खास यस्तो:-रुकुमको खारा आ* क्रमणबारे ठुला कमाण्डरको अनुभुती जन्य जानकारी | Rukum Khara को विशेष कुरा
HTML-код
- Опубликовано: 27 янв 2025
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी उच्च स्तरका बृगेड कमाण्डर दिपक शाही सुरेशको अत्यन्तै महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले रुकुम जिल्लाको खाराको बारेमा स्पष्ट जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. A very important interview of Deepak Shahi Suresh, a courageous high level brigade commander of Janasena Nepal. He has given clear information about the Khara of Rukum district.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #dipak_shahi_suresh #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #khara_rukum #nepali_army #nepali_sena #khara_special
मलाई सबै भन्दा मन पर्नि कमान्डर सुरेश दाइ।।
खारा मा नेपाली सेनाले धोबी हानेको थियो खाबाबाधी हरुलाइ जय नेपाल जय नेपाली सेना
सबै कमान्डर भयर हरियो
200 साहि सेनाकाे लागि 2000 लडाकु 2000 ब्याग फाेर्स र 2000 जनता लादा पनि सकेन
भाग्य राम्रो रछ बाच्न चाहिँ बाचेछौ।
खाराको सुन्न धेरै उत्सुकता हुन्छ ।😍😍😍😍
होइन कसलाई दुश्मन भनेर भन्नु भाको।।।।धुलो चातेर।।।
सलाम कमरेड ❤️❤️🌸❤️❤️🙏🙏🙏🙏
stf कमाण्डर दाजुलाई सलाम छ है
नेतालाई धनी बनाउने लडाइँ
नेपाल आर्मीले धुलो चटाय खारा मा😢
Very good चुटाए । salute for nepal army.
जति दुःख गरे पनि प्रचण्ड ले गद्दारी गर्दा धोका भयो। अहिले उपलब्धि पाउन सकिएन।
भैरबी दलको धोबी धुलाई वीर नेपाली सेना
यिनि खावबादिहरुलाइ त 58/59 सालमा पुलिसलाइ इन्सास र एसएलआर हतियार दियको भय माओबादिहरु को नामनिसाना नेपालि इतिहासमा हुनेथियन
Salam chha Suresh Daju, Tapai Ekdam Sahashi manchhe ho
सर, म द्वन्दकाल मा स्कुले विद्यार्थी थिय.. मेरो घर द्वन्दकालमा सरकारी सुरक्षाकर्मी र माओबादीको निकै धेरै movement हुने जिल्ला कैलाली को सुखड ( घोडाघोडी नगरपालिका ) हो... सुखड मा सुरुमा प्रहरी चौकी र पछि 2057 सालतिर बाट सशस्त्र प्रहरी, आर्मी सहितको ठुलो ब्यारेक स्थापना भयो... मेरो विद्यार्थी जीवन मा कैलाली को मध्य र पुर्बी क्षेत्र मा धेरै भिडन्त, मुटभेट, लुकेर आक्रमण, ambush, गस्तीको क्रममा भिडन्त, Search operation, दुवै पक्ष बाट धर पकड, सुराकी/सहयोग गरेको आधार मा पक्राउ आदि दिनहु नै भई रहन्थ्यो.... सुखड मा रहेको प्रहरी चौकी माओबादी ( ब्यारेक स्थापना भन्दा पहिले ) आक्रमण मा परेको थियो तर सफल हुन सकेन, सुखड बजार मा किनमेल गर्न गएका सुरक्षा कर्मीको गोलि हानी हत्या, वरिपरिका गाउबाट माओबादी रहेको संख्या मा धेरै पक्राउ... यस्ता घटना दिनहु हुन्थे.... सुखड बाट गस्ती वा search operation मा जाने सुरक्षा कर्मी संग सिम्तडी, आमखोइया, नारायनपुर, पाण्डौन, मसुरिया, बडाईपुर,बनखेत, शंकरपुर, पहलमानपुर, राजिपुर वरपर का ठाउमा धेरै ठुला भिडन्त हरु भए.... त्यस्तै मध्य र पुर्बी केलालि का अन्य ठाउको कुरा गर्दा लम्की, चिसापानी/कर्णाली, सुगुरखाल, मुडा, बौनिया, भजनी आदि ठाउँ आक्रमण, भिडन्त, खोजि कार्य आदि कारणले निकै अशान्त रहे ... कैलाली का अन्य ठाउको कुरा गर्दा धनगढी कारागार, भासुको भिर, फुलबारी, हासुलिया, तेगरी ब्यारेक को उत्तरी भेग आदि ठाउमा भिडन्त लगायत अन्य कारणले अशान्त रहिरहने ठाउँ हुन्.... कैलाली का यी ठाउँ हरुका सुरक्षा कर्मी, तत्कालिन माओबादी तथा स्थानीय व्यक्ति का अनुभब समेटका कुराकानी को भिडियो बनाएर राखिदिनु भए धेरै नै आभारी हुने थियौ
