२ वर्षपछि यसरी भयो भेट ! श्रीमान भन्छन्, बिहे गर्नु ठूलो भुल भयो । कुनैपनि हालतमा सँगै बस्न सक्दिन ।
HTML-код
- Опубликовано: 4 май 2021
- २ वर्षपछि यसरी भयो भेट ! श्रीमान भन्छन्, बिहे गर्नु ठूलो भुल भयो । कुनैपनि हालतमा सँगै बस्न सक्दिन ।
INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316
केटो लाइ जेल हाल्नै पर्छ भन्ने यता हाजिर हुम त
म
यस
Mo pani
Mo pani
पर्छ✋
यो नानिको धुमधामका साथ बिबाहा गरिदिनु पछ भन्ने जति हाजिर हुम है
बिबाह फेरि गर्ने यस्तै नागा फेरि भयो भने के बेस्या पात्र बन्ने पुरुस अर्को को के ग्यारेन्टि बेस्य ालियर घर बर्बाद गर्ने लाइ जेल हाल चेलि नगर माया कठोर बन सजाय देउ आफ्नो अपरादिलाइ
P
U
हो यो बहिनीको लागि इमान्दारी केटा हेरम है सबैले आ अफ्नो ठाँउ बाट
🙏
bihe feri garer pni k thsha yastae paro vne
kti le 1-2 year bujer najik ferl navae bihe garnu hunn hola
हरेक शब्द मा झापड हान्नु पर्ने खाल्को रैछ यो केटा ।अनि यो बैनी को दाइभाइ कोइ रैनछ ।।।।
Yasko thauma Ma bhai diyako vaya yo ketalai ghundayara mardinthe
निःशब्द छु बोल्ने कुनै शब्द भेटिएन,यस्तो केटा मान्छेले गर्दा नै हामी बद्नाम भएका छौं,बाँकी कुरा बहिनी र सानो नानी ले दुःख पाउनु भएन बस्🙏
योकटा। लाइगाला। पटकाइदिनुनि
म जस्तै यो केटाको कुरा सुनेर पेट मिची मिची हास्ने अनि नजिक भको भए गाला फुत्ने गरि दुई झापद हान्न मन लाग्नेहरु को को हुनुहुन्छ साथीहरू
हाे मनिछु
Mani xuu
Mani xu hai
के गल्ति छ भन्न भाई बहिनी को गल्ती छैन् तिमी आफै भन्छौ यार दुई दुई बिबाह गर्ने यो केटा मनको बाठो छ बहुबिबाह को मुधा हाल्नु पर्छ
Ma xu
दोस्रो सिरिमति भनौदो पनि सार्बजनिक गराउनु पर्यो मिदिया मा भन्ने जति यता हाजिर हौ
हो हो गर्नु पर्यो अर्काको बुढी 😂😂
Ho ho ma ni hajira vaeani 🙏
याे केटालाई यकझापट दिनुपर्छ अनि मात्र सहिकुरा दिन्छ
ho ho m pni
Um k dhukkai bolxa sale👿👿
किसोर सर यो मुला खातृ लाई जसरि हुन्छ खोर मा हाल्नु पर्यो मेरो बिन्ती छ 🙏🙏🙏
कस्तो भेडो मन्छे कुरा सुन्दा हानुप्रने बिचरा बईनि सिधा ❤️❤️
श्रीमती धेरै राम्री👌
साेझी
सायद,,,
सबैकाे भाग्यमा यति राम्री अनि बुझ्ने श्रीमती काहा पाउन सकिन्छ र।।।👍️👍️👍️
👍👍👍
Sojo manchey lai nai esto parcha
Sahi ho
👍👍👍👍
sahi kuro..
