ओली,देउवा गठबन्धनमा बाहिर हाँसो,भित्र आँशु ! आरजुलाई भुटानी प्रकरणमा रास्वपा,माओवादीले नछाड्ने !

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #pmprachanda #kpoli #arjudeuba #manishjha #gaganthapa #deuba
    ओली,देउवा गठबन्धनमा बाहिर हाँसो,भित्र आँशु ! आरजुलाई भुटानी प्रकरणमा रास्वपा,माओवादीले नछाड्ने !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest:
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    RUclips: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Комментарии • 338

  • @user-eb5mc1ys8p
    @user-eb5mc1ys8p Месяц назад +50

    अब भारति काङ्ग्रेस र एमाले को पत्ता साफ

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 Месяц назад +52

    रा स्व पार्टी का नेता गणेश ज्यू ले भनेकोसहि हो अजै पनि जन्ता भरम पर्नु हुँदैन good news

  • @kumarnepali6839
    @kumarnepali6839 Месяц назад +92

    रास्वापाले भनेको कुरा 109% सहि र सत्य हो।भ्रष्टाचार गर्ने कारवाही भोग्नु पर्दा रोईकाराइ गर्ने काङ्ग्रेस र एमालेले देश र जनताको भलो सोच्न सक्दैन।

  • @gangarai3501
    @gangarai3501 Месяц назад +16

    यो मूला भ्रस्ट कालो काङ्ग्रेस र भ्रस्ट एमाले यो देशलाई धमिराले झैं खाइरहेकाछन। यी भ्रस्टहरूको अनुहार थुक्क बोल्छन के के न नापे झैं गरि । किन जनताले नबुझेको क्या ??????

  • @kamalpoudel4230
    @kamalpoudel4230 Месяц назад +25

    जय रबि दाइ ❤❤❤❤❤🎉🎉🎉🎉

  • @NagenBantawarai-hx4ps
    @NagenBantawarai-hx4ps Месяц назад +2

    अघि बढ प्रचण्ड जन्ता तिम्रो साथमा छौँ 🤝🤝🤝🤝🙏🙏

  • @bishnurai9037
    @bishnurai9037 Месяц назад +32

    प्रचण्ड दाजु तिमिले बुढी गुमायो ,छोरो गुमायो अब के को लागि बाचेको छौ ,अब देसको लागि काम गरेर बिदा हुने बेला यहि हो हैइ

    • @chandradangi450
      @chandradangi450 Месяц назад

      तेरो प्रचण्डेले मेरो लारो गर्छ माचिक्ने राई लेडो मुजि प्रचण्डेके हलि

    • @binasherchan945
      @binasherchan945 Месяц назад

      GARXA YO HATTYARALE. DES BIKASMA 50 BARSA PAXI PAREKO YESKAI KARANLE HO.

  • @krishnaacharya8332
    @krishnaacharya8332 Месяц назад +13

    बुढाहरु थर्की सके । गए बुढा नेताहरु । अर्को चुनाव मा हात्ती आयो हात्ती फुस्सा हुन्छ ।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Месяц назад +53

    भुटानी सरणार्थी र टिकापुरमा भाउजू तानिने अनि गिरि बन्दुमा केपि तानिने भए पछि याे सरकार ढालेकाे हाे।भने स्पष्ट छ हिजाे यहि घडि,चाेर बाख्रो , बिश्वले बारम बार गिरि बन्दु भनेको अाज बाेलि बन्द छ

    • @dhanatamrakar7968
      @dhanatamrakar7968 Месяц назад

      All conscious Nepalese are aware of this situation.

  • @grgman8988
    @grgman8988 Месяц назад +2

    Jaya rabi Jaya ghanti 🔔🔔

  • @subashrana5319
    @subashrana5319 Месяц назад +23

    यो लुछा चुडि गरि राखनु भन्दा
    राजा लाई बुझाय्को भय इनिहरु अल्लि control हुन्थ्यो होला कि
    थाकि सक्कियो हो नाट हेरदा हेरदा
    अब झन केही गरदैन्न इनिहरुले

  • @rupeshthapa3988
    @rupeshthapa3988 Месяц назад +13

    काङ्ग्रेस ले त बि.पि. को मार्गलाई कुल्चेर अगाडि गाको छ अब आउदो ८४ मा काङ्ग्रेसको अन्त्य गर्नै पर्छ।

