सारै राम्रो र अनौठो प्रचलनको कथा लिएर आउनु भयो विद्याजी। यानीमाया र सालैजो जस्ता लामो र मिठो भाकामा गाइने गीतहरुले चिनिने म्याग्दी जिल्ला आज धनुष विद्याको तारो हान्ने परम्परा र संस्कार भएको जिल्ला भनेर पनि चिन्ने मौका पाए आम दर्शकहरुले।
जुन ठाउँ म्याग्दी बेनि हुँदै दर्बाङ जानू भयो तेहा पुग्दा सारै उताब चडाब भोगदै र तेहा का टुक्रा टुक्रा जोडी सारै राम्रो भिडियो पर्सुत गर्नु हुने सबै लाई धेरै धेरै धन्वाद अगृम कार्यक्रम को लागि शुभकामना र पर्खी बसेको छु
ल धेरै खुसी लाग्यो हाम्रो म्याग्दीकाे ताराे खेल्ने मेला सह्सधारा रणवाङकाे यथार्थ कार्यक्रम हेर्दाहेर्दै गाउँ घरमै भएकाे महसुस भयाे धन्यवाद बिध्या दिदीलाई🙏 हाल:- मकाउ बाट हेर्दैछु 👌
सायाद यस किसीमको स्कुल मा हामी पनि पढ्न पाको भए सायद आज खाडी मुलुक आउनु पर्थेन होला । आफ्नै देश मा स्वरोजगार भएर परिवार संगै खुशी साथ हन्थ्यो होला । रूपन्देही जिल्ला, भैरहवा मा पनि यस्तो स्कुल भए कति राम्रो हुन्थ्यो । हेर्ने कथा टीम लाई नमन 🙏 र धेरै माया 💝💗
खुसी लाग्यो हाम्रो पाटी नै छन ल आफ्नो गाउँ घरको छिमेकीलाई सक्राती को रमाइलो खेलमैदान सबैलाई नम्म्स्ते ओरो को उत्तीर्ण सक्यो पहिला पुरुस्कार कस्लाइ बाग्लुङ को गेम धेरै राम्रो थियो ।
धेरै धेरै धन्यवाद हजुर हरुको तिमलाई आज मेरो गाउँ सम्म पुग्नु भयको रहेछ मलाइ पनि धेरै मन पर्छ तारो खेल र धेरै खेलेको पनि छु यो खेल मगरहरुको पुर्खौली खेल हो धेरै जस्तो म्याग्दी,पर्वत,बाग्लुङ मा खेलिने गरेको देखिन्छ
छिमेकी गाउँ जानु भएछ खुसी लाग्यो । मैले पनि नछुटाई हेर्ने गरेको छु । अझै राम्रो राम्रो भिडियो बनाउनु होला । धन्यबाद विद्या जी हजुर अनि हजुर को टीम लाई ।
बिद्या जि नमस्कार एस्तै राम्रो कार्यक्रम हरु घरमा बसि बसि हेर्न पाउँदा धेरै खुशी छु आगामी दिनमा पनि एस्तै राम्रो कार्यक्रम लिएर आउनु हुन्छ भन्ने आसा राखेको छु
आफ्नै गाउॅ र छिमेकी गाउॅतिरका चिनेजानेका धेरैलाई देख्न पाइयो खुसी लाग्यो,छ खोल हान्ने खिम जुग्जाली पुर्व जनमुक्ति सेनामा पनि हुनुहुन्थ्यो निशाना पक्का रहेछ बढाई छ दाजु।
Kati ramro soch le banaunu vako yo video.. Promotion ko lagi.. Nepal MA archery player gau gau ma chan.. Lack of training sab ma... Nation lai represent garera desh ko naam rakhna sakinxha...
