मान्छेलाई बाँच्न सिकाउने डाँडा || विवाह सुरू भएको ठाउँ || किराँतको उद्गम तुवाचुङ Tuwachung Halesi

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Tuwachung of Khotang is the place of origin of Kirant Civilization. Our trip to Halesi and Tuwachung.
    Please watch our other videos of Khotang
    Khotang Diktel, Bhulbhule and Nerpa
    • दुध उम्लने ठाउँ । भुलभ...
    Maiyung- Mundhum Trail Part 1
    • घोडाले राज्य गर्ने मैय...
    Maiyung Hill Beautiful Scenery Part 2
    • हिमालको काखमा गोठको जी...
    Bhojpur Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Bhojpur Dingla Tour
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Sankhuwasabha Num Arun 3rd
    • संखुवासभा VLOG || धरान...

Комментарии • 429

  • @raimukesh4.2m
    @raimukesh4.2m 2 года назад +64

    सचिन सर जतिको असल ब्याक्ति राम्रो भ्लगर पत्रकार युट्युबर बाठो पढेलेखेको ब्याक्ती नेपाल मा कोइ छैन यति दुख गरेर भिडियो बनाउनु हुन्छ हजुर लाई धेरै धेरै धन्यवाद किराँती सब्यता अनि किरात धर्म को बिसय मा बनाउनु भएको रहेछ

    • @MajanSingh
      @MajanSingh 11 месяцев назад +1

      ❤😂❤😂❤❤❤❤ 20:49

    • @MajanSingh
      @MajanSingh 11 месяцев назад +1

      ❤❤❤❤❤❤ 22:26 22:28 22:28 22:28 22:28 22:32

    • @MajanSingh
      @MajanSingh 11 месяцев назад +1

      😂❤😢😢❤❤❤❤❤❤❤ 22:59

    • @MajanSingh
      @MajanSingh 11 месяцев назад

      😮😢❤❤ 23:22

  • @pradeepnachhiringvlog2840
    @pradeepnachhiringvlog2840 2 года назад +12

    किराँत सभ्यता वास्तवमै अदभूत छ। यस सभ्यता प्रती गर्व लाग्छ।

  • @rabinrai5925
    @rabinrai5925 2 года назад +54

    सचिन सर को भल्ग हेर्नु एउटा उत्सुकता हुन्छ जुन भौगोलिक परिदृश्य लाइ परिभाषित गर्ने मज्जा लाग्छ हाल साउदि बाट

    • @napilekato4727
      @napilekato4727 2 года назад +1

      अति दुख गरेर हरेक नेपालकाे ठाउँ हरु हेन र चिन पाउँदा हजुर हरुलाई धन्दे वाद छ,

    • @jitbahadurrai1883
      @jitbahadurrai1883 2 года назад

      @@napilekato4727 q

  • @bikashrai782
    @bikashrai782 2 года назад +12

    सचिन सरलाई धेरै धेरै धन्यबाद किरातीहरू उधग्म स्थल तूचूङ साथै किरात सभ्यता दर्शाईदानू भएकोमा

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 2 года назад +5

    सुन्दर ठाउँ हेरु देखाउनु भयकोमा आभारी सचिन सर

  • @rishiramchalise8845
    @rishiramchalise8845 2 года назад +11

    पहिलो पुस्ता, स्विस भूगर्भविद् टोनी हागेन
    दोस्रो पुस्ता, भूगोलविद् डा. हर्क गुरुङ
    तेस्रो पुस्ता, सचिन न्यौपाने सर ❤️ जसले देशका हर भूभाग आफ्नो हत्केलामा राखिसक्नु भएको छ।

  • @puransubba5799
    @puransubba5799 2 года назад +2

    साच्चाइ रमाइलो लाग्छ।बिशेष हाम्राइ पुर्ब।धन्याबाद तपाइहरुलाइ🙏

  • @kesharrai5515
    @kesharrai5515 2 года назад +4

    दोस्रो पटक खोटाङ को vlog हेर्न पाईयो मेरो जन्म स्थान किरात उद्गमस्थल thank you sachin sir

