"जुन फूल मैले" Jun Phool Maile - Narayan Gopal | Bhairab Nath Rimal | Nepali Song | Lyrical Video
HTML-код
- Опубликовано: 16 окт 2024
- Nepali Song Lyrical Video "Jun Phool Maile" By Narayan Gopal only on Music Nepal's official RUclips channel.
Unauthorized downloading and duplicating on RUclips channel may lead to claim/strike by RUclips.
The right for this video is provided by Music Nepal Pvt. Ltd.
Nepali Song - Jun Phool Maile "जुन फूल मैले"
➤ Singer - Narayan Gopal
➤ Lyrics - Bhairab Nath Rimal "Kadam"
➤ Music - Narayan Gopal
➤ Editor - Rabin Deshar
Lyrics:-
जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ
सौन्दर्य भने त्यो सधैँ मेरो, आँखामा लुकेछ
जुन फूल मैँले चाहेको थिएँ, कसैले टिपेछ
सौन्दर्य भने त्यो सधैँ मेरो, आँखामा लुकेछ
सुख र दुःख सगालिदिने, जीवनमा त्यही थियो
सुख र दुःख सँगालिदिने, जीवनमा त्यही थियो
दिन-रात अब मदेखि टाढा, भएर गइदियो
बिरानो बनी प्रतिपल मेरो, यो मुटु धड्किन्छ
बितेका तिनै पुरानो कथा, सम्झाई तड्पिन्छ
बाँची नै रह्यो केवल चाहिँ, मुटुमा चोट पारी
बाँची नै रह्यो केवल चाहिँ, मुटुमा चोट पारी
त्यो मेरो थियो, स्नेहको दियो, मनको हितकारी
चर्केको माया जोडिदिने फेरि, वस्तु नै के छ र रु
मनमा रह्यो विरह व्यथा, भन्नु नै के छ र रु
जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ
#Musicnepal #Narayangopal #Junphoolmaile
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.
goo.gl/vuX6x5
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - bit.ly/2Utan00
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Listen & Follow us on Spotify - spoti.fi/2TPWwUz
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
कस्तो थियो होला त्यो प्रेम जस्को लगि यो गीत बन्यो
Sayad thiyo hola koi tara yo geet testa harek premi ko laagi baney ko hola jas ko maya sayad safal nai bhayena…
मेरो लागी बनेको गीत हो।
We in on
जब यो गित सुन्छु, हाम्रा मृत्युबरण भएर स्वर्गबास हुनु भएका पितृहरुको याद आउँछ। म बच्चा छदाँ हजुर बुवाको काख, देबि तता संग खेलेको अनि युवा हुदाँ बुवाका अनगिन्ती सम्झना केही महिना अगाडि बित्नुभएका हरि नारायण दाइको बेस्सरी याद आउँछ। सबै पितृहरुको बैकुन्ठ बास होस।
जब मायामा हारे जस्ताे लाग्छ ,यहि गित गुनगुनाउन मन लाग्छ ।
कहिल्यै पनि पुरानो नै हुदैन होला है यि र यस्ता कालजयी गीत हरु ☺️
मलाई त गारो छ।पैलो माया भुल्न सक्दिन भन्छे।दोस्रो माया हुन मेरो के गल्ती भयो र।
Garib sanga Maya Santa garo manchhau
भाग्यमानी ति प्रेमिका जसको लागी यो गित रचियो अनि कति अभागि ति प्रेमि जो यो गित कोर्न बाध्य भए😢❤
संगीत कहिल्यै पुरानो नहुँदो रहेछ ❤
2bai janako aayu xoto rahexa kebal samjhanama matra ❤❤❤❤❤❤
यी अजम्बरी सृजनाहरुले तपाइलाइ सधै बचाइ रहने छ हार्दिक श्रदान्जली बाजे💐💐
हरेक गित मेरो लागी रचै को जस्तो लाग्छ हजुर हरु लाई धेरै धन्यवाद मन मुटु देखि ❤
हामिहरु जेकुरा पनि पछि बुझ्ने गर्छौ के गर्ने ...
जुन फुल मैले चाहेको थिए .... कति मार्मिक यथार्थ मनछुने 🙏🙏🇳🇵🇳🇵❤️❤️
Hjdhdkojdijndidhuurudjriirhruhriuurjrjdi
यति राम्रो रचना छ यो सानो बेला देखि सुन्दै मन छोएको आज सम्म नि उतिकै पृय लाग्छ भैरव नाथ रिमाल ज्युलाइ धेरै धेरै धन्यवाद यस्तो गित सृजना गरि हामी माझ नारायणको माध्यमबाट सुन्न दिनु भो!