कथाकाे विषयबस्तु मन पर्याे तर याे कथामा यी कुरा भएकाे भए हामी जस्ताे ताराे विषायमा प्रस्ट हुन सकिन्थ्याे हाेला १ खेलकाे नियमहरु प्रस्ट बुजीएन याे कथामा समेटिएकाे भए हुनेथियाे २ धनु बनाउनेहरुकाे कथा र यसकाे मुल्याकाे बारेमा छाेटाे प्रस्तुति
दिदी नमस्कार हेर्ने कथा टिम लाई सलाम,,, नेपालमा यस्ता धेरै संकार सस्कृती छन ,,,म जसरी पनि समय मिलायर हेर्छु राम्रो लाग्छ सबैको दिल/मुटु ठुलो हुने हो भने कसैलाई रुन पर्थेन होला सायद जय देस जय हेर्ने कथा
हे भगवान ! "Herne Katha(हेर्ने कथा)" २ बर्ष, १ बर्ष, १ हप्ता जुनसुकै कथा हेर्दापनि आखाँ भिजिरहे मनमा छोइरह्यो ,,, येत्ति चाहिँ लेख्न मन लाग्यो, हजुरहरुको सम्पुर्ण टीम को कुनै सब्दले धन्यवाद , कृतज्ञता ब्यक्त गर्दा पनि कमै हुनेभयो, हजुरहरुको कामको १ अंश मात्र भएपनि मेरो जीबन को येसै क्षण देखि सिको गर्ने प्रण गरे, हे भगवान!!
bidhya ji hjur ko bolne saili sarai ramro lagxa ra herne kathaa lai pani hjur ko bolne saili le parne ma aakas lai jun le ujyalo pareko jastai herne kathaa lai pani hjur ko bolne saili le mithas banako xa bidhya j
Yo tara hanne gem sachai ramro lagyo hamro panchthar ma pani lyauna saketa sachai ramailo hunthyo hola yo eauta magar gurung saskar vitra parne raixa dats good
I love all the episode of herne khatha.. i feel like im visiting all the parts of Nepal. Im always thankful to whole team for giving us local informations which you have never got from any book.
Bidhya ji namaste Tapaile sajha sawal suru Garey dekhi end samma follow garekothiya. Herney katha ma pani testai ramro lagxa ani ahiley hamro jilla myagdi ko darbang samma pugnu bhako raixa ekdam khusi lagyo kunai din myagdi jilla ko hamro gau gurja ma gyara hami gurjale ko katha dekhaidinu hola bhanney chahana/ichhya cha Dekhaidiney bhaya ma ekdam avari huneythiya dhandeybad
तारा खेल पहिला पहिला छन्त्याल जाति र थकाली जातिहरु खेल्ने गर्दथे तर अहिले यसलाइ ब्यापक सहित आधुनिकरण मा परिणत गरिएको छ । हामी बच्चा हुदा हाम्रा बाबा बाजेहरुले निकै टाढा छारन राखेर हान्ने गर्दथे ।
सारै राम्रो र अनौठो प्रचलनको कथा लिएर आउनु भयो विद्याजी। यानीमाया र सालैजो जस्ता लामो र मिठो भाकामा गाइने गीतहरुले चिनिने म्याग्दी जिल्ला आज धनुष विद्याको तारो हान्ने परम्परा र संस्कार भएको जिल्ला भनेर पनि चिन्ने मौका पाए आम दर्शकहरुले।
कथा मा बिध्या दिदि को आवाज सुन्न मन पराउने को को हुनुहुन्छ😍😍✋✋💕