  • @anuprai1349
    @anuprai1349 2 года назад +7

    जय किराँत जय किराँती

  • @Anupam319
    @Anupam319 2 года назад +8

    धन्यवाद सचिन जी किराँती सभ्यता को बारेमा जानकारी मुलक सामग्रीहरू यो भिडियोमा प्रस्तुत गरिदिनु भएकोमा ।🙏🙏

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 2 года назад +5

    अब सगरमाथाको यात्रा हेर्न रहर छ है सचिन दाई।

  • @bikashshrestha6294
    @bikashshrestha6294 2 года назад +2

    कस्तो आनन्द आयो भिडियो हेरेर ♥️♥️♥️❤️

  • @manisharokaya5435
    @manisharokaya5435 2 года назад +5

    तपाई लाई हिर्दय देखि धन्यवाद सर् यती राम्रो दृश्य देख्न पाउदा यक्दमै आन्नद महसूस हून्छ आशा छ यस्तै अन्य सुन्दर ठाँऊ को
    भेडियो हरू देख्न पाऊने छौ ।।।

    • @pb9916-c8s
      @pb9916-c8s 2 года назад

      राम्रो ठाउ रहेछ खोटाग जिल्लाको तुवाचुङ ।

  • @rajeshrai4605
    @rajeshrai4605 2 года назад +10

    सचिन भाईकाे भ्रमण अति उत्कृष्ट म पाउछु,साथै सुन्दर/सुन्दर मन्दिरहरूकाे सादर दर्शन गर्न पाईन्छ,जसकाे निम्ति वहाँलाई सादर धन्यवाद जनाउदछु।

    • @MajanSingh
      @MajanSingh 11 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤ 28:01

    • @MajanSingh
      @MajanSingh 11 месяцев назад +1

      ❤❤❤❤❤ 28:15

  • @deurali3
    @deurali3 2 года назад +5

    कास्की , रुपा ५ देउराली घर भएको म एक अभागि युबा ,हाल दुबइ ,अल्क्युज बाट हेर्दैछु !
    खोटाङ र हलेसिको अहिले अवस्था निकै राम्रो भएछ!! म सेनामा जागिर खानेक्रममा हलेसिको दर्शन तीन पटक भयो , दिक्तेल बजार निकै घुमियो तेसबेला सडकको भर्खर रेखांकन मात्र भाथ्यो तर अहिले कालोपत्रे सडक देख्दा घुम्न आउन मन लाग्यो !!
    धन्यवाद सचिन सर !भिडियोको लागि !!

  • @user-kr9ic7pi7p
    @user-kr9ic7pi7p 2 года назад +4

    Vlog भनेको त यस्तै हुनुपर्छ हरेक स्थान र भौगोलिक अवस्थाका बरेमा जानकारी दिदै सङ्गै ठउकहरुको विशेषता बताउनु हुन्छ। अरु चै बाइक साइकल चलाको छ चलाको छ कुन ठाउ हो त्यो पनि थाहा नै हुन्न ।मलाइ तपाइहरुको vlog राम्रो लाग्छ ।

  • @yugalnepali3264
    @yugalnepali3264 2 года назад +3

    सचिन सर धेरै धेरै धन्यवाद । हजुर ले नेपाल का लुकेर रहेका यस्ता नयाँ नयाँ पर्यटक गन्त्तव्य मा रहेका यस्ता ठाँउ लाई प्रत्यक्ष देखाउनु भएको मा । म असाध्यै खुसी छु र म हजूरहरुलाई जति जना ले यो विडियो हेर्नु हुन्छ सबै जना लाई सेयर गरिदिनु हुन अनुरोध गर्दछु छु plz plz 🙏 हजुर हरु पनि एक चोटि घुम्न अबस्य जानु हुन्छ होला मलाई आशा छ।🙏🙏🙏🙏सचिन सर हाम्रो तेह्रथुम मा पनि एक चोटि घुम्न आउनु होला plz 🙏 हाल दुबई 🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @tilaklama3498
    @tilaklama3498 2 года назад +5

    पर्खाइमा बल्ल अर्को Vlog हेर्न पाइयो..
    अति राम्रो लाग्छ हजुरको Vlog..
    #Sachin_sir

  • @gopalgurung7616
    @gopalgurung7616 2 года назад +6

    सचीन जिको भ्लग नीयमीत स्रोता हु म अफ्रीका बाट हेर्दैछु अती राम्रो लाग्छ जय हलेशीमाता ,!!!!

