चिज गुरुङ र निर्जला गुरुङ गहिरो प्रेममा, के बिहे होला त ? Chij Vs Nirjala | Laltin Live Dohori 2080

Поделиться
HTML-код
  • Опубликовано: 21 дек 2023
  • #chij_gurung
    #nirjalagurung
    #livedohori
    _________________________________________________
    नमस्कार गाउघर रोघी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
    जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
    यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
    ____________________________________________
    Anxmus - Hawa Sarara (Folk Flip Session )
    Tune Collection (Lamjung Ama Samuha )
    Original Link:-
    • Anxmus - Lamjunge Dada...
    • Lamjungee dada mai haw...
    ____________________________________________
    Lead Singer :
    ​Chij Gurung
    Nirjala Gurung
    __________________________________________________
    Musician Team
    ♬ Hemraj Gandarva - Sarangi
    ♬ Gam Thapa - Keboard
    ♬ Karan Pariyar - Flute
    ♬ Binod Koli - Madal
    ♬ Kumar Lamichhane - Madal
    ♬ Dipek Samip - Dholak
    ♬ Pritam Thapa -Oct Pad
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum Oli Birahi
    Pawan Bishwo
    ___________________________________________________
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 204

  • @Saraswati952

    चिज र निर्जला भबिस्य राम्रो होस् र दर्शक लेदियको अासिरबात सदैभरि रहोस् बिबाह होस् ❤❤❤

  • @prithvigurung2314

    सबैको मनमुटुमा बस्नु भएको जोडि चिजभाई र निर्जला नानी 👌👌💐💐♥️♥️♥️♥️♥️♥️

  • @durgagurung5358

    आहा धेरै दिन पछिको पर्खाइमा आज बल्ल मलाई अति नै मन पर्ने चिनि जोडी चिज भाइ र निर्जला बैनीको दोहोरी हेर्न पाइयो । दुबै जना भाईबहिनीको अझ प्रगति होस् करोडौंको शुभकामना ❤❤❤❤

  • @sherbahadur6583

    चिज गुरुङ संग निर्जला गुरुङ को बिबाह भएन भने म त दुबई को गित बहिष्कार गर्ने हो

  • @Ashimrai246

    मलाई मन पर्ने गायक चिज ब्रो❤❤❤ जय गित जय संगीत 🎤🎼🎙️

  • @hareramthapa6851

    गाउले र गाउलेनिको बब्बाल नै हुन्छ है💝🙏💝 best wishes from England👏💝

  • @BinodMagar-fe5rr

    ❤❤🎉🎉🎉चिज गुरुङ र निर्जाल गुरुङ मन पर्ने जति सबैलाई welcome छ है🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshssram5165

    लमजुङको डाडैमा हावा सरर जता छ निर्जला उतै छ नजर लु धेरै दिन पछि मन पर्ने जोडिको दोहोरि हेर्न पाइयो खुसि लाग्यो छिटै रियल जीवन जोडेको हेर्न मन छ चिज सर❤❤❤❤🙏🙏

  • @sigles_weaknees3100

    दुई जनाको बिबाह भए सबै जना खुशि हुने थियो

  • @dilgurung6842

    स्यपो स्यपो स्यापो❤❤❤❤

  • @user-et7vy9pn4r

    Chij dajilai maya garne jati hajir hunustw ❤❤❤

  • @rumbahadurthapathapa7613

    चिज भाइ र निर्जला को बिभाह भएको हेर्नु मन छ है

  • @bhimsinghkutiyal1672

    Good couple Chij and Nirjala❤

  • @bikashgharti5912

    Kahile ho chij ani nirjala ko milan hune❤

  • @lalumagar3749

    Kati Ramro Jodi ❤❤❤❤ chij + Nirjala g ❤❤❤❤

  • @lamatanzin5656

    Nirjala, gurung dress ma jasto ramri ta aru kunai dress ma dekhdaina❤

  • @yoganathacharya5058

    दोहोरी साह्रै मन पर्छ।जोडि मिलेको छ विवाह वन्धनमा बाँधिएको हेर्ने मनछ।दुवैमा सत् बुद्धि आवस् शुभकामना।

  • @amarthapa7972

    Dohori Lanthu v/s Asmita ani Nirjala kai Super hunx❤Chij Grg V/S Amita ani Nijala Jee ko RELAY Dohori bhaye Super Hunee thiyo❤❤❤❤

  • @bemghale2687

    Chij ra nirjala no 1 gayek gaika sanman xa mero pyaro bhai bahinilai

  • @user-od3xp9uf8m

    याे लाईभ दाेहाेरी जति हेरे पनि हेराै लाग्छ तर अाज पाे नयाँ दाेहाेरी हेर्नु पयाे खुशी छ