई मन पराउने एता हाजिर गरौ है

    • @anamolaansu6498
      @anamolaansu6498 5 лет назад +1

      साबित्रा थापा ✋✋

    • @ganeshthapa3230
      @ganeshthapa3230 5 лет назад +1

      👋

    • @tekmagar6719
      @tekmagar6719 5 лет назад +2

      😀😀😀 मनै पराकै हो त पंडित बालाई

    • @mithugaha8995
      @mithugaha8995 5 лет назад

      Pandit ba dheri sexy xan🤣

    • @hemantacomedyofficial7081
      @hemantacomedyofficial7081 5 лет назад

      Budo pandit lai k man paraunu ho! Thito panditlai man paraune vaya Yata Hajur Garnus!😃😄😍

  • @milankc3691
    @milankc3691 5 лет назад +29

    मलाई मन पर्ने कलाकार सुरविर पण्डित 💘 सुरविर पण्डित लाई माया गर्ने को-को हुनुहुन्छ हात उठाउनु त ।।😎

  • @kaleymgr1796
    @kaleymgr1796 5 лет назад +9

    surbir daju malai ekdam maan parney kalakar ho god bless him.

  • @chhitijrai353
    @chhitijrai353 5 лет назад +11

    धेरै राम्रो कलाकार हुनुहुन्छ सुरबिर सर धेरै मन पर्छ अनि सुखी परिवार

  • @suranaxxx
    @suranaxxx 5 лет назад +4

    Wow! I’m amazed to see how nice surbir ji is. God bless his family. Btw, interviewer is so good looking.

  • @omanalkamil2126
    @omanalkamil2126 5 лет назад +3

    दारि बाले पहिला पहिला सनिबार 1:30 मा रेडियाे नेपाल बाट कथा प्रसारण गर्नुहुन्थ्याे अति मन पर्थ्याे मलाई,।। बाचन गर्ने शैली। र अभिनय पनि धेरै राम्राे गर्नुहुु्छ।

  • @nishashrestha4932
    @nishashrestha4932 5 лет назад +3

    Such a humble,soft spoken and down to earth surbir pandit Ji💕🌺

  • @deepakyami1149
    @deepakyami1149 3 года назад +1

    कति साधारण ब्यक्तित्व 👍👍

  • @tigerkathmandu9059
    @tigerkathmandu9059 5 лет назад

    चर्चित कलाकार शुरबिर पण्डितको जोडि एकदम राम्रो र सहि मिलेको जोडि रहेछ। भगवानले सहि रासी र बर्ग मिलाई दियका रहेछन। बधाई छ दुबै जनालाई।

  • @rohitmagar2176
    @rohitmagar2176 5 лет назад +9

    Dari ba ko bolne style dherai ramro lagyo sabailai gare respect wow damii

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 5 лет назад +7

    मन पर्ने दार्ही बा, चन्दन घसेर हेरियो✌✌

  • @dharmadevshah9107
    @dharmadevshah9107 5 лет назад +1

    पण्डित बा को मिठो बोली र अझै 20/22 से जवानी जस्तै फुर्ती फार्ती जोस छ हास्य टेली सीरियल मा ।

  • @harisapkota2255
    @harisapkota2255 5 лет назад +1

    हास्य कलाकार सुरवीर पण्डित जस्तो महान् प्रतिभाको कलाकारलाई मलेसियामा मात्र होइन संसार भरी विभिन्न किसिमको कार्यक्रम हुन्छ बोलाउनु पर्छ । संसारभरि छरिएर रहेका नेपालीहरुले छलफलको माध्यम द्वारा उहाँलाई पनि अवसर दिनुपर्छ । उहाँ सर वा सुरवीर पण्डितको कति महान् बिचार कति राम्रो सोचाइ नम्र, भलाद्मी, इमान्दार र मिठो स्वरको धनी हुनुहुन्छ । म त उहाँलाई भित्री हृदयदेखी नै सम्मान व्यक्त गर्दछु । हस्त:= जय नेपाल/जय देश 🌹✌😀

  • @chitrashalagallery8951
    @chitrashalagallery8951 3 года назад

    वहाँ प्रति र वहाँको कलाकारिता प्रति सम्मान व्यक्त गर्दछु साथै वहाँप्रति सबैले सद्भाव राखिदिन हुन सबैमा अनुरोध गर्दछु ।

  • @anitamainaly892
    @anitamainaly892 3 года назад +2

    सम्मान् छ हजुरहरुलाई 🙏🙏

  • @heroineketi6931
    @heroineketi6931 5 лет назад +11

    The girl taking interview, She isn't talking to them, (elder people) politely. Just a suggestion!

