३ वर्ष पछि फेरी आशा बि.सी. र भिम पौडेल इन्द्रेणीमा, दोहोरीमै माँया पोखियो । ०६.०८.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #BhimPaudel_AshaBc #LivePrograme
  • РазвлеченияРазвлечения

Комментарии • 480

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +109

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @dineshmgr5423
    @dineshmgr5423 2 года назад +43

    भिम पौडेल को हासो लाई मन पराउनु हुने आदरणीय दर्शक जन हरु यता हाजिर हुम त

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +33

    आज म इन्द्रेणी मा नै छु हजुर नाच्दै छु है हजुर सबै जना मा मिठो सम्झना आसा दिदी अनि भिम दादाको दोहोरी रमाइलो छ सेयर गरिदिनुस है 🙏🙏

    • @bhulshrestha1408
      @bhulshrestha1408 2 года назад

      la badhai chha nanu...god bliss you.....lots of❤️

  • @khumraj5858
    @khumraj5858 2 года назад +37

    भिम पौडेल को हासो नै कडा छ जय इन्द्रेणी आशा बि सि र भिम लाइ इन्द्रेणी मा कडा दोहोरी ल्याउनु भएको मा

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +60

    सुरिलो स्वरकी धनी आशा सिस् अनि सुमधुर
    स्वरको धनी भिम पौडेल बिचको निकै रमाइलो
    दोहोरी हेरेर मज्जा लिदै छु 😜जय इन्द्रेणी 😍

    • @basnetvloggaming
      @basnetvloggaming 2 года назад +1

      𝒀𝒐 𝒄𝒐𝒎𝒎𝒆𝒏𝒕 𝒌𝒐 𝒍𝒊𝒌𝒆 𝒎𝒂 𝒄𝒉𝒂𝒊 𝒉𝒋𝒓 𝒇𝒊𝒓𝒔𝒕 𝒏𝒂𝒊 𝒉𝒖𝒏𝒖𝒉𝒖𝒏𝒙 𝒋𝒂𝒉𝒂 𝒈𝒂𝒚 𝒏𝒊 𝒉𝒋𝒓 𝒏𝒂𝒊 𝒅𝒆𝒌𝒉𝒊𝒏𝒖 𝒉𝒖𝒏𝒙 😂🙏🙏🙏

  • @king7927
    @king7927 2 года назад +15

    कस्लाइ कस्लाइ मन पर्छ इन्देणि हाजिर हुनु है❤️
    मलाइ चाही एकदम मन पर्छ है!!🇳🇵👇️👇️

  • @dhrubarajrai669
    @dhrubarajrai669 2 года назад +21

    कति राम्रो दमाइको छोरो
    टीका पुन दिदी र राजु परियार दाजुको गित
    आजभन्दा लगभग ३० महिना पहिले भिम जी र आशा जी ले यहि इन्द्रेणी मा गाउनु भको थियो शब्द हरु उत्कृष्ट थिए जति सुने नी सुनिरहन मन लाग्ने आजकाल नी समय हुदा खोजेर सुन्ने गर्छु । आज दोस्रोपटक फेरि सुन्न पाइयो 🙏🙏🙏

    • @BhimPoudel
      @BhimPoudel 2 года назад +2

      Thank you somuch sir

  • @sppokhrel7499
    @sppokhrel7499 2 года назад +19

    आहा! कति राम्रो,जय इन्द्रेणी ।यो जोडीको कुनै अप्ठेरो छैन भने साँच्चैको जोडी भएको हेर्न पाइन्छ त?दुबै भाइबहिनी उत्कृष्ट ।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад +25

    सर्बप्रथम त इन्द्रेणी टिम नमस्ते ।।आज भने आशा bc sister र भिम जि को इन्द्रेणी मा आगमन भएछ ।।इन्द्रेणी मा आउनुहुने सम्पूर्ण कलाकार हरुलाइ धन्यवाद दिन चाहन्छु ।।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 года назад +3

