सुरक्षाले किन लन्ठु भन्थे लन्ठु नै रैछन् बाजे भनिन् | Chij Gurung Vs Surakshya Magar | Live Ep.363
HTML-код
- Опубликовано: 10 фев 2025
- सुमधुर स्वरका धनी कलाकार चिज गुरुङ र बालकलाकार सुरक्षा बाठा मगर बिच बाजे नातिनीको निकै रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 363
=======================================
Song:- Bhangeri
Vocal:- Tejash Regmi & Rina KC
Lyrics/Music:- Tejash Regmi
• कहा गएउ भंगेरी चरी || ...
=======================================
#Chij_Gurung
#Surakshya_Magar
#Sarangi_Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Chij Gurung
♬ Surakshya Batha Magar
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Kumar Lamichhane
♬ Keyboard: Gem Thapa Magar
♬ OctoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. . Развлечения
Wow nice dhori chji sir ra nanu ko..😍😍😍😍🙏🙏🙏🙏
Daami lagyo dohori chij gurung bro ra suraksha batha magar naniko keep it up both 🙏🙏🙏🙏
Jhorle 🙏 Chij daju nanu lai ati hasayao misss u
सुरक्षा बहिनी निकै कडा💞💞💞💞।।।र मलाई अति मन पर्ने शब्दको खानी लन्ठु चिज गुरुङ दाईको त बयान गरेरै साध्य छैन💕💞💕💞💕🙏🙏💝।।।।।सारङ्गी टिमलाई धेरै भन्दा धेरै बधाई छ🙏🙏🙏🙏🙏।नया अनि साना बालकलाकारलाई अवसर दिदै आएकोमा।।।।।
Mm
.0
@@tikabasnet4250 99o0oķ
Wow ati mitho xa gana chij gurung ani surekshya bata magar baini badhai xa
Beautiful, mero favourite sarangi sansar chij ra sano nani lie dherai dherai maya
मेरि शानी नानी रुकुमको सान हो सबैले सथ दिने जतिने like गरौ न रुकुम्का साथी हरुले
Bthainanilai.
love u nani nanu ko.muskan ani gaayiki kati ramro
नानीको शब्द निकै खत्त्रा छ सफलता को शुभकाम छ
सुरक्षा बुनुकाे शब्द भइस अति सुन्दर छ बुनुकाे भबिस्य सफल बनाेस शुभकामना सारङ्गि सन्सार लाई धेरै2 धन्यबात ।
Aaha nanu 🥀🥀👌👌💗💗
Nanuko jabaf satik x salute nanu
Badhaai chha kamal ji ani sarangi sangsar team laai ,
suraksha batha magar sani nani sachi batha xin chij ji lai satik jabaf diyera man mero jitekixin ekdam suvakanana!
Sarangi sansarlai ni badhai !
सार्है मीठो दोहोरी गाइन नानिले र लन्ठु भाइले
सारै रमाइलो लाग्यो आज
आहा कति मीठो लोकदोहोरी ! हल्का ठट्यौली र बिछट्टै रमाइलो पारामा गाइएको यो मीठो दोहोरीको भाका, शब्द र टुक्काहरुको संयोजन अनुपम लाग्यो । यति मीठो प्रस्तुतिको लागि बहुचर्चित लोकगायक चिज गुरुङ तथा अति प्रतिभाशाली बालगायिका सुरक्षा बाठा मगरलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! संयोजनको लागि सारंगी संसारप्रति हार्दिक आभार !!
