माओवादी दशवर्षे जनयुद्धको एक चर्चित भिडन्त रुकुमको 'खारा~2' युद्ध || The Battle Of Khara Barrack ||

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • रिपोर्ट साभार : पूर्व जर्नेल तथा इतिहासकार डा. प्रेमसिंह बस्न्यात
    Music/Video Sources: अन्य
    Welcome to this historical channel 🙏 which provides you facts & details of 10 years (1996-2006) long Nepalese Maoist revolution.
    Please don't forget to LIKE, SHARE, COMMENT & SUBSCRIBE!🙏
    नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    माओवादी दशवर्षे जनयुद्धको एक चर्चित भिडन्त रुकुमको ' खारा ' युद्ध || The Battle Of Khara Byarek ||
    #The_Battle_of_Khara
    #Maoist_War_Npl
    Major : Hari_Babu_Bogeti
    Major : Purna_Bahadur_Chantyal
    Clonel: Jhankaar_Bahadur_Kadayat
    रिपोर्ट साभार : पूर्व जर्नेल तथा इतिहासकार डा. प्रेमसिंह बस्न्यात
    Music/Video Sources: अन्य

Комментарии • 153

  • @a10nip48
    @a10nip48 3 года назад +39

    खारा मा शाहि नेपाली सेना ले धोबी हानेको रछ

    • @binthapamgr
      @binthapamgr 7 месяцев назад +1

      घन्टा हाने मात्रै हो

    • @a10nip48
      @a10nip48 7 месяцев назад +3

      @@binthapamgr आतंककारीलाई सोतर बनाको थियो शाही नेपाली सेनाले

    • @gaumatamagar5492
      @gaumatamagar5492 2 месяца назад

      Rukum ho nitw bhai😂

  • @riksonghome3419
    @riksonghome3419 3 года назад +12

    आउन चाही खत्रा आउछ सत्य तथ्य समेटेर तर धेरै ढिलो भयो 🙏🙏

  • @RamSingh-tf1eg
    @RamSingh-tf1eg 3 года назад +7

    यो लडाइँको कथा अरु च्यानल बात पनि सुनियो तर यो च्यानल जस्तो बिस्तृत जान्कारी चाहिँ पाइएन । धेरै राम्रो जानकारी दिनु भयो एक चोती गाम र पान्दओन को पनि यस्तै जानकारी पाउन हजुर । अरु चयानल ले धेरै गफ मात्रै अपलोद गरेछन ।

  • @bidhyafanclubktm3513
    @bidhyafanclubktm3513 3 года назад +17

    धेरै धेरै धन्यवाद छ सर तपाईको हरेक भिडियो हरु अत्यधिक राम्रो छन् मैले शेयर गर्ने गरेको छु! यस्तै यस्तै थप लडाईका भिडियो आईदिओस्

  • @satyakhadka3035
    @satyakhadka3035 3 года назад +9

    २०४७ साल मै यी आतंककारीहरु लाई किन खरानी न बनाएको यदि त्यही दिन खरानी बनाएको भए आज यो दिन आउने थिएन कि

  • @nabarajrai2527
    @nabarajrai2527 3 года назад +5

    साह्रै राम्रो लाग्यो,सेना र बिद्रोही तर्फ।

  • @chandrakatuwal2089
    @chandrakatuwal2089 3 года назад +13

    Excellent information

    • @sanatkc630
      @sanatkc630 3 года назад +1

      Sir sipahi ko dairy part 2 kaha sama pugyo.

  • @tejkarki9072
    @tejkarki9072 3 года назад +4

    राम्रो लाग्यो सेनाको तयारी र बन्दोबस्ती

  • @bishnubohara7576
    @bishnubohara7576 3 года назад +6

    जनहत्यारा राष्ट्रद्रोही प्रचण्ड डाकाका भतुवाहरुको लुटेरा दस्ताको चर्चाको पो रहेछ।समय मात्रै बर्वाद भयो।

  • @sabinnepali3714
    @sabinnepali3714 3 года назад +11

    खारा बाट त पुच्छर लुकाएर भागेको थियो दुई पटक बाहुन कमाउनिस्ट को सेना

    • @kiranpoudel4680
      @kiranpoudel4680 3 года назад +1

      बाहुन ले त्यस्तो ज्यान मार्ने काम गर्दैन दाजु यो “दाहाल” जैसी हो । आतंककारी जैसी सेना हो ।