    इन्द्रेणी लाई मन पराउने जति यता है दोहोरी हेरेर मज्जा आयो है

  • @pombahadurkumal6237
    @pombahadurkumal6237 2 года назад +10

    बासुरिकोधुन सहित।दोहोरी अासा दिदिर भिमको अति राम्रो ।

  • @purnasunam8109
    @purnasunam8109 2 года назад +9

    कति मीठो सुरिलो सोर आसा बि सि को 🎤🎤 सथै दोहोरी म पनि मजा आयो आसा र भिम भाइको

  • @krishnakhadka277
    @krishnakhadka277 2 года назад +4

    बेस्ट जोडी मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद

  • @miralimbu7824
    @miralimbu7824 Год назад +1

    आसा बिसी र भिम पौडेल को दोहोरी गित्ले कट्कै मन छोयो 👍️👍️😥

  • @durgamantamang4224
    @durgamantamang4224 2 года назад +5

    मेरो मन पर्ने गायकहरू आशा र भीम को गीत सुन्न पाउँदा खुशी लाग्यो।

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 года назад +14

    भिम दाइ र आशा दिदी को दोहोरी धेरै राम्रो लाग्छ मलाई 👌❤️❤️

    • @bimalaq8770
      @bimalaq8770 2 года назад +1

      मलाई नि राम्रो लाग्छनि हजुर

    • @BhimPoudel
      @BhimPoudel 2 года назад +1

      @@bimalaq8770 thank you

    • @BhimPoudel
      @BhimPoudel 2 года назад

      Thank you ☺️

    • @denugautam696
      @denugautam696 2 года назад

      अति नै मीठो स्वर !!!

  • @asebeldandi
    @asebeldandi 2 года назад +4

    अाशा बहिनी र भिम भाईकाे दाेहरी मा कमटिसन का साथ एका एक हेराईमा मेराे मुटु नै छिया छिया हुन्छ । जाेडि लाई धन्यवाद ।

  • @khumraj5858
    @khumraj5858 2 года назад +14

    धेरै पछि आयो आशा र भिम को कडा दोहोरी

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 года назад +3

    खुशी लाग्यो आशा बैनी को दोहोरी हेर्न पाइयो । मालाइ मन पेर्ने गायिका आशा ।👌👌👍️👍️

  • @sharmarojin9249
    @sharmarojin9249 2 года назад +3

    दोहोरी मलाई मन पर्छ।तर कस्तो दोहोरी र कुन कलाकारले गाएको हेर्ने भन्ने छनोट गर्छु।मलाई एकदमै मन पर्ने आदरणीय गाहिका आशा बहिनी र भीम भाइ! दोहोरी एकदमै मन पर्यो।मेरो छनोट मा पर्ने दुवै जना कलाकारलाई सलुट गरे

  • @binrana1337
    @binrana1337 2 года назад +3

    Asha ji sarahi bhitri man chhune gaunu bhayo tetinai mitho shor tetinai ramri Hamro indreni Mandir bata krishna kandel jeu lai dherai2 badhai xa 🎶🏆️🎖️💐♥️

  • @ramesh2055
    @ramesh2055 2 года назад +6

    जय गित //
    जय संगीत //
    पावल र खिमाले छोडेका हुन र//
    जय इन्द्रेणी ///////

  • @deepakbista7747
    @deepakbista7747 2 года назад +4

    Excellent Dohori Bhim bhai ra Aasha bahini ko …jaya Indreni

  • @goreuparkoti2510
    @goreuparkoti2510 2 года назад +5

    Jya Indrani miss you all Indrani teyam ❤️❤️

  • @kishnapoudel1737
    @kishnapoudel1737 2 года назад +1

    मिठो दोहोरी को लागि भिम पौडेल अनि आसा बिसि लाई मुरिमुरि धन्नेबात

  • @NareshSingh-iq5yk
    @NareshSingh-iq5yk 2 года назад +2

    जय ईन्द्रेणि मलेसिया बाट

  • @amritshrestha2718
    @amritshrestha2718 2 года назад +1

    नमस्ते कृष्ण दाजु तथा सम्पूर्ण इन्द्रेणी तिम्लाई,आज त आशा b,c, बहिनी र भीम भाई को गीत सारै मिठो टुक्का

  • @rupaktamang3682
    @rupaktamang3682 2 года назад +7

    Wow my favourite ..best of luck both you. Love from Dhading.

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 года назад +3

    भीम दाजु काे लाइभ दोहरी त धेरै पहिले देखि सुनेको थिएँ वहाँ काे हाँसो र कला गला सारै राम्रो लाग्छ आशा दिदी र भिम दाजु काे इन्द्रेणी मा आज फेरि 29 महिना पछि सुन पाय एकदमै राम्रो लाग्यो राम्रो सफलता काे शुभ कामना जय नेपाल

  • @yamugc9490
    @yamugc9490 2 года назад +2

    wow dherai din poxi ramailo xa hai

  • @ratnamaninath
    @ratnamaninath 2 года назад +1

    सर्वप्रथम कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।आहा बल्ल धेरै वर्ष पछि भिम जी र आशा जी को दोहरी सुन्न पाइयो।दोहरी जति सुन्यो त्यति सुन्न मन लाउने दोहरी प्रस्तुत गरेर सम्पूर्ण इन्द्रेणी का दर्शकहरु लाई रमाइलो दोहरी प्रस्तुत गरिदिए को मा दुबै जना लाई र गोपाल जी ले पनि असाध्यै राम्रो नृत्य देखएको धेरै धेरै धन्यवाद ।