  • @shadowrai6414
    @shadowrai6414 5 лет назад +2

    मेरो तर्फबाट नि दिपावोलिको सुभकामना सुर्बिर जोडीलाई

  • @elliethapa4682
    @elliethapa4682 5 лет назад +4

    So, down to earth surbir pandit 💕💕

  • @durgapradhan7295
    @durgapradhan7295 5 лет назад +5

    Ekdum ramro couple.. May god bless

  • @udayakhatri9283
    @udayakhatri9283 5 лет назад +1

    सुरबिर दादाको दारी मनपर्ने जतिले यहाँ हुनु पर्ने भयो, हजुर !साथीहरु,

  • @swaminicksubedi
    @swaminicksubedi 5 лет назад +1

    I’ve seen Surbir dai since I was back in nepal 22 years ago. Finally I got to see him here. I thank you bahini for posting his interview. I’m so impressed by Surbir dai. Wow how soft spoken and how calm and how humble one can be. Great artist with great attitude.

    • @surbirpandit1009
      @surbirpandit1009 5 лет назад

      Niranjan Subedi jiu namaskar dhannebad shuva kamnna pai rakhu

  • @ishworbagdas9920
    @ishworbagdas9920 5 лет назад +5

    हैन दारिबा त किनहाे नुनखाकाे खुकुरा जस्ताे झाेक्रकार मात्रै बस्नु भाछ त जेकुरा साेध्धानि खै हजुरमात्रै भन्नहुन्छ त सिरियलमा त सारै चलाख हुनुहुन्छ त राम्रो छ जाेडि 💔💘💕💕💑💑💑

  • @nabinbc5839
    @nabinbc5839 4 года назад +1

    बोलीमा कति मिठास मिसिएको छ भन्या बाको असाध्यै मन पर्ने कलाकार

  • @yrad527
    @yrad527 5 лет назад +6

    धेरै सिदा सोजो राम्रो हुन पनि हानिकारक रछ,येस्ता मान्छे लाइ छोड्ने,झिल्की परिछे पहिलो

  • @rehanmalik5696
    @rehanmalik5696 5 лет назад +4

    Nice pouple mostly surbir g humble gye

  • @harisapkota2255
    @harisapkota2255 5 лет назад +3

    मलाई मनपर्ने कलाकार सुरवीर पण्डित ।

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 лет назад +1

    खुसी लाग्यो दहारि बा खुसी र सुखी परियार

    • @surbirpandit1009
      @surbirpandit1009 5 лет назад +1

      कार्कि अनेस्ट dhanebad hju

  • @binodshrestha7636
    @binodshrestha7636 5 лет назад +2

    Thank you parati ! dheri khushi lagyo dari buba ko parati ko katha sunna pauda dheri khushi lagyo

  • @user-tq8mi7qu8v
    @user-tq8mi7qu8v 5 лет назад +10

    मलाई पनि इन्टर्भ्यू लिनु आउनुस है रहर लाग्यो पिरतिको कुरा गर्नु 😁

  • @sonitamang9318
    @sonitamang9318 5 лет назад +4

    Kati ramro bolnu vako buwa hjr le very Nice jodi👌💕

  • @Senorita-muskan
    @Senorita-muskan 5 лет назад +1

    Ma sano huda surbir pandit ko natak redio nepal bata suneko thiye
    Movie pani hereko chu
    Ekdam ramro cha surbir pandit ko acting ani voice balancing .
    Mero man parne actor ma parnu huncha hajur. 👌👍

