प्राकृतिक विपतिको नाममा यस्तो ठगि । सहयोग भन्दा धन्दा बढि
HTML-код
- Опубликовано: 15 ноя 2023
- Nepal frequently hits with big earth quakes, one in 2015 and one in 2023. Big countries including China and India pledged for large sum of helps. But did they really give all that money? If yes, how much? If not, why?
How did Government of Nepal used that money? How corruption took place?
Business houses also offered help, did they really help Nepal?
An analytical video on that matter.
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #earthquake #usa
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Editing : Dipjol Pathak
======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/ Наука
अहिसम्मकै नेपालको सबैभन्दा युट्युवमा राम्रो डाटा प्रदशन सक्ने मन्छेको रूपमा मलाई लाग्यो, निरन्तरता दिनुहोला टंक सर।
नमस्कार टंकजी, १००% सही कुरा भन्नभयाे, धन्यबाद।
राम्रो कुरा गर्नुभयो नेपाली जनता को स्मरण शक्ति कमजोर छ ! नेपाली जनतामा भेडा प्रवित्ति छ घोषणा गर्दा तालि बजाउछ्न तर कामकारबाहीमा ध्यान दिदैनन
नमस्कार हजुर सत्यतथ्य समाचार बनाइदिनु भएकोमा धन्यवाद ❤❤❤
1.8 k ले like गरेका छन् ,pls Tanka जि को हरेक episode share गरौं र maximum subscriber बढाउने अभियान नै चलाउ 🙏🙏 यसो गर्दा देशमा चेतनशील जनताको संख्या बढाउन मद्धत पुग्नेछ 🙏🙏🇳🇵🇳🇵
Investigative, informative, eye-opening, and thought-provoking. It's always a joy to watch your content. Sir,we need more folks just like you!🙏
यस्ता ठगहरुको बेलामा पहिचान गरी सामुहिक रुपमा बहिष्कार गरम
wow क्या गजबले बुझाइ दिनु भयो ❤❤❤❤good
सहि कुरा भन्नुभयो धन्यवाद
Hajur ko Huge Fan Tanki ji🙏
Thank you sir
100% Real and Realistic video😢.
यस्तै यस्तै जानकारी दिनु सर ताकी हामी जनता सचेत हुन सकौ
तपाईंको पत्रकारीता धेरै मन पर्छ
सहि कुराको उठान गर्नु भयो। मेरो पनि ७२को भुकम्पमा घर भत्किएको थियो।राहतको नाममा ५०हजार र सानो पाल एउटा पाइयो,धन्न आर्को घर भएर सरियो।भाईको बेहाल छ,बिचरा अझै त्यहि बस्छ।
This is a norm in nepal …it doesn’t surprise anyone anymore…our sense of morality is dead. Another great work tank ji…well done
The way you research for informing us is awesome!. Keep going sir..
Great news Tanka Ji. Hats off to you
तपाईंको खोज र अनुसन्धान गरेर कन्टेन्ट creat गर्न गर्नु भएको मेहनत लाई salute नगरी बस्न सकिन ,,🙏🙏🙏🙏
Brilliant content.. Just a suggestion to use a new Nepal map and subtitle would make your video international!!!
धेरै राम्रो विश्लेषण ।
यो स्तरको बौद्धिक र निश्पक्ष नेपाली कमै देखेको छु,
धन्यवाद ।
टन्क दाइ न ख्यास केहि हुदैन नेपाल मा चेतना भया:
Your effort is highly appreciable! I salute you and your team. Keep on inform people!
ATI UTTAM MR. TANKA JI THANK YOU
अति साँधर्विक बचन 🎉🎉❤❤
धेरै राम्रो विश्लेषण ।
Good video with fact-checked information.
दाजु यो तपाईँको खोजमुलक तथ्य पहिलो पटक हेर्नेलाई खुर्पाको बेड र नियमित हेर्नेलाई स्रिखण्ड हुन्छ हई
great..information .sir..nepal education प्रनाली world को कति grate मा छ र नया education change गर्न कति important छ , अमेरीका अथवा इन्डिया को educational मा फरक भयर, पछि परेर पढन बाहिर जान पर्ने बारे video hjr बाट विष्लेषन सुन्न मन छ।
धेरै राम्रो सुविचार सत्य उग्रप्रस्त रहित सचेतना ले भरिएको सार गर्भीत विचार लाग्यो। एस्मा, पैत्रिक नेपाली नागरिक युवा पीढ़ी बेईमानी हरू लाइ कंन्ट्रोल गर्ने हो भने तैयार हून पर्यो क्षति नपुर्याइ अघोषित अघि बढ़ने हो भने संम्भव छ।
तैयार हून आवश्यकता छ।
शुक्रवार 17-11-2023.
@भगत\वैदिक नेपाल/.