  • @darmrajraj4982
    @darmrajraj4982 2 года назад +2

    जय ईन्द्रेणी जय कृष्ण सर आसा भिमको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना।

  • @dspfpu5985
    @dspfpu5985 2 года назад +2

    दुबै जनालाई धेरै धन्यबाद असाध्यै मीठो स्वर अनि शब्दहरु।

  • @samikshyathapa6903
    @samikshyathapa6903 2 года назад +3

    आहा उत्कृष्ट दोहोरी

  • @harikrishnasunar5055
    @harikrishnasunar5055 2 года назад +4

    धेरै राम्रो दोहोरी गीत जय सङ्गीत इन्देणी समाज लाई आज एउटा प्रतिभा शालि कलाकार लाई ल्याएको मा आशा बिक लाई अझै धेरै सफलता मिलोस

  • @komalbahadurranamagar448
    @komalbahadurranamagar448 2 года назад +2

    Bhim paudelko haso aasa bainiko gaune saili sarai man parchh.

  • @gokarnabista5256
    @gokarnabista5256 2 года назад +2

    मेरो मनपर्ने जोड़ी आशा बि सी र भिम पौडेल सधैँ यसरी नै मनोरञ्जन गर्दै जानुहोला।।

  • @manigurung1469
    @manigurung1469 2 года назад +1

    दोहोरी ता यस्तो पो हो । आशा बहिनी र भिम भाई लाई सलाम छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टीम ।

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 года назад +2

    आहाँ भिम पौडेल र आसा बिसी को दोहोरी गीत दामि छ है फेरी पनि धन्यबाद छ समपूर्ण इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ

  • @m.s6675
    @m.s6675 2 года назад +2

    आशा राम्रीको कति राम्रो शब्दहरू❤,र भीमजी👌धन्यवाद, युबराज भाई र कंडेलजीको नाच डांस राम्रो लाग्यो

  • @rambsen4689
    @rambsen4689 2 года назад +3

    Jay indreni

  • @nirmalbudhathoki5390
    @nirmalbudhathoki5390 2 года назад +2

    अति राम्रो दोहरी मन पर्यो । यो जोडी अति मिलेको छ । अग्रिम बधाई ।।।

  • @prakashchandrapandit2979
    @prakashchandrapandit2979 2 года назад +3

    मिठो स्वरका धनी दुबै कलाकारलाइ धेरै सम्मान फेरि फेरि पनि यसरी नै मिठो गित सुन्न पाइयोस धन्यवाद

  • @kisnadhakal9368
    @kisnadhakal9368 2 года назад

    म साउदी बाट नियमित हेर्ने गर्छु आसा र भिम को शब्द ले मन छुन्छ

  • @dronakafle2331
    @dronakafle2331 2 года назад +9

    दुवै जना को हँसिलो अनुहार मन्द मुस्कान ले लठ्ठै पार्छ ।

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +1

    धेरै समय पछि अाशा जिको अागमन भएछ इन्द्रेणिमा💖🙏🇴🇲

  • @bajjiragri9139
    @bajjiragri9139 2 года назад +2

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +2

    अाहा अाज त दुबै जना सुरिल्लाे अावाज शब्दका खानि , रूपका धनी, मनका धनी गायक भिम पाैडेल र गायिका अाशा बि.सि दिदी काे रमाइलो खत्रा दाेहाेरि मा भिडन्त परेछ। मत कुबेत बाट हेर्दै छु। हजुरहरू कुन देशबाट हेरदै हुनुन्छ हजुर ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +1

    जय इन्द्रेणी ,जय संगित
    अाहा भिम पौडेल जि र अाशा बि•सी • काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,दामी छ,दुवै जनालाई सफलताको कामना छ।भिम पौडेल जि काे हाँसो चाहिँ हाे के कडा छ।सबै जनाको नाच खतरा छ।

  • @bipulbipra2278
    @bipulbipra2278 2 года назад +1

    जय इन्द्रेणी । आहा आशा बी सीको कति मीठो स्वर ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +1

    आशा बिसी र मानसिङ को गीत दामी रमाइलो सबैको जय होस जय इन्द्रेणी जय नेपाल

  • @krishnalamsal7369
    @krishnalamsal7369 2 года назад +1

    यी जोडीको धेरै मिल्दा जुल्दा बिशेशताहरु छन।सारै मिठो गाउनु भयो।कलाकार हुन यस्ता शभ्य अनि शालिन।मन भरियो ,जय इन्द्रेणी ।