  • @mayalulife3039
    @mayalulife3039 5 лет назад +3

    सुरविर दाई मलाई सारै मन पर्ने कलाकार हो मिस्स यु

  • @Rajkirant
    @Rajkirant 5 лет назад

    एक असल कलाकार मात्र हुनुहुन्न सुर्बिर बा एक बरिस्ट कलाकारनै हुनुहुन्छ। मैले सुनेको उहाले काम गरेको पैसा पनि कतिले खाइ दिएको छन भनेर काम गराएर पैसा नदिने धेरै छन भन्ने सुनेको उहाले माग्नै गारो मान्नु हुन्छ रे अनि अरुले मज्जाले परिश्रम पनि खाइ दिन्छन भन्ने पहिलानै सुनेको। आखामा राख्दा पनि नबिजाउने कलाकार हुनुहुन्छ उहाँ तर उहाको इन्टरभ्यु कसैले लिदैनन यो दुखको कुरा हो। आज फर see नेटवर्क ले उहाँ जस्तो महान कलाकरलाइ ल्याएर आउनु भयो खुसी लाग्यो।

  • @sitarai9588
    @sitarai9588 5 лет назад +4

    God bless all of you surbir brother 🙏🏻🙏🏻

  • @rabilama8994
    @rabilama8994 5 лет назад +7

    ramro jodi khusi lagyo daiko kura sunna paiyo

  • @dhanbahadurthapadb673
    @dhanbahadurthapadb673 3 года назад

    डाडी बाको हरेक अभिनय, मेरी बास्सै वा कुनै पनि भीडियो,अतिनै रमाईलो लाग्छ।

  • @akashrai6827
    @akashrai6827 5 лет назад +7

    Daari baa keep it up

  • @chetnathkanel4237
    @chetnathkanel4237 5 лет назад

    राधिका कँडेल नानीले सुरवीर पण्डित दाइ र कान्छीमाया म्याडमको अन्तर्वार्ता साह्रै मजाले लिनुभएको छ । प्रश्न र उत्तर सबै सलललल बगेका छन् । सुरवीर दाइको मिठो बोलीले सबैलाई तान्छ । उहाँको कलाले त सबैलाई त्यसै तानेकै छ । म्याडमको अभिव्यक्ति पनि स्पष्ट छ, पारदर्शी छ । संघर्षको कथा पनि राम्रो रहेछ, धेरैलाई सिक्नलायक रहेछ । सासू-ससुरालाई समेत सम्मानसाथ राख्नुभएको रहेछ । अहिलेको जमानामा यो कुरा एकदमै प्रशंसा गर्नुपर्ने विषय हो । चार सन्तानमा दुई छोरीको विहे हुनु, अर्को छोरी पढ्दै गरेको अवस्था, छोरा पनि धुलिखेलमा स्नातक तहमा पढ्नु र दाइको कलाकारिता नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरूबीच पनि हाईहाई हुनुले सुरवीर दाइ आजभोलि एकदमै सुखी र खुसी हुनुहुन्छ भन्ने लाग्यो ।
    ‘ढलेको लोटासमेत उठाउने’ फुर्सद नभए पनि पछिल्लो समय बाहिरफेर डुल्दाघुम्दा छिनछिनमा म्याडमलाई खबर गर्ने दाइको सुध्रेको चलनले म्याडम खुसी हुनुहुँदोरहेछ । उहाँको घर र वरिपरिको परिवेश पनि लोभलाग्दो लाग्यो । बूढानीलकण्ठ महादेवले राम्रै कल्याण गरेका रहेछन् ।
    सुरवीर दाइ अहिलेसम्म मलेसिया देशमात्र घुमेको खबरले भने म अलि चकित परेँ । यतिविधि चर्चित कलाकार पनि हालसम्म समुद्रपारको एउटा मुलुकमा मात्र जानुभएको रहेछ । आशा गरौं अब सुरवीर दाइले एनआरएनका साथीहरू (परदेशमा बस्ने नेपाली बन्धुहरू) ले गर्ने निम्ताहरूमा अरु देशतिर पनि घुम्ने र कला प्रदर्शन गर्ने मौका पाउनुहुनेछ । हाम्रो शुभकामना छ ।

