Israel Palestine conflict explained | यो नबुझी समस्याको जड बुझिन्न

Поделиться
HTML-код
  • Опубликовано: 11 окт 2023
  • इजरायल र प्यालेस्टाइन समस्याको जड कहाँ छ? कसरि सुरु भयो अनि सामाधान के होला? इतिहास देखि वर्तमान सम्मका सबै कुरा समेटेर यो सामग्री तयार गरेको छु। हेरेर प्रतिक्रिया दिनु होला।
    #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #israel #palestine #usa
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • НаукаНаука

Комментарии • 422

  • @narayanlamichhane523
    @narayanlamichhane523 9 месяцев назад +55

    अरुको भन्दा धेरै सत्य र सन्तुलित विवरण लाग्यो...धन्यवाद !

    • @damodarparajuli9012
      @damodarparajuli9012 9 месяцев назад +1

      हिन्दी बाट चोरेर हालेको हो।।

    • @govindakami8852
      @govindakami8852 9 месяцев назад

      Yes, more clear narayan sir.

  • @DeshThalang962
    @DeshThalang962 9 месяцев назад +22

    नागरिकता बिध्येक संगै नेपाललाई पनि यो दशा लाग्ने संभावना बड्दै गएकोछ

    • @Bothandle70
      @Bothandle70 9 месяцев назад +2

      Upallo vag tibati ra tallo vag bharat lai dine sadyantra vairakheko cha

  • @budhathokijyoti
    @budhathokijyoti 9 месяцев назад +17

    धन्यवाद जानकारीको लागी हाम्रो देशमा पनि यस्तो अवस्था नआओश भन्नको लागि बेलैमा सजग हुन जरुरी छ।

  • @ravishakya7085
    @ravishakya7085 9 месяцев назад +3

    असाध्यै चित्तबुझ्दो एबं मार्मिक लागेको छ यो प्यालेस्टाइन राज्यले दुःख कष्ट व्यहोर्नु परेको सुनेर! संसारमा समस्या र ब्यवधान खडा गरिराख्ने मुख्यतः बेलायत र अमेरिका नै रहेको स्पष्ट हुन्छ र दक्षिण एसियामा इण्डिया शान्ति, स्थिरता र समृद्धिका प्रमुख बाधक बनिरहेको छ अहिलेसम्म ! प्रिय मित्र टंक दाहालजीलाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु ❤👍🙏

  • @dbrana6329
    @dbrana6329 9 месяцев назад +33

    I watched at least 5 videos about this topic. Your video ranked number 1 among those.

