कति भाग्यमानि हुन् ति दर्शक स्रोता जसले स्वर सम्राट नारायण गोपाललाई प्रत्यक्ष देख्ने र सुन्ने मौका पनि पाए ! जुन अब अरु कसैले त्यो सौभाग्य पाउने छैन ,,चाहेर पनि 😥😥
I am a boy of this generation and I am highly addicted to listen this masterpiece . Here i am leaving this comment because when someome likes my comment, i will be notified so that i can listen it again and again ❤️❤️
यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी यी औंला तिनै हुन् तिमीले चुमेका परेली यिनै हुन् तिमीले पुछेका यी औंला तिनै हुन् तिमीले चुमेका परेली यिनै हुन् तिमीले पुछेका म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न म सक्दिन छाती फुटाएर जोड्न यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी पखाले यी आँखा पनि, द्रृश्य उही छ जहाँ नै म हिंडे पनि धरती उही छ पखाले यी आँखा पनि, द्रृश्य उही छ जहाँ नै म हिंडे पनि धरती उही छ न सक्छु म आकाश चिथोरेर फेर्न न सक्छु म जुनको उज्यालो नै छेक्न यो सम्झिने मन छ, म बिर्सुं कसोरि तिमी नै भनिदेउ, ए जाने निठुरी
सम्पुर्ण अग्रज गाएक एकातिर अनि स्वर-सम्राट् एका-तिर फेरि पनि उहाँकै स्वर अनि अजर-अमर कृति-हरु नै सबै नेपालीको मन-मुटु अनि दिमाग् मा रहि-रहनु अनि सजिरहनु हुनेछ-सजिरहने छन .......❤️🙏🙏🙏🙏🇳🇵🇳🇵
जस्ले याे कमेन्ट पढ्नुहुनेछ अनि लाईक गरेर फेरि पनि मलाई याद दिलाउनु हुनेछ खै कुन शब्दहरु ले तारिफ गरुम म यी कालजयी गित सङ्गीत हरु लाई ❤❤ even green song ❤ 2081/साउन 24 गतेका दिन फेरि पनि हेर्दै छु
I didn't expect my heart to feel burdened, returning to listen to this song. Feeling unappreciated is deeply painful, especially after doing numerous good things for that individual.💔
पुराना कलाकारहरु सबैको intervi हेर्न मन थियो पत्रकार महोदयहरू काहा हुनुहुन्छ।के गर्दै हुनुहुन्छ।भनेर जिज्ञास जाग्यो❤ बच्चा बेलामा सुनेका गाना टेली सिरियल हरु खेल्ने सम्पुर्ण कलाकारहरु लाइ हृदयदेखि नै नमन 🙏
सदाबाहार दर्शकस्रोताका मन अनि मस्तिस्कमा गुनिरहने आवाज, उस्तै मीठो संगित अनि ती शब्दहरू। अमर रहुन । एउटा पुरानो रेडियो थियो घरमा मैले जन्न्दा देखि रेडियो नेपाल बाट सुनेको थिएँ तर अझै मनै भरिँदैन। अझै सुनिरहु लाग्छ ।
What most people fail to realise is Narayan Gopal was not just a singer but also a musician. The music for this song, for example was composed by himself. That sets him apart from other 'just playback' singers.
M ahiley 15 years ko vayer tar malai aachkal ko rap haru vanda narayan gopal hjr ko geet sunda man ma sarai santi milxa love you songs and narayan gopal ❤❤❤😢
I'm a developer. During the day, we listen to party songs, but when the city is asleep at midnight, I listen to these types of songs alone in a room while coding.
