तिम्रो राजालाई नारायण गोपाल भन्ने मान्छे आएको थियो भन्दिनु || Narayan Gopal vs King Birendra Shah

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024

Комментарии • 181

  • @PhalaichaEntertainment
    @PhalaichaEntertainment  3 года назад +43

    नारायण गोपाललाई तान्दै र धकेल्दै पहिलोचोटी स्टुडियो छिराइएकाो थियो | Swar Samrat Narayan Gopal
    ruclips.net/video/a1yAUv5D5lI/видео.html

    • @merofren744
      @merofren744 2 года назад +2

      Narayan Gopal ra Nir Shah ko jhagada ko pani story khojera rakhnushna jasle garda Nir Shah Nepal TV ko GM huda samma Narayan Gopal le kahile video record garena. Tesaile ahile samma Narayan Gopal ko stage program bahek music vidso yeutai banena.

  • @madan0813
    @madan0813 2 года назад +25

    औषधि सेवन गर्न भन्दा बढी उपयोगी हुन्छन्,स्वर सम्राटका गितहरू। Music Minister of Nepal...

  • @amardeep8354
    @amardeep8354 Год назад +8

    यो दुनियाँ मै सबैभन्दा मीठो आवाज कस्को छ भनेर कसैले सोधेछ भने, मेरो जवाफ रहने छ, हरेक नेपालीको ढुकढुकिमा बस्न सफल युगले पायेको अजर, अमर,महान गायक स्वर सम्राट नारायण गोपाल सर ! हजुरको गित हजुरको स्वर हरेक नेपालीको लागि मलम पट्टिको काम गर्छ ! हजुरलाइ कोटि कोटि नमन 🙏🙏

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 2 года назад +14

    अादरणिय नारायण गोपाल भिडीयो संचालक ज्यू हार्दिक नमन गर्दछु। नेपाली गित संगितका कलाकाहरु मध्ये सबैभन्दा कर्णप्रिय गितहरुमा नारायण गोपालका गितहरु नै कर्णप्रिय हुन्।यसै प्रसंगमा चाँददनी शाह र नारायण गोपाल बिच गित संगितको बिचमा सामिप्यताको यथार्थता तपाईबाट मोबाइल युटूब मार्फत सुन्न पाउदा ममा रहेको कन्फ्यूजन हटेर घाम जस्तै छर्लङ्ग पार्नु भएकोमा हजुरलाई मुरिमुरी धन्यबाद समेत ब्यक्त गर्दछु,सहर्ष स्वीकार्नुहोला।नमस्ते।

  • @gaurioli2396
    @gaurioli2396 2 года назад +10

    9 कक्षा पढ्दै गर्दा एकदिन उहाँ बितेको खबर सुने, सारै मर्माहत भए! 2/3 दिन खानापनी राम्ररी रुचेन बार बार उहि गित बजेको थियो श्रद्धाको फुल चढाइदिनु आएर लासमा! अहिले पनि त्यो क्षण सम्झिदा मन त्यसै टोलाउछ। सोर सम्राट प्रति हार्दिक श्रद्धान्जली

  • @milanchrai8001
    @milanchrai8001 3 года назад +53

    अत्यन्त सम्मानित ब्याक्ति। जहाँ हुनु हुन्छ शान्तिसँग रहनु होला। नारायण गोपाललाई नसम्झेको र उहाको गित नसुनेको नागुन्गुनाएको दिन कमै छ।