    • @bhumigat2349
      @bhumigat2349 9 месяцев назад

      यो चाई निष्पक्ष हैन की प्यालेष्टाइनीको पक्ष लिएर बनाइएको भिडियो भएको प्रष्ट देखिन्छ। यहुदीहरू इजरायलमा 3000 वर्ष पहिले बसेको ईतिहास छ। त्यसबेला इजरायल र जुडेए नामका 2 यहुदि राज्य त्यहाँ थिए जसको क्षेत्रफल अहिलेको इजरायल भन्दा धेरै ठुलो थियो र ती भुभाग अहिलेको सिरिया, जोर्डन, इजिप्ट, लेबनानमा पनि पर्छन। यसको प्रमाण त्यहाँ अहिने पनि भग्नावशेषको रूपमा रहेका यहुदी बस्ती, यहुदी मन्दिर र बाईबल आफैँ छ। विभिन्न समयमा विभिन्न शक्तिको आक्रमणमा परेर ती मध्ये अधिकांशले देश छोडेर खास गरी युरोमा शरण लिन पुगे। मुशलमान प्यालेष्टाइनीहरू करिब करिब 9औँ शताब्दी तिर मात्र इजरायलीहरूलाई लखेटेर बस्न आई पुगेका हुन। यसर्थ ईजराईलका मुलवासी यहुदीहरू नै हुन। युरोपमा पनि समय समयमा उनीहरूलाई नरसंहार हुने क्रम चलिनै रहेपछि उनीहरूको पुरानै देशमा फर्कने अभियान चलेको हो। रदोस्रो विश्वयुद्ध ताका करिब 60 लाख यहुदीहरूको नरसंहार पछि यो कुराले झनै प्राथमिकता पायो र उनीहरूले बेलायत, अमेरिका, सोभियत युनियन र UN को सहयोगमा ईजराईल फर्केर आफ्नै राज्य पुनर्थापना गरेका हुन। यधपी अहिलेको इजरायल प्राचिन इजरायलको आधा पनि छैन। इजरायलीहरूले प्राचिन इजरायल सबै खोजेका पनि थिएनन। लगभग आधा प्यालेष्टाइनीहरूलाई छोडिदिन तयारै थिए (2 state) तर प्यालेष्टाइनी र अरब मुलुकहरूले ईजाइली यहुदीहरूलाई कत्ति पनि ठाउँ दिन नहुने अड्डी कसेर total distruction of Israel गर्नु पर्छ भनेका कारण त्यहाँ निरन्तर युद्ध चलेको हो। प्यालेष्टाइनीहरूले हामी भन्दा पहिले यहुदी बसेको ठाउँ हो र तीनलाई पनि बस्ने हक लाग्छ भन्ने बुझ्नुपर्छ कि पर्दैन? 2 state solution and peace ईजराईलले स्वीकार गरेको थियो र छ तर प्यालेष्टाइनीहरूले इजरायलको अस्तित्व नै स्वीकार गर्दैनन। इजरायलले हमासले जस्तो आतंक मच्चाउन चाहने हो भने गाजा क्षेत्र 24 घण्टा भित्र भग्नावशेष गराउन सक्छ, जुन क्षमता हमास, हिज्फोल्ला वा अन्य अरबी मुशलमान देशहरूसँग हुन्थ्यो भने ईजराईललाई भग्नावशेष बनाउथे जून उनीहरूले बारम्बार भनिरहने कुरा हो। यसो भनिरहँदा म कुनै क्रिस्टियन हैन, म नेपालमा भैरहेको धार्मिक अतिक्रमण बिरोधी हुँ तर एउटा पाटो 90% लुकाएर प्यालेष्टाइनी हेराईबाट मात्र भिडियो बनाएर प्रोपोगाण्डा गर्दा तपाई र यो च्यानलको विश्वसनीयता गुम्छ भन्ने कुरा ख्या गर्नु होला।

    • @raiapsana195
      @raiapsana195 9 месяцев назад

      hamro desh ma pani 1495 ayeko haru le atakka machchai rakheko xa

  • @ramsharanshrestha3560
    @ramsharanshrestha3560 9 месяцев назад +6

    We r lucky. Salute to our leader prithvi Narayan shah who makes us independent

  • @yubrajbasnet1989
    @yubrajbasnet1989 9 месяцев назад +7

    धेरै video हेरियो तर गाठी कुरा भने यो video ले बुजायो त्यो पनि नॊ इतिहास सम्मका... धन्यवाद दाजु @tanka, Keep educate us! Much appriciated 🙏

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 9 месяцев назад +7

    यो भिडियो हेरेपछि नेपाली भेडाहरुको पनि बुद्धि पलाउछ कि भन्ने आशावादी छु🇳🇵🇳🇵❤️❤️🎉🎉

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 9 месяцев назад

      भन्नुस अब तपाईं काे पट्टी लचक हुनुहुन्छ ? प्यालेस्टाइन/इजरायल ?😋😋

    • @vanja12748
      @vanja12748 8 месяцев назад

      ​@@sanobhai.stng.rai8227 इजरायल

  • @damodarpaudel5693
    @damodarpaudel5693 9 месяцев назад

    यो भिडियोमा अहिलेको इजरायल द्वन्द्व, पहिले देखि आहिले सम्म देशी विदेशीको चलखेल र त्यसबाट निम्तिएको परिणाम छर्लङ्गै छ साथै भिडियोको अन्त्यमा टंक जी ले भनेजस्तै हमासले हो या त्यहाँको काे कुनै पनि सरकारले मारिएका नागरिक र सर्वसाधारणलाई आतंक सृजना गर्ने दुवै पक्ष आतङ्ककारी हुन्, यसमा दुई मत छैन 🙏Thank you so much Tanka ji 🙏🙏

  • @tirthagsgtamang5044
    @tirthagsgtamang5044 8 месяцев назад +1

    धन्यवाद सत्य तथ्य जानाकरी को लागि ।

  • @rajukhatri4591
    @rajukhatri4591 9 месяцев назад +5

    सत्य कुराको आयो धन्नेबाद सर हजुरलाइ👏👏👏

  • @Makale00
    @Makale00 9 месяцев назад +2

    Confusion thiyo, क्लियर भयो, धन्न्यबाद टंक सर

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 9 месяцев назад +1

    धेरै धेरै धन्यवाद हजुर यो अति नै सान्दर्भिक विषयका बारेमा खुलस्त पारिदिनु भएकोमा धन्यवाद ।👍️🙏

