अरुण थापा अरु १० दिन बाँच्न चाहन्थे | Arun Thapa Biography | Phalaicha Entertainment

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 720

  • @bijaygurung9697
    @bijaygurung9697 2 года назад +40

    वहाँको सबै गीत कर्णप्रिय लाग्छ ।
    जति माया लाएपनि, ऋतुहरुमा, भुलुभुलु लाग्छ, आदि धेरै पटक सुनेको छु ।

    • @nstha8848
      @nstha8848 3 месяца назад

      Chot k ho byatha k ho man parxa😢😮

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 2 года назад +83

    अरुण जि को जीवन कथा च्यानलमा राख्नु भएकोमा धन्यवाद कृष्ण जि।गीत त सबै राम्रा छन,तर पनि एउटा छान्नु पर्ने भएकोले
    त्यो चाहिँ `ऋतुहरुमा तिमी हरियाली वसन्त हौ´छाने है हजुर।

    • @nepalgunjbanke9165
      @nepalgunjbanke9165 2 года назад +1

      Daii ma hjr sang bhet na man thiyo location dinuna hoii dada🙏

    • @dilkumarililmbu3820
      @dilkumarililmbu3820 2 года назад

      अरुण जी काे छाेटाे जीवनी राख्नु भएकाेमा धन्यवाद वाहाकाे सबै गीतहरु राम्राे छ !ऋतुहरुमा तीमी एकदम राम्राे लाग्छ धन्यवाद !

    • @mahimauhalai9287
      @mahimauhalai9287 2 года назад

      Dherai dhanyabad jankariko lagi

    • @romakhatiwada2947
      @romakhatiwada2947 2 года назад

      🤩

    • @jackyrai271
      @jackyrai271 2 года назад

      @@nepalgunjbanke9165 rie

  • @jagdishshah9338
    @jagdishshah9338 2 года назад +39

    यस्तो बिश्व प्रसिध्द नेपाली गायक अरुण थापाको ब्यक्तिगत जीबन यस्तो नाजुक र कारुणिक सुन्दा साह्रै नै दुख लाग्यो लागु औषथीको आदत पर्नु पारीवारीक जीबन बीफल हुनु धेरै नै दर्दनाक जीवन कथा मुटु पोल्याो ।

  • @dilthebe8037
    @dilthebe8037 2 года назад +12

    अरुन थापाको जिवनी सुन्न पाउँदा सारै राम्रो लाग्यो र मन छोयो पनि ।

  • @neelamgrg3047
    @neelamgrg3047 7 месяцев назад +4

    रुढिवादी समाजले अरुण, थापा को जिवन मिलेछ धिक्कार छ ति दुर्वध्य हरु लाई ।

  • @nareshsubba2143
    @nareshsubba2143 2 года назад +57

    कम गीत गाएका धेरै प्रसिद्धि पाएका- नेपाली सांगीतिक क्षेत्रमा नअस्ताउने ध्रुब । हार्दिक नमन् मेरो प्रिय अावाज। 🎵🎤🎵

    • @krisnathapa4098
      @krisnathapa4098 2 года назад

      A run is great singular. I like his popular ganga rituhrma chit k h Bethk home please this song bro cast in turbo. I pry to him rest in pace

  • @dineshthapa3178
    @dineshthapa3178 2 года назад +18

    मरिसके पछि सम्मान गर्ने हाम्रो समाज र मानसिकता लाई पनि हार्दिक स्रदान्जली!

  • @Garima-vlog
    @Garima-vlog 2 года назад +29

    अति प्रिय गायक,कहिले ननिभ्ने तारा।जहाँ हुनुहुन्छ यो मानव जीवन मा पूरा नभएको सबै सपना अहिले पूरा भैरहेको होस भगवान।मायाले कोहि लाई मानव बनाउछ त कोहिलाई मृत्यु को शैया।RIP legend.

