Here we go...... #AudioJukebox of Sensational and #EvergreenArtist of Nepal #NarayanGopal is live on #MusicNepal RUclips Channel.. We will shortly release the vol.2 of Narayan Gopal.... To Subscribe our channel click goo.gl/vuX6x5
+Music Nepal k ho sir esto gana ko link halna pani aaudaina. jun gana maa click gare pani tyai. euta ramro it firm hire garnus. haina bhane it ko knowledge ko lagi malai samparka garnu hola.
स्वरसम्राट नारायणगोपाल नेपाली साँगीतिक आकासका अजर अमर एक चम्किला तारा हुन । उनको स्वरले नेपाली सुगम संगीतको क्षेत्रमा सर्वाधिक उचाईमा मात्र पुर्याएन बरु कहिल्यै तल झर्नु परेको छैन । उनको पार्थिव शरीर त हामीसँग छैन तर उनको कालजयी गीत तथा स्वरले हामीलाई उनी नभएको महशुस गर्न दिँदैन । म्युजिक नेपाल जुन पुरानो सांगीतिक संस्था पहिले प्रसस्त क्यासेट एल्बमहरु निकाल्थ्यो किनेर सुनिन्थ्यो जसले नारायणगाेपालका पुराना गानाहरु डिजिटलाइज्ड गरेर jukeboxमा निकालेको छ,धेरै धेरै धन्यवाद । जय होस् ,स्वरसम्राट नारायणगोपालको कला र अावाज सदा अजर अमर रहोस्, म्यजिक नेपालको समेत संधै उन्नती प्रगतिको कामना गर्दछु ।
नारायण गोपाल जी नेपाल मात्र हैन साराविश्व को नेपालियों को सिरको ताज हुन हामी भारतीयों नेपाली पनि नारायण गोपाल ज्यो लाई वही सम्मान औ आदर गरछौ जो नेपालवासी ले गरछौ वहां को गीत कहिले पुरानो हुदैन जति सुनयो. उति मिठो र मनको गहराई मा भिजने हुन छ.मलाई अति नै मन परने वहां को गीत हो......तिम्रो जन्तो मुटु मेरो पनि....।।।।।भारत
ho gerninai garba ta ho ni ,kohi bhudda janmera ,kohi tenjing himal chadeko vayera ,tin thaal khanne ho baariko kaalla klalla lid bassaalni ho sathi sanga futanni ladauudaai gerva geerni ho.
नेपाल रहुनजेल, नेपाली भाषा रहुनजेल नारायण-गोपाल रहनेछन, यी कालजयी स्वर रहनेछन् । धन्यवाद, यी अमर कृतिहरुका लागि॥॥ धन्यवाद, मेरा उजाड जिन्दगीहरुमा अथाह उर्जा भरिदिने यी अमृत समान उपहारहरुका लागि ॥॥ धन्यवाद धन्यवाद ॥॥॥
आज भन्दा 25 बर्ष अगाडि जति प्रीय थिए यी गित आज पनि तेति नि प्रेय छ । म शीत सब्द नि छैन उहाको बयान गर्नु ।अहिले पनि म यिनै गित सुनिरको छु आज 31.12.2020 फलाम को खाटमा सुतेर । लाखौंलाख सम्झना छ तपाईंलाई ।😑😑😑
नारायण गोपालका गीतहरु कहिल्यै पुराना हुने छैनन्.. आउँदो नानीहरूले पनि यसलाई उत्तिकै रुचाउनेछन्.... हरेक समय म उनका गीतहरु सुन्ने गर्छु.... सुकुन मिल्छ....