धन्यवाद ।
हार्दिक श्रद्धाञ्जली भैरवनाथ रिमाल `कदम' प्रति
भौतिक रूपमा हामी माझ नरहे पनि सदा सदा अमर रहिरहने छ।
When did he die
जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ
सौन्दर्य भने त्यो सधैं मेरो आँखामा लुकेछ
सुख र दुःख संगाली दिने जीवनमा त्यही थियो
दिनरात अब म देखि टाढा भएर गैदियो
बिरानो बनी प्रतिपल मेरो यो मुटु धड्किन्छ
बितेका तिनै पुरानो कथा सम्झाई तड्पिन्छ
बाँची नै रह्यो केवल चाह मुटुमा चोट पारी
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि वस्तु नै के छ र
मनमा रह्यो विरह व्यथा भन्नु नै के छ र
शब्द: भैरवनाथ रिमाल "कदम"
संगीत/स्वर: नारायण गोपाल
Sarai mitho song
जुन फुल मेरो जीवनको गीत ।
Marmek song sadhabar❤❤❤❤❤❤
सुख र दु:ख सम्हालिने दिने
जिबनमा देखियो
दिनरात अब म देखी टाढा भएर गईदियो❤
यो प्रेम भित्र कति पिडा थियो हाेला? म कल्पना पनि गर्न सक्दिन !सायद, यस्तो पिडा ,यस्तै कथा धेरै मानिसहरुकाे जिबनमा घटेको हाेलान्😭💔
Akdum really soung sir thankyou so much sir very serious soung sir thankyou so much all rip 🥀🥀😢😢💔💔💔💔
साँचिकै यो सदाबहार गीतले धेरैको कथामा मेल खान्छ होला💕🙏💕
Hardik sradanjali 🙏🏻 yo gitka rachanakar lai
मन छुन्छ यहि पुराना गित सुनेर मन भुलाउन मन लाग्छ
धन्यवाद ।
Miiss you sir हजूर लाई सरद सुमन 🌹🌹🌹🌹🌹😭😭😭😭
Mana ma rahayo biraha betha vannu nai k x ra, ajambari song, jati suno uti sunam lagne🙏🙏🙏🙏🙏
कति राम्रो वास्तवमा भन्नि हो भने
समझन चाहे कलाकार हरुलाई
i am modern song lover from childhood...now a days these songs are mental peace giver...
अतिमिथाे,भाका
अती नै राम्रो। लाग्यो
आदरणीय प्रीय स्वोर्गिय नारायण गोपाल दाई को स्वर अनि यस गित का गितकार भैरबनाथ रिमाल र संगीत स्वयंम नारायण गोपाल दाई को मर्मस्पर्शी गित सुन्दा अझै पनि झल झली याद आउँछ
Kasaiele hoena Raja birendrale tipexa😢😢😢
अहिले म रातको दुई बजे यो गीत सुनिरहेको छु 😢
धेरै राम्रो लाग्छ मलाई 💖👌
Ramro chha dhanyabad.