बिदेशी ले सहयोग पुरै दिए यी चोर नेताहरुले खाइ हाल्छन । नदिइए कै राम्रो ।
Wow ramro jankari
अझै गहिरो अनुसन्धान जरुरी छ ।चौधरी कम्पनीले भुकम्पको सहयोग सामन भन्दै अर्बौंको सामान बिना कर सप्लाइ गर्यो जस्तै वाइ वाइ लाई चाहिने कच्चा पदार्थ , सिजि बिधुतिय सामान , एलजिका सामान ,गाडिका सामान र अन्य थुप्रै बिना कर भुकम्पको नाममा भित्र्याउने काम भयो उल्टै अरबौ कुम्ल्याउन सफल भय।
रोचक कुरा त अझ यो छ कि काभ्रेमा माझी बस्ती बनाइ दिने भनेर उल्टै जनता बाट लखेटिए कम्पनी ।
सत्य तथ्य समाचार को लागि धन्यवाद टंक सर
Ramro cha video .
Keep going.
धन्यबाद टंक सर
Jaankaari Ko Laagi Dherai Dherai Dhanyabaad 💯👍
सत्यतथ्य समाचार को लागि धेरै धेरै धन्यवाद सर्🙏🙏
Thank you Bhai for the information, well appriciated
Thanks for your investigation and research. Hope to see the next
Good job tanka bro thanks 4 video.
सहि हाे सर
Great analysis 👍
100% Agree with you sir🙏❤️❤️
सलाम छ टंक जि सहयाेगि राष्ट्र र नेपाली घनट्या ब्यापारी हरुकाे बाचा साथै सरकार काे हरिबिजाेक चलखेल प्रष्ट पार्नुभयेको मा सलाम छ❤🎉
Thanks 🙏🙏
Excellent reporting , thanks Bhai.
सत्य अनि यथार्थ मा बनाएको भिडीयो राम्रो लाग्यो।
ekdam ramro kura uthaunu vayou sir ..
RUclips vori ko sabbai vanda truth rw Satya bolney euta matra channel (Tech Tanka)Tanka daii♥️🇳🇵
जनचेतनाको लागि धेरै धेरै धन्यवाद
Hats off tanka ji yesto po hou topics ❤❤❤❤❤
great analysis
sahi kura aayo hajur.
Great job
Great information
तपाईलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
Tanka sir is great.
Thank you for enlightening one after another behind the scenes, we're blessed to have you, where we live in a country where politicians are above the supreme court.
जनजानकारिका लागि सुन्दर चिरफार
Sir you are the right person❤
Thank you for important information
Thank you❤
Your vedios are very informative.. thank you
Raja aunnai parxa jai nepal❤🇳🇵🇳🇵
Thanks for video !!!
Keep it up sir one of the unbiased channel ❤❤
देखावटी र स्टनबाजी बढी भयो। सेवाको नाममा कालाेबजारी र ठगी धन्दा मौलायो।
Ramro analysis 🙏
Solute sir 🙏
Dhanybad...sir Janata lai jagruk banay ko ma
Good news sir
उत्कृष्ट जन्कारी।
सहयोग रकम स्वयम् राष्ट्र ले नै गर्नु उचित हो ।नेपाल मा भ्रष्टाचार धेरै छ ।त्यही भएर अन्य राष्ट्र ले यो सार्त राख्नु उचित हो
real patriotic nepali tanka sir 🫡🫡🫡
wow wow wow the way you present the content is brilliant
bibidh janakari dirahanu bhaekoma dhanyabat
Tanka dir thank you
याहा नगद सहयोग गरेर के काम?90% त नेताहरुले नै खान्छन तेसैले दाता रास्त्रहरुले आफैले नै सबै निर्मान गर्दिन्छु भनेको होला।
Thank you for information
नमस्कार बिनोद चौधरीका उत्पादनलाई बहिस्कार गरौ
आपत विपतको बेलामा सहयोग नगर्ने यस्ता धनाड्य मर्दा लाने धनहोइन
Sabai marwadi lae bahiskar garnu parxa
dai you are great.....
Good information 👍️
hajur ko video research best hunxa .big respect from Jhapa .
सत्य तथ्य समाचार
Please English subtitles पनि राखिदिनु होला
Appreciated video ❤❤❤
Satya Tathya Ujagar garnubhayekoma yahalai salam chha
Good knowledge
चाैधरीले सुगुरकाे खाेर जस्ताे घर बनायाे काेहि बसेनन् ।मिसिनरीले बाईबल चै बाडे । वडाध्यक्षले कमाए ।
Thanks for this good information ❤
Sai ho
Good job sir👏👏👏👏
Thanks for the content
यसरी नै भिडियो बनाउदै गर्नु है हजुर धेरै धेरै राम्रो छ।म हरेक भिडियो हेर्छु ।
Nice video always love to watch your video sir
एह खास ज्यादा राहत दीने देश
चीन मात्र हो रईछ
Nice content mate ..keep it up
Wow real ho yo chai🙏🙏
भोगेगा अपना किया रे ।
पावेगा अपना किया रे ।
जय हो बन्दीछोड की ,
सत् साहेब
सही