अहिले नेपाल जति सुकै सिङर आये पनि स्व नारायण गोपाल को जस्तो सुरिलो आवाज कसैको पनि छैन। जब नारायण गोपाल को गीत सुन्छु । तेति बेला म आफै मा हराइ रहेको हुन्छु। I miss you
सदा मन्मा गुन्जी रहने यो गीत जो मेरि उनिले मेरो साथले जिबनमा परिबर्तन आयको जीवन जिउनुमा ऐउटा छुट्टै महसुस भयको भनी यहि गीत मलाइ समर्पण गरि सुनायको हुदा मलाइ झस्काइ रहन्छ यो गीतले
हाम्रो स्वर्गिय नारायण गोपाल मरेर गए पनि उहाँले छोडेर जानु भएको यो साङ्गीतिक यात्रा हरू सधै भरी हाम्रो नेपाली को मनमा सधै भरी अमर भएर गुन्जिरहेको छ😪😢😢😢😢😢😢
मेरो बिचारमा, आज सम्म नेपाली संगीतको गायन क्षेत्रमा नारायण गोपाल गुरबाचार्यको स्थान लिन सक्ने कोही गायक देखेको छैन। नारायण गोपालको गायन मात्र होइन संगीतकारको रुपमा पनि उनी अबल नै रहे। अर्को महत्वपूर्ण कुरा गीत छनौटमा पनि उनको बिशेषता उस्तै उच्च स्तरको रहेको छ। यी संगीतका तिनै ओटा बिधा मा नारायण गोपाल जस्तो गायक नेपाली तथा नेपालले पाउंन सायद नै सम्भब होला।
रेस्पेक्टेड लिजेन्ड ! तपाईंले गाउनुभएका गीतहरू मेरो भोक प्यास थकान र बेचैनका औषधि हुन् । स्वदेशमा हुँदा होस् या प्रवासमा । निद्रा नपर्ने र मनमा पीरै पीर परिरहने मलाई निद्रा लगाइदिने ओखती हुन् यी गीतहरू । कोटि नमन । भावपूर्ण श्रद्धाञ्जली !
What a mesmerising songs..I feel natural mediation while I listen these songs..No one replace to legendary Narayan Gopal ❤️Hatts up for your masterpeace songs❣️❤️
स्वर सम्राट नारायण गोपाल जि हामी बिच नरहे पनि वहाँको गित संगित सधै हरेक नेपालीको मुटु भित्र गन्जी रहने छ वहाँ नेपाली संगित क्षेत्राको धुब्रा तारा हुन जो युग युग सम्मा चम्किरहने छ।
4 Dec...#2020 Narayan Gopal dai.. Thank u for your beautiful musical journey..🤍you inspires million of musician ..proudly...#### Today we gonna miss u..🤍
0:01 एउटा मान्छेको 5:33 पर्खि बसेँ 10:18 तिम्रो जस्तो मुटु 14:42 जुन फुल मैले 18:10 केही मीठो बात गर 23:53 मेरो बेहोसी 27:50 म त लालीगुराँस 32:01 यति धेरै माया दिइ 36:01 यो सम्झिने मन छ 41:04 मलाइ नसोध
Ever green...my father, me and and son will gonna have enjoy this legendary musical experience coz you r legend....what a sound what a vocal what a lyric.....!I always respect sir
"yeti dherai maya deyi, mana bhari dukha na deu....". what poignant lyrics and the singer.... takes it to heavenly heights... just love the songs of Swar Samrat...
जब रात हुन्थ्यो अनि साथै को रेडियो मा नारायण गोपाल को गित बज्थ्यो तेहि बेला कसैको याद हरु मनमा सल्बलाइ रहन्थे खै जिन्दगिले कहाँ बात कहाँ पुराउदो रहेछ थाहै नपाइ कहिले मिलन त कहिले बिछोड कहिले हासो त कहिले रोदन्# सुबास कान्छा# fb
If you are under 25 and like to listing this songs then you fully grown and know the value of life,money and hard work..U are no more depending upon anyone...👊😎
Kati dherai Nepali geetharu sunay Tara Aja samama yetiko madhur geetharu suneko chuaina waha sada bhahar Nepali geetharu ko Raja swoor Samrat Narayan Gopal jiu ko bahuliyat bata...
