नेपालकै सबै भन्दा ठूलो बैंक ठगीको पर्दाफास . CIB, राष्ट्रबैंक, अदालत र सरकार सबको मिलेमतोमा ।

Поделиться
HTML-код
  • Опубликовано: 1 авг 2024
  • This video is about one of the biggest banking scam in Nepal where institutional coverup sends general people to jail and upper level corrupted people gets clean cheat.
    #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #money #
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    Timeline
    00:00-01:25 Intro
    01:26-03:44 अति महत्वाकांक्षाले डुबायो
    03:45-08:45 रास्ट्र बैंक शंकाको घेरामा
    08:46-12:07 CIB र अदालत शंकाको घेरामा
    12:08-16:52 दोषी को त?
    19:18-2022 Outro
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Editing: Dipjol Pathak
    Sources: docs.google.com/document/d/1q...
    Music : pixabay.com, incompetech.com/
  • НаукаНаука

Комментарии • 1,1 тыс.

  • @-Rr1990
    @-Rr1990 8 месяцев назад +398

    नेपाली जनतालाई सचेत बनाउन खोज्ने तपाईको कामप्रती हाम्रो उच्च सम्मान छ। 🙏🏽

    • @bibekjung7404
      @bibekjung7404 8 месяцев назад +2

      ऊं तत् सत्
      अमर परमात्मा कबिर साहेबको जय
      सत साहेब🙏 🙏😊😊

    • @padamkhanal1526
      @padamkhanal1526 8 месяцев назад

      Great

    • @Jhagupokhrel
      @Jhagupokhrel 5 месяцев назад +1

      अबयोदेस भित्रबस्न नहुने बनाइसकेका छन् किनभने सेरे आरजु पर्चन्डेमाकुनेझलनाथबाबुराम बाँकि इन्काआसेपासे सबइको मिलोमतोमा योकाम भाछ

    • @socioeconomy9915
      @socioeconomy9915 8 дней назад

      100%correct congratulations

  • @x_bishal5075
    @x_bishal5075 8 месяцев назад +114

    यति को खोज पत्रकारिता नेपालमा भए नेपाल अहिले यो स्थितिमा गुज्रिएको हुदैन थियो
    महोदय🙏
    सलुट टक सर❤️

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 7 месяцев назад +9

    यो भिडियो हेर्दा नेपालमा राजनीतिक शक्तिको दुरुपयोगले अदालत,मिडिया,cib, बैंक,राष्ट्रबैंकको शोषण र अन्याय जनताले भोगीरहेका छन्।अब बिपलबजस्ता पाटिको जरुरि देखियो कि दुर्गा प्रसाईं,बालेन,ज्ञानेन्द्र शाहिको संघियता खारेज सहितको बहुमतको सरकार आबश्यक भईसक्यो।

  • @Nandahang609
    @Nandahang609 8 месяцев назад +19

    अमेरीका बसेर भए पनि नेपाली हाईप्रोफाईल भनाउदाको कर्तुत खोल्नु भएकोमा धन्यवाद सर ।

  • @APKD888
    @APKD888 8 месяцев назад +170

    यो हो त सत्य खोज।प्रमाणित सहितको पत्रकारिता❤❤❤

  • @basantkunwar4065
    @basantkunwar4065 8 месяцев назад +77

    हजुर जस्ता मान्छेको अभाव छ बर्तमान समयमा 😊😊

  • @bijaytajpuriya9746
    @bijaytajpuriya9746 4 месяца назад +4

    दुर्गा प्रसाई कुरा साचो छ बैंक हरुको बारेमा

  • @rabindrakurumbang
    @rabindrakurumbang 7 месяцев назад +9

    नेपाली जनतालाई सचेत बनाउन खोज्ने तपाईको कामप्रती हाम्रो उच्च सम्मान छ

  • @Hunter9777
    @Hunter9777 8 месяцев назад +287

    टंक सर को भिडियो न छुटाई हेर्ने को को हुनुन्छ? ❤

  • @damodarsharmalamichhane1927
    @damodarsharmalamichhane1927 8 месяцев назад +91

