सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏🙏
वाउ कति भावुक अनि मार्मिक कबिता हो दाईको दिदिको कम छैन। जहाँ पहुछे कवि नपछे रबि जहाँ पहुछे कवि नपहुचे अनुभबी भन्ने कबिताको याद आयो यो दाइ र दिदिको कबिता सुन्दा अति उत्तम कबिता। ❤❤
Timri gaau aaunxhu I only understand this line or some words in this video but I download it and listen to morning time when I was going to my work .I am trying to understand and learn Nepali language this video will give me energy.when I think how I want to learn Nepali language when I am comfortable with Hindi or little bit knowledge about English language at that time this video inspired me ...one day I will definitely learn this beautiful language and I can do it..
People who write poem are the most interesting people in my mind; they are passionately living their life joyfully , spreading love, peace and happiness.
timi sanga timro gaun ghumna aaunchhu ban bhari fuleka guras herna aauchhu mathi katai danda ma basera tala katai fed tira jhuli raheka hamra apora sapan lai sametna aauxu malai himal dekhuana laijanu hai mero kesh ma guras siurinu hai kei ber jeevan ta malai ni bachnu 6a mela ma ghumnu 6a jhalamalla pareka batti haru ma timi lai hernu 6a joon sanga timro bare rat bhari baat marnu 6a tara sit ko pahilo thopa khasnu agi farkera aaunu 6a ani mera lagi na yi yad hunechhan na yi samjhana jeevan hune chhan ra ma sadhain in mai bachi rahane xu
यो कविता सुनेर लाग्यो पहिला आफू जिउनु रहेछ। अनि मात्र हुन्छ...
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏🙏
हार्दिक नमन हजुर
आयातित बस्तुहरुको प्रतिस्थापन को रुपमा स्वदेशी बस्तुको प्रयोगलाई अति शृङगारिक कबिता ।सुन्दर अति सुन्दर
साह्रै मनमोहक हाम्रो मौलिकताले भरिपूर्ण सुन्दर रचना ! 👏👏👏
शृङ्गारिक रसमा आयातित वस्तुहरूको विकल्पका रूपमा देशी वस्तुहरूलाई उनेेर बनाइएको सुन्दर माला ।❤
❤❤❤❤बयान गर्ने शब्द नै छैन महोदय बहुत मन परेको हो यो कविता 😍🙏
कविता को सक्तिले भावबिभोर भयो मन
आहा हाम्रो प्राकृतिक अनि जडिबुटी 😍😍😍😍🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
वाउ कति भावुक अनि मार्मिक कबिता हो दाईको दिदिको कम छैन। जहाँ पहुछे कवि नपछे रबि जहाँ पहुछे कवि नपहुचे अनुभबी भन्ने कबिताको याद आयो यो दाइ र दिदिको कबिता सुन्दा अति उत्तम कबिता। ❤❤
Timri gaau aaunxhu I only understand this line or some words in this video but I download it and listen to morning time when I was going to my work .I am trying to understand and learn Nepali language this video will give me energy.when I think how I want to learn Nepali language when I am comfortable with Hindi or little bit knowledge about English language at that time this video inspired me ...one day I will definitely learn this beautiful language and I can do it..
Full of goosebumps and heartfelt deep poetry ❤❤❤🎉🎉😮😮
जति पटक कानमा गुन्जिन्छ यो सिर्जना मनमा उसको मिठो सम्झना छाई रहन्छ ।।🌺💫
Wow. Real prakritiko upahar
जति जति सुन्दै गयो कहिले नथाक्ने शब्द अनि स्वर❤️❤️❤️🙏
चार पाँच पल्ट सुनिसके तिम्लाई सम्झे
स्मरण ❤❤
सारै मार्मिक मन छुने लाईन
धेरै राम्रो कविता मन छुने
aesthetic poem sounds so lovely, so romantic to my deep soul and I am quit pleased & blessed to listen to both of the poets.
People who write poem are the most interesting people in my mind; they are passionately living their life joyfully , spreading love, peace and happiness.
kati sundar reply daju ko !!lots of love both of you😘😘
Uni malai khub man parxa yasto hun kabi wawa
No one is noticing the background music ...lt's equally melodious & soothing like the poem itself...❤❤❤👍💕💕💕
Respect 🙏🏻🙏🏻🙏🏻All of you❤
दाजुले मेरो आफ्नो मनको बह पोखिदिनुभयो।🙏🙏 वहाँ मार्फत🙏
❤❤❤❤❤❤ lovely poet
तपाइँलाइ थाह छ माैलिक नेपाली कथा कविताहरु यस च्यानलमा पनि छन नि।
Love you my jaan jindagi maa kateka din haru sabai Yaad aaye Aankha maa aansu banera Ti dukha kaa pal haru 😭😭Tyo din Yaad aayo
Ati sunder
No words❤😢❤❤❤
Very nice poem.
Kawita ma Sundar gaw Ghar nai dekha paryo.sarai mn paryo.
प्रकृति प्रेम छ ।कबिता मा
तिमी फर्किन्छ्यौ भने ...............
क्या बात !!
Organic poet beUtiful
❤❤❤❤❤🎉🎉🎉🎉🎉beautiful beautiful beautiful
कति मिठाे कविता
❤मायालु मन ,
👍️👍️
I'm Suraj thapa nice❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favorite kabayatri Tara final ma pugena very sad
हरेक शब्द शब्द मुस्ताङे स्याउ लाई धारिलो चक्कु ले कलात्मक पारामा मिलाएर काटेर तयार गरेको स्लाइस झै लागे
Wow very nice your shering video ❤❤
uffff kina aakha rasayo😭
Wowowo ❤❤
❣️❣️
आहा❤❤
Wow!!! Arganic kabita
Wow😢❤❤❤
Reappy le man xoyo rodhan daju
Nice
❤❤❤❤ WOW
Wow
तिमि आछौ भने मेरो गाँउ को replly ❤❤
lyrics please.... very similar to my uttarakhand
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
Touching .......
Nice❤❤
❤
timi sanga timro gaun ghumna aaunchhu
ban bhari fuleka guras herna aauchhu
mathi katai danda ma basera tala katai fed tira jhuli raheka hamra apora sapan lai sametna aauxu
malai himal dekhuana laijanu hai
mero kesh ma guras siurinu hai
kei ber jeevan ta malai ni bachnu 6a
mela ma ghumnu 6a
jhalamalla pareka batti haru ma timi lai hernu 6a
joon sanga timro bare rat bhari baat marnu 6a
tara sit ko pahilo thopa khasnu agi
farkera aaunu 6a
ani mera lagi na yi yad hunechhan
na yi samjhana
jeevan hune chhan
ra ma sadhain in mai bachi rahane xu
❤️❤️❤️
❤❤
🤗🤗😊😊🥺🥰
Jamie sunnyo uti mitho adhikari d ko sor laya ani sabda
😂😂😂😂
Hawa xa gajal muna ko nai ramro xa
hait..not my type
❤️❤️❤️❤️
🎉❤
❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