रुसी सेनामा नेपाली भर्नाको लहर, सरकार भने युक्रेनको पक्षमा | Galaxy News Report

Поделиться
HTML-код
  • Опубликовано: 21 янв 2025

Комментарии • 1,2 тыс.

  • @dilutamang6171
    @dilutamang6171 Год назад +12

    राणिका बान नेपाली नेताहरुले गर्दा जनताहरुको बिजोग छ

  • @kewalram-j7y
    @kewalram-j7y Год назад +9

    Russian Army ma jane hamro Nepali bahadur haru lai dherai dherai dhanyawad bhagwan pasupati nath le Kalyan garun

  • @ramkajikayastha1505
    @ramkajikayastha1505 Год назад +74

    सहि छनौट गर्‍यो नेपाली युवाहरू ले ।अब नेपाली पावर देखाएर युक्रेनमा अमेरिकालाई ध्वस्त पार्नु पर्छ ।

  • @tikathapa958
    @tikathapa958 Год назад

    नेपाल को नेताहरूलाई जनता को चिन्ता छैन, जब उनीहरु सेना मा भर्ती भई रहेको छन, this is the proud for Gorkhas, Gorkhas are forever as a warriors,

  • @rameshkumargurung7767
    @rameshkumargurung7767 Год назад +36

    मुख्य कुरा नेपालमा केवल दलीय कार्यकर्ता र नातागोता बाहेक काम नै नपाइने नालायक सरकार हुनु हो l कसैलाई नेपाल छोडेर अर्को मुलुकको सैनिक हुन रहर हुँदैन l

  • @alexkep7635
    @alexkep7635 Год назад +66

    म पनि रसियाकाे पक्षमा हाे मौका पाए रसियाकाे तर्फबाट लड्छु ।

    • @rosedmlove
      @rosedmlove Год назад +2

      छिटो गर भाई ढिला नगर

    • @dilkumarlimbu5479
      @dilkumarlimbu5479 Год назад +4

      मूर्ख एस्तै हो

    • @RSL90S
      @RSL90S Год назад +4

      जौनत तो जस्तो हरु नेपालको लागि बोज मत्र हो जाउ उतै बस नेपाल नाअइज
      फेरि मोर्लस

    • @amirthapamagar4954
      @amirthapamagar4954 Год назад +1

      Kal kojna janay ho sathi ho ma sanga samparka gara.

    • @letsnottalkaboutname8719
      @letsnottalkaboutname8719 Год назад +1

      Chito gara nepal lai rin dherai lagisakyo.

  • @LaxmiGautam-k8y
    @LaxmiGautam-k8y Год назад +194

    सरकार नै भारतले चलाउछ, अनि के गर्नु ,नेपाली भेडाहरुले😮 नेताले देश बेचेकाे,नागरिकता बेचेकाे नदेखने मिडियाले 2-4 जना रुसि सैनिक हुदा कति छिटाे देखेकाे, है,।

    • @sampatsamapang807
      @sampatsamapang807 Год назад +1

      Sahi

    • @T.N211
      @T.N211 Год назад +1

      Nepali BHEDA haru RUclips Facebook tik tok sabai ma hindi geet ma , hindi pani Indian le bhanda badi bolne bhayo Hamro desh aba ta kunai samay pachi India ko euta state huncha hola tes pachi Nepal hoina Indian bhanera basne bela aucha

    • @Lekalimohan
      @Lekalimohan Год назад

      Sarkar arule chalauchh baner gunaso garer hudaen Mitra 😢hami yuva jaknu pareyo ni ab kei garnu prchh baner

    • @tikaram1664
      @tikaram1664 Год назад +2

      भारत भारत भारत भनि गुनासो गर्ने नेपाली हरु ले भारत मा भएको सम्पुर्ण नेपाली लाई नेपाल मा किन झिकाउदैनन

