सुन्दा पनि मनै आनन्दित हुन्छ।भनिन्छ नि शहर को बन्द कोठा मा बसेर रचना गरिएको गित मिठा त होलान तर अ्मर हुदैन तर गाउ बस्ति डुलेर रचना गरिएको गित अ्मर र मिठा हुन्छन अहिलेको पुस्ता सम्म पनि यो गित गुनगुनाईरहन्छन
i am indian but i can very much feel my nepali music idol want to express....this song gives me goosebump...feels like there is some connection...some deja vu....Thankyou Arun sir!!!!
जती माया लाए पनि जती कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गए पछी मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जती माया लाए पनि जती कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गए पछी मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो साँचो प्रिती लाएकै थिए चोखो जोवन दिएकै थिए बुझ्नेले कुरा नबुझे पछी मनमा कुरा नलिए पछी साँचो प्रिती लाएकै थिए साँचो प्रिती लाएकै थिए चोखो जोवन दिएकै थिए बुझ्नेले कुरा नबुझे पछी मनमा कुरा नलिए पछी मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जती माया लाए पनि जती कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गए पछी मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो दु:ख तिम्रा सबै लीइ सुख दिन्छु भनेकै थिए बुझ्नेले कुरा नबुझे पछी मनमा कुरा नलिए पछी दु:ख तिम्रा सबै लीइ दु:ख तिम्रा सबै लिए सुख दिन्छु भनेकै थिए बुझ्नेले कुर नबुझे पछी मनमा कुरा नलिए पछी मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जती माया लाए पनि जती कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा आँखा तरी गए पछी मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो
Still listening this song n my 4 years daughter also loves this song.... She always listen dis song... 10 march 2023 at 7.56pm Anyone who is still listening this beautiful piece..... 😁😁😁
yo gana sayed maile 1974 AD ko suneko thiye first time and i gonna mad for this song but original credit goes to Arun Thapa legend for Nepali song industry.....
याे गित लेखेर गाेप्य दिने र उसै,ब्यक्ति लाई तिमिकै सम्रचनाहाे भने भनेर,दिने काेहुन र नारायण गाेपाल ले गाय थाहाछ,बुद्धिजीवी पाठक प्रकासीतहाे किन बिश्व,काे मालिककाे छाेराले मुटुमाथि ढुङ्गा राखेर,अरुकाे अगाडि दुखि नभयर हासेर गायरनै बसे र,उनिकाे कमे थिय अाखा छाेपेर रुने बालक मा,भाेटाे फुकालेर बिहे गरे कहिले सुख,पाईन,भनेर रुने काे थिईन् र उनी राजा काे मुटुमा,ढुङ्गा किन राख्न पर्याे उनिकाे छाेरिकाे बिहेमा,बन्दकि भनेर यउटा खेत राखे बन्दकी र उनिले अनेक लेख किताब लेखेर दिय सन्सारलाई तर नेपाली गवार भय शिक्षा नासे दरबारले र उनिलाईनै बैरि भने महेन्द्र काे सन्तानले,र उसै खेत काे बिच बाट बाटे बनाय हेपेर र पन्छाईदिय,हिस्ट्री र शाहजादा खामे भय,बुझ्याे याे बिश्व डिजिटल याे कलम चलाउनेलाई अाफ्नाे फेसबुक बलियाे बनाउन कति बर्ष लाग्याे १० बर्ष,र हेड् भयाे र जे लेखेपनि प्रकासित भयाे हुन्छ,कसैकाे हिम्मत भयन लेखेकाे मेट्न र यउटा नेपाली,गाउँ शहर ले मात्र हेर्ने नहेर्ने हैन बिश्व गुप्त डिजिटल देब संगठनमा जान्छ उनिहरुले सत्य हेर्छन् यी झारेहरुले अपराधी राजा मन्त्री कर्मचारी ले हैन हेर्ने चेकगर्ने गुरुहुन्छन् जिल्ला काे झिल र जिल यउटैहाे भनेला ल र ला यउटैहाे जलदेबता बुझ्याे दाउरेर बन्चरेकाे पाठ पढेकाे हाेलानि,समयले छाड्दैन याे कलम चलाउनेकाे बाैले १० बर्ष अब बाच्न पय यसले सबै बुझ्थियाे भन्थिय ४४ सालमा माेरे,र दरबार पनि माेर्याे,यहिनै सत्य हाे खालिसिसी पुराने कागज भनेर तमसुक हरु दिने बेला नेपाली कागजकाे जय नेपाल जय श्रीराम 🌐🎽🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌅💴🐃📻️
Presenting Arun Thapa's Superhit Nepali Song "JATI MAYA LAYE PANI".Enjoy :)
My favorite music .......
