Комментарии •

  • @nabalshah8971
    @nabalshah8971 2 года назад +31

    Thank you The Nepalese Civil War Channel and all

    • @sanatkc630
      @sanatkc630 Год назад +6

      भखरै पिलिको भर्मण गरेर आए । त्याहाँको भौगोलिक स्थिति हेर्दा तपाईँहरु त्यसतो ठाउँमा पनि लड्छु भनेर जानुभयो। हजुरहरू प्रति झन सम्मान बडेर आयो।

    • @rairai1194
      @rairai1194 6 месяцев назад +1

      20:24 salute Nabal Dai

  • @youngblood2849
    @youngblood2849 3 года назад +106

    नबल शाह जस्तै १० जना कमाण्डरलाई द्वन्दग्रस्त क्षेत्रमा खटाएको भए माओबादी धुलो पिठो पारेर छोड्ने रहेछन ! ५ हजार जना खाओबादिले घेरेको पिलीमा जम्मा ३० जना सेनाको फौज लिएर भिड्न गएका रहेछन् यी बहादुर कमान्डर ! कति आत्माविश्वास, कति सहास ? यिनी युद्धकै लागि जन्मिएका रहेछन् ! Big Salute 👏

    • @rupakbasnet2960
      @rupakbasnet2960 3 года назад +5

      Rajnitik karan le garda ajay dal lai ladna diyena sir....

    • @dipenshrestha9445
      @dipenshrestha9445 3 года назад +2

      Sahi vannu vayo hajur..

    • @ramgurung281
      @ramgurung281 3 года назад +2

      Yo kura bata prasta hunxa ke yaha bahira sakkti ko hat thiyo bhanera teti bela bhaneka kura ra dekhaieka sapana haru jhuto rahexa bhanera

    • @riksonghome3419
      @riksonghome3419 3 года назад +7

      यि कमाण्डर लाइ देशको सबैभन्दा उच्च सम्मान दिएपनि कम हुन्छ

    • @khimthapamagar3043
      @khimthapamagar3043 3 года назад +20

      माचिक्नी माओवादी लाई अझै पनि खोजी खोजी मुला काटे झै काटेर खोलाका माछाहरु लाई खुलाउनु पर्छ माओवादी मुर्दावाद

  • @samratkhatri3669
    @samratkhatri3669 3 года назад +118

    प्रहरीलाई ५२-५३ सालमै एसएलआर जस्ता हतियार दिएको भए माओवादी भन्ने शब्द नेपाली ईतिहासमै रहदैनथ्यो। एके ४७ बोकेका दशौ हजार सगँ सट गन बोकेका ३०-४० जना सगं लडाउने तत्कालीन सरकारको असक्षमताले गर्दा माओवादीले बलियो हुने र हतियार र जनशक्ति जम्मा गर्ने मौका पायो।

    • @anushshrestha9980
      @anushshrestha9980 3 года назад +3

      सहि कुरो कि पुलिसलाइ प्राप्त जनसक्ती हातरियार को ब्यबस्था गर्नु पर्नी कि आर्मी बेलेैमा परिचालन गर्नु पर्ने ।

    • @Table_person
      @Table_person 3 года назад

      Sahi kuro hajur

    • @anujshrestha936
      @anujshrestha936 3 года назад

      Sahi ho samrat sir

    • @jagatthapa8440
      @jagatthapa8440 3 года назад +4

      सबैको मीलीभगत हो,मर्ने गरीबी जन्ता छोरा छोरी हुन्

    • @yadavrai1377
      @yadavrai1377 3 года назад

      100% right.

  • @kshitizhimanshu2011
    @kshitizhimanshu2011 3 года назад +44

    तत्कालिन सेनाको जर्नेल नामको कलंक कुल बहादुर खडका माओवादी सँग मिल्दा म सँगैका ४० बढी साथीले वीरगती प्राप्त गरेको त्यो दिन सक्झिदा अहिलेपनि दिमाग लाटो भएर आँखाबाट आँसु बर्षन्छ। मेरो जिन्दगिकै दुखद अविष्मरणिय दिन थियो त्यो। धन्न हामी केही अपहरणमा पर्यौ र जाजरकोटमा गएर छुटिम।

    • @fadinlimbu8990
      @fadinlimbu8990 3 года назад +1

      Kun thauko kura ho?