  • @rkkhadka7918
    @rkkhadka7918 2 года назад +5

    अति नै मन पर्ने सचिन सरको वचन...😍😍😍

  • @onlinekc6006
    @onlinekc6006 2 года назад +18

    विश्व कै नमुना हाम्रो नेपाल , ज्ञान भन्डार काे खानि सस्कार, सभ्यताको रानी wow wow love you halesi & kirati civilization 🙏♥️🙏🇳🇵🙏😘🎉🎆🎑🎁📝🙏🇳🇵🎉😘♥️🙏😘♥️🇳🇵

  • @jangmi4415
    @jangmi4415 2 года назад +4

    Very proud of you sir many people don't give importance to Kirat history but you give importance iam very happy 😊 god bless you and always be sucess sir 👍

  • @NepaliBoy2003
    @NepaliBoy2003 2 года назад +2

    सचिन सर लगायत सम्पुर्णमा हर्दिक नमन

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 2 года назад +3

    धन्यवाद सर यति राम्रो जानकारी सहित भिडियो बनाउनु भएको मा धेरै समय पछि आज तुवाचुङ र हलेसी को दर्शन गर्नु पाइयो भिडियो मार्फत यो अवसर दिनु भएकोमा फेरि पनि धन्यवाद सर तपाईंको भिडियो निरन्तर हेर्ने गर्छु!!!🙏

  • @Anil-Rai-Vlogs-48
    @Anil-Rai-Vlogs-48 2 года назад +8

    ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाको १,२,३,४,५,६ मा वाम्बुले राईहरुको बस्ती छ त्यहाँका भिडियो बनाउनुहोस।

  • @dineshrai4720
    @dineshrai4720 2 года назад +8

    आफ्नो जन्म भुमि आफुले धुलिमाट्टि खेलेको ठाउको भिडियो देख्दा पनि गर्भ सातै स्वर्गको अनुभब हुदो रहेछ हजुरको टिमलाई धन्नेबात ।।

  • @JMrai7437
    @JMrai7437 2 года назад +7

    अतिनै रमाईलो एवं ज्ञानवर्धक एपिसोड। अर्को एपिसोडको पर्खाईमा छु सचिनजी।

  • @ishworpokhrel4875
    @ishworpokhrel4875 2 года назад +2

    मार्दी हिमाल र अन्नपूर्ण बेस क्याम्प को भिडियो हेर्न आतुर छु सर 😊😍

  • @jtrvlog9534
    @jtrvlog9534 2 года назад +6

    #एकदमै मैलिक भिडियो हेर्दा सारै आनन्द लाग्ने🌺😍सचिन सरलाई विशेष धन्यवाद अनि अझै प्रगतिको सुभकामना🙏#JTR VLOG#iam watching from bhojpur jarayotar❣️

  • @dilliramkattel5664
    @dilliramkattel5664 2 года назад +4

    किराँत आदिम उद्गमताको खोतल खातल
    👏👏👏👏💜🇳🇵♥️🎀🎈

  • @lokendrarai9571
    @lokendrarai9571 2 года назад +5

    हाम्रो खाेटाङ- तुवाचुङ तथा हलेसी

  • @indrakumarbhatta2866
    @indrakumarbhatta2866 2 года назад +6

    भौगोलिक सौन्दर्यता त छदैछ तैपनी सचिन दाइले गर्ने परिदृश्यको बर्णनलाइ मनै देखि सम्मान अनि सलाम छ!🙏🙏❤️❤️सुदुरपस्चिम कंचनपुरबाट हृदय भरी माया अनि सम्झना पुर्बी ब्लुज परिवारलाइ😍😍