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 9 месяцев назад

    पालेसतानि र इजरायलि दुब‌ैले एक अर्काकाे देशकाे जनता मारिरहेकाे छ । याे निन्दनीय छ। दुबै पक्षले एक अर्का देशका जनता नमारून । दुबै देशहरूले बिश्वका मध्यस्त देशहरूकाे सहयाेगमा शिघ्र युद्ध बिराम गरि दुबैदेशमा शान्ति कायम गरि दुबै तर्फकाे ध्वस्त संरचना निर्माण गरि शान्तिसाथ आआफ्नाे देशकाे बिकाशमा लागाेश । यहि शुभकामना राख्छाै । शान्तिहाेस , जय हाेस !

  • @yubarajrai980
    @yubarajrai980 9 месяцев назад +1

    नमस्ते धन्यवाद यस्ता राम्रो जानकारीको लागि अझै यस्तो जानकारीमूलक भिडियोहरू ल्याउनु होला

  • @kumarkarki1609
    @kumarkarki1609 9 месяцев назад +3

    Thank you tanka ji , tapai lay bhannu bhako last tira kura chahi ekadam sancho ho ,

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 9 месяцев назад +1

    धन्यवाद जानकारीको लागी। हामी नेपाली पनि बेलैमा सचेत हुनु जरुरत छ आजैको समय देखि नै। यस्तै हुने हो भने नेपालमा पनि यह्ज समय नआउला भन्नै सकिँदैन ! ❤

  • @janakshahi6868
    @janakshahi6868 4 месяца назад

    धेरै धेरै धन्यवाद हजुर यो अति नै सान्दर्भिक विषयका बारेमा खुलस्त पारिदिनु भएकोमा धन्यवाद ।

  • @umeshrai2199
    @umeshrai2199 9 месяцев назад +1

    Tanka sirlai dherai dherai dhanya bad❤❤❤❤🎉🎉🎉

  • @Ramesh-oq7rt
    @Ramesh-oq7rt 9 месяцев назад +2

    राम्रो छ बुझ्न पाइयो धन्यवाद शर लाइ

  • @shreekantadhikari2583
    @shreekantadhikari2583 9 месяцев назад

    धेरै राम्रो बिष्लेषण टँक ज्यू ,यसमा यी दुईको युद्धका कारण नेपाललाई यी बिषयमा यो किसिमको असर पर्ने जस्ता कुरापनि समेट्न आग्रह गर्दछुँ !!🙏💐🇳🇵

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 4 месяца назад

    हाम्रो देश को भ्र साम्सदिय ब्यबस्था अन्त्य गर्न प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री ल्याउनु पर्छ ।

  • @yuddharai6613
    @yuddharai6613 8 месяцев назад

    कुरा क्लियर छ, लोभ र अहमताको परिणम द्वन्द ।

  • @srijanadhakal490
    @srijanadhakal490 9 месяцев назад +1

    Tanka jee, hajurko video sadhai wait nai garchu even Mero 10 years chori Pani hajurko fan ho😊

  • @nirojkhatiwada217
    @nirojkhatiwada217 8 месяцев назад

    सार्है राम्रो विश्लेषण , यी याबत कुराहरु मलाइ थाहा थियो नै तर पनि यो विडियो हेरेर खुशी लाग्यो । अझै यस्ता नयाँ विदियोको प्रतीक्षामा छु ।

  • @basantkailashrai5437
    @basantkailashrai5437 8 месяцев назад

    तपाईंको कुरा मैले बुझे अनुसार एकदमै सहि छ र म यसमा मैले बुझेको कुरा थप्न चाहन्छु त्यो हो यहाँको अत्यन्तै उच्च बाल जन्म दर हो नि एक बाबुको 4,5,6,7 बच्चा भए पछि आर्थिक , मानसिक , परिवारक र सामाजिक समस्या भै हाल्ने छ।