    • @manozbasnet7581
      @manozbasnet7581 3 года назад +1

      @@fadinlimbu8990 ....pili ko kura ho

    • @bishnumagar1544
      @bishnumagar1544 3 года назад +1

      Maobadi saga milya ko haina. Tao manche lay galat desicion lay garya KO ho. Teslya yao ghatana bayao

    • @santoshbaniya4861
      @santoshbaniya4861 3 года назад +2

      हाम्राे काला दाइ सिपाहिकाे डायरिकाे लेखककाे भुमिका कस्तो थियाे बताउन सक्नु हुन्छ किताबमा त दाजुकाे ठुलाे भुमिका देखियाे

  • @kamalbamma4281
    @kamalbamma4281 3 года назад +15

    आजकल ती आफुलाइ जनमुक्ति सेना भन्ने हरु अनि जनता को लागि लडाइँ गरेउ भन्ने हरु आफै ले खनेरको बातो लिद्छ्न कि तेहि देश का लागि ज्यान दिने वीर सपूत हरुले खनेको बाटो हिड्छ्न मलाइ जान्न मन लगेको छ लाज लाग्नु पर्ने हो

  • @arjunraut4052
    @arjunraut4052 3 года назад +21

    वा सर वा !! प्रस्तुती , अनुसन्धान, खोज विश्लेषण 100 out of 100

  • @rairuparai9365
    @rairuparai9365 3 года назад +14

    नेपाल आर्मी सलाम छ

  • @nepalibabu359
    @nepalibabu359 3 года назад +22

    करसाप नवल शाहले भनेकाे कुरा याे भिडियाेमा ठ्याक्कै मिल्याे।🙏

  • @kirangurung2447
    @kirangurung2447 2 года назад +8

    As a bing son of Ex Shahi Nepali sena...im proud of my Dad..love you dad

  • @bardanshumsherethapa07
    @bardanshumsherethapa07 3 года назад +19

    Brave Patriotic solider Colonel Nabal Shah . True leader

  • @pinkypie5069
    @pinkypie5069 3 года назад +28

    मलाइ पनि लडाइमा लगे.. याे लडाइमा म पनि थिए , कति लडियाे तर त्याे लडाइ सिमित ब्यक्ति लाइ मन्त्री बनाउन लाइ रहेछ .....अहिले म संग नत पढाइछ नत कुनै इलम छ नत पैसा र सम्पति छ .....। बिरामि हुदा अाैषधि खाने पैसा छैन , बुढा अामा बुवा लाइ दुध खुवाउने पैसा छैन ..। मेराे जिवन दुखै दुखमा बित्याे .....,रणडीका छाेराहरूले हामि जस्ता लाइ घरकाे न घाटकाे बनाइदिए...

    • @santoshwagley3925
      @santoshwagley3925 3 года назад +1

      Timro aasu lagla kunai din

    • @ponopriya2453
      @ponopriya2453 3 года назад

      dabai kinne paisa le mobile kinechhau yestai ho

    • @chandimai4576
      @chandimai4576 3 года назад

      @@ponopriya2453 Aru ko dukheso pokheko ma haso na garnu na😀😀😀

    • @lokrajkhadkaanmol4869
      @lokrajkhadkaanmol4869 3 года назад +1

      swarthi ko lagi ladeka thiyau

    • @dipendrakarki3044
      @dipendrakarki3044 3 года назад +1

      त्यो समय मेरो यति सोच्ने छम्ता थियना अहिले आयर एउटा प्रस्न गर्न मन लागो अन्याथा न सोच्नु होला
      त्यो समय मा स्कुल बन्द गर्यो म जस्ता कति गरिब का छोरा छोरी मरिय कति का गरि खाने ठाँउ या सामान धोस्त गरियो त्यस्तो भैइ रदा नि यस्तो कुरा सुनेर आदेश मानेर ज्यान मार्ने र मर्ने सोच लियर हिनु भयो हो ??

  • @durgachaudhary6543
    @durgachaudhary6543 3 года назад +8

    नेपाली सेना आर्मी हरू लाई धेरै सला म छ

  • @sumlikhamedia7503
    @sumlikhamedia7503 3 года назад +28

    राजनीति समर्थन नभएको भए माअाेबादि श्रीलंकाकाे जस्तो हुने थियो ।

    • @krishnarajdhakal2369
      @krishnarajdhakal2369 3 года назад +1

      right analysis sir

    • @padamdhami8687
      @padamdhami8687 3 года назад +1

      तबाचेकाे रेछ

    • @raivlogs4312
      @raivlogs4312 3 года назад

      Maobadi haru sakisakeko thyo ni tei vayera ta kranti safal nagari sansadiya byabasthaa maa aako prachande haru....

