गठ्ठाघर दुर्घटना : ‘ट्रकले ब्याक गरेर मारियो’, दिनभर झडप, प्रहरी हायलकायल, ट्राफिक विवादमा तानिए ||

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 500

  • @Sagar-d5q9v
    @Sagar-d5q9v 2 месяца назад +106

    ट्राफिक लाई सडक मा उतारेर नेपाल सरकार ले जनतालाइ जरिवानाको नाम मा दोहन गरिराखेको छ यस्तो प्रक्रिया को चेकिङ्ग तुरुन्त परिवर्तन गरिनु पर्छ ।

  • @GNA19
    @GNA19 2 месяца назад +74

    ट्राफिक चेकिङ्ग को सिस्टम नै गलत छ सबै भन्दा पहिला यो तुरुन्तै परिवर्तन गर्नु पर्छ

  • @rajumagar6787
    @rajumagar6787 2 месяца назад +74

    लुकिखान पल्केका ट्राफिकहरुलाई बहिष्कार गराै।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 месяца назад +110

    अचेल टाफिक प्रहरीहरु अराज्क भएकाछ्न।

  • @LaxuPariyar-gz5qf
    @LaxuPariyar-gz5qf 2 месяца назад +56

    जहा पायाे त्यहि जस्ताे सुकै ठाउमा चेकिङ हाे कि घुस खाने अड्डा हाे

  • @DeepaMagar-ko6ki
    @DeepaMagar-ko6ki 2 месяца назад +54

    कडा भन्दा कडा सजाय दिनुपर्छ 🙏❤️‍🩹

    • @hemrai6434
      @hemrai6434 2 месяца назад

      Uiiiiiiuuuuu777lllpp7uio77ol ooiuu8iuu१2ulkllp8ihbn..? K98

    • @hemrai6434
      @hemrai6434 2 месяца назад

      न nkknnnj++njbnnkkkkkllb४4nmmnn/mkjp😅. Mlkkkokkkk 😮hb😮9l😮ममि n

    • @hemrai6434
      @hemrai6434 2 месяца назад +1

      Ikkmmmmkkjj+नि
      न 😮😮jjjhv

    • @Heaven888___8
      @Heaven888___8 2 месяца назад

      Didaina kasaile sab paty ko manxe haliskyo oli budo le police. traffic sab chor haru ko control ma cha

    • @eutamanche
      @eutamanche 2 месяца назад

      Didaina jati bhane ni

  • @GoodLuckVehicleService
    @GoodLuckVehicleService 2 месяца назад +71

    राज्यको सेवामा रहेर तलब खाने ट्राफिकलाई कमिशन दिने । सरकारको निर्णयले निम्त्याएको घटना हो भन्छु म चाहिँ।

  • @SamikshyaGhartimagar
    @SamikshyaGhartimagar 2 месяца назад +19

    कारबाहि हुनुपर्छ

  • @deepakshrestha848
    @deepakshrestha848 2 месяца назад +24

    Traffic police को दादागिरी छ, जहा पाए त्यही रोक्छ,

  • @kumarkhadka9893
    @kumarkhadka9893 2 месяца назад +21

    इ महिला को पुर्ण जिम्मा ट्राफिक ले लिनुपर्छ !