  • @fulmo2n
    @fulmo2n 9 месяцев назад +1

    निष्पक्ष बिश्लेषण।
    👍👍👍
    धन्यवाद।

  • @deepakshrestha4034
    @deepakshrestha4034 4 месяца назад

    अत्यन्त सरल विश्लेषण।

  • @megharajban1322
    @megharajban1322 9 месяцев назад

    तपाईको भिडिओ बाट अरु ज जस्ले इजरायल र प्यलेस्टाइन को बारेमा जुन तहको जानकारी दिन्थे त्यो भन्दा धेरै प्रष्ट र स्पष्ट जानकारी प्राप्त भयो ।

  • @devrajthapa2256
    @devrajthapa2256 9 месяцев назад

    सारै राम्रो जानकारी गराउई दिनु भएकोमा तंपाईलाई मुरी मुरी धन्यवाद छ

  • @knkafle7215
    @knkafle7215 9 месяцев назад

    बहुत राम्रो । धन्यवाद टङ्क सरलाइ ।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 9 месяцев назад +1

    जानकारी लाई धन्यवाद छ

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 9 месяцев назад

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @xuresh40
    @xuresh40 8 месяцев назад

    धेरै राम्राे बिष्लेषण लाग्यो।

  • @tembabhotia372
    @tembabhotia372 9 месяцев назад

    धन्यवाद टंकजी ! सुन्न त पहिले पनि सुनेको थिए तर त्यति प्रस्टसंग बुझेको थिएन, तर आज यहाँले ऐना जस्तै छर्लंग पारिदिनु भयो।

  • @DhirajGaming732
    @DhirajGaming732 9 месяцев назад

    ताजा जानकारी दिनुभएकोमा धन्यवाद सर।

  • @bikkygrg4208
    @bikkygrg4208 9 месяцев назад +1

    You are right sir ✅

  • @hastapun2862
    @hastapun2862 7 месяцев назад

    वाउउउउउ धेरै धेरै धन्यवाद मित्र ।। कति राम्रोसँग बुझाउनु भयो मित्र । सायद तपाईंको जस्तो सहज र बुझिलो अावाज मैले कसैबाट पनि पाएको थिएन । धेरै जना पत्रकार मित्रहरू त अाफ्नो अौकात देखाउने अभिप्राय मात्रै लिएको देखिन्छ तर तपाईंमा त्यो भावना , योजना र लक्ष्य नै देखिन मैले त । तपाईंलाई धेरै धेरै धेरै धन्यवाद धन्यवाद धन्यवाद ।।। सलुट छ मेरो ।।।

  • @bantawarai9250
    @bantawarai9250 9 месяцев назад

    Ek dam ramro tanka sir bujhio kura

  • @ramgurung8516
    @ramgurung8516 9 месяцев назад

    राम्रो विश्लेषण।

  • @NirmalShrestha-oj7uv
    @NirmalShrestha-oj7uv 8 месяцев назад

    अहिले सम्म को सत्य जान्कारी सर❤

  • @premgharti
    @premgharti 9 месяцев назад

    Jankari mulak video. tank sir lai dhanyabad.

  • @mydearriyana
    @mydearriyana 8 месяцев назад

    तपाईंको अरु भिडियो पनि हेरेको छु। फेसबुक र यस्मा। सबै मन पर्यो। यो भिडियो पनि मन पर्यो।

  • @netragurung9965
    @netragurung9965 9 месяцев назад +1

    धन्यबाद टंक दाहालजी

  • @brabosera4829
    @brabosera4829 9 месяцев назад

    जानकारीको लागि धन्यवाद सर।

  • @shyamshrestha4491
    @shyamshrestha4491 8 месяцев назад

    धन्यवाद टंक जि मेराे जिज्ञासा पूरा गरिदिनु भयाे। शुभकामना छ।❤

  • @pawanxetry7635
    @pawanxetry7635 8 месяцев назад

    Thank you sar information काे लागि ❤❤

  • @karki_G
    @karki_G 8 месяцев назад

    यो हो नि त सहि विश्लेषण । दाईलाई नमन।🙏🙏🙏

  • @ganeshkoirala2515
    @ganeshkoirala2515 9 месяцев назад

    तपाईकाे प्रस्तुति राम्राे लाग्याे धन्यवाद ।🙏

  • @Sushant.Gautam
    @Sushant.Gautam 9 месяцев назад

    ramo cha video and info. Stop war

  • @markon7079
    @markon7079 8 месяцев назад

    Wow, balanced view. Exact information.

