के तिमी र म छुटिन सकिन्न? || Best Gazal || Pradip Rodan
HTML-код
- Опубликовано: 27 дек 2022
- #pradiprodan
#pradiprodan
#brokenheartstatus
#literaturefestival
#newgazalsatus
#newgazal
#bestofpradiprodan
#nepaligazal
#litreturefestival2022
#latestgazal
#pradeeprodan - Развлечения
कति भव्य दिव्य र सभ्य छन् है यिँ प्यारा शब्दका बहरहरू।💓🙏💗❤️
दाजु प्रणाम🙏🥀❣️💝
हजुरको गजलमा प्रयोग गरेजस्ता शब्द त मैले आजसम्म अरु गजलमा देखेकै छैन । नेपालकै नं १ गजलकार हजुर नै हो। Big fan from Gulmi ❤️❤️❤️❤️❤️❤️❤️
यति मज्जाले शब्द खेलाउनु हुन्छ आदरणीय प्रदिप गुरु प्रति नमन
केहि नखाइ कन कसले काम गर्छ र यहाँ तिम्रो मायाले त मेरो मुटु खाएको छ ❤
दुरी यस्तो भयो न आँखाले देख्छ न त हातले छुन्छ
जसरी हाम्रो मायाको प्यास सपनीमा मात्रै पुरा हुन्छ 😢
Tapai ko sabd ma tairinw man lagx guru ❤ love you ❣️❤️
Maya xa😍🤗
🙏 वा गुरु कस्ले भन्छ,बहकाईमा बहकिन सकिन्न ।
कस्ले भन्छ मायामा हारेको दिल पनि जिताउन सकिन्न ।।🙏🙏सिकारु बाट ।
Wawawa गुरु जी
कति मिठो शब्द कति मन छुने शब्द so great sir 🙏💞🌹
हरपल सुनिरहन मन लाग्ने,,,
Babal sir🙏🙏
आहा❤️
आहा! क्या गज्जब
man nai xune line haru xan suni rahu lagni sir❤️❤️❤️
वाह प्रदिप सर तपाईका प्रतेक शब्द शब्दले यि साहित्यिक मानस्पटलमा जब जब गुञ्जिन्छन तब त याे मन यसै यसै कतै रमाउछ त कतै कतै बियाेगमा अाफै अाफै डुब्छ जसकाे लागि कुनै चलायमान शक्तिकाे अावश्यकता चाहिदैन
तपाईंको हरेक शब्दमा जादु छ्🙏
Wawa guru
harek sabda man chune ..big fan mero dai
Derai derai maya dai💗
वा वा वा यति मात्रै भने बाकि के बाेलम्र हजुर ? हजुर नै शब्द यसरी खेलाउनु हुन्छ भाे म थप्दिन अगुल्टाेमा घ्यु❤
गुरु छुटे नि कस्तेरी 😔❤️
Daa❤️🙏🥰
क्या बात छ्💗💗💗 प्युठान बाट मीठो माया
आहा दाजु
wah kya gajab xa🥰🥰🥰🥰
साह्रै मजा अायाे सर💜🙏
you are the best broda
Salute
प्रदिप सर हार्दिक नमन ...
क्या बात दाजु खुब आनन्द आयो🙏😍
Excellent sir
मन छुने सृजना नमन हजुर 🙏👏👏👏
क्या खुब 🙏अाहा!
सारै राम्रो।सुनिरहु जस्तो
मेरो प्रिय मनपर्ने मान्छे ।❤️ Lots of love 😘😘
आदरणीय प्रदिप गुरु प्रति नमन!
वाह! महोदय ! क्या गज्जबको ❤️❤️🙏
Kada sir kada😍😍
मेरो गूरू हो तपाइ।मलाइ तपाइ जस्तै हुनुछ।प्रदीप जि।
दमदार दाजै❤️❤️🙏
😢 there is no words for appreciation
आहा गुरू 😍
Kya waa guru
वाउ♥️ग्रेट💞 म त सुनेको सुनेइ भए❤️💞♥️🙏🙏
प्रिय दाइ ❤ उत्कृष्ट
Really appreciate guru ❤
गुरु नमन
Wow kati ramro sabda haru❤❤
धेरै राम्रो
बबाल 🤟❤️
उत्कृष्ट गजल प्रबचनका लागी सम्मान छ
You are awesome
आहा गुरु
No words just wow 😳
के आउला त अब भन्ने खालको अचम्मको पर्खाइमा बस्छ मन, 😊❤
आहा👌❣️❣️
Wow Guru ❤❤Naman
दाजै हरेक गजलका शेरहरु ले मन लुटे
आहा दाइ
आहा ❣️❣️🥀
वाह वाह वाह्🖐️😘😘👌
आगो आगो
आहा मिठो❤❤
Wow😍😍❤️❤️
Babal sir❤
Wawawa
Wah!💕😍
pardip sir कुनै शब्द नै छैन हजुर पर्ती लेखने र बोल्ने sir !पर्देसी हरुको लागि पनि यस्तै भाब को पनि सेनिमार राख नु सर
Masterpiece ❤️,lucky to hear you ❤️🔥🔥
कुरिराछु💜
वाह ❤️😍
Addicted ❤️💯
धेरै राम्रो❤❤❤
man nai xune srejana haru hajur ka 🙏🙏🌹🌹🌹❤❤❤
वहा 🔥🔥
8:57 नवराज पराजुली❤️❤️❤️
Mero pirya manxe ❤
अति मिठास हजुर
Goods advice sir🙏❤️🇳🇵🇳🇵
अति राम्रो गजल।।
Legend ❤❤
wa sir wa
Sabdha khelaun sakne pradip sir
Wow
Words😍😍😍
Wah 👏
😍😍
Wawawa ❤❤❤
वर्णन गरु कि बयान गरु हजुर को
wah💖
Wow !!!
मेरो पिठिउमा घाउ छ भन्ने थाहा पाएको छ
कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको छ
beautiful
प्रदीप रोदन को गजल सुन्न म पनि आइपुगेको छु
Guru❤❤
Good 🇳🇵
nice !!!
मेरो पनि चाहना थियो यस्तै प्रस्तुती देखाउने
दिल छोयो
मन छोयो
सबथोक छोयो
सब्द ❤❤
My favorite 🙏💖💖💖