Rijan Neupane bicia ya chenal herera ramra lago
मलाई पनि सारै सुन्न मन लाग्छ ।
Malani sarai man parxa
🤚🤚🤚🤚🙌🙌👐👐
Ma akdam man parxa
तास खेल्नु भन्दा त यहि खेल्दा हुदो रैछ त रमाइलो हुदो रैछ ।
निकै रमाइलो लाग्यो आफ्नै गाउँ थाउको कार्यक्रम हेर्न पाइयो धेरै धेरै धन्यवाद हेर्ने कथाका सम्पुर्ण तीम लाई
जुन ठाउँ म्याग्दी बेनि हुँदै दर्बाङ जानू भयो तेहा पुग्दा सारै उताब चडाब भोगदै र तेहा का टुक्रा टुक्रा जोडी सारै राम्रो भिडियो पर्सुत गर्नु हुने सबै लाई धेरै धेरै धन्वाद
अगृम कार्यक्रम को लागि शुभकामना र पर्खी बसेको छु
ल धेरै खुसी लाग्यो हाम्रो म्याग्दीकाे ताराे खेल्ने मेला सह्सधारा रणवाङकाे यथार्थ कार्यक्रम हेर्दाहेर्दै गाउँ घरमै भएकाे महसुस भयाे
धन्यवाद बिध्या दिदीलाई🙏
हाल:- मकाउ बाट हेर्दैछु 👌
सायाद यस किसीमको स्कुल मा हामी पनि पढ्न पाको भए सायद आज खाडी मुलुक आउनु पर्थेन होला ।
आफ्नै देश मा स्वरोजगार भएर परिवार संगै खुशी साथ हन्थ्यो होला ।
रूपन्देही जिल्ला, भैरहवा मा पनि यस्तो स्कुल भए कति राम्रो हुन्थ्यो ।
हेर्ने कथा टीम लाई नमन 🙏 र धेरै माया 💝💗
खुसी लाग्यो हाम्रो पाटी नै छन ल आफ्नो गाउँ घरको छिमेकीलाई सक्राती को रमाइलो खेलमैदान सबैलाई नम्म्स्ते ओरो को उत्तीर्ण सक्यो पहिला पुरुस्कार कस्लाइ बाग्लुङ को गेम धेरै राम्रो थियो ।
विध्धा दिज्जु काे Die Hard Fan हरु यता हैत।
कथा खोज्दै म्याग्दी अाउनुभाको थाहा पाए पछि मन अातुर थियो । हेर्न पाए खुसी लाग्यो।
यता भिडियो हेर्न पाईयो जो कि हामीहरूले कहिले हेर्ने नसके का तर सुने का ठाउँ देखाउनु भयो धेरै खुशी लाग्यो।
अाहा कथा यसै राम्रो छ झन राम्रो लाग्यो यानिमाया पनि सुन्न पाउदा
धेरै धेरै धन्यवाद हजुर हरुको तिमलाई आज मेरो गाउँ सम्म पुग्नु भयको रहेछ मलाइ पनि धेरै मन पर्छ तारो खेल र धेरै खेलेको पनि छु यो खेल मगरहरुको पुर्खौली खेल हो धेरै जस्तो म्याग्दी,पर्वत,बाग्लुङ मा खेलिने गरेको देखिन्छ
जानकारी दीनूभयो
छिमेकी गाउँ जानु भएछ खुसी लाग्यो । मैले पनि नछुटाई हेर्ने गरेको छु । अझै राम्रो राम्रो भिडियो बनाउनु होला । धन्यबाद विद्या जी हजुर अनि हजुर को टीम लाई ।
बिद्या जि नमस्कार एस्तै राम्रो कार्यक्रम हरु घरमा बसि बसि हेर्न पाउँदा धेरै खुशी छु आगामी दिनमा पनि एस्तै राम्रो कार्यक्रम लिएर आउनु हुन्छ भन्ने आसा राखेको छु
आफ्नै गाउॅ र छिमेकी गाउॅतिरका चिनेजानेका धेरैलाई देख्न पाइयो खुसी लाग्यो,छ खोल हान्ने खिम जुग्जाली पुर्व जनमुक्ति सेनामा पनि हुनुहुन्थ्यो निशाना पक्का रहेछ बढाई छ दाजु।
बिद्दा नानी कती भाग्य मानी हरेक थाउ गुम्न पाउने।भाग्ये मानी।
मेरो घर बाग्लुङ हाल बुटबल मैले साथीको मुखबाट सुनेको थिए अाज अाज हेर्नेकथामा हेर्न पाए खुशी लाग्यो ।
