Sabai army,police,doctors etc haru yaeotai hudaina raamroe naraamroe deutai hunchha k tinu haru maanchae hoina ra maanchae haru raamroe naraamroe deutai hunchha thaahaai holaa aba yo 5 or 6 janaa army,police doctor haru etc jo pani naraamroe bhayoe bhandaimaa sabai jaanaa naraamroe hunchha bhannae jaruri pani chaina raamraa haru pani chhan. Yetroe bhukampa maa rescue, baadi pahiroe maa rescue, bomb disposal etc haru maa agaadi ta tyai nepal army police haru ta chhan ni daekhaekai holaa ani aru haru ko laagi aafnoe jyaan diyaera bachaaunu k tyoe naraamroe ho tya taa tira pani sochnu paryoe ni k khaali negative comments maatra garaekoe nepali haru lae raamroe garaekoe chai daekhdaina
@@miketyson8565 राम्रो गर्दा प्रशंसा सबैले गरेकै छन्। राम्रो गर्दा पनि नेपाल आर्मी भनेरै नाम आउने हो अनि नराम्रो गर्दा पनि नाम त संगठन कै आउने हो नि। अनि त्यसरी गैरकानुनी रुपमा जनताका छोराछोरीबाट शिक्षाको नाममा पैसा झ्वाम पार्नु चाहिँ ठीक हो त ??? नेपाल आर्मीले बाढी, पहिरो र विपद् पर्दा खटिन्छ भन्दैमा उसको नराम्रो काममा आँखा चिम्लिदिनु पर्छ भन्ने हो त ???
Sichakkoe naam maa paisaa jhawamma paarnu raamroe ho kaslae bhanaekoe chha yaetaa sirf army bhannu ko saattoe yeti jaanaa army or yo thaaukoe yeti jaanaa army haru bhanaera bhannu po bhanaekoe chha ta. Natra army maatra bhanyoe bhanae kaa kun thaaukoe army ki sabai army bhanaera bujnae haru pani hunchan kati paya
Bharastachar hahune bhaya fast track ma yeti time lagdaina thiyo , india ma testai kaam 2 barsa ma pura huncha , tara nepali sena le 12 barsa ma 20 percent kaam pani sakeko chinnna.
तपाईंको खोज पत्रकारितालाइ हामीले सलाम गर्नु पर्छ एकदम निस्प्क्ष रूपमा प्रस्तुत गर्नु हुन्छ घेरै धेरै धन्यवाद । नेपालको मेडिकल शिक्षामा डा गोबिन्द केशिले गर्दा नै हामी जस्तो सोलुखुम्बु जिल्लाको गाउको दुर दराजमा पढ्एर आफ्नो बच्चालाई कुनै भनसुन बिन घुस सजिलै आफनै देशमा सुलभ शुल्कमा पढाउन पाएको छ । डा गोबिन्द केशीले नगरेको भए आज माफिया,भ्रष्ट नेता , कार्मचारिहरुला ५०,६० लाख त झोलामा घुस बोकेर भर्ना गर्नु पर्त्यो। शुल्क त करोडौं माथि हुन्थ्यो । अब नेपालमा सबैभन्दा बढी भ्रष्टाचार नै सेना,न्यायालयमा नै हुन्छ यो सस्थामा कसैले छानबिन त के ओला उठाउन पनि पाउदैन । तेसैले अब कानुन नै बनाएर यो सस्थाहरुमा पनि छानवीन गर्यो भने सेनाले यस्तो काम गर्दैन ।
नेपाली सेना मात्र हाेईन सरकारि निकायहरुमा सबै माफिय लुटेरा हाे नेपाली जनताले कहिले बुझने याे कुरा यिनिहरुलाई नेपाली जनताले कारवाई गर्नु पर्छ हजुरलाई धेरै भन्दा धेरै धन्यवाद सर हजुरकाे आट हिमतलाई❤️❤️🙏🙏