    • @kewalram-j7y
      @kewalram-j7y Год назад

      Very good

  • @lalparsadgauchan9533
    @lalparsadgauchan9533 Год назад

    अब बिदेशमा पनि नेपाली नेपाली लडाउनेभए हाम्रो नेपालको नेताहरूले।

  • @uniqueofficial23
    @uniqueofficial23 Год назад +29

    मौका नपाएर ,लाने मान्छे नचिनेर हो म आफै हिड्दिन्थे रसियन सैनिक बन्न 💪💪💪

    • @183Astropankaj
      @183Astropankaj Год назад +2

      ल ल सर कता कता वाट मेसाे पर्छ वुझ्दै गर्नुस है म पनि जान तैयार छु।नेपाल वचाउन पनि रसियन आर्मी बन्न आबश्यक छ।

    • @My-Name-is-Khan
      @My-Name-is-Khan Год назад +2

      Ma pani

    • @deeffather9815
      @deeffather9815 Год назад +1

      Ma Pani

    • @user-lv1iy5sz7d
      @user-lv1iy5sz7d Год назад +1

      म हाल कुवेत मा करिब 10 बर्ष देखि ड्राइभिङ पेसा गर्दै आएको छु कुनै रस्ताको मेसो पाए म पनि तयार छु रुसिया जान लाई ब्रदर

    • @Ihatemyself705
      @Ihatemyself705 Год назад

      ​@@user-lv1iy5sz7dvisit ma janu

  • @Manoj.Regmi1
    @Manoj.Regmi1 Год назад +1

    good

  • @dolrajmanandhar123
    @dolrajmanandhar123 Год назад +26

    देशमा रोजगार छैना जुन देशमा गएर पनि सर्म गरिखान देउ सरकार

  • @kajimanrai7146
    @kajimanrai7146 Год назад

    राम्रो पश्चिमा हरूको साम्राज्यबादि सोचको अन्त हुनै पर्छ।रूसको जित हुनै पर्छ र यो निश्चित छ।जय गोर्खा।

  • @ishanmagar9913
    @ishanmagar9913 Год назад +27

    नेपाल को सरकार नेपाल लाई भारत सामू सुम्पिसक्यो अने हामी नेपाली जनताको देश मा इज्जत नै छैन
    अनि विदेश पलायन हुन परेन त ।

    • @aakashrai6820
      @aakashrai6820 Год назад

      Why india want to nepal we don't have any affair in this matter

  • @krishnedong6529
    @krishnedong6529 Год назад +13

    नेपालिले बेलायति सेना र भारतिय सेनामा भर्ना भएर ति द्शहरुको पक्ष्यमा लडेको धेरै इतिहास छ तेसैले बेलायत आर्मि र भारत आर्मि मा पनि कि भर्ना बन्दा गर गर्नु पर्यो नभए नेपालमा रोजगार छैन तेसैले रसिया आर्मि मा पनि भर्ना हुन पाउनु पर्यो

  • @BabuRam-wf5nt
    @BabuRam-wf5nt Год назад +5

    सही कुरा हो यसको दिर्गकालिन को अध्यन बेलैमा ध्यान दिनु पर्ने जरुरी हुन्छ ❤❤

  • @tekrajlwr6508
    @tekrajlwr6508 Год назад

    I am support with russia

  • @shrestha1520
    @shrestha1520 Год назад +48

    आशिरबाद छ सम्पुरन नेपालीको तर्फ बाट पशुपती नाथले शक्ती प्रदान गरुन अमेरीकामा हुने तर अन्य देशमा किन नहुने ???!!!

  • @khas8049
    @khas8049 Год назад +1

    जो जाहा जान्छ जान देउ न तिमिहरु के को सरोकार.

  • @hajarjuni
    @hajarjuni Год назад +7

    Great Russia. I agree 👍 boys. Yo Patrakarharu boldai garxa.

  • @HIMALIRAYI
    @HIMALIRAYI Год назад

    सहि छ केटा हो। रुसी सेना हुन पाइस !भाग्यमानी रहेछ!