हाम्रै गाउँ ठाउँ को पेरिफेरी मा रहेर हेर्नेकथा को भाग समेत्नु भाको रैछ खुसी लाग्यो धन्यवाद बिध्या जि सबैतिमलाइ
विधा ज्युलाइ मेरो नमस्कार 🙏🙏🙏छ । आज हेर्ने कथामा हाम्रो म्याग्दीको कथा समेटिएको हेर्ने पाउँदा एक्दमै खुशी लाग्यो।
बिध्या नमस्कार बिध्या बहिनीको सुमधुर अावाज मन पराउने जति हात✋✋✋✋✋✋✋ होला।
ल अत्यन्तै खुसी लाग्यो हाम्रो म्याग्दी मा पनि आउनु भयको मा ।
अनि । बिद्या दिदी धेरै धेरै सम्झ्ना ।
म्याग्दी सम्म आउनु भएको मा धेरै धेरै धन्यवाद छ सम्पूर्ण हेर्ने कथा तिमलाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नाइस जब सबै टिमलाइ यौटा कुरा नि बिधा जि को आवाज को फिदा छु है
नेपाल आइडल भन्दा रमाइलो त यहि नै छ
both are good in their own ways
वौ ..... सिपालु आर्चरिष्टहरु छन् गाउँ कुना कन्दरामा तर नेपाल सरकारलाई के थाहा । सलौट छ वहाँहरुलाई । अनि सधैं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
जे होश बाजे करा रहेछ सेवा सेवा बाजे
धेरै खुसी लाग्यो हाम्रै गाउघरमा गयर बनाउनु भयछ भिडियो ।
Kati ramro soch le banaunu vako yo video.. Promotion ko lagi.. Nepal MA archery player gau gau ma chan.. Lack of training sab ma... Nation lai represent garera desh ko naam rakhna sakinxha...
हेर्ने कथा सन्धै हेर्छु । असधै मज्ज लाग्छ । यसपालि त अफ्नै गाउँ को दुराडाडको बहिनी पनि रेहेछ बिध्या जि को साथी खुशी लाग्यो ।
आहा!! म्याग्दीको तारो खेलको कथा खुसी लाग्यो!!
कथाकाे विषयबस्तु मन पर्याे तर याे कथामा यी कुरा भएकाे भए हामी जस्ताे ताराे विषायमा प्रस्ट हुन सकिन्थ्याे हाेला १ खेलकाे नियमहरु प्रस्ट बुजीएन याे कथामा समेटिएकाे भए हुनेथियाे २ धनु बनाउनेहरुकाे कथा र यसकाे मुल्याकाे बारेमा छाेटाे प्रस्तुति
Khuchi lagyo dd myagdi poni janu vayo myagdi ko dheroi katha haru ajai hernu paiyos
दिदी नमस्कार हेर्ने कथा टिम लाई सलाम,,, नेपालमा यस्ता धेरै संकार सस्कृती छन ,,,म जसरी पनि समय मिलायर हेर्छु राम्रो लाग्छ सबैको दिल/मुटु ठुलो हुने हो भने कसैलाई रुन पर्थेन होला सायद जय देस जय हेर्ने कथा
Kati hasilo buwaa ....first ko ...janei bidhya di ko mitho aawaj
मेरो तर्फबाट विद्या जि लाई धेरै धेरै धन्यवाद ।
अाहा अब हेर्न सुरु गरे म नियमित दर्शक सुजित अधिकारी गाेरखा हाल काठमाडौ छु जीवन बाच्न सिक्दैछु एकदिन भेट्न मन छ बिधा दिदी अाशा छ भेट हुने छ ।।
म कास्की पोखरा बाट 🙏🇳🇵
Wowoo hamro pyaro Myagdi dekhna paiyo khusi lagyo
Yo choti Merai jilla tira ko katha rahechha herera dherai khushi lagyo ..