अहिले म 24 बर्षा पुगे आब 50 बर्ष पुगे पछि फेरि यहि आएर comment गर्ने छु है ! त्यो बेला त सायद नाता नातिनी पनि हुन्छन होला तर तिम्रो याद हरु यो गितहरु रहे सम्म रहनेछ ! तिमिले छोडेर गए पनि म तिमी लाई सधै माया र सम्झ्ना गर्नेछु !
Here we go......
#AudioJukebox of Sensational and #EvergreenArtist of Nepal #NarayanGopal is live on #MusicNepal RUclips Channel..
We will shortly release the vol.2 of Narayan Gopal....
To Subscribe our channel click goo.gl/vuX6x5
P
+Music Nepal k ho sir esto gana ko link halna pani aaudaina. jun gana maa click gare pani tyai. euta ramro it firm hire garnus. haina bhane it ko knowledge ko lagi malai samparka garnu hola.
Bishisht Bhatta
Music Nepal very good
Music Nepal
स्वरसम्राट नारायणगोपाल नेपाली साँगीतिक आकासका अजर अमर एक चम्किला तारा हुन । उनको स्वरले नेपाली सुगम संगीतको क्षेत्रमा सर्वाधिक उचाईमा मात्र पुर्याएन बरु कहिल्यै तल झर्नु परेको छैन । उनको पार्थिव शरीर त हामीसँग छैन तर उनको कालजयी गीत तथा स्वरले हामीलाई उनी नभएको महशुस गर्न दिँदैन । म्युजिक नेपाल जुन पुरानो सांगीतिक संस्था पहिले प्रसस्त क्यासेट एल्बमहरु निकाल्थ्यो किनेर सुनिन्थ्यो जसले नारायणगाेपालका पुराना गानाहरु डिजिटलाइज्ड गरेर jukeboxमा निकालेको छ,धेरै धेरै धन्यवाद । जय होस् ,स्वरसम्राट नारायणगोपालको कला र अावाज सदा अजर अमर रहोस्, म्यजिक नेपालको समेत संधै उन्नती प्रगतिको कामना गर्दछु ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मन छुने गित
👌
नारायण गोपाल को गित सानैदेखी सुन्दै आको छु अझै पनि सुन्छु जति सुनेपनी अझै सुनौ सुनौ लाग्छ जुनै पनि गित मन छुने आनन्द लाग्छ
This is in December 2018
नारायण गोपाल को voice मनपराउने जति यता हाजिर गरूम हाई त सर मिस हरू
कालजयी गीत।
@@arjunsharmanirowlagitkhola7877 ☝️
I Respect Narayan Gopal sir....
Always heart touching, all songs are evergreen 🌲 never ever tired of listening his songs ever since I’m listening.
Ma Pani xu
जब सबै भन्दा बढि दुखी हुन्छु हजुरको गीतहरूलाई अंगाल्न पुग्छु र नचाहादा नचाहादै पनि आखा रसाउन थाल्छन्😍😍
Shahi ho
Pratikshya Adhikari 😢💕😢
Sachai ho
Malai pane yastai hunxa
yes
नारायण गोपाल जी नेपाल मात्र हैन साराविश्व को नेपालियों को सिरको ताज हुन हामी भारतीयों नेपाली पनि नारायण गोपाल ज्यो लाई वही सम्मान औ आदर गरछौ जो नेपालवासी ले गरछौ वहां को गीत कहिले पुरानो हुदैन जति सुनयो. उति मिठो र मनको गहराई मा भिजने हुन छ.मलाई अति नै मन परने वहां को गीत हो......तिम्रो जन्तो मुटु मेरो पनि....।।।।।भारत
जतिपल्ट दोहोर्याए पनि उहीँ ताजापन महान सर्जक लाई ह्र्दय देखि हार्दिक श्रद्धाञ्जली यति मीठो शृजना हाम्रो लागि छोडेर जानू भयो
म नारायनगोपालजि जन्मेको देसमा जन्मियेकोमा गर्व गर्दछु।
Me too
Aafu kehi garna sakdaina garvat ta garni ho ni
ho gerninai garba ta ho ni ,kohi bhudda janmera ,kohi tenjing himal chadeko vayera ,tin thaal khanne ho baariko kaalla klalla lid bassaalni ho sathi sanga futanni ladauudaai gerva geerni ho.