  • @amarkc2146
    @amarkc2146 2 года назад +3

    दोर्सो भयछु है म सबैलाइ नमस्कार

  • @bishnuchapagain1589
    @bishnuchapagain1589 2 года назад +5

    जय इन्द्रेणी ♥️🌈🇳🇵हासो नै मिठो भिम सर को

  • @mohanthapa7092
    @mohanthapa7092 2 года назад +2

    Jaya indreni

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +1

    आज आशा बि, सी , र भिम पाैडेल बीचको दाेहाेरी धेरै पछि पुनः सुन पाईयाे धेरै धेरै खुशी लाग्यो ।

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 2 года назад +2

    मेरो पछिल्लो समय मन पर्ने गायिका आशा बि सि इन्द्रेणी मा आउनु भएछ खुशी लागेउ र सम्पुर्ण इन्द्रेणी टिम लाई मिस यु दोहोरी सुनेर मजा आयो भिम र आशा लाई पनि धन्यवाद!kwt

  • @santoshchhetri2199
    @santoshchhetri2199 2 года назад +5

    धेरै लामो समय पछि भिम दाजुलाइ देखन पाइयो खुसी छु म आज

  • @sultikurumba199
    @sultikurumba199 2 года назад +2

    अाज धेरै दिनमा अाशा बिशी लाई ईन्देणी मा देखन पाई याे जय🌈 ईन्दणी🌈 भिम र अाशाकाे राम्रो सब्द साेर दुबै जना लाई उज्ज्वल भबिस्य काे शुभकामना

  • @madhavbista7012
    @madhavbista7012 2 года назад

    आसा बहिनी र भिम पौडेल भाई को जोड़ी सारै राम्रो लागछ

  • @user-mr5hj3nz2u
    @user-mr5hj3nz2u 2 года назад +3

    आसा दिदी लाई सम्मान छ

  • @purnaranamagar1956
    @purnaranamagar1956 2 года назад +1

    अहाकति मिठो स्वर शब्द पनि राम्रो अग्रिम शुभकामना भाई र बैनी लाई

  • @padam-udgadi4145
    @padam-udgadi4145 2 года назад +1

    आशा बहिनि को सुन्दरता संगै कपाल को स्टाइल मन पराउने को को हुनुहुन्छ ?
    सुन्दरि आशाका शब्द,र चम्किला भिम का उज्याला टुक्का सहितको उत्कृष्ट दोहोरी,
    जय ईन्द्रेणी !

  • @madhavbista7012
    @madhavbista7012 2 года назад

    आसा बहिनीको गिलास र कचौरा सुनदा सारै आनंद लागछ l

  • @acharyagopal3448
    @acharyagopal3448 2 года назад

    अाशा दिदी मान्छे पनि राम्री झनै साेर पनि तेतीकै राम्रो बधाई छ सबै टिम्लाई

  • @ganeshnepal7578
    @ganeshnepal7578 2 года назад +2

    अती रमाइलो मीठो गीत संगै लागीयो पुरै मनोरन्जनतीर

  • @sertamang1064
    @sertamang1064 2 года назад +2

    Asha ra vim ko utkrist prastuti dherai enjoy vayo shuvakamana nyano maya 💕💕🙏🙏

  • @ranbahadurdhami9035
    @ranbahadurdhami9035 2 года назад +1

    बधाई छ यी जोडिलाइ सभ्य र सान्दर्भिक दोहिरिकोलागि बधा दुबै जनालाइ

  • @premaryal384
    @premaryal384 2 года назад +2

    इन्द्रनी मा सानो सहयोग गर्ने चाहाना थियो आउने अथा कोसिस गर्दा पनि भएन अजै कोसिस जारी छ खोइ के हुनिहो❤️❤️❤️

  • @gorkhaliking7808
    @gorkhaliking7808 2 года назад +4

    aasa Didi good 🙏🙏👌👌❤️❤️👍👍👍

  • @rajansunar8532
    @rajansunar8532 2 года назад +2

    सबै भन्दा मन पर्नि मलाइ आसा बहिनिको स्बर हो?

  • @rameshmagar9273
    @rameshmagar9273 2 года назад +1

    हुर्‍र्‍र्‍र कति रमाइलो हो जय इन्द्रेणी

  • @rimalnabaraj
    @rimalnabaraj 2 года назад +3

    जय होस indrani team

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +1

    धेरै पछी दोहोरी आएछ आसा र भिम सर को बधाई छ

  • @suryadangi4488
    @suryadangi4488 8 месяцев назад

    मेरो मन पर्ने गायकहरू आशा र भीम को गीत सुन्न पाउँदा खुशी लाग्यो। Miss to Bhim Vai, Rest in Peace.