  • @AllinOne-rb8qk
    @AllinOne-rb8qk Год назад +5

    जान्छ त अनि म पनि जान्छु लग्छ भने, राम्रो तलब अनि सेवा सुबिधा दिए पछी

  • @kamalkhatri6801
    @kamalkhatri6801 Год назад

    ❤❤❤❤कमजोर देश को नेतृतो हो बेरोजगार ।

  • @ishwar_97
    @ishwar_97 Год назад +46

    सरकार यसरी नै कूटनीति मा लम्पसारवाद हदै जाने हो भने कुन दिन भारतको बिरोधमा पाकिस्तान बाट लड्न बेर छैन । 🤔

    • @bipinmagar5196
      @bipinmagar5196 Год назад +1

      sai ho

    • @kanjicyt6065
      @kanjicyt6065 Год назад

      Sai

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 Год назад

      😁😁 thik kuro

    • @ChuTsi-q5z
      @ChuTsi-q5z Год назад

      पाकिस्तानको बिरुद्ध इंडियाबाट लड्न आफ्ना नागरिक खटाउने देशको कुटनीति कहिले चै लम्पसारवाद थिएन?

  • @DhirajGaming732
    @DhirajGaming732 Год назад +1

    जुन देशले नेपाली सेनाले धेरै तलब सुबिधा दिन्छ उसैको मा नेपाली सेना भर्ती हुन जरुरी देखिन्छ ।

    • @narprasadgurung5983
      @narprasadgurung5983 Год назад

      Kuro sahi ho tara nyaye ko pakchhyadhar bhayera ladnu parchha !

  • @laligurashvlog
    @laligurashvlog Год назад +38

    हामी नेपाली हरु ले पैसा 💸 पाएपछि जेगर्न पनि तयार हुन्छौं।

    • @ishanmagar9913
      @ishanmagar9913 Год назад +8

      पैसा होइन साथी भविष्य हेर्नुपर्छ नेपालमा नेपालीको भविष्य राम्रो छैन भन्ने हाल नेपालमा चलिरहेको घटना हरुले प्रस्ट पार्छ। नेपालको अड्डा अदालत र सरकार ले विदेशी लाई कम्फर्ट बनाउन देश बासी लाई लखेट्न तयार छ ।
      नेपाल मा यी भ्रष्ट हरुले नेपाली लाई दुःख दिने नयाँ नयाँ कानुन मात्र बनाउँछन्
      अनि के गर्ने त हामी नेपाली ले ?

    • @pankajthapa2653
      @pankajthapa2653 Год назад

      @@ishanmagar9913 sale kukur k ko future dhekhis Nepali le Russian terrorist army join garda dimag chaina murkha

    • @narupun3480
      @narupun3480 Год назад +1

      बाध्य कसले बनायो त?

    • @simpleyou3280
      @simpleyou3280 Год назад +1

      पैसाको लागि होइन त्यस युवाको पछाडि परीवार श्रीमति छोराछोरी छ उनिहरुको लागि हो ।

    • @themateo5233
      @themateo5233 Год назад

      Paisa hoina family ko lagi

  • @anchalmahat9194
    @anchalmahat9194 Год назад

    Ukraine supporter from Nepal.❤❤❤❤

  • @santoshkunwar7395
    @santoshkunwar7395 Год назад +14

    आफ्नो भबिस्य अबसरको लागी जहाँ जदा पनि हुन्छ।।

  • @ML.10.30
    @ML.10.30 Год назад

    एक दम सही गरेछन केटाहरुले के गर्न नेपाल सरकार देखि
    सर्वच अदालत भारत को गुलाम छन् क भन्नु

  • @rajigiri3290
    @rajigiri3290 Год назад +8

    नेपाली शान्तिको पक्षमा हो , सार्वभौम देशको पक्षमा लाग्नु पर्ने छ ।

  • @Ghana87000
    @Ghana87000 Год назад

    सहि गरे नेपालि ले .

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 Год назад +41

    Great job Gorkhali.. Keep on supporting

    • @ganeshrai8942
      @ganeshrai8942 Год назад +3

      Harek Nepal ko Rastriya Sainik pure GORKHALI ho …. British ra Indian Army ma join huneharu pani GORKHALI nai ho Tara Russians Force ma join hune haru GORKHALI hoina Mercenary ho..!