अर्काकाे चेलीलाई धाेखा दिने खातेकाे दाँत झार्नुपर्छ भन्नेजति यता हाजिर हाैँ है।
दाँत मात्रै होइन सालेको कुकुरको कुटाई दिनु पर्ने हो
मोज मस्ती गर्दा सम्म केही भयन जब इच्छा पूरा भयोअनि अनेक थोक भन्छ थुक पापि😢😢 आफू लाई समाल नानी 😢😢
नेपालको कानुन लास्टै फितलो भएर यो सब भएको हो कानुन त साउदी अरब को जस्तो हुनु पर्छ अनि मात्रै ठेगान मा आउँछ अरूको जिन्दगी बरबात पार्नी अनि सजिलै मन पर्दैन भन्दा मिल्छ हदै सम्म को सजाए हुनु पर्छ यस्ता अबराधी लाई थुक्क मेरो देश को कानून
यो केटा को बोली सुन्दा मलाई त शब्द शब्द मा पिट्न मन लागेयो
मलाई पनि
Ma haserai marxu kya ho pitxu vanda
Gala futne gari hannuparne kukurlai
Mali pni ksto ris uthyo uneducated behave show grxa.
नानि यसतर्फ अफनाे हक रअधिकार लियरमात्रछाेडहै
यो केटा घमण्ड रहेछ सजय दिनै पर्छ।
नेपाल को आजसम्मको देखेको बाठो मान्छे,
Kasto simple soji ani ramri bahini ❤️❤️❤️
यस्तो पुरुषलाई कडा भन्दा कडा। सजाय दिनु पर्छ
यति राम्री,अनि
माया गर्ने श्रीमती हुदा
अलि कति पनि माया भन्ने चिजकाे अाभष नै नभएकाे केटा श्रिमान अाजै देखे हाे।
उफ!!😊😊😊
Arko ko mayamaa pagal vayex keto😃😅😆😆
फटाहालाइ जेलमात्रहोइन वत्नैपिच्छे झापट हान्नु पर्छ ॥
Yastalai t maile vetnu parthiyo
दुख पछि को सुखद मिलन 😍😍😍
भगवानले यो बहिनीलाई उसलाई बुझ्ने साथी जुराइदियोस् लाख प्राथना । बहिनीलाई यो भेडाको साथ घातक छ ।
यो भाईको बोली सुन्दा त शब्दै पिच्छे झापड हान्न मन लाग्यो नी हे भगवान यस्ता मान्छे लाई भिन जन्म दिनु ।
Malai ni jhapat hanna man lagako xa yo khata lai
Malai pani testai vaxa najikai hunthyo vane 2 jhapad diyera balla kura gar vanthe
Same feeling 😡😡
Tyhe vaniya
kora hanu parne yesalai aarkako saysni leyarhidxa thulo kura garxa lajnavkosala jiudai mareko yesle
फेरि यो बहिनि को बाजा बजायर बिवाहा गर्नु पर्छ कति सोझो बैनि
Timi नै गर न बाजा बजाएर विवाह यही बैनीसँग ।
@@chhuchoketo3014 🤣🤣🤣🤣
Ramree pni xa kta sanga compare grnu ho vane tah bainee hazaraw guna ramree xa.
Yeslai jeil ma lagera thunsnu parchha
Moh garchhu
अझै अको बुढि लगेर खुशी छु गरे पापि
यो बालक ठुलो मन्छे बन्छ 100%
कानको जाली फुट्ने गरि हान्नु पर्ने खातेलाई । अर्काको छोरीको जिन्दगी बर्बाद गर्छ खाते ।होइन यसका दिदी बहिनीलाई यस्तो गर्ने हो भने यस्लाइ कस्तो अनुभूति हुदो हो । यो खातेलाइ हदै सम्मको कार्वाही गरि यो बहिनीलाइ न्याय दिनुपर्छ।
Sahii ho
साले खाते पगल
सहि हो
🙌 yes 🙌
Saahi ho khatelai marnu parne
किसोर सर यसलाइ झापड़ हानेर कुरा गर्नु न हौ मेरो रगत उम्लियो
😂😂😁😁
👍👍
Yo manxe ali khuskko jastoxa
Yo manxi lai korra lagaunu parxa aba
👍️ सहि भन्नू भो
मेरो B ४ अलि फरक छ , ज्योतिश बिज्ञान अनुसार केटा केटी को गण गुण मिलेन भने पनि यसरी मन नपर्ने हुन्छ तर कानुन अनुसार ई बहिनीले न्याय पाउनु जरूरी छ , याहाँनिर केटाको थोरैमात्र गल्ती त छ तर धेरै छैन किन भने यहाँ केटाले कुटपिट् सारिरिक यातना दिएको देखिँदैन मात्र उसलाई श्रीमती मन परेको छैन केटाले डिभोर्स गरेर छोड्न पाउनु पर्छ यदि गल्ती देखिएमा कानुन अनुसार सजाय दिनु पनि पर्दछ ,यहाँनिर केटीले उ मेरो श्रीमान हो माायाँ लाग्छ भनेकी छिन् ता पनि यो केटालाई केटीले डिभोर्स गरेमै उचित हुन्छ किनभने ईनि केटिले पनि एउटा निकै मायाँ गर्ने श्रीमान पाउने छिन् र मायालु श्रीमती बन्ने छिन , अन्तमा मेरो बि ४ कस्तो लाग्यो कमेन्ट गरौँ त Facebook साथीहरू . . . . . !