  • @bammalla1673
    @bammalla1673 3 года назад +18

    यद्यपि सान्ती प्रक्रियामा नअाएकाे भए श्रीलंका काे विद्रोही प्रभाकरकाे हालत हुन्थ्यो।त्यहि जानेर प्रचण्ड हतार हतार संसदिय दलकाे शरणमा अाए नत्र संसदिय व्यवस्था,वुर्जुवा शिक्षा नमान्ने भनेकाे मान्छे अहिले त्यहि व्यवस्थामा रमाइरहेका छन्।

  • @BishwaGurung-mj8wj
    @BishwaGurung-mj8wj 9 месяцев назад +2

    पक्कै पनि आर्मी नै हुनपर्छ हजुर पनि,हजुरको बिल्नेशैली सारै मन पर्यो,voice पनि एकदम clear छ हजुरको।

    • @grg.227
      @grg.227 3 месяца назад

      आर्मी होइन हो माओबादी हो यो पत्रकार लाफा

  • @wranglergurkha4458
    @wranglergurkha4458 3 года назад +48

    Salute to all those brave sons of nepal...salute to all d brave warriors of Ajay dal n the commander maj. Nawal Shah...real heroes

  • @chingadruralmunicipality4336
    @chingadruralmunicipality4336 3 года назад +8

    सलाम छ नेपाली सेनाई ।

  • @madangharti4884
    @madangharti4884 3 года назад +16

    गुल्म पति नबल शाह र अजय दल खत्रा

  • @bammalla1673
    @bammalla1673 3 года назад +20

    भौगोलिक वनावटले पनि माअाेवादीलाई सपाेर्ट गरेकाे छ।भिरालाे जमिनमा लिएर फौज राख्नु गलत थियाे।गर्व नगरे हुन्छ तत्कालीन माअावादीले।

    • @sandeshchhantyal1364
      @sandeshchhantyal1364 3 года назад +2

      बिचारा बातो बनाउन गयको सेना मरेछ्न

  • @user-ze5gh7vn2n
    @user-ze5gh7vn2n 3 года назад +9

    सबै माओवादी सग मिलेका थिए,नत्र नेपाली सेना त्यतिकै हार मान्ने खालको थिएनन।राजाको प्लान मा कार्बाही गरेको भए छिनभरमै पत्त साफ हुन्थ्यो तर यहाँ सेनालाई नेताले चलाएको भएर आम्शिक सफलता मिलेको हो।

    • @munakc6183
      @munakc6183 3 года назад

      Ūï

    • @nepalibabu359
      @nepalibabu359 3 года назад

      सहि कुरा भन्नु भयाे।

    • @padamdhami8687
      @padamdhami8687 3 года назад

      सबै मरे अात्मसमपण गरेका लियाे

  • @riksonghome3419
    @riksonghome3419 3 года назад +30

    अजय दल जता गयो उतै ध्वस्त बनाइदिने रहेछ नवल शाह त पृथ्वीनारायण शाहको रगतले बनेको मान्छे पो रहेछन

    • @youngblood2849
      @youngblood2849 3 года назад +1

      Tyahi ta sir you are right

    • @rameshthadarai1453
      @rameshthadarai1453 3 года назад +2

      Kaha holan ini nawol saha ahile ?

    • @Alpha_home7
      @Alpha_home7 3 года назад +1

      Ajaya dal fighter company ho

    • @ansoomraee4191
      @ansoomraee4191 3 года назад

      Unka xori niti shah

    • @romanghimire193
      @romanghimire193 3 года назад

      @@rameshthadarai1453 atai KTM Mai xan.miss Nepal universe Nita Shah ko dad Hun nawal shah

  • @lilabirbudhathoki381
    @lilabirbudhathoki381 Год назад +3

    हाम्रो नेपाल हाम्रो नेपाली सेना जय नेपाल

  • @onceacopalwaysacop9801
    @onceacopalwaysacop9801 3 года назад +14

    Sincere salute to the Ajay Dal & heartfelt condulance to all the brave soldiers who loss their lives at PILI

  • @Hari-te5gf
    @Hari-te5gf 3 года назад +13

    म हाल कुबेतबाट हेर्दै म भैरब नाथ गण बाट गएको थिए त्यति बेलाको घटालाई सम्झदा अझ पनि अाङ फुलेर अाउछ।नेपालगन्ज बाट वोरामा हालेर पठाएको भात साथिको लास हेर्दै खान बाध्यभईयो नबल शाहाकर्साब हिमतिलो र साहासि कमान्डरको रुपामा परिचित हुनुहुन्छ।सलाम छ सरलाई।भिडियो बनाउनु भएकोमा अजय दल गुल्मलाई बधाई छ।

  • @shailendrapradhan6123
    @shailendrapradhan6123 3 года назад +12

    तपाईको खोज मुलक कार्य सरहानीय छ साथै प्रस्तुति पनि दमदार छ!