ती स्थानहरुको बारेमा केही भिडियो पहिले पनि आएका छन् सर, आगामी दिनमा पनि आउने छन् । तपाईं सम्पर्कमा कोहि भए सम्पर्क गराइदिनुहोला, धन्यवाद
सर ले भनेको कुरा सही हो चक्चके र देबिस्थान को बिच मा तेती बेला माटो छोए माटो पर्कने ढुङ्गा छुए ढुङ्गै पड्कने भनेको थियो तेती बेलाको पुलिस वा साहि सेना ले
गजब कुराकानी
मार्मिक कथा खाराको ❤❤❤
ठकुरि को छोरो भयर लड्न जानु भयको रहेछ तर के गर्नु हामिले धुलो चटायर पठाइदिउ शाहि जि म तेहि खारा मा पहिलो र दोश्रो लडाइ लडेको नेपालि सेना हो हामिले सोत्तर परिदिएको हो खारामा
तपाईंको पनि अनुभव सुन्न पाए हुन्थ्यो सर
यो दाई अहिले जङ्गल देखि घर फर्किदा पनि दुस्मन भन्ने छोडेको छैन त आतंककारी दाजु ले
यो गृह युद्ध गरेर आज के पायो भाई। गणतंत्र आयो।त कस्को लागी के जनता सिध्याउन? जे गरे पनी नेपाली जनतै मरे तिम्रो नेताले के गर्यो ? मरेका जनताहरुलाई राहत दिन नसक्ने नेताहरुलाई फेरी पनी साथ दिनु ठिक हो की बेठिक? आफैले सोच्नु।धन्यवाद। जय आमा नेपाल।
ओ कमरेड कलाई दुस्मन भनेको हो
Nice program
अन्तरबार्ता लिने अलि तरिका भएन सुरुमा उहाँको परिचय सहित सुरुआत गर्नु भएको भए राम्रो हुने सुरुमै लडाइको बारेमा सोधपुछ गर्दा राम्रो भए
पुरा लामो अन्तर्वार्ता पछि आउँछ
धेरै जनता का छोरा छोरी मारेर के पायौ के ल्यायौ , आफै सोच्नुस
🎉🎉🎉🎉🎉
herna suru bho
❤❤
aajkal interview ma qns sodnee tarika ali vyeana jsto lagyoo ali improve grnu pryo saral vasa ma gahiro rupma sano sano kura haru paskinu paryoo..
तपाईंको भनाइ एकदम सहि हो सर, हामी सुधार ल्याउने प्रयासमा छौं
माहोबादी तेतीनै बेला सखाप हुनु परने हो की आज नेपालको यो गतीत हुने थिएन
हेर्न सुरु गरियो
धन्यवाद
के पायौ त कस्ले लड भबेको थियो
herna thaliyo aw
जलन कमरेड मेरै छेउमा सहीद हुनुभयकोहो
260ra 5000 ne fighting
Ma lai sabai vanda mn parne kamandar prachande and bhelu baje ok
😢😢😢 😢
Khara army camp dherai garo thiyo vaugalik bu banotle
k ka lagi ladnu vo kamred …….yajhai pasenski dimag ma
😂😂😂
Camp Vitra ko ladai vanda poni bahira k ksto ladai vo...yatra kasto rahyo,insas khosera khota tardako anuvab jastai aru poni sunaunu paryo kya ! Marne marne vanda poni
अर्को भागमा छ
युद्ध भनेको सजिलो थिएन र होईन पनि।देशको लागि केही गर्छु भनेर हिडनु महान्ता लाग्छ।अहीलेको ना-नाभाँती कमेन्ट गर्नेले देशका लागि के सोचेका होलान?केही नभन्नु मलाई ,म पनि दुबै पक्षबाट पिडित छु।
तपाईंको भोगाइ भए सुन्न पाए हुन्थ्यो
Maobadi le kura banayera bolxan j ho tehi boldainan
😂😢😂
लामो समयपछी देख्न पाईयो कमाण्डर लाई
अहिले कता हुनुहुन्छ नि तपाईं
अहीले इंडिया छु मेरोपनी खोजी गर्नुपरो
@@DayaRam-xv5by कहिले नेपाल आउनुहुन्छ नि, नेपाल मै केही गरौं
@@SunauloTV. तपाई हरूको IMO n दिनुहोला
🤣🤣🤣🤣🤣
Aba Toyo vete vayko gaulae nakotaunu huna kamarada harulae agaha kamarada besala C.
Hjr vanda khe vandaina yo host question ni k para ly sodya arko host thikxa
अनुभवको कमि र नयाँ भएर हो सर । गर्दैगर्दा आइहाल्छ
romanchak hola jasto cha
Gafadi raixa chor
Aba chanialae bolaunu parachha USA Sana lae Hamela melara dapaunu parachha beso BATA USA Sana lae jasarehuna chha China ra Nepal la jetanu parachha (@&£#/+-_)??!!*
गजब कुराकानी