    देश को जनता लाई जागरुक बनाउदै जानू पर्छ सर हजुर जस्तो पत्रकारले ❤❤❤

  • @ritaacharya9983
    @ritaacharya9983 8 месяцев назад +10

    कस्ता कस्ता चलखेल हुदोरहेछ कठै बिचरा हामी सर्वसाधारण जनता ,प्रमाण सहित जानकारी गराउनु भएकोमा धेरै धन्यवाद ।

  • @Bikkitshering
    @Bikkitshering 8 месяцев назад +60

    Protect this man at any cost❤❤

  • @Mr.Haude.
    @Mr.Haude. 8 месяцев назад +57

    यो हो नि खोज पत्रकारिता भनेको ❤

  • @BijayaSkr
    @BijayaSkr 8 месяцев назад +142

    Great journalist with great mind and research Salute to you Tanka Dahal 🙏sir

    • @user-wz4cd3rx1s
      @user-wz4cd3rx1s 8 месяцев назад

      मुख्य अपराधीहरुमा अदालतका न्यायाधीश ,रास्ट्रबैंकको कर्मचारी हुन।सिआईबी र कार्की/केसि त सहायक मात्रै हुन।

  • @angsangesherpa4616
    @angsangesherpa4616 7 месяцев назад +10

    सत्य तथ्य खबर उजागर गर्नु भयेकोमा धन्यबाद🙏

  • @Purando
    @Purando 4 месяца назад +4

    एकदमै दामी परा ले विस्तृत गर्दिनु बयो नेपाली वित्त क्षेत्रको घोटाला । यसरी नै सबै जनता हारु लाइ होशियार गरि राखनु होश सुभकामना

  • @alwaystruthNp
    @alwaystruthNp 8 месяцев назад +9

    धेरै राम्रो अनुषन्धान।
    राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग भनेको पनि पैसा खाएर कालो धन चोख्याईदिने संयन्त्र हो। ठूला बैंकका साहुजीहरुबाट पालिएको संस्था हो राष्ट्र बैंक, चाहे कालो धन होओस् वा ऋणमा बदमासी होओस् वा जेसुकै गल्ती गरुन् NRB बाट सजिलै उन्मुक्ति पाउँछन्।

  • @pasangrai2080
    @pasangrai2080 8 месяцев назад +11

    सारै सान्दर्भिक र राष्ट्रिय स्तरबाट अनुसन्धान हुनु पर्ने कुराको उठान भएको छ।।

  • @tnscinemas3625
    @tnscinemas3625 5 месяцев назад +3

    टंक ढकालले बैंकिङ्ग माफियाबारे जुन घटना र परिघटनाहरु देखाउनु भयो, तीनलाई देशको समस्तीगत दृश्यमा राखेर बुझ्दा होइन भन्ने ठाउँ भेटिदैन । भ्रष्टाचारको जरैसम्म पुगेर दोषी र निर्दोेषहरुको बेलिबिस्तार देखाउने उदाहरणीय कार्यको लागि हार्दिक नमन छ ।

  • @TechTanka
    @TechTanka  8 месяцев назад +61

    यदि तपाई हरु मध्ये कोहि यो scam को पिडित हुनुहुन्छ भने म तपाइलाई पिडित संघ सम्म पुर्याउन सक्छु। पिडितहरु अहिले सम्बन्धित निकाय संग संयुक्त रुपमा delegation गैर कुरा बुझाउदै हुनुहुन्छ। तपाई हरुको contact मलाई गोप्य किसिमले मेस्सेज मा पठाउनु होला, यहाँ publicly नदिनु होला । तपाई हरुलाई वहा हरु संग म जोडाइ दिन सक्छु 🙏🏻❤️ मेरो contact info यो video को description मा छ

    • @ravidhakal661
      @ravidhakal661 8 месяцев назад +3

      Dai 🙏 you make this story move Nepali really it's hit's you can give story I make plz 🙏 you can help it's help people 🙏