यो मान्छे लाई त कडा भन्दा कडा कर्वाही गर्न पर्छ
गतिछाडा नै रहेछ यो केटा त हुन त मान्छेको सोच हो बहुबिबाह को मुद्दा लगाइ दिनु सब ठिक हुन्छ घमण्ड निस्किन्छ खातेको
Tahe ta
@@tarakunwar5321 ññnqaw333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333eee3
बहीनि सम्पती पनी लेउ यो केटो सारै मात्ते को रहेछ यस्लाइ बहु बिबाहा मा हल्नू पर्छ
Asto khata lai ta jel halnu parxa
Thik ..testai garnu parcha saley
खातेलाइ जाकि देउ नानि चिसो छिडिमा थाहा पाउछ खातेले पछि रुवाउछे भालुले
एे भगवान कस्ता कस्ता नमुना यो धर्तीमा जन्म लिन्छन हो एेटी राम्रो बुढि हुदाँ हुँदा पनी हेर
हान्देउन हौ मुखै मुख मा हे भगवान
होईन मलाई मात्र हो कि अरुलाई पनि यस्तो हो यो गधाको कुरा सुन्दा झनक झनक रिस उठ्ने
Bro k hi sahanai na sakne galti Pani gare ko hunxa sakexa keti le aru ko man ko betha hamilai k tha
Ma pani xu suman sir......ma ta gala futne gari Hanna man xa. Tara wastavik ke ho to kura bujna jaruri xa......
broo yaar malai ni testai vo yaar najik bhay ta yak chadkan dintheya yaar
🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️मलाई पनि सारै रिस उठेको छ
Malai pani sarai ris utheko xa shathi
कति राम्री बहिनी यो मुला लाई सिस्नो पानी हान्नु पर्ने 😡😡😡😡😡
Herauna. Bachnu. Ajhai. Parxa. Tyo. Arki. Budi. Sanga. Kati. Tikdo raixa. Yedi. Yi. Baini. Ko. Aatma. Sacho. Xa vane. Srap. Pap Ta. Lagnai. Parxa. Vagwan. Le. Pani. Mulyankan. Garnu. Vayo. Hola. Tara. Apsoch. Kaile. Kahi. Aafno. Vagye. Maa. Pani. Bna. Galti. Sajaye. Vognu. Pani. Lakhera. Aayeko. Hunxa. Dukha. Lagxa. Yo. Kurama. Chai.
यो भाईले दुख पाउछ
कति सजिलो कुरा येसलाई सजाया दिनै पर्छ याती सोजि बैनीलाई निया दिलाई दिनुस सर
मैले जिन्दगीमा पहिलो चोटि देखियो यस्तो मान्छे।
Same yrr
Ho hai
Hunxan hjur hunxan yastai mero pani thiyo tyastaii merotw divorce vaisakyo
Yi papi lai k thaha
बरु भाइ आफै जेल गयर बस्दा राम्रो हुन्छ भन्नी जति यता हाजिर गराउनु
yo maxa pokhari lai yaasto Hanmu parne cimalai
यो केटाको मुखैमुखमा हान्नुपर्छ भन्ने जती यता हाजिर हौँ त को को हुनुहुन्छ ?
