धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yeti धेरै धुखा गरेर नेपाल लाई चिनाउनु भएको छ तपाईं लाई नेपाल आमाको सधी आशिष भै राखोस आउँदा दिन हरुमा पनि यस्तै साहसिक र रोचक कुरा हरु पस्किदै जानु होला यहाँको युट्युब यात्रा ले निकै सफलता पाओस सुभ कामन लभ यू ब्रो
अाफु पुग्न नसके पनि यस्ता हाम्राे देशकाे धार्मिक तिर्थ स्थलहरुकाे दिष्यहरु देखाउनु भयाे तपाईं हरुलाई धेरै धेरै धन्ने वाद हामिले त त्याहा पुग्न सपना मात्र भयाे ।
हजुरहरुको यो पहल एकदमै उत्कृष्ट छ त्यसको लागी आन्तरिक मनवाटै धेरै धेरै साधुवाद 🙏🙏 मेरो एउटा हजुरहरुलाई सुझाव कुनै ठाँउमा जानु हुन्छ त्यँहाका वासिन्दाहरु सऺग भलाकुसारो साथै त्यँहाको(ठाँउको) बिषयमा जानकारी उपलब्ध गराँउन भए अति उत्तम हुने थियो! अन्यथा नलिनु होला🙏
mero desh NEPAL biswako ek swargako desh ho, mero deshko dhature neta harule nachoneko Nepal , mmc vlogs laee murimuri thanks , olangchung r sengi taalko dosra vlog herna payen , yo vanda pahila ma purbi vlog Herne gareko thiyen , herdaixu thanks mmc vlogs group I am veri hapy
सुन्दर प्रस्तुती को निम्ति अंतर हिर्दयबाट धन्यवाद तपाईंको सुंदर आँखाले हामीले अवलोकन गर्न पायौ धन्यबाद आजका दृस्य अतिनै राम्रो अजै यतो वेजोड भिडियो को अपेक्षा साथै तपाईंहरू सम्पूर्ण टोलीको सुसुस्थ कामना गर्दछु
धेरै राम्रो छ ❤❤❤❤ एस्तो नया नया ठाउँको video हेर्ने अवासर पाएकोमा धेरै खुशी लागेयो र तपाईं लगाएत तपाईको Teem लाई धेरै धेरै 🇳🇵🇳🇵🌹🌹धन्यवाद नासोचेको ठाउँ हेर्ना देक्न पाईयो Thamks lot
साच्चिकै हाम्रो देश नेपाल अह यति सुन्दर ले भरि पुर्ण भएको मेरो देश नेपाल । यस्तो ठाँउ हरु ले भरि पुर्ण भएको देश सन्सार भर चिनाउन नसक्ने । नेपालको नेताले बेची खान्छ के गर्नु दुख लाग्छ आफ्नो यति राम्रो देशको माटो । धेरै धेरै धन्यवाद हजुरहरुको यो टिम्लाई हामी पुग्नु नसके पनि तपाईंको video मार्फत हेर्नु पाउने माैका मिलाई दिनु भयो फ़ेरि पनि धन्यवाद तपाई लाई हजुरको मनकामना पूरा होस ?