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 Год назад

      @@ganeshrai8942 Jun Nepali Yudha maidan ma marna ra marna homiyeko hun6, testa Nepali chai Gorkhali navayera napunsak jasto comment ma reply gardae bahaduri dekhaune chaaka chai bir gorkhali hun6 hola😂😂😂😂😂

    • @ganeshrai8942
      @ganeshrai8942 Год назад +1

      @@anticovidnineteen1290 brother I’m from Nepal Army and I’m not Chhaka if not ask your mom 😝

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 Год назад

      @@ganeshrai8942 brother I’m from British Army and you are by product of condom leakage , which i accept that's not yours moms fault but was mine, MF

    • @rabin-sharma
      @rabin-sharma Год назад

      साला मुजिहरु बाठो हुन्छस ।।सक्छस भने UKRAIN ARMY मा JOIN गर।।। एक सानो देश ले आर्को सानो देश लाई SUPPORT गर्नु पर्छ भन्ने थाहा छैन।।।

  • @bhakatayonjan1336
    @bhakatayonjan1336 Год назад

    नेपाल टठस्त रहनु पर्छ।।

  • @bebkub
    @bebkub Год назад +4

    भाइ तिमिहरुको बुद्दी मा गु भरियछ । दुखको साथ अग्रिम हार्दिक श्रद्धाञ्जली।।

  • @HIMALIRAYI
    @HIMALIRAYI Год назад +1

    नेपालमा बसेर भ्रस्ट नेता, घुसखोरी करमचारी को अत्यचार सह्नुभन्दा त सेना हुन बेस, त्यो पनि रुस र पुतिनको सेना! वाह!!!🎉🎉🎉🎉

  • @milanshrestha2168
    @milanshrestha2168 Год назад +4

    म पनि जान्छु नि 💪💪💪💪

  • @mahendraghartimagarmahendragha

    हाम्रो देश का नेता कर्मचारी लाई तह लगाउनुपर्छ अनि ठिक हुन्छ

  • @nepalimana
    @nepalimana Год назад +20

    नेपालीहरु जहाँ पनी पुगेका छन । आतंककारी प्रम छ अनी अरू के कुरा …😂

  • @SapanaKc-fq4yw
    @SapanaKc-fq4yw Год назад

    Gorkha ho gorkha no.1 point ☝️ ma gorha teha pni good job

  • @bishnu8963
    @bishnu8963 Год назад +3

    देश लुटेराहरुले चलाएका छन देशमा मंहगाई, बेरोजगारी ले सिमा नाघेको छ जसरी भएपनि आफ्ना बालबालिका र परिवारको भरणपोषण गर्नुपर्ने बाध्यता छ। चाहे रसियाको तर्फबाट लडुन चाहे युक्रेनको तर्फबाट ,जहाँबाट भएपनि श्रम गरि अाफ्नो परिवार पाल्न दे अातंककारी भारतीय गुलाम सरकार

  • @Ramji-nl3gf
    @Ramji-nl3gf Год назад +1

    नेपाली नैहाै भने युकृेनलाई साथ देव पैसामा बिकने थुक नेपाली वीर नेपालिकाे नाम फेक्ने नेपाली

  • @khas_chelo
    @khas_chelo Год назад +7

    आफ्नो देश भारत र चिनले मिच्दा च्या गर्न नसक्ने हामी अरु देशको लागि चाहिँ मर्न तयार छौ वाह हामी नेपाली 😥😥

    • @FunBoyRabi-9
      @FunBoyRabi-9 Год назад +1

      Garibi poisa😂😂

    • @kalpanatamang1632
      @kalpanatamang1632 Год назад

      Ani hami lai power deko xa Sarkar batuwa le deyos na sano suye le gochera mardinxu hami tesati ho tyo sue luga silaunu matra kam deko xa natra tha huntheyo

    • @dawakripalama9164
      @dawakripalama9164 Год назад

      Tapaile sahi bannu bayo

  • @fuchebull3059
    @fuchebull3059 Год назад

    I am supporting russia

  • @sanjitchhetri2652
    @sanjitchhetri2652 Год назад +130

    I'm in support of Russia, I wish I could join.❤

    • @RSL90S
      @RSL90S Год назад +12

      than go russia
      😂😂😂😂

    • @fakerfakes847
      @fakerfakes847 Год назад +12

      Syabas, Yestai kaam le garda Nepali harulai kundai pani desh ma VISA dindaina.. Aba russian lai jastai nepali haru lai pani pratibanda garna katai samaya nalagla..

