Это видео недоступно.
Сожалеем об этом.
ओली क्याविनेट: एमालेमा ए ग्रेडका, कांग्रेसका झुर मन्त्री ! विष्णु र रमेशले बाजी मारे,कसको भागमा के ?
HTML-код
- Опубликовано: 13 июл 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
#abc_check #kulchandrabista #yohotv
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
जो जुन मन्त्री भएनी जुन मन्त्रालय पाएनी देश र जन्ता ले के पाए पाउँछन् त भन्ने कुराको माईनस पलस को कुरो हो कि
के पी काे भाषा बुझ्ने मन्त्री बन्छ भन्ने याे काे अरिङ्गाल हाे।ओलीले त गिरिबन्धु,यति,ओम्नी,भ्युटावर जस्ता भाषा मात्र बाेल्न जानेका छन्।
जय नेपाल म डाेटिबाट राम दमाई जीवन परियार मन्त्री बनाउन परछ
गगने मन्त्रीमा नजानु ।कति बेला सरकार ढल्छ भनेरा हो।यदि सरकार 84 सम्म चल्ने भए मरे छोड्थ्यो गगनेले मन्त्री पद।
तेतिका मध्येवाबाट एकजनाले संविधान च्यात्ने आँटगरेन खुबव अदालत जानेयए
चोर हरुको नौटङ्किले देस र जनता हैरान।
लुते हरू, देश लाई लुतो सरे र जान छन😢
काँचो माटो लाई भाडा बनाउँछन् कि फुटाएर सखाप बनाउँछन्
चोरहरूको समुह
दुईवटा महाचोरको समुह देश बचाउन आईपुग्यो । अब कतिवटा काण्ड बनाउने हुन् । थुक्क ! यो देशको नियति ।
खानी भए मिलिजुली चोरै चोर ले अब देस कता जानी हो
के पि को भाषा गिरि बन्धु टि स्टेट जन्ताले बुझेको छ। अब बिस्तारै यी सबै जेल।।।
देउवाकाे पालामा मन्त्रीहुनेहरु फुस्सा हुने त हाेलान्। वलीकाे निरंकुशता विरुद्ध वाेल्न सक्ने हुति कसैकाे छैैन।
कांग्रेस बाट भेडा र भैसी मन्त्रि भए कांग्रेसकै दुर्भाग्य |
याे महतकाे भनाइमा कुनै पनि सत्यता मान्नु पर्ने तर्क नै छैन कारण प्रतिनिधि सभासद भएकाहरु सबै नै सक्षम हुन, के भन्न खाेजेका हुन प्रकाश शरणले ? कि साेझै भने भइहाल्याे नि नेताका वरिपरि नघुम्ने सांसदहरु अयोग्य हुन् भनेर, जनताको भाेट पाएर आएकाहरुले समान रुपमा अवसर पाउनु पर्दछ।
The best person for the job should be assigned. Ministerial positions are not their father's property to divide. E.g. the reporter should ask the aspirant for 'Education' ministry - "What is your educational background? What is your experience as a teacher? Educator? etc.'"
पुरानो बोत्तलमा पुरानै रक्सी।
ei oli ka das haru, kati jhuk chhai bachna ra lootna ka lagi
जो पठाए पनि बाडीचुडी खाने हो।
Giribandu kanda ma jas jasle kp ko pachey bata samsad ma bolyo uni haru pakka mantri
K
Giribandu ko grup
Chiya Bagan khaney pm saranarthi kanda Ka naike mantri ABA bikash speed ma huncha
बिपी पुत्र शशांकलाई कांउरेस भन्ने पार्टीले कहिल्यै मन्त्रि नबनाउने हो ?
काम छैन त्यसको गगन चन्द्र प्रदिप जस्ता भिजन भएका लाइ हो बनाउन पर्ने
Soon Nepal will become Singapore, gas pipeline will reach every people's home and there will be sea in Nepal, happy Nepalese, Nepal is becoming the richest country in the world 🌍🌍🌍 Wait and watch??? Jaya Giribandhu... don't ever believe KP 😅
Ab sunkanda machaune bhayo kangres le
😂😂😂😂😂😂😂
Desha. Bechuw
SLC धारी अर्थ मन्त्री पक्का । शेयर दलाल खुसी । देश दुःखी ।
🤑🤑
Now samabesi
In.singaderbar
Like.sajafulbari
No.like.toribari
kp ko xoro nai raixa k ho desh khattam parne manxe le mato lai bhado banaune vo
Laj xaina dog haru
Balen mg मुर्दाबाद 🤬🤬
माणिय केपि बा पर्धानमन्त्रि भइसक्नु भयकाे छ अब हेर नेपाल ले कसरि काचुलि फेर्छ
याे mg बालेन काे यसकाे इतिहास के छ याे त भकर आयकाे mg हाे यकचाेटि केपि बाकाे इतिहास हेर भेडा जनाता हाे balen मुर्दाबाद जय नेपाल जय बुध्दय जय यमाले ☺️
K.P.Oli jiu tapai le ekjana lai Mantri nabanaunu hola bolna ranga dhanga nava ko neta lai mantri nabanaunu besh hola k.p.oli jiu.
पटक पटक भएकालाई मंत्री नबनाउनु राम्रो होला ।