सेनाको "सन्धिखर्क व्यारेक" आ-क्रमणको त्यो रात!!आफ्नै र-गत पियर बाचेपछिको एक मनछुने कथा।।
HTML-код
- Опубликовано: 9 фев 2025
- #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
#top_Nepal_tv_latest_interview
#Arghakhachi_sandhikharka
#अर्घाखाचि_सन्धिखर्क
#Nepal_army
#APF_Nepal
#Nepal_Police
#pla_army_nepal
__________________________
यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
Top Nepal TV is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
____________________
हामिलाई सम्पर्क गर्न-
Contact
__________________
🏠 --Mitranagar 10, Kathmandu Nepal
🌎 --topnepal.tv/
☎ --9802022933
📩 --topnepaltv4u@gmail.com
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
प्रचण्ड तीन पटक प्रधानमन्त्री पाए।टन्न पैसा कमाए।छाेरीलाई दुई पटक मेयर बनाए।बुहारीलाई मन्त्री बनाए।लड्नेले अन्तरवार्ता दिन पाएका छन् यसैमा चित्त बुझाएका छन्।काेहि शरिरमा गाेली र छर्रा बाेकेर जीवन मरणकाे संघर्ष गरिरहेका छन्।काेहि खाडीमा पसिना बगाईरहेका छन्।सक्छौं भने तिमीहरूलाई लडाएर अाफ्नाे स्वार्थ पूरा गर्ने विरूद्ध संघर्ष गर।पहिलाको प्रचण्ड र अहिलेका प्रचण्डमा कति भिन्नता छ।भेट्न गाह्राे छ।
This lady talks so intelligently. She got a good personality for a leader. Hope she is doing good
परिवर्तनको लागि लडेका साहासि महिला सलाम छ।
यत्ती कडा मेहनतले ल्याएको लोकतान्त्रिक गणतन्त्र पो त!!
दुःखको अहिले बिचरी वहाँ दिदीलाई प्रचण्डे, पासांगहरू ले चिन्दैन होला😭😭😭 त्यसैले पुर्व जनमुक्ति सेनाहरू फेरी एकजुट भएर युद्धको तयारी गरेर कसरी हुन्छ नेताहरू सीध्याउने तिर लाग्नु होला तब मात्र तपाईहरूले स्थान पाउनेछ। किनभने आजको प्रबिधिले सीध्याउन सजीलो हुन्छ।😢
अर्घाखाँची सन्दिखर्का मा मेरो भतिजो
कुलबाहादुर घर्ति प्रजवल को सहिद
भाको थियो तर त्योबेला कुनै दुख लागेन
तर अहिले प्रचण्ड को पारा देखदा सारै
दुख लाग्छ जन्मुक्ति सेनालाई 5 लाख मा
बेचेयो हसिया हतौडा काग्रेस लाई बेचेयो
घाइते अपांग सहिद कलाकार वाईसेल
कार्यक्रता हरुलाई अप्मान गर्यो मुलाले
आप्मान गर्यो
यत्रो उपद्र गरेर यो देश लाई धोस्त पारेर भारत सङ्ग आत्म समर्पण गर्ने माओवादी को मुख्य लक्ष्य रहेछ ?
Oho kamred ji nameste ma rajuthapa
आतंककारी आतंककारी नै हुन्छ के पायोउ हौ उनी हरु ले लेको गरत्नत अरे सबै उनी हरु ले लेको अरे तिमी हरु ले गर्दा यो देस पछि परेको अलि अलि बिकास भको समरचना दोस्त परेउ ऐले सम्म बन सकेको छैन
Right
लाल सलाम
La dada top nepal tv lai dherai herxu ra ramro lagxa hi aba lahanu chaudhari lai pani leum dai
❤❤
Derai ramro km garnu bayaxa😅😅
आफ्नो दाजु भाई लडाइँ गर्दा के को हर्स उलास हो
हेर्न सुरु गरियो
लडाउनि ले सबै पायो लड्नि ले के पायो ....?
✊✊✊✊
Prachandale khub ladaya hoi k paunu vo aakhir
Chaindo vanda besi nai bhumika badhera yo patrakar lay prasna soddhaaa bela bela vdeo nai skip garna maan lagxa...... Tei comrade haruko guf lay garda suninxa jhanna..,
तपाइ र म घोराहि व्यारेकमा संगै थिम् नि दि
Ke payau t dajubhai dajubhai Marne r Marne garer timiharu le! Kati cheliko siudo ujadiyau? Ke payau t?
✊✊