  • @soroj2370
    @soroj2370 2 месяца назад +21

    ❤ अब क्यामेरा लिएर बस्ने ट्राफिकले आफ्नो ज्यान बचाउनुहोस्।

  • @Subashgautam8694
    @Subashgautam8694 2 месяца назад +34

    ट्राफिकको ज्यादतीले गर्दा देशमा एकदम दुःख पाएका छन् जनताले

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 месяца назад +35

    बीच बाटोमा ट्राफिक चेक किन ?
    ट्रक ड्राइभरलाई नयाँ कानुन बनाएर भए पनि फाँसी दिनुपर्छ ।
    जहाँ सम्म ट्राफिक प्रहरीले जहाँ मन लाग्यो त्यही चेक गर्ने काम अत्यन्तै गलत र अवैधानिक तथा अवैज्ञानिक पनि हो यस्ता भ्रष्ट ट्राफिक जो केहि प्रतिशत कमिसनको लागि जनसाधारणलाई अचाक्ली सास्ती दिन्छन् केहि भन्यो भने ठाडो जवाफ दिदै तँ भनेर सम्बोधन गर्छन । यस्ता असभ्य र भ्रष्ट ट्राफिक प्रहरीलाई बर्खास्त मात्रै होइन जेल सजाय पनि हुनुपर्छ ।

  • @aashishtamang1497
    @aashishtamang1497 2 месяца назад +11

    चेकीङ्को नाममा भर्ति वाला बाटे ठकहरु यो धन्दा बन्द गर !

  • @rinachakubaji6341
    @rinachakubaji6341 2 месяца назад +12

    ट्राफिक र सवारी चालक दुबै जनालाई ज्यान सम्बन्धि मुद्दा लगाएर जेल कोच्नु पर्छ। हैन भने ट्राफिकले जनता लाई दु:ख दिन छोर्दैन।

  • @MahanauPane
    @MahanauPane 2 месяца назад

    कडा कारबाही होस

  • @aanandadhital5312
    @aanandadhital5312 2 месяца назад +13

    नेपालका ट्राफिकहरू सबैलाई एकमुष्ठ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । ट्राफिक जस्तो कुलङ्गार नेपालमा अरू कोहि छैन ।

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 2 месяца назад +7

    चेकजाच गरेको त राम्रोहो तर पैसाखाने चेकजाचर लुकेर अप्ट्यारो ठाउमा चेकगरेर दुर्घटना गराउने ड्राइभर र ट्र्फिकलाइ कार्बाही र छेतिपुर्ति दिलाउनु पर्छ भ्रस्टचारी नेता पछिको एक हो ट्राफिक पनि जनता एकहौ बहिस्कार गरौ येस्त चोरहरुलाइ हदै सम्म को कार्बाही होस र बिग बिगी बढेकोछ अहिले पत्रकार पछिलाग अब बरु खोजतलासगर खाली केटा केटि को पइलगाको मात्र नहेर येस्ता भ्रस्टचारी को पनि पछिलाग सबै नहोला तर अधिकान्स छन जनता दमन नगरौ अब जनता विस्फोट हुन लाई धेरै बाकीछैन

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 месяца назад +3

    प्रहरी पनि जहाँ तहा बसि चेकिङ मा बस्छन। प्रहरी को चेकिङ ले गर्दा दुर्घटना भएको मैले स्वयम् ले पनि देखेको छु। अत्ति भो यो देश मा। जे मा पनि जनता लाई नै दुख। जनता नै मर्नु पर्ने । कस्तो देश? कस्तो नेता? कस्तो कानुन ?

  • @sanjaymanandhar436
    @sanjaymanandhar436 2 месяца назад +8

    संकटकालभन्दा नि बढी बाटो ब्लक गर्ने अनि दुर्घटना भएपछि divider हटाएर चालकलाई दोषी देखाउने। यो ट्राफिकको ज्या जति हो

  • @chhabikarki49
    @chhabikarki49 2 месяца назад

    ट्राफिक प्रहरी को ज्यादती अति नै द्द दोषि माथि कडा कारवाही होस् ।

  • @domasherpa2826
    @domasherpa2826 2 месяца назад +18

    अब बंगलादेशको जस्तै सबै जनता जागेर ट्राफिक प्रहरीलाई चेकिङ को सिस्टम सिकाउनु जरुरी छ

    • @ShortskingVG
      @ShortskingVG 2 месяца назад

      What nonsense, what do you know about Bangladesh ?