    • @letsnottalkaboutname8719
      @letsnottalkaboutname8719 Год назад +11

      gu khnae vane yei ho..

    • @atengabu7048
      @atengabu7048 Год назад +6

      ​​@@fakerfakes847?😂😂 नेपालीलाई भिषा विश्वमा खुला छ। नितिगत होइन, देशलाई आरोप लाग्दैन। अमेरिकी सम्युक्त पावर हो प्रतिबन्ध तर रसियाको एकल पावर माथि छ।

    • @mahendrakrai3341
      @mahendrakrai3341 Год назад +1

      YOU ARE THE GREATE

  • @sitatamang2649
    @sitatamang2649 Год назад

    great job kta ho❤❤❤

  • @Lekalimohan
    @Lekalimohan Год назад +12

    पैसाको लागी मर्ने हामी गु नेपाली हरु 😳
    देसको लागी केहि गरौ बन्ने भावना कसैको छैन 😢

    • @akabigguy7364
      @akabigguy7364 Год назад +3

      Nepal ma k garni brother we r fucked by this system

    • @Lekalimohan
      @Lekalimohan Год назад

      @@akabigguy7364 👍savai gau Sahar basti tol tol dekhi yuva eak byo bane system badlanu samaneya kura ho sathi tar k garnu dukhko kura 90% yuva ahile bideshiko gulami byr baseko xan ra KP SERE PARCHNDE haru musu musu hasdai aalo palo gardai desh sakunai lako chhan😢

    • @fistoffury6693
      @fistoffury6693 Год назад +1

      yo rajya ko failure ho.. janata lai matra dosh thik hoina

    • @Chhetri883
      @Chhetri883 Год назад

      Kt lai hera rap rap vanxan mudha chalidenxan ke garna paisa chaio government stable xaina family herna paro mango yeti dherai xa k garni ta

  • @balbchetri3607
    @balbchetri3607 Год назад +1

    Itihasma.nepali.sena.russ.ma.janu.sahinai.ho.u.crain.vanne.nepali.itihasma.chhaina.pani.ucrein.lai.nepalile.mandaina.ok.dhanyabad.thankyou.....

  • @Laxman676
    @Laxman676 Год назад +3

    की त नेपाली युवा लाई रोजगार देउ हैन भने जनता त जहाँ गएर काम पाउँछ त्यही जान्छ।

  • @nirajan6447
    @nirajan6447 Год назад

    नेपालमा रोजगारीता नभए पछि अब बाच्नको लागि काम गर्नुपर्छ।।यो देश चाडो नै अन्य देशसंग समायोजन हुदैछ।।

  • @srranamagar6810
    @srranamagar6810 Год назад +7

    म पनि जान्थे पाए त

    • @rupak7133
      @rupak7133 Год назад

      Paunu hunxa volunteers ma

  • @sanjayakunwar3639
    @sanjayakunwar3639 Год назад

    अरु केही हैन जिन्दगीको सुरक्षाको खोजिमा गएका हुन्न उस्ले नै भनेको छ यहाँ राम्रो छ।

  • @comediansantosh1429
    @comediansantosh1429 Год назад +3

    थुक्क हाम्रो सरकार

  • @प्रिन्सनेपाली

    नेपाली हो पैसाको लागी जे नी गर्छ rip in advance आफ्नो देशमा भारतले ज्यादति गर्दा टुलुटुलु हेर्ने यस्ताहरु देख्दा दुख लाग्छ
    Glory to Ukrain 🤞🙏

  • @semimasherma
    @semimasherma Год назад +9

    नेपालको चोर सरकार जाठा रोजकार देन्त जनतालाई

    • @kewalram-j7y
      @kewalram-j7y Год назад

      Chor sarkar ko kahile pet bhardaina garib janta harule gari khanu prayo ni

  • @bisurai4113
    @bisurai4113 Год назад

    Good job ... 👍👍👍

  • @sushilpandey4408
    @sushilpandey4408 Год назад +73

    Nepal is for global peace. Wherever Gorkhas are wanted to fight any force in the world they willingly recruit. They fought in Falkland, Iraq, Afghanisthan, India, Malaysia, Syria, anywhere on earth as long jobs are given and paid. Nepali citizenship is global citizenship, ready to fight anywhere. This is the value of Nepali citizenship.