  • @rjnepal9415
    @rjnepal9415 3 года назад +11

    मेरा बाल्यकाल का अतिनै प्रिय मित्र नेपाली सेनाका जवान को पनि यहि पिलीमा यिनै जंगली ले मारेका हुन्

  • @mumtajneupane6084
    @mumtajneupane6084 3 года назад +10

    सेना भित्र का मजदुर हरूले ज्यान गुमाएका हुन् कतार माअाेबादिले

  • @dipakkandel881
    @dipakkandel881 3 года назад +8

    Respect for all Nepal army

  • @ramrai2075
    @ramrai2075 3 года назад +4

    हाम्रो देश हाम्रो सेना जय नेपाल

  • @anglama
    @anglama 3 года назад +10

    Nawal shah❤️🙏

  • @mumtajneupane6084
    @mumtajneupane6084 3 года назад +6

    सेनाकाे राजनीति हाे याे जसले गर्दा निर्दाेष सेनाले ज्यान गुमाउनु परेकाे थियोे

  • @feelthemoment6325
    @feelthemoment6325 3 года назад +6

    हामी नेपाली पनि भेडा.... 😥 खइ बुझेको.... नेता हरू आफ्नो फाइदाको लागि मान्छेको ज्यान सँग जुवा खेलिरहेको कुरा 10 वर्ष civil war , अहिलेको राजनीतिक आचरण बाट सिक्नुपर्ने.... बिडम्बना... अहिले पनि तिनी नेताहरूको... जनता भिडाउने र आफू देश लुटेर आफ्नो परिवारलाई सुखी जीवन दिने सूत्र सफल पार्दैछौ.... कमेन्टमा धरि युद्ध 😂😂
    दुखद घटना हो..एउटा नेपाली ले अर्को नेपाली लाई मारेको घटना भनेर बुझ्न पानी सकिन्छ... मेरो बिचरमा यो जस्तो नराम्रो कुरा केही होइन... यसरी सबै नेपालीले सोचेर... मान्छेको जीवन को मूल्य कति?? के का लागि मान्छेको जीवन फाल्नुपर्ने?? कुराको उत्तर खोजमा दिमाग लगाऊ...
    राम्रो मान्छे देश को सर्वोच्च पदमा कसेरी पुराउन सकिन्छ भन्ने प्रश्नको उत्तर खोजि garau.. नेपाली एक भय नेपाल अफै बन्छ
    भगवानले सबै नेपालीलाई सत्बुद्धि प्रदान गरून्
    जय नेपाल!!

  • @subodhregmi613
    @subodhregmi613 3 года назад +5

    सहिदको खेतीबाट बाली नेताहरूले भित्र्याईरहेकाछन ।

  • @youthnepal224
    @youthnepal224 3 года назад +9

    Miss you naval sir proud of you

  • @bibekgadal4356
    @bibekgadal4356 3 года назад +4

    Thankyou so much for these videos...kahile pani birsinu hudaina tyo din haru....we should learn from our history and mistakes

  • @milanbhujel1291
    @milanbhujel1291 3 месяца назад +1

    Nabal saha jasta officer nepal amako dhartiputra salam x .

  • @durgarai628
    @durgarai628 Год назад +1

    Hamro Nepali bahadur I senalai mero bata samman salut chha,, jai Nepal,

  • @biratjoshi8343
    @biratjoshi8343 3 года назад +13

    खै कै का छन जनसेनाका कमाण्डरहरु?? हाम्रो फौज त कहिेले गलत नै गर्दैन भन्थे त । प्वाईन्ट ब्ल्याङ्क रेन्जमा सेनाका जवान मार्ने काम चै के रैछ। सधै सेना पुलिसलाई मात्र दोष दिन्थे त खै। झुट बोल्न चै कम्युनिष्ठ हरु खप्पिस नै हुन।

    • @mantojab
      @mantojab 3 года назад +2

      Atyachar vayepachi marnai parcha badla linai parcha, doramba ma k garyo?