एउटा नारी र छोराको बिचल्ली बनाउने र अर्काको श्रीमति उडाउने यो नरपिचसलाई जन्म कैद जेल कोचनुपर्छ
कान्छि लाइ पनि लिएर आउनु पर्छ अनि दुबै जनालाई जेल चलान गर्नु पर्छ
Sahi kanxi lai linu prx
Arka ko shreemati lane 2 parwar Barbados parne lai janmakaida ko bebastha garnu parcha
यो खातेलाइ भाटा हान्नु पर्ने र छ
सहि हो
Sohi ho..
येस्लाई भाटा मात्रै होईन करङ गन्नु पर्छ ट्यापे चोरको अनुहार परेको
सहि हो
यति राम्री मान्छे सङ्ग त्यो काम नलाग्ने बुद्धि नभको केटा सुहाउदा पनि सुहाउदैन
यो भाइको त दिमागकाे तारै फुस्केकाे जस्तो छ
पत्रकार भाइ येस्को कान्छी स्वास्नी लाई नि मेडियामा ल्याउनुस प्लिज
हेर्न मन लागेको छ 🤣?????
sai ho
Sala ko gala futne garer n haner ke ko hasii ra ho daju
@@rajanmagar721 ho ni
यो खातेलाई जेल कोच्नु पर्छ ?
केहि गल्ति छ कि केटी को तर यस्तो गर्नु पाप हुन्छ छोरो को मायाँ हुनुपर्ने हो 😢
ए गोरु मलाई त यो लाई भेटेको भए खेदी खेदी कुट्ने मन लायो कस्तो रिश उठेको छ
यस्लाइ जेल नै हाल्न पर्छ।
बैनि यस्लाई लोग्ने भनेर माफी नदिनु यो पापि को मनमा हजुर प्रति अलीकती पनि दया माया छैन यो अधर्मी लाइ बहुबिबाह को मुद्दा हालेर जेल मा सडाउनु पर्छ
Yes
Yes
सन्सार माया बिचित्र यो धर्ती मा जन्मिनु मात्रै पर्छ हे दैव के के देख्नु पर्ने यो अँखा ले यति राम्री बुडि हुदा हुँदै फेरि मागी बिहे रे कस्तो कस्तो हुदो रहेछ यो सन्सार मा छाेरा मान्छे दुधे बालक को भबिस्य चाई राम्रो होस
गलत भो मान्छे भेटिएर बरु लास भेटिएको भए जिउदै भए त छोरा लाई आफुलाई पाल्थ्यो मर्यो भनेर चित्त बुझाउथ्यो यो बैनिले यस्तो लोग्ने हुनुभन्दा बिधुवा कै जिन्दगी ठिक्😢
दिदि बैनि नै सोजो रैछ बिचारा
चड्कन दिनुपर्नेलाइ धड्कन दिएर भुल भाे बहिनी।
Hahaha thik bhannu vyo
@@santabhusal3541 gla
100%sis
Tila jiu diyako matrai kura na garnus liyako pani kura garnu paryo ni
@@neelamrai6693 kasari 100% sahi vo nilam jiu
नमस्ते किसोर भाइ यो ट्यपेलाई मोर्ने गरि गोदाई पिटनु न यस्ता नालाकलेनै गर्दा नारि को जिन्दगिमा खेलबाड गरेछ यस्तालाई बहुमुदा रेपकेस हाल्नु पर्छ नानि
yubaa man midiya pakkako chha thank u v much Kishor ji malai ta yo manchhe lai gaalama padkau jasto lagyo .