    • @narprasadgurung5983
      @narprasadgurung5983 Год назад +2

      Sahi kuro ! Sabai jana lai Nepal Aama le rakchhya garun !

    • @rajeshgurung3849
      @rajeshgurung3849 Год назад +9

      😂 better to say nepali janjati ppl are ready to fight and die anywhere and everywhere😂

    • @SAMRUM12
      @SAMRUM12 Год назад +2

      Yo ta mercenaries jastae ho ta yesma yo Nepal ko yo bidesh ko vhanee hudaena

    • @paragpradhan1537
      @paragpradhan1537 Год назад +1

      Very Well-Said hai...

    • @scapital1259
      @scapital1259 Год назад +4

      ​@@rajeshgurung3849Dimak ali hudena ni ta tehi vaera ho.

  • @rakeshshahi2781
    @rakeshshahi2781 Год назад +2

    नेपालमा बस्ने बाता बरणनै छैन रहर हैन बध्यता हाे बिदेशि भुमिमा लड्न जानू

  • @AbinLawati
    @AbinLawati Год назад +3

    फिरता गारने हो भने तेहिअनुसार सुबिदा दे नत्र कमाउन दे या मरन दे सरकार

  • @sumitkuwar5573
    @sumitkuwar5573 Год назад

    Very good news best up luck Russia

  • @johagaming2288
    @johagaming2288 Год назад +3

    Gorkha's bravery is recognized and valued by World but Modi's India never appreciated rather rejected Gorkha. Glad to see Gorkha army name in World map.

    • @debrajmondal1861
      @debrajmondal1861 Год назад

      Gorkhas joined because of Agnipath scheme.....

    • @trekzindia7141
      @trekzindia7141 Год назад

      Bhade k sipahi 😂😂😂

    • @xiaoqiao8812
      @xiaoqiao8812 Год назад

      gorkha image is mercenary nowadays in the world

  • @purnakumarrai8097
    @purnakumarrai8097 Год назад

    Very good.

  • @gyanbanks74
    @gyanbanks74 Год назад +6

    Nepalis are in all the armies including US, France, UK Singapore, India… so it’s not something that has not been happening… unless Nepal isn’t sovereign enough to decide for its own what is best for the country, it will show in its stance in future. We will wait and watch.

  • @ezekieltamlinghang1851
    @ezekieltamlinghang1851 Год назад

    Ukraine never fall
    I stand with Ukraine

  • @bishalofficial789
    @bishalofficial789 Год назад +3

    मैका पाए म पनि जान्छु

  • @abisharma-hy5yf
    @abisharma-hy5yf Год назад

    Im impressed with russiyan nepali gurkhas❤

  • @samimyounjan8562
    @samimyounjan8562 Год назад +4

    बेरोजगारी भय पछि के गर्छन त सरकार मरिसक्यो

  • @krishnakc7778
    @krishnakc7778 Год назад

    रसियाको पछेमा छु

  • @BimalNepalOfficial
    @BimalNepalOfficial Год назад +3

    Ki deshma rojgar dina saknu paryo, ki Nepali lai jaha gayara j garna mann lagxa garna dina paryo.

  • @beebekthapa5331
    @beebekthapa5331 Год назад +4

    Life jhandu vaisakyo Nepal sarkar le garda abata russia nai janu parla jasto xa🤔🤗

  • @ramsita8198
    @ramsita8198 Год назад

    Good jab

  • @karunasubba8418
    @karunasubba8418 Год назад +5

    Bhai AFNO DESH KO LAGI JYAN DINU RAMRO TARA BIDESHI KO DESH KO LAGI JYAN DINU SARAI NARAMRO 😢😢😢 MA TA DUKHI VAYE BHAI HARU😢😢😢