    • @MBv952
      @MBv952 2 года назад +1

      Thank you sir sudurpaschim bata pani hernu vs raixa Mani parbeli vuj ka sabai herxu sir Hami Sathi banana sakxou

    • @indrakumarbhatta2866
      @indrakumarbhatta2866 Год назад

      @@MBv952 ओके सर,बसाइ कता हो हजुरको,प्रकृति प्रेम अनि भ्रमण मेरो रोजाइ हो सर

  • @prakashrai7468
    @prakashrai7468 2 года назад +3

    सचिन सर को यो पुन दोस्रोपटक मेरो प्यारो खोटाङ को यात्रा हजुरलाइ धन्यवाद दिने सब्द्द नै छैन म सङ,, हजुरको सधै जय होस।

  • @bishnudulal6782
    @bishnudulal6782 2 года назад +4

    अति सुन्दर ठाउँ ।

  • @birrai6275
    @birrai6275 2 года назад +5

    यहाहरुले यती मेहनत गरेर तयार गर्नु भएकोमा आभारी छु । यश स्थानलाई केहि थप सास्कृतिक रूपमा बिगतमा हाम्रो टिमले गरेको काम इतिहास स्वरूप स्थापित भैरहेको देख्दा अत्यन्तै खुशी लाग्छ ।

  • @tekparibartan3496
    @tekparibartan3496 Год назад +5

    पुर्वको पशुपति हलेसी महादेव,कालिका देवि मन्दिर,बुधेश्वर गुफा,किराँत संग्रहालय तुवाचुङ र नेपालको लामो सहर दिक्तेल बजारको मैले पनि एकचोटि साक्षात्कार गर्ने अवसर पाएको छु।नेपालको एक स्वर्ग खोटाङ❣️❣️

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 2 года назад +2

    गाँस बाँस् र कपास् काे सदुपयाेग् कसरिगर्ने भनेर सचेत् गराएकाे सभ्येता मानव जीवन् मा हेरियाे सचिन् शर् लाई धन्येबाद्

    • @MBv952
      @MBv952 2 года назад

      सहि कुरो सर

  • @lalitmagar1260
    @lalitmagar1260 2 года назад +2

    स्वागत तथा धन्यबाद सचिन सर हजुरको आज सम्मको कुनै पनि एपिसोड नछुट्टाइ हेर्ने ब्यक्क्ती म पनि हो र भोजपुर देखि मैयुङ्ग हुँदै तुवाचुङ्ग सम्मको पनि हेरियो मेरो जन्म थलो र भुमिको हजुर को आवाज र संबाद बाट प्रचार होस् भन्ने थियो ईच्छा पूरा भो अति प्रसन्न भो मन तुवाचुङ्ग भन्दा थोरै मुनि हो मेरो गाउँ र मेरो गाउँ पनि भिडियोमा समाबेस रहेछ धेरै धेरै धन्यवाद सर !

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 7 месяцев назад +1

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै आकर्षक बनाउने मन्त्रमुग्ध लोभलाग्दो प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्लु समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 2 года назад +2

    एकदमै राम्रो लाग्छ सचिन दाईको भिडियोहरु हेर्न।।पुरानो भिडियोहरु लगभग सबै खोजि खोजि हेरि सके।। अब त नयाँ भिडियोको पर्खाईमा हुन्छु सधै।।

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 2 года назад +15

    सुन्दर खोटाङ अनि स्थानहरु अझै सुन्दर 😍😍😍🙏🙏धार्मिक ऐतिहासिक स्थानहरुको संरक्षण गर्न अत्यन्तै जरुरी छ 🙏Lots of love and respect for this team

    • @MajanSingh
      @MajanSingh 11 месяцев назад

      26:27 ❤❤❤❤ 26:38

  • @kusdevbantawarai9448
    @kusdevbantawarai9448 2 года назад +2

    Stunning views of haleshi temple, diktel bazar....