धन्यबाद टंक दाहाल सर । तपाइको video हरु हेरेर थाहा पाउदैछौ । नेपालमा लुट जताततै रहेछ । कुनैपनि निकाय अछुत रहेनछ । हामि जनता नै ठिक रहेनछ । न पार्टिमा असल चरित्र भाका नेताहरु छ्न । टंक सर नेपालमा कसरि बिकास होला ? लुटतन्त्र कसरि समाप्त होला र देशलाई नेतृत्व गर्ने व्यक्ति कहिले जन्मेला ? सर हामि त कुवाको भ्याकुता, कुवामा नै संसार देख्छौ र त्यहि भित्र रमाई रहेका हुन्छौ । ❤💝🌹🇳🇵
सेना पनि परिचालन यस्तो ठगी काममा। जनतालाई कति ठगेका यी माफियाहरूले।private schools ले पनि त्यस्तै गर्छ। students र अभिभावकहरूलाई पनि कति पीडा दियका यी राक्षसहरूले। धन्यवाद टंक बाबु तपाई त देवता भयर आउनु भयकोछ हाम्रो सामु।
टङ्कलाई धन्यवाद दिनु मात्र अन्तिम बिन्दु होइन हामी सबै नेपाली उठेर अन्यायको विरुद्धमा बोल्न जरुरी छ । मेरो होइन अरुको समस्या हो भनौँ भने आगामी दिनमा हामी नेपालीले ठूलो विपत्ति भोग्नुपर्नेछ ।
टङक जी हजुरकाे म नियमित श्राेता वा दर्शक हुँ । यी भिडियोहरु हेर्दा हाम्रो देशका नेतृत्व वर्ग वा उच्च ओहदामा रहेकाहरुले देशमा अति नै भ्रष्टाचार र लुट गरेका रहेछन् । जसले गर्दा देश खाेक्राे र जनताकाे पीडा झन झन् बढदै जाने स्पष्ट देखियो । याे अब पनि राेक्न सकिएन भने देश मरुभूमि बन्न के बेर ।
सेनाले स्कुल मेडिकल निकुञ्ज हेर्ने काम होइन नेपाली सेना स्टेनबाई राख्नुपर्छ देशमा आपत कालिन आएमा खताउनु पर्छ सेनाका केही ब्यक्ति पाटिका झोले भएको ले र भष्ट चारि को कारणले सैनिक शासन लगाउने आत गर्न सक्दैन आफू पनि जेल जान्छ जय होस पत्रकार सरलाई
जता ततै भ्रस्ताचारै भ्रस्ताचार अनि देश कसरीबीकाश हुन्छ र जनता को पैसाखाने लाई कभन्ने टँक ज्यु सलाम छ हजुर लाई यस्तो गोप्येकुरा को लागि जय नेपाल भ्रस्त सबै मुर्दाबाद
Ka yo Nepali sena ho ta British Indian American ko lagi kaam garne sena ho Birendra Lai vitra xati bajarera raja ko security sena ko hoina vanne sena Lai Nepali sochirakhnu vako xa ki k ho Sabai capture vaiskayo Nepal ma
चोखो रे नेपाली सेना भित्र जति ठुलो भ्रष्टाचार त कतै हुन्न होला, साना तहका सेनाहरु पिडित छन् तर माथिल्ला सेनाका हाकिमहरु अत्यन्त भ्रस्ट छन् भयंकर बेथिति र करोडौ करोड भ्रष्टाचार हुन्छ ठुला हाकिमबाट । कल्याणकोषको पैसा सहकारिमा राखेर कागजमा कम ब्याज देखाएर बढि ब्याज समेत ठुला हाकिमले खान्छन् ।
Dherai ramro ra satya ma adharit prastuti...Tanka ji lai muri muri dhanyavad chha...wahan ko video herda hamro desh ma pani imandaar ra deshbhakta vyakti haru chhan bhanera vishwas jaageko chha..congratulations.