R cm
Ma Pani garvwati chu 😝😝😝
मेरो sleeping tablet हुन यी गीतहरू , धन्यवाद छ हजुरलाई .
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
My too 💗
My too
Yes all songs are melodious. 👌👌👌👌👌
Yes me too i love narayan gopal song
00:00-05:33 एउटा मान्छेको मायाले
05:34-10:17 पर्खी बसें आउला
10:18-14:41 तिम्रो जस्तो मुटु
14:42-18:09 जुन फूल मैले
18:10-23:52 केही मिठो बात गर
23:54-27:49 मेरो बेहोसी
27:50-32:00 म त लालीगुराँस भएछु
32:01-36:00 यति धेरै माया दिई
36:01-41:04 यो सम्झिने मन छ
41:05-45:18 मलाई नसोध कहाँ दुख्छ घाउ
LyricsNe j
LyricsNe junful
LyricsNe 00000533
LyricsNe gghh
Parkhi base
14 december 2019 मा सुन्दै छु !! उहाँ मरेर गए पनि उहाँ को आवाज हाम्रो कान र मन मा जुनि जुनि गुन्जी रहनु हुने छ !!
dog
My grandfather,then my father,now me,then my son and then my son will listen these songs ❤️❤️
Legend for a reason 🙏
नेपाल रहुनजेल, नेपाली भाषा रहुनजेल नारायण-गोपाल रहनेछन, यी कालजयी स्वर रहनेछन् । धन्यवाद, यी अमर कृतिहरुका लागि॥॥ धन्यवाद, मेरा उजाड जिन्दगीहरुमा अथाह उर्जा भरिदिने यी अमृत समान उपहारहरुका लागि ॥॥ धन्यवाद धन्यवाद ॥॥॥
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Oi chup sala
Mero pni
याे गित माया गर्ने हरु को लागि आमर गित हो । तेसैले आज फेरि हामीलाई एक पटक माया गर्नुलाई यो गीतले झस्कायको छ ।
Ur ryt bro
sachi
Sachikai
2075 पछि नारायण गोपाल सुन्नेहरु यता हाजिर
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
I like most narayan gopal.
✋✋💕💕 सदाबहार गीतहरु सदासदा नयाँ , हुन्नन् कहिल्यै पुराना.....!!🌹🌹💕💕💕
@@ramitakhatiwada7426 good
I am really sick by Narayan gopal songs
आज भन्दा 25 बर्ष अगाडि
जति प्रीय थिए यी गित आज पनि तेति नि प्रेय छ । म शीत सब्द नि छैन उहाको बयान गर्नु ।अहिले पनि म यिनै गित सुनिरको छु आज 31.12.2020 फलाम को खाटमा सुतेर । लाखौंलाख सम्झना छ तपाईंलाई ।😑😑😑
I from Ethiopia but i love nepali song and napali people
Oh good to hear this from you.thanks for your lovely comment.🙏🙏
Thanks s lot..
Me too
Great bro love u from nepal
Thanks
नारायण गोपालका गीतहरु कहिल्यै पुराना हुने छैनन्.. आउँदो नानीहरूले पनि यसलाई उत्तिकै रुचाउनेछन्.... हरेक समय म उनका गीतहरु सुन्ने गर्छु.... सुकुन मिल्छ....
Great👍👍
True
Yes..
Evergreen Songs by The Great Vocalist .