नबोल्दैमा सम्बन्ध कहाँ सकिन्छ र कुनैकुनै सम्बन्ध बोलिसङ्ग हैन मनसङ्ग जोडिएको हुन्छ ❤❤☺️☺️🌻🌼
कति भाग्यमानि हुन् ति दर्शक स्रोता जसले स्वर सम्राट नारायण गोपाललाई प्रत्यक्ष देख्ने र सुन्ने मौका पनि पाए ! जुन अब अरु कसैले त्यो सौभाग्य पाउने छैन ,,चाहेर पनि 😥😥
म पनि ति भाग्यमानी दर्शकहरु मध्य एक हुं । रु ३५ को टिकट लिएको थिए।
😢
Ho yrr bro 😊
Yyyy
I am a boy of this generation and I am highly addicted to listen this masterpiece . Here i am leaving this comment because when someome likes my comment, i will be notified so that i can listen it again and again ❤️❤️
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
पखाले यी आँखा पनि, द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि धरती उही छ
पखाले यी आँखा पनि, द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि धरती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जुनको उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
😢😢😢😢😢😢
सहि हो सलयुट छ।
❤
आहा प्रत्येक शब्दमा क्या ओजन छ है i appreciate it!!!!!!!!!❤☺️😢
साह्रै मिट्ठो रचना, आवाज झनै गहकिलो। साथै गीतको स्वर अनुपम छ। गायक स्वर सम्राट नारायण गोपाल ज्यु अमर रहुन्।
सम्पुर्ण अग्रज गाएक एकातिर अनि स्वर-सम्राट् एका-तिर फेरि पनि उहाँकै स्वर अनि अजर-अमर कृति-हरु नै सबै नेपालीको मन-मुटु अनि दिमाग् मा रहि-रहनु अनि सजिरहनु हुनेछ-सजिरहने छन .......❤️🙏🙏🙏🙏🇳🇵🇳🇵
जब बाल्यकाल अवस्थाको हुदा रेडियोमा खुब सुन्थे म यो अजर अमर कालजायी यो कृति आहा स्वर सम्राट स्व:नारायण गोपाल आहा🙏❤️🙏
qqq
❤
@@parshuramlamichhanelamichh7343 aa
@parshuramlamichhanelamichh7343 0l00p😊p00l pp😊😊😊 2:43 😊😊😊😅😊😊😊😅😅😅😅😊😊😊 3:08 😊😊😊😊😊😊 3:09 3:11 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊❤
Tyo bela raj tantra tihiyo kalo gana tantra thiyana ❤❤❤ old is gold
जस्ले याे कमेन्ट पढ्नुहुनेछ अनि लाईक गरेर फेरि पनि मलाई याद दिलाउनु हुनेछ खै कुन शब्दहरु ले तारिफ गरुम म यी कालजयी गित सङ्गीत हरु लाई ❤❤ even green song ❤ 2081/साउन 24 गतेका दिन फेरि पनि हेर्दै छु
यत्ती कुरा दावाक साथ भन्छु जो नारायण गोपालको गित मन नपर्नी मान्छे छैन
हार्दिक सम्झना श्रद्धेय स्व नारायणगोपाल प्रति❤🙏💖
I didn't expect my heart to feel burdened, returning to listen to this song. Feeling unappreciated is deeply painful, especially after doing numerous good things for that individual.💔
Indeed
म १७ वर्ष पुग्दा यो गान सुन्दै छु हजुरहरू कोही छ अरु 🥺♥️
म १६ वर्ष हो। मैले तपाईंलाई जिते। 😊😅
Ma 30 pugi sake 8 yer ko huda dekhi sundai aye ko chu 😢😢😢😢😢
म स्कुलमा ६,७ क्लास हुँदा गित प्रतियोगिता हुँदा म आफ्ै ले गायकको थिए म अहिले ६० बर्ष भय 😊
पुराना कलाकारहरु सबैको intervi हेर्न मन थियो पत्रकार महोदयहरू काहा हुनुहुन्छ।के गर्दै हुनुहुन्छ।भनेर जिज्ञास जाग्यो❤ बच्चा बेलामा सुनेका गाना टेली सिरियल हरु खेल्ने सम्पुर्ण कलाकारहरु लाइ हृदयदेखि नै नमन 🙏
सदाबाहार दर्शकस्रोताका मन अनि मस्तिस्कमा गुनिरहने आवाज, उस्तै मीठो संगित अनि ती शब्दहरू। अमर रहुन । एउटा पुरानो रेडियो थियो घरमा मैले जन्न्दा देखि रेडियो नेपाल बाट सुनेको थिएँ तर अझै मनै भरिँदैन। अझै सुनिरहु लाग्छ ।
धन्यबाद ।
Hey stranger You've such a good good taste in music 😊❤
स्वर सम्राट गोपाल दाईको हरेक गीत ले मेरो बालपनको रमाइला पल को याद आउँछ कालजयी गीत को त्यो आनन्दले
What most people fail to realise is Narayan Gopal was not just a singer but also a musician.