एम बि बि एस अध्ययनको लागि मेडिकल कलेजले लिएको शुल्क मात्र होइन नेपालमा रहेको सम्पुर्ण निजि विद्यालयहरुमा यस्तै हालत छन् । एम बि बि एस अध्ययनमा जसरी सम्पुर्ण निजि विद्यालयहरुको आधारभुत तह, निम्न माध्यमिक, माध्यमिक एवम् सम्पुर्ण उच्च तहमा अध्ययन गर्न शुल्क निर्धारण गर्नु पर्ने ।
सेना को काम देश को सुरक्षा मा ध्यान दिने कि ब्यापार गर्ने कहिले शिक्षा लगानी गरेको छ। कहिले मिडिकल कलेज मा लगानी गरेको छ । कहिले पेट्रोल पम्पमा लगानी गरेको छ । ल ठिकै होला जनता लाई सुबिधा दिएको भए । आज देशमा सबै भन्दा राम्रो सुरक्षित ब्यबसाय शिक्षा र स्वास्थ भएको छ । जुन न घाटा मा जान्छ न डुब्ने डर हुन्छ । जसरी भए पनि जानै पर्छ ।
तपाईको खोज र पत्रकारीता राम्रो छ । यस्तो खोजबाट ठूलै भुकम्प जानेछ र प्रश्न उठ्ने र आन्दोलन जन्मन सक्छ
Patrakar haina hajur midia vannus
Sena ko matra Aasa raheko thiyo janta haruko,yasri herda sabai janta sayad niras bhaeka chhan.
@@SalinSingjalithanks sir.
तपाई को खोज र सही पत्रकारिता गर्नु भय को मा हजूर लाई धेरै धेरै धन्यवाद छ।
सत्यतथ्य कुरा जनतासामु ल्याउनु भएकोमा धन्यवाद।मेरो निष्कर्ष चाही २०५८जेठ १९ गतेदेखि नेपालीसेना नेपालको नभई विदेशीको कारिन्दा भईसकेको धेरैकुराहरुले प्रमाणित गराईसकेको छ।
कानुन आर्मिले ताेडनु सबै भन्दा देश द्राेह हाेइनर जय नेपाल जय नेपाली गेौरव 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sabai army,police,doctors etc haru yaeotai hudaina raamroe naraamroe deutai hunchha k tinu haru maanchae hoina ra maanchae haru raamroe naraamroe deutai hunchha thaahaai holaa aba yo 5 or 6 janaa army,police doctor haru etc jo pani naraamroe bhayoe bhandaimaa sabai jaanaa naraamroe hunchha bhannae jaruri pani chaina raamraa haru pani chhan. Yetroe bhukampa maa rescue, baadi pahiroe maa rescue, bomb disposal etc haru maa agaadi ta tyai nepal army police haru ta chhan ni daekhaekai holaa ani aru haru ko laagi aafnoe jyaan diyaera bachaaunu k tyoe naraamroe ho tya taa tira pani sochnu paryoe ni k khaali negative comments maatra garaekoe nepali haru lae raamroe garaekoe chai daekhdaina
@@miketyson8565 राम्रो गर्दा प्रशंसा सबैले गरेकै छन्। राम्रो गर्दा पनि नेपाल आर्मी भनेरै नाम आउने हो अनि नराम्रो गर्दा पनि नाम त संगठन कै आउने हो नि।
अनि त्यसरी गैरकानुनी रुपमा जनताका छोराछोरीबाट शिक्षाको नाममा पैसा झ्वाम पार्नु चाहिँ ठीक हो त ??? नेपाल आर्मीले बाढी, पहिरो र विपद् पर्दा खटिन्छ भन्दैमा उसको नराम्रो काममा आँखा चिम्लिदिनु पर्छ भन्ने हो त ???
बेथिति , गैरकानुनी बिरुद्ध विद्यार्थीहरू जुरुक्क उठेर जागौ ।
Sichakkoe naam maa paisaa jhawamma paarnu raamroe ho kaslae bhanaekoe chha yaetaa sirf army bhannu ko saattoe yeti jaanaa army or yo thaaukoe yeti jaanaa army haru bhanaera bhannu po bhanaekoe chha ta. Natra army maatra bhanyoe bhanae kaa kun thaaukoe army ki sabai army bhanaera bujnae haru pani hunchan kati paya
@@miketyson8565😊b😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊 by😊😊😊😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊
यसरी सत्य तथ्य बाहिर निकालुनु भयको मा टङक सर लाई मुरि मुरि सलाम छ ।
शिक्षा माफियामा नेपाली सेना पनि मछिएकाे सुन्दा सेनाले बर्दि हैन फरिया लगाएकाे रहेछ लाज छैन सेना ? धन्यबाद साथै सलाम छ टंक दाहाल जि।❤🎉
सेनामा लाष्टै भ्रष्टाचार हुन्छ।
@@shyamshrestha4491 fariya layeko hoin...nangai nacheko ho...