  • @rooshandhl
    @rooshandhl 3 года назад +6

    पूर्वको सबैभन्दा लामो समय (१ हप्ता) सम्म चलेको मोरङ्ग जिल्लाको तात्कालीन जाँते गा वि स ( हाल लेटाङ नगरपालीका) मा भएको खतरनाक दोहोरो भिडन्तको बारेमा पनि भिडियो वा जानकारी पाए धेरै भन्दा धेरै खुसी हुने थो,

  • @GurgSuraj
    @GurgSuraj Год назад +1

    आखिर नेपाली गरिब जन्ताको टाउकोम 22 खर्ब रिन थुपारेर प्रचन्ड र उस्को आसेपासे अमिर बन्नलाई लडेको रहेछ यो धन युद्द तेहि बेला सब लाई सिदाई दिएको भए सायद नेपाली जन्ताले बिदेशिको रिन त बोक्नु पर्ने थिएन धिकार छ

  • @starpoudel7682
    @starpoudel7682 3 года назад +12

    Very extensive, detailed, informative and clear elaboration but would you also furnish the sources of all these details? That would add to your reliability.

    • @sanatkc630
      @sanatkc630 3 года назад +2

      this report was made by ex Brig gen Dr prem singh basnet. yuha tai report presentation gareko ho tala description ma pani vaneko cha.

  • @balirajrai1268
    @balirajrai1268 3 года назад +3

    जन्ता येति अन्जान थियो कि कसैको स्वार्थ को लागि भाइ भाइ को जन शक्ति बिनास भयो

    • @gobindatamang6595
      @gobindatamang6595 2 года назад

      अहिले प्रचडले जागिर भता दिराकाे हालानि घर घर गयर काेहि काे आँखा छैन काेहिकाे खुटा छैन काेहि काे हात छैन यक बिसाब्ले ठिक्परेछ good प्रचडेले ठाउँ ठाउँ मा महल बनाय अरु लडने सरिरै भरि छरा बाेकेर हिन साला गधाहाे अरु केही आफुनु लागि त तेस्तै प्ररचडे काे स्थर पूरा भयाे

  • @manojranamagar1767
    @manojranamagar1767 3 года назад +13

    Dherai heriyo khara ladai ko video....tapai bata aauney video chai sahi information ko video hunxa ra yo pani hola vanney aasha xa.. Hernu agadi gareko xu yo comment.. ..

  • @kiranpoudel4680
    @kiranpoudel4680 3 года назад +1

    यो च्यानल पुर्व सैनिक जवानले अवकाश पछि आर्मीकै अवकाश प्राप्त अफिसरको निर्देशन चालाएको जस्तो छ । नत्र आर्मीको अफिसरले सजिलै ईन्टरभ्यु र यस्तो डिटेल ईन्फरमेसन दिदैंन ।
    मलाई मनपर्ने च्यानल पनि यहि हो किनकि यसले सेनाको पोजेटिभ र हारेको ठाऊंमा भविष्यका लागि सिकेको पाठ कुरा गर्छ ।
    Keep the good work.

  • @harib.k624
    @harib.k624 3 года назад +5

    म्याग्दी बेनीको चर्चित लड़ाईको माओवादीबात धेरै भिडियो आयो धेरै गफै गफ डियका छन् । आर्मी तरफ बात भिडियो कहिले बनाउनु हुन्छ बिशेष बेनिको कर्नल राजू नेपाली बात यतार्थ सुनने धोको छ

  • @arjunraut4052
    @arjunraut4052 3 года назад +4

    ढिलो आयो कडा आयो

  • @sovitrai9388
    @sovitrai9388 3 года назад +4

    के गर्नु जे जति मरे सबै गरिबकाे छाेराछाेरि मर्याे ठुला नेताजतिले अाफ्नाे पुस्ताै पुस्तालाई पुग्ने सम्पती कमाईहाले राज्यसञ्चालन उखानेहरूकाे हातमा गयाे क्षमता हैन उखान टुक्काले देश चल्ने रहेछ युबाजतिलाई बिदेश पठायाे अनि बिदेशबाट अाएकाे रेमिट्यान्सले देश चलायाे देशकाे अवस्था चाेरलाई चाैताराे सुलिमा साधु भनेजस्तै छ साह्रै पीडा महशुस हुन्छ

  • @jagatthapa8440
    @jagatthapa8440 3 года назад +2

    नियमित दर्शक माँ म पनी एक हुँ सर,मैले बुझ्न खोजेको अहीले त्यहाँ खारा माँ ब्यारेक छकी छैन सर,यदी ब्यारेक गको भय सरकार ले यस ठाउँ लाई पर्यटन स्थल बनाउँदा एउँटा ईतिहाँस को पाना बन्ने थीयो

  • @kathmandu6455
    @kathmandu6455 3 года назад +16

    अब फेरि खारामा युद्ध गर्न आइज माओवादी ??