  • @narayangautam8140
    @narayangautam8140 2 года назад +3

    Dhree ramro gayak badai xa

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 года назад +1

    बीमा दिदीको उपाधि दिँदा हुन्छ आशा जी लाई शुभकामन भीम जी र आशा जी लाई

  • @satyamanblon5818
    @satyamanblon5818 2 года назад +2

    dherai paxi awesome 👏 jodi kada dohori takkar hune vayo sarai ramailo hune vayo aja

  • @RatanRatan-tl6vc
    @RatanRatan-tl6vc 2 года назад +1

    यक्दमै।राम्रो दोहोरी सबैलाई धेरै धेरै पर्गतिको।कामना छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +4

    धेरै दिन पछि मन परेको जोडी को दोहोरी सुन्न पाइयो धेरै मिठो लाग्यो धन्यबाद शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @dhanprasad6840
    @dhanprasad6840 2 года назад

    जयइन्दृेणि सुपर्छगितदुबैजानाको

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 2 года назад +1

    जय इन्द्रेणी 🙏🙏

  • @younikxettry527
    @younikxettry527 2 года назад +2

    भिम दाजि को ठुलो फेन हु ।

  • @roshanavagi8
    @roshanavagi8 2 года назад +1

    Dohori vaneko yasto hunuparx dami x dohori

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +1

    आज धेरै दिन्मा आशा बी सी र भिम पौडेल को गीत सुन्न पाइयो ।
    जय जननी ।जय इन्द्रेणी ।🙏👏👍️🌷

  • @rabighimeri1093
    @rabighimeri1093 2 года назад +4

    Jay indreni tim all 🙏🙏🙏🙏

  • @chiranjivisubedi5205
    @chiranjivisubedi5205 2 года назад +1

    Nice song.Jay Indreni.

  • @prakeshshahi343
    @prakeshshahi343 2 года назад

    Mo salm ghadaxchu inderni team lie ashaa gee ane vim paudeal lie uchha Saman ghadaxchu sarie ramro laghy salute xcha sampurna inderni team lie

  • @mirapun7795
    @mirapun7795 2 года назад +2

    Kena full video ayana kirshna dai ??

  • @dhundiadhikari5280
    @dhundiadhikari5280 2 года назад +2

    Nice dohare

  • @chakradevsharma9781
    @chakradevsharma9781 Год назад

    अाशा बिसि र भिमपाैडेलकाे अतिउत्तम दाेहरी सबैले एकपटक सुन्नेप्रयास गर्नुहाेला,दाेहरी भनेकाे यस्ताे हुनुपर्छ।

  • @vijayshing3692
    @vijayshing3692 2 года назад +1

    कती राम्रो दोहोरी धन्यवाद सम्पुर्ण ईनदे्रणी टिमलाई

  • @nath5930
    @nath5930 2 года назад +3

    आहा खत्रा दोहोरि आज त पैले कमेन्ट गर्ने मा परे

  • @gyanrana6267
    @gyanrana6267 2 года назад

    Dherai dinko pachhi sunna paye ASHA bainiloe r bhim bhaiko dohori aagami pni sunna Pau dherainai ramailo bhayo thanks enreni sapana chha ek din enderima aune halai mo Poland ma karet chhu

  • @kandelyech3243
    @kandelyech3243 2 года назад +1

    Good evening everybody,
    Jaya indreni
    Dherai gape ma aja Aasha ra Bhim vaiko live herna paiyo
    Thanks for both of you singers ❤

  • @devmayashrestha8562
    @devmayashrestha8562 Год назад

    नमस्ते सबैलाई सरै राम्रो गित

  • @harikrishna9590
    @harikrishna9590 2 года назад

    आशा बि.सि. जति शालिन ब्यक्तित्व र मिठो स्वर भएको गायिका अरु कोहि लागेन। जिबन सफल रहोस भन्ने धेरै धेरै शुभकामना।

  • @gorkhaliking7808
    @gorkhaliking7808 2 года назад +3

    Enderni tem lai all Salam garxuu 🙏🙏👌👌❤️❤️👍👍

  • @susmatiwari129
    @susmatiwari129 2 года назад

    सारै रमाइलो मेरो पनि इन्द्रेनी आर गित आउने ठूलो रहर छ कहिले पूरा होला त

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад +1

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना