नयाँ भाका बाँस काटेर चोयामा भिम पौडेल र कृष्णा बजगाईंले गाउँदा ऐतिहासिक रमाइलो । ३०.०७.०७८ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 15 ноя 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #KrishnaBajagain_Bhimpoudel #LivePrograme
  • РазвлеченияРазвлечения

Комментарии • 283

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +54

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @niteshkhadka3649
      @niteshkhadka3649 2 года назад +3

      एएएएए!!!एफ

    • @lainasbrian8466
      @lainasbrian8466 2 года назад +1

      धेरै मन परो म बिदेश मा छु म अब आउने बेलामा भेत्न काम गर्ने मौका दिनुु

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 2 года назад +1

      चिज गुरूङ, भिम पौडेल,मानसिङ खड्का, प्रकाश पराजुली, बालचन्द्र बराल का लाईभ दोहोरीमा गीत का टुक्का सारै मज्जा लाग्छ अनि महिला तर्फ देवी आले, कल्पना दाहाल, बबिता बानियाँ (जेरी) का पनि दामी लाग्छ टुक्काहरू

    • @suryakumarishahi3370
      @suryakumarishahi3370 2 года назад +1

      .....

    • @kundanvai3616
      @kundanvai3616 2 года назад +1

      Papa

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +38

    आज मेरि प्यारी कृस्ना दिदी अनि भिम दाइको दोहोरी अनि बीच बीचमा छ्त्र दाइको इन्ट्री रमाइलो होला जस्तो छ ।बास काटेर चोयाको पुर्ण सफलता को कामना 🙏🙏

  • @mailibabuji2238
    @mailibabuji2238 2 года назад +26

    आहा साह्रै मीठो भाकामा , भिम & कृष्णा को दोहोरी हेर्दै रमाइलो , जय इन्द्रेणी 🙏🙏

  • @gyanprasadsubedi5919
    @gyanprasadsubedi5919 2 года назад +15

    प्यारो भिम भाइ र बहिनी कृष्णा बिचको बांस काटेर चोया दोहोरी गितले पूर्ण सफलाता पाओस् !

  • @thamanaslami3326
    @thamanaslami3326 2 года назад +19

    सारै राम्रो भाका,,जति सुन्यो झन सुन्न मन लाग्यो❤️कृष्णा र भिम जि को दोहोरी बयान गरि साध्य छैन सुपर दुबै जनालाई उज्ज्वल भबिस्यको शुभकामना 🙏

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +17

    सरै राम्रो गीत धेरै दिन्मा भिम पौडेल को
    गीत सुन्न पाइयो ।जय नेपाल ।🙏🌷👍️❤️🌷

  • @rajughimire9713
    @rajughimire9713 2 года назад +37

    भिम पौडेल र कृष्णा बजगाईंको यति राम्रो गीतको लागि धेरै धेरै बधाई !

  • @khimkc1344
    @khimkc1344 2 года назад +6

    कृष्णा बैनि र भिम पाैडेल जि काे याे बाँसकाटेर चाेया भन्ने गित मा असाध्यै राम्राे छ सफलता काे शुभ कामना छ ।।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +9

    आहा क्रष्णा दिदि काे दाेहरी धेरै पछि सुन्न पाए

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 года назад +10

    शुभ शन्ध्या सम्पूर्णमा कृण्ण बजगाई र भिम भाइ बिजको धमकेदार दोहोरी जय होस ईन्द्रेणी सलाम

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 года назад +1

    धन्यबाद छ कृष्ण बजगाईं र भिम पौडेल लाई

  • @sumanpandey9580
    @sumanpandey9580 2 года назад +5

    भिम पाैडेल लाई धेरै पछि देखियाे

  • @clovevange4432
    @clovevange4432 2 года назад +5

    बासकाटेर चाेया दार काटेर ठेकि च्वाँक छ हौ सफलताकाे शुभकामना 💕💕💕💕💕😍😍😍😍

  • @i_wishyouwerehere2271
    @i_wishyouwerehere2271 2 года назад +7

    धेरै दिन पछि बल्ल भिम भाईलाई सुन्न पाइयो

  • @subinaqtamang9056
    @subinaqtamang9056 2 года назад +1

    वावा धेरै राम्रो गित गाउनु बयो कृष्ण सिस एन्ड भिम छात्र होल टिम धेरै धेरै धन्यवाद

  • @srikrishna3316
    @srikrishna3316 2 года назад +6

    भिम पौडेल ले ब्या अरे हुन्च यत्तिको केटिलाइ!!!!