    • @pradipbanjara5469
      @pradipbanjara5469 8 месяцев назад +2

      प्राय धेरै बनेपाली पिडित छन दाइ सबै मिडियामा आइसकेका छैनन

    • @rambahadurgyawali1878
      @rambahadurgyawali1878 8 месяцев назад

      मलाई केही जान्नु थियोे टंक सर

    • @Bahakari1997
      @Bahakari1997 8 месяцев назад

      मलाई केही जानकारी चाहियेको छ दाइ

    • @bijaylama3323
      @bijaylama3323 8 месяцев назад +1

      Ma pani parya xu scam ma

  • @aliza9ful
    @aliza9ful 8 месяцев назад +30

    यो केश मैले हिमाल होकि अन्य एक पतृका मा निक्कै चाख दिएर पढेको थिय।यो देश मा बाठा ले लुट्नु लुटेको छ अनि जनता लाई चुस्नु चुसेको।तर जनता मौन छ।😢

  • @damodarsharmalamichhane1927
    @damodarsharmalamichhane1927 8 месяцев назад +50

    हजुर जस्तो पत्रकार को आवश्यकता छ हाम्रो देश लाई
    आजै जानकारी मुलक video बनाउदै जानू होला सर❤❤ best wish for you❤❤🎉🎉🎉

  • @kamalbhandari8825
    @kamalbhandari8825 8 месяцев назад +4

    भेडा जन्तुलाई एकदम सहि गरेकाछ्न

  • @GaneshmanLamathinker
    @GaneshmanLamathinker 8 месяцев назад +18

    एक आँटिलो खोज पत्रकारिता | बहादुरिताको लागि सलाम |

  • @gaurav9611
    @gaurav9611 7 месяцев назад +4

    जतिनै पर्दाफास भये पनि जेल हाल्न कसैले सक्दैन्न यो ठुलो माछा हरु लाइ 😢😢

  • @Gyankokura-Rahatshrestha
    @Gyankokura-Rahatshrestha 8 месяцев назад +19

    राम्रो चिरफार भिडियो यो भिडियो देखेर सरकारको पक्कै घण्टी बज्छ भन्ने मलाइ लागेको छ । आगामी दिनमा पनि यस्तै भिडियो आउँछ भन्ने असा गरेको छु😊

  • @anilghale4483
    @anilghale4483 7 месяцев назад +2

    ठुला माछा हरु उम्कने प्रचलन नेपालमा निकै नै छ, सुन कान्डा होस या अरु कुनै कान्डा ।

  • @insuranceknowledge-wj3jp
    @insuranceknowledge-wj3jp 5 месяцев назад +1

    नेपाली जनता जगाउन एस्तो न्युज एक दम आबश्यक छ।

  • @durgapokhrel6923
    @durgapokhrel6923 8 месяцев назад +7

    याे खतिवडा बराबर काे लुटेराे त काेहिपनि छइन । केपि अाेलि भ्रष्टाचारी यस्काे पनि बाउ रहेछ। खाेइ यस्ता डाकाहरुले देशकाे अर्थ उभाे लगाउलान भनेर मख्ख पर्ने हामी जनता,र तालि पिटुवा झाेलेहरु। यस्लाइ नाङ्गेझार बनायर टुडिखेलमा हजारौं जनताहरुकाे सामने गाेलि हान्नु पर्छ।।।

  • @user-rk2xy8zp5e
    @user-rk2xy8zp5e 8 месяцев назад +17

    Sir ! हजुरको योग साहसिक जानकारीको लागि आभार !🙏 अब 2047 पछाडीका हरेक नेता तथा उच्च पदस्थ व्यक्तिका individually राष्ट्रघाती कुकृत्य हरूलाई यस्तै सामग्री बनाएर सबैलाई सुसुचित गराइदिन अनुरोध छ।

  • @SurendraKhanal-w1i
    @SurendraKhanal-w1i 5 дней назад

    जनतालाई जगाउन मात्र होइन आन्दोलित गर्न पनि तपाईँको हिम्मतिलो भूमिकालाई हामी प्रशंसा गर्छौ। आर्थिक अपराधीहरूको सरकारी ग्याङ लाई अन्तर्राष्ट्रिय जगतमा नाङ्गेझार पार्न अझै शस्कत ढङ्गले प्रस्तुत हुन आग्रह गर्दछु। धन्यबाद।