Oid is gold
सधै सुन्न मन लाग्नेहरुले यता हजिर गरौ ।
आज उहा हुनुहुन्न तर पनि नेपाली संगीत जगतमा अमर हुनुहुन्छ|
love
Heart touching songs ❤🙏
hi
sanagta tomorrow jasta motto maro pene
म नारायण गोपाल को स्वोर सुन्दा आफै आनन्द को महसुस हुन्छ ।उनलेे गाएको गितहरु सुनेर कहिले रुन्छु कहिले हास्छु।म इलाम एकतप्प 8 राम हो।
Ram Limbu u
Ram Limbu n
Ho ni lungwa , because most of the songs of Narayan Gopal touch our hearts and we feel the same what the sense of the song
ma lai ni testai huncha , aaba k gharne marna vayana
Sema 😂☹️
Dear future generations, please don't let these songs die 💘
❤
I know when i used to listen It feel realc
Sure sis on behalf of my side!!!
Huss
This man was dropped directly from heaven to sing such evergreen songs! 💗💗💗
आफ्नै देशको मिठो माया झल्काउने,,नेपाली पनको गित।।I love Old Nepali song..And I love Narayan Gopal song..
अहिले नेपाल जति सुकै सिङर आये पनि स्व नारायण गोपाल को जस्तो सुरिलो आवाज कसैको पनि छैन। जब नारायण गोपाल को गीत सुन्छु । तेति बेला म आफै मा हराइ रहेको हुन्छु। I miss you
Hi
ma ni ekdam harauchu bela bela ma, khojnai tanab
tesai bhaneka hoinanni swar samrat
सदा मन्मा गुन्जी रहने यो गीत जो मेरि उनिले मेरो साथले जिबनमा परिबर्तन आयको जीवन जिउनुमा ऐउटा छुट्टै महसुस भयको भनी यहि गीत मलाइ समर्पण गरि सुनायको हुदा मलाइ झस्काइ रहन्छ यो गीतले
हाम्रो स्वर्गिय नारायण गोपाल मरेर गए पनि उहाँले छोडेर जानु भएको यो साङ्गीतिक यात्रा हरू सधै भरी हाम्रो नेपाली को मनमा सधै भरी अमर भएर गुन्जिरहेको छ😪😢😢😢😢😢😢
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
RAmer hog1 maar gopla bib KO g git
साच्चिकै कति सुमधुर स्वर (स्वर्गीय स्वोर सम्राट् नारायण गोपाल🙏🙏🙏)
म नारायण गोपालको फ्यान हु I liket all songs songs Narayan gopal my favourite singers
Miss you narayan gopal all time geed aawaj sadhai mero kan ma ghunji rahanxa
swastika shresta i
Johnson rai
i am also big fan of narayan gopal i love him.......
Miss u narayn gopal ati suñder geet haru
मेरो बिचारमा, आज सम्म नेपाली संगीतको गायन क्षेत्रमा नारायण गोपाल गुरबाचार्यको स्थान लिन सक्ने कोही गायक देखेको छैन। नारायण गोपालको गायन मात्र होइन संगीतकारको रुपमा पनि उनी अबल नै रहे। अर्को महत्वपूर्ण कुरा गीत छनौटमा पनि उनको बिशेषता उस्तै उच्च स्तरको रहेको छ। यी संगीतका तिनै ओटा बिधा मा नारायण गोपाल जस्तो गायक नेपाली तथा नेपालले पाउंन सायद नै सम्भब होला।
Bal Sunder Chansi o
I'm agree with you sir
sthan line ta kohi chhainan tara bajeko halka test ramkrishna dhakal ko geetma painchha bajeko
Lots of thanks musicnepal!! Legend never dies!!
यहा भित्र छन सबै कुरा।हामी नेपालीहरु ले यस्ता गितहरु सुनेर आदरणिय कलाकारहरुको सम्मान गर्नु पर्छ।
We got recall our past days..Great work Music Nepal for keeping this audio database.
Legend 🙏🏻
You will never be forgotten sir! Huge respect...
We will never let your music fade away🙏🏻🍀
गितले मन छुन्छ्न भन्थे विस्वाश लाग्दैन थियो
नारायण गोपालको गित सुने पछि बल्ल थाहा भो
Eww
Today felt alone...empty ..unfilled...getting relaxed with these songs ..