  • @pembayolm0279
    @pembayolm0279 2 года назад +12

    अति प्रिय गायक अरुण थापाको मार्मिक कथानक जानकारीले स्तब्ध वनें।ऋतुहरुमा तिमी भन्ने गीतले मलाई अौधि लोभ्याएको हो मलाई।

  • @purnabahadurrai7335
    @purnabahadurrai7335 5 месяцев назад +4

    ऋतुहरूमा तिमी भन्ने गीत मलाई मनपर्छ हजुर। अरुण थापालाई सम्झिनै पर्दाखेरिमा

  • @krishnadahal6942
    @krishnadahal6942 2 года назад +26

    नेपाली संगित जगतका होनाहार हस्ती,अरूण
    म रोएपनी तिमी हासीदिनु------

  • @KrishnaTaman-sr2ft
    @KrishnaTaman-sr2ft 19 дней назад

    Sabai git Aati sundar Ramro xa Arun thapa amar rahos..

  • @sanjay101.2
    @sanjay101.2 2 года назад +19

    भावपुर्ण श्रद्धान्जली अरूण थापाज्युप्रति।😢😢💐

  • @sukdallimbu9533
    @sukdallimbu9533 Месяц назад +1

    सारै राम्रो जानकारीका लगि धेरै धेरै धन्यवाद !

  • @ujitrai2545
    @ujitrai2545 2 года назад +10

    अरुण थापा नेपाली गायकहरू मध्ये एक दुर्लभ स्वर का धनि गायक हुन्

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 2 года назад +4

    सबै गीत उत्तिकै राम्रा छन् अरुणका।

  • @mohanshrestha8878
    @mohanshrestha8878 Месяц назад +1

    अरुण थापा का प्राय मन छुने खाल्का छन वाहा को गित मलाइ अति मन पर्छ !

  • @DilmayaRaiRai-d4e
    @DilmayaRaiRai-d4e Год назад +3

    अरुन थापाको जिविस सुन्न पाउदा सारै राम्रो लाग्यो र मन छोटो

  • @devibajgai7979
    @devibajgai7979 2 года назад +1

    अरुन थापाका कृतिहरुले उहाँ अमर रहनुभएकाेछ ।जयहाेस अरुन थापा हाे ।

  • @jamunarailimbu8673
    @jamunarailimbu8673 2 года назад +5

    ऋतु हरुमा मलाई साह्रै मन पर्ने गीत हो, यो साह्रै मन छुने गीत छ।

    • @NG-bd2wo
      @NG-bd2wo 2 года назад

      Malai pani yo geet sunda nikai ananda auu cha

  • @gobindlimbu8819
    @gobindlimbu8819 2 года назад +1

    औधि नै सुमधुर र कणॅप्रिय छन अरूण थापाका गीतहरू।मलाई पनि असाध्य राम्रो लाग्छ।

  • @devibahadurgiri7102
    @devibahadurgiri7102 2 года назад +11

    मलाई अरुण थापा अत्ति नै मन पर्ने गायक हुन ।
    उहाँ का सारै राम्रा गीत हरु थिए धेरै नै ।
    उहाँको गीत सुनेर कहिले पनि सन्तुष्ट हुँदै न । थ्यो
    सुनी राख्न मन लागि रहन्थ्यो । उहाँ त्यस्तो
    गायक हुनु हुन्थ्यो ।

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  2 года назад

      Thanks for comment

    • @jitmayatamang2341
      @jitmayatamang2341 2 года назад

      चाेट के हाे ब्यथा के हाे, वहाकाे याे िगत सारै मन पर्छ । वहाकाे िगतहरू धेरै नै सुन्ने गर्थे ।

  • @nischalsiwakoti880
    @nischalsiwakoti880 2 года назад +14

    आँखा को निड खोसी लाने
    मलाई सारै मनपर्ने गीत

  • @sumansapkota7392
    @sumansapkota7392 2 года назад +8

    मनपर्ने गायक ।
    "बोलाउ भने तिमिलाई बात लाग्ने डर
    नबोलाउ त तिम्रो प्रीतको पाप लाग्ने डर" ।।

  • @sabitapariyar860
    @sabitapariyar860 2 года назад +1

    पहिला अरुण थापाको गित सुनेको मात्र छु राम्रो पनि अति नै लाग्छ तर अब भाबपुर्ण भएर सुन्छु🙏🙏🙏