.
Verry nice missing you Arun thapa
I like this song Mollie times
@@somlimbu721 11
A+
@@mamtachhetri1091 rui
I'm leaving my comment here so that after a year someone likes it, I'll be notified and play this masterpiece again
Sorry bro i did it in two months.....enjoy the song..♥️♥️
Haha 4 months
Can't get over the song ...old is gold. Always in my heart
Yes
Hlo stranger
सुत्ने बेला सुन्छु अनि उनिलाई सम्झिदै रुदै निदाउछु
स्वर्गीय अरुण थापा मगर लाई सदा सदा सलाम
सुन्दा पनि मनै आनन्दित हुन्छ।भनिन्छ नि शहर को बन्द कोठा मा बसेर रचना गरिएको गित मिठा त होलान तर अ्मर हुदैन तर गाउ बस्ति डुलेर रचना गरिएको गित अ्मर र मिठा हुन्छन अहिलेको पुस्ता सम्म पनि यो गित गुनगुनाईरहन्छन
जस्तै नेपथ्य अमृत गुरुङ सरलाई पनि समावेस गर्न सकिन्छ हेर्दा बुज्दा र लैजादापनी 😉
we were always waiting three bro 4 this song listening whole every Saturday ..at that time on Radio Nepal.
2081 मा कसले सुनी रहेछ ❤🖐️👍 लाइक गर्नु 🇳🇵🇳🇵🇳🇵
i am indian but i can very much feel my nepali music idol want to express....this song gives me goosebump...feels like there is some connection...some deja vu....Thankyou Arun sir!!!!
Thanks
वा बीतेर गए भए ता पनि हुजूर हामरो सधै हिर्दय भित्र हुनु हुन्छ ❤❤
जती माया लाए पनि
जती कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
आँखा तरी गए पछी
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
जती माया लाए पनि
जती कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
आँखा तरी गए पछी
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
साँचो प्रिती लाएकै थिए
चोखो जोवन दिएकै थिए
बुझ्नेले कुरा नबुझे पछी
मनमा कुरा नलिए पछी
साँचो प्रिती लाएकै थिए
साँचो प्रिती लाएकै थिए
चोखो जोवन दिएकै थिए
बुझ्नेले कुरा नबुझे पछी
मनमा कुरा नलिए पछी
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
जती माया लाए पनि
जती कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
आँखा तरी गए पछी
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
दु:ख तिम्रा सबै लीइ
सुख दिन्छु भनेकै थिए
बुझ्नेले कुरा नबुझे पछी
मनमा कुरा नलिए पछी
दु:ख तिम्रा सबै लीइ
दु:ख तिम्रा सबै लिए
सुख दिन्छु भनेकै थिए
बुझ्नेले कुर नबुझे पछी
मनमा कुरा नलिए पछी
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
जती माया लाए पनि
जती कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
आँखा तरी गए पछी
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
This song gives the meaning of old is gold❤️
आफ्नो भावना बोकेका शब्दहरु ।।जति सुनो उति सुन्नु मन लाग्छ । । I still miss her😌
Legend always remain in our heart❤️ Legendary ARUN THAPA....
Thanks for loving
Evergreen song. It's mid 2021, the pandemic has hit us with a second wave and I'm still here 🌸
भाइ त मरेर गए तैपनि गित सुनी रहदा यो आत्मा अझै पनि रोइरन्छ असली गित सुन्न पर्ने यस्तै खालको हो अरुण भाइ प्रती सलाम
THIS MAN IS O+ BLOOD ORIGINAL SPECIE OWNER OF THE EARTH . I LOVE YOU BROTHER ,ONLY WE CAN ACHIVE EVERTHING WE WANT WITH A PURE SOUL.