नारायण गोपाल एउटा यस्तो हिरा हो , जो सदैब चम्किरहन्छ. चम्किरहन्छ.. चम्किरहन्छ...
रेस्पेक्टेड लिजेन्ड !
तपाईंले गाउनुभएका गीतहरू मेरो भोक प्यास थकान र बेचैनका औषधि हुन् । स्वदेशमा हुँदा होस् या प्रवासमा । निद्रा नपर्ने र मनमा पीरै पीर परिरहने मलाई निद्रा लगाइदिने ओखती हुन् यी गीतहरू । कोटि नमन । भावपूर्ण श्रद्धाञ्जली !
He can take our mind anywhere . He is a magician. Evergreen Legend
स्वर सम्राटको जादुमयी आवज र सङ्गितले मन , मुटु र आत्मालाइ तरङ्गित गर्दछ । यस्ता कालजयी गित सङ्गितका सर्जकलाइ मेरो सत सत नमन।😍😍
Heartily condolences legend !! I never forget you. Your singing were never get old . Favorite singer always and always !!!
What a mesmerising songs..I feel natural mediation while I listen these songs..No one replace to legendary Narayan Gopal ❤️Hatts up for your masterpeace songs❣️❤️
Sangeet ko arko nam Narayan Gopal. A legend whom i always remember and respect...
सबै गीत सुपर डुपर हिट छन् , वहाँ को आवाज सुनेर अरुको त झार पात जस्तो लाग्छ, hehe
गीत मनपराई दिनुभएकोमा धन्यवाद, कृपया शेयर गरिदिनुहोला !
Music is one of such combined tuned rhythmic words which easily reaches to the heart through two opening called ears!
Evergreen songs!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
स्वर सम्राट नारायण गोपाल जि हामी बिच नरहे पनि वहाँको गित संगित सधै हरेक नेपालीको मुटु भित्र गन्जी रहने छ वहाँ नेपाली संगित क्षेत्राको धुब्रा तारा हुन जो युग युग सम्मा चम्किरहने छ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Anyone here in 2019....Demand of time🤘😍
I am
@@heartsease771 2021 now
Impressive evergreens,
Lovely heart touching voice.
आँसु आउँछ अझै पनि यी गीत हरु सुन्दा 💔💔💔💔
Same here daJu 😑😌
Chip sala
sahi kaal jay geet ka badshah narYan gopal
"एऊटा मान्छेको मायाले...
जिन्दगीमा ठुलै असर पार्दो रहेछ।
I like you
भावुक जिबन्त गित हरु प्रती हार्दिक स्रद्दा सुमन स्वर सम्राट लाई
Great singer of our country...kudos to NARAYAN GOPAL ..
स्वरसंम्राट नारायणगोपाललाई सधै सुनिरहन सकिन्छ । कालजयी, अजर, अमर गितहरु सुन्ने अवसर प्रदान गरिदिएकोमा म्यूजिक नेपाललाई आभार ब्यक्त गर्दछु ।
मन पराई दिनुभएकोमा धन्यवाद ।
2077 मड्सिर 18
नेपाल मा नाम राखेर जानू भो गित सङ्गीत मा नाराण गोपाल बाजेले
4 Dec...#2020
Narayan Gopal dai..
Thank u for your beautiful musical journey..🤍you inspires million of musician ..proudly...####
Today we gonna miss u..🤍
March 15 2020 स्वोरसम्रात नारायण गोपाल जिउ को गीत फेरि सुन्न मनसाये जाग्यो उहाँ नरहे पनि उहाको यो काल झै गीत जहिले गुन्जिरहने छ्❤️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
स्वार , शब्द अनि संगीत सबै मिलेको छ। जति सुन्यो उति नै सुनौ सुनौ लाग्ने गीतहरु , म खुशी हुदा नि दुख हुदा नि नारायण गोपालको गीतहरु सुन्ने गर्छु।😍😍😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
M also like u
आज भोलि कस्ले सुन्छ इ गितहरु हाजिर गरौ त
Hami jastole
hami sunxau
भनिन्छ कहिलै सिर्जना जस्तोसुकै समयमा पुरानो हुन सक्दैन झन त्यस्को मह्त्व बड्छ । हजुर ।
Maile
We are real listener, Old is gold we should respect for them...