  • @vampireknight4605
    @vampireknight4605 2 года назад +3

    मलाई मन पर्ने गायक मध्येका एक हुनुहुन्थ्यो अरुण थापा ज्यू। मलाई मन पर्ने गीत मध्ये मेरो फेभरेट गीत ''अाखाँको निद खोसिलाने'' हो। म अझै पनि यो गीत धेरै सुन्छु र गुनगुनाउछु।

  • @anarbasnet1446
    @anarbasnet1446 2 года назад +7

    हार्दिक श्रद्धा सुमन। अरुण थापाजीको biopic प्रकाश शायमिजी अघि बढनु भयो भने बन्न सक्छ भने मेरो बिश्वास छ

  • @rasailydeepak801
    @rasailydeepak801 2 года назад +1

    अरुण थापाको जीवन कथा प्रस्तुत गरिदिनु भएकोमा धन्यबाद! अरुण थापा मेरो मनपर्ने गायक हुनुहुन्थ्यो र वहॉका सबै गीतहरु अमर छन् ! ती मध्ये जति मायॉ लाए पनि र भुलु -भुलु लाग्यो मलाई अति मन पर्ने गीतहरु हुन ! एऊटा छान्नै पर्दा ऋतुहरुमा तिमी छाने!
    र फेरि पनि धन्यबाद!

  • @newvlog602
    @newvlog602 2 года назад +12

    भावपूर्ण श्रद्धाञ्जली अरुण थापाज्यु प्रति 🙏🙏🙏🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 2 года назад +5

    अरुण्थापाकाे बारेमा सामाग्रि तयार् पार्नुहुनेलाइ धन्येबाद् अरुण् का गित् मध्ये मन् पराएकाे रितुहरुमा तिमी बाेल् काे गित् हाे अरु सबै उत्क्रिष्ट नै छन्

  • @upendragurung2981
    @upendragurung2981 2 года назад +4

    मलाई अरुन थापा दाई को सबै गित मन पर्छ सबै भन्दा मन छुने साझको जुन सङ्गै आउछो तिमी भनेर

  • @arjundahal7818
    @arjundahal7818 Год назад +1

    मलाई अरुण थापा नेपालकै आधुनिक गायकहरुमा १ नंमा पर्नुहुँन्छ !
    वहाँका प्राय सबबशे गीत मलाई अझै कण्ठ छ !
    सुनाउँने अपशन भए सुनाईदिने थिएँ !

  • @haribhandari7387
    @haribhandari7387 2 года назад +2

    अरुण थापाको गित मलाई धेरै मन पर्छ।

  • @IshworGurung-p4i
    @IshworGurung-p4i 25 дней назад

    देशको लागि धेरै समय दिन नसकेता पनि तर थोरै समयमै वहाँको गीतले देशको शीर ठाडो बनाए विश्व माज।।
    भावपूर्ण हार्दिक श्रद्धाञ्जली 💐🙏💐😊😊💕💕

  • @tekbahadurrai359
    @tekbahadurrai359 Месяц назад +2

    अति राम्रो छ।

  • @suryapaudel1767
    @suryapaudel1767 Год назад +1

    हामी बाँचेर पनि मरेतुल्य छौं । तपाईं मरेर पनि आफ्ना गीत मार्फत बाँचीरहनु भएको छ ।
    अरूण थापाका सवै गीत राम्रा छन् । मलाई सवैभन्दा मन पर्ने "आँखाको नीद खोसी लाने" हो ।

  • @sabitriaryal9332
    @sabitriaryal9332 2 года назад +1

    अरुण थापाका सबै गीतहरु मार्मिक र हृदय स्पर्सी छन् , धेरै मन पर्छ मलाई !