Bharastachar hahune bhaya fast track ma yeti time lagdaina thiyo , india ma testai kaam 2 barsa ma pura huncha , tara nepali sena le 12 barsa ma 20 percent kaam pani sakeko chinnna.
प्रमाण सहित बोल्ने एक मात्र युटुबर हो तपाईं ❤
टन्क सर को खोज र सोच असधै राम्रो छ ।देश लाई बचाउने एक सपूत हुन टांक ।
टंक सर नेपालीहरूको कोहि छैन तर भगवान ले साथ दिनुहुन्छ। धन्यबाद
तपाईंको खोज पत्रकारितालाइ हामीले सलाम गर्नु पर्छ एकदम निस्प्क्ष रूपमा प्रस्तुत गर्नु हुन्छ घेरै धेरै धन्यवाद । नेपालको मेडिकल शिक्षामा डा गोबिन्द केशिले गर्दा नै हामी जस्तो सोलुखुम्बु जिल्लाको गाउको दुर दराजमा पढ्एर आफ्नो बच्चालाई कुनै भनसुन बिन घुस सजिलै आफनै देशमा सुलभ शुल्कमा पढाउन पाएको छ । डा गोबिन्द केशीले नगरेको भए आज माफिया,भ्रष्ट नेता , कार्मचारिहरुला ५०,६० लाख त झोलामा घुस बोकेर भर्ना गर्नु पर्त्यो। शुल्क त करोडौं माथि हुन्थ्यो । अब नेपालमा सबैभन्दा बढी भ्रष्टाचार नै सेना,न्यायालयमा नै हुन्छ यो सस्थामा कसैले छानबिन त के ओला उठाउन पनि पाउदैन । तेसैले अब कानुन नै बनाएर यो सस्थाहरुमा पनि छानवीन गर्यो भने सेनाले यस्तो काम गर्दैन ।
धेरै राम्रो लाग्याे सत्य तथ्य सुचना पाउँदा।🙏
तपाईको खोज पत्रकारितालाई सलाम छ टंक सर
Pattrakar haina hajur midia vannus
नेपाली सेना मात्र हाेईन सरकारि निकायहरुमा सबै माफिय लुटेरा हाे नेपाली जनताले कहिले बुझने याे कुरा यिनिहरुलाई नेपाली जनताले कारवाई गर्नु पर्छ हजुरलाई धेरै भन्दा धेरै धन्यवाद सर हजुरकाे आट हिमतलाई❤️❤️🙏🙏
सहि कुरो 😊
@@magarofficial4363 tq
टन्कजीको video सबै महत्वपूर्ण छन । म त सबै हेर्छु ! धन्यबाद !
नेतृत्व नै लुतेरा भएपछि सबै नेपाली नागरिकले दु:ख पाउछन् ।महत्त्वपूर्ण भिडियोको लागि धन्यवाद सर।
धन्यबाद टंक दाहाल सर । तपाइको video हरु हेरेर थाहा पाउदैछौ । नेपालमा लुट जताततै रहेछ । कुनैपनि निकाय अछुत रहेनछ । हामि जनता नै ठिक रहेनछ । न पार्टिमा असल चरित्र भाका नेताहरु छ्न । टंक सर नेपालमा कसरि बिकास होला ? लुटतन्त्र कसरि समाप्त होला र देशलाई नेतृत्व गर्ने व्यक्ति कहिले जन्मेला ? सर हामि त कुवाको भ्याकुता, कुवामा नै संसार देख्छौ र त्यहि भित्र रमाई रहेका हुन्छौ । ❤💝🌹🇳🇵
टंक ज्युलाई धेरै धेरै धन्यवाद सत्यतथ्य कुरा हाम्रो सामुल्याईदिनु भयकोमा ।
तपाईंको प्रयास र खाेजेकाे लागी धेरै धेरै धन्यबाद ।अब जनताले कामकाे बिस्वास गर्नेहो ।
सेना पनि परिचालन यस्तो ठगी काममा। जनतालाई कति ठगेका यी माफियाहरूले।private schools ले पनि त्यस्तै गर्छ। students र अभिभावकहरूलाई पनि कति पीडा दियका यी राक्षसहरूले। धन्यवाद टंक बाबु तपाई त देवता भयर आउनु भयकोछ हाम्रो सामु।