Songs forever...Such a great tallent...Heart touching songs...
सारै नै मिठो गितहरु सुन्न पाइयो नारायण गोपालको कृपया यसरीनै पुरानो black & white जमानाको गितहरु youtube मा upload गरिदिनुहोला धन्यबाद।
Suresh Kumar
Very good song💕💕💕💕
नेपाली शाश्त्रीय गायनका अहिलेसम्मकै विशिस्ट प्रतिभा हुन् नारायण गोपाल जुन तथ्री उनको कला र गलाले प्रमाणित गर्दछ !
Narayan Gopal can never die...he is always alive ...raja ho aawaj ko sansar ma...he is a gift to all nepali.
👍👍👍
0:01 एउटा मान्छेको
5:33 पर्खि बसेँ
10:18 तिम्रो जस्तो मुटु
14:42 जुन फुल मैले
18:10 केही मीठो बात गर
23:53 मेरो बेहोसी
27:50 म त लालीगुराँस
32:01 यति धेरै माया दिइ
36:01 यो सम्झिने मन छ
41:04 मलाइ नसोध
जिबितै रहनु हुनेछ पुस्ताउ पुस्ताउ भर्सम्मा हजुर्को 🌹🌹🌹🌹🌹🌹
Narayan gopal songs are the gift and heritage for nepalese music history. Evergreen swor samrat.
Songs of Narayan Gopal are the gift for the Nepali music Industry and
are Priceless
👌😣
are you said really true
यो क्वालिटीको स्वर अब नेपालमा जन्मिने छैन।
2080 पछि स्वर सम्राट नारायण गोपाल का गीत सुन्नेहरू जति यता हाजिर ❤❤❤
ma pani xu
When i listen these songs i entered in to the 1990s and wonder what a beautiful moment we spent with friends even though there were many struggle !
Ever green...my father, me and and son will gonna have enjoy this legendary musical experience coz you r legend....what a sound what a vocal what a lyric.....!I always respect sir
🇳🇵🇳🇵🇳🇵🇳🇵म कति अभागि एक चोटि भेट गर्न पनि पाइन नारायणगोपाल लाई 🇳🇵🇳🇵🇳🇵
no matter how my day was i always fell happy and relaxed listening his song❤❤
Narayan Gopal Sir you are forever in our ❤️ .thanks for sharing your gift.
Jai Nepal🇳🇵🇳🇵🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
स्वर को खानी हौ।।तिमी नारायण गोपाल😍😍i am your big fan💕
lovely songs
Shuhan Thapa good
I can't forget this kind of song in my life 💕💕❣️ Always favourite singer
"yeti dherai maya deyi, mana bhari dukha na deu....". what poignant lyrics and the singer.... takes it to heavenly heights... just love the songs of Swar Samrat...
Songs which comes straight from heart are so fascinating ❤️
जब रात हुन्थ्यो अनि साथै को रेडियो मा नारायण गोपाल को गित बज्थ्यो तेहि बेला कसैको याद हरु मनमा सल्बलाइ रहन्थे खै जिन्दगिले कहाँ बात कहाँ पुराउदो रहेछ थाहै नपाइ कहिले मिलन त कहिले बिछोड कहिले हासो त कहिले रोदन्# सुबास कान्छा# fb
Who guys are listening to this song during quarantine in Nepal as well as out of Nepal I'm out of Nepal yeah..
