संखुवासभाको चैनपुरको युद्ध | यसरि बहादुरी पूर्वक लडेको थियो शसस्त्र प्रहरी |The battle of Chainpur |

Поделиться
HTML-код
  • Опубликовано: 10 июн 2021
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed.
    #Chainput_Attack_By_Maoist
    #Chainpur_Aakraman
    #चैनपुर_आक्रमण

Комментарии • 114

  • @bammalla1673
    @bammalla1673 3 года назад +37

    सिमित स्राेतसाधन र भौगोलिक विकटता हुँदा पनि कमाण्डरले गरेकाे उच्च कमान्डिङ्ग जवानहरूकाे उच्च माेराल र तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्दा सशस्त्र प्रहरीले लडाइँ जितेको हाे।

    • @sanatkc630
      @sanatkc630 3 года назад +2

      Aaba sir le afno batch ka tahtha ladai ma pareka chine janeka lai media ma lerauna parayo taki hajur haru jasto rastra sewak ko sangarsako kahani janata lai tha hos.

    • @bammalla1673
      @bammalla1673 3 года назад +3

      @@sanatkc630 हुन्छ।म सँग अहिले सम्पर्कमा काेहि छैन अा-अाफ्नै दुनियाँमा रमाइरहेका हाेलान्।म काेशिस गर्छु।

    • @DittiyaCRai
      @DittiyaCRai 3 года назад

      a

    • @ABTheFinalTruth
      @ABTheFinalTruth Год назад +1

      शुरुमा शसस्त्र प्रहरीले राम्रो गरेको थियो। कारण सेना बाट गएकाहरु को जोस अनि युद्ध कौसल। अलि पछि उनीहरू अबकासमा गए। नेपाल प्रहरी बाट आएका र नयाँ भर्ती भएका हरु मात्र भए । त्यसपछि शसस्त्र ले माओवादी सँग लड्न सकेन। जनशक्ति पनि थोरै थियो।
      अहिले पनि शसस्त्र ले आफुलाई दक्ष बनाउन सकेको छैन। राजनीतिक चाकडी मै लिप्त छ। पद हरु धेरै रिक्त छन् । व्यवसाहिक तालिम र हतियार छैन। वास्तवमा भन्ने हो भने शसस्त्र को सङ्ख्या तीन लाख पुराउनु पर्छ र हातहतियार नेपाली सेना सरह हुनु पर्छ। नेपाली सेना एक लाख भए पुग्छ। नेपाल प्रहरी दुई लाख हुनु पर्छ। देशको भूगोल र अनिश्चित राजनीति लाई हेरेर पनि यति गर्नु पर्ने हो। शान्तिको समय मा विकास कार्यमा परिचालन गर्नु पर्छ। सरकारी निर्माण कार्यमा सेना प्रहरी लाई स्वयंसेवक मा खटाउनु पर्छ।

    • @bhimbahadur2507
      @bhimbahadur2507 Год назад

      %अा😅

  • @sirnare3408
    @sirnare3408 3 года назад +26

    चैनपुर भिडन्त को हिरो जय खड्का सरको अन्तर्वार्ता लिउनु पर्यो छिटो छिटो !!
    Big salute to all soilder 👮‍♂️

  • @arjunraut4052
    @arjunraut4052 3 года назад +14

    यो च्यानल मा एकदम सुक्ष्म जानकारी पाइन्छ।। कति गारो होला यस्तो कलेक्सन गर्न। धन्यवाद छ सर।।

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  3 года назад +14

    भिडियो हेरिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नबिर्सिनु ल ! 🙏 Thanks ❣

    • @user-bp8wx4ju7i
      @user-bp8wx4ju7i 3 года назад +1

      सत्बरिया र भालुबाङ्ग एकैदिन होइन होला पत्रकार जि !

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 года назад +2

      भालुबांग तालिम केन्द्र माथिको ठुलो आक्रमण यो होइन , त्यो चाहिं २०६० असोज २६ मा भएको थियो है

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 года назад +2

      सतबरिया आक्रमणको दिन भालुबांगमा र लमहीमा आक्रमण भएका थिए । भालुबांग आक्रमण चाहिं सुरक्षकर्मि लाई ड्राइभर्सन र इन्गेज राख्नको लागि गरिएको आक्रमण थियो । Thanks

  • @bammalla1673
    @bammalla1673 3 года назад +13

    सल्यूट छ बागडाेलमा माअाेवादीकाे गाेलीबाट मृत्युु भएका सशस्त्र प्रहरीलाई🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gauravsubedi9222
    @gauravsubedi9222 3 года назад +7