देशमा भ्रष्टाचार गर्ने मा त नेपाली सेना पनि रहेका छन। जय नेपाल, जय नेपाली।
देश भक्ती त होइन नोटको भक्तीहरु हुन धन्यवाद तपाइको जानकारीको लागि।❤👍️🇳🇵
great analysis. विधूत् घोटलाको पनि पर्दाफास गरिदिनु पर्यो टंक सर।
टङ्कलाई धन्यवाद दिनु मात्र अन्तिम बिन्दु होइन हामी सबै नेपाली उठेर अन्यायको विरुद्धमा बोल्न जरुरी छ । मेरो होइन अरुको समस्या हो भनौँ भने आगामी दिनमा हामी नेपालीले ठूलो विपत्ति भोग्नुपर्नेछ ।
तपाईंको भिडियो को पर्खाइमा थिए है हामी सबै राम्रो पत्रकारिता दाईको❤❤❤❤❤❤❤❤❤
बल्ल मुख खोल्यो है सबै भन्दा बढि लुट्ने गिरोह नेपाली सेना हो भित्र भित्र आफ्नो मान्छे पोस्ने ठाउँ नेपाली सेना हो
अब सबै यक जुट हुन जरुरी छ
देश नै ज्यान् मारा देश द्रोइ को हात म बाए पछी कसले के गर्नु 😭😭
जबसम्म जनता सचेत हुँदैन तबसम्म यो प्रक्रिया चलिरहन्छ ।जय देश नेपाल ।
टङक जी हजुरकाे म नियमित श्राेता वा दर्शक हुँ । यी भिडियोहरु हेर्दा हाम्रो देशका नेतृत्व वर्ग वा उच्च ओहदामा रहेकाहरुले देशमा अति नै भ्रष्टाचार र लुट गरेका रहेछन् । जसले गर्दा देश खाेक्राे र जनताकाे पीडा झन झन् बढदै जाने स्पष्ट देखियो । याे अब पनि राेक्न सकिएन भने देश मरुभूमि बन्न के बेर ।
सेनाले स्कुल मेडिकल निकुञ्ज हेर्ने काम होइन नेपाली सेना स्टेनबाई राख्नुपर्छ देशमा आपत कालिन आएमा खताउनु पर्छ सेनाका केही ब्यक्ति पाटिका झोले भएको ले र भष्ट चारि को कारणले सैनिक शासन लगाउने आत गर्न सक्दैन आफू पनि जेल जान्छ जय होस पत्रकार सरलाई
सत्य कुरा ल्याई दिनु भएकोमा तपाई लाई धेरै धेरै धन्यबाद ।
Thank you for yours true information र c B इ बाट अनुसन्धान हुनपर्छ
राम्रो काम को मुल्याङ्कन जरुरि छ
सलाम छ टङ्क सर 🌺🌺
र
राम्रो गरदै जानुस् शुभकामना
यसैको लागि हो नेताको साँठगाँठमा राजपरिवारको अन्त गर्न सहयोगी रहेको।
ल हेर्न सुरु गरियो है सर।
सधै सत्य को पक्ष मा बोल्ने भाईलाई धन्यवाद
❤❤❤❤ देशको खराब परिस्थितिलाई सपार्न उल्लेखनीय योगदान गरेबापत धेरै धेरै धन्यवाद
तपाइको खोजी अतिराम्रो सत्य र सहि यस्तो सहि काम गर्दै जानु होस
देशको रक्षक भनेर चिनिएको सेनाका ठुलाठालुबाट पनि यस्तो भ्रष्टाचार , ठगी र लुट भएको देख्दा धेरै दु:ख लाग्छ !
So called big media are shameful in this country. Well done , Tanka ji.
अब यो देशमा हामी सर्ब साधारण ले आशा गर्ने भर पर्ने ठाँउ कहिँ कतै बाकी रहेन
Teso bhaner hami janata chup basna mildaina, ghar gharbata latho ra hatiyar liyar Niski, dharma yuddha ma sabai Nepali jutam. Jay Gorakhanath, Jay 🇳🇵.