    • @ramgurung281
      @ramgurung281 3 года назад +2

      Doramba ko kura garxa tero maubadi le pani kati thau ma atanka machayo tha xaina tesai le ta atankari bhaneko

    • @biratjoshi8343
      @biratjoshi8343 3 года назад +2

      @@mantojab म पनि त्यहि भन्दै छू। सबै हामीले केहि गरेनन भन्छन। जेनेभा सन्धिको कुरो गर्छन। तर युद्ध अपराध चै दुबै पक्षले गरे। माओवादिहरुको नैतिक धरातल राज्य भन्दा बलियो लाग्थ्यो उस्तै रैछन। माओवादि ले चै अत्याचार नगरेको हो र? हामीलाई था छैन। कि मेरो समर्थन गर हैन भने गाँऊ छोड भनेर दुनियालाई खेद्ने गरेको छैन? लु आर्मीले त अत्याचार गर्‍यो चितवनको माडिमा के भाको थ्यो?
      माओवादिको नाममा आफ्ना व्यक्तिगत रिसिबी साँध्नेको कमि थिएन। पहिला टाईगर कामरेडको अन्तरवार्ता सुन्नु अनि भन्नु।

  • @dsinghbasnyat6867
    @dsinghbasnyat6867 3 года назад +7

    100% truth documentary

  • @premadhikari8630
    @premadhikari8630 3 года назад +1

    जुन थालमा खायो तेहि थालमा चुठने, केही Army commander को कारन र राजनीति कारन गद्द्दार हरुको कारण गरिब नेपाली आमाका छोरा सिपाही ले ज्यन गुमाउनु पर्यो।

  • @kapilgyawali4758
    @kapilgyawali4758 3 года назад +9

    Worth making movie . Salute to the fallen soldiers

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 года назад +7

    यसमा ओरालो पारेर आक्रमण गर्न सजिलो भयो।फेरि त्यस भेगका सबै माओबादी हुन आफ्नो एरिया कहाँ कसरी लड्ने पुर्ण तयारी थिए

  • @anjandhiraj2145
    @anjandhiraj2145 3 года назад +8

    कसैले सुख दिएनन त्यो बेला को पल सम्झिने हो भने कति धेरै .. दुख दिएका हुन आर्मिले कालिकोट जनताहरुलाइ त्यो त्यहाका बासिलाइ मात्रै थाहा छ

  • @sanatkc630
    @sanatkc630 3 года назад +10

    my sincere salute to ajaydal and condolences to those brave heart soldiers who lost their life in pili

  • @chandrakatuwal2089
    @chandrakatuwal2089 3 года назад +39

    In detail written in "sipaiko diary"

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108 3 года назад +9

      You're the real hero Chandra Ji !

    • @roshnirawat5946
      @roshnirawat5946 3 года назад +3

      9

    • @cdip1861
      @cdip1861 3 года назад +3

      You r grate katwal sir

    • @Rai-Aiman
      @Rai-Aiman 3 года назад +3

      Chandra katuwal tapain nai ho sir,Mailey bujey anusar pili ma sabai bhanda pahila bhagney tapain arey ho.Tapain ko sano mutu rayexa Afno sathhi haru dhalirayeko cha aphu chai khola khola bhageko arey ni.Tapain sipahi ko diary ma k kasto satya ghatna lekheko cha tyo padnu baki cha tara Army ley pani Rolpa,Rukum,Jajarkot tira sankatkaal ma gaon ko ghar ko khasi,sugur,Raaga banduk dekhayera sitai ma khanthyo.Sarbasadaran lai maubadi bhandai lagera purus lai raat bhari pityo ani naari lai raat bhari balatkar garthyo Yo pani tapain ko diary ma lekhnu hola.Dandakaal ma Army ra police ,maubadi sabai ko satya satya lekhnu hola.

    • @sanatkc630
      @sanatkc630 3 года назад +3

      @@Rai-Aiman ah sir ekchoti sipahi ko dairy ramro sanga padnu hamro army le galti garekocha vanera clear lekheko cha oni arko kura yo bujnu ki chandra katwal sir rolpa rukum jajrakot salyan ma Gakai xoina afu na gako thau ma tya ko jima pani afu le lina sakidaina . yuha le clear lekheko cha afu gako thau ma jastai Lalitpur ko matla lamjung ko birpustang oni kalikot ma afu gako thau ma lekheko ho. yuha arko maile mero kura garya purai army ko maile warenty lina sakdaina vanera interview ma baneko xoina. oni tapai ko maubadi commander le beni ko book lekhya cha tya ekjana daju ko khuta ma goli hanera khuta Chiya Chiya pardeko kura lekhenan maubadi ko commander le pani. jastai nirmala ko khanchanpur ma balatkar vayo ho tya vako police ko unit le jima line ho naki kathamandu vako unit le arko tya ko officer na ramro huna sakcha yesko matlab yo hoina ki anya thau ko unit ko police pani ramro xoina .