The music for this song, for example was composed by himself.
That sets him apart from other 'just playback' singers.
Once Legend said:"यो सम्झिने मन छ म बिर्सु कसोरी,❤️
तिमीनै भनी देउ ए जाने निस्टुरी"💔
incredible, अतुल्य स्वर्ज्ञा स्वर सम्राट नारायण गोपाल ज्यु कोटी कोटी नमन् छ।
मिठो सम्झना सहित हार्दिक श्रद्धासुमन
कालजयी सदावहार गीत स्वर सम्राट नारायण गोपाल नेपाली स्रोता र दर्शक माझ युग युग अमर भएर रहने छन्❤❤❤😂😂😂🎉🎉🎉❤❤❤
Purana din haru ko Kalpana rw mitha mitha yad dinay geet 😢❤
M ahiley 15 years ko vayer tar malai aachkal ko rap haru vanda narayan gopal hjr ko geet sunda man ma sarai santi milxa love you songs and narayan gopal ❤❤❤😢
जे भनेनी। old is gold❤❤❤ आज २३ चैत्र२०८०.
मान्छेको हस्तिहाड हराएर गए पनि स्वर भने अँझै उस्तै छ ❤
हरेक गति मन छुने….संगीत होस या शब्द या श्वर नै। एक आनन्द दौदन्छ शरिरमा।
I'm a developer. During the day, we listen to party songs, but when the city is asleep at midnight, I listen to these types of songs alone in a room while coding.
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
आहा कती राम्रो 🌹🙏
Every year
Every month
Every week
Every day I come back here just to listen this masterpiece ❤
दिनहुुँ सुने पनि मन नभरिने मिठो गीत❤️
मैले स्वर सम्राट स्वर्गीय नारायण गोपालको गाना ३०-३५ सालदेखि सुनेको हो,ऐले सम्म उतिकै लाग्छ,
जति सुनो उति सुनौ सुनौ लाग्ने स्वरमा अति नै मिठास अनि उस्तै सब्द । उनका गितहरु सुन्दा अति नै आनन्द आउँछ।
धन्यवाद ।
Who is here in 2025❤
जुनसुकै पुराना गीतहरु किन नहोस विशेष गरी हाम्रा उत्कृष्ट गायक नारायण गोपालका साँच्चै मन छुने गीतहरु chan
यो गित सुन्छु अनी नबिन के भट्टराई को “आखा मा तिमीलाई “ सुन्छु शब्द कता कता मिले जस्तो….
स्वर सम्राट नारायण गोपाल प्रति हार्दिक श्रदा सुमन हजुर।
नारायण गोपालका गितहरु साच्चै अमर छन र अझै जुक जुक सम्म रहने छन
स्वर सम्राट नारायण गाेपालप्रती हार्दिक समवेदना।वि.सं.२०४७ मंसिर १९
नारायण गोपाल को यो गितले नेपालि हरु को मन् छोएको छ।
पर्त्कक्ष हेर्नू न पए पनि गित गुन गुनाउनु मन लग्छ 😢🙏
साच्चै नै यो सम्झिने मन छ कसरी बिर्सु 😢😢😢
धर्तीका उज्वल नक्षत्र चन्द्र र सूर्य रहेसम्म
जाज्वल्मान रहिरहुन,शुभकामना ❤
Narayan Gopal Once in a era singer
Missing you "Swar Samrat" (emperor of voice) ❤️
यो सम्झिने मन छ रत अइले समन, उस्को याद मा तड्पी रहेको छ !😢
मन नै न भोई दिएको भएँ..?