  • @gokarnakcchettri991
    @gokarnakcchettri991 3 года назад +6

    म्याग्दी बेनि को पनि एस्तै भिडियो बनाउनु पर्यो!

  • @madangharti4884
    @madangharti4884 3 года назад +7

    सर अलि छिटो छिटो भिडियो हरु राख्नु पर्यो।किनकी यस्मा अलि सत्य तथ्य आउँछ।

    • @sanatkc630
      @sanatkc630 3 года назад +2

      yo channel ma chito vedio aaucha Vanu airport ma train kurera basnu vanya jasto ho. aaba 2 hapta aaudaina hola😂😂

    • @ramgurung281
      @ramgurung281 3 года назад +2

      @@sanatkc630 tra jati dhilo bhae pani janakari sahi hunxa hoina ta mitra

    • @sanatkc630
      @sanatkc630 3 года назад +1

      @@ramgurung281 yo report sahi cha jasto lagxa kina vani yo report banauda field ko officer lai sodera banako hunu parcha

  • @ashokghimire8866
    @ashokghimire8866 3 года назад +3

    अब अर्को भिडियो आउन कति दिन कुर्नु पर्ने हो सर already 3 weeks भयो त।।

  • @BijayKumar-cd4us
    @BijayKumar-cd4us 3 года назад +6

    होइन सर कतितिर्को हो एक लाख नै गएका थियेकी के हो सर खारा हान्नुलाइ नेपाल नै भरी को मिलेर

  • @sauravrana342
    @sauravrana342 3 года назад +3

    Hajur haru ko research material k huncha. Nepali Janayudha ko eti ko detailed information kunai pani source le didaina

  • @shivambhandari3019
    @shivambhandari3019 3 года назад +3

    Tapai ko presentation aru vanda ekdam ramro xw🙏🙏🙏

  • @SandipPuri-zf3rm
    @SandipPuri-zf3rm Год назад

    अभिवादन सहिद सबै कमरेड

  • @manojkhadka6832
    @manojkhadka6832 3 года назад +1

    Tapaie laie dherai dheraie dhanyebad satey kura bolnu ra lekhnu bhaye ko ma. Teroriest haru chukata bhaye ko din.

  • @sunitachy5294
    @sunitachy5294 3 года назад +4

    Gajab vo maobadi marera

  • @sabinkarki5146
    @sabinkarki5146 3 года назад +10

    सेना लाई भुट्छु भनेको थियो होला आफै भुटियो

  • @dbkarki6263
    @dbkarki6263 2 года назад +1

    very good presention

  • @sandeshchhantyal1364
    @sandeshchhantyal1364 2 года назад +3

    Khara 2 ko bahadur sipahi ko interview herna xa jay army 💪💪💪

  • @bikashchamlingrai9073
    @bikashchamlingrai9073 3 года назад +3

    51:49 याे खारा काे लडाइँको video कताबाट पाउनु भयाे तपाईंले ? full video upload गर्न मिल्छ र तपाई सङ्ग छ भने हामी माझ share गर्नु हाेला। धन्यवाद 🙏

  • @prakashdhakal4572
    @prakashdhakal4572 3 года назад +3

    Army is army don't think army is stupid

  • @dineshchand4833
    @dineshchand4833 3 года назад +2

    Very interesting

  • @NewNew-bf3rl
    @NewNew-bf3rl 3 года назад +2

    अति राम्रो बोल्ने शैली

  • @ronin5929
    @ronin5929 3 года назад +2

    Dang Ghorahi, Tulsipur ko lyaunu paryo.dherai important attack thyo

  • @madankhati1468
    @madankhati1468 3 года назад +1

    Ramro lagyo sir

  • @hikmatghartimagar
    @hikmatghartimagar 3 года назад +2

    रुकुम तकसेराकाे नि बनाउनु ल सर।

  • @khimpandey6504
    @khimpandey6504 3 года назад +1

    Dherai din paxi video aayo abasy ramro hola

  • @kailashbudha6628
    @kailashbudha6628 3 года назад +1

    Sir khampa bidroha ko barema stroy banauunu na plzz🙏

  • @moo9957
    @moo9957 3 года назад +1

    Tapai ko khojmulak patrikarita ko lagi Thank you 🙏

  • @adarshabaniya5433
    @adarshabaniya5433 2 года назад +3

    The last fight of sankat kaal was faught by my dad as a commander 1rs rifle he was the head of fight his name was dharma bahadur baniya

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  2 года назад +1

      Can you please make me a contact with Dharma sir ?