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  3 года назад +1

      thank you very much

    • @hariharadhikari4490
      @hariharadhikari4490 2 года назад

      🙏 सादर नमन व वंदन 🙏
      🌹आज का सुविचार 🌹
      क्रोधात् भवति सम्मोह:,
      संमोहात् स्मृति विभ्रम: ।
      स्मृति भ्रंशात् बुद्धि नाशो,
      बुद्धि नाशात् प्रणश्यति।। श्रीमद्-भगवद्गीता-२/६३
      भावार्थ:- क्रोध के कारण हमारी बुद्धि भ्रमित हो जाती है बुद्धि भ्रमित होने से हम किंकर्तव्यविमूढ़ हो जाते हैं। किंकर्तव्य-विमूढ़ता से बुद्धि और विवेक दोनों ही नष्ट हो जाते हैं, परिणामस्वरूप हमारे सभी निर्णय अनुचित सिद्ध होते हैं।
      सार :- मनुष्य को क्रोधावस्था में कोई भी निर्णय नहीं लेना चाहिए और कोशिश करनी चाहिए कि वह सदैव क्रोध से बचें।
      "क्रोधमूलो विनाशो हि."...... महाभारत
      🌹🌹🌹🌹🌹🌹🌹
      Meaning in English:-
      * Anger leads to delusion/clouding of judgement.
      * Delusion results into loss of memory/bewilderment.
      * Bewildered memory causes destruction of intellect/improper decisions.
      * Destroyed intellect results in ruining the Charector of the person, forever.
      Gist:- One should be very cautious about anger and avoid it at all cost, which is otherwise,a root cause in ruining the Charector/life of the individual.
      ❤️❤️❤️❤️❤️❤️❤️
      आपका दिन मंगलमय और आनंदमय हो, इन शुभकामनाओं सहित,
      🌹🌹🌹🌷🌷❤️❤️
      २४/२/२०२२

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +44

    नारायन गोपालको अन्तिम श्रद्धाञ्जलीको दिन देश रोयको थियो , त्यो दिन रेडियोबाट , त्यो गित बजिरहेको थियो श्रद्धाको फुल चढाइदिनु आएर लासमा , बास्तबमा नारायण गोपाल शब्द स्वरका जादुकर थिए ,

  • @saralagautam860
    @saralagautam860 2 года назад +7

    Swargiya Narayan Gopal ji ko bare ma atyantay chakhlagdo
    kissa sunna pauda ramailo
    lagyo.... Dhanyawad....🙏🏻🙏🏻

  • @cchaudhary2503
    @cchaudhary2503 7 месяцев назад +2

    नारायण गोपालका हरेक गीत सुन्द मेरो मन भावुकताले भरिन्छ ,आँखा रसाउँछ किनकि वहाँका गीतका शब्द,संगीत र स्वरमाधुर्यताले साह्रै मन छुन्छ ।हार्दिक श्रद्धांजलि

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 2 года назад +9

    नेपाली स्वर सम्राट लाई आदरंजलि 🇮🇳🇮🇳🇮🇳

  • @anukul2161
    @anukul2161 2 года назад +5

    म जहिल्यै नारायण गोपाल प्रती उच्च सम्मान्, ❤️❤️❤️

  • @gautamkatuwal6420
    @gautamkatuwal6420 Год назад

    अत्यन्त सम्मानित व्यक्ति महान संगीतकार। स्वर सम्राट प्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

  • @radhikaneupane2402
    @radhikaneupane2402 2 года назад +6

    Wow great and respect singer Narayan Gopal all music I like I love.😍😍

  • @bharatbasnet2810
    @bharatbasnet2810 2 года назад +8

    gayan chhetra ma Nepall jagat ka Naryan gopal swor samrat mattra nabhaera sarwocha SIKHAR PURUA pani hun....
    .

  • @yagyaparishrami8528
    @yagyaparishrami8528 3 года назад +12

    राम्रो बनेछ कृष्ण जी । मैले पनि केही नयाँ कुरा जानकारी पाए । खुशी लाग्यो ।

  • @heritagenepal
    @heritagenepal 2 года назад +3

    Naya pusta samma legendary hasti haru lai jibanta rakhne hajur ko mihinet lai hat off ra namaskar 🙏🏼

  • @bimalneupane7773
    @bimalneupane7773 2 года назад +1

    Janakaari ekdam ramro lagyo dhaniyabaad phalaicha entertainment.

  • @minathakuri1812
    @minathakuri1812 2 года назад +9

    उहाँको गित सुन्दा मेरो आँखा बाट जहिले पनि आँसु झर्छ ।उहाँको मिठो स्वर र सब्द निकै मार्मिक हुन्छ ।

  • @anilrai7041
    @anilrai7041 3 года назад +8

    Wow mahan adardiya swor samrat naran gopal sir lae mero arabau salam xa I miss you 😍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😍😍😍

  • @बादलचाम्लिङ्ग

    मायाप्रेम त्यग र समर्पणको एउटा नमुना स्वार सम्राट नारयण गोपाल एक युग थियो ।

  • @bimalarai8254
    @bimalarai8254 2 года назад +7

    साहेत नाराण गाेपाल लाई नमन परेत काेहि छैन

  • @humnathparajuli5794
    @humnathparajuli5794 3 года назад +18

    Wow! Love his attitude 😍

  • @pembalepcha2245
    @pembalepcha2245 Год назад

    बढो रोचक कुरा सुनाउनु भयो ।

  • @VV-vo6xm
    @VV-vo6xm 2 года назад +13

    He was a Legend and remain always. No one can replace him.
    But what was mentioned here about “ ROYAL & PALACE “ that was not true but just a “ GOSSIP “ .
    Narayan Gopal did always respect Royal & their family.