  • @rameshtamang7388
    @rameshtamang7388 2 года назад +1

    म class 6 मा पढ्दा देखिनै स्व : अरुण थापा मगर दाईको गीतहरु सुन्ने गर्थें औं आज पनि time time मा म अरुण दाईको ती गीतहरु सुन्ने गर्दछु । खै दाईको गीतहरु प्राय सबै बेसक नै लाग्छ ।
    दाईको मर्माहत जीवनी सुनेर आफै मर्माहत बनें । दाई मरेर गएपनि दाई को मीठा स्वर सदा सदा विश्व कै नेपालीहरुको ह्रदयामा बसिरहने छन् जस जसले दाईका गीतहरु सुन्ने गर्छन् ।

  • @Nabin812
    @Nabin812 2 года назад +7

    नेपालि कालजय संगीतका अमर श्रष्टा अरुन थापा प्रति हार्दिक श्रदान्जली

  • @dcmagar2661
    @dcmagar2661 2 года назад +4

    मत 2056साल देखि सुनेको जब मृत्यु पछि गित बजे टेलिभिजन मा असाधै मार्मिक लगयो अहिले त म आफै गाऊने गर्छु अरूण थापा को गित

  • @karneshtmg5618
    @karneshtmg5618 2 года назад +3

    आखाको निध खोसी लाने भन्ने बोलको गित मलाई धेरै मन पर्छ ।

  • @itsmesubashchandra3135
    @itsmesubashchandra3135 2 года назад +19

    अरुण थापाकाे निधन हुदा प्रज्ञा प्रतिष्ठान काे प्राङगण मा पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने म पनि हु तत्कालिन सवै रेडियाे ले उहाकाे मृत्युकाे शाेक मनाएकाे थियाे गलत र भ्रामक रिपाेट भयाे याे ।

    • @chakrashrestha8189
      @chakrashrestha8189 Год назад

      Maile sabai geet suneko chhu

    • @hembahadur1233
      @hembahadur1233 Год назад

      किन गलत प्रसार गर्छ यो युट्युबेले

  • @prakashkewalpokharel.4422
    @prakashkewalpokharel.4422 2 года назад +1

    अरुण थापाले गायेका सबै गीतहरु कर्नपृय छन ।तर सबैभन्दा करनप्रीय गीत रितुहरुमा तिमी नै हो ।

  • @madanraisikkim3677
    @madanraisikkim3677 2 года назад +1

    सुप्रसिद्ध गायक अरुण थापाको मार्मिक कथा ब्यथालाई साझा गरिदिनु भएकोमा फलैचा इन्टरटेन्मेन्ट यू ट्यूब च्यानललाई हार्दिक आभार एंव नेपाली संगीत जगतलाई आफ्नो अमर गीतहरु छोडेर जाने लोकप्रिय गायक अरुण थापाको दिवांगत आत्माप्रति सश्रद्धा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। ईश्वर उनको दिवांगत आत्मालाई चिर शान्ति प्रदान गरून् 🙏।

  • @binodpokhrel5065
    @binodpokhrel5065 2 года назад +3

    सबै गित मन पर्छ अरुण थापा पर्ती स्रद्दा सुमन

  • @sanjitraianidho5386
    @sanjitraianidho5386 2 года назад +12

    भुलु भुलु लाग्यो मलाई सपनीमा बोलको गीत सारै मनपर्छ ।

  • @Pujan7669
    @Pujan7669 2 года назад +89

    म अाज पनि अरुन थापा को गित सुन्छु धेरै राम्रो लाग्छ

    • @gombelagun4418
      @gombelagun4418 2 года назад +2

      Arun thapa ko git sarei mitho thio

    • @bts-army4156
      @bts-army4156 2 года назад +1

      @@gombelagun4418 8ii

    • @yeshgaming873
      @yeshgaming873 2 года назад +3

      Arun tapa just ko sampurna geetharu dherai ramro, ati bhabuk raheko chha,voice pani dherai gahakilo raheko chha.uhanlai dherai--dherai sampan chha hamro.

    • @yeshgaming873
      @yeshgaming873 2 года назад +1

      Yesterday Swarland
      Yesta Swarka Dhani arunthapa j lai dhilai bhaepani desle samman garnai Parnel ho ,thanks.

