रूसी सेनामा गएका माओवादी पूर्वलडाकु भन्छन्- परिवार पाल्नकै लागि विदेशका गल्लीमा भाैतारिनु परेकाे छ

Поделиться
HTML-код
  • Опубликовано: 5 янв 2025

Комментарии •

  • @GitaBista-ds3ui
    @GitaBista-ds3ui Месяц назад +1

    पुटिन बनौ यो देश मा पनि पुटिन सि जिन पिङ उतर कोरियाका का किमजुङ जस्तो देशलाई पनि बिप्लब लाई देश जिम्मा दिनुपर्छ समाजबाद चाहिन्छ दलाल होइन जनताको पक्षमा काम गनेँ हो

  • @swostikabaram8477
    @swostikabaram8477 10 месяцев назад +1

    Yes bro right point hami gorkhali ho kahile daraudaina jasle hami lie nun dinx hami tes lie khun dina. Tyar hunxau jaya nepal

  • @rajuchaudhari6998
    @rajuchaudhari6998 Год назад +1

    दोन्दकालमा लड्या जस्तो होर बिदेशको लडाई

  • @direndrakhadaka
    @direndrakhadaka Год назад +1

    हेर प्रचण्ड।
    पाप लाग्छ ती लडाकुले गरेकाे याेगदानबाट अाज अालिसान राजकिय जीवन बिताएर गरिबका सन्तानको यी उदाहरणीय काम गरेकाेमा।
    सहिदका रगतले सराप्नेछन्।
    खै गरिबकाे जीवन सुखमय बनेकाे???
    यहि हाे हिजोको सपना???

  • @ishwortamang7813
    @ishwortamang7813 Год назад

    Vyo k vyo ta lafo

  • @hemkumar490
    @hemkumar490 Год назад +1

    जति पनि गएकाछन रुस उतै मरनु परछ परचनडे अातङककारिका झोले हिजो जसरि पुलिस अारमि सिक्षक मारे तियो पापले फरकेर अाउनन अातङककारि हरु बाउ परचनडे बाबू राम बिपलब महल तिनका सनतान डकटर कोहि चाईना असटेलिया झोलेका सनतान बिजोक पेट परिवनर पालन युकेनको सिकार हुदैछन अातङककारि हरु ल बधाईछ

    • @grgaliza622
      @grgaliza622 11 месяцев назад +1

      त्येति सारो त नभान्नुसन साथि त्याहा जाने सबै मावाबादि लडाकु मात्रै छैनन् । हाम्रो देशमा नेपाल मा २००७ मा प्रजातान्त्र ल्याउने को सन्तानहरु पनि छन तर अफ्नु देश को हालत😢😢😢😢😢😢