  • @prashnavlogvideo7289
    @prashnavlogvideo7289 3 года назад +10

    हो त्यो लप्टन साब को सुरुवात मै बम बाट गुप्ताङ्ग उडेको थियो

    • @santoshbaniya4861
      @santoshbaniya4861 3 года назад

      सबै कुरा सिपाहिकाे डायरिमा छ

  • @reshmaarthur3845
    @reshmaarthur3845 2 года назад +1

    I don’t know why I find gulmapati of ajay dal very handsome 😜🤪😘🤣💐

  • @gyanulohoni3254
    @gyanulohoni3254 3 года назад +4

    Jay nepal hamro desh ko army
    Dherai sahasi ho

  • @narayanpoudal8839
    @narayanpoudal8839 3 года назад +2

    नवल शाह जय नेपाल

  • @bikashacharya5943
    @bikashacharya5943 3 года назад +8

    असुरक्षित तरिकाले फाैज राखनु गलत हो ।

  • @keshabbhatta7160
    @keshabbhatta7160 3 года назад +3

    Prastuta lai salam satya bolekoma

  • @mahamadgaffar1906
    @mahamadgaffar1906 3 года назад +15

    युद्द लड्ने अहिले मन्त्री पनि भए तर माखो मार्न सकेनन।

    • @magarshivarana6474
      @magarshivarana6474 Год назад

      हिचडा काे ग्रुपले के गर्न सक्छर

  • @dipensinghthakuri7850
    @dipensinghthakuri7850 3 года назад +6

    Very good job ajy dal cdr & company's welldone Maoist was fraud we should clear at that time but our some cdr was wrong anyway jay Ajay

  • @yookiboom2732
    @yookiboom2732 3 года назад +3

    Aba pani Nepal ma yesta desh drohi prabriti hune khalko abastha aayo vane Hami youth haru jati Sabai Nepal sena wa Nepal prahari ma join vayera desh ra bidrohi haruko biruddha ma ladnu parxa hai.
    Jay Nepal jay Nepali

  • @satyaoliupamanu7274
    @satyaoliupamanu7274 3 года назад +3

    Sir vhalubang ko apf barrack hamala ko barema jankari garaunu paryo..ali ali ta maile pani sunya ho yo ladai ko besayema ...

  • @omtribe5693
    @omtribe5693 3 года назад +6

    Nabal Shah jasto sainik commander ta hamro sena ko Chief huna parni. Adhamya sahaas ka dhani Nabal Shah ra AjayDal ka aaru anya yoddha haru Nepal aama ka bir saput haru hun.Aafno desh, paramadhipati, aafno sastha ra Nepali janta ko lagi gareka yo thulo yogdan sunaula aakcher ma hamro itihas ma lehkhine cha. Birgati prapta garnu vayeka sainik haru ko balidan kahile nabirseu hami Nepali haruleh.Jai AjayDal!! Jai Nepal!!Jai Shahi Nepali Sena!!

  • @binodhalede5565
    @binodhalede5565 3 года назад +3

    यो भिड यो मा सब मिलिसकेर नेपाल आर्मी नै सिध्याउन लागिपरेका रहेछन नेताहरु

  • @jenishashrestha9005
    @jenishashrestha9005 3 года назад +8

    मा साला ख।उबादि प्रचन्ड र बाबुराम ले देखाइदिइ सक्यो त हेरेउ देखेउ होइन 😅

  • @dipendrakoirala5062
    @dipendrakoirala5062 3 года назад +3

    Sahi kura

  • @dsinghbasnyat6867
    @dsinghbasnyat6867 3 года назад +3

    Janajan pilima tatkalin armyko chief haruley mareko ho maobadi ley haina chief harunai maobadi neta haru sanga milera Royal Nepalese Armylae mareka hunn

  • @begammahara423
    @begammahara423 3 года назад +4

    कालीकोट कति खतरा भिर यस्तोमा के आर्मी लडेयो होलार

  • @bheshrajsambahamphe2527
    @bheshrajsambahamphe2527 3 года назад +2

    Wow

  • @hemabashel8270
    @hemabashel8270 3 года назад +3

    Raajyako sena ko jasto rajjyako talab vatta khayara 10 barse talin training ra aadhunik hatiyar vayako vaya nepali senako nisana pani rakhni thiyana janamukti senako furti nalaauda hunx