    • @rohitkami5425
      @rohitkami5425 2 года назад

      Rohitkime

  • @kasukirati7974
    @kasukirati7974 2 года назад +1

    अरुण थापको गित सबै सुनेको छु र सबै राम्र छ्न।

  • @sudhasubbalama2086
    @sudhasubbalama2086 2 года назад +1

    Hardik Shrandhanjali Arun Thapa ji prati! Sabai geet ekdamai priya cha malai.

  • @alekeshar5296
    @alekeshar5296 2 года назад +1

    अरुण थापा मेरो one of the best singer हो। हरेक गीत मन पर्छ उहाँको। 😘😘😘😘

  • @yamthapa5005
    @yamthapa5005 2 года назад

    अरुण थापाको गीत सबै सुनेको छु। सार्है मनपर्छ।

  • @basantpradhan4322
    @basantpradhan4322 2 года назад +20

    My favourite singer Late Arun Thapa, he has an amazing voice with full of melodies. I really salute him always and still listening his old songs 'Reetu haruma... Jati maya laye pani. I try to start singing this song in the gatherings which comes first among in my priorities list. Lyrics and music is as simple but remarkable. Really Arun's tregedy reflects in these all songs he sang. Salutations Arun Thapa....!!!!

  • @rudralamichhane5792
    @rudralamichhane5792 2 года назад +6

    Very talented singer.owner of unique voice,arun thapa.salute.

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 2 года назад

    सुनेसुने तपाई को आवाज बात झन सबै थाहाभयो धन्न्यबाद छ।
    दिबंगत आत्मा ले सान्ती पावस।

  • @LaxmiAdhikari-o4d
    @LaxmiAdhikari-o4d 4 месяца назад +1

    साच्चै मन छुने भगवान लाई पर्खे जस्तो अरु लाई पर्खौ 🙏

  • @maheshthapa6341
    @maheshthapa6341 2 года назад +1

    हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु अम्बर अटल कहिले ननिभ्ने दियो बनेर अस्ताउनु भएको अरुण थापा प्रति

  • @yukeshraiofficialchannel8185
    @yukeshraiofficialchannel8185 2 года назад +2

    मलाई आजिबन मन परि रहने गीत रितु हरुमा तिमी🙏
    गित ,संगीतको पिता ,भगवान स्वर्गीय अरुन थापा प्रती हार्दिक श्रद्धाञ्जली
    र यक अबिसमर्निय जिबनी नेपाली सामु पुराउन भयकोमा यश चेनलका प्रबक्ता कृष्ण ज्युलाइ पनि धेरै धेरै धन्यवाद l जय नेपाली गित जय संगीत

  • @ramapaudelramapaudel7149
    @ramapaudelramapaudel7149 2 года назад +1

    अरुणथापा हरेक उमेरका मानीसहरुको मन मुटुमा बसेका छन

  • @sharadkoirala3284
    @sharadkoirala3284 2 года назад

    अरुण थापाको सबै गीत राम्रो लाग्छ र प्राय सँधै सुन्छु। Best song कुन हो भन्नुपर्दा ऋतु हरुमा तिमी बोलको गीत एकदमै मन पर्छ। अरुण थापाको सँझना सँधै आइरहन्छ तर उनी सँधै सँधैका लागि अमर रहनेछन।

  • @kumarsubedi3403
    @kumarsubedi3403 2 года назад

    उनले नेपाली सगित मा गरेको योगदान अति स्मरणीय छ उन्का गित हरु अजर ममर छ्न हार्दिक श्रद्धा सुमन अरुण थापा प्रति

  • @dipakghimire7690
    @dipakghimire7690 2 года назад +2

    मेरो मन पर्ने गायक अरुन थापा। मलाई उहाँको सबै गित मन पर्छ।

    • @dinlama198
      @dinlama198 2 года назад

      Ritu haru ma timi was my fvrte..song..such a beautiful composition...💕💕💕💕

  • @prakashrai9234
    @prakashrai9234 2 года назад

    सारै राम्रो गायक अरुण थापा सबै गित राम्रो छ यसमा पनि तिमीलाई बोलाउभने निकै राम्रो छ