    • @sanatkc630
      @sanatkc630 2 года назад +1

      @@thenepalesecivilwar108 He is the battalion commander of first rifle sir.

    • @aswaltan8962
      @aswaltan8962 Год назад

      @@sanatkc630 so confused! .who here the bad guy?🤔

  • @rupeshrai4570
    @rupeshrai4570 3 года назад +2

    i was recommend to you about rukum khara war tq

  • @indraprasadlamichhane6685
    @indraprasadlamichhane6685 2 года назад

    Comprehensive study!
    Good report!

  • @merodang9075
    @merodang9075 3 года назад

    Sakdo satye kura rakhnu hunxa ...tesaile aru vanda ramro xa.....jati sakinxa sahi kura vannu hola sir.....

  • @santoshgm5237
    @santoshgm5237 Год назад

    Good

  • @laxmipachhai9683
    @laxmipachhai9683 3 года назад +3

    धेरै पछि आयो🙏🙏

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 года назад +2

      Thanks Laxmi ji , Tapaiko comment na aayaka video haru pani hernu va xa bhanne sochhu hai ma

    • @laxmipachhai9683
      @laxmipachhai9683 3 года назад +1

      @@thenepalesecivilwar108 म त भिडियो सबै हेरिरहेको छु तपाईंको च्यानल बाट अप्लोड गरेको फोटो समेत लाईक गरिरहेको हुन्छु😘🙏🙏

  • @sukadevtamatta388
    @sukadevtamatta388 3 года назад

    Ramro tayari raichaa

  • @sabinkarki5146
    @sabinkarki5146 3 года назад +6

    17 हजार मार्न आतंककारी हरु

  • @sumanbudhathoki1476
    @sumanbudhathoki1476 3 года назад +3

    गुल्मपतीको नाम गलत भन्नू भयो है।। गुल्मपती सेनानी हरि बहादुर बिक हो है सर।।अनि गणपतिलाइ उप सेनानी होइन प्रमुख सेनानी भन्छ है।।अर्को भिडियोमा सच्च्याउनु होला है

    • @sanatkc630
      @sanatkc630 3 года назад +2

      gulmati ko name thik Cha sir hari babu bogati nai ho oni gadapati lai upsenani vaneko hoina uparathi vaneko ho paxi major general vayeko vayera uparathi vaneko ni sir

    • @bishnumagar1544
      @bishnumagar1544 3 года назад

      @@sanatkc630 sai Bhanu bha hajur lay. Suman bro lay nabhujera matara ho.

  • @bammalla1673
    @bammalla1673 3 года назад +2

    पाेष्टरले ०५४/०५५ काे याद दिलायाे।

  • @siri9471
    @siri9471 3 года назад +10

    माओवादी मुर्दाबाद

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 года назад +2

      Si Ri इतिहास बनिसक्यो , अब गाली गलोजमा नउत्रीउ होला

    • @mrvale6927
      @mrvale6927 3 года назад +2

      @@thenepalesecivilwar108 jindagi ma maaf paune xina....Jyan mara haru

  • @binuquen6083
    @binuquen6083 Год назад +1

    Khara byarek ma hunu vako nepali sena parti salam xa

  • @ombhujel3892
    @ombhujel3892 3 года назад +1

    informative

  • @durgachaudhary6543
    @durgachaudhary6543 3 года назад +2

    माओ बादी ले केपो गरेर केही पनी गरन सकेनन देसमा

  • @ronin5929
    @ronin5929 3 года назад +1

    Naya video kaile aucha?