  • @nepalikanxa4148
    @nepalikanxa4148 Год назад +1

    Jay Nepal 🇳🇵🇳🇵💞💞💞💞🥀

  • @sprakashdc
    @sprakashdc 3 года назад +3

    जय अजय दल

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 года назад +1

    Rochak video news ani dukha lagdo kahani

  • @sanjaypoudel7026
    @sanjaypoudel7026 2 года назад +1

    Respect royal forces Nepal

  • @sanjaykhadka7059
    @sanjaykhadka7059 3 года назад +3

    Jay Nepal

  • @dsshahi5836
    @dsshahi5836 3 года назад +2

    यो पिलि जनार्दन शर्माको कमान्डमा हानिएको र दाङ पछी दोस्रो हतियार कब्जा भएको थियो हतियार कब्जा जम्मा एस एल आर ४५ र याम्सिस्टिन ४० थान गोली ११००० बम माईन ६० थान पेस्तोल २५ पैसा ७००००० आर्मी मृत्यु ७० जना कब्जा ६५ जना भागेका ६५ जना पुरै कब्जा भएको थियो

  • @anishshrestha8772
    @anishshrestha8772 3 года назад +5

    Pili was lost because of foolish veda Army Generals.

    • @rajendrarokaya4681
      @rajendrarokaya4681 3 года назад +1

      I guess some of them are aligned with rebels without caring about the lives of those innocent soldiers.

  • @namastenepal9398
    @namastenepal9398 3 года назад +1

    यि आतङ्ककारी हरुले के पाए नेपाली जनता मारेर, अब गाउ गाउ बाट यि आतङ्ककारी हरुलाइ मार्नु पर्छ

  • @dineshchand4833
    @dineshchand4833 3 года назад +2

    Salute cha Hamra Lal sena ka jawan haru lai ✊✊✊✊✊

  • @skumarkc4667
    @skumarkc4667 3 года назад +2

    Yes good

  • @rajukarki1227
    @rajukarki1227 2 года назад

    जय नेपाल

  • @rajimgurung6093
    @rajimgurung6093 3 года назад +3

    सबै गफ गरिब का छोराछोरी लाई गर्ने काम मात्रा हो

    • @sanatkc630
      @sanatkc630 3 года назад +2

      tyo tai garib kai xora xori mare nepali mare dukha lagdo kura tara sena lw rescue gareko kura guff hoina ni

  • @nishan.tmg7
    @nishan.tmg7 3 года назад +12

    Thukka mawobadi ho aafnai daju vai harusanga ladera marera k payis lastma prachanda billionaire vayo timarule k payis dhikkar xa

    • @dineshchand4833
      @dineshchand4833 3 года назад

      Chup lag

    • @nishan.tmg7
      @nishan.tmg7 3 года назад +3

      @@dineshchand4833 mawobadi ho ki k ho bt pahilako janayudda ladeko mawobadi vaye chup laag vanthena pakkaipani khawobadi hola paxi varna vayera paisa khako mawobadihola

  • @sandhyapandey4745
    @sandhyapandey4745 6 месяцев назад

    Proud of u nepali army ❤

  • @ashokgurung7013
    @ashokgurung7013 3 года назад +4

    Sir pili ma ko ladai ko army ko interview linu paryo Khali maubadi ko matrai interview linu hunxa

    • @yobayobalimbu2516
      @yobayobalimbu2516 3 года назад

      Ashok g yaha laday haarne harko intarviyou lie Dayna maatrra jitne harko lie enxa ra geet pani jitne harkay gainxa

