ओली क्याबिनेटमा कांग्रेसका झुर मन्त्री, देउवाको धाेका, गगन-विश्व र चन्द्र भण्डारी अटेनन् | ABC Check

Поделиться
HTML-код
  • Опубликовано: 10 июл 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 57

  • @dhanedhanedhane
    @dhanedhanedhane 21 день назад +4

    यो गठबंधनको सरकर्मा चन्द्र भण्डारी नरहोस भन्न चाहनछु

  • @devendraangbo5830
    @devendraangbo5830 21 день назад +1

    सहि मानेमा संघियता लागु गरौ

  • @ShreeprasadLamichhane
    @ShreeprasadLamichhane 21 день назад +3

    बाख्रे बोरा भित्र कुहिएको आलु झैं हुन्छ।तर चन्द्र भण्डारी कांग्रेसका एक हुनाहार नेताहुन। अरू गनायका कुहिएका भातमारा हुन।

  • @thecreation272
    @thecreation272 21 день назад

    सही विश्लेषण । वास्तविक मुद्दा उठान Impressive

  • @user-ug1ms6ur9f
    @user-ug1ms6ur9f 21 день назад

    के पि ओली ध्यानाकर्षण भारत र चिन तिर लगाउनुस अनि नाकावन्दि गराउनुस नेपाली आफै आत्मनिर्भर हुनुपर्छ ।🙏🙏🙏💐

  • @subbadahal1762
    @subbadahal1762 21 день назад +4

    जब गगन,बिस्वप्रकस,चन्द्र भन्दरी लगायत को सरकार बन्छ तब मात्र देशले मुक्ति पाउछ ।जय नेपाल

    • @BP-jq1ru
      @BP-jq1ru 21 день назад +1

      तिनले केहि गर्न नसक्ने भयर सरकारमा नजाने हुन

    • @top10slist94
      @top10slist94 21 день назад +1

      Bakhra le khako anna bali ra bahun le chalako desh kaile sapridaina.

    • @user-uo2ep9nh5u
      @user-uo2ep9nh5u 21 день назад

      Bkhra chor gagane Nuwakot hamrai xeuma aara kti khara gako xa khate aba aune chunab ma ayo vane tesko k hal hunxa thaha xain

    • @devendraangbo5830
      @devendraangbo5830 21 день назад

      केहि गदॅा हुन्न हौ साथि हो नैतिकता छैन कुनै नेताहरुमा

  • @somnathniraula6405
    @somnathniraula6405 21 день назад

    सम्युक्त सरकार ले पहिले सुशासन भ्रस्टाचार का कदम नचाले फेरि उलट पलट नहुन बेर छैन

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 21 день назад

    काङ्ग्रेस फुट्नी पक्का।

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 21 день назад

    गृहमन्त्री काँग्रेसलाई रमेश लेखक , कृष्ण सिटौलाहरुलाई दिएमा राम्रो हो । गगनलाई भन्दा बिस्व प्रकाशलाई गृहमन्त्री दिनु राम्रो

  • @user-ne8bl4hh3g
    @user-ne8bl4hh3g 20 дней назад

    सजिलो हुन्न होला

  • @user-zh5gk1zl8g
    @user-zh5gk1zl8g 21 день назад

    Ramesh ji ko bhasankala ramro rahecha

  • @Son_of_morden_buddha
    @Son_of_morden_buddha 21 день назад

    We want see gagan in minister how he work
    Fair news ❤

  • @franklin102
    @franklin102 21 день назад

    काङ्ग्रेस पार्टी अब पनि भसटूचार गर्न छोडेर देस र जनताको लागि राम्रो काम गरेर देखाउस र काङ्ग्रेस एमाले आपसमा धोका नदिईकन र जसेरि भए पनि समानुपातिक र प्रदेश खारेज गरे भने भोलिका दिनमा दुबै दल लाई धेरै फाईदा हुने छ।गगन थापा र डाक्टर चन्द्र भण्डारी लाई मन्त्री बनाए धेरै राम्रो हुने थियो।

  • @dharmarajpaudel2400
    @dharmarajpaudel2400 21 день назад +1

    ३ महिना हाेईन २४ घण्टामै ढले हुन्थ्याे ओलिकाे सरकार । यस्ता काईते दलालीकाे अनुहार हेर्न पनि घिन लाग्छ ।

  • @gyankafle18
    @gyankafle18 20 дней назад

    चन्द्र भण्डारी मंत्रीमण्लमा अटायनन् भने देउवा पतनको बाटोतिर लाग्छन्

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 21 день назад

    दस वर्ष प्रतिपक्ष मा वसेकाे प्रचण्ड,अब पनि सशक्त प्रतिपक्षमा रचनात्मक काममा वस्न पाउनु अहाेभाग्य हाे।ने का र एमालेले सत्तासुखकाे लागि मात्र प्रतिपक्षकाे भूमिका संसद अवरुद्ध गरेर गरे।