सलेको मुतुनो टुक्राटुक्रा परेर मार्नु पर्न यो बहिनी को न्याय हुनुपर्छ ।
मेरो मन मुटु को कुरा गर्नु भयो हजुर ले एस्लाई बहुविवाह को मुद्दा हाल्नुपर्छ
याे केटालाई जेलमा नै काेचनु पर्छ । घरमा यति राम्रि श्रीमती हुदाहुदै अर्को काे श्रिमतिलेउने पापि।
Hunna to saja rakhna yo murdar lie marnu parax pgl raixa
Sahi vannu vyo
Sahii bannu vyo de hjur la
कानको जाली फुट्नी गरि हान्न नपुगेको केटालाइ एस्लाइ जेल भयो कि भयन यो केटा त केटिको खुट्टामा राख्दानी सुहाउँदैन रैछ ।
यो नानि लाइ राम्रो सग नेय दिलाइदिनु र
बाबु को भबिसे राम्रो होस र
यो पापि मान्छे लाइ जेल मा सडाउदा
नौ ठिक हुन्छ
यो केटो साइको हो र बहिनीलाई न्याय पाउनु पर्छ आफ्नो बुढा भनेर माया गर्छ तर त्यो फटाहा ले दुसरा श्रीमती काे माया छ त्यो भए र अर्को श्रीमती लाई पनि मिडियामा ल्याउनु पर्यो सर
छोरा नदिनु है बहिनी त्यो मरोस छोराको मुख हेरेर बस है प्लीज
Yes chhora nadinu kaha ni sunayera pachhi revenge plss chhora le KT ramro family rachha tyatiko so
Tei vaney ko
Keta Lai jell ma hallnu parxa
Thukka pagal tyo man pardena pheri arko lyaeja arkako choriko jindagi begarnilai chodnu hudaina hai dai
Omg khatra xa ho vaiko naya dulahi dekhaunata
जेल हल्ल्नु पर्छ
बिचारा बाहिनी kati सोझो के । सैल्यूट बहिनी
जेल जेल र सिस्नो पानी कुकुर गधा
यो भाईको कुरा सुनेर त ढाड को हड्डी भाचिन्जेल हान्नु पर्ने रैछ
अर्का को
जिन्दगी बिगार्ने केटालाइ जेल हल्नु पर्छ
त्यै श्रीमान पशूहो बोल्न नजान्ने जसलाई कानूनी दरो कारवाही हूनू पर्छ र श्रीमती ले न्याय पाउनू पर्दछ । लक्ष्मण थापा हाल चपूर रौतहट
हास्ने कि रिस उठ्नु ??यो केटा को बोली सुनेर... येस्को बोलि को शब्द शब्दमा झापड हान्न मन लाग्ने म मात्र हो कि अरु पनि कोहि छ???😠😠😠
Ma pani
Ma pani
Malai pane tastai lago
Ma pani
me
आमा छाेरा लाई देख्दा धेरै माया लागेउ यसलाई बहुबिवाह केस हाल्नु पर्छ।
Bahu bibaha ma lalera jelkochananu duitailai
एस्को मुख मा हदियावनै साथि हो
हैन यो जडिया बाउ भए पछि छोरा छोरिले दुख पाउछ्न भन्थे सत्य रैछ यार
याे घटना मेराे घरकाे भए म यस्काे दुई पिस गरिदिने थिए याे पागललाई जेल हाल बहिनी सारा नेपाली तिम्राे साथमा हुने छन् ।
Ho ni
Nani r ama lai neya dilaunu parx sir yasto keto ta dekheko pani xaina dekhnu ni napaross aru ko life barbat garne lai kada vnda kada sajay dinu parx
tpai ko jshato himmt sabaima vay nepal ka narilae dukha vognu prathin deeplove j🙏
यो केटाको कुरा सुनेर हास्ने जति यता हाजिर हौ
😁😃😄 यो केटा माँ को आणे रछ बहिनिले अधिकार लिएर डिभोर्स गर्नु नै उत्तम होला।
कस्तो खालको मान्छे हो यो यस्तो कपुत पनि हुदोरहेछ आचम्म छ बा