Huge respect for tanka dahal 🇳🇵
तपाईंको खोज प्रत्रकारितालाइ सलाम छ धन्यवाद हजुर लाइ🙏🙏🙏🙏🙏
Suchana ko lagi dherai dherai dhanebad cha tank jiu 🙏
केहुदैछ देशमा? कल्ले तहलाउने? केके सुन्नुपर्दैछ...साधुवाद छ दाहालजी
भरोसा गणतन्त्र को धियो।
तर
यो भिडियो हेरेपछि ,यो 🌎🌍 मा नेपालको सेना पनि बदनामि भष्ट्राचारीमा परेछ।
🙏 👍 सर ।
अब चाहि समस्या समाधान हुनसक्छ। ⭐ 🌅
देशमा भइरहेको भ्रष्टाचार लाईराेक्नलाई फेरि हतियार उठाउन युवाहरू लाग्नु पर्नेछ ।लुट तन्तमुदाबाद
जता ततै भ्रस्ताचारै भ्रस्ताचार अनि देश कसरीबीकाश हुन्छ र जनता को पैसाखाने लाई कभन्ने टँक ज्यु सलाम छ हजुर लाई यस्तो गोप्येकुरा को लागि जय नेपाल भ्रस्त सबै मुर्दाबाद
हैट, चोखो भनेको सेना पनि अब बाकी रहेन छ
Ka yo Nepali sena ho ta British Indian American ko lagi kaam garne sena ho
Birendra Lai vitra xati bajarera raja ko security sena ko hoina vanne sena Lai Nepali sochirakhnu vako xa ki k ho
Sabai capture vaiskayo Nepal ma
चोखो रे नेपाली सेना भित्र जति ठुलो भ्रष्टाचार त कतै हुन्न होला, साना तहका सेनाहरु पिडित छन् तर माथिल्ला सेनाका हाकिमहरु अत्यन्त भ्रस्ट छन् भयंकर बेथिति र करोडौ करोड भ्रष्टाचार हुन्छ ठुला हाकिमबाट । कल्याणकोषको पैसा सहकारिमा राखेर कागजमा कम ब्याज देखाएर बढि ब्याज समेत ठुला हाकिमले खान्छन् ।
जसले पनि लुटेको छ। सबै संस्था दोहनकारी भएको देखिन्छ ।
Nepal army नेपालको सबै भन्दा बढी भ्रष्टाचार गर्ने संस्था हो
Thank you Tank ji for this video. Keep exposing such corrupt institutions.
Jay Shree Kaalbhairav sabaijanalai nyaya milos Jay Matribhumi Nepal ra Dhanyabad Tanka Gurudevlai...
काेशी उच्चबाँध नेपालकाे रुपान्तरणकारि परियाेजना बन्न सक्छ भन्ने सुनेकाे छु। यसकाे समग्र विश्लेषण सहितकाे भिडियाे बनाउन अनुराेध गर्दछु।
जानकारीको लागि धन्यवाद छ टन्क सर।
दाई तपाईँको भिडियोहरू तथ्य सहितको सत्य हुने गर्दछ। त्यसै ले म तपाईँको सबै भिडियोहरू हेर्ने गर्छु ।
जय साहसि पत्रकार नया नया खबर सुन्न हेर्न पाईयाेस ।
धन्यवाद टङक सर जानकारी को लागि
टंक सर लाई बहुत बहुत धन्यवाद
Extraordinary spirit for Nepalese, hats up, 10/10
Hajur lai salute xa sir, yestai choor haru ko vandafor garnu parxa
Dherai ramro ra satya ma adharit prastuti...Tanka ji lai muri muri dhanyavad chha...wahan ko video herda hamro desh ma pani imandaar ra deshbhakta vyakti haru chhan bhanera vishwas jaageko chha..congratulations.
उत्कृष्ट सर❤❤
❤❤❤🎉🎉🎉 तपाईं जस्तो सत्य बोल्ने नेपाल मा भैदिएको भएत का एस्तो हाल्त हुन्थिओ सब घुस खोरी देश दोहोरी भए अब के गर्नु
नेपाली सेना संसारकै भ्रष्ट र निकम्मा सेना हो
सत्य ।। यो नेपालि सेना होईन ।।
अमेरिकि गोर्खा रेजिमेण्ट हो ।।
@@Cosmicenergytrapperमाथिल्लो तहका जर्साबहरुका कारण गौरव शाली नेपाली सेनाको छवि धुमलिएको छ।
यति धेरै महत्त्वपूर्ण समाचार पत्रकार ज्यु 🇳🇵🇳🇵सलाम
तपाईंलाई उच्च सम्मान छ🙏
वाह टंक दाहल ज्यु 🌹🙏🌹
Ma regular srota hu,,tapaiko nispaksha patrakarita ramro lagx..
