पित्री बुढा कमेडिमा मात्र होइन दोहोरीमा पनि झन माहिर, कल्पना सँग दमदार दोहोरी । छोरी झन कडा । HD
HTML-код
- Опубликовано: 8 мар 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ArjunKunwar_KalpanaDahal #LiveShow # Развлечения
नमस्कार सम्पुर्ण मा म गायिका कल्पना दाहाल 🙏🏻🙏🏻👌🏻👌🏻💕💕🇳🇵🇳🇵🇳🇵🌹🌹 हजुर हरुको माया र साथ सदैब रहिरहोस आशा छ धन्यवाद ❤❤🙏🏻🙏🏻
यो गीत चार पटक हेरेको छु।
निकै घम्साघम्सी दोहोरी गीत कल्पना दहाल को यसरी नै हाँसी खुसी गाउनु धेरै राम्राे सफलता को शुभकामना।जय ईन्देणी
नमस्कार सम्पुर्णमा म कलाकार अर्जुन कुवर (पित्री बूढो) लोकप्रिय कार्यक्रम इन्द्रेणी मा धेरैपछी आफ्नै गितमा कल्पना दाहाल बहिनी सङ्ग लाईभ दोहोरी गाउने प्रयास गरेकोछु, हेरेर कस्तो लाग्छ प्रतिकिर्या दिनुहोला है 😊🎤🎶🎵❤️🙏
धेरै धेरै राम्राे सफलता को शुभकामना।
धेरै धेरै सफलता को शुभकामना
इन्द्रेणीकि रमाईली गायिका कल्पना दाहल सँग दोहोरी गाउनु भाकोमा हजुरलाई धेरै धेरै बधाई 🇳🇵🙏♥️📯🎤🎤🎤छ ऐकदम राम्रोसँग गाउनु भाछ फेरी पनी दुबै जनालाई मंनबाटै बधाई छ
धैरै राम्रो छ मार्मिक स्वर ❤❤
धेरै राम्रो।शुभकामना।
धेरै राम्रो रमाइलो भाकाे छ यति राम्रो रमाइलो ईन्देणि लाई दुस्मन लागे पापि हरुले झन्डै सखाप पारेन तर पनि किसन सर मनकाे बलियाे हुनुहुन्छ धेरै धनेवाद छ जाे सुकै डाहा गरने आए पनि पछि नहटनु हाेला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा अर्जुन कुवर सर ल बधाइ छ इन्द्रेणी मा कुनै समय दर्शक हरुले निकै मन पराइदिनु भएको गीत आशुको कारखाना गाउनु भयो यो गीत मा मलाइ शब्द लेख्ने अवसर दिनु भएको थियो आभारी छु अहिले मेरो आफ्नै युटुब बाट बजार मा आएको गीत (आँसु बिक्ने सहर छैन खुसी किन्ने बजार छैन) लाई पनि माया गरिदिनु होला धन्यवाद 🙏♥️
कल्पना र पित्री बुढा बीचको दम्दार दाेहाेरी 🎉🎉🎉🎉
इन्द्रेणी झन रमाइलो हुँदै गयको छ आजभोलि ❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
अर्जुन भाई को गीद धैरै पछी सुन्न पाऐर सारै मन रूवायो र पुरानों बन मा दाऊरा घांस कांटे को समझना आयो भाई लाईं शूभकामना छः म पुना महाराष्ट्र रंजन गाऊ बांट
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदर ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
❤❤❤❤❤ जय ईन्देणी ❤❤❤❤
आहा मिठो दोहोरी दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
अाहा कति मिठाे गित पहिला पनि गाउमा छदा सुब सुनियाे अाज अायर ईन्दणिमा सुनियाे खुसि लाग्याे हाम्राे गुल्मीको कलाकार ( पिर्ति बाजे) अझै अगाडि बढ्नु सफ्लातकाे शुभकामना
आहा कति रमाइलो दोहोरी भनेको यस्तै हुनुपर्छ ❤❤
Kasto mitho sor pitri baako
जय हो इन्द्रेणी लाखौ बर्ष चलि राखोस दुखि गरिब जनताको बाउ आमाको घर सधै हाँसि खुशी रहोस् यस्लाइ बिगार्न खोज्ने लाइ कैले सुख सँग बाच्न नमिलोस