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +72

    कालो काङ्ग्रेस र गफाडी एमाले लाई
    84 मा पत्ता साफ गर्नु पर्छ है guys ☝️

    • @anilgautam9538
      @anilgautam9538 Месяц назад

      Ajhai Pani 84 nai kurne ra .... Aba ta satte k ho bujnu parxa ahile ko sarkarle .... Dosi lai ahile nai karbai garnu parxa 🙏🙏🙏🙏

    • @chandradangi450
      @chandradangi450 Месяц назад

      मेरो लारो माचिक्ने हेर्दै जा प्रचण्डेको पार्टी कहा पुग्छ मुजि लेडो

  • @Umeshsrkarki
    @Umeshsrkarki Месяц назад +5

    R.S.P तयारीमा बस्नु होला देवारहरु लाई भुटानी र गिरिबन्धु लाई धुलो काड्नु होला☝️☝️☝️

  • @user-vl9ow2qr1j
    @user-vl9ow2qr1j Месяц назад +28

    टालाटुलि बटुलि हुन धेरइ दिन नहोला भनन सकिनन सामसद जिउ चुरिफुरि नदेखाए हुनछ

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta1459 Месяц назад +4

    नेपाली राजनीतिक नेता र दलहरुमा न बुद्धि न बिबेक ,न सेवा भाब न नैतिकता ।प्रतिस्पर्धा छ त झुट बेईमान,ठग र अनैतिकता मा।

  • @kissnachhetri5034
    @kissnachhetri5034 Месяц назад +4

    जङ्गलि र चप्पले नेताको बिकास देखियो।म नयाँ हुँ कायापलट गर्छु भन्नेको पनि देखियो.....😮😮 अब पालो युवा पुस्ता "बालेन" जस्ताको हो।सबै मिलेर नयाँ बाटो रोजौँ...देशलाई निकास दिउँ,विकास दिउँ...🙏🙏🙏

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t Месяц назад +4

    Good news sandip sir

  • @narpun6399
    @narpun6399 Месяц назад +9

    Good news & right speech hjr

  • @kbadhikri8418
    @kbadhikri8418 Месяц назад +7

    ❤❤❤❤जय घण्टी

  • @khemapandey3847
    @khemapandey3847 Месяц назад +10

    Good luck rsp jay rabi

  • @krishnaacharya8332
    @krishnaacharya8332 Месяц назад +10

    बाढी र पहिरोले देश आक्रान्त छ एउटा नेताले यो बिषयमा बोल्ने नैतिकता राखेका छैन । थुक्क। कुर्सी कै चिन्ता ।

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Месяц назад +2

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद् को भनाई सहि हो।

  • @greenarchery1277
    @greenarchery1277 Месяц назад +2

    well explained !! kudos

  • @bishnurai9037
    @bishnurai9037 Месяц назад +9

    दाजु प्रचण्ड अब त देशको लागि कै गरेर देखाउने बेला आको छ है

  • @bhugol123
    @bhugol123 Месяц назад +4

    अस्थिर बनाउने यहि नेका र एमालेहो।जनताले यस चुनुवमा सजय दिनै पर्छ चोर हरुलाइ न्यधिस देखि प्रधानमन्त्री नितिबनयर भ्रस्टचारगर्नेलाइ फासि दिनुपर्छ।केपि र सेरेलाइ सजाय दिए धेरै देश सुधृन्छ।