  • @BKHamal
    @BKHamal 8 месяцев назад +11

    जब सम्पूर्ण संयन्त्र मिलेर सोझा जनताहरुलाई यसरी फसाईन्छ भने न्यायको आसा कसरि गर्न सकिन्छ ? यो अत्यन्तै गम्भीर बिषय हो l खोजपूर्ण जानकारीको लागि धन्यवाद टंक सर l

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 8 месяцев назад +8

    सच्चा नेपाली बाट तपाईं लाई धेरै धेरै धन्यवाद छ ! यि सूचना बाट नेपाली हरु सचेत हुन जरुरी छ !

  • @damodarhym3305
    @damodarhym3305 8 месяцев назад +6

    धन्यवाद टंक सर तपाईको च्यानल बाट धेरै ठगहरुको जानकारी पाउन सकिएको छ।❤🎉

  • @socioeconomy9915
    @socioeconomy9915 8 дней назад

    नेपाल को एक मात्र निडर सक्षम पत्रकार तपांई मात्र हुनुहुन्छ करोडौं बधाई छ

  • @shekhargautam556
    @shekhargautam556 5 месяцев назад +2

    कैले सम्म यो ठगिखाने हरुसत्ता मा टिकिरहने हुन यिनिहरुले पाप कर्म को सजाय अबस्य कुनै दिन भोग्नुत पर्छ नि।

  • @santoshbasnet7822
    @santoshbasnet7822 8 месяцев назад +5

    प्रमाण सहित प्रमाणित गरिएको खोज मुलुक पत्रकारिता भनेको यो हो 😍😍

  • @MaNepaliBabu
    @MaNepaliBabu 8 месяцев назад +5

    यस्तै भएर गणतन्त्र जनतालाई मनपर्न छोड्यो नेता र कर्मचारीले जनतालाइ कतिसम्म गर्दा रहेछन्

  • @gyanendradhami7488
    @gyanendradhami7488 8 месяцев назад +26

    तपाईंको काम र खोज पत्रकारिता प्रति उच्च सम्मान छ।।।

  • @purna9912
    @purna9912 8 месяцев назад +5

    हैट कडा विस्लेषण WOW WOW WOW.
    Go ahead Mr.Tanka

  • @rupakdangal6473
    @rupakdangal6473 8 месяцев назад +8

    कति धेरै जानकारी छ हो दाई तपाईँसित ? प्रस्तुती पनि उतिकै गज्जव छ ।

  • @rupeshchaulagai
    @rupeshchaulagai 8 месяцев назад +7

    तपाईंको भिडियोमा धेरै दम छ यसरिनै जनतालाई आँखा खोल्ने काम गरिरहनु होला ❤❤

  • @allinone10493
    @allinone10493 6 месяцев назад +2

    न्यायको लागि अझै शसक्त आवाज बुलन्द गर्ने शक्ति तपाईंलाई भगवान पशुपतिनाथले सदैब प्रदान गरुन, म प्राथन गर्दछु ।

  • @chefrabirai
    @chefrabirai 5 месяцев назад +1

    यस्तो घटनाहरुको प्रमाण हुँदा हुँदै पनि राज्य र न्यायलयले पडितहरुलाई झन पिडा दिनु यो देसको नागरिक हुनु पनि दुख लाग्छ😢😢😢

  • @janakbartaula1940
    @janakbartaula1940 8 месяцев назад +28

    Great Job Tanka Sir 🙏🙏🙏

  • @itsbonkerjojo9028
    @itsbonkerjojo9028 8 месяцев назад +35

    Let's make our fearless and brave 💪 Tanka Sir reach more strong in this platform. He jus deserves every love respect and support

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k 5 месяцев назад +1

    सहि सत्य नै हो सबै को मिलोमतो नभई यो गलत अपराध भएन र कोइ पनि दोषी पक्राउ नहुनु झन रहस्यमय हो

  • @drnarayanb.basnet3761
    @drnarayanb.basnet3761 7 месяцев назад +1

    धेरै जानकारीमुलक भिडियोको लागि धन्यबाद।
    अत्यधिक स्वार्थी दुनियाको झलक हो यो। पैसा/अर्थ को नियमन गर्ने उच्च निकाय राष्ट्र बैंक, हामि अचेत लोभी मानबहरु र लोभको सिर्जना गर्ने शुत्रकार सबै भन्दा दोषी हुन् कि ? पैसाको मामलामा सधै होस् राखौं।

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 8 месяцев назад +11

    A great praiseworthy social service for the motherland. A lot of thanks.