  • @nepal2318
    @nepal2318 3 года назад +9

    Yo ho desh ko riyal singer

  • @nandakapri8856
    @nandakapri8856 2 года назад +3

    स्वाभिमान को आड र भरोसाले नै मानिसलाइ मान्छे बनाउन मद्दात गर्दछ ।

  • @pknphg8444
    @pknphg8444 2 года назад +5

    पुराना हस्ति सङ्गीतकार दिपक जङ्गमलाई देख्न पायाे

  • @kripalmarhattha7168
    @kripalmarhattha7168 2 года назад +5

    धन्यवाद स्वर सम्राट् नारायण गाेपाल ।।।।

  • @Shankarpariyar-nn3hu
    @Shankarpariyar-nn3hu 3 месяца назад

    आनन्द दाहि स्टोरि नारायण गोपाल ज्यु पर्ति हार्दिक नमन

  • @ratnamanchansi9640
    @ratnamanchansi9640 3 года назад +17

    अहिलेसम्म उहाँको स्वर कसैको छैन नारायण गोपाल भने पछी उहाँको गित याद मैले गुनगुन गर्छु ,नेपाली सगतिमा नाम राखेर गयो माया क उहाँको गितहरु ❤️❤️

  • @pacific5688
    @pacific5688 3 года назад +13

    Narayan Gopal sir le j garnu bhayo thik garnu bhayo

  • @bhaktatamu7176
    @bhaktatamu7176 2 года назад +1

    Wow thanks best lagyo दरबारमा काम गर्ने को गाल्ती होला ।

  • @rajeshn7352
    @rajeshn7352 3 года назад +6

    Nepal actress Gauri malla ko pani biography cahiyo sir

  • @razshakya
    @razshakya 2 года назад +17

    Elvis is 10 out of 10.
    Narayan is 11 out of 10.

    • @dipesh5876
      @dipesh5876 2 года назад +1

      Who is elvis

    • @sjnmhn
      @sjnmhn 2 года назад

      @@dipesh5876 Elvis is american Pop legend, forget him!! our Nepali legend is best!!

  • @jemengtamang2482
    @jemengtamang2482 3 года назад +10

    Happy birthday 🎉🎂🎉 legend ❤️❤️

  • @sanusomaipokharel8917
    @sanusomaipokharel8917 2 года назад +10

    स्वर सम्राट नारायण गोपाल ❤️❤️🙏🙏

  • @KaliLimbu-vz5tw
    @KaliLimbu-vz5tw 2 месяца назад

    Very very good news

  • @KaliLimbu-vz5tw
    @KaliLimbu-vz5tw 2 месяца назад

    Very very
    Very very good news

  • @sanishmgr3122
    @sanishmgr3122 5 месяцев назад +1

    बिचरा न त नारायण गोपाल रहनु भयो न त हाम्रो प्यारो राजा रानि😢😢😢😢

  • @yogendratumbahangphe8348
    @yogendratumbahangphe8348 2 года назад +7

    सदा अजर अमर नारायण गोपाल दाइका गीत हरू युग ले बिर्सने छैन।

  • @thundersubedi
    @thundersubedi 2 года назад +7

    दरबारको सचिब राजभण्डारी कत्ती फटाहा र बदमास रेछन त हेट्तेरिका !

  • @श्रीमानlMज्यू
    @श्रीमानlMज्यू 2 года назад +2

    interview लिने पण्डु के अर्थ मा खित्का छाडेर हासैको ? त्यस्तो के छ ? respect legendary history 👏

  • @aanandagaming1690
    @aanandagaming1690 4 месяца назад

    He is the one of the best singers Nepali music

  • @DrCMGvn
    @DrCMGvn 2 года назад +3

    हरिवंश सरले नारायण गोपालको बारेमा भन्नू भएको कहिले भुल्दिन
    वीरगंज तिर पेट्रोम्याक्स लालटीन बालेर रातको प्रोग्राममा गित गाईरहेको बेला बत्तिको कारण पूरा किराहरु अाईरहेको थियो रे
    नारायण गोपालको मुखमा घरी घरी किराहरु अाईरहेको थियोरे
    नारायण गोपाल := एउटा मान्छेको थुु मायाले गर्दा थु फरक पर्दछ थु थु हैन यो अति भयो याहा एउटा मच्छरदानि लगाउन पर्ने भो किराले गित गाउनै दिएर 😂😂 भन्थियो रे

  • @arunpokharel7414
    @arunpokharel7414 2 года назад +1

    Sarai ramro Prastuti !