  • @hemraj-qn3gc
    @hemraj-qn3gc 2 года назад +2

    अत्यन्तै सुन्दर तरिकाले भिडियो बनाउनु भएको रहेछ ।।

  • @achyutmahat5027
    @achyutmahat5027 2 года назад +5

    अाज सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏

  • @santamanrai1201
    @santamanrai1201 2 года назад +2

    साह्रै रमाइलो लाग्यो ! आफै पुगे जस्तो ! यति राम्रो तरिकाले presentation गर्न सक्नु पनु ठूलो खुबी हो ।

  • @Kalpana55559
    @Kalpana55559 Год назад +1

    आफु जन्मेको हुर्केको ठाउको भिडियो देख्न पाउदा गर्व लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद ❤

  • @nirajpandey7168
    @nirajpandey7168 2 года назад +4

    जय हलेशी महादेव 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 2 года назад +12

    स्वर्गको अनुभुति हुने मेरो नेपाल ❤️😘

  • @riryan9394
    @riryan9394 2 года назад +4

    नमस्ते 🙏🙇🏻‍♀️सर video जति हेरे पनि हेरि रहु लाग्छ अति नै सुन्दर ठाउॅं ❤️❤️❤️❤️❤️हाल Dubai बाट

  • @DEURALI.2024
    @DEURALI.2024 2 года назад +1

    यति धेरै महत्वपूर्ण र अध्ययन अनुसन्धान गर्नुपर्ने तुवाचुङ ठाउँ को न त संरक्षण र संवद्र्धन गरिएको छ न त प्रचारप्रसार नै पर्यटकीय र धार्मिक सांस्कृतिक स्थलहरूको अवहेलना किन र केका लागि? यो प्रश्न सरकार र सरोकारवाला मन्त्रालय लाइ सोधिदिनु धन्यवाद

    • @santoshgaire
      @santoshgaire 2 года назад +1

      सरकार नै लाचार भयसी के गर्ने

  • @Rajandar.hp10
    @Rajandar.hp10 2 года назад +1

    सारे रमाईलो विडीयो र ग्यानपुर्वक vlog
    धन्यबाद सर हरू लाई 1000 Like तो बनता है

    • @MBv952
      @MBv952 2 года назад +1

      बिचमा हिन्दि

    • @Rajandar.hp10
      @Rajandar.hp10 2 года назад +2

      @@MBv952 हा भाई तो क्या हो गया हिन्दी मै बोल दिया तो कुछ गलत कहा है क्या टेन्शन न गरनू बिस्टा हजूर कौमैन्ट म हल्का ट्यूस्ट भरना को लागी हिन्दी बोलिदिऐको 😎😎😎😱

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 Год назад +1

    नेपालकाे सुन्दर ठाउँहरू देख्दा आँसु नै आयो ।मायाको संसार त कल्पना बाहिरकाे छ भने मायापतिकाे दिब्य स्थानकाेभाव मै कल्पना गराै ।प्राचीन नेपालका हामी सहि नेत्तृत्व नपाएर गरिब छाै ।स्राेतले पूर्ण छ हाम्रो देश नेपाल ।

  • @sonurai5814
    @sonurai5814 2 года назад +1

    फस्ट कमेन्ट सचिन सर यो मेरो माइती गाउँ हो एति राम्रो सग्गले भिदियो बनाउनु भाको मा thank you so much sir 👌👌👌👌🙏🙏🙏🙏💚💛🧡❤️❤️💚💙💛🧡💜

    • @mahendralimbu3083
      @mahendralimbu3083 2 года назад

      Good job thanks sonu. Malae pani purvi bluja pariwar naheri mannai mandaina.