  • @sanatkc630
    @sanatkc630 3 года назад +1

    Sir I was about to message you in Facebook. thakai vedio aaidera aaba herina majja le sir

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 года назад

      Thanks Sanat ji , real supporter from very beginning ❣✌

    • @sanatkc630
      @sanatkc630 3 года назад +1

      @@thenepalesecivilwar108 thank you sir my prayers are with you. tapai ko content malai ekdam manparxa

  • @sabinkhadka6983
    @sabinkhadka6983 3 года назад +4

    जम्मा 3 जना मात्रै मरेका हुन र नेपाल आर्मी

    • @dhirajrana70Official
      @dhirajrana70Official 3 года назад

      hajur 1 jan matar ho

    • @bikashgurung5909
      @bikashgurung5909 3 года назад

      तिम्लाई कति जना मर्दीन परो र ????जम्मा 3 जना रे ,,,,,जङ्गलिहरु

    • @sabinkhadka6983
      @sabinkhadka6983 3 года назад +1

      @@bikashgurung5909 सलौट छ हाम्रो नेपाली सेनालाइ अलि बुझेर कम्मेन्ट गर्ने बानी बसाल होइ मेरो सुझाब

    • @BikramYonghang-rw1zc
      @BikramYonghang-rw1zc 3 месяца назад

      2 jana army 1 jana janapath ho

  • @bipintamang7045
    @bipintamang7045 3 года назад +1

    Dhari interview hera ekin yati nai ho vanara kasaila vanako milna asa xa the Nepalese cevil war yotub chanel la sahi present garxa vana asa garda xu

  • @davidrai8749
    @davidrai8749 3 года назад +7

    Jamma 160 jana army le tetro maobadi lai kharani banako

  • @mahaveerxpro1252
    @mahaveerxpro1252 3 года назад +2

    ओ मेरे पास एक बार पास एक बार पास ही

  • @dineshdhimal7160
    @dineshdhimal7160 3 года назад +1

    कति सजिलै ३००/४०० मरेनी फरक नपर्ने भनेका

  • @dk2009p
    @dk2009p 3 года назад +1

    जुम्ला मो लडाई को पनि ल्याउनु प्रयो

  • @ronin5929
    @ronin5929 3 года назад

    Haina kaile aucha naya video? Wait Garda Garda wakka lagisakyo

  • @kapilgyawali4758
    @kapilgyawali4758 3 года назад +3

    Afnai manche haru marepani nepali sena lai ramro yuddha abhyas bhayo ra tesbata ahileko modern sena pani banyo.

  • @user-eh6nv6vh1y
    @user-eh6nv6vh1y Год назад

    Jay Nepal

  • @prathamkhanal1956
    @prathamkhanal1956 3 года назад +1

    Aba Sarlai Malangwa ko bhidanta ko ni video halnu na la!

  • @kishanroshan7190
    @kishanroshan7190 3 года назад +2

    Sav kura bujda maobadi lai ladai jitna nasakine vanera thaha vako rexa..aru 2 4 barsa ladai ladeko va maobadi ko halat srilanka ko litte ko jstai hune fixed rexa..jhanna aru party le maobadi lai bachai diyea..

  • @anantakshatriya3046
    @anantakshatriya3046 3 года назад +1

    bharat lama ko interview dekhaunu paryo .

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 года назад

      Tapaiko sathi Bharat ji ta , mobile number dinu na ta

    • @anantakshatriya3046
      @anantakshatriya3046 3 года назад +1

      bharat major bhayera africa missionma gayera aye pahchi bheteko thiye tes pachhi maile bheteko chhaina sorry ma sanga number chhina la.

  • @SuryaTamang-jj4iy
    @SuryaTamang-jj4iy 3 месяца назад

    Udayapur katariko taraghari army campma ak din hamro gauko baje ra bajai katari bajar bata farkine kramma uha harule hatama agulto halaudai aaunu vako raixa army harule visan fire gareko thiyo gau nai ujyalo hune gari ujyalo banako thiyo hamile udda vayaxa aba vanera darale vuima jharera lukera baseko thiyou teti kherako army kohi hununxa vane bolnuna kura garum 🙏🙏

  • @rabinadhikari7402
    @rabinadhikari7402 2 года назад

    sir gharti gauko kahile aauchha dherai vayo parkheko

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 3 года назад +2

    धुलो चटाए छ

  • @SauravLamsal-ey1jy
    @SauravLamsal-ey1jy Год назад

    फराइ नाम नै काफि

  • @anchalmahat9194
    @anchalmahat9194 12 дней назад

    Prachande,kp oli,sher bahadur lai jiudai jalaunu parcha.