Hait lanthu sanga ni dohori gauna sanke bhanesi naniko paratibhalai salute. Lanthuko ta k bayan garnu, garera sadya chaina🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा कति सुन्दर शब्द रचना अनि मिठो प्रस्तुति सुरक्षा नानीको, आजको शब्द चयन नानीको आफ्नै जस्तो लाग्यो । नानीको अरु अरु प्रस्तुति हेर्दा अरूले शब्द रचना गरिदिए जस्तो लाग्छ सिकाउनै पर्ने छैन भने जे आउँछ आफैंलाई भन्न दिएमा दर्शक, श्रोतालाई पनि छुट्टै रमाइलो हुन्छ की ।
सुरक्षा नानी को सोर पनि देबि घर्ती को जस्तो मान्छे पनि देबि घर्ती जस्तो गाउने शैली एक्दम दाम्मी सोर चै लास्टै मन पर्छ मलाइ अझै हेर्न पाउ यो नानी को गित ।
Sarai ramro lagyo Bajey natini ko 💋💋💋
Jata chij Gurung tata babal ramilo
अती रमाईलो धन्यवाद दुबै लाई
जति जिराे त्यति पिराे । तगडा नानू।बधाई छ ल
Wonderful chiji bro and nanuuuuuuu 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵💃💃💃💃
Majja hayo....... Sani nani god bless you
अती उत्कृष्ट प्रस्तुती शुभकामना सबै जनालाई
Very nice 👍 song
@@krishnapun6512 oidff
Good o
शब्द सम्योजन उत्कृष्ट नानुको साथै स्वर पनि मिठो । शुभकामना
ा
so sweet and clear voice little kid सुरक्षा नानू उज्वल भबिस्यको कामना
ati ramro xa
@@khembahadurpoudel3912 oluj
@@limbooturman5634 itw
नानि काे आबज नै daami🙏🙏
आहा कति मीठो उत्कृष्ट गीत गाएकी सानि नानिले नेपाल कै ठुली गाईका बन्नुु है नानू जयपुर
सानि नानिलाइ।धेरै धेरै।धन्नबाट।सतै चिज जता गयो उतै रमाइलो चिजको प्रसतोति
Dherai ramro xa nani suvakamana
wawa surachhya bunu nice
नानू सारही कडा छिन बधाई छ नानू 🌺🌺👏👏
So sweet nanu .. ujjwol vabishheko kamana ❤️🙏
अहिलेसम्म को सानो मान्छे मध्य साह्रै मन पर्छ सानो मान्छे ।
Saano maanxe Kada keep it up 🌹 nanu
सुरक्षा बुनुको अावाज अाहा कत्ति राम्रो है
Sanu❤️ kati cute voice❤️❤️❤️❤️♥️♥️♥️❣️❣️❣️❣️
Nice dohori tukka sabda WoW bunu good luck...
एकदमै उत्कृष्ट प्रस्तुति चिज दादा र प्यारी भान्जीको सफलताको कामना जय गीत जय सङ्गीत ❤️❤️ miss you bhanji❤️❤️🙏
Yo dohori taw akdum ramro xa
कति प्यारो भ्याईस रैछ बुनु को शब्द पनि तेतिकै उत्कृष्ट 👌👌👌यो उमेर मा पनि चिज दादा जस्तो सङ्गीत को राजा सङ्ग टक्कर दिने आट गर्नु भनेको भबिष्य को अध्भुत कलाकार हो बुनु मीठो माया अनि सफलताको शुभकामना छ तिमिलाई🙏🙏🙏🌹🌹चितवन देखि हेर्दै छु चिज दादा हो कुनै भिडियो भुलेर पनि छुटाउदिन सम्पुर्ण टिम मा सम्मान छ्🙏🙏🙏🙏🌺🌺🌺
साँच्चै यति प्रतिभाको सानो नानी सायदै यो नै पहिलो होला हामी सबै मिलेर सुरछ्य बाठा मगर को प्रतिभालाइ जगेर्ना गरौ है । स्याबास छोरी तिमीलाइ मेरो सलाम । भगवानले तिम्रो प्रतिभालाइ उच्चकोटीमा पुर्याइ दिउन् ।
