Это видео недоступно.
Сожалеем об этом.

(रास्वपा)ले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

Поделиться
HTML-код
  • Опубликовано: 20 июн 2024
  • #rabilamichhane #birgunj #nepal #anewstelevision
    पार्टी कार्यालय बनस्थलीमा आयोजना गरिएको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल लगाएत सहभागी थिए । त्यस्तै कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगाएतका नेताहरु उपस्थीत भएका थिए । त्यसैगरी उद्योगी व्यवसायीहरु पनि रास्पपा केन्द्रीय कार्यालय वनस्थली पुगेका थिए । चियापान कार्यक्रमपछि रास्वपा सभापति रवि लामिछानेले जनताको अपेक्षा पुरा गर्नका लागि इमान्दार कोशीस गर्ने बताउनुभयो । उहाले २१ सिटले सरकारमा सहभागी जनाउदा निकै राम्रोसंग सरकार चलाउने अवस्था देखिएको उल्लेख गर्नुभयो । त्यस्तै लामिछानेले अरु पार्टी र आफ्नो पार्टीको फरकको आधार तयार भएपनि वास्तविक रुपमा जनतामाझ फरक देखाउन बाँकी रहेको धारणा राख्नुभयो ।

Комментарии • 3

  • @MrAalok22
    @MrAalok22 21 день назад

    सही मौका थिएछ एक साथ सबै नेता बोमले उडाउने 😂