    "फर्सी नेटवर्क"लाई पनि हार्दिक धन्यवाद र बधाई । यसैगरी राम्रा राम्रा र असल व्यक्तिहरूसँग वार्ता गर्नोस्, मिठा सामग्री ल्यउनोस् ।
    (सुझाव : राधिकाले अन्तर्वार्ताको अन्तमा धन्यवाद दिने तरिका र स्विटरमा परेको प्वालमा एक दृष्टि पु¥याउनुपर्ने भनेर केही दर्शकले दिएको सुझावलाई सकारात्मक दृष्टिले नै हेरेमा राधिकाको ‘भिजे कला’ अझ अब्बल बन्दै जानेमा शङ्का छैन, राम्रो सम्भावना छ, धेरै शुभकामना !)
    (-चेतनाथ कणेल, गुल्मी, हालः शङ्खमूल, काठमाडौं, Email: chetnathkanel@gmail.com)

  • @leoo1623
    @leoo1623 4 года назад +1

    बरिस्ठ कलाकार हुनु हुन्छ त्येही माथी उहाँ को भ्वाइस धेरै राम्रो लाग्छ म्याज गर्छ एक्दमै भ्वास ले ।

  • @lunalina2301
    @lunalina2301 5 лет назад

    kati raamro nepali saskaar cha yo jodima😍👌👌❤💝. Aafno srimatilai kati aadar garera bolnuhuncha dari ba le💖💓👏. Sabai nepali choramanchele aafno srimatilai/Chelilai yesarinai samman garne bhaye sworga jastai hunthyo haamro samaajchoriko laagi😍

  • @nabinmagar1294
    @nabinmagar1294 5 лет назад

    दारि वा सुरविर पण्डित जि को कला धेरै मन पर्छ बेस्ट हास्य कलकार सफल्ताको शुभकामना

  • @pratigyakhadka4828
    @pratigyakhadka4828 3 года назад

    बोली त मलाइ दुबै जना को मन पर्यो सुरबिर पन्डिद दाजु को क्यारिकेचर सारै राम्रो लाग्छ

  • @shibabhattarai2545
    @shibabhattarai2545 5 лет назад +1

    Wow सुपर जोड़ी सुरवीर पण्डित दारी बाको

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 5 лет назад +1

    दारी बा र आमा आजै देखे मैले नमस्कार छ

  • @swagatpun6833
    @swagatpun6833 4 года назад +1

    Senior artist hunuhunxw. Naram manxe kati impressed voye.

  • @salochsimbu9342
    @salochsimbu9342 5 лет назад +1

    Awesome 👏🏻

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 5 лет назад

    कति साह्रै पालिसे पारेर बोलेको हो दाडी बा , अभिनय र वास्तविक जीवन मा उस्तै रैछ बोली, तर घरको व्यवहारिक बिषय मा भने जिरो नै हैछ । जोडिलाई धेरै धेरै शुभकामना ।

  • @rameshacharya8203
    @rameshacharya8203 5 лет назад +5

    दारि बा धेरै सालिन ब्यक्ति हुनुहुदाे रहेछ धेरै परिचित मान्छे मलेसिया मा त्र गाकाे छु भन्दा दुख लाग्याे

  • @rajkumarentertainment
    @rajkumarentertainment 5 лет назад +1

    दारि बा मान्छे कलाको मात्रै होइन धनको धनि पनि हुनुहुदो रहेछ| तर उहाले फिल्म सिरियल नाटक तिर साच्चिकै गरिबिको पिडामा डुबेर गर्नुभएको कैयौ भुमिकहरु अति मन पर्छ|

  • @tejkumarshrestha5048
    @tejkumarshrestha5048 5 лет назад +2

    Wow best jodi surbir ji ko so best luck

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 лет назад +1

    सुन्दर जोडि आमा बुवा को

  • @rupakpandey8867
    @rupakpandey8867 5 лет назад +3

    Great actor evergreen. Nice couple.

  • @asmichhetri1149
    @asmichhetri1149 5 лет назад

    दारी बा ...सब्से मन्पर्नी हजुर को acting...ekdam manparxa.hjrko boli....💕💕

  • @malanpudal7580
    @malanpudal7580 5 лет назад +1

    हजुर को स्वर सुन्दा नै रुन मन लाग्छ

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +4

    सुरवीर बाको जोडी एकदम राम्रो लाग्यो।एक अर्कालाइ सम्मान गर्ने तरिका अति राम्रो लाग्यो।