Sachikai sangarsa ko yatra gari eti sundar hamro nepal ma lukeka thau haru dekhaunu vaykoma hajur lai dherai dherai dhannewad sir. God bless you 🙏🙏🙏🙏🙏🙏
एकदम खुसी लागेको छ हजुरको यो भिडियो हेरेर ओलाङ्चुङ गोला पुगेको जस्तै भयो मलाई नि त्यो भिर पाखा पखेरा सबै तिर गइयो तर अहिले त्यो ठाउँमा न हुँदा खेरी पनि हजुर जस्तो महान हरुले दुःख संग्रस गरेर भिडियो बनाउनु भएरता हेर्न पाइयो धेरै धरै धन्न्यबद साथै त्यो हजुर हरुको सहयात्रा मा साथ दिने मेरो भई लाई पनि
धन्यबाद , तपाईं हरु लाई यती राम्रो ठाउँमा तपाईँ हरुले हामीलाई दर्शन गराइ दिनु भो..मेरो विचार मा यो सेन्जेमामा पोखरी बाट नै तमोर नदी उदगम भाको हो कि जस्तो लागियो
तपाईहरु कहाँ बाट हुनुहुन्छ तर भिडियो बनाएर देखाउनु भयो धेरै धेरै धन्यवाद तपाइहरु लाइ ति ठाउँ मा पुग्न त पाइएला नपाइएला तर भिडियो हेरेर अति मनैदेखि आनन्द लिन पाइयो खुसि लाग्यो बोलिको शैली पनि अति मिलाएर बनाउनु भएछ सफा र सुन्दर भिडियो बनाएको मा तपाईंहरु को टिम लाइ धन्यबाद दिन चाहन्छु
Aloukik atbhoot drishya herna bujhna paauda Mann ati prafulit ra gad gad bhayo Tapai ko ra tapai ko team ko parisram ra dukha lai Naman 🙏🙏🙏🙏🙏 Dhanyabaad ✌️✌️✌️🤗🤗🤗😍😍💪💪💪💪🌺🌺🌺💐💐🕉️🕉️🕉️🕉️🕉️
Wow ,awesome ,such a beautiful heavenly scenery,really I feel proud to a nepali nationality,thank you so much brought us with hard working ,wonderful lake. Thanks media karmi lai.
Very good sir
पुग्न नसके पनि तपाईं हरुको भिडियो मार्फत देखियो धन्यवाद 🙏
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै बधाई अनि धन्यवाद हजुर लाई यो संसार हेराइ दिनु भएकोमा
Yeti धेरै धुखा गरेर नेपाल लाई चिनाउनु भएको छ तपाईं लाई नेपाल आमाको सधी आशिष भै राखोस आउँदा दिन हरुमा पनि यस्तै साहसिक र रोचक कुरा हरु पस्किदै जानु होला यहाँको युट्युब यात्रा ले निकै सफलता पाओस सुभ कामन लभ यू ब्रो
❤😂😢😅😊❤
अाफु पुग्न नसके पनि यस्ता हाम्राे देशकाे धार्मिक तिर्थ स्थलहरुकाे दिष्यहरु देखाउनु भयाे तपाईं हरुलाई धेरै धेरै धन्ने वाद हामिले त त्याहा पुग्न सपना मात्र भयाे ।
एति धेरै दुख गरेर नेपाल लाई चिनाउनु भएको मा धेरै धेरै धन्नेवाद्👌👌👏👏🇳🇵🇳🇵
अति सुन्दर अदभुत मंत्र मुग्ध करने वाले दृश्य का अवलोकन कराने वाले आपकी प्रस्तुति को धन्यवाद और आभार आपने स्वर्ग की अनुभूति करा दिया
अति सुन्दर नया ठाँउ र राम्रो ठाँउ
आहा कति राम्रो भिडियो ❤😊
हजुरहरुको यो पहल एकदमै उत्कृष्ट छ त्यसको लागी आन्तरिक मनवाटै धेरै धेरै साधुवाद 🙏🙏
मेरो एउटा हजुरहरुलाई सुझाव कुनै ठाँउमा जानु हुन्छ त्यँहाका वासिन्दाहरु सऺग भलाकुसारो साथै त्यँहाको(ठाँउको) बिषयमा जानकारी उपलब्ध गराँउन भए अति उत्तम हुने थियो! अन्यथा नलिनु होला🙏
एति राम्रो द्रीस्य देखाएको मा हजुर लाई धेरै धेरै धन्यबाद
Sir हजुरको video हेर्दा मनै आनन्द हुन्छ। sir