    एकदम राम्रो भिडियो । यो च्यानलको भिडियोहरु सारै राम्रो हुन्छ । धन्यबाद पत्रकार सरलाई । जय नेपाल 🇳🇵

  • @samerraj1869
    @samerraj1869 3 года назад +8

    धेरै राम्रो लागो आज को प्रतुस्ती धन्यवाद ।वीर जवान हरु लाई सलुट

  • @dvultureseye1940
    @dvultureseye1940 3 года назад +9

    धन्यवाद Nepali civil war channel giving us the details , तर एउटा कुरा तपाईं यति धेरै informations haru कसरि पाउनु हुन्छ अचम्म लाग्छ भन्या

  • @sanatkc630
    @sanatkc630 3 года назад +5

    My sincere salute to all battle tested soldiers. Oni dubai tarfa bata birgati paune nepali ma hardik shardhajal. Nikai ramro presentation cha . Thank you nepalese civil war.

  • @durgachaudhary6543
    @durgachaudhary6543 3 года назад +2

    धेरै धेरै बधाई छ बीर जवान हरु लाई सलुट महेरी राछु भारत को मडरास बाट

  • @sharmarojin9249
    @sharmarojin9249 3 года назад +7

    यो च्यानल कसले चलाउनु हुन्छ।थाहा भएन तर सत्य तथ्य कुरा बाहिर ल्याउन हुन्छ।

  • @bammalla1673
    @bammalla1673 3 года назад +6

    हतियार सक्किएर हाेईन गाेली सक्किएर हाे।

  • @buddha276
    @buddha276 3 года назад +7

    A very sad reminder.. Rip brave nepali soldiers..

  • @sumanrai940
    @sumanrai940 3 года назад +6

    पुर्ब तिरको पनि सत्य तथ्य घटना लेउनु पर्यो । खोटाङ ,भोजपुर ,उदयपुर , पाच्थ्रर , तेह्रथुम , इलाम , धनकुटा ताप्लेजुङ तेता तिर पनि त झडप भयो होला नि ।

  • @majorngurung5502
    @majorngurung5502 3 года назад +4

    Sincere salute to all the bir sipahi. Jaya Gorakhnath

  • @sapkotateaches932
    @sapkotateaches932 3 года назад +5

    salam xa apf jawan harulai

  • @karmeshji4671
    @karmeshji4671 3 года назад +1

    अति नै राम्रो प्रस्तुति 🥰🥰🥰

  • @talakm6758
    @talakm6758 3 года назад +2

    हार्दिक नमन ।।। ती वीर सपूत हरु लाई ।।

  • @aakankshakarki3874
    @aakankshakarki3874 19 дней назад +1

    Min Bahadur karki he is my father Im so proud of him ♥️

  • @AbhiKarki-y2v
    @AbhiKarki-y2v 19 дней назад +1

    Proud of my dad Min Bahadur Karki ❤

  • @kokokuli5214
    @kokokuli5214 3 года назад +3

    Big indian journalist group can learn alot from you sir.. malai tapai ko journalism ekdamai professional, well researched and well communicated lagyo.
    Dherai dherai dhanyabad

  • @sarbahit
    @sarbahit 3 года назад +2

    salute patrakar mahoday

  • @sarjandangol3811
    @sarjandangol3811 3 года назад +3

    So informative video sir and salute to A P F

  • @waterboisgamer4351
    @waterboisgamer4351 3 года назад +1

    सत्य तथ्य घटना ,परिचय सहित आफुलाई नि भिडियोमा प्रस्तुत गर्न मिल्दैन तपाइलाई चिन्ने जान्ने मन छ हो

  • @gakulthapamagar8761
    @gakulthapamagar8761 3 года назад +4

    Great salute to them who fought that war and won

  • @ronin5929
    @ronin5929 3 года назад +1

    Ekdam ramro. Tulsipur, Ghorahi ko attack ko video essay lyaunu paryo sir

  • @dillirijal3284
    @dillirijal3284 Год назад +1

    सशस्त्रका प्रहरीले गाउँ घरका केटिहरु धेरै खेलाउँथे हाम्रा गलफ्रेन हरुपनि उछिट्याईदिए