  • @SantoshYakha-pp7tt
    @SantoshYakha-pp7tt Год назад

    1 60हैना जम्मा 139मध् ये25जना बिदा मा जम्मा 114मात्र िथयौ

  • @sandeepshahi7225
    @sandeepshahi7225 3 года назад

    Video naako dheri vayoni sir

  • @यादहरू
    @यादहरू Год назад

    Euta pani narakhi sakhap parnu parthyo yo maobadi lae balla thik hunthyo aile tehi maobadi hatyara prachande le desh ko rajniti bigareko6

  • @narprasadgurung2076
    @narprasadgurung2076 3 года назад +1

    Sabai bhanda pahila ta Khara ma bhayeko tetikhera ko Rajya pakchhya ko sena ko Commander dekhi jawan samma sabai jana badhai ka patra chhan. Tathakathit Mao wadi ka mukundodhari India ko laha lahai ma Mao wad ka mukundo lagayeka bhrastachaari jyanmara ka pachhuwa baneka ra ekkaisaoun shatabdi ma pani yi yesta kukritte ra galat batoma thulo bhag khaunla bhani jyanmara neta bhanaunda ka pachhuwa baneka haruko lagi pani yo euta thulo jhapad sabit bhayeko ho. Yes ghatna le tathakathit Mao wadi harulai shanti prakriya ma agadhi lyauna thulo bhumika khele ko bhane pakkai ho. Field ma bahadur matrai bhayera napugne hola swobibek ra aai pareko samaye lai sahi ra tu karyanwayen bhaye matra bahaduri bhanne charitartha bhayeko chha.

  • @yakrajadk7632
    @yakrajadk7632 Год назад

    बिहान 1 पनि बज्दो रहेछ

  • @jitmangurung4739
    @jitmangurung4739 11 месяцев назад

    9000 mabadilai 180 army nai harayo very good

  • @sagunkc5843
    @sagunkc5843 3 года назад +1

    आतङ्ककारी सा साला हरु

  • @Ramji_Tamang_Official
    @Ramji_Tamang_Official 3 года назад +2

    ruclips.net/video/e_RUsdJld0o/видео.html कृपया सानी नानी सियोना श्रेष्ठको उपचार सहयोगार्थ बनाइएको गित हेरेर सहयोग गरिदिनु होला🙏💕

  • @bikashacharya5943
    @bikashacharya5943 3 года назад +2

    सिमानामा गएर लड्नु पदछ ।

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 года назад

      पठाए पो जाने त सर !

    • @riksonghome3419
      @riksonghome3419 3 года назад +2

      आफै जानु मिल्दैन सरकारले पठाउदैन गर्न मिल्ने र सरकारले दियसम्म नेपाल आर्मीले नगरेको भन्न मिल्दैन🙏🙏

  • @sandeepshahi7225
    @sandeepshahi7225 3 года назад +2

    Dheri vayoni video naako

  • @anchalmahat9194
    @anchalmahat9194 Год назад

    😭😭😭😭😭😭😭

  • @shineahuja0094
    @shineahuja0094 9 месяцев назад

    Rukumko.khrama.aadha.vanda.badhi.aatankakari.haru.moreko.thiyo

  • @bhimbdraut9603
    @bhimbdraut9603 3 года назад +1

    ज्ञा

  • @amarlimbu9183
    @amarlimbu9183 3 года назад +2

    Mugi haru paxutaidi xas hola

  • @tenzinnorbu8710
    @tenzinnorbu8710 2 года назад

    Moist ko pride matra thulo ho nothing done. Nepal ma communist possibility chaina Abba.

  • @bikashmgr7411
    @bikashmgr7411 2 года назад

    Mawo badi sop lai pap lagne x

  • @tulsinghbw5736
    @tulsinghbw5736 3 года назад +1

    janamaukti sana li lal slam x✊✊✊✊✊✊✊

  • @yatnachaienekuragarchhass3657
    @yatnachaienekuragarchhass3657 Год назад

    Pheri ladana jau

  • @srijanme
    @srijanme 3 года назад +1

    Barrack not byarek

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 года назад +2

      Thanks Srijan Ji , It's for RUclips search purpose, i will replace it in few weeks 🙏

  • @mrvale6927
    @mrvale6927 3 года назад +1

    Sala terrorist haru

  • @dillirajbohara757
    @dillirajbohara757 3 года назад +1

    Good