    • @mahendrakrai3341
      @mahendrakrai3341 Год назад +3

      DESH KO LAGI JYAN KASLE DINXA? SENA HARU BATO KHANNE KAMAMA BYASTA XA. SIMANA MA BHARATIYA LE AAYERA MANXE MARXA. JSNGE PILAR SARXA. KALA PANI LIPULEKH ,SUSTA KHAE DIYO

    • @colorblack8305
      @colorblack8305 Год назад

      Few businessmen did during the covid lock down. 🗿

  • @arjuns5933
    @arjuns5933 Год назад

    गएका सबैले नेपाली नागरिकता त्यागेर रूसी नागरिक नै भएर बसे राम्रो हुन्छ।

  • @lifeguardinuae
    @lifeguardinuae Год назад +4

    म दिनहु 2,4 जना रुसि हरु सङ्ग भेट्छु,राम राम राम last खतम हुन्छन😡 यो मुलाहरु पैसा को लागि गको,इनिहरुलाइ देश भनेको सार्बभौमसत्ता भनेको के था,मान्छे हेर्दै थाहा हुन्छ नि न उमेर पाक्को छ न दिमाग, हेर्दै थाहा हुन्छ पागल हरु।

    • @mahendrakrai3341
      @mahendrakrai3341 Год назад

      MCC KO DASS. SARBABHOUMA KAHA XA?? INDIA LE KATI INSULT GARYO PM PRACHAD LAE BHAISI-RANGO MATHI CHADHAYERA PATHAE DIYO???????

  • @buddhakulung1910
    @buddhakulung1910 Год назад

    Nepali fighters are world peace maker fighters.

  • @bibekgc4181
    @bibekgc4181 Год назад +5

    oiii bhai ho tya marna na jau ...desh ma afno paribar chan nepal firta auu ..kata ho ...timi haru lai frontline ma marna haldincha ......Pashupati nath ley racha garun ..nepal auu ho firta

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd Год назад +1

    Love Russia

  • @BCRaai
    @BCRaai Год назад +6

    Unbelievable Nepalese youth, Army in this situation? This is thinkable..

    • @sunnyboi2324
      @sunnyboi2324 Год назад

      Mate please improve your English I couldn’t understand what you trying to say..

    • @phakyou
      @phakyou Год назад

      English audaina bhane Nepali mai lekh na kto class haina ta yo. K lekhya?

  • @nabarajrai5564
    @nabarajrai5564 Год назад +1

    राम्रो गर्यो भाईहरुले साथै सलुट छ!! रुसलाई सपोर्ट गरे र अमेरिकी दबदबा अन्त्य गर्नु पर्छ!!!

  • @omnarayanthami9956
    @omnarayanthami9956 Год назад +5

    indiako gorkha bharti hunu bhanda russia ko sena hunu ramro jay nepal

    • @sunnyboi2324
      @sunnyboi2324 Год назад

      Mind of typical Nepali 😮‍💨😑

  • @entertained8206
    @entertained8206 Год назад

    Good job

  • @pankajthapa2653
    @pankajthapa2653 Год назад +4

    Russian army join garnu terrorist army join gare barabar ho rip Nepali Russian army

    • @funnyguyz5042
      @funnyguyz5042 Год назад

      Ani uk ra usa army k ho ta😂😂

    • @pankajthapa2653
      @pankajthapa2653 Год назад

      @@funnyguyz5042 ta fuchhe lai kehi thaha chaina do you know nato force/ if nato force use Russian army will all get killed.. check in google who is the boss of this world nato force

    • @paruhangrai7389
      @paruhangrai7389 Год назад

      terrorist thats the name suitable for us army and nato army after what they have done in iraq,vietnam,syria,yugoslovia,libiyaetc. just compare the conflict in which russian and western military involved. yup some nepali also involved in iraq but the iraq invasion start by us and some european countries on the basis of false allegation of weapon of mass destruction to remove saddam hussain was a complately terriorist act even us personality accept this fact

  • @udendragurung5004
    @udendragurung5004 Год назад

    This is good. I like too.❤

  • @arbingurung8015
    @arbingurung8015 Год назад +31

    Advance ma Rest In Peace vai haru ❤

    • @ganeshrai8942
      @ganeshrai8942 Год назад +3

      Ho Ekdam Sahi ho Hajur ! Advance ma hoina ekai choti Final dida hunxa!!!! There is no doubt 😂😂😂