    • @domasherpa2826
      @domasherpa2826 2 месяца назад

      ​​@@ShortskingVGThen what do you know explain? Who are you questioning me? Discusting 🙄🙄😏😏

    • @ShortskingVG
      @ShortskingVG 2 месяца назад

      @@domasherpa2826 I find the example involving Bangladesh inappropriate and offensive. It seems there was a lack of sensitivity and a sense of humor in the suggestion, which is unacceptable. It’s crucial to promote ethical and legal approaches to problem-solving. Voting is a democratic right and should be the primary method for choosing leaders. I believe that focusing on lawful and constructive methods is essential for progress.

  • @dhrubarai
    @dhrubarai 2 месяца назад +2

    पिल्सनु पर्छ यहाँ । मनपरीतन्त्र छ याे देशमा त्यसैले पनि युवा विदेशिन बाध्य छन् ।

  • @ramchandra7789
    @ramchandra7789 2 месяца назад

    ट्राफिक प्रहरीले को अत्याचार हो जनताको जिउ धनको सुरक्षा गर्नुपर्नेमा उल्टै जनता मरिरहेका छन्

  • @BasantaKumarBohara
    @BasantaKumarBohara 2 месяца назад +2

    ट्राफिक प्रहरीको काम सडकमा ‌सबारि ब्यवस्थापन गर्नु भन्दा पनि कसरि जरिबाना असुल्ने भन्ने मात्र ध्यान केन्द्रित छ,, दुर्घटना न्युनिकरण सम्बन्धी कुनै चासो नै छैन,

  • @shankardahal8755
    @shankardahal8755 2 месяца назад

    यो प्रहरी र चालकलाई आजीवन कैद हुनुपर्छ।

  • @Junction_jankpur
    @Junction_jankpur 2 месяца назад

    नेपाल को system
    मलाई था छैन हजुर
    जय नेपाल🇳🇵🇳🇵

  • @DRGTM-b3r
    @DRGTM-b3r 2 месяца назад +2

    नेपाल राम्रो हाम्रो देस भन्न पनि लाज लाग्यो 😢😢😢😢

  • @RamAc-e1t
    @RamAc-e1t 2 месяца назад +4

    बिचसडक,साङुरो गल्ली मा चेक जाँच गर्न बन्द गरियोस

  • @dayarammahato1485
    @dayarammahato1485 2 месяца назад

    ट्राफिक चेकिङ्गको नाममा घुसखोर ट्राफिक प्रहरीको जनता लुट्ने कार्य अबिलम्ब बन्द हुनुपर्यो उखाने ‌‌ओली सरकार ।

  • @debirajsunuwar5220
    @debirajsunuwar5220 2 месяца назад

    भनेपछी ट्राफिकले पोलिसिहरू परिवर्तन गर्नु पर्ने देखिन्छ किन जनता रूष्ट छन ट्राफिकसॅग

  • @roshankhadka6524
    @roshankhadka6524 2 месяца назад +4

    😢😢😢😢😢म पनि प्रत्येक्षदर्शी थिए सारै भयानक दुर्घटना 😢😢😢😢😢😢

    • @DilmayaTamang-z9u
      @DilmayaTamang-z9u 2 месяца назад

      अनि माल्बाहक गाडी दोषी हो कि ती मिर्तक नियमनुसार हजुर

  • @purnaneupane1279
    @purnaneupane1279 2 месяца назад +1

    दुख त कति हो हो कति बर्दी लगाको चोर हरु हुन यी सब यो हत्या हो तेसै ले यस्को जिम्मा नि नेपाल सरकार ले लिनु पर्छ

  • @asinkc-h4j
    @asinkc-h4j 2 месяца назад

    मा अस्ति आउने बेला बोलेको तिमीहरुको ज्यादती ले सिमा नाघी सक्यो !!! सडक बाटै लखेट्छन यो दिन चाडै आउदै छ , हुन्छ चाडो गरौ भन्थ्यो प्युसो !! आज यो समाचारमा बस भित्र लुक्दै गल्ति भयो भन्दै
    ज्यान को भिख माग्दै छ !!! कसैको बलमा ,घमण्डमा अत्याचार गरिन्छ नि बिनाश त निम्ति हाल्दो रैछ त। ट्राफिक सुध्रिन जरुरि छ