  • @raazdangi1903
    @raazdangi1903 3 года назад +1

    thank you🙏

  • @user-lb3wn8gn2h
    @user-lb3wn8gn2h 8 месяцев назад

    जय नेपालछ सशत्र प्रहरी याेद्दा हरू लाई❤❤❤

  • @mesharma4324
    @mesharma4324 2 года назад

    Wow kti ramro video

  • @NatureNepal841
    @NatureNepal841 День назад

    म पनि थिए त । ❤

  • @haribahadurpokharel1674
    @haribahadurpokharel1674 3 года назад +2

    दोलखाको चरिकोट छौडे लगायत अाक्रमणको बारेमा नि बनाउनु पर्यो एउटा भिडियो

  • @dillirijal3284
    @dillirijal3284 Год назад +2

    नमस्कार म जिल्ला संखुवासभा पाँचखपन नपा वडा नम पाँच खमारे हाल कतार बाट सुन्दै चैनपुरकाे लडाइँको घटनाकाे जानकारि राम्रोसँग थाहा छ

  • @Mr.Jeeringboy
    @Mr.Jeeringboy Год назад

    Kathmandu,thankot ma vako police camp ma vako bare banaunu vako xa vane link pau na sir.

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 года назад +1

    Sundai xu

  • @arjunraut4447
    @arjunraut4447 3 года назад +1

    Sahi kura ho

  • @dillirijal3284
    @dillirijal3284 Год назад

    मावबादिहरुकाे चहल पहल चंईँ घटेन चैनपुर बजार्मै अाएर चन्दा उठार जान्थे हाम्रो गाउँमात दिनैजस्ताे घुमिरहन्थे

  • @lokeshauji5451
    @lokeshauji5451 Год назад

    ❤❤❤❤❤

  • @amritghimire7961
    @amritghimire7961 3 года назад +2

    Sir tapae lae yo sabae jankari kasari vayo?tapae pani Sahi sena ma ki maoubadi sena ma vayera hoki tapae le pani aaruko vaneko suneko aanusar yo lekh banaunu hunxa,Tapae ko explanation garne tarika bata yesto lagxa sacchae tapae tyo ghatana ko partaxya darsi hunu hunthyo.Sarae ramro lagxa tapae ko channel.Video aauna dhila huna thalyo aajavoli.Thank you for your info and explanation sir.

    • @manojranamagar1767
      @manojranamagar1767 3 года назад +2

      Yo channel ley vaneko information ekdam sahi xa.. Sunera vanyo ki afai leu dekhyo taha vayena tara information ekdam accurate xa sir

  • @Kajivloog
    @Kajivloog Год назад +1

    Proud to be apf

  • @ammbarbahadur5952
    @ammbarbahadur5952 3 года назад +6

    Salam cha apf lai aatangkarilai harayako ma

  • @sarbahit
    @sarbahit 3 года назад +2

    Syangja sadarmukam ' manakamana vidantako pni lyaunuparyo

  • @anupchaudhary3861
    @anupchaudhary3861 3 года назад +1

    jana yuddha ko pahilo ladai ko barema story banaunus na

  • @madankhadka109
    @madankhadka109 3 года назад

    ok

  • @prakashgc8061
    @prakashgc8061 2 года назад

    Sir beni ko pani Video bananu. Hola

  • @bhubanrai2443
    @bhubanrai2443 3 года назад +1

    सत बरिया को लास्टमा के भएको थियो भन्दिनु न सर please /// kohile rukh ma baseko vanchh kihi k vanchha ??

    • @mgrrhiethm
      @mgrrhiethm 3 года назад

      Yek jana plA le last ma apf ko goli sidder matra kapja vako vndai xa satbariya(sunaulo tv)ma

    • @avisekxettri7490
      @avisekxettri7490 3 года назад +1

      Khum bahdur khadka ko sarkxya ko lagi baseko base thyo tyo Goli sidera ra tya nepal army ley helicopter support navara hareko ho jiudo xan kati ailley ni ekjana jo shakta ghaitey xa huwa ko euta ankha xoina khutta ramrari chaldaina khukurii ley hanera maryo vanera xodeko ... Rukha ma chadera haneko ni shai ho

  • @bisonathneupane5551
    @bisonathneupane5551 3 года назад +1

    Jaye Nepal sena

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Год назад

    Kasto lagyo,ii anuwar haru desko lagi hoina raxa kunai samuha ra bektiko laagi raixa ni. Ahileta sayed derailed bujhe holan. Yo Mao jasto gantabya ma pugnu parthyoni, k ko lagi bichaima khumchiyo?