  • @siddhantbhandari2225
    @siddhantbhandari2225 Год назад +1

    My favourite singer late Narayan Gopal.

  • @subarnatamu3987
    @subarnatamu3987 6 месяцев назад +1

    Narayan Gopal is not a business man, He respect his culture of Nepal n nation of Nepal

  • @parasmanithulung8021
    @parasmanithulung8021 Год назад

    यो भन्दा पहिलेको भिडियोमा त यो गीत नभएर अर्कै गीतको कुरो पो गरिएको थियो,त्यो गीत पनि चाँदनी शाहले नै लेख्नु भएको भन्ने कुरो प्रकाशमा आएको थिय‍ो।त्यो २८ पल्ट संगीतबध्द गरिएको गीत "यो सम्झिने मन छ.."
    दीपक जङ्गमले नै संगीत भरेको चाँदनी शाह को गीत।सबै प्रसंग मिले पनि गीत चाँहि फरक पर्नु गयो।

  • @bhagwatibhatta60
    @bhagwatibhatta60 Год назад

    स्वारका धनी नारायण गाेपाल प्र ती उच्च समान छ

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 24 дня назад

    तिम्राे राजालाई नारायण गाेपाल भन्ने मान्छे भेट्न अाएकाे थियाे भनिदिनु भन्ने िसर्षक देखेर मात्र मैले पनि याे भिडीयाे हेरेँ प्रत्येकदिन पटक कम्प्युटरकाे स्क्रिनमा देखिने त्याे सिर्षकलाई नजरअन्दाज गरेर अरु अरु सिर्षक तिर मात्र ध्यान दिनु त्याे सिर्षकभित्र लुकेकाे कुराहरु सुन्दा र स्वर सम्राट नारायण गाेपालले चाँदनी शाहकाे गीत नगाउनु पछाडिकाे मुल कारण थाहा भाे । दरवार र नारायण गाेपाल बीचकाे चेपुवामा पर्नु भएकाे दीपक जङ्गमज्यूले झेल्नु भएकाे अप्ठ्याराे सबै कुराहरुहरु हामी गीतहरुमात्र सुन्नेहरुलाई वहाँहरुकाे भित्री कुरा कहिल्यै थाहा हुँदैन रहेछ। नारायण गाेपाल कस्ताे हुनु हुन्थ्याे थाेरै भएपनि त्याे कुरा मैले अाज भन्दा झण्डै तीस बर्ष अगाडी नेपाली सङ्गीतकाे स्वर्निम युग नामकाे किताबमा बहराईनस्थित बबअल बहरेन चाैककाे नजिकै भित्री गल्लीकाे एउटा पान पसलमा देखेपछि किनेर ल्यएँ अनि भ्यएजति पढेपनि तर पुरा सक्नुपहिल्यै नेपाल अाउनु परेकाेले मैले त अब नेपालमै पाईहाल्छु भनेर त्यहिँ रहने साथीलाई दिई राखेँ । नेपाल अाएपछि थाहा भाे त्याे नामकाे किताब त कहिँ नपाईन्दाे रहेछ। वहाँकाे बारेमा थपजान्कारीनै नपाई अधुराे रहेकाे अाज याे भिडीयाे बाट थाहा भाे भिडीयाे बनाएर शेयर गर्नु भएकाेमा धन्यबाद यहाँहरुलाई। तर एफ एम रेडीयाे हरुले नारायण गाेपालऽ गाेपाल याेन्जनऽ उदय साेताङ कुमार सुब्बाऽ तारादेवीऽ बच्चु कैलासर प्रकाश श्रेष्ठ हरुकाे पुरानाे लाेक तथा अधुनिक राष्ट्रीय गीतहरु किन बजाउँदैनऽऽऽ।

  • @sundarpandit8829
    @sundarpandit8829 2 года назад +1

    Rajaharu kati aaye, kati gaye, tara Narayangopal eutai. Tyo belaama pani, aaja pani and bholi pani sabai Nepali ko manmutuma rahirahnu hunexa