Mero jindagima male khane yo git ma marera gaya pani yo git mardaina kasam ajar amar rahancha love you narayan gopal jieu❤️❤️❤️❤️❤️🌼🌼😭😭😭😭❤️
मनपराई दिनु भएको मा धन्यबाद ।
मन भुलाउने सहयोगी
यति धेरै बर्ष सम्म पनि ओरिजिनल भोकल सुनेको थिएन रामकृष्ण ढकाल को अन्तर्वार्ता हेरिसके पछि बल्ल थाह भयो।
Legendary shree Narayan Gopal😊
सुन्दर गीत|धेरैको जीवन संग मिल्ने|
अत्यन्तै मन, मुटु र दिल छुने शब्द संग्रहित गित जुन गित सधै सबैकाे मनमा गुन्जी रहनेछ । रचनाकार र गायक सबैकाे मानसपटलमा सधै अजर र अमर रहुन 🙏🙏🙏🙏❤️❤️❤️
Very nice song 👍❤🙏
Thanks
hardik sardan jali legends 🙏🙏🌸🌸
होईन कमेन्ट हेर्दा सबै म जस्तै घायल मात्रै रैछन।आउनु होस् सबै मिलेर एउटा घायल पार्टी खोलौं।
मार्मिक गित्💞
अाहा सुमधुर स्वरमा🙏🙏💐💐💐
Maya narowou Malai samjhi boru mAh koile kaai lukera rui dimla timai samjhi
Thanks God Mero Maya mAh jasto xaina bhawanako rogi
Very nice songs ❤❤❤❤❤❤❤
Thanks
jindgi ma jtini ramro hunx vnxu tytinhi mayama nramro hunx ani tytibyla hjr ko geet smjinxu r sunxu
हार्दिक श्रद्धाञ्जली ।❤❤
पहिला पहिला का गित का शब्दहरु साहित्यकार हरुले कति समय लगाएर लेख्ने गर्थे र हरेक वाक्यमा अर्थ हुन्थ्यो हरेक शब्द मन छुने खाल को हुन्थ्यो तर अहिले चाहिँ जसले पनि लेखेको छ जसले पनि गाइदिएको छ गित संगीत को नै अपमान भैरहेको छ कलाकारिता को नाम मा।
धेरै राम्रो लाक्छ मलाई
धेरै राम्रो लाग्छ मलाई 💖👌
धन्यवाद ।
गीतकारको नाम खै
कति मार्मिक
धन्यवाद ।
यो गित सुन्द मन बाट रुनु मनलाग्छ।
Malai yo git sarai man paryo Yo geet Lelhne ra gaune manxe Lai ma hridaya Dekhi nai Dhanyabad Dina chahanxu
खासै गीत सुन्ने मान्छे त हैन म तर नारायण गोपाल को गीत सुन्ने गर्छु
धन्यबाद ।
मलाइ अतिनै मन पर्ने गित हो यो गित डाउन लोड गरेर सुन्ने इच्छा थियो पुरा नहुने भयो ।
legend ❤😢
आहा कति राम्रो सङ 🙏😭
धन्यवाद ।
Nice Lyrical Video ✌👍✌👌👍⭐
manxune song
More then 500 times listen this sweet song❤❤
Thanks
❤️❤️❤️❤️
First comment
यो गित सुन्ने बित्तिकै याद आउँछ 🤗😍
यो युग कै एक उत्कृष्ट गित हो यो ।
❤
🎉❤
अति मिथो गित्👌👌👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd l
Hajurle rachnu vayko git sachikei ramro......mitho
Hajurlai sworgha ma bass ho
Very nice song
old is gold ❤❤❤
Kati gahirae xa geeta ma
Jati suneni napugne geet😥😥😥😘
धन्यबाद ।
Aha kati mitho gitko vaka sangai manko baha pokhi raxu aja
Yo geet ko vaab prem garnaharula ajhai dhari bujxa hola
Super
आहा
First
composer and voice swor samrat narayan gopal jiu and song author bhairop nath rimal jiu parti hardik sardanjali🙏🙏🇳🇵🇳🇵🇳🇵🎤🎤
heart touching song
❤
Kasto bidambana..😢
नारायण गाेपालकाेआवाज मृरमिक
धन्यवाद ।
मलाइ मन पर्ने गित हो।
Nise song I like it.👌👍I was crying when I was listening this song
❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
10 years old me thinking LOL, he's crying for a flower: 😂😂😂
21 years old me, after knowing, he's not talking about flowers: 😞😞😞
favorite one😍❤️
सलुट्🙏🙏🙏🙏🙏🙏
Old is gold😌
धन्यवाद ।
love ❤️😘 this song so much 2078
कालजयी गीत
My all time best
Sano ma Rediyo ma aauthyo tate bela kei lagthana aailaa sunna man lagxa y'all
धन्यवाद ।
❤️❤️
अजर अमर कालजयी गीत
❤️
Hardik shradhanjali
❤❤😢😢❤
❣❣❣
Motu i miss you❤️ 😢
🙏💙B.S.2080
Dear Pyari😢
I don't know how are you.. But hare I'm not okay. Even i don't know what's going on between us but its really hard to face. It was so long to shaw you. You gave me a bhacha to stay forever with me at any situations but you wanted to forget those words and you stopped with me but still i don't know is it stopped or just pushed for few years................... You know what....
Kaile khahi timro kura chalda mutu bhitra chhura chalchha..... I really love you pyari.. i will wait for you in my entire life....😢😢