I am also quratine listening this song from dubai .. but I finish quratine today ..its really hard to stay .be strong and saty safe man .. laxmi 💪💪💪🧘🧘
🖐️🖐️🖐️🖐️🖐️
I am also listening this songs from nepal
Me too
I am also out of Nepal🇳🇵
be safe
and take care guys
Really bursted me into tears of happiness
साउदीको मरभुमी अनि एकान्त साझ मा यिनेइ गित हरु सङ बित्दै छन पल हरु।27/07/2021
नारायण गाेपालकाे दिनभरी काग कराइ रह्याे बेलैकाे ठुटामा सल्ला झै अामा सुसुइ रहिन एकलै काेठामा बाेलकाे गीत पनि अपलाेड भए कति अाभारी हुने थियाैँ ।
Ma sanga xa yo song ma uplode gardin xu miss anu
Good san
Awesome songs I love it every time.
Ma pani naran gopal ko git sunni vaye xori manxe ta anju panta ko sunnu parxani😂😂😂😉
hare.krishna🙏🌹🙏🌹🌷🙏🌹🌷❤👭🙏🌹🌷⚘❤👭🌺🥀🙏🌹🌷⚘❤
अजर अमर गितले सधैं नेपाली गित संगीतलाई बचाइराखेको हुन्छ
ho sathi
Ok
Songs must come from your heart not just mouth, like these pure love songs
Thank you so much music Nepal 🇳🇵 you gave us these beautiful songs to listen . So we don’t have to search cassette in store
कलजिय गित ले नेपाली सगित लाई सधैई जिवनत रहने छ समट नारायण गोपाल
Narayan Gopal ji ko geet sunda arkai duniya ma pugeko anuvab huncha 😍😍😍
मेरो मन छुने गित भनेको ईनै हुन
👍👍
mero yeuta sathi ni thien panauti ki lila nam garne tapai ta hoina ni ?
100%
मन छुने गीत same to me 👍👍
mero ni ho
Really! I love Narayan Gopal jiu! Ma Nepali tho hoina thari ma Great Nepal ani Nepali sangeet lai Deri Maaya garchu!
Thankyou for your valuable comment.
4ever great n hits songs love it
Basically, words n voice
Nice song.
म सधैं ३/४ वटा नारायण गाेपालका गितहरू सुन्छु ।
यो गित सुन्ने वितिकै
र तपाईहरूको मन छुने cmnt पढदा मेरो आखा रसायो
साचचैनै नारायण गोपाल जस्ता गाएक आजसम्म मैले कोहि मा भेटेको छुईन 💞💕💘
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Legends never die.....evergreen songs, thanks for upload
2019 मा नारायण गोपालका गितहरू सुनेर आनन्द लिने को को हुनुहुन्छ म जस्तै✋✋✋✋✋
Yo 2019 vaneko k k ho jo humro desh ko history xa tei hisab ma hidau OK hajur
If you are under 25 and like to listing this songs then you fully grown and know the value of life,money and hard work..U are no more depending upon anyone...👊😎
no words to explain how the excellent is his words n voice I am listening it today in my loving memories of my friend Syman motey miss you bro.
आज पनि अझै पनि यो गित सुन्ने कोही हुनुहुन्छ ? please hit like
Kati dherai Nepali geetharu sunay Tara Aja samama yetiko madhur geetharu suneko chuaina waha sada bhahar Nepali geetharu ko Raja swoor Samrat Narayan Gopal jiu ko bahuliyat bata...
पुरानै गित भयेपनी अतेन्तै मन छुने शब्द अनि शुमधुर आवाजको गाना भयेको मलाई नारायण गोपालको हरेक गितहरु मन्पर्छ ।।।
हाल अरबको मरुभुमिबाट ।।।
नमस्कार ।।।
2076 मा सुन्ने जति यता हाजिर हम्🙋♂️🙋♀️
स्वर सम्राट नारायण गाेपाल दार्इका सबै गीतहरूलार्इ दृश्यमा कैद गर्दै जानु पर्छ जस्ले गर्दा अरू महान कलाकारकाे जन्म हुन्छ ।
Nice sing
Legend forever. Heart beats after listening songs.
Raatvari nindra lagdena inai geet sunera royera man bujauchu aajkal ta ramilo lagcha rudai sutna pani......