  • @sjp421
    @sjp421 Месяц назад +25

    अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्

    • @chandradangi450
      @chandradangi450 Месяц назад

      मेरो लारो वढ्छ मुजि तेरो प्रचण्डे माचिक्ने जाठा

  • @user-cz7zv3gn2w
    @user-cz7zv3gn2w Месяц назад +3

    राम्रो समाचार,❤❤❤❤

  • @somdarai1654
    @somdarai1654 Месяц назад +4

    Right. Job. Sir

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing Месяц назад +12

    घडी चोर त जहिले हसिलो देख्छु

    • @NEPSEBULLISH
      @NEPSEBULLISH Месяц назад

      यस्ले ओखलढुंगा मा केही गरेको छैन

    • @gokulbk241
      @gokulbk241 Месяц назад

      चोर त हो हुने नै भयो नि

    • @grgman8988
      @grgman8988 Месяц назад

      Khai Kina jahile khusi dekheko hunx yo ghadi chorlai ma pni😡😡

  • @gaharbudathoki782
    @gaharbudathoki782 Месяц назад +3

    रत इनीहरूत एसै अपराधी उसै अपराधी होनै हो भनेरनै इनीहरूको नेता टु कर्मचारीहरूनै एटु जेठ पता साफ गर्नुमा कतिकोचै सफल बन्छन् भनेर ज्ञानेन्द्र बा शाही रबी जी सिके राहुत र सोतन्त्र इत्यादीहरू लाई जिताउदै पठहेकोमा रबी जीलेत खुतको छबी देखाईनै सकिए निरलजित हॅु मॅ चै भन्नेमा र बाकी धरैलेत चिनाईनै सकिए तर बालेन साहा र ज्ञानेन्द्र बा साहीलेचै जनताहरूले दिहेको भोट र चुनाबको मान्यातो राखनमा सफल बनेका देखीन्छन् तर बाकीलेत घिणीतमै आआफनो राजनितीकको सफलतालाई जनताहरू सामुह बुझ्जाई सकेका बुजीन्छ हैत

  • @tappersing3367
    @tappersing3367 Месяц назад +7

    सहि खबर विश्लेषण

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j Месяц назад +3

    यदि २ दुई पार्टी को हात मा सत्ता दिने हो भने यो हाम्रो देश पनि सिद्दिन सक्छ अनि नेपाली जनताहरु ले नपाउनु को दु:ख पाउन सक्छन् है ! होश गर्नु प्रचण्ड ! यी पार्टी को हात मा दिनु भन्दा बरु राजा लाई नै दिनु राम्रो

  • @lamahyolmo9535
    @lamahyolmo9535 Месяц назад +2

    Good luck rabi sir Jay ghanti ❤❤❤❤

  • @surendrabhandari7235
    @surendrabhandari7235 Месяц назад +8

    रामहरी खाते जनता को टयक्स बाट भत्ता खयेर मातेर कुरा गर्छ यो धेरै उग्र हुँदै गाको छ

  • @bhushanroka5596
    @bhushanroka5596 Месяц назад +3

    राजनैतिक नपुसकहरु देउबा र ओलि।

  • @KhesmanTamang
    @KhesmanTamang Месяц назад +12

    भुटानी शरानर्थी र गिरिबन्दुक ले गर्दा त कलो एमाले कलो काङग्रेस एक भको हो अरु केही होइन

  • @ishworlamichhane9328
    @ishworlamichhane9328 Месяц назад +15

    84 मा नतिजा आउँछ इकालेहरुको ।।

  • @sushilklimbu8115
    @sushilklimbu8115 Месяц назад +4

    भुटा िन िग िर गठबन्धन ेजे हाे !

  • @bishnurai9037
    @bishnurai9037 Месяц назад +28

    अब सबैभन्दा ठूलो काम दलाल रखेल आर्जु लाई जेल हालेको हेन मन छ

  • @krishnaacharya8332
    @krishnaacharya8332 Месяц назад +5

    कंग्रेश फुटाउ देश बचाउ ।

  • @Ridam963
    @Ridam963 Месяц назад +6

    Yesam patu rama ,haikam Badi Ra nitigata Maha bhartachari kp oli ho

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 Месяц назад +2

    Sahiiii bhannu bhayeko chha hajurle🙏🙏

  • @seanthakuri7944
    @seanthakuri7944 Месяц назад

    यो किचलो चाडै मिलाउनुहोस् र माओवादी लगायत स-साना दल सबै मिलेर चुनावी प्रणाली मा प्रत्येक्ष कार्यकारी प्रमुख र प्रदेश खारेजी आन्दोलन गर्नुहोस् जनताको साथ मिल्छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AnupbabuShrestha-jw6vu
    @AnupbabuShrestha-jw6vu Месяц назад +3

    एमाले र कांग्रेसको गठबन्धन धेरै दिन टिक्दैन। सहमति एमाले र माओवादीको सहमति तोडे,र भषटचारीहरूको फाइदा लिने हे कुरा मात्र बुजेको छ,नेपाली जनता कंग्रेस एमालेको सिद्धान्त बिचार मिल्दैन ,एमाले मोअबादी सहमति अनुसार गणन्बधन गरे एउटा सहमति भए होइन ,ठुला,सानो पार्टीकभन्दा भषटचारी लाई कारबाही गर्ने एक ठाउँमा आऊने पर्दैन ,सहमति तोडेर राजिनामा मात्र भागने कुनै हालतमा राजिनामा दिदैन,अब 14:23 14:31