  • @user-pdlepcha
    @user-pdlepcha 2 месяца назад

    Aee yesto po ho

  • @bibasgauli1779
    @bibasgauli1779 2 года назад +3

    Good

  • @surjarai4525
    @surjarai4525 2 года назад

    Ek Damai Ramro Lagyo Euta Safa kuwako Pani Jastai Namaskar

  • @sanamthapa9455
    @sanamthapa9455 2 года назад +1

    Good news

  • @sks0403
    @sks0403 2 года назад

    1, dekhi 27 samma ko dhun kasta thiye holan ...??legend music director Dipak jangam jyu lai sodhnus na plz youtube ma xa ki ??

  • @MohanBasnet-gz1co
    @MohanBasnet-gz1co Месяц назад

    Fine

  • @birendrakalikote7106
    @birendrakalikote7106 3 года назад +8

    Legend singer

  • @chandrasinghsingh3625
    @chandrasinghsingh3625 Год назад

    Dami 🎉gopal ji

  • @NayaNayaUpdate
    @NayaNayaUpdate 3 года назад +2

    Wow great

  • @MorangSwim
    @MorangSwim 2 года назад +3

    Great respect narayan gopal

  • @brbirahi3512
    @brbirahi3512 2 года назад +3

    Best singer

  • @rajkrishnakarmacharya8834
    @rajkrishnakarmacharya8834 2 года назад +2

    नारायण गोपाल दरबार संग छुद्र ब्यवहार देखाउनु को कारण सीपले निपुण भएको ले घमन्डी पनले गर्दा हो

  • @lilascutepets7994
    @lilascutepets7994 2 года назад +1

    .....narayan gopal.!! respect garera swar samrat narayan gopal vannu vaye ramro huntyo ni....

  • @rakhithapa707
    @rakhithapa707 3 года назад +1

    Wow new massage😍😍😍😍

  • @rajkumarasarapati1327
    @rajkumarasarapati1327 2 года назад +1

    wow good job

  • @sanjayakattel9857
    @sanjayakattel9857 2 года назад +1

    नारायण गाेपाल जिलाई लाल सलाम अभिबादन हार्ने दिक श्रेष्ठद्वारा दाशुमन अर्पण ।

  • @pandidatamang2437
    @pandidatamang2437 2 года назад

    Very good sang Narayangopal

  • @godwordsandsongs5538
    @godwordsandsongs5538 Год назад

    नारायण गोपाल जस्तो गायक अब नेपालमा जन्म हुँदैन ।

  • @NigamRegmi
    @NigamRegmi Год назад

    Amar gayika chandani shaha

  • @jrmr790
    @jrmr790 3 года назад +7

    त्यसै स्वर सम्राट भएका होईनन बाजे।

  • @smool_beany
    @smool_beany 2 года назад +3

    😍😍

  • @ramkumarsunuwar8408
    @ramkumarsunuwar8408 2 года назад +3

    Raja Rani kata gaye gaye tara Narayan Gopal Sangeet ko xetra ma ek Dhuba tara hunn.
    Nepali Sangeet Xetra bata uni kahiley ojel nahuney Raja hunn.

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  2 года назад

      Thanks for comment.

    • @tmgsuren724
      @tmgsuren724 2 года назад

      Haha timi le gaune geet lekhne tei Rani hun 😝 Ani gyak lai matra samjhera hunxa lekhne manxe chai khoya. Mabbi Saha ko kabita suneko xau daju yeti kai nabola na hai daju. Singer ko popular dherai hunxa but musician Ra lyrics lekhne ko utti nai hunxa. So respect

  • @MilanJaishi-nn8cc
    @MilanJaishi-nn8cc Месяц назад

    यो कुरो सुन्दा राजपरिवार कै षड्यन्त्र बाट मारियका रहेछन् कि भन्ने आशंका छ। किनकी दुवै जिद्दी स्वभावका रहेछन्।

  • @mohannirmohi7629
    @mohannirmohi7629 2 года назад +3

    Miss the leajend

  • @janjantimalsina1465
    @janjantimalsina1465 Год назад

    👏

  • @JsymillJaisidhyogi
    @JsymillJaisidhyogi Год назад

    Narayan gopal ❤👸

  • @viddyanandkhagiribaba1103
    @viddyanandkhagiribaba1103 2 года назад +1

    Sonu nigam one face@whichone joinheart of uditnarayanali jayho naman manam

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  2 года назад

      प्रतिक्रियाको लागि हार्दिक धन्यवाद

  • @sunilkumarrai8937
    @sunilkumarrai8937 2 года назад +1

    Yo videoma king of voice mr narayan gopalko barema sunda uhako dead pani secret bhayeko bhanne lagyo . Plz yes barema pani khoj anusandhanko arko part liyer aaidinu hunchha . Kina ki tyati bela ko historyharu secret pray hunchhan. Kalgatile bhanda pani Mariyeka hunchhan.