आहा धेरै मजा आयाे आज
आहा कति मिठो गीत
याहा ले गाउनु भय को रहिछ
सम्मान सम्पुर्ण मा ❤🙏🌹🇳🇵👍️🇳🇵
अर्जुन कुवंर सर र प्यारी कल्पना दाहाल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
छोरिको नाच साह्रै राम्रो लाग्यो अर्जुन सर अझै प्रगति गर्दै जान्नु होला 🎉🎉❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कल्पना बहिनी अर्जुन कुवर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
हिमालय Tv मार्फत प्रसारण हुने इन्द्रेणी कार्यक्रमले सबैको मन त जितेकै थियो , झन आजको दोहोरीले संसारकै मन जित्यो जस्तो लाग्छ , जय इन्द्रेणी 💐❤️🙏
कुबर सरको xori जन राम्रो मीठो 🎉🎉🎉स्वर ❤❤🎉प्रगतिको कामना 🙏🙏🙏⚘️🎉
अर्जुन जि को गायन खतरा रहेछ । यता पनि सक्रिय हुनुपर्ने देखियो ।
आत्ती राम्रो म पनि इन्द्रनि आउने बिचार मा छु कहाँ छ यो अफिस 1 हप्ता देखि खोज्दै छु कुकुर झै डुलेर काठमाडौं रिए हौ भेटेन त यो डाम्नो इन्द्रेणी
Yo geet ko big fan ma aru ko ko hunu hunx❤❤❤❤❤
प्रिय कार्य क्रम इन्द्रेणी परिवार को सम्पूर्ण कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद साथै वाहां उपस्थित अथिति कलाकार जन सम्पूर्ण मा नमस्कार साथै धेरै धेरै धन्यवाद छ
धेरै राम्रो 2
वाह सारै मिठो सोर पित्री बाको 😅😅😅😅😅
आहा अति नै मिठो रमाइलो दोहोरी जय होस सबै को ❤️❤️❤️❤️🙏🙏🙏
दिपक सरको मादल बजाउने र साथै रमाउमे कला लाई सम्मान ❤❤
Aaha Dohori ramailo xa and pirti buda sara ko xori so cute👌👌♥️♥️♥️♥️♥️♥️🙏😂😂😂😂😂😂
Baba chhori ko wow nice geet
Wow kalpana didi aako din ma ta Sarai ramailo hunxa wow very nice 👌 👏 👍 😍 Arjun sir ko ni yeti dherai ramro raixa gayen chhetra ma wow wow badhai xa 2 jana lai bhak 2 chhitai leaaunu LA
जय ईन्द्रेणि
अति राम्रो
हैट यो गित त पृति बाजे ले को गित गाउनु भएको रहेछ कति मिठो स्वर हौ।
छोरी को कला राम्रो छ
किसन कंडेल जस्तो भगवान लाइ हार्दिक बधाई शुभकामना छ
कल्पना जी धेरैपछि देख्न पाईयाे
सानो मानुको स्वर नि कति मिठो 🎉🎉
Arjun kunwar chineko suneko manxe t thiy tara yatiko dami dohori chahi aajai indrenima lagyo babal vai ❤❤
आहा क्या झक्कास Hot दोहोरी गित सारै मन पर्यो👏🏻🙋🏼♂️🌈🇬🇧।
woow nice team lai lai inderani ma hjr dide xuri ra vaiju lai well come cha nice geet
दारी वाला को स्वर ❤❤❤❤
❤❤❤❤ thank you indreni and krishna daju❤🎉
उत्कृष्ट सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा स्टार कमीडियन पित्री बुढा र संस्कारी स्टार गायिका कल्पना को उत्कृष्ट झक्कास दोहोरी सुपर जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।
छोरीको जय होस्।
yo दोहोरिले रमाइलो लागिरको बेला,कल्पनाको दाइको कुरा ले धेरै भावुक बनायो,धरक्कै आसु झर्यो😢😢❤