  • @sanjayaramtel7259
    @sanjayaramtel7259 2 года назад

    याहाँ पिर बिसाउन गारो छ,,,मलाई धेरै मन पर्ने गित अरुण थापा को (हार्दिक श्रदा सुमन)

  • @khimreshmimagar9175
    @khimreshmimagar9175 2 года назад +2

    हामि सबै मिस गरिराका छौ अरुण थापालाइ जो जहिले पनि हरेक नेपालिको मन मस्तिष्क मा जिबन्त रहिरहनेछन

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +1

    ऋतुहरुमा हरियाली वसन्त हौ,मेरो सबै भन्दा मन पर्ने गित हो।हार्दिक श्रद्धाञ्जलि अरुण थापा ज्यू।

  • @Manlilaclub
    @Manlilaclub 2 года назад +10

    Late singer Arun had unique voice, extra ordinary music composition and own style which made his songs all times favourite: R.I.P. !!

  • @pabitrarai6783
    @pabitrarai6783 2 года назад +2

    बितेर जानु भएको पनि धेरै भयो।सम्झना ताजै।उहांको गीत सुन्दै हुर्केको म।।।अब त बुडी भईसकें।।Rip rip 🙏❤️😢

  • @bhaktakumarrai8617
    @bhaktakumarrai8617 2 года назад

    मलाई भुलभुल लाग्यो मलाई, ऋतुहरू तिमी ,जतिमाया लाए पनि , चोट के हो बेथा केहो, जस्ता अरुण थापाको कालझै सदाबहार गीतहरू ज्यादै मन पर्छ।

  • @nirmalakc-vx6cf
    @nirmalakc-vx6cf Год назад

    सबै गीत उतिकै राम्रा छन् आरुन थापाका।।

  • @RamKaji-b4l
    @RamKaji-b4l Месяц назад +1

    अरुन थापाको गित कहिले पनि पुरानो जस्तो लाग्दैन।

  • @SawRoseEntertainmemt
    @SawRoseEntertainmemt 2 года назад +2

    मर्म स्पर्शी जीवनी। मैले सुन्ने मात्र हैन गाउने गीतहरू - आँखाको निद, चोट के हो, भुलु भूलु लाग्यो, जति माया लाए पनि र ऋतुहरुमा तिमी।

  • @diwankumarshrees1845
    @diwankumarshrees1845 2 года назад +1

    अरुण थापा को सबै गित करणप्रिय छ

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 2 года назад

    अरुण थापा का सबै गित कर्णप्रिय छन ।

  • @dayalapm1014
    @dayalapm1014 2 года назад +1

    अरुण थापा का गित सबै मन पर्छ।उनका गित युगौ युग सम्म अमर रहने छन।श्रीमती बाट छुट्टिनु नपरेको भए शायद उनी अरु बाच्थे😭😭😭😭😭

  • @MR-qk3us
    @MR-qk3us 2 года назад

    मेरो मनपर्ने महान गायक अरुण थापामगर प्रति हार्दिक स्रद्धान्जली।

  • @santaraisanta6095
    @santaraisanta6095 Год назад

    मलाई अति मन पर्ने गायक हुन् अरुण थापा वहाँ को गीत सुन्दा धेरै दुःख लाग्छ मैले जिउँदो देख्न सकिन वहाँ लाई र वहाँ को जिवन कथा सुन्दा त मन भक्कानिन्छन्

  • @sureshshrestha4433
    @sureshshrestha4433 2 года назад +3

    सदाबहार गित सधै सुनिरहन्छु हर्पल ।।।।।

  • @ramsharantamang7673
    @ramsharantamang7673 2 года назад

    भावपूर्ण श्रद्धांजलि....great singer

  • @kamalpun5265
    @kamalpun5265 2 года назад

    अति राम्रो लायो अरून थापा को गित मलाई सबै नै मन पर छ

  • @ganeshbhattarai7684
    @ganeshbhattarai7684 2 года назад

    Long live Arun Thapa. Thank you so much for your kind video. Ritu haru ma timi. Very beautiful song. Chot k ho betha k ho.