  • @LEKALIMOTO139
    @LEKALIMOTO139 9 месяцев назад

    Akdam Sahi kura ho tanka sir very impressed

  • @Born2Brave
    @Born2Brave 9 месяцев назад +1

    Wow..! what a thorough information. Tanka jee, many thanks for this micro level historic information about complex frictions between Ijraeli and Palestinian issues.

  • @rajangaire1949
    @rajangaire1949 9 месяцев назад

    साधारण भाषा मा धेरै कुरा बुझाउनु भएकोमा धेरै धेरै धन्यवाद।🙏🙏🙏

  • @manigrg336
    @manigrg336 9 месяцев назад

    हजुरको विश्लेषण सही लाग्यो

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 9 месяцев назад +2

    युद्ध आफैं मा बिनासकारी शस्त्र हो। त्यसैले युद्ध रोकेर वार्ताको माध्यम बाट समस्याको समाधान होस । निर्दोष जनता मार्ने काम नहोस् । मानवता भन्ने कुराको पनि ख्याल राखम

  • @Harkanaubagh
    @Harkanaubagh 9 месяцев назад

    जानकारी को लागि धन्यवाद 🙏🙏

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 5 месяцев назад

    Thanks so much Tank Jyu. Best information.

  • @madanay1
    @madanay1 9 месяцев назад

    Gazab Update.

  • @shailendrajoshi4766
    @shailendrajoshi4766 9 месяцев назад

    सुचना का लागि धन्यवाद ❤❤

  • @ghanlimbu9063
    @ghanlimbu9063 9 месяцев назад

    Awesome information

  • @gopikunwar5232
    @gopikunwar5232 9 месяцев назад

    धेरै धेरै धन्यबाद महत्त्व पुण जानकारी को लागि भाइ टंक 🌹🙏👍

  • @damberkarki2451
    @damberkarki2451 9 месяцев назад

    सहि बिष्लेषण ।

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 9 месяцев назад +1

    नेपालको परराष्ट्र नीतिको हालत यस्तो छ!!
    १) जनता ईजरायल छन् तर सडक
    र नेतालाई प्यालेस्टाइन मन पर्छ।
    २) जनता दक्षिण कोरियामा छन् तर सडक
    र नेतालाई उत्तर कोरिया मन पर्छ।
    ३) जनता अरबमा छन् तर सडक र
    नेतालाई इरान मन पर्छ।
    ४)जनता अमेरिका मा छन् तर सडक र
    नेतालाई चीन मन पर्छ।
    ५) जनता भारतमा छन् तर सडक र
    नेतालाई पाकिस्तान मन पर्छ।
    ६) जनता बेलायतमा छन तर सडक र नेतालाई रुस मन पर्छ।
    ७) जनता जापानमा छन तर सडक र नेतालाई भेनेजुएला मन पर्छ।
    कट्टर वामपन्थी यस्तो सस्तो भास्या बनाएर देश र जनतालाई उतेजना मा पुर्याएर लुट्ने काम गरे।

  • @surajrobinhood3287
    @surajrobinhood3287 9 месяцев назад

    I am eagerly awaiting for this video sir.. Thank you so much 🙏🙏😊

  • @s.rfashionstore9535
    @s.rfashionstore9535 9 месяцев назад +1

    Ekdum ramro sanga vannu vako chha 🎉

  • @shishirguragain3808
    @shishirguragain3808 9 месяцев назад

    ढेरै धन्यबद सर 🙏🙏🙏🙏

  • @bimallamichhane8585
    @bimallamichhane8585 9 месяцев назад +3

    Great information 😊

  • @HangLimbu-gg2tr
    @HangLimbu-gg2tr 9 месяцев назад

    Yetiko details maa aru kunai video aayeko thiyena thanks a lot tanka sir

  • @user-dv1xf6dy8j
    @user-dv1xf6dy8j 2 месяца назад

    दामी सर

  • @happylearning2005
    @happylearning2005 9 месяцев назад

    Very informative Tanka sir 👍👍👍👍👍

  • @sitagurung3518
    @sitagurung3518 9 месяцев назад

    Thank u tanka D Vai

  • @adityabista5344
    @adityabista5344 9 месяцев назад

    Great explaination..