  • @manmayarai7069
    @manmayarai7069 Месяц назад +1

    कठै नि हाम्रो देसमा यो हालतमा देख्दा दुख लागेको छ

  • @kajiramthapa7277
    @kajiramthapa7277 Месяц назад +14

    यी पुराना पाटी सबै चोर भ्रष्ट हुन यी नमरे नमारे सम्म देश बिकाश हुदैन

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 Месяц назад +1

    भ्रष्टाचार गरेेको कुकर्मकाे सजाय भाेग्नुपर्ला भन्ने डरले रातारात गरेकाे अपवित्र गठबन्धन प्रति जनताकाे विश्वास छैन ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Месяц назад +1

    हुनत यहाँ कसै माथि भरोसा गर्न सकिदैन ,यदि मनै देखि जुन कुरा सामाजिक संजालमा आएका कुरा जस्तै संविधान संशोधन गर्ने अनि स्थिर सरकारका लागि म सकारात्मक छु यो दिनमा एउटा सरकार ,रातपरेपछि अर्को सरकार जनता दिक्क भईिकेका छौ यदि यसो नगरेर खालि सत्ताको लागि ,साच्चिकै मिडियामा आए जस्तो गिरिबन्धु र भुटानी को लागि मात्र भए काँग्रेस ,एमालेलाई ठुलो नोक्सान हुनेछ 2084 मा ,अब यो नयाँ पुरानाले यो भर्ष्टचारका फाईल खोल्दै थियौं ,भन्ने कुरा सरकार छोडे पछि ठुला कुरा गरेको सुहाउँदैन यो खालि आरोप मात्र हो ,यहाँ त पुराना त पुराना थिए नयाँ पनि भागबण्डामा लतरेको देख्दा जनतामा झन निरास बनायो ,

  • @raidarshan3347
    @raidarshan3347 Месяц назад +1

    आउने सरकार भनेको भ्रष्टाचार र दलाल साथै माफियाहरुलाई जोगाउनु र बचाउनुको निम्ति गठबन्धन बनेको हो देश र जनताको हितमा बन्ने गठबन्धनको सरकार होइन सारा नेपालीले बुझेको छ यस्तो नेताहरु र पाटिहरुलाई समपुण जनताले आउने दिनमा डन्ड र सजाय गरनु परछ तर के गरने झोले नेताहरु र झोले जनताले गरदा देशमा यस्तो स्थीती भएको हो।

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c Месяц назад +1

    ओलि र आरजु पक्राउ पर्ने नै भएर गठबन्धन टुटेको हो।पक्राउ गरेर देखाउ पनि भन्ने अनि काम चलाउ सरकारले कुनै काम कारबाही गर्न पनि पाइदैन पनि भन्ने।मुला भ्रष्टाचार हरु।।।

  • @JeetuBishwokarma
    @JeetuBishwokarma Месяц назад +1

    मेरो मनमा लागेको जिज्ञासा, त्यो गरिमामय सांसदमा जति पनि सांसदहरु छन ति सबै नेपाली नै हुन त कि भारत बाट आएका हुन हुँ ❓यदि नेपाली नै हुन भने किन अझै पनि ओलि , सेर बहादर भन्दै टेवल ठटाउदै बस्छन why ❓ देशको त्यो हालत छ, यिनीहरू चाहिँ कोहिलाइ के को रन्को घर ज्वाइँलाई खानाक‌ रन्को भनेझै कहिले सत्ताको राजनीति त कहिले भत्ताको राजनीति गर्दै समयको बर्वाद गर्यो।लाखौं को संख्यामा नेपालीहरु विदेशीयाका त्यो पट्टि ध्यान छैन, न शिक्षा , न स्वास्थ , न त बाटो घाटो अझ भएन यिन‌ै फेरि कुर्सी कै लागि दाउ खेलेछ ।। धिक्कर छ यार बाँचेको के सार

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 Месяц назад +2

    Jay rabi ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @amarbindas
    @amarbindas Месяц назад +1

    केपी र अारजु लाई जेल हाल्न लाग्डा रूवाबासि भए र यो हालत भएको त विस्वास त जनताले 2 ता अाखाले देखेको छाै अबको चुनाव मा भाेट के भनेर माग्नु हुन्छ हेर्छाै

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i Месяц назад +2

    Good🇳🇵🇳🇵🇳🇵👌👌👌👍👍👍

  • @prakashadhikari1631
    @prakashadhikari1631 Месяц назад

    हाम्रो देसाको नेता हरु भनेको भारत को छोरा छोरी हुन मैईले बुजेको।।।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Месяц назад +2