बिध्या सिसको भोइस सारै मन पर्छ
झन कथा हेरेर त रुन मन लाग्छ जति कथा आउछन सबै रुहाउने कथा हुन्छन💞💞
याे बाेलने तरिका भएन बिधया दिदी बाेलेकाे राम्रो लागछ
कति राम्रो कुराकानी हेरिरहहौ लाग्ने
म पहिला अरु धेरै कयक्रम हेर्थे ।अहिले बिधा जि को हेर्ने परने कथा हेरेर मात्र सुत्छु।
nice hamro des ko katha thanku madam
हे भगवान ! "Herne Katha(हेर्ने कथा)" २ बर्ष, १ बर्ष, १ हप्ता जुनसुकै कथा हेर्दापनि आखाँ भिजिरहे मनमा छोइरह्यो ,,, येत्ति चाहिँ लेख्न मन लाग्यो, हजुरहरुको सम्पुर्ण टीम को कुनै सब्दले धन्यवाद , कृतज्ञता ब्यक्त गर्दा पनि कमै हुनेभयो, हजुरहरुको कामको १ अंश मात्र भएपनि मेरो जीबन को येसै क्षण देखि सिको गर्ने प्रण गरे, हे भगवान!!
बुढाको गफ रामैलो लाग्यो
Maja Aayo video herera
हेर्ने कथा साच्चिकै हेर्ने कथा नै हो ।जुन सत्य गाउँ घरको यथार्थ लै आखामा देखिन्छ ।।।।Wawoo....
हेर्ने कथा को सम्पूर्ण टीम लाई सधैं यात्रा सफल होस
आहा हाम्रो गाउँ तिर जानु भएको रहेछ खुसी लाग्यो दि अझै माथी माथी पहाड चढ्नु भएको भए अझै रमाइलो हुन्थ्यो नि ।
दिदीबहिनीको यकदम राम्रो काम गर्नु भएको रहेछ।
हेर्ने कथाको प्रतीक्षामा कोको हुनुन्थ्यो नि?
हेर्न नपाएको कुरा हेर्ने कथा बाट मज्जाले देखियो ,धन्नेवाद बिद्या चापागाईं सिस 😍😘🙏🙏
Wow my birth plece fully enjoy
Thanks herna katha hole tem
आहा हाम्रो म्याग्दी thank you bidhya d d
Sadhi especially hunchha yo program jhan yo pali ta kati kati special aafnai thauko wow!
ल बधाइछ साथिहरु बुल हान्नुहै
Yo video dekhai dinu vayo thanks didi
दिदी सबै हेरेको छु बिरामी सैया देखि हजुर लाई सम्जिन्दै
Get well soon.
कति जटिल छ जिन्दगी ।
Aakdam manparne karekram herne khatha
हेर्ने कथा तपाई हामी जस्तै आम मानिसहरुको कथा हो , जुन कथाले जिन्दगी सङ अझै बढी लडदै जिउनलाई उत्प्रेरित गराउन मद्दत गर्छ
bidhya ji hjur ko bolne saili sarai ramro lagxa ra herne kathaa lai pani hjur ko bolne saili le parne ma aakas lai jun le ujyalo pareko jastai herne kathaa lai pani hjur ko bolne saili le mithas banako xa bidhya j
तेता तिर को माघेमेला अति रमाइलो हुदोरहेछ
हेर्ने कथा RUclips channel हार्दिक हार्दिक नमन
आहा कति रमाईलो गाउँ निकै रमाईलो लाग्यो
निरन्तर हेर्ने गर्छु हेर्ने कथा
धन्यबाद सबै टीम लाई 👌👌👌
सुदूरपश्चिमको दार्चुलाबाट सम्पूर्ण टीमलाई सलाम छ !2076/12/6गते हेरियो हजूर
राम्रो कथा धेरै राम्रो छ
Aaphulai taw pahadi katha manparxa😘😘
Dherai ramro x
यो कथा हरु हजुर ले हप्ता को 1 बनाउन पर्यो। धेरै राम्रो लाग्यो। एस्तै मैले एउटा पनि छुट्याएको छैन हेर्न लाई।
खुसी लाग्यो आज बल्ल मगर लाफा हरलाइ देखन पाइयो ल झोर्ले आनि जेदो
भजन लानुहुन्छ एउटा epic moment
धेरै राम्रो लाग्यो
Thank you herne katha
Man parxa herne kathaha
Nyce lagyo aafno gauthauko dekhda
Hamro Nepal sachi katti ramro chha hai dukha pauda yek Thau ma rakhera bhayeni has a janne hamro samaj hamro Nepali ❤️
With respect love you dd hjurle ramro kaam garnu bhayeko cha hjur hamro nepaliko idol cheli 🥰❤️❤️❤️
Yo tara hanne gem sachai ramro lagyo hamro panchthar ma pani lyauna saketa sachai ramailo hunthyo hola yo eauta magar gurung saskar vitra parne raixa dats good
Yaha haru ko kala lai Naman chha hamro tarfa Bata!