  • @chudamanibudhathoki5306
    @chudamanibudhathoki5306 9 месяцев назад

    Wonderful Tanka jee

  • @thenepalitroubleshoot
    @thenepalitroubleshoot 9 месяцев назад

    आज सम्म यस्ता कन्टेन्ट हरु नेपाली भाषा मा किन बनाउदैनन् भनेर सोचीरहेको थिए । म ईन्डिन कन्टेन्ट क्रिएटर ध्रुव राठी लाई फलो गर्ने मान्छे हो । आज बाट तपाई को फ्यान भए । अब तपाई ले यस्तै भिडियो हरु चाडो बनाउनु पर्यो ।

  • @balkrishvalaerobon5049
    @balkrishvalaerobon5049 9 месяцев назад

    म तपाईलाई नै पर्खेर बसेको थिएँ |
    राम्रो विश्लेषण 👍

  • @dependrarana4564
    @dependrarana4564 9 месяцев назад

    nice message👍️👍️👍️

  • @Sherpashare
    @Sherpashare 9 месяцев назад

    सत्य यहि नै हो । पृथवीको आविश्कार र मानव उत्पति खोज अनुसन्धान गर्ने हो भने हरेक भुभागमा कति साम्राज्य भयो , विनाश भयो , देश भुगोल टुट्ने र जोडिने प्रक्रिया चलि नै रह्यो । आजको यो युगमा सबैले प्रमुख रूपमा मानवतालाई हेर्नु पर्छ। त्यस पछि समाज, धर्म र सिद्धान्तका कुरा आउछन । त्यसैले हिंसा हत्या जसबाट भए पनि गलत छ। युद्धले कहिल्यै शान्ती स्थापना गर्दैन । विनाश गर्ला विकाश गर्दैन ! त्यसैले आजको संसारमा युद्ध हैन बुद्ध चाहिएको छ। बुद्धलाई शान्तीको अग्रदुत भन्नुको अर्थ पनि यहि हो।

  • @user-rb3ks1tr4o
    @user-rb3ks1tr4o 9 месяцев назад

    Thank you so giving the knowledge of present war between Israel n palestinian .Hope to know more.Thanks.

  • @ruppun1558
    @ruppun1558 9 месяцев назад

    Very Good

  • @somnathbhatta5702
    @somnathbhatta5702 9 месяцев назад

    Thank very much Tanka sir for important video

  • @rabindra1990
    @rabindra1990 7 месяцев назад

    Beautiful content, very well researched

  • @bbkhadka9773
    @bbkhadka9773 9 месяцев назад

    Very good.

  • @vijayashrestha2882
    @vijayashrestha2882 9 месяцев назад

    Dhnyebad sir

  • @sewaphotostudio5032
    @sewaphotostudio5032 9 месяцев назад

    Great Tanka ji thank you FYI 👍

  • @shivaramdahal3691
    @shivaramdahal3691 9 месяцев назад

    GOOD INFORMATION SIR

  • @ujjwaldhakal3271
    @ujjwaldhakal3271 9 месяцев назад

    Ekdum ramro lagyo yo analysis

  • @Kamlesh-jw6uz
    @Kamlesh-jw6uz 9 месяцев назад

    Exactly waiting for this topic.

  • @rbulraiyoutubechannel5272
    @rbulraiyoutubechannel5272 8 месяцев назад

    Thank you for information

  • @haridhakal5596
    @haridhakal5596 9 месяцев назад

    Good news

  • @homlalpokheral4621
    @homlalpokheral4621 9 месяцев назад

    Akdami sahi kuro garnu vo sir thanks,,

  • @nawarajdahal5705
    @nawarajdahal5705 9 месяцев назад

    Ramro xa sir video keep educating us.

  • @binodneupane1465
    @binodneupane1465 9 месяцев назад

    सन्तुलित विश्लेषण!

  • @wrnepal
    @wrnepal 9 месяцев назад +8

    Save humanity, Save rights of the civilians! But terrorism have no justification! ✊ Rest In Peace all of civilians who died on Israel-Hamas war.☹️

  • @dhanrajtamang8660
    @dhanrajtamang8660 9 месяцев назад

    Good information

  • @nareshneupane7593
    @nareshneupane7593 9 месяцев назад

    good job

  • @thapasurendra6479
    @thapasurendra6479 9 месяцев назад

    धन्यवाद टंक सर

  • @chandratamang8084
    @chandratamang8084 9 месяцев назад

    Sabai janakari video ramro ra sprasta

  • @srijanphotovideography437
    @srijanphotovideography437 9 месяцев назад

    good speech Tanka sir

  • @anilkumartamang3291
    @anilkumartamang3291 4 месяца назад

    Very informative