Kasto ramailo thau pugna na sake pani yet ramro drishye dekhaidinu vo hjr haru sampurn lai hridaye dekhi naman🙏🙏🙏
सुइजरलेड जस्तो मेरो ताप्लेजुङ् को छोरी हु म तर देखे को चाइ थिए ना 🇳🇵🇳🇵🇳🇵🇳🇵यो भीडयो हेरे दुबई बाट तपाई हरु लाई धेरै धेरै धनेबाद🎉🎉🎉
❤❤❤❤
Thanks for sharing such a beautifull video
अति सुन्दर दृश्य ,रोचक प्रस्तुति 🇳🇵🇳🇵🇳🇵
आफूपुगणनसकोपनितपाईहरुकोभिडीयोमारफटमपनिसिनजेमातालपुगेरआये धननेबात।
mero desh NEPAL biswako ek swargako desh ho, mero deshko dhature neta harule nachoneko Nepal , mmc vlogs laee murimuri thanks , olangchung r sengi taalko dosra vlog herna payen , yo vanda pahila ma purbi vlog Herne gareko thiyen , herdaixu thanks mmc vlogs group I am veri hapy
Very very very beautiful place 🧡
Wow ati sundar thaun himal ani manoram drisya sarai man lubhayo. Sake samma nepali haru janai parne jasto xa ati sundar
सारै सुन्दर, अद्भुत,मनमोहक दृश्य ले भरिएको वीडियो हेर्न पाए ! धन्यवाद यहाँहरू लाई 🌺🙏
धन्यवाद ज्ञापन कठितरसौदरलधश यदेखा यकोमा
👍👍🇮🇳🥇🥈🥉🏅🎖️salam choh hei bhailai
विशेष धन्यबाद नेपालको प्राकृतिक मनमोहक सुन्दरतालाई पुग्न नसकेका हरुलाई देखाउँदा आफू नै पुगे जस्तै भयो एकदम खुसी लाग्यो।
मनै छुने अध्भुत दृश्य देखाइदिनु भयेकोमा धेरै धेरै धन्यबाद।
म आफु नपुगेको, नदेखेको यति सुन्दर ठाउँ बडो दु:ख गरेर देखाई दिनुभएकोमा धेरै धेरै धन्यबाद मनोज सर। 🙏💘
काेटलिङ्गेा र चिमालकाे फूलहरु गुराँसकाेफूलदेखाउनुभयेा भाईहरुलाईधन्यबाद।
सुन्दर प्रस्तुती को निम्ति अंतर हिर्दयबाट धन्यवाद तपाईंको सुंदर आँखाले हामीले अवलोकन गर्न पायौ धन्यबाद आजका दृस्य अतिनै राम्रो अजै यतो वेजोड भिडियो को अपेक्षा साथै तपाईंहरू सम्पूर्ण टोलीको सुसुस्थ कामना गर्दछु
प्रचारप्रसार गरिदीनु भएकाेमा धन्यवाद ।
यो नेपाल काे पहिचान पनि हाे।
Kasaile na dhekheko thao dekhani vo hajur lakh lakh badhai cha
Sinjema tal sammako kathin yatra garnubai drushyavalokan garaunu bhayekoma hardik dhanyavad gyapan gardachhu !
धेरै राम्रो छ ❤❤❤❤ एस्तो नया नया ठाउँको video हेर्ने अवासर पाएकोमा धेरै खुशी लागेयो र तपाईं लगाएत तपाईको Teem लाई धेरै धेरै 🇳🇵🇳🇵🌹🌹धन्यवाद नासोचेको ठाउँ हेर्ना देक्न पाईयो Thamks lot
साच्चिकै हाम्रो देश नेपाल अह यति सुन्दर ले भरि पुर्ण भएको मेरो देश नेपाल । यस्तो ठाँउ हरु ले भरि पुर्ण भएको देश सन्सार भर चिनाउन नसक्ने । नेपालको नेताले बेची खान्छ के गर्नु दुख लाग्छ आफ्नो यति राम्रो देशको माटो । धेरै धेरै धन्यवाद हजुरहरुको यो टिम्लाई हामी पुग्नु नसके पनि तपाईंको video मार्फत हेर्नु पाउने माैका मिलाई दिनु भयो फ़ेरि पनि धन्यवाद तपाई लाई हजुरको मनकामना पूरा होस ?
आहा कति रमाइलो ठाउँ ,
Yo bato 2059salma gola bata tiptala vanjyang hundai tibbetko reuu bajar pugeko thhiye...ramailo xa.