  • @rajeshshah473
    @rajeshshah473 8 месяцев назад +14

    A man who does a amazing analysis of the case, Tanka sir
    international court ma yo case register garnu parxa

  • @menakakarki889
    @menakakarki889 8 месяцев назад +2

    यस्तो समाचार सुन्दा दिक्क लाग्छ सर मेरो 52 रोपनी जग्गा छ 9 महिना भयो फिल्डमा खटेको सारा काम सकेर सुन्तला र कागती रोप्न भनेर आधा वारि बिरुवा रोप्न तयार गरे ब्यक्तिगत 75 लाख खर्च भै सक्यो पैसा पुगेन कृषि बिकास बैंकमा परोयोजना प्रस्ताव हालेको आजसम्म भेलुएसन गर्न कर्मचारी आएनन काम गरेर खाने सत्य मान्छेको छैन यहाँ हेर्ने ।

  • @USAjaynepal
    @USAjaynepal 8 месяцев назад +10

    Thank you for educating and making people aware of scams, corruption and irregularities, and cheating.

  • @starpun2766
    @starpun2766 8 месяцев назад +3

    तपाई जस्तो मान्छेलाई नेपाल आमा पर्खि बस्नु भएको छ सर
    हरेक विचार र चासो तपाईमा छ अनि हल पनि🎉

  • @alresh07
    @alresh07 8 месяцев назад +5

    मैले त पुरै हेरे , यस्तो पो रहेछ है धन्यवाद 🌷🌷🌷

  • @gaganpant8255
    @gaganpant8255 8 месяцев назад +2

    Wow, what an amazing work, salute Tank sir! Keep going ! Change could be possible with this type of work!!

  • @angsangesherpa4616
    @angsangesherpa4616 7 месяцев назад +1

    नेपाल हो नेपाल।नेपालको कानुन दैबले जानुन भन्ने उखान सत्य साबित हुँदै ।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 8 месяцев назад +11

    खोजी पत्रकारिता र सत्य निडर पत्रकारको सिंगो रुप पत्रकार टंक दहाल सरलाई हार्दिक सत नमन 😊🙏 ,, र यसरी नै नंया नंया जानकारीहरु अपडेट गर्नुहोला 🙏🖐️👌

  • @dipjolpathak
    @dipjolpathak 8 месяцев назад +32

    Great video. Your research and analysis are awesome. 👍

  • @rampsdlimbu
    @rampsdlimbu 8 месяцев назад +1

    उच्च सम्मान सहित 🫡 (Salute)

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 8 месяцев назад +2

    सत्य तथ्य को खोज गरेर सर्बसाधारण लाई जानकारी दिनु भएकोमा धन्यबाद ।

  • @smokebarrel3797
    @smokebarrel3797 8 месяцев назад +4

    Great tanks ji... Love your work... We need you keep posting tanka ji...❤

  • @anupmusichouse6611
    @anupmusichouse6611 8 месяцев назад +15

    Very much detailed information and easy to understand appropriate your work n god bless to those victims 🙂

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 8 месяцев назад +2

    सत्य तथ्य खबरको लागि धन्यवाद टंक सर ❤❤❤

  • @prahladkc2166
    @prahladkc2166 8 месяцев назад +1

    😅dheri dheri dhanyabad.. सत्य कुरा बुझ्न पाइयो। जय होस् हजुरको।

  • @chandrapoudel3907
    @chandrapoudel3907 5 месяцев назад +3

    यस्तो दुष्कर्म को पर्दाफाश गरिदिने तपाईं महान हो । तपाईंलाई उच्च सम्मान सहित कोटि कोटि नमन ।।