  • @radhikarai9916
    @radhikarai9916 11 месяцев назад +1

    अहो अति राम्रो टाऊ रहेद्द।दाजीलिङ बाट हेदैद्दु नेपाललाइ। धन्याबाद तपाइलाई।

  • @HariJoshijaimaaserawalijaimaav
    @HariJoshijaimaaserawalijaimaav Год назад +2

    Shri.mN.Ashokniopani.Hajur.lai.
    Dherai.dherai.aNepal.ko.vedio.dikh..
    bhayma.Dherai.dherai.Dhnnwad.Eti.....

  • @mbtamang-t2i
    @mbtamang-t2i 2 года назад +2

    Nice place sir abo ko video चाहिं तापले जुङ ठुलो पाथीभरा मन्दिर को बनाउनु परो

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 2 года назад +7

    32:40 चप्पल लगाएरै देबि देबताका मुर्ति छुंदै फतफताएको त्यति ठिक लागेन ति काकाको बुद्धि शुद्धी होस् 🙏

  • @khadkachhetri7773
    @khadkachhetri7773 Год назад +3

    Beautiful country napal 🌹🌹❤️❤️🙏🙏

  • @Tayamir84
    @Tayamir84 2 года назад

    आफ्नै जिल्लाको विभिन्न शुन्दर ठाउँहरुको जानकारी मुलक भिडियोको लागि पुर्बी बुल्जको लागि धन्यवाद ।

  • @user-qv4gs2qy9w
    @user-qv4gs2qy9w 2 года назад

    धन्यवाद सचिन जी किराँत सभ्यताको जानकारी मुलक भिडियोको लागि।पहिले हलेसी जानुहुँदा त्यहाँबाट नजिकैको तुवाचुङ छुटेको थियो।जानकारीको अभावले त्यो छुट्न गएको हो।जिन्दगीको सेरोफेरोमा डुलेघुमेको ठाउँ तपाईं मार्फत हेर्न पाउँदा बडो आनन्द लाग्यो।

  • @preciousreading1934
    @preciousreading1934 2 года назад

    तायामा र खीयामाको कथा त दन्त्यकथा होइन खसोखास पो रहेछ।
    बास्तबिक तथ्य पो उजागर भयो त यो डकुमेन्ट्रीमा।
    अचम्म लाग्यो।

  • @dolrajkhanal1978
    @dolrajkhanal1978 2 года назад +6

    No words For this video wonderful experience to watching Nepal with you Sachin ji & all team thank you For these lovely blog & blog's keep this good work always ( गर्ब गर्छु नेपाल लाई गर्ब गर्छु आफुलाई नेपाली भन्न लाई) from Delhi India

  • @santoshrai7899
    @santoshrai7899 2 года назад +3

    Kismat Le Sath Diye Awashai Aaune Xu.Hamro "Adi Purush"Ko Thau.🙏🙏🙏🇮🇳🇮🇳🇮🇳

  • @sampangsanzu5737
    @sampangsanzu5737 2 года назад +1

    धेरैपछि Purvi Blues हेरियो,
    कति सुन्दर,

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад +1

    सर हजुरको अभियान अति सुन्दर great 👍छ शुभकामना सधैं सफलताको शुभकामना।

  • @asharana9725
    @asharana9725 2 года назад +7

    Beautiful video, good language and nice explanation 👌⭐💐
    Thank you Sachin Bhai 👌👍😊

  • @Jamuna91
    @Jamuna91 2 месяца назад +1

    सुन्दर ठाउँ राम्रो लाग्यो

  • @raikanxa4775
    @raikanxa4775 Год назад +1

    मेरो गाउॅं ठाउॅं पनि पुग्नु भएकोमा सचिन सरको टिमलाई धेरै-धेरै धन्यबाद!