    घडिकाका जन्ता बाडिपहिराे मा भाेकमारि घरपिडित मा राहात दकाई काे अासामा पिदितभईरहेकाे छ भनी चाेरनेताहरू चाहिँ सत्ता र कुर्सिकाेलाई लडाई याे कस्ताे लाजनिति हाे छुक हामी जन्ता कस्तालाई भाेटहालेछु

  • @manishagiri7870
    @manishagiri7870 Месяц назад

    चाहे महाकालीको भूभाग बेच्दा होस चाहे एमसीसी पास गर्दा होस् चाहे भ्रष्टाचारको काण्ड लुकाउँदा होस् कांग्रेस र एमाले एकै ठाउँमा उभिएको देख्न पाएकै छौँ नेपालका जनताले😮😮😮

  • @somdahal414
    @somdahal414 Месяц назад +2

    Nispakchha patrakarita lai salam

  • @sushanrai2046
    @sushanrai2046 Месяц назад +1

    Sahi vannu vo

  • @phurbasherpa6094
    @phurbasherpa6094 Месяц назад +1

    Best news presenter……

  • @user-nt4th9nf2x
    @user-nt4th9nf2x Месяц назад +2

    Good

  • @user-qe8od2qd9z
    @user-qe8od2qd9z Месяц назад +1

    Keep it up

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 Месяц назад

    आज यस्ता नेताकार्यकर्ता को बिकास भएको छ सत्तामा हुँदा दुर्गन्धित बस्तु सत्ता बाहिर बास्नादार बन्छ ।

  • @krishnarajbhandari3512
    @krishnarajbhandari3512 Месяц назад +2

    रामहरिजीलाई प्रश्न:
    स्थायीत्व भनेकेा के हेा? पालैपालेा सरकार चलाउनुलाई स्थायीत्व भनिन्छ ? कहाबाट कति पढेकेा हेा?

  • @tilakkhadka3980
    @tilakkhadka3980 Месяц назад +2

    जेमनलाग्यो त्यहिगर्नपाउने यो भ्रस्टनेता के साडेछाडेका गोरुजस्तै हुन ?

  • @NEPSEBULLISH
    @NEPSEBULLISH Месяц назад +1

    एमाले, कांग्रेस र माउबादी अनि राप्रपा सब फटा हरु हुन! नेपाली जनताहरुले रास्वपा लाई एकलौटी सरकार चलाउन दियो भने नेपाली जनता हरुले सुख पाउने सम्भबन छ

  • @manaharibaral7184
    @manaharibaral7184 Месяц назад +2

    यिनै माननीय हैनन एमालेको सरकार हुंदा सबै भन्दा चर्को स्वरमा के पी ओलीको बिरोधमा चर्को चर्को बोल्नी।संसदीय व्यवस्थाको मैन क्यारेक्टर रैछ।

  • @user-fn9hu5zk1s
    @user-fn9hu5zk1s Месяц назад +1

    Aaja chsi good 1

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta1459 Месяц назад +1

    बदमाशीमा प्रतिस्पर्धा ।झुटमा ,ठगीमा ,सत्ता माेहमा,जनबिराेधी काममा।

  • @mayalama9067
    @mayalama9067 Месяц назад +1

    Good luck rabi sir ❤❤❤❤

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x Месяц назад +2

    एमाले काङ्ग्रेस का केही नेता ले स्वोर्ग मा जाउला भन्ने आश चाहिँ न राखे हुन्छ तिमि चोर भ्रस्टाचारि हरु नर्क मै जाने छौ😊😊

  • @DabalWoli
    @DabalWoli Месяц назад +2

    नेतामा.रामहरीखतेउडा.जसतोगधानेतामेरो.बिचारमाकोहि.छैन

  • @jayathapa
    @jayathapa Месяц назад +2

    फटाहाहरू

  • @user-fn9hu5zk1s
    @user-fn9hu5zk1s Месяц назад +1

    aaja yo ho good hajur

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m Месяц назад +2

    Good 👍 job sir ❤❤❤❤

  • @nanikajithapachhetri6538
    @nanikajithapachhetri6538 Месяц назад

    खासै कारबाही गरने होभने आरजुदेउपालाइ भुटानी सरणाथी काण्डमा झुण्डाउनु परछ वलीलाई जलारी काण्डमा र गीरीबन्दु टि स्टेड काण्डमा जेलहाल्नु परछ

  • @shyamdeshar9767
    @shyamdeshar9767 Месяц назад +1

    बाघको शिकार गर्न हुँडार हरुको जथ्था हो, एमाले कांग्रेसको गठजोड

  • @gulamnavishekh4505
    @gulamnavishekh4505 Месяц назад +1

    Nice News channel...