  • @prakashshrestha304
    @prakashshrestha304 8 месяцев назад +8

    capital merchant bank र भ्रष्ट सहकारीका सम्पुर्ण दोषीलाई जेल पठाउनुपर्छ अहिलेको नेपाल सरकारले ।

  • @pawankarki651
    @pawankarki651 8 месяцев назад

    हजुर को खोजमुलक र सत्य समाचार प्रति नमन्।।

  • @sameshkumarbudhamagar2755
    @sameshkumarbudhamagar2755 8 месяцев назад +2

    Great research and analysis salute to Mr. Tanak sir

  • @utamluitel4196
    @utamluitel4196 8 месяцев назад +7

    What a great research! I really appreciate your work.

  • @aviale5162
    @aviale5162 8 месяцев назад +6

    Thank you so much for reveal truth sir...sadly we can´t measure people´s evilness😢😢

  • @tekpun438
    @tekpun438 8 месяцев назад +2

    कति राम्रो जानकारी दिनु भयो धन्यवाद नेपाल र नेपाली लाई गरिबी ननाउने देशको ढुकुटी सिध्याउने नेपाल लाई कंगाल बनाउने यो सबै बिदेशी हुन कि क्या हो सबैलाई अनुसन्धान गरि अहिलेसम्म नुक्षान गरेको भर्पाइ छेतिपुर्ती गर्नु कस्ले नेताकार्यकर्ता कडा सजाय दिनुपर्नेछ

  • @radhayogi3553
    @radhayogi3553 8 месяцев назад +2

    तपाई काे साहसिक पाइला लेअवस्य याे देशले न्याय पाउने छ,,❤

  • @milanlamsal
    @milanlamsal 8 месяцев назад +4

    Brave, well researched, and well composed analysis 👍🙏

  • @prana775
    @prana775 8 месяцев назад +4

    True investigative reporting.

  • @somshrestha123
    @somshrestha123 8 месяцев назад +2

    हजुरको सत्य तथ्य खोज पत्रकारिता लाई सलाम छ सर !!

  • @Travel_Lover3
    @Travel_Lover3 5 месяцев назад +1

    Very informative and eye opener reporting. Where are the voters? Where are the youths? Let this be viral ..

  • @dr.rupkumarrai7713
    @dr.rupkumarrai7713 8 месяцев назад +3

    यो माथिल्लो निकायकै ग्राण्ड डिज़ाइन हो । पीड़ितहरुले न्याय पाउन र भ्रष्ट थितीको अन्त्य गर्न यों मुद्दाको देश / अन्तर्राष्ट्रीय न्यायालय बाट सुनुवाई गराउनै पर्दछ ।

  • @arjunbudhamagar
    @arjunbudhamagar 8 месяцев назад +3

    Keep it up..... Huge respect dai..

  • @rinabhandari5615
    @rinabhandari5615 2 месяца назад

    सारै रोमाञ्चक प्रसँग ल्याउनु हुन्छ ।सबैसबैले बुझ्नआवश्यक छ।

  • @ajaymandal8090
    @ajaymandal8090 8 месяцев назад +1

    Thank you sirr for this video❤️. This is how the media should work !!

  • @rohitdeuja
    @rohitdeuja 8 месяцев назад +4

    Like i said earlier unique information , thanks bhai.

  • @sudipnepal9234
    @sudipnepal9234 8 месяцев назад +19

    Thank you Tanka dai , we appreciate your work!