  • @kamalkatuwal2018
    @kamalkatuwal2018 2 года назад +3

    Natural beautiful and God gifted our Nepal Jai Chandra surya

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 2 года назад +2

    Athi ramro lagyo hhrharu ko video khotang haleshi mahadev ko thank you hajuharulai

  • @sandipkumar336
    @sandipkumar336 2 года назад +1

    जति हेरेपनि हेरौ हेरौ हजुर को भिडियो ❤️🌹🌹 सचिन सर साल्पा सिलिचुङ को पनि भिडियो हेर्न मन लागेको थ्यो आसा छ कुनै दिन हेर्न पाऊछु भन्ने

  • @topkatwal
    @topkatwal 2 года назад +1

    भिडियो हेरेर धेरै ज्ञान प्राप्त भयो,,

  • @kamalkatuwal2018
    @kamalkatuwal2018 2 года назад +7

    Your vlogs is always related with humans being and God will always bless you entire team

  • @mohansmrrai7414
    @mohansmrrai7414 2 года назад +2

    भाइ यसै पाली ओखलढुंगाको मानेभञ्ज्याङ गाउँ पालिकामा रहेको लिब्जु थान सम्म पुग्न आग्रह गर्द्छु ।

  • @vishnuthapa2425
    @vishnuthapa2425 2 года назад +1

    wow super beautiful blog 🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @dhonimagar3
    @dhonimagar3 2 года назад

    नेपालको नम्बर 1 भ्लगर युटुब पत्रकार सचिन सर अनि सबै टेम लाई धेरै धेरै धन्यवाद नेपाल ७७ जिल्ला घुम्नु पर्यो ।🇳🇵🇳🇵

  • @subodhlamichhane3295
    @subodhlamichhane3295 2 года назад +4

    sachin sir and laxmi sir thank u for showing us the great nepal histrolical place
    love purvi blues i went to meet u two but i am in the western region on nepal

  • @geetamagar5872
    @geetamagar5872 2 года назад +4

    Sarai khusi lagyo ❤️💙
    Hamro purkha Rai Haru Thalo dekhnu pauda Dhanyabad Sachin ji🙏🙏🙏

  • @saranlimbu8707
    @saranlimbu8707 2 года назад +1

    तपाईको vdo हरु प्राय सबै हेरेको छु मलाई यस्तो vdo हरु सारै मन पर्छ,सायद म पहाडी गाउँ जङ्गल तिर जन्मी खेली हुर्केर होला अझ background को म्युजिकले मनलाई कस्तो रुवाउछ हाल म मलेसिया बाट हेर्दैछु

  • @DMVlogs1
    @DMVlogs1 2 года назад +9

    Beautiful my motherland 🇳🇵❤️🙏🏻

  • @bhimlamavlog1
    @bhimlamavlog1 2 года назад +3

    Ati sundar thau , ❤️🙏

  • @pranaysingh9554
    @pranaysingh9554 2 года назад +6

    Special thanx for adding subtitle in the video, it helps Non-Nepalese to understand the beautiful culture of one of the most beautiful country on the planet i.e. Nepal.

  • @pawanrai4917
    @pawanrai4917 2 года назад +1

    Sarai khushi lagyo daju mero janma bhumi lai nii biswo samu puraunu koshiss garnu vayeko ma muri muri danyabat...

  • @snehchaudhary8803
    @snehchaudhary8803 2 года назад +4

    True explorer of Nepal 🤟🤟🙏🙏

  • @lekhmagar8237
    @lekhmagar8237 2 года назад +2

    Nice journey video.

  • @user-oz1tl2oh4y
    @user-oz1tl2oh4y 2 года назад +1

    सारै राम्रो तपाईहरुको भिडियो

  • @kamalbabu8826
    @kamalbabu8826 Год назад

    यस्तो धनी हाम्रो किराँत सभ्यता, आजकाल त सबै क्रिस्चियनहरु मात्र देख्न थालियो। दु:ख लाग्ने कुरो।

  • @gitagurung3122
    @gitagurung3122 Год назад +1

    नमस्कार सम्पुर्ण मिडिया सदस्यहरूलाई हजुरहरुले यात्रा गरेर सुन्दर प्राकृतिक दृश्यहरु भएको भिडियो देखाउनु भयो र मन्दिर पनि देखाउनु भयो धन्यवाद हजूर हरुलाई सुन्दर प्राकृतिक भिडियो देखाउनु भएको मा म दार्जिलिङ देखि हो हजूरहरुको सबै छुट्टिएको भिडियोहरू हेर्नेछु।