    • @worldpeace7725
      @worldpeace7725 Год назад +9

      Ani British ma huni lai ke puja garera rakcha

    • @prashantofficial6222
      @prashantofficial6222 Год назад

      😂😂😂😂

    • @ganeshrai8942
      @ganeshrai8942 Год назад +1

      @@worldpeace7725 aafu aawnu ani thaha hunxa puja garxa ki Ke garxa ??? British Army ma select hunu nasakdako pida pokhe jasto xa … Bichara 😥

    • @worldpeace7725
      @worldpeace7725 Год назад +1

      @@ganeshrai8942 ho dherai nai dah lagcha pound ko lagi jyan dine ra aafno desh ko lagi kehi nagarne haru sang. Khubai thulo uplabhdi gare jhai

  • @SagarRai-d7y
    @SagarRai-d7y Год назад

    Wel done bro good to C you guys are working with Rusian Army.

  • @Pritam75050
    @Pritam75050 Год назад +11

    RIP Guys 💐

  • @nilamdhungel2590
    @nilamdhungel2590 Год назад

    नेपाली हरु रुस सेनामा जान पाउने ब्यबस्था नेपाल सरकारले स्वीकृत दिने प्रक्रिया अघि सर्नु पर्छ रूस संघ आम्झौता गरेर...

  • @Khageenvlog
    @Khageenvlog Год назад +1

    पैसा चाहिएको छ सबैलाई ।।

  • @deepakranjit9566
    @deepakranjit9566 Год назад

    यस्तो त युरोप अमेरिका मा धेरै छन 👍️👍️👍️

  • @hemale7731
    @hemale7731 Год назад

    Wow good job bro aafno des ko name ucha rakhau good lock

  • @saurya679
    @saurya679 Год назад

    Nice work ,

  • @लाहुरेकोछोराम

    खास मा नेपाली लाई चाहिएको जागिर हो न युक्रेन न रसिया । ग्रेटरनेपाल चाहिए रुस को समर्थन गरौ किनभने त्यो पनि रुस कै भाग हो ।

  • @raimilan7034
    @raimilan7034 Год назад

    सब नेपाली हरु खत्तम हुन्छ। यो 18 सताप्ति हुन्छ ।

  • @ADIBASINEPALI
    @ADIBASINEPALI Год назад

    अनि फ्रेन्च आर्मीमा नेपाली भर्ना हुन लागेको झन् धेरै बर्ष भयो ! पत्रुकारहरुले त्यता देख्न सकेको देखिएन ।

  • @RastaMan-ic6jw
    @RastaMan-ic6jw Год назад +1

    Ekdum dami

  • @srijantamang7919
    @srijantamang7919 Год назад

    We should support russia

  • @shivharigurung174
    @shivharigurung174 Год назад

    Good good

  • @purnaSubba-g6q
    @purnaSubba-g6q Год назад

    रसिया को पक्ष बाट हैन नेपाली लाई जता पैसा र चान्स मिल्छ उतै जाने हो चाहे युक्रेन होस चाहे रुस ।

  • @tamangavsek4321
    @tamangavsek4321 Год назад

    Glory for russia❤

  • @tenjugaming8901
    @tenjugaming8901 Год назад +2

    खाडी देश साउदी दुवै जस्ता देशमा ४ ५ जनाले कमाउने एकै जनाले कमाउने रैछ ३ ४ लाख । नेपाल को रेमिट्यान्स अजै सुद्रिने भयो। सरकारले देश बेच्ने अनी जनताले आफ्नो ज्यान जिन्दगी। नेपालमा पकेट खर्च नपुग्ने salary वा विरोजगर हुनु भन्दा ठिक छ मौका पाको बेला कमाई हल्ने हो। सक्दो अजै नेपाली भर्ना हुनु पर्यो।

  • @hppress4636
    @hppress4636 Год назад

    Good job GOrkhas

  • @NischalMagar-c5k
    @NischalMagar-c5k Год назад

    I always support ukraine 💪