Cuty छोरी धेरै धेरै आशीर्वाद छ
राम्रो
Aaja ko main guest bunu nanu 🎉🎉 best wishes nanu
कल्पना को फ्यान जत्ति यता है♥️♥️💋💋
Me
ruclips.net/video/6Xmy7dSiRWg/видео.html&si=rh5k4fMzG-lRD0wR
Me❤❤❤❤
Ma pani
सारै राम्रो ❤❤❤
Kunwar ra dahal ta shahgotri ho hai😮
कति दामि सोर ❤❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
मज्जा आयो साच्चि नै।
Pitri budo yrr khatra ramro suniyo indreni ma woou kada
Kati ramro kalakar haru ko jamkavet.jay indreni
ल ठिक छ सबै कलक।रहरूल।इ मेरोसमह।न छ
गीत राम्रो छ लाखौँ लाखौँ शुभकामना❤❤❤❤❤❤
जय इन्द्रेणी 🙏🙏🙏❤️❤️
Jaya indreni
भाका मिठाे स्वर पनि उत्तिकै मिठाे
Wow very nice bhag 2 pani chahiyo❤❤❤❤
Jay indreni ❤❤
अर्जुन दाई नमस्ते ❤🎉🎉
Jay indarni
❤❤❤❤❤❤❤❤very good 👍 thanksसबै लाई नमस्कार❤❤❤❤
Kati mitho geet ❤❤❤
Nice song 🎉🎉🎉best of luck Bhai n bahini
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
सम्पूर्ण कलाकार लाई म प्रदेशी को तर्फबाट दश अग्लाको दुबै हात जोडी कोटि कोटि नमस्कार छ😢😢
Ramro khusi lagyo 👍🙏
निकैराम्रो प्रस्तुति ।
Good job bhai hajur ❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
अर्जुन कुवर तथा पित्रि बुव लाइ हिर्दय देखि नै सम्मान छ❤❤❤❤ अनि कल्पना बहिनि र पितृ बा लाइ धेरै धेरै धन्यवाद ❤❤❤धेरै राम्रो दोहोरि गाउनु भो !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद युवराज सर लाइ नि मिठो सम्झन्ना ❤❤❤!कृष्ण दाइ लाइ हिर्दय देखि कोटि कोटि नमन छ !कृष्ण दाइ हजुर लाइ नराम्रो भन्नेको मुख मा किरा पर्छ दिमाख मा गोबर भरिएको हुनेछ कृष्ण दाइ हजुर dont worry ❤❤❤तर कृष्ण दाइ मनि कलाकार भैदिएको भए मेरो भाका गाउदा त हजुर पक्कै नि मलाइ सम्झनु हुथ्यो होला तर म जस्तो गरिब लाइ किन सम्झनु हुन्छ ❤😢😂😂😂😂😂
पित्री बुढाको स्वर राम्रो छ ! दोहरि भनेर हेर्न सुन्न थालेको यौटैले मात्र गाउने र गाउन लामो समय लिदा दोहरि नभयर यकहोरि पो रहेछ ।
आहा कति रमाइलो दोहोरी सबै लाई नमस्कार 🙏🙏
Indreni ma ramailo Jan k garnu parxa hjr thaha bhae bhannu paryo
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
wow safalta ko suva kamana nice song
Nikai ramailo ❤🎉
Babal xa nani ko great
❤❤🙏🙏
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
आहा कति मिठो गित अर्जुन कुवरको
Very nice songs ❤❤
कडा दोहोरी
Nice sog hjr ❤❤❤❤❤
Wow super duper song🎵🎵🎵🎵❤❤❤
Wow ! उत्क्रिष्ट दोहोरी , धेरै राम्रो लाग्यो 👍 हार्दिक बधाई तथा शुभकामना 💐
मोहन खत्री
हाल : बेल्जियम 🇧🇪🙏
Very very nice
nani ko cala dami xa❤️❤️❤️
सर्मिला खोइ👉️
Babal X
nice
Kalpna is best singer ❤❤❤
wow nice saman xa sampurdama 🙏
Nice