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Whatta vocals ..wahh..goose bumps
हजार पटक रोए अझै चित्तै बुज्दैन स्वर्गिय अरुन ज्युको स्वर
अमर थापा प्रति उच्छ सम्मान सहित धेरै सम्झना
Jhyap vayesi yo masterpiece sunni jati hajur hum hai
It would have been an absolute honor to be born in your era, late sir Arun Thapa.
Life time best song for me....
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
I love Nepali classic song and listen everyday ❤️🇳🇵🇺🇸
Love it till date ♥️♥️♥️
Arun thapa magar nepal king 🤴 singer
I was born in 2000 and I still love this masterpiece of 90s Legend. It holds good meaning.
Such beautiful song❤
Thanks
100% Feels and 1000% better than modern songs.
Purity level Infinity 😍
अरुण थापाको यो गित मलाई सार्है मनपर्छ
Still listening this song n my 4 years daughter also loves this song.... She always listen dis song... 10 march 2023 at 7.56pm
Anyone who is still listening this beautiful piece..... 😁😁😁
Another very beautiful track, so simple and melodious,...takes me back to my childhood.
Thanks for listening
It’s 2021 July 18, still listening evergreen legend song
2021 October 4 and still obsessed with this song ☺❤
so soothing and ever green
Respect to Narayanjiu lai waha ko aatma le shanti ma bas garun.Imortal sadhai hami bich bachi rahun.Dhanyad❤❤❤❤❤❤❤❤❤❤❤❤
Masterpiece ❤
Sabse accha gana ho toh aese Ho
The magical voice of Nepalese singer Arun sir❤❤❤
Thanks
Old is gold
I love old songs
I am a Bengali..but this song makes me crazy...Long live Arun Dazu..we love you..
bitter but truth is that he is no more with us......
भावपूर्ण श्रद्धाञ्जली अरुण थापाज्यु प्रति 🙏🙏🙏🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️
J jasto vaye pani old is gold chaiii ho k ❤
Listening with my dad♡
Heart touching song by Arun thapa,thanks.
Legend❤
Masterpiece even though i do not belong to that golden era
yo gana sayed maile 1974 AD ko suneko thiye first time and i gonna mad for this song but original credit goes to Arun Thapa legend for Nepali song industry.....
आहा कस्तो मिठो आवाज❤❤❤❤❤
❤❤❤We love miss sir forever❤❤❤
अरुण थापा सर सधैं जिउदो हुनुहुन्छ वाहा को गीत अनि सृजनामा
🚭️🙏🇳🇵अति उत्तम कृति बबाल लाग्यो 🇳🇵🙏🚭️
brings tears in my eyes
Same too you jati pir ra byatha xa tyo purano git ma jasari kahi mildaina mutu lai pani sant aarne 😢😢😅😊
Arun thapa sir ko autobiography sunera ako aile Yo geet sunda asu jhareko Thani vayena 🥺🥺🥺
ATI UTTAM♥️
Me too❤
सदाबहार,,,,
Yesto geet sunnu pauda xai Nepali vako ma anand milxa
What an evergreen song 🔥🔥
Thanks for loving
Maya launi, kasam khani matra hoina b hey gari log na parcha🎉
27th December 2021... its her birthday and i am listening to this beautiful song
Old is gold song🎶🇳🇵 it's my favorite song🎶
Right words for my heart.
I'm broken because i m always one sided lover because i m disabled i m lame with friends with crush with others person
You have a great soul. Loving is the most important thing.
You are god’s angel, always beautiful and strong. Krishna lives you a lot❤❤
Why
Loving yourself will help you find your true soulmate.
Today is 1st dec 2020 And I'm Watching This Evergreen Song. ❤️🇳🇵
comeback and listen to this masterpiece again bro ☠☠
Old is gold Very beautiful song ❤
Yo man tesai marne nai vyo😢
What a song 👍👍
❤️🥀
Master piece anyone listening in 2080
Bujney le kura nabujey paxi hits hard🥺💔
Arun Dai, thinking about you. You were too brilliant and also super kind and made me feel ok. Thank you! Your music brings much solace to this soul.