  • @SabitraNeupane-ls1wm
    @SabitraNeupane-ls1wm Месяц назад

    नेपाली जनतालाई ठिक पारेका हुन नेताले बालेन मेयर साहब जस्तो जनताको र देशको लागि बिकासको काम गर्ने युवानेता लाइ जिताउनु पर्दथ्यो नि

  • @rahmbaniya2579
    @rahmbaniya2579 Месяц назад +1

    Good news

  • @govindaadhikari2357
    @govindaadhikari2357 Месяц назад

    दिलेन्द्र ले मन्त्री खानलाई ओली आदरणीय कतिहास,,,,,

  • @urmilaadhikari3977
    @urmilaadhikari3977 Месяц назад +3

    Manis jhale sahi kuro garnu bhayo

  • @madhukarkarki6909
    @madhukarkarki6909 Месяц назад +1

    Sahi khabar, good patrakar, keep it up

  • @user-cz5rc3ul5z
    @user-cz5rc3ul5z Месяц назад +1

    राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад

    Good journalist 👏 👍 👌 Sanjib Sir 👏👏👏👏👍👍👍👍👍👌👌👌👌

  • @minurai9272
    @minurai9272 Месяц назад +1

    Jaye 🔔 🙏 🔔 🙏 🔔 🙏

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b Месяц назад

    हजुर को कुरा राम्रो लागो

  • @nandabasnet660
    @nandabasnet660 Месяц назад +1

    काँग्रेस र एमालेका सबै सांसदहरू मा हार्दिक श्रद्धाञ्जली छ शेरे आरजु केपि मा रिप छ😂😂😂

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl Месяц назад

    जनता बचाउनिचै मत्लब छैन भ्स्टचारि बचाउनकाे लाराछन अपराधि हरु

  • @minurai9272
    @minurai9272 Месяц назад

    Shahi kura sanjeev sir 👍🙏

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta1459 Месяц назад +1

    माअाेबादीकाे बिगत,प्रचण्ड काे बेईमानी घाम जस्तै छर्लङ्ग छैन ?

  • @user-tr2jr8hg5e
    @user-tr2jr8hg5e Месяц назад

    पुराना चाेर भन्नुनै काग्रेस हाे भारत काे
    हाथ्मा नेपाली भुमि सुम्पने काग्रेस हुन।

  • @sameerlama5440
    @sameerlama5440 Месяц назад

    जेहाेस देश सर्वनास गर्न शुरूकाे दुबै डाँकाहरू एक हुने भए ! दुबै काले हुन काले काले मिलेर खाउँ भाले !

  • @gokulbk241
    @gokulbk241 Месяц назад

    जय रबि सर ।।।
    जय देश ।।।

  • @Smarika161
    @Smarika161 Месяц назад

    यो दुवै पार्टी रास्ट्रको लागि हानिकारक छ

  • @Mayashree123-g9n
    @Mayashree123-g9n Месяц назад

    2084मा रबि काे पार्टि र माअाेबादि लाई भाेट दिए र दुई तिहाई ल्याएर यि दुई पार्टि का भस्टचार लाई सब लाई जेल काेच्नु पर्छ र क्याटिनमेन्ट काे घाेटाला मा माहाेबादि काे प्रचन्ड काे नाम अायाे भने नि जेल काेच्नु पर्छ अब हामि युवा जागाै

  • @jeevankhewa537
    @jeevankhewa537 Месяц назад

    सबैभन्दा बढि देशलाई गुमराहमा राख्ने पार्टी भनेकै यी दुई पार्टी कंग्रेस र एमाले हुन।

  • @bibaslama2262
    @bibaslama2262 Месяц назад

    हेर्नुस पत्रकार मित्र जबसम्म नेपाली जनताले यो पुरानो भ्रष्टचारी पाटी लाइ पत्तासाफ गर्दैन तब सम्म यो देश कही उपलब्धी हुदैन।

  • @rajujirel1800
    @rajujirel1800 Месяц назад +1

    भुटानी केस र गिरिबन्दु केस ले टालाटुली बाटुली बनाइ देछ बिचरा हरुलाइ