Dhan Jhuleko Khet - Debiram Rana Magar • Radhika Hamal • Khabapu • Mamata Rana Lok Dhori Song 2023
HTML-код
- Опубликовано: 12 апр 2023
- Debiram Rana Magar Present's:-
#Debiramranamagar
#radhikahamal
#Khabapuchanchal
#dhanjhulekokhet
#newlokdohori
#newnepalisong
-------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Debiram Rana Magar
Radhika Hamal Pun
Tulasa Gharti Magar
Khabapu Chanchal Magar
Amar Roka Magar
Karishma Gharti Magar
Ratna Shrestha
Sushila Thapa
Man Bahadur Pun
Aasha Pun
Rajkumar Rayamajhi
Bishnu Sunar
♬ Lyrics:-
Collection
♬ Music:-
Debiram Rana Magar
♬ Arrange:-
Krishna Pun
♬ Recordist:-
Bimal Budha Magar
♬ Audio Mixing/Mastering:-
Krishna Pun
♬ Studio:-
Music Bank
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Debiram Rana Magar
🎬️ Artists:-
Mamata Rana Magar
Khabapu Chanchal Magar
🎬️ Cinematographer:-
Marubhumi Narayan
🎬️ Edit/Color:-
Rajkumar Magar
🎬️ Asst.Edit:-
Durgesh Rana
🎬️ Poster:-
Asim Chandra Bishwokarma
🎬️ Post Production:-
Rajkumar Films
special thanks
Rukmeli Chelibeti aama samuha
Bhume Samaj kathmandu
Lugumyal Samaj kathmandu
Bhume Samaj kathmandu
Nepal Magar Saskritik sangh Bises Upatyaka Samiti
Samjhina Chahanxu
Jhak bahadur pun
krishna pun
khimraj pun
Dharam pun
Dhansing rana
Dammar bk
Prabir bk
Balasing pun
Jitsing Sunar
Tilprashad bk
Gyan bahadur bk
Subash pun
Tara prashad pun
Hiralal pun
Bishnu bk
---------------------------------------------------------- Развлечения
आहा कस्तो राम्रो झाप्रे नाच अनि गित यी सबै टुक्का गाउथिम हाम्ले गाउमा नाच गान हुदा आज यिनै टुक्काहरु सुन्दा पैलेकै याद आयो 🙏 10 चोटि सुनियो र नाचियो पनि सारै मज्जा आयो जहाँ पनि झप्रे नाच हुदा प्राएजसो झिमझिम सानू गाइय जस्तै अब यो गित पनि त्यसरी नै गाइने जस्तै रैछ र थिक्क नाच मा मिल्दो पनि छ यो पनि त्यसरी चलोस ❤❤🙏
यकदमै बालापनमा सुनेका सब्दहरु यो गीतमा माला उनेकोछु मीठो कमेन्ट को लागि धन्यवाद ।
एकदमै रमाईलो अनि राम्रो भएको रहेछ सबै भाई बहिनीहरुलाई सलाम साथै शुभकामना छ। एकदमै ईनजोई लिए दुई पल्त हेरे ❤❤❤
धेरै धेरै धन्यवाद मेरो दाइ हजुर ।
Congratulations bhai & team ati ramro 👏👏👏👍👍👍👌👌
thank you so much ...
thank you so much
❤❤❤ badhai cha all timlai
thanks
Ahaa sarai ramro Gau ghar tirako yaad aayo daju congratulations 👏🎉 best wishes
thanks vai
wow so nice song video la badhai xa all plz aro pane yestai song leyar aauno hola
Has hjr thanks
ल है सबैलाई बधाई बासुरिको ठेट धुन मन परेको पाटो रोल्पालीहरुले गरोछ गाठे !