हाम्रो म्याग्दी मा पनि पुग्नु भएछ खुसी लाग्यो है
कस्तो रमाइलो
I love all the episode of herne khatha.. i feel like im visiting all the parts of Nepal. Im always thankful to whole team for giving us local informations which you have never got from any book.
Bidhya ji namaste
Tapaile sajha sawal suru Garey dekhi end samma follow garekothiya.
Herney katha ma pani testai ramro lagxa ani ahiley hamro jilla myagdi ko darbang samma pugnu bhako raixa ekdam khusi lagyo kunai din myagdi jilla ko hamro gau gurja ma gyara hami gurjale ko katha dekhaidinu hola bhanney chahana/ichhya cha
Dekhaidiney bhaya ma ekdam avari huneythiya dhandeybad
तारा खेल पहिला पहिला छन्त्याल जाति र थकाली जातिहरु खेल्ने गर्दथे तर अहिले यसलाइ ब्यापक सहित आधुनिकरण मा परिणत गरिएको छ । हामी बच्चा हुदा हाम्रा बाबा बाजेहरुले निकै टाढा छारन राखेर हान्ने गर्दथे ।
Mahar ra grg le pani kheltheyo ho dajai halla nagarnus magar haru ma myagdi ko magar ane grg haru ma lamjung ko grg haru le
जादुमयि मधुर स्वर , सह्रदयी बिध्या जी, 👍️👍️👍️👏👏👏
मेरो जिन्दगी को पनि आफ्नै कथा छन के गर्नु अरुको कथा हेरेरा पनि जिन्दगी भुलाउदै छु यो कस्तो कथा
Khushi lagyo mero mama ghar dukhu ko mela samma pani pugnu vayexa 😊. Mama baje harlai dekhna pauda sarai khushi lagyo🙏🙏. Thankyou so much.
Khatra khatra
Khusi lago Bidya Didi Mero gaau thau katha banaaunu vayako Raicha thanku didi
सारै रमाइलो लागेयो यो एपिसोट अनि आनिमाया गीत सुन्दा आफ्नो आफन्ती पुर्खा हरु लाई सम्झे 💝💝💝💝💝💝💝💝💝
विगत विगत ठाम गएर भिडियो बनाएर मिदियमार्फत 3 करोड जनता माज पस्कनु भकोमा दिदिलाइ धेरैभन्दा धेरैधन्यबाध
❤ aha kati ramro afu jana napaeni tyai gaekai feel hunxa di hajurko vidio herda sarai ananda auxa..
आज सब्जी खल्लो थियो आंखै रसाऊने स्वाद को जो बानी भै सक्या छ।। कति बेला दिदि आउलिन र फेरि मनै भरीने खाना पस्केलिन भनेर पखॅने छु भन्दै छ भाई ले।। 🙏
धेरै राम्रो दिदि
हाम्रो कला सस्कृती लाई जोगाउनु धेरै जरुरी छ
Really sarai gauko yaad aayo maile pni 14 /15 sal dekhi kheleko uha haru sabai lai chhinxu so khusi lagyo thank you.... 😊😊😊
दिदिको अावाज सुन्न पाउँदा यसै खुसि लाग्छ
आज को प्रस्तुती तेतिकै राम्रो तेसै मा दिदी को स्वर झनै लोभ्याउने 😍😍😍😍😍
Good mero म्याग्दी