  • @damodarshrestha3025
    @damodarshrestha3025 8 месяцев назад

    Raja nabhaako desh, Muli nabhaako ghar ustai ustai ho
    Yo Channel sachhikai biswasniya ra sammanit cha thank you Tankaji !🙏🙏

  • @sumanlama1467
    @sumanlama1467 8 месяцев назад

    hajur le banaunu vako vedio kaile na chutai herni garxu ek dam truth kura haru mazza le bujaunu hunxa ek dam ramro describe garnu hunxa ani knowladge dini khalko hunxa lots of love dai

  • @sujandevkota2145
    @sujandevkota2145 8 месяцев назад +4

    धेरै राम्रो कुरा गर्नु भयो

  • @MegaParajuli
    @MegaParajuli 8 месяцев назад +4

    Thank you very much Tanka Sir, You are doing good job❤🙏

  • @tikaramthapa6581
    @tikaramthapa6581 8 месяцев назад +2

    Thank you Tanka Ji.तपाईको यस्तो घटलाग्दो,दरलाग्दो सूचनालाई।यो मूख्या कारण राजा बिनाको देश भाको ले हो।

  • @kamalnepali6189
    @kamalnepali6189 15 дней назад

    प्रायः सबैजसो तपाईंको भिडियोहरू हेर्छु सत्य र प्रमाण सहित भिडियो बनाउनु हुन्छ । ❤

  • @dhirajankamat8003
    @dhirajankamat8003 8 месяцев назад +3

    Keep up the good work!

  • @SubasRag
    @SubasRag 8 месяцев назад +3

    नेपालको कुनैपनि निकाय ईमान्दार छैन भन्ने उदारहण।
    अदालत र सिआईबी को पनि काम छैन।

  • @manojkarki2554
    @manojkarki2554 8 месяцев назад +1

    सर तपाइको हरेक भिडियोहरु नछुटाइ हेर्ने गर्छु, तपाईंको खोजमुलक पत्रकारिताप्रति उच्च सम्मान गर्दै यस्तै खोजमुलक सत्यतत्य समाचारहरुको अपेक्षा गर्छु🙏🏻

  • @user-wb8ic7sh3o
    @user-wb8ic7sh3o 8 месяцев назад +1

    नेपाली जन लाई चेतना मुलल कार्यक्रम प्रसारण गरि ,सचेत गराउने प्रयास गर्नु भएको मा धेरै धेरै धन्यवाद !!!!

  • @kissnachhetri5034
    @kissnachhetri5034 8 месяцев назад +5

    हजुरका हरेक भिडियोमा गहिरो खोज देखिन्छ🙏🙏🙏🙏🙏🙏!!!!
    खोज पत्रकारिता भनेको केहो भनेर नेपालका झोले पत्रकार भन्नेले राम्रोसँग हेरुन्....!!!पार्टीका दमडिका भरमा समाचार बनाउनेहरुलाई मीठो झापड हुन्छ हजुरका भिडियोमा!!!

  • @sagarthapachhetry2664
    @sagarthapachhetry2664 8 месяцев назад +28

    After seeing all of these, I tend to agree more with what Durga Prasai is doing at the moment.

    • @kishworkshetri3091
      @kishworkshetri3091 8 месяцев назад +5

      What a irony … Durga prasai did also same thing in different bank using political power he took arbas of loan with fake collateral.

    • @sagarthapachhetry2664
      @sagarthapachhetry2664 8 месяцев назад +1

      Whatever, he is not completely wrong this time. Do you really believe that this current system is taking the country in right path. Just watch this man’s previous videos and say that current political parties are legit and have done great. I am not saying Durga ‘s past is clean and he has his personal agendas for this movement.

  • @narayankhatri9533
    @narayankhatri9533 5 месяцев назад

    Great work ..continued ..hope..will get.. lot of..सबै गरिब मारा हुन।

  • @laxmimaninepal249
    @laxmimaninepal249 8 месяцев назад +1

    तत्कालीन क्यापिटल मर्चेन्ट बैंकिङ घोटाला उजागर गरिदिनु भएकोमा तपाइलाई धेरै धन्यवाद 🙏

  • @hidante
    @hidante 8 месяцев назад +4

    Nice well studied and presented ❤❤

  • @dhantamang867
    @dhantamang867 8 месяцев назад +7

    Sir Salute🎉

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 2 месяца назад +1

    सूचना र जानकारी दिनु भएको मा धन्यबाद।

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 5 месяцев назад

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 नेपाल को सहि पत्रकार हो हजुर मेरो तर्फबाट हजुरलाई सलवटछ