  • @dillirijal3284
    @dillirijal3284 Год назад

    त्याे लडाईँमा अाएका लडाकुहरु हाम्रो गाउँ अर्चले सिरानमा बसेकाे थियाे जम्मा ५ वटा घरमा बसेकाे थियाे सबै लडाकु थिये गाउँलेहरुलाई प्रयाेग गरेकाे थिएन हामेर्लाई राम्रोसँग थाहा छ

  • @dillirijal3284
    @dillirijal3284 Год назад

    त्याे लडाइँमा सरकार पक्षकाे क्षति अलिक लुकाईयेकाे रैछ

  • @khimrajrokaya7680
    @khimrajrokaya7680 3 года назад

    Chaurjhari rukumko halnus na sir

  • @khimrajrokaya7680
    @khimrajrokaya7680 3 года назад +1

    Chaurjhari rukum ko halnu na sir

  • @reshamhitan3341
    @reshamhitan3341 Год назад +1

    Para military😘

  • @a10nip48
    @a10nip48 Месяц назад +1

    चैनपुरमा आतंककारीलाई धोबी हानेका थिय ATF ले

  • @s.bprayash1286
    @s.bprayash1286 3 года назад +2

    अब फेरि दोस्रो जनयुद्ध दलाल को विरुद्धमा अावश्यक छ

  • @lavakshetrikshetri6290
    @lavakshetrikshetri6290 2 года назад

    कोहि नेता हरुले भनेझैं , मलाई ताज्जुब लाग्छ, मलाई अचम्म लाग्छ ,,, नेपालको त्यो बेलाको सिभिल वारमा ,,, हामी पहिला पहिला धोतीको सिनेमा हेर्थ्यौ सिनेमा को कहानी हुन्थ्यो भिलेन हरुले अरुलाई नेता बनाउने र नीति गर्न लगाउने राज चाहिँ तिनै भिलेन हरुले गर्ने,,, अर्थात " राजनीति ",,। मावोबादीका केही टाउके भनाउदा हरुलाई लोभ लालचामा फसाएर देश भित्र ठूलो रक्तपात मच्चाउने ईन्डिया, CiA लगाएत अन्य पस्चिमा मुलुक हरुले कसरी मूर्ख बनाए त ती मावोबादीका टाउके भनाउदा हरुलाई र मावोबादीका नाममा ज्यान अर्पण गर्ने ती ब्याक्ती हरु लाई ? आफनै देशमा अर्काको लैलैमा लागेर कयौं लाई तहस नहस गराईयो,, कति रगत को खोलो बगाए,,,? सबै त्यही धोतिको सिनेमा जस्तै आँखा वरिपरि घुमिरहन्छ,,,। तर केही बर्स अगाडि बादल गृहमन्त्री हुँदा , आफुहरुले नै मार्न लगाईएको A.P.F. को चिफ को मुर्तीमा माल्याअर्पण गर्दै सलाम ठोकेको देख्दा त म त धन्दै हासेर बेहोसनै भाकोनी ,,,? सायद ती स्वर्गीय चिफको आत्माले पनि त्यो बेलामा अचम्म मानेको होला " हगि " बादल ज्यु,,,?

  • @sanatkumarsanatkumar1462
    @sanatkumarsanatkumar1462 Год назад

    अरु त ठिकै तर 5हजार र 6 हजार चै अलि बडि गफ गर्यो

  • @prakashtamang8702
    @prakashtamang8702 Год назад

    Ma afu pani 6 barsa sasastra praharima sewa garekole hola yo sunda afulai ananda prapta vayo

  • @anjutamang7722
    @anjutamang7722 3 года назад +2

    Jya A P F

  • @jeetsinghdhami3718
    @jeetsinghdhami3718 3 года назад +3

    भीडीयो अादैन भनेकोत धरैदीन पर्खाइमा बसेकोत अाज बल्ल अाजहेर्न पाइयो

  • @bikashacharya5943
    @bikashacharya5943 3 года назад +2

    यसरी सिमानामा लडेको भए पाे

    • @prabinsharma2403
      @prabinsharma2403 Год назад

      Temi kasto manxe lae vote garer jitako xu tehi lay garda sima ma ladna deko xin etii buja

  • @user-yu8xr5fz2l
    @user-yu8xr5fz2l 6 месяцев назад

    Mero ghar pani chainapur ho hamro barima 4 ota maobadi ko las theyo ma lai sabai thahax yo bhidnta