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 2 месяца назад

    कमिसनखोरी ट्राफिक प्रहरी सबैलाई थोक्नु पर्छ, झोले चोर हरु

  • @ranjitsanjel4415
    @ranjitsanjel4415 2 месяца назад

    यो चोर ट्राफिक लाई कामकारबाही गर्नु पर्छ
    ट्राफिक ले नियम होइन कामकारबाहीमा हाल्न मात्र सडकमा उत्रिन्छन सरकारले नयाँ policy बनाउनु जरुरी छ।

  • @ganandrarai9380
    @ganandrarai9380 2 месяца назад

    Thik gare6.

  • @dahalg99
    @dahalg99 2 месяца назад

    केपी ओली र नेपालको ट्राफिक उस्तै हो। जहाँ अप्ठ्यारो छ त्यही बसेर चेकङ गर्न थाल्छ।

  • @DeepMusic50
    @DeepMusic50 2 месяца назад

    देशको हालत देख्दा रुन 😢 लाग्छ

  • @Dark-w5n
    @Dark-w5n 2 месяца назад

    जनता लाइ लुट्न ट्राफिक कुना कुना राखेर आज जनता मारेरै छोड्यो थुक्क तिमि हरुको बिकास

  • @bijanshrestha4777
    @bijanshrestha4777 2 месяца назад

    ट्ाफिक को अतिनै ज्यादति भयो जनता माथि

  • @bhagirathdevkota
    @bhagirathdevkota 2 месяца назад

    Good.

  • @bbvideos382
    @bbvideos382 2 месяца назад

    गलत सूचना मृत्यु हुने पुरुष हो झुठो समाचार सम्प्रेषण गर्ने यस्ता काईते अलपत्रकार लाई कार्बाही होस

  • @hotnewsonlinevibes6696
    @hotnewsonlinevibes6696 2 месяца назад

    ट्राफिक हरु अराजक छन् । जहाँ पनि चेक गर्छन्।

  • @rajanshrestha3192
    @rajanshrestha3192 2 месяца назад

    जनताको करबाट तलब खाने र सडकमा बसेर जनतालाई नै दु:ख दिने र ज्यानसम्म जाने कामगर्ने ट्राफिक प्रहरी मुर्दाबाद जनताको करबाट तलब खाने ट्राफिक प्रहरीले जथाभावी चेकिंङको नाममा आफुखुशीगरी सडकमा सर्बसाधारण ब्यक्तिको ज्यानलिने सम्मको सडकराज चलाईरहेकोमा घोरभत्सना गर्दछौं यसको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कर्बाही गरी अब उप्रान्त ट्राफिक प्रहरीको यस्ता चेकिंङको नाममा आफुखुशी बन्द गरियोस् 🙏

  • @laxmankarki944
    @laxmankarki944 2 месяца назад

    Beach sadak ma kina check garnu paryo.

  • @SomGorkhali-lb8gs
    @SomGorkhali-lb8gs 2 месяца назад

    Good

  • @BhaktaBhandari-j5f
    @BhaktaBhandari-j5f 2 месяца назад

    ट्रक वाला ड्राइभर काे गलत हाे तेसलाई कार्यबाही गर्नु पर्छ

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 месяца назад +5

    लाखौं सहकारी पीडितले कहिले न्याय पाउने ?