  • @BhojrajDhakal-bw9md
    @BhojrajDhakal-bw9md 21 день назад

    अरु जे भयपनी जसले प्रदेश खारेज गर्छ ८४मा उसैको दुई तिहाई

  • @balkrishnanepal895
    @balkrishnanepal895 21 день назад

    ओली सरकार संबिधानत बंदैनन।

  • @bimalatit2200
    @bimalatit2200 21 день назад

    यो हाती जङली साबित भयोभनेत खाबो भाचेर उथल पुथल गर्छ है माउते कोहो कस्तो छ हात्तिको तेस्मा भर पर्ने भयो

  • @rameshlama712
    @rameshlama712 21 день назад

    जेलमा हालनुहाेस सबै नेता भनाउदाहरुलाई।देश लुटेराहरुलाई।

  • @bicharighale1061
    @bicharighale1061 20 дней назад

    वर्षायाम मा नदि धमिलो हुन्छ तर माननीय डाक्टर चन्द्र भन्डारी सधै निर्मल निश्चल पवित्र हुनु हुन्छ ।
    यो दुई दलको सरकारले भ्रष्टाचारको फाईल बन्द गराउने न्याय शुसासन हराउने सार्वजनिक जग्गा जमिन कब्जा गर्ने उदेश्य मात्र हुनेछ

  • @Visibleshorts3
    @Visibleshorts3 21 день назад

    Jail ghanay arju bastarchari mantri chanidhaii khoilay sakhen xaaa congress janta aba ate vayo amalay congress hoena abaaa

  • @deokabharati1563
    @deokabharati1563 20 дней назад

    bhauju lai arrest garnu parne huncha kina ke rabi dai sanga file cha aba ko home minister le arrest garana vane 3months ma oli ko sarkar ma lock lagcha

  • @gurungparu4141
    @gurungparu4141 19 дней назад

    Kasto Neta ra Neta ka puncher ko tourist Afu laee 2 Dhara big. Neta janta ko elected person ko Lagee Dhara 3 where is the Law?

  • @dipakshrestha4610
    @dipakshrestha4610 20 дней назад

    सबै ढाकछोप हो

  • @user-pi1ol4xm6h
    @user-pi1ol4xm6h 21 день назад

    Reporter mam look like as sobitaa gautam

  • @dhirajthapa3296
    @dhirajthapa3296 21 день назад

    Gagan

  • @word_story01
    @word_story01 21 день назад

    सानो पाटिलाई संविधान लाग्ने ठूलो पाटिलाई नलाग्ने कस्तो कुरा गरेको दाजुले?

  • @choonveerrai2451
    @choonveerrai2451 20 дней назад

    Balen shah gopi hamal ni maan ya hunn ra

  • @buddhimaharjan5122
    @buddhimaharjan5122 21 день назад +1

    Prachandra le ramro kam garepo Pradhan mantri khana pauxa khali Maobadi party ko neta haru le suntashkari gareko garekai xa yesta matiyar prachandra lai thik garekai ho khoita hijo 10 Barsh yugada garer aayeko Maobadi ko prachandra le ladaku haru paisa luteko chor danka le 60 arba koplakai khayo pap kaha bata karauxa dhuri bata karauxa prachandra.

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj 21 день назад

    Badare khel suru bho

  • @jyotilalrana8375
    @jyotilalrana8375 21 день назад

    तिमीहरु राजनीतिक स्वार्थ बाहेक केही देख्दैनौ। जनता र राष्ट्रकाे कुरा के गर्छौ। आफु र आफन्तको स्वार्थ बाहेक अरु केनै गरेका छौ भ्रष्टहरु हो।

  • @ishwarineupane7663
    @ishwarineupane7663 21 день назад +1

    माओबादी ले साच्चीकै राम्रो काम गरेको भय त दशौ बर्ष राज्य संचालन गर्नी अबसर थियन र? अब त जनताले राम्रो सग चिनिसकेका छन जती रोइलो गाय पनी।

  • @urajthapa2764
    @urajthapa2764 19 дней назад

    kati coror kamaunu bhye bhauju le aba?????

  • @karkiindra6632
    @karkiindra6632 20 дней назад

    Aba khani vaya gholeharule rakshi hadi.jel halni manxe mantri thuthu.yastako anuhar samchar sunu bhanda yo deshai xodan man lagiyo

  • @bishalgurung440
    @bishalgurung440 21 день назад

    Deuba ko khutta molne ra deubako geda dogne ani vaujuko fariya odne matra mantri hunxa 2 month mai dhalxa yo sarkar

  • @rameshsharma-vg5iw
    @rameshsharma-vg5iw 21 день назад +1

    यो आईमाई ले भन्ने न्युज को क्याप्सन देख्दा नै सार्है घटिया लाग्छ मलाई

  • @gurungparu4141
    @gurungparu4141 19 дней назад

    Chor Dhara 2 ra 3 Bhanne

  • @user-pz2em8xu3n
    @user-pz2em8xu3n 21 день назад

    Yo pagalni lai 17000 ko balidaniko mahobadi vanne matra taha rahexa prachanda deshka nayak hun unkai agendama desh xa mahoko history her