  • @pathaksantosh7285
    @pathaksantosh7285 3 года назад +2

    Owa nabal saha

  • @nawarajhayu4169
    @nawarajhayu4169 3 года назад +5

    जनता मारा ,, हत्यारा हरु

  • @yubarajbc20
    @yubarajbc20 2 года назад +1

    यी सब घटनाको एक जिम्मेवार मान्छे गद्दार साले गिरिजा पनि हो।

  • @narprasadgurung2076
    @narprasadgurung2076 3 года назад +3

    Des ko bikas karye ma khatiyeka haru mathi ko kudrishti bata prerit bhayeka Maowadi ra tini haruka neta bhanaunda haru des kai lagi badhak sabit bhaye ka chhan. Des ko bibhinna samrachana haru bhatkaai uhi baje baraju ko pala ko sthitima dhakelne Maowadi haru des kai lagi ghatak sidhdha bhayeko chha. India ko dekhasiki ra isharama parichalit yi dhunmuniyeka samuha bata desko lagi kunai faida ta bhayena. Kohi apanga kohi ta afna manchhe nai chhainan desko arthatantra nai choupat yo ta chhimeki muluk Bharat ko shadiyoun dekhi ko khel ho yesta lai samapta paarne kosis ta garnu parchha. Ahile ayera des ka janta lai yini harule ke gareka chhan tyo ta sochniye bisaye bhayeko chha. Dui char jana ko jiwan star uthdai ma santosh mannu ta pardaina nai.

  • @sudipkhadka8606
    @sudipkhadka8606 3 года назад +2

    Yesta papi ailay satama xan ekdam chetaw dukhxa runaw man lagxa samjida tyo din

  • @surajgurung9038
    @surajgurung9038 3 года назад +2

    Jay gurkhali. Mero mama lai ni ambush ma pari mare maobadi le. Chapamar harulai sayad teskai paap lageko hola ahile

  • @bibekgadal4356
    @bibekgadal4356 3 года назад +2

    Kaa bata pauxa yaar yeti information😮baaprey yaar

  • @OmGurung-ry2lx
    @OmGurung-ry2lx 7 месяцев назад

    Wow🎉🎉🎉

  • @parnathakuri3301
    @parnathakuri3301 3 года назад +2

    काम लागेन दुनियाँ लाई डर त्रास मा राखे र निर्दोष जनता मारेर 17000 मारी ल्याए को परिवर्तन अर्थ न बर्थ

  • @dsinghbasnyat6867
    @dsinghbasnyat6867 3 года назад +2

    Malae yo ghatana sunyo ki aeley bacheka maobadi harulae sablae tauko ma ra vir bata khasalera marna man lagxa jun din ma power ma auxu 80 barsaka vaye pani yo maobadilae khoji khoji marchu

  • @omgurung3556
    @omgurung3556 Год назад

    Nepali sena nepali palis sastra bal sabai lai salam x sampur bir sahit harulai nmn

  • @ramgurung281
    @ramgurung281 3 года назад +1

    Video kahile aauxa

  • @siri9471
    @siri9471 3 года назад +4

    हेल्लो सर अजय दल गुल्मका जवानहरुसग नि कुरो गरेर भिडियो बनाउनु परो के

    • @sabinkhadka6983
      @sabinkhadka6983 3 года назад +1

      ho yar

    • @nishan.tmg7
      @nishan.tmg7 3 года назад +3

      Ajay dal company ma army ma taekwnodo training garda ajay dal hetauda suparetar ma thiyo

  • @tikarai5919
    @tikarai5919 9 месяцев назад

    आफ्नै दाजु भाइमा गोलि
    ठोकाठोक गरेर के फायदा शान्त मनले सोच्नुहोस त

  • @dsinghbasnyat6867
    @dsinghbasnyat6867 3 года назад +2

    Yo truth cha

  • @amirshahi205
    @amirshahi205 3 года назад +4

    Auta maatra aasaaa - Nepal Army

  • @munalmagar2287
    @munalmagar2287 3 года назад +2

    केही तथ्य माअाेवादि सेनाबाट जानकारि लियर रिपाेर्ट बनायकाे भए असाध्य राम्राे हुने थियाे

  • @sunitachy5294
    @sunitachy5294 3 года назад +3

    Atankakari marekai ramro

  • @keshchhetri8246
    @keshchhetri8246 2 года назад

    Salam maro Nepal armi lai

  • @rairajrairaj8141
    @rairajrairaj8141 3 года назад +1

    👍️

  • @siri9471
    @siri9471 3 года назад +5

    अहिले नवल साह कुन पोस्टमा छन होला ?

    • @karmakarma4754
      @karmakarma4754 3 года назад +1

      Ahile bahiri post ma cha

    • @sanatkc630
      @sanatkc630 3 года назад +4

      full colonel ma retired vaye

    • @s.bkarki7386
      @s.bkarki7386 3 года назад

      अवकाश पाइसके । सुनौलो टिभिमा भर्खरै अन्तर्वार्ता आएको छ उहाँको ।

  • @santoshwagley3925
    @santoshwagley3925 3 года назад +2

    Sepahi ko diary sunda sabbai bujhna sajilo hunxa