🤣🤣धेरै धन्यवाद ।
ramailo ❤❤❤
अग्रिम सुभकामना छ सम्पूर्ण टिम लाइ❤
गीत भनेको यस्तो पो हुनु पर्छ खै आफुत गाउले परियो यस्तै यस्तै गीत मन पर्छ आज यो गीत सुनेर आफ्नो बालापन को सारै याद आको छ अब त खै चाहेर पनि त्यो दिन कहाँ फर्केर आउथ्यो र रमाइलो त तिनै दिन हरु थिय
मीठो कमेन्ट को लागि धन्यवाद बालापन र बैँस जोबन फर्केर न आउदो रहेछ ।
कति रमाइलो रैछ बरै
हजुर राप्तिको चिनारी हो यो
Aaha kati ramaelo ghanti dukhepni galasukepni joro aaypni tolai thrkaune ximeki byujhaune sathivae hsaune khbpu sir ko Dan's babai ATI romantic song sarai ramaelo ramro lagyo badhae sathai ajhai pargtiko kamna smpurnma timlae❤❤❤❤
धन्यवाद हजुर गाउले झाम्रे
आहा वधाई छ देवी सर लगायत सम्पूर्ण टिमलाई शुभकामना 💐💐💐💐
धन्यवाद भरत सर ।
अहा ! मगर लोकसंस्कृतिको जगेर्ना हुन थाले छ। बधाई छ सम्पूर्ण टिमलाई।
आह कति मिठो गीत बनेको रैछ र भिडियो पनि रमाइलो बनेको रैछ बधाई तथा अगृम शुभकामना सम्पुर्ण कलाकार लगायत सम्पुर्ण टिम लाई 🙏🙏🙏🙏
रमाइलो झाम्रे बधाई छ सम्पूर्ण टिम लाई
धन्यवाद हजुर ।
हामीलाई त हाम्रो नै राम्रो लाग्ने बरै मिठो छ
rights thanks
Sarai ramailo gana hamaro jamana ka tukka haru hami le ghas katda gaune Geeta haru dhanyavad hamro kalakar bhai bahini haru lai
धन्यवाद दिदी हजुर 🙏🙏
अहा कति रमाइलो गित लु बधाई छ सबै टिमलाई
धन्यवाद हजुर
बधाई छ 🎉🎉
thanks
Dherai ramro xa ❤❤❤❤❤
thank you
गजब छ। सार्है मन पर्यो
धन्यवाद हजुर ।
Dammi dammi
thanks
Yo geet m anachachne manxe ni nachxa💃💃💃
धन्यवाद हजुर
Akdam ramro xa mama ji miss you
धन्यवाद भानिज ।
डामी छ कार्यक्रम ❤❤❤❤❤❤❤
धन्यवाद ।
rolpa ko jhajhalko aayo ni aaha kati mitho ....
Honiton thanks
आहा हाम्रो रोल्पाली मौलिक गित सार्बजनिक भएछ सम्पुर्ण तिमलाइ सफलताको शुभकामना 💔💔💔💔
thanks share plz
ATI ramailo
धन्यवाद हजुर ।
बालापनको याद आयो मीठो गित
धन्यवाद हजुर ।
🎉वाउ देरै राम्रो छ है 🎉
thanks
चट चट हार्दिक बधाई ब्रो
धन्यवाद ब्रो ।
सम्पुर्ण टिम लाई धन्यवाद राम्रो छ एकदम❤❤❤❤
Thanks
सुरु देखि अन्तिम सम्म हेरे गित राम्रो बनेको छ दिबिराम सर
धन्यवाद सर मौलिक पन उतार्ने कोसिस गरेको छु ।
Aaha sarai man paryo bhai
Very nice nanibabuharulae
thank you dai
आहा धेरै मिठो गीत सबै जना लाई सम्मान छ🙏🙏🙏🙏
thanks you so much
#naruroka#
मौलिक गित सार्वजनिक भएछ सफलता को कामना
धन्यवाद हजुर
आहा अति मार्मिक सर बधाई छ🎉🎉🎉🎉🎉
धन्यवाद सर जी ।
git dherai ramro xa sampurna timlai safaltako suva kamana ❤❤❤good lock
thank you
अति मिठाे गित साथमा धमाकेदार नाचलाई हेरेर म पनि मख्ख भए। अझै पनि यस्तै यस्तै प्रगतिकाे कामना सम्पुर्णमा
धन्यवाद हजुर
अतिनै राम्रो
धन्यवाद ।
radhika didi 😍😘😘😍
Hjr
सफलताको शुभकामना सर
धन्यवाद सर ।
सुपर छ गित
thanks
Wow wow so nice
Mitho xa
thanks
Nice song best of luck all of you
🙏🙏
18:50 केही हुन्न गाणी 😂😂😂😂🎉❤
साह्रै मीठो गित ।। सफलताको सुभकामना ❤️🙏🙏🙏🙏
धेरै धन्यवाद ।
wow dami babda
thanks
मौलिक गित सारै मजा आयो बधाइ छ सबै हाम्रा रोल्पाली कलाकार साथिहरुलाई ।।
thanks jethan sab
आहा मीठो गित सम्पुर्ण टिमलाइ बधाई छ गितले सफलता चुमोस्❣️❣️
धन्यवाद हजुर
Wow katti ramro geet sangai ekdaamai daamizzz nach congregations all🎉🎉
thanks hjr
Excellent
thanks