आहा सारै रमाइलो लाग्यो मलाई मात्र होइन सम्पूर्ण सारँगी सँसार हेरेर बस्नु हुने दर्सक नै खुशी हुनुहुन्छ विस्वास छ किनकी अब्बल गायक चिज गुरुङ को आगमन छ र सुन मा सुगन्ध भनेझैं हाम्रो रुकुमेली चेली सानी नानी सुरक्षा बाँठा मगर को आगमनले भब्बे र सब्बे तरिकाले प्रस्तुत गरिएको देखिन्छ सुरक्षा बहिनी लाई उज्वल भविष्य को करोडौं शुभकामना आदानप्रदान गर्दछु र यि गायक गायिका लाई जमघट गराउनुहुने सारङ्गी सङसार का सन्चालक कमल दाई लाई सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले
लन्ठु बाजे र नातिनीको दमदार प्रतुति 👍️👍️♥️♥️ धन्यवाद सारङ्गी टिमलाई 💐💐🙏🙏
Aaha kati ramro dohori ❤️❤️❤️❤️
अाहा निकै राम्रो गित चिज गुरुङ जि र सुरक्षा बाठा मगर नानी लाई सबैले सपाेट गरौँ ।
😍🌷🌷🥰❤❤❤❤❤
Oho Kati mito geet nani ND chij sir ko safalta ko suvakama Dubai jhanalai
आहा नानूको कति मिठो आवाज बदाई तथा सफलताको सुभकामना छ
All misss you all team ani sani nani lai miss you
Nanu dherai ramro geet gayo ramro gardai janu la subha kamana
सारंगी संसार टीम सबै मा मेरो सम्मान छ
यति सानो नानु को उत्कृष्ठ प्रश्तुति मा अग्रज कलाकार चीज गुरुङ को दमदार प्रस्तुति देख्न र सुन्न पाउँदा धेरै खुसी लाग्यो अझै उन्नति र प्रगति को कामना गर्दछु
कती रमाइलो छ के नयाँ नयाँ बालकलाकारको प्रतिभा सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
Nani lai badhai xa
Aaha kti ramro pastuti bahine. Ko sor
यी सानी छोरी लाई प्रगतिको धेरै धेरै शुभकामना ❤️❤️🌹🌹🇳🇵🇳🇵
❤❤❤❤❤❤❤❤❤❤hm6❤😢
🙏🙏 nanulai safltako kamna chij vailai maiy gauda basyko ahi dohorima dekhy jy Josh nanuko partivaly khusi car hola ❤️❤️
अति उत्तम अनि सन्देश मुलक दोहोरी❤️ सानी नानी बाट सिकेहुन्छ छाडा दोहोरी धुरन्धर विद्वान हरु ले यो उमेरमा यति सन्देश मुलक दोहोरी अनि उत्कृष्ट सब्द चयन हार्दिक बधाई छ नानी तिम्रो प्रगती को कामना ❤️🙏
Aaha kati mitho sor ho k
Nanu ko dami xa
Wow! Nice song bunu👌👌👌
आहा नानुको गित र स्वार असाध्यै राम्रो छ धेरै प्रगतिको शुभकामना
आहा नानु काे टुक्का र स्वर सारहै राम्राे लाग्याे Best of luck nanu
Ati ramro prastuti sano nani ko
waw dherai ramro gayou nanule suppor dohari
चिज भाइको कलात छदै छ तर सानी नानिको सोर शब्द मान्नै पर्छ
Balgaika haru ma no 1 Beautiful Nani ko voice pani beautiful6 subhkamna6 Nani lai 👌 ati sani Nani voice 👌 god gift 🎁 vane ko yehi hola 👋 well done Nani future ko dohori queen 👸 stages queen 👑
सारै मिठाे स्वर अनि बधाई तथा शुभकामना
धेरै राम्रो रमाइलो छ सुरक्षा बाथा मगर नानी र चिज दाई को अभिनय धेरै राम्रो छ 🙏🙏🙏
Aaha kati ramro gaunu vko sani nani le geet