    • @Musiclovers-gt
      @Musiclovers-gt 20 дней назад

      😂😂😂झाेले झिम्टेका लागि मात्रै नायक हाेला किनकि बाँकि नेपाली जनताकाे लागि खलनायक हाे। विदेशीले ल्याईदिएका यी एजेन्डा फेल भैसके। माओवादकाे एजेन्डा र राज्य संरचना के के थिए थाहा छ तिमी झाेलेलाई ?र अहिले कुन राज्य संरचनामा रहि सरकार चलाउँदै आएकाे छ देख्दैनाैँ आँखा छ कि छैन?

  • @smaranrajgiri
    @smaranrajgiri 21 день назад +1

    प्रचण्ड सकिने रे? लाज लाग्दैन यस्तो खबर बनाउन? ए पत्रुकार हो कान खोलेर सुन यतिको खुलाम्खुला बोल्ने ब्यबस्था त्यही प्रचण्ड लिएको हो भन्ने

    • @aamayangreeonlinetv633
      @aamayangreeonlinetv633 21 день назад

      माफ गर्नु होला सर गफ दिन सजिलो छ हिजो १० वर्ष मा कसले बोल्न दियो माओवादीले होइन हरेकको बोली बन्द गरेको झुट को खेती नगरौं माओवादी यो देश को घाँडो पार्टी हो।

    • @Musiclovers-gt
      @Musiclovers-gt 20 дней назад

      😂😂 यस्ता आँखा भएर पनि अन्धा त खाओवादिका झाेले चम्चे छन अनि सकिँदैन त। दुई तिहाई बाट ३२ मा झरिसक्याे। त्याे जनयुद्ध कस्ले किन गराएकाे रहेछ, यिनीहरूले नेपाललाई कति घात गरे,यिनीहरू कस्ता पुच्छर हुन दलाल हुन सबैले थाहा पाईसके। आउँदो चुनावमा बालेन,गाेपि जस्ता र अहिले याे सरकारप्रति क्रुध बनेर सरकारबाट टाढा बसेका विज्ञ अभियन्ता कतिजना नयाँहरु संगठन बनाएर आउनेहुन थाहा छैन।पहिलाको जस्तो नेताका दलका मिडिया मात्रै छैनन हरेक व्यक्ति सामाजिक सन्जाल र त्यस मार्फत चिनिन थालिसके, यिनीलाई हरेक क्षेत्रमा नाङ्गिन थालिसके। अहिले 15,16,17 वर्षका हरेक तन्नेरी हरु 84 सम्म मतदान गर्ने भैसक्छन उनीहरूले यी बुढालाई पक्कै चुन्ने छैनन। यत्रो परिवर्तन भैरहेको समय देख्दा देख्दै पनि यी झाेलेहरु प्रचण्डेलाई के भगवानै ठान्छन् कि क्या हाे? प्रचण्ड नसकिन लागेकाे भए सत्तापावर भन्दा बाहिर किन बस्न सक्दैन ? प्रचण्डलाई डर छ त्यसैले र त्याे डरले देखाउँछ सकिन लागेकाे हाेकि हाेईन भनेर। अहिले भुस्साहा कुकुरकाे त अलि ईज्जत् छ यी नेताहरूकाे त्यति पनि छैन।के रे बाेल्ने व्यवस्था प्रचण्डे ले ल्याएकाे रे ?😂😂😂त्याे भन्दा पहिल्यै सबैले मुख सिलाएका थिए ईसारामा मात्रै कुरा गर्थे हाेईन त। खुल्लमखुल्ला हाेईन अराजकता भन्नुस बरु । ईण्डाे पश्चिमा का भरिया खाओावदि बाट स्कुलिङ पाएका ब्रेनवास्ड मनुवाले गर्ने यस्तै कुराहरु ।

  • @ThakurProshad-pv3lv
    @ThakurProshad-pv3lv 20 дней назад

    Oliba.sar.badur.parachan.miler.40.pugaka.sabai.la.mai.na.ko.10.hajar.di.nu.r.bidas.jan.mana.garanu.alr.pot.ma.pugane.bitikai.waharula.purano.hunuxa.vane.jandinu.nayala.turuta.kagaj.pata.banayar.10.hajar.moina.dine.vanar.jila.kayalayama.kagj.pataunu.wat.karelayabat.painexa.vanuhos

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 21 день назад

    गगन विश्व चन्द्र भण्डारी के हेरेर बसिरा हुन। देउबा को कुम मुनि बसि ओलि लाई मत हाल्नु भन्दा काङ्ग्रेस बिर्दोह गरि काङ्ग्रेस बिभाजन गर्नु राम्रो।