  • @shankarpathak6825
    @shankarpathak6825 2 года назад

    सारै नमज्जा लाग्यो उहाको जिबनी सुन्दा/ मर्न त् उहा का प्रेमिका हरु पनि मर्लान र मिस पलिखे उहाका बुबा दाइ पनि मर्लान/ तर अरुण थापा जस्तो मरेपछि पनि शानदार परिचय कसैको नहोला/ हार्दिक नमन अरुण थापा माहान गायक/ प्रज्ञा प्रतिस्ठान र रेडियोनेपाल मिउजिक नेपाल तेसबेलाको नेत्रित्तो माथि खेद र क्षोभ बेक्त गर्दछु/

  • @darbinlimbu-i2p
    @darbinlimbu-i2p 17 дней назад

    Arun Tapa Asal gayek Hun🎉

  • @khumsunuwar7638
    @khumsunuwar7638 2 года назад +2

    धन्यवाद सर जानकारी काे लागि

  • @chakratamanglama6805
    @chakratamanglama6805 2 года назад +2

    Thank you Udashi sir for your awesome presentation, I salute your bold efforts. My one of the favorite songs of Arun Thapa is Rituharuma timi .....Hariyali Bashanta hau ........

  • @krishnapanday1319
    @krishnapanday1319 2 года назад +1

    mahile pani suneko xu😍😍😍😍

  • @sukuhanglimboo9448
    @sukuhanglimboo9448 2 года назад +1

    Mailey pani suney ko xu Arun thapa ko jit.

  • @asharai5600
    @asharai5600 2 года назад

    अति मिठा मिठा सबै गितहरू👍👍

  • @milanpoudel8307
    @milanpoudel8307 Год назад

    Sarai nai marmik katha.hardik shraddhanjali arun dai.hajurko aatma le shanti paos❤❤❤

  • @gopaladhikari2606
    @gopaladhikari2606 2 года назад

    भावपुर्ण श्रधान्जली थापाप्रती। उहाका गितहरु सदावहार छन।

  • @bikramsomai1163
    @bikramsomai1163 Месяц назад +1

    भाव पूर्ण श्रध्दाञ्जलि ।

  • @laxmithapa2882
    @laxmithapa2882 2 года назад +3

    My favourite singer arun thapa.🙏🙏❤️❤️

  • @deepatamang9863
    @deepatamang9863 2 года назад +2

    म पनि सुन्छु आरुन थापा को गीत धेरै राम्रो छ

  • @purnabahadurrai7335
    @purnabahadurrai7335 29 дней назад

    अरुण थापाको सबभन्दा मनपर्ने गीत चाहिँ मलाई ऋतुहरूमा तिमी भन्ने गीत साह्रै मन लागेको छ। यो गीत एकचोटि फेरि सुनाइदिनुहोला है हजुर

  • @mankumarrai6170
    @mankumarrai6170 2 года назад

    अरुण को सबै गीत कालजयी छन मलाई मन पर्छ ।

  • @dipendrarana3914
    @dipendrarana3914 2 года назад +6

    Late legendary singer Arun Thapa was a very good famous singer of this universe as well as a friend of mine too. I have recorded few songs in NTV studio when I was working as a camera person. I pray lord Pasupatinath to bless him in heaven

  • @dipakthapa8910
    @dipakthapa8910 6 месяцев назад

    Very nice beautiful song मन पर्ने गायक गित मन पर्छ

  • @JeetmanMane
    @JeetmanMane Месяц назад +1

    Aruntha Thapa ,Sanga Mero parichay 2051 Sal ma bhayeko ho tyo Samay ma..m.New Road photo graphics Garthe,..💙❤️💚Mitra Arun prati Hardik Sardanjali bekta gardachhu😔🙏🙏

  • @bikashchhetri8711
    @bikashchhetri8711 2 месяца назад +1

    😊Thank You Sir for this info
    Thanks a million

  • @khagendrabudha202
    @khagendrabudha202 2 года назад +1

    जो सँग स्त्यता छ उ एक्लै हुन्छ त्यो हुन अरूण थापा।

  • @janambasnett6702
    @janambasnett6702 4 дня назад

    Always evergreen singer Arun Thapa.....Rituharu ma timi......