मत रात भरि सुतेर सुनी रहै ❤❤❤❤
धन्यवाद ।
सोर सम्राट नारायण गोपाल jiuu को गीत मन नprny maanxhy ko po holaa र सोर सम्राट नारायण गोपाल jiuu अम्मर रहून ((mero best singer ))🙂🙂
धन्यवाद ।
Ahile ma sano xu tar pani mlai purano geet khub man parxa.kati madhur voice hunthe hai pahileko singer ko.
धन्यवाद ।
सायद 200 चोटि भन्दा बदि भयो होला सुनेको अझै धित मर्दैन
यो गित को model #निसा केसि भणडारि#मेरो दिदी हुनुन्छ❤❤
मैले २०५० सालमा प्रथम पटक सुनेको रेडियो नेपालमा
Narayan Sir ko yo Geet Suni rahanchu Sarai Maandukhcha ❤️❤️🙏🙏🕯️🕯️
Namaste❤yogeetlemero❤ubakalyad❤aaucha❤dhancha❤gopalgiulai
aaile aayera ko lekhna sakxa yesto sabdha haru . .
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जुनको उज्यालो नै छेक्न ....❤🖤
Love from Sri Lanka 🇱🇰 ❤❤
अह्😍
Kati metho ti sabadaharu ra ti atitaka yad haru k garnu samay biteko thahae bhayana ❤😢
Versatile evergreen Singer, loving memories for all his Songs and heart touching lovely voice ❤️ 💖 ♥️
पर्खाइ को पीडा 😢
सहनै नसकिने 🥺🥺
2024 ma ko ko la sunnu hudai cha 😊😊👇👇👇👇👇👇👇👇👇
Jay shree ram❤❤🎉🎉
Legend never dies🖤 he is alive in our heart🖤
Narayan Gopal The Legend..
Nice to see Jackie da in the background 😂
Masterpiece❤❤❤
Strangers, you have a great taste of music.
म 2801 भदाै ८ गते हेर्दै छु ।
गीत हेर्ने होइन सुन्ने हो ।
So deep and soothing . True love always separates
SUOR SAMRAT NARAYAN GOPAL HIS WAY OF SINGING AMEZING N I FEEL HIS SONG FULL OF SOME FRUIT FULL OF JUSE
Syut xa srgiiya Narayan sir lai.
No words for you, Biggest respect legendary Narayan gopal 🙏🙏🙏
म पनि त्यही दुनियामा छु जस्तो महसुस हुन्छ।
Any one 2081💐
respect for the vocal king Narayan gopal!!
Mero buwa ko man parne geet aile malai pani dherai mn parx❤
Iam a genz yet I love old songs such pure and masterpiece
Legend singer sadhai sunirahu lagne swar samrat narayan gopal miss you
No word for his voice❤😢
I am 29 years old but i love to listen The lengend Narayan Gopal Songs ....
LEGEND SINGER FOREVER
Amazing Amazing Amazing voice heart touching ...❤❤❤
Thanks
कालजयी गीत ❤
आसाध्यै मन पर्ने गित
धन्यवाद ।
Narayangopallai yinai githarule kahilyai marnadinexaina.uha amar hunuhunxa.
Beautiful song ❤
आहा ❤❤❤❤
नेपालि,जनता ,मग्न हुने गित।
grate respect ❤❤❤❤❤
Thanks
Love from bharat Uttarakhand ❤❤
king 100%
Legend ❤
Beautiful! Is it possible to still find music like this performed in nepal?
हार्दिक सर्द्दासुमन
Missing narayan gopal and his voice
Last song sang by Legendary Narayan Gopal😢
Kasto mero buda ko yad aayo paila paila mero buwa le sune ko git thiyo samjana aayo 😢😢🙏🙏
Sano ko yad aayuh yuh pal aahbo aaudai na 😢😢😢😢😢😢😢😢😢
❤❤ mero guru hajur ❤
Very nice song so i,ll liked song
Nice songs ❤️❤️🌹🌹
Thanks
Alone person!!!
Nobody helps Him is helplees of love story!!!!!!