Paradise.... Thanks for your video
Sachikai sangarsa ko yatra gari eti sundar hamro nepal ma lukeka thau haru dekhaunu vaykoma hajur lai dherai dherai dhannewad sir. God bless you 🙏🙏🙏🙏🙏🙏
म पान्थरे लाइ पनि थाहा थिएन, पूर्वमा पनि माेति लुकेकाे रैछ , बल्ल थाहा भयाे, ❤❤❤❤❤❤❤❤❤।याे च्यानललाइ विशेष अाभार प्रकट गर्दछु
कुनै कृतिमा फुल बारि बनाउनै नपर्ने प्रकृति ले एस्तो फुलबगान दिने हामी नेपालीको सौभाग्य
एकदम खुसी लागेको छ हजुरको यो भिडियो हेरेर ओलाङ्चुङ गोला पुगेको जस्तै भयो मलाई नि त्यो भिर पाखा पखेरा सबै तिर गइयो तर अहिले त्यो ठाउँमा न हुँदा खेरी पनि हजुर जस्तो महान हरुले दुःख संग्रस गरेर भिडियो बनाउनु भएरता हेर्न पाइयो धेरै धरै धन्न्यबद साथै त्यो हजुर हरुको सहयात्रा मा साथ दिने मेरो भई लाई पनि
so very nice ❤❤❤❤ जय नेपाल
Kathin yatra garera hamilai himali area dekhai dinu bhayakoma hajur lai thanku by heart.
नदेखिएको नपुगिएको सुन्दर ठाउलाइ तपाइको युट्युब मार्फत देख्न पाइयो जस्को लागि धन्य्बाद।
Thank you so much for showing beautiful and breathtaking scenery of the lakes and mountains!
धेरै नै राम्रो लग्यो । हेर्दा पनि खुशी लाग्ने पुग्न नपाए पनि हेरेर मात्र भए पनि एकदम रमाइलो लाग्यो।
साचै सुन्दर म अमेरिकाको कोलोराडो राज्य को अरभडा भन्ने ठाउ बाट हेर्दैछु धन्यबाद
हार्दिक बधाई एवं धन्यवाद सर।
यो सालकै उत्कृष्ट भिडियो लाग्यो भाइ ।
Thank you dai
Hajur ko video sarai ramro lagcha molai ❤ from Darjeeling
Video herda pugeko jasto lagyo.......thank U for video 🙏🙏🙏🙏
धन्यबाद , तपाईं हरु लाई यती राम्रो ठाउँमा तपाईँ हरुले हामीलाई दर्शन गराइ दिनु भो..मेरो विचार मा यो सेन्जेमामा पोखरी बाट नै तमोर नदी उदगम भाको हो कि जस्तो लागियो
प्रकृतिका अनुपम दृष्य मनै लाेभ्याउने नेपाल सुन्दर शान्त बिशाल।
Good job bhai haru. You are bringing remote Nepal closer to people who cannot reach there. Love it.
गत वर्ष ओलाङचुङगोला पुगेपछि सुनेको यो ताल र दर्शन गर्न जान मन गरेर पनि नसकिएको,बहुत मजाले दर्शन गराउनुभयो।यहाँहरुको टिमलाई हार्दिक धन्यवाद।
तपाईहरु कहाँ बाट हुनुहुन्छ तर भिडियो बनाएर देखाउनु भयो धेरै धेरै धन्यवाद तपाइहरु लाइ ति ठाउँ मा पुग्न त पाइएला नपाइएला तर भिडियो हेरेर अति मनैदेखि आनन्द लिन पाइयो खुसि लाग्यो बोलिको शैली पनि अति मिलाएर बनाउनु भएछ सफा र सुन्दर भिडियो बनाएको मा तपाईंहरु को टिम लाइ धन्यबाद दिन चाहन्छु
सँदै हेर्न गरेको छू धन्यबाद हजुर लाई
Yes I am a huge lover of nature
अति सुन्दर नेपाल
Dhanyebad cha hajurlai
यस्त स्वोर्ग जस्त हाम्रो देश अपराधी हरुले बेच्छन
Vlog ramro ta ramro lagyu tara pani yak patak purbi vlog ko jastai video banayama sun ma sugandha hune thiyu
यति राम्रो ठाउको भिडियोहरु हेर्नु पाईयो सारै राम्रो तर सर अब चाहि हजुरको क्यामेरा यो भन्दा राम्रो हुनु पर्यो
Tashi delek Monoj sir nice video Thuchese laso
Sarai Sundar Senjema Taal ❤❤
Aloukik atbhoot drishya herna bujhna paauda Mann ati prafulit ra gad gad bhayo Tapai ko ra tapai ko team ko parisram ra dukha lai Naman 🙏🙏🙏🙏🙏 Dhanyabaad ✌️✌️✌️🤗🤗🤗😍😍💪💪💪💪🌺🌺🌺💐💐🕉️🕉️🕉️🕉️🕉️
धेरै राम्रो ठाउँ, पारी देखिने हिमालय श्रृङ्खला चाहिँ कुन होला?