  • @SubasResmi
    @SubasResmi 2 месяца назад +1

    ट्रक चालक्लाइ भन्दा ट्राफिक प्रहरिलाइ कार्बाही गर्नु पर्ने देखियो मृत आत्माले शान्ती पावोस

  • @Swarnakalin
    @Swarnakalin 2 месяца назад

    ट्राफिकले लुट्नु लुटेको छ घुम्ती मोडमा ओरालोमा लुकेर बस्ने एक्कसी अगाडि आएर रोक्न लगाउने गर्दा पनि धेरै दुर्घटना भएको छ जिल्लामा एक ठाउँमा मात्रै चेकिङ हुनुपर्छ 5/6 ठाँउ चेक गरेर हैरान बनाको छ

  • @KookaPaper-k2s
    @KookaPaper-k2s 2 месяца назад

    baktapur ko sabai daju bai lai salam❤❤❤😅

  • @KeshavBhatt-pp6hr
    @KeshavBhatt-pp6hr 2 месяца назад

    कठै मेरो देश 😢

  • @RRS-cl8bn
    @RRS-cl8bn 2 месяца назад

    सरकार ले पेट भरी खान नदियको कारन ले कमिसन आउँछ भनेर बातो ढुकि पेट पालेका छन ।

  • @bbvideos382
    @bbvideos382 2 месяца назад

    ट्राफिक भन्दा नि यो YoHo television ले गलत झुठो समाचार सम्प्रेषण गरि गल्ती गर्दैछ ।

  • @SHER-1432
    @SHER-1432 2 месяца назад

    अति भो ट्राफिक को लापरबाही पनि यो कारण ले सिङ्गो प्रहरी सङठन को बेईजत

  • @khadkababuram2108
    @khadkababuram2108 2 месяца назад

    यो लापर्बाहि चेकिङ्ग हो किनकि पछाडि बाट ट्रक आउदै गर्दा किन अड्याएन त्यो ट्राफिकले ।कति साईड चेपेर मैले गुडाईरहेको छु भन्ने ड्राईभरलाई किन थाहा भयन पहिलो मा ट्राफिक दोस्रो मा टिपर ड्राईभर दुबैको गल्ति छ यो दुबै लाई जन्मकैद को सजाय हुनुपर्छ।

  • @tejendrakhati9234
    @tejendrakhati9234 2 месяца назад

    रमेश लेखक जस्तो त गृहमन्त्री छ अनि किन नहाेस सुसासन भन्दै मा दिन जान्छ भाउजू लाई तेल लगाउदा नै समय जान्छ

  • @Reactiontmg
    @Reactiontmg 2 месяца назад

    दुखद खबर😢

  • @gangaramneupane8233
    @gangaramneupane8233 2 месяца назад

    ट्राफिक को त्यस्तो कार्य निन्दनिय छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 месяца назад

    माफ मागेर केही हुनेवाला छैन अब गयो ज्यानमारा केसमा सिधै

  • @sitalhumagain5445
    @sitalhumagain5445 2 месяца назад

    यो ट्राफिक्को लापार्बाही ले नै जो मान्छेको ज्यान गयको

  • @LovKto
    @LovKto 2 месяца назад

    कमिशन बन्द गर्नुपर्छ अनि मात्र सहज हुन्छ जस्तो लाग्छ ।

  • @LokRijal
    @LokRijal 2 месяца назад

    जेल हाल जेल ट्राफिक र ड्राइभर लाई नै

  • @DineshPandit-r2s
    @DineshPandit-r2s 2 месяца назад

    Traffic 🚦 nice vhanu

  • @mr.dhurbakhanal
    @mr.dhurbakhanal 2 месяца назад

    ट्राफिक लाइ चिट काटे बापत दिने कमिसन हटाउनु पर्छ । र चेकिङ हुने फिक्स स्थान तोकिनु पर्छ। जाहा मन लाग्यो उहीँ चेकिङ गर्छ्न

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 2 месяца назад

    यो ट्राफिक झारेहरु लाई आगो लगाउन पर्ने ..जहां पायो त्यहिं रोकेर हैरान पार्दै। खल्ति भर्ने गर्छन् ..