Thanks for listening
sachai nai man xoyo yo sangeet ley .❤️❤️❤️
I love❤️❤️❤️ this song🎵🎵🎵 forever
Thanks
Forever favorite!
Miss you dai 😢😢😢
2024 watching
याे गित लेखेर गाेप्य दिने र उसै,ब्यक्ति लाई तिमिकै सम्रचनाहाे भने भनेर,दिने काेहुन र नारायण गाेपाल ले गाय थाहाछ,बुद्धिजीवी पाठक प्रकासीतहाे किन बिश्व,काे मालिककाे छाेराले मुटुमाथि ढुङ्गा राखेर,अरुकाे अगाडि दुखि नभयर हासेर गायरनै बसे र,उनिकाे कमे थिय अाखा छाेपेर रुने बालक मा,भाेटाे फुकालेर बिहे गरे कहिले सुख,पाईन,भनेर रुने काे थिईन् र उनी राजा काे मुटुमा,ढुङ्गा किन राख्न पर्याे उनिकाे छाेरिकाे बिहेमा,बन्दकि भनेर यउटा खेत राखे बन्दकी र उनिले अनेक लेख किताब लेखेर दिय सन्सारलाई तर नेपाली गवार भय शिक्षा नासे दरबारले र उनिलाईनै बैरि भने महेन्द्र काे सन्तानले,र उसै खेत काे बिच बाट बाटे बनाय हेपेर र पन्छाईदिय,हिस्ट्री र शाहजादा खामे भय,बुझ्याे याे बिश्व डिजिटल याे कलम चलाउनेलाई अाफ्नाे फेसबुक बलियाे बनाउन कति बर्ष लाग्याे १० बर्ष,र हेड् भयाे र जे लेखेपनि प्रकासित भयाे हुन्छ,कसैकाे हिम्मत भयन लेखेकाे मेट्न र यउटा नेपाली,गाउँ शहर ले मात्र हेर्ने नहेर्ने हैन बिश्व गुप्त डिजिटल देब संगठनमा जान्छ उनिहरुले सत्य हेर्छन् यी झारेहरुले अपराधी राजा मन्त्री कर्मचारी ले हैन हेर्ने चेकगर्ने गुरुहुन्छन् जिल्ला काे झिल र जिल यउटैहाे भनेला ल र ला यउटैहाे जलदेबता बुझ्याे दाउरेर बन्चरेकाे पाठ पढेकाे हाेलानि,समयले छाड्दैन याे कलम चलाउनेकाे बाैले १० बर्ष अब बाच्न पय यसले सबै बुझ्थियाे भन्थिय ४४ सालमा माेरे,र दरबार पनि माेर्याे,यहिनै सत्य हाे खालिसिसी पुराने कागज भनेर तमसुक हरु दिने बेला नेपाली कागजकाे जय नेपाल जय श्रीराम 🌐🎽🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌅💴🐃📻️
The real gem of Nepali music industry , Late.Arun Thapa...
जति सुने पनि धित नै मर्दैन ।
धन्यबाद ।
Rip legend arun thapa magar
Peace ❤
मेरो जिबनको काहानीसंघ मिल खाने गित
Aafnei lagi banaideko sabda haru jasto lagxa jati suno sunam jasto hunx chokho maya garnu ko result yestai nei hudo rahexa😢
True love❤❤❤ I feel it😢😢
same
Sucha a fantastic song
Thanks for loving
Nice
Thanks
Who listen2023 old masterpiese song by arun thapa.
Original यो पो हैछ मैले त्यै 1974 AD कै मात्र सुन्दै आको रैछु आज तक
Still listening in2024❤❤
1 Year❤
Kailai vulna nasakna song😍🥰🥰🥰
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
दामी गीत सबई कलाकार हरु लाई हार्दिक शुभ कामवा
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
My dear
One of top healing song
Love this song 😍😍😍😍
It’s 2024 anyone listing this verse song
♥️
Lovely beautiful song 😅😮
Anyone here who is listening in 2022..??
जतियाेगित।सुने।पनि।
Old is gold ...........?