  • @santoshshahi9402
    @santoshshahi9402 Год назад

    Mujii maobadhii haruu kata xan holaan ajkal

  • @kshitizk.c7815
    @kshitizk.c7815 29 дней назад

    Apf

  • @KhemRawal-ce2gv
    @KhemRawal-ce2gv Месяц назад

    Kunai hospital ko spirit baki rakhanan e maobadi la pura drug khai ladtha😂

  • @Ramji_Tamang_Official
    @Ramji_Tamang_Official 3 года назад

    यो संसारमा यति राम्रो ठाउँहरु पनि रहेछ 💞ruclips.net/video/ncDGFs7WxG8/видео.html

  • @thuletamang7132
    @thuletamang7132 3 года назад

    1-2 jana aatankari haru vukdai xan comment ma. Nepal ko kaput aatankari 👊👊

  • @chandradhakal3785
    @chandradhakal3785 2 года назад

    Nepali janata marera thulo kam gareu hoina? Timiharulai laz xaina . chor haru ti tuhura pariyeka bal bacha haru sanga aakha judhauna sakxau?

  • @user-ni4fe4nb2w
    @user-ni4fe4nb2w 3 года назад

    जनयूद्वको अधुरो शपना अव हामी पुरागदैॅछौ किनकी देशमा मुठ्ठिभर दलालहरूको जीवनफेरियपनि देश र जनताको अवस्था झन भयाव बनेको छ यसॅथॅ यो महान अविभारा पुरागदाॅ हाम्रो वाधक नबन्नहामी लाखौँ यूवा जो रोजिरोटीको अभावमा दलालहरूको गोठालोवन्न विवश बनाईएको छ यसैले यो दाशतावाट मूक्तहुने अन्तिमलडाँईमा हामी एकढिक्का बनेर लडुपछॅ र देशलाई शवैखाले दाशतावाट मूक्तपारी एक्काईशौँ शताव्दीको शुनौलो नेपाल बनाउनैपनेॅ ऐतिहाँशिक अपरिहायॅता छ अवको लडाँई दलाल ,घुषखोरी,भष्ट्रचारी,राष्ट्रघातीहरूसँग कित्ताकरणको लडाँई शगैँ मिलेर लडनै पछॅ यसको लागी नवगठित जनमूक्तिशेना शम्पुणॅ शुरक्षा निकायमा बिनम्र अपिल गदॅछ !!!

  • @papagolf01
    @papagolf01 2 года назад

    Nepal army bhanda सशस्त्र प्रहरी बल 😆 🤣 😂 😹 nepal army ko meaning thaxha...

  • @user-yi8ie8wd1o
    @user-yi8ie8wd1o 3 года назад

    Hawa news dinchh patrakar ? malai yo tv vanda top tv ra sunaulo tv man parchh

    • @manojranamagar1767
      @manojranamagar1767 3 года назад +7

      Vaak muji parchandey ko kera chusney jholey... Ma yehi thau ko ho ra yo patrakar ley 100% correct information vaneko xa...

    • @ansoomraee4191
      @ansoomraee4191 3 года назад +4

      Ta ajhai prachandeko chusdai xas bhai vanesi??thukka muji

    • @bimalthapa3650
      @bimalthapa3650 2 года назад +1

      Karayo maobadi
      Ajhai chet khuleko chaina timiharu ko

  • @user-kv6ls8jy1x
    @user-kv6ls8jy1x 3 года назад +6

    तत्कालीन शाही जल्लाद हरुले चैनपुरमा जितेको होइन लज्जास्पद हार बेहोरेका थिए ,समाचार सुन्ने लाई भन्दा पनि प्रत्यक्ष युद्ध मैदानमा सहभागी हुने लाई बास्तबिक थाहा हुन्छ !

    • @manojranamagar1767
      @manojranamagar1767 3 года назад +11

      Yo ladai jiteko thiyo APF ley jatha dherai nabol ma yehi thauko manxey hu...dherai janney ra furti nala..yehi thau ko manxey ley ni video heriraxa vanera soch kura jotnu agadi

    • @user-bp8wx4ju7i
      @user-bp8wx4ju7i 3 года назад +16

      Apf ले हारेको सत्बरिया मात्र हो बिबिध कारण बस बाकी ठाउमा तत्कालीन आतंककारी लाई धुलो पिठो बनायर छोडेको हो जस्तै कुसुम , भालुबाङ्ग , चैनपुर , इतिहास साक्षी छ !

    • @dvultureseye1940
      @dvultureseye1940 3 года назад +5

      Ke vandai ch yo mula msobadi ? Dhanna bachechhas terima syal

    • @sanatkc630
      @sanatkc630 3 года назад +3

      Post traumatic stress disorder.

    • @sapkotateaches932
      @sapkotateaches932 3 года назад +5

      radi ko xora maobadi khate