  • @gurungghale786
    @gurungghale786 2 месяца назад

    यसरी चेक गर्ने ट्राफिक प्रहरीलाई पनि बिच सडकमा हातखुट्टा बाधेर उभाएर 120 को स्पिड टिप्फरले हान्नु पर्छ

  • @sumandhakl5767
    @sumandhakl5767 2 месяца назад

    ट्राफिक को नै गल्ती हो जहाँ मनलाग्यो त्यै लुकेर चेकिङ गर्छन

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 2 месяца назад

    कस्ता कस्ता मिलेर देस चलाईरहेका छ त्यस्ता माफियाहरु पाल्ने हामी नेपालि🐑🐑🐑🐏🐏🐏🐏गद्दार जन्ता ....

  • @MohanRai-u4n
    @MohanRai-u4n 2 месяца назад

    यो सुन्योजित घतना हो गहिरो अनुसन्धान होस

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 2 месяца назад

    ट्राफिक प्रहरी र ती ट्रक चालकलाई पनि मृत्यु दण्ड हुनुपर्छ 😠😡😠
    षड्यन्त्र अनुसार यो घट्ना घटाइएको जस्तो बुझिन्छ...

  • @bhubanmg5418
    @bhubanmg5418 2 месяца назад

    हामी नेपाली हरु लुताउन मात्रै जन्मेको हो जस्तो लाग्छ मलाई त जताततै लुतैलुत को धन्दा मात्रै देख्छु मोत कठै बरै मेरो देश कुनै बेला सान्ती को देश नेपाल हो भनेर चिनेनिअहिले आएर असान्ती अनि भ्रष्टाचारले जुर्लुम्मा दुबाएको छ कति दुख लाग्छ सम्झिदा पनि

  • @Purnapun-gaule
    @Purnapun-gaule 2 месяца назад

    Sahi ho

  • @poshanyadav3541
    @poshanyadav3541 2 месяца назад

    देशमा जता ततै कमिसन चलि रहेको बेला
    अब बिचरा ट्राफिक प्रहरीले कमिसन न पाउने भयो
    😢😢😢

  • @srijanshrestha6382
    @srijanshrestha6382 2 месяца назад

    J pani vandine ? CCTV hereko xa?

  • @southnepalimovie
    @southnepalimovie 2 месяца назад +1

    यो प्रदर्शन करी चै को रहेछ ?? अरु मान्छे लाई ,मान्छे घाइते हुँदा त उठाउन आउँदैन भने यिनी काम छोडी छोडी पोलिस को लाठी किन खाएको

  • @ajazansari23
    @ajazansari23 2 месяца назад

    Uff mero dehs KO halat 😳😣😢😢😢😢

  • @PRADEEP-y2l1y
    @PRADEEP-y2l1y 2 месяца назад

    भन्नै पर्दा स्पीड क्यारा राख्नु राम्रो कुरा हो तर लुकेर क्यारा चेक गर्नु गलत हो हरेक ठाउमा फिक्स स्पीड क्यारा राख्नु ठिक हुन्छ तर जनतालै दुख दिने मनसायले लुकि लुकि दुख दिनु यो गलत हो

  • @magarpaul9770
    @magarpaul9770 2 месяца назад

    या ट्राफिक चेकेकिङ्ग पनि घुम्ती ,बन एकान्त ठाउ मा अनि बिचै सडक मा गर्छन ,,,,यो चेकेकिङ्ग गर्ने पनि ठाउँ परिवर्तन गरिनु पर्छ ,

  • @Sumanbharati1
    @Sumanbharati1 2 месяца назад +1

    Thank you so much for 32 subscribe youtube family keep support please❤❤❤❤

  • @saharatube3634
    @saharatube3634 2 месяца назад

    सबैभन्दा पहिले नेपालमा

  • @MahindraBk-y9n
    @MahindraBk-y9n 2 месяца назад

    टाफिक चोर ले गर्दा हो एस्तो हाबे मा किन बसो चोर हरुले गर्दा हो भित्र गलि बस डाका

  • @Songshowcase
    @Songshowcase 2 месяца назад

    100% ट्राफिक प्रहरी नै दोषी छ । हाईवेमा एक्कासी गाडिलाई रोक्नै हुदैन । पछाडी बाट आएको गाडिलाई पनि त सतर्क हुने समय हुनु पर्यो नि । अगाडीको लाई एक्कासी रोकि दिन्छन .... नियती एस्तो भयो आज । मृतक प्रती हार्दिक श्रदान्जली 💐💐💐