  • @rajubk7248
    @rajubk7248 5 лет назад +5

    हजुर हरु को जोडि राम्रो छ

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 5 лет назад +2

    सुन्दर जोडि।।💕💕

  • @elliethapa4682
    @elliethapa4682 5 лет назад +1

    Yekdamai herna man lageko jodi. Thanks sis

  • @roshnagurung1670
    @roshnagurung1670 5 лет назад +32

    *अरु सबै ठिकै हो! आफु अन्तर्वार्ता लिने अनि हामिलाई यहासम्म बोलाउनु भयो धन्यवाद भन्ने कार्यक्रम संचालिका बोलिमा सुधार गर्नु! कलाकारको ईज्जत् गर्नु, कलाकारले नै अन्तर्वार्ता लिन बोलाउनु भएको हो भने पनि आखिर किन बोलाउनु भयो धन्यवाद भन्न पर्यो? मैले यो च्यानलको हरेक अन्तर्वार्ताहरु हेर्ने गर्छु तर, सबैमा यहि भनाई सुन्ने गर्छु!*

    • @kumarigurung595
      @kumarigurung595 5 лет назад

      .
      b

    • @sagrababu83
      @sagrababu83 5 лет назад

      तपाई ले सहि बन्नु बो रोशन गुरुङ

    • @binitagurung1340
      @binitagurung1340 5 лет назад

      Sahi vannu vo bolne tarika nai xaina

    • @numasalakha4986
      @numasalakha4986 5 лет назад

      Sahi

    • @mmagurung8491
      @mmagurung8491 5 лет назад +2

      सुरबिर पन्डितले चाहिँ बोलाउनु भएको होइन होला तर अन्तरबार्ता लिने बहिनीले बोलिमा गल्ती गर्यो जस्तो लाग्यो मलाई

  • @birthdaytoday2382
    @birthdaytoday2382 5 лет назад

    Sarai ramro interview

  • @helloviewers6342
    @helloviewers6342 5 лет назад +3

    Nice couple
    Always be to Happy pandit jeeee

  • @sureshshrestha3729
    @sureshshrestha3729 5 лет назад +9

    दारी बा सीरीयल मा मात्रै कड़ा 😂😂अरु बेला सारै मिज़ासिलो संस्कार जानेको बोलिमा मिठास सारै राम्रो दम्पति

  • @sitakhatiwada9281
    @sitakhatiwada9281 4 года назад

    दारी बा को बे मै शुभ संकेत देखा रैछन्त कति राम्रो जोडी ।।।

  • @ajaynakarmi51
    @ajaynakarmi51 5 лет назад +3

    one of the best actor of nepal

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 5 лет назад

    दारी बा र उहाँको श्रीमती ज्युलाई मुरी मुरी धन्यवाद !!! very nice jodi !!!!

  • @limbudipesh5363
    @limbudipesh5363 5 лет назад +7

    Sundar jodi

  • @prkashadhikar3483
    @prkashadhikar3483 5 лет назад

    सार्है मिजासीलो कलाकार सुरबिर पन्डित (दारी बाँ )दाम्पत्य जिबन सफल रैछ अझै सफलताको कामना म "चितवने"प्रकाश हाल साउदी अरेबिया बाट !✋💑

  • @user-lp5nh6fy3u
    @user-lp5nh6fy3u 5 лет назад

    निकै राम्रो लाग्यो हजुर

  • @angilabk8111
    @angilabk8111 5 лет назад +2

    beautiful couple

  • @saradhalamichane5839
    @saradhalamichane5839 4 года назад

    सारै राम्रो कलाकार दारि बा तपाईकाे एक्टिङ सारै मन पर्छ 💐💐💐🍇🍍🍊🍎🍏🙏🙏🙏

  • @anuradhagurung8861
    @anuradhagurung8861 5 лет назад

    सुरबीर पण्डित दाईको सुखि परिवार अनि खुसि परिवार प्रति हामिलाई पनि राम्रो लाग्यो।

  • @nitunewar5937
    @nitunewar5937 5 лет назад

    nice...

  • @santamanrai5432
    @santamanrai5432 5 лет назад

    रमाइलै रहेछ ! दारी बा निकै polite रहेछ कि !

  • @pushpasapkota
    @pushpasapkota 5 лет назад +1

    सारै मिठो बोलि र ब्यबहार सुरबिर जि

  • @user-rw8bq8kw5s
    @user-rw8bq8kw5s 5 лет назад

    Hor hajur