ये भगवान कला त कलै बरै
Kamal sir man sarai kamalo xa hajur ko nam jasto man pani same raixa sir lai utar pragati kamana xa sir
हैट खत्रा दामी ल
Supop surecheya nani
धन्यवाद छ है नानी लाई पनि
Hjur kamal dada chij भाई लाई safltako🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹subhakamana xa thank🌹 you somuch good👍 ok
यी सानी नानीलाई फटाफट यस्तो गहकिला शब्द र मीठो स्वर भगवान कै वरदान हो । नानुलाई बधाई 👌👌
Aha kati ramro dohori ani nanu ko uja vabise ko suva kamna
सुरक्षा नानू लाई पढाइ लेखाइको लागि पुरस्कार दिनु भएकोमा सारंगी संसारको संचालक कमल सर लाई पनि धेरै धन्यबाद।
Wow yo sanu nani ko sabda derai ramryo xa pragati ko kamana sarangi Sansar... Lai
Nanuko dohori ek dam ramailo xa ra sarangi sansarle nanuko housalako lage sahayog pani garnuvako xa dhannebaad xa sarangi timlai feri feri pani leudai garnu hola nanulai
अति राम्रो छ यो पृष्ठलाई अति नै सुन्दर र अर्को पटक पनि एस्तै एस्तै मीठो र रमाइलो बढी मात्रामा पाइन्छ भने आसा चाँही मनै छुने कथा को साथमा देखा पर्ने गर्छन् भने र सानो नानु तिम्रो माया यस प्रकार रहेकाे पाइन्छ भने बाजेको पनि एस्तै एस्तै मीठो र रमाइलो बढी छ
स्वर सब्द उस्तै कडा सफलताको शुभकामना नानीलाई ❤️🌷
यो बहिनीको सबै भिडियो हेर्दै आएको छु त्यसैले सबै भिडियो राम्रो लाग्यो हजुरको
आहा कति राम्रो चिज आउनु भयो चिज लायेर जानु भयो thanks ।।।। मेरो मन पर्ने कलाकार चीज जि
आहा मनले खोजेकै नानी भेतियो । साराङ्गी संसार आफैमा लोक प्रिय कार्यक्रम हो । आज फेरि यति मिठो स्वरकी धनी ! शव्द कि खानी बहिनी सुरुक्षा नानीलाई अवसर दिनु भएर देश विदेशमा रहेका नेपालीहरु माझ पुर्याई दिनुहुने कार्यक्रम संचालक दाइ कमल लाई धन्यवाद " दिदै नानुको उज्ज्वल भविस्यको कामना गर्द्छु ।
आद्भुद दोहोरी शक्ति यो नानी को 👌👌👌👌सफलता को कामना 🙏🙏🙏🙏
Nani ajai ramro gayk ban
@@prembahadurthapa8679 हो हो हजुर्🙏🙏🙏
नानुले गाउनु भएको प्रतेक गितहरु सुन्छु नानुले गाएको सबै गित राम्रो लाग्छ ।नानुले अझै प्रगती गर्दै जानू नानू लाई सफलताको शुभकामना।
nice buni and all tim
Atii ramro programme sadaiii variii chaliii rahosss keep it uppp ❤️❤️🙏🙏🙏
Ati ramro...
sanu naniko voice ati👌
बाल कलाकार धेरै आयो तर समिछ्या जस्तो कोई आएन बधाई छा नानू अझै पर्गती गर्दै जाऊ
सारै राेम्राे छ स्वर नानू झनै शब्द😘😘😘😘😘😘
Sarai mitho prastuti
Mitho lagyo welldone Chij bhai ani nanulai
नमस्कार सम्पुरन साराङ्गी सन्सार परिवार लाई चिज भाई त चिज नै हुन सानी नानू को प्रस्तुती साराई मिठो आनान्द आयो सुभकामना छ नानू लाई👌👌👍️👍️🙏
🇳🇵🙏 sampurna ma
Supop vedeo
Sani nanu lai salut