  • @narendrabhusal5090
    @narendrabhusal5090 2 месяца назад

    शेरे प्रचण्ड र के पि तिमि हरुले जनता मा ट्राफिक अराजकता रोक्न सकेनौ भने एक दिन समाल्न सक्ने छैनौ

  • @l.b.lamichhanemagar
    @l.b.lamichhanemagar 2 месяца назад

    ट्राफिकले जिम्मा लिनु पर्छ यो घटनाको

  • @Balamilale
    @Balamilale 2 месяца назад

    ट्राफिक हरुको ज्यादती बढीरहेको छ केही पाठ सिकेनन भने अब पब्लिक धुलाइ भेत्ने दिन आउदै छ ।

  • @fanoftech12
    @fanoftech12 2 месяца назад

    Side laeara matra gernu perxa cheking

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 месяца назад

    कति लुटछाै गरिब जनता लाई , कति मार्छौ जिउदो लास भै सकेको गरिब नेपाली लाई ?? जहाँ पनि जनता नै मार मा

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 2 месяца назад

    ट्राफिक प्रहरी लाइ कडा कारबाही गर्नुपर्छ
    बिच बाटोमा किन स्कुटर रोक्ने नि
    यदि चेकिङ नै गर्नु छ भने साइड लगाएर चेक गर्नु नि

  • @parshuramrai696
    @parshuramrai696 2 месяца назад

    Follow the traffic rules everyone

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 2 месяца назад

    विदेशी दलाल नेताहरू यो देशबाट नलखेटिएसम्म यस्ता घटनाहरूमा कहिले पूर्ण बिराम लाग्ने वाला छैन्।

  • @TirthaSingjali
    @TirthaSingjali 2 месяца назад

    टार्फिक प्रहरि को गल्ति छ सिधा

  • @jaynepal3221
    @jaynepal3221 2 месяца назад

    ट्राफिकले अनावश्यक ज्यान गुमाउछन यिनिहरुको नियत राम्रो देखिदैन

  • @laxmimagar952
    @laxmimagar952 2 месяца назад

    Trafic cheking garda kaunai janakari mulak bord rakhra mattrai garda ramro hola 🇳🇵👍

  • @shankar_karki
    @shankar_karki 2 месяца назад

    जनता मिर्न सहयोग गर्नु भयको मा ट्राफिक प्रहरी लाई धन्यवाद !!

  • @neemkantadangi.
    @neemkantadangi. 2 месяца назад

    समाचारमा पुरुषको ज्यान गएको भन्छ त खासमा कुन समाचार सहि हो अनि गल्ति ट्राफिक प्रहरीकै देखिन्छ चेकिङ्ग गर्ने ठाउं बीच सडक ??

  • @DilliPhejong
    @DilliPhejong 2 месяца назад

    जहिले, जहाँ ,जता , जतिखेर पनि चेकिङ गर्ने ट्राफिकहरुलाई तुरुन्तै कारबाही गरिनुपर्छ।ट्रक ड्राइभरलाई त त्यसै कार्बाही हुनेनै भयो ।

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 2 месяца назад

    traffic लाई पैसा खानको लागि अर्काको ज्यानै लिनुपर्ने सहायतमा लगाउनुपर्ने माया सिक्ने प्रहरी चाँडो।

  • @ram_09-02
    @ram_09-02 2 месяца назад

    यही भीड ओली देउवा प्रचण्ड को घर मा गएर आगो लगाउन पर्नी