रुकुमको खारा व्यारेक आ-क्रमणको त्यो रात!!एक घाइते कमाण्डरको अत्यासलाग्दो भोगाईहरु।।
HTML-код
- Опубликовано: 9 фев 2025
- #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
#top_Nepal_tv_latest_interview
#Rukum_Khara
#रुकुम_खारा
#Nepal_army
#APF_Nepal
#Nepal_Police
#pla_army_nepal
__________________________
यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
Top Nepal TV is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
____________________
हामिलाई सम्पर्क गर्न-
Contact
__________________
🏠 --Mitranagar 10, Kathmandu Nepal
🌎 --topnepal.tv/
☎ --9802022933
📩 --topnepaltv4u@gmail.com
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
Kata ho top Nepal aajkal khai
लुटेर ज्यानमारा जनावर हारु को गफ
केही कमेन्ट गरु जस्तो लागेको थियो।त्यो हारेको अनुहार देखेर माया लाग्यो । मजदूरी गर्न मलेसिया गएको लाई अरु के भन्ने बाकी जीवन सहज होस।
Salam xa kamret lai ❤❤❤❤
Nice interview
धेरै पछाड़ी तपाई ले अंतरबारता लेउनु भयो राम्रो खुसी लाग्यो 🙏🙏 जय नेपाल जय देश
यो पत्रकार साथिको सोध्ने सैलि चाहि बबाल छ है
रुकुम रोल्पा विकट ठाउ बिरत लाक्ने ठाउ तै माथी रुकुम रोल्पा आतंककारी हरु जन्मेको थाउ हो तै भैर बिकास नभाको आझै नि बिकास भाको छैन
सलाम छ कमरेड
आतंककारीको गफै चर्काे
नेता देखि झाेलेसम्म एउटै गफ
आरजक सिमा समस्या निम्त्याउने भारत लाई सबक सिकाउनु पर्छ तपाईहरु जस्तो बिर्हरुको अवाज त साथ चाहिएको छ हाम्रो देश नेपाल आमालाई
तेत्त्रो लडेर केपायौ आखिर बिदेस आयौ ।आखिर तिम्रा नेतालाइ बनायौ अब बिदेसि भुमिमा पसिन बगाउ
अति राम्रो छ नेपाल प्रहरी नेपाली सेनाहरुलाई अाेकाश लिएर बस्नु भएका हरु धेरै छन संमपर्कमा लिएर अाउनु पर्छ
Good सिरहामिले नहेरी कसले हेर्ने
बधाई छ जनयु्त्द को प्रतिफल ठुलो पाउनु भयछ
मलेसिया नै जानुपर्ने भयसि के अर्थ
फाईदा त टाठा बाठा लाई हो
अनि युद्ध नगरेको बाउ आमाको काखमा हुर्केको छोरा किन मलेसिया आयो त ?
@@himalchaudhary8566 😄😄😄😄
@@himalchaudhary8566 यिनै आतंककारी हरुको कारणले सबै नेपाली हरु बिदेशीन बाध्य बनाए
सुकिवडार होईन बरो सुखवडार हो
धन्री चस्मा किन्ने पिसा चै मलिसिया गैर किने छ
ilike this chenal
सल्यान र रोल्पाको बिच पर्ने मनिमारे बाट
सुखवढार हुँदै जाया चौर हुँदै गाको हो
Good interview ...salam
Wow good
✊Laat salam condomred
Man choyo ❤❤
Condomred haru yogdaan le desh dherai bikas vayo.❤❤
Matokniwaad jindabad...❤
तपाईं कुन पार्टि को पत्रकार हो भन्ने कुरा बुजे यो अन्तरबार्ता बाट
म पनि माअोवादीले सन्चालन गरेका १० वर्षे युध्दकालिन समयको अनेकौ घटना- परिघटनाका रामकहानी खुबै सुन्ने गर्छु । तेसमा पनि आजको अन्तरवार्ता बिशेष लाग्यो ।
Ok👍, after Long time
Kailali ko khimdi ko pni garnu paro kura kani
10barse jangali haru hami 30 barse nepali sena
धेरै जसो माओवादी लडाकु लाई हेर्दा 30-35-40 वर्षका देखिन्छन्। 20-22 वर्ष अगाडि को युद्ध मा अहिले मा 30-35 वर्ष देखिने लडाकु हरू कति वर्ष का हुँदा हुन।
सीधा साधा नेपाली जनता लाई पढ्ने लेख्ने खेल्ने उमेर मा बन्दुक पकडाएर आफ्नै दाजु भाइ मार्न लगाउने नालायक हरू ले कहिले सुख पाउने छैनन्
१५/१६/१७ बर्ष का हुन प्रायः गरि।।
हत्यारा अतंककारिहरु
Sir ab pandon ko khimdi ko viddnt pni leunu paro av entrviu kailali ko
😎😎😎
सर म मलेसिया देखि हेर्दैछु। अब दाङ साबिक हेकुली-४ मौली को जनमुक्ति सेना कमान्डर बज्र को पनि अन्तर्बार्ता लिनुपर्यो ?
योद्धा
Sir daily lyaunu paryo army ko pani
Laaj chaina jatha belama padhera ramro kaam gareko bhaye aja tyo age ko sabai pusta educated hunthyo desh chuttai hunthyo
Aafnai Daju Bhai sanga ladera garyeu k?. Nepal lai 50 years paradise dhakelnu bahek.
लाज सरम छैन यार न देशको सिमाना रक्षाको लागी लडेको थियो नत सेना शसस्त्र पुलिस सँग फेस्तुफेस लडेको थियोे जालझेल गरेर जितेको लडाइँ केको लडाई..त्यसका बाजे..☹️
राजावादी साला
Sindupalcok Ra Dolkha ko semnako mude Bazar najik ko ladi ni leunu paryo sir retar mejar ko nirmam tarika le kena hatuya garo leunu paryo sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बिचरा लड्यो लड्यो आफू जस्ताको तेस्तै
khubai bideshi dusman sang ladai ladixas nepali nepali ladera..parchandeko..vat khaure
oho
जय नेपाल 🤣
10
आफ्नै देश का दाजु भाई मार्ने पनी जनयुद्दहुन्छ र? सिमा मा लडेको भएपो हुन्थो
Yo luga lagayera k paunu vo ta better not to wear while interviewing plz
Dhyaa ladai areyyy
Yo maubadi Le Des dhosta garo
Comandar reh 😂😂😂
Tai😂
Yo sala haruko dress lagayer k natak hola.
सुखवढार को माथी घरेली को कमरेड
बिप्दिको गाउँ मा खाना खाएर गाको हो
yesta chor haru t bacher desh le dukh pay
Garatantra lerais laado gu khais khate haru janata lai dukha diyera tero neta lai lutne thau ma purais paapi haru
Xaya yo dress ta prachnde le dalal garera khaidiyo ghin lagdo kura
Xi kasto antarbarta kunai artha binako kura..alxi tarikale boleko
Bekar faltu kura hawo jasto lago,, yasto video na linu hola..
Yinko dosh xina. Yinko kalilo dimag maobadi lay brainwash gardeko . hera aaja yin ko jindagi khadi ma re cha chu chu chu
Juan mara haru
Xi xi yasto video na linu hola,,kunai artha xaina