Beautiful view, love it
धेरैराम्रो देखाउनु भयो हाम्रो नेपालको सुन्दर ठाउँ हरु हजुर हरुलाई धन्या वाद।
sarai ramro sir
अति सुन्दर, धार्मिक स्थानकाे संघर्षमय राेमाञ्चकारी यात्रा।बधाई शुभकामना ।
Sorganai dekhaunu va xa vai nepal aamako bahutai aasirbat milos vaiheru ❤
Wow super MMC team
EXCELLENT VIDEO EVER. HUGE RESPECT YOUR TEAM. THANK YOU SOO MUCH !!!
स्वर्गमय मेरो देश नेपाल
ओलाङ्ग्चुङगोलाको ३ भाग नै दामी लाग्यो जस मध्य आजको यो भाग अति सुन्दर सायद यो भाग जतिको भिडियो आउदैन होला।👏👏👏👍️👍️👍️👍️👍️❤️❤️❤️❤️🙏🙏🙏
❤❤
साह्रै सुन्दर भिडियो हजुर सर
Beautiful Nepal. Thanks for sharing your experience. Love it.
Wow ,awesome ,such a beautiful heavenly scenery,really I feel proud to a nepali nationality,thank you so much brought us with hard working ,wonderful lake. Thanks media karmi lai.
म पनि पुगेको छु सर कञ्चनजंगा टुर जादा पर्यटक को भारी बोकेर।
bafre hoi hoi hamro taplejung pyaro taplejung ❤❤❤
Ramaro thau sundar Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
सुन्दर
हजुर लाई धेरै धेरै धन्यवाद अाफु जाना न सके पनि भिडियो मार्फत देख्नु पाईयो❤❤❤❤❤❤
Amazing very high quality work. Beautiful. ❤❤❤
धर्ती को स्वोर्ग नै रहेछ दाइ❤❤
Wow nice place
Very beautiful places.
I love my Nepal
Thank you all team❤❤❤❤❤❤❤❤❤❤
Aati Sundar drisya video banau ne Bai Salam
Ahaaaa waw. 😎😍🤩🤔😲😲😲😱😱💖💖what beautiful nice 👌👌👌Atinai sundar ra manmohak dristi, sristikarta Parmeshwarlai prashansa ra mahima hos, ani dai tapaiko dukha ra sangharsa sahitko yeti sundar ra monmohak drissya aulokan garna payow hajurlai dherai bhanda dherai dhanyabad xa ,hajurko video haro nikainai rochak ani ramailo hunxha ,hawas 🙏
thank u dai yeti ramro thauharu dekna paeyo
Feeling blessed 👍👍
Dherai ramro thau❤❤
Very nice and I enjoy and got knowledge for senjato tal thank you from Darjeeling
best video creating ever keep going on
सुन्दर ठाउँ मा पुग्न संघर्ष गर्नु नै पर्छ सर🇲🇾
Beautiful my country ❤❤❤❤
Thank you very much for your beautiful video.
wow 🎉🎉🎉🎉
हाम्रो ताप्लेजुङ को ओलाङ्छुङ गोला अत्ति सुन्दर❤
Watching from south Korea.. Wow... Ma ni pugnu xa yo Thau..