यो त एक छेउ मात्र हो अरु त कति छन छन यस्ता छानबिन होस नत्र पतनको बाटो निश्चित छ एक छ दिन नेपाली सेना पनी
जय खोज पत्रकारीता
सलाम छ तपाईं लाई
टंक सर धन्यवाद हजुरलाई
thank you for sharing informative information. save Nepal
Dhanaya baad Tanka ji 🙏
नेपालमा सबै लुटेरा छन कहिलेसम्म चल्नेहो यो लुटधन्दा टंक दाहाल सरले भनेजस्तै अब सबै जनता एक हुनुपर्छ
धन्यवाद जानकारिको लागि।
Wow Tanka sir hajur le banaunu haeko news lai salam xa...🙏🙏🙏🙏🙏❤️❤️❤️
पत्रकार
टंक दाहाल ❣️🙏
What an amazing video sir. Thank you so much for your great effort. God bless you.
खोज पत्रकारिता। ❤❤❤❤
हाम्रो पनि 100% साथ छ.
खोज पत्रिका यस्लाइ भनिन्छ 12 भाइ हरु । big respect sir
Nepal maiy sabai bhada ramro video hajur Kai humx❤❤🙏🙏🙏🇳🇵
Thanks for news.
जसले जे भनोस नेपालमा रास्ट्रलाई आपद परेको समय कामलाग्ने बाकी भयेको यौटै मात्र सस्था हो नेपाल आर्मी ।
Rajbansh jogauna sakyo ta
@@sureshshah5214 history le bhanxa sir yo ta
Kam xain, sena
एकदम सहिकुरा 👏👏👏
Tanka Sir!
SaluteXa 🫡 Sadhai Rahassemay News Sharin Garnu bhayekoma Dhannebad❤
Good job good news 👏👍
Tanka Sir Salute xa Hajurlai Yasto Kura haru Nepali janatalai awagat gari rahanu hola.
एम बि बि एस अध्ययनको लागि मेडिकल कलेजले लिएको शुल्क मात्र होइन नेपालमा रहेको सम्पुर्ण निजि विद्यालयहरुमा यस्तै हालत छन् । एम बि बि एस अध्ययनमा जसरी सम्पुर्ण निजि विद्यालयहरुको आधारभुत तह, निम्न माध्यमिक, माध्यमिक एवम् सम्पुर्ण उच्च तहमा अध्ययन गर्न शुल्क निर्धारण गर्नु पर्ने ।
Sahiiii ho 100% 🔥🔥🔥🔥
धन्यबाद टंक सर
टन्कजी यस्ता बेथितिको बारेमा खोतलि खोतलि भिडियो बनाउदै गर्नुहोला ! मे्रो समर्थन छ ! नयाबानेस्वरबाट !
Good news sir❤🎉🎉
कठै अभिभावक बिहिन छन् जनता र यो राज्य नै ॥ यो ब्यवस्था र नेतृत्व नफाले सम्म यहा कसैले छोड्ने छैन यो राज्य र जनतालाई लुट्न ॥ 😷😶
Perfectly said relevant n realistic
Very good video sir janata ko lagi, college junvayepani parda phases hunuparxa
सेना को काम देश को सुरक्षा मा ध्यान दिने कि ब्यापार गर्ने कहिले शिक्षा लगानी गरेको छ। कहिले मिडिकल कलेज मा लगानी गरेको छ । कहिले पेट्रोल पम्पमा लगानी गरेको छ । ल ठिकै होला जनता लाई सुबिधा दिएको भए । आज देशमा सबै भन्दा राम्रो सुरक्षित ब्यबसाय शिक्षा र स्वास्थ भएको छ । जुन न घाटा मा जान्छ न डुब्ने डर हुन्छ । जसरी भए पनि जानै पर्छ ।
Tumara bau karta hain kya lut
Huge respect ❤
Bahut sahi video my like at video