दाईजो नदिएर होकि रिसाएको मलाई चै यो केटा ले दाईजो नै खोजेको हो भन्ने सङका छ
हो र
दोस्रो केटी लाई पनि मिदिया मा लियाउनु पर्यो नि
यस्तोगोरुलाई जिबान्मा कसैको सथ् नमिलोस् दुखा र नपाउनि खलि खानु प्रछा
एक कान्नमा दिऊ लाग्ने जति यता हाजिर हुम त
Kt ko kanma dinuparxa
एस्ता स्वाथि लाई माया दया नग्रनु बैनि छोरा नदिनु अाफै दुखः सुखः गरेर पाल्नु ।।
अकाकि श्री मति लाई ल्याउ चाहि मनभयो आफनि श्रीमती चाई मन परेन र छोराला ई माया नगने नालायक बाबू लई कारबाइ दरो होस आमा र छोराको अधिकार पूरा पाउन
हुना त अरु को बुढी सँग पल्केको मान्छे कहिल्यै सुध्रिदैन हो हजुर 🙏
यसलाई सन्तोष देउजा चाहिने रहेछ यसले पत्रकार महोदय हरुलाई पतयाएन पत्रकार महोदय हरुलाई हेप्यो यसले जसरी पनि प्रहरी मा जिम्मा दिएर छाला काडनु पर्छ
अर्काको बुढी सग पल्केपछि आफ्नो बुढी को माया गर्दैन खाते
Yo ta pagl raix kati pida hai nanulai
जेल नैलाउनुपर्छ किन कि केटाले बहिनिकोचलित्र हत्या गरेकोछ
कसतो मन भाको रैछ योकेटाको नारि केहोत भने नसोचेको आखिर नैउमहिना कोखमा राखेर जनमायो नारिको यतिसोजिबुडि रैछ भाइ 🍒🍒🍒🍒🍒🍒🍒🍒🍒🥀🥀🥀🥀🥀💜🍎🍎🥀🥀
यती राम्री श्रीमती हुदाहुदै अर्की लिने यो नालायक लाई जेलमा कोच्न पर्छ, सबै अशिक्षा र बेरोजगारी हुन् यस्ता घटना घट्ने कारण
यो साले लाइ second hand मन पर्दो रहिछ के
बिचरा बहिनी जो सब थोक हो भनेर आफ्नो जन्म घर का परिवार लाई छोडेर यहि पापी लाई आफ्नो मानेर आउनु भो आज तेसलेनै बिहे गर्नु मेरो गल्ती भो यसको माया लाग्दै न भन्दा कस्तो भो होला है बहिनी हजुर को मन आफ्नो मन दरो बनाउनु यो पापी लाई जेल हाल्नु जसरी भयनी।।
यस्को गाला पुटाउने कोइ छैन हो ,यहान न हो यस्को दात झर्ने गरि ,,,।।
Bichara baineee💝💝💝😭😭😭😭😭😭🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏 hamro nepal hamree chelee 💝💝💝💝😭😭😭😭😭😭😭
केटाहरू यस्तै हुँदोरैछ आफनो भाग्य सम्झि चित्त बुझाउनु पर्दो रहेछ मेरो जस्तै कहानी बहिनि हिम्मत हार्नु हुँदैन 😭😭😭
यो केटा लाई कडा कार्वाही नगरि छोडनु हुँदैन ।।
Tik tok ma dekheraw baaueko mataw. Kati hassnu
अर्कि आईमाई सग लठारियापछी कुत्ता लाई आफ्नो परिवारको माया लाग्ने कुरै भयननी।
यसो बुझ्दा पक्कै त्यो कान्छीले मन फर्काइ दिएको जस्तो छ, बुढाले मन नपराउने बनाई दिएको नै होला!
यो केटालाइ जेलमा नै सडाउनु पर्छ
कुकुरलाई भाटा हास्न नपुगेको
यस्तो बदमासलाई जेल खोच्नु पर्छ
यो केटा धेरै घमण्डी लायो मलाई चाई यो केटाको बोल्ने कुनै तरिका भयन जति नै हुने खाने भए पनि यस्तो कुरा त कसैले पनि गर्दैन यो केटो मान्छे नपाएको हो 😡😡😡
के गर्नु छोरी मान्छे को भाग्या पनि जस्तो परे नि सहन पर्ने
यस्ता। लाई।जेल। कोचेर। हाल्नु।पर्छ। मिडिया।भाई। बहिनी।
Pagal
चोर साले यस्लाई जेल हाल बहिनी मुख नहेर यस्को