  • @p.j.pradhan4159
    @p.j.pradhan4159 2 года назад +12

    Your vlog is wonderful . Thank you all for your effort to visit different parts of Nepal , a Dream Country 💖💖💖💖💖💖💖💖

    • @MajanSingh
      @MajanSingh 11 месяцев назад +1

      27:09 27:09 ❤❤ 27:13

    • @MajanSingh
      @MajanSingh 11 месяцев назад

      ❤❤❤❤ 27:29

  • @star-hanggaming8940
    @star-hanggaming8940 2 года назад

    पुगेको त छैन म यो ठाउमा आज सम तर आज ह्जुर्को यो भीडीयो हेरेर आफै पुगे जस्तो लागि रहेको छ धन्यवाद हजुर को सम्पुर्ण टीम लाइ🙏

  • @opennepal1656
    @opennepal1656 2 года назад +4

    Love ❤️ you daju from dang all video Herne garxu

  • @TheKing-hd8kp
    @TheKing-hd8kp 2 года назад +1

    Aha background sangeet.Purbeli vaka,sarai mitho hajur.🙏🙏

  • @pradeepchamling2290
    @pradeepchamling2290 2 года назад +1

    तपाईंको च्यानलको म सस्क्राइबर पनि हु र यो भिडियोमा सबै भन्दा हामी किरातीहरुको उद्गम थलो तुवाचुङको बारे अतिनै सुन्दर तरिकाले भुमिका बाधिदिनु भएकोमा धन्यवाद अनि आभारी छु।💕🙏

  • @Nandahang609
    @Nandahang609 2 года назад +4

    I enjoy all your videos and love the way you explain...keep exploring more

  • @suga667
    @suga667 2 года назад +5

    Beautiful vlog, from Darjeeling 🥰

  • @user-gp8cb3qm9w
    @user-gp8cb3qm9w 6 месяцев назад +1

    हरहर माहाँदेव किराँत सभ्यता काे दर्सन गर्न सचिन सरकाे माध्यम बाट पाईयाे हजुरलाई काेटि काेटि हूदय देखि नै हार्दिक नमन ब्याक्त गर्न चाहान्छु सायत भाग्यले साथ दिएछ भने एक चाेटि म पनि अवसै आउँने छु पछि तुवाचुङ डाँडा

  • @prayashchamlingpc
    @prayashchamlingpc 2 года назад +1

    हजुरको हरेक भ्लक हेरेको छु।सबै भिडियो अती सुन्दर र जानकारी मुलक छ।त्यतै यो भिडियो पनि अती फलदायिक लाग्यो।अन्तमा थोरै हाँसोलाग्दो चाँहि ,छुट्ने बेला "नरोई जानु है पछाडि नफर्कि" भन्ने लाग्यो🤣🤣।

  • @BEGHA_VIBES
    @BEGHA_VIBES 2 года назад +3

    एउटा अनुरोध छ सचिन सरप्रती ? तपाईंले पुर्वका प्रायः जसो सबै जिल्लाको video ल्याउनुहुन्छ तर भौगोलिक रुपले नजिक र सुन्दर स्थान तेह्रथुम जिल्लालाई चाहिन किन छुट्टाउनु भएको! अब एकचोटि तेह्रथुम जिल्लालाई purvi blues मा अटाउनु पर्‍यो है?

  • @utsavacharya2797
    @utsavacharya2797 2 года назад +2

    We love you man ! you and your vlog are so good❤️❤️❤️. Lots of love

  • @saraswotiadhikari5277
    @saraswotiadhikari5277 2 года назад +1

    सामाजिक र भाैगाेलिक बारे अनि नेपाल काे पुरानाे सस्कर्ति जान्न पाईने हजुरकाे हरेक भिडियाे मनमाेहक लाग्याे