लौ धेरै रमाईलो सबै कलाकार तिम लाई शुभकामना छ सबै रोल्पाली र रुक्मेलि साथी भाइ मात्र देख्छु नि ह्जुर गाउँ घर को मेला को याद आयो मलाईत ह्जुर हरुलाई कस्तो लागेर आयो कमेन्त गर्नु होला।
एकदम राप्तिको चिनारी हो
Wow dami dami sir🙏🙏🙏🙏🙏🙏💃💃💃💃💃💃👏👏👏👏👏👏👏
thanks
हैत यो गित सुन्दा त गाउघर को याद आयो बर्सौ हैन यस्तो रमाइलोमा नगएको १० बर्ष भयो 😢😢
गाउले जिबन हजुर♥️♥️♥️
❤❤
❤️💓💓💓
❤❤❤❤
❤️❤️❤️💓💓💔💔💔
good luck
❤ रमाइलो छ
धन्यवाद ।
Dami good luck
thanks
Nice song
thanks
Pewar rolpali vaka ma raixa sir derai dami dami
आहा अति मिठो गित अंकल जि🙏🙏
गाउले नाचो बाबु
सम्पुर्ण टिमलाई 🙏मेलापात गर्दा गाउने गित निकै मिठो सफलताको शुभकामना छ।
धेरै धन्यवाद ।
Right
Safl ta ko suvkamna x
धन्यवाद ।
Wow nice😮😊
thanks
😊😊
😂😂😂
रमाला रोल्पाले दाजुभाइ सारै राम्रो छ
नमस्ते है दाई 😊
Namaste baini
nice
thanks
गीत मात्रै सुन्दा राम्रो छ भिडियो गहिरिएर हेर्दा कता कता के नमिले जस्तो लाग्यो सायद टेक्निकल गढबढीले हुनसक्छ कि मलाई मात्रै यस्तो फिल भएको होला कि जे भए नि सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏
यो नितान्त भेगीय गीत र नाच हो मौलिक पन उतारेका हौ 10 टेक लियर ओके गरे जस्तो यो भिडियो होइन हजुर ।
Badhai x
best of luck
धन्यवाद हजुर ।
धेरै राम्रो छ गित 👌👌👌👌
धन्यवाद ।
Nice songs and video congratulations to all
धन्यवाद दाइ हजुर ।
कति मिठो गीत 🇳🇵🇳🇵🇳🇵💖
आहा कति मुठाे गित सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❤❤❤
thanks
तुक्काहरु धेरै पुराना भय अलि मार्मिक भय अझै राम्रो हुने थियो
मौलिक गीत मा मौलिक टुक्काहरु राखेको हु सुझाव को लागि धन्यवाद ।
O😅😅😊p😂@@debiramranamagarofficialch294
wow fantastic song Best of luck
thank you so much
रिमेक्स गयक र गायिकाहरु लाई कोतिकोती नमन छ ! साथै हास्य कलाकार खदक बहादुर पुन मगरको र प्यारो माइती राजा अमर रोका
मगरको नाचो सारै बबाल छ ! अन्तमा चिरपरिचित गायक र गायिकाहरु लाई न्यानो न्यानो माया साथ शुभकामना छ !!! ❤❤❤❤
👍️👍️👍️👏👏👏👏👏
thanks hjr
एक दमै नेपाली मौलिक गित तेहि माथी रोल्पाली कलाकारहरु एक दमै राम्रो प्रस्तुति 🎉🎉
Thanks hjr
सारै मिठो गीत
धन्यवाद ।
नमस्कार म अमर रोका मगर देबिराम सरको लय संकलन मा रहेको मौलिक झ्याउरे गीत हामी १४ जना कलाकारले गायका छौ सबैले हेरेर लाईक कमेन्ट् शेयर गरेर साथ दिनु होला है❤❤❤❤❤
मेरो पनि आग्रह छ ।
बधाई मीठो मौलिक लोक भाका धान झुलेको खेत देबिराम राना दाइ लगाएत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ
धन्यवाद बहिनी
आहा धैरै राम्रो छ हजुर को गित सफलताको शुभ कामना रोल्पालि दाइ हरु
धेरै धन्यवाद मेरो भाई
,\
Ramro xa get sampurn timlai bdaixa ma QATAR dekhi herdai xu Nepal ghar salyan kapurkot
धन्यवाद मेरो पनि रोल्पा जुगार हो तपाई हाम्रो भेगमा नाचिने यो नाच मादल बासुरी को धुन संरक्षण गर्ने उद्देश्यले रेकर्ड गरेको है हजुर ।
Best of luck to all
🎉
धन्यवाद ।
*कहाँ छ मुलपानी मायाको तिर्खाले आको म पनि .. पापी रैछ मन कर्णाली हो बगे झै माया बढाउ झन भन्ने पुराना गित हरु सङ्ग झुधेको जस्तो लाग्यो ... सफलता को सुभकामना सबैमा *
हजुर को सुझावलाई सलाम छ अन्जानमा कहिकतै मिल्न गयो होला धन्यवाद छ ।
❤❤❤❤❤
❤❤❤❤❤❤
♥️♥️♥️♥️
thanks
🙏🙏🙏❤️❤️❤️👍👍👍
Thanks
Sarai mitho geet❤❤❤❤
धन्यवाद ।
Good song ❤🌹🌹🌹🌹🌹🌹
Thanks hjr
आहा! कासो लागेर घाँटी दुखेको स्वोर झनै मीठो लाग्यो ❤❤❤😊😊
Sresetoshhaputiokke
Okelarokalohoperi