  • @danpoizen5952
    @danpoizen5952 3 месяца назад

    ❤❤❤❤❤

  • @ganeshsaud1501
    @ganeshsaud1501 3 года назад +9

    वास्तव मा कलजरी गित

  • @suryamanshrestha1972
    @suryamanshrestha1972 2 года назад +2

    Narayangopal swabhiman ra jadyan thie .

  • @sanjeev5317
    @sanjeev5317 2 года назад +2

    🙏🙏🙏

  • @monarana9876
    @monarana9876 2 года назад +1

    Namaskar.

  • @bijaylama3899
    @bijaylama3899 3 года назад +7

    we miss you legend

  • @babulama3012
    @babulama3012 2 года назад +1

    Sadaiba hamro man mutuma rahanu hunexa uha

  • @chandrakalarai174
    @chandrakalarai174 2 года назад

    Gitkar sangitkar gayek kar prati mero hirdaye dekhinai mayaxa.

  • @uttaramanandhar3448
    @uttaramanandhar3448 3 года назад +7

    Narayan Gopal bhanda ramro gaune gaayak dherai aaye tara Narayan Gopal ko jastai sonority voice bhaeko gaayak saayad Narayan Gopal matra hoon.....janmanu muskil chha....

  • @JamNepal
    @JamNepal 3 года назад +3

    pahila श ra स ko vinnata chhutyanus bolne machhe jiu.

  • @kusdevbantawa2198
    @kusdevbantawa2198 2 года назад

    Swor samrat narayan gopal prati ucha samman

  • @odingrg520
    @odingrg520 Год назад

    We miss u.....

  • @veermalathapamala5021
    @veermalathapamala5021 2 года назад +3

    👍🏿🙏❤️

  • @Rai71389
    @Rai71389 2 года назад +1

    Seriously 27 Patak Hoina hola Hait 🤔🤔🤔🤔 OMG can’t believe 27 time so you believe guys yo compose

  • @yogendratumbahangphe8348
    @yogendratumbahangphe8348 2 года назад +3

    गफ अलि धेरै भयो कि । नरान गोपाल जस्तो विशिष्ट गायक लाई दरबार ले अपमान गर्यो भन्ने कुरा विश्वास लागेन। तेस्तो हुनै सक्दैन। राजा रानी एस्तो कुरामा धेरै संवेदनसिल थिए।

  • @susheelamaid8780
    @susheelamaid8780 2 года назад +2

    🙏🙏🇳🇵

  • @kamalachhami3989
    @kamalachhami3989 2 года назад +1

    Timro raja vani tesko chai ko ni jyapu derai chadeko recha kura sunda

    • @johnjones99124
      @johnjones99124 2 года назад

      tapreko raja ho bujinas teti pani k vana khojeko 🤪

  • @razkhadka4180
    @razkhadka4180 Год назад

    अनावश्यक रानी सङ जोडेर प्रचार गर्ने हरु गलत हुन ।

  • @sanjayakattel9857
    @sanjayakattel9857 2 года назад +1

    श्ररदानजञ्लि शुमन अर्णपण

  • @Jhilke-Dai-12345
    @Jhilke-Dai-12345 2 года назад +2

    अली बढाइ चडाइ गरेर यो बाहुन काठाले नारायण गोपालको ब्याख्या गर्दा नारायण गोपालको अब गाना नै सुन्दा तितो महसुस हुने भयो।

  • @padamgurung2022
    @padamgurung2022 3 года назад +4

    Narayn.gopal.des.vhakti.haina.kinaki.gopal.le.raj.mata.desko.aama.jagat.janani.lai.nachaine.git.haru.gayra.lanchona.lagayo.birodi.vheri.baad.parsent.......idet..!!!!!jay.kal.vhirab.gorak.kali.