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +9

    आजको इन्द्रेणी कार्यक्रम सालैजो गीत बाट शुरू भएछ सम्पूर्णमा दुई हात जोडी नमस्कार सबैको जय होस जय इन्द्रेणी जय नेपाल

  • @mohanjaisi8021
    @mohanjaisi8021 2 года назад +2

    किन आज भोली पवल सर लाई इन्देनी मा देखदिन त किन होला 😍😍😍

  • @bimalaq8770
    @bimalaq8770 2 года назад +8

    धेरै पछि भिम पौडेल लाई ईन्द्रेणिमा देख्न पायाे त

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +4

    नयांभाकामा गितगाउनुभयाे भिमपाैडेल कृष्णाबजगाइ लाइधन्नेबाद नयाभाका सर्जक लाेमस शर्म लाइ प्रगर्तिकाे सुभकामना

  • @remisharai6813
    @remisharai6813 2 года назад +2

    बास काटेर चोयाले शिखर चुमोस शुभकामना आज यहि भाका मा गाउनु भएको दोहोरी अति राम्रो छ भिम पड्यौल र कृष्ण बज्रगाईको अति राम्रो लाग्यो

  • @manjusubedi5579
    @manjusubedi5579 2 года назад +10

    जय होस् इन्द्रेणी टिम लाई सारै रमाइलो छ दोहोरी 🌺🌸❤️🙏🙏

  • @bimalaq8770
    @bimalaq8770 2 года назад +11

    म चाहिँ ईन्द्रेणि नछुटाई हेर्ने बिरानाे मुलुक बाट

    • @rajustha4300
      @rajustha4300 2 года назад

      म पनि हो है

    • @devisharma8685
      @devisharma8685 2 года назад

      सोम सोम म पनि छु ल ❤️ 🙏

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 2 года назад +12

    धेरै दिनपछि भिम भाइकाे दाेहाेरि सुना पाइयाे खुसि लागेयाे र प्यारी कृष्णा बजागाइ बहिनी काे माेठाे अावाज काे त कुनै शब्द छैन बाँस काटेर चाेया भाका गित अति राम्रो लागेयाे सबै टिमलाई सफलताको शुभकामना छ🙏🙏🙏

  • @ramesh2055
    @ramesh2055 2 года назад +6

    जय गित //
    जय संगीत //
    ल नयाँ भाकामा रमाइलो हुने भो //
    जय इन्द्रेणी //////

  • @ratnamaninath
    @ratnamaninath 2 года назад +1

    सर्व प्रथम कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।आज भिम जी लाई धेरै महिना को अन्तर काल पछि बल्ल आज भिम जी र कृष्णा दिदी को नयाँ आउन लागे को अति नै रमाइलो गीत आज प्रस्तुतिले सम्पूर्ण इन्द्रेणी का दर्शक हरु को मनमुटु मा बस्ने छ भन्ने आशा लिएको छु।साथै भिम जी र कृष्णा दिदी लाई धेरै धेरै धन्यवाद ।

  • @khumraj5858
    @khumraj5858 2 года назад +5

    नयाँ भाका सार्है राम्रो लागो इन्द्रेणी को जय होस

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 2 года назад +4

    बधाई छ ईन्द्रेणी टिम लाई आउनु होस् गर्नुहोस्

  • @shankarkarki8178
    @shankarkarki8178 2 года назад +1

    Sarai man paryo aaja bhim paudel ra krishna bajagai ko dohori part-2 herna paiyos❤️❤️❤️

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +3

    सबैलाई नमस्कार छ।अाहा भिम पौडेल जि र कृष्ण बजगाइ जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार ,दामी छ।इमानदारी र लगनशील गायक ,गायिका दुवै जनालाई सफलताको कामना छ।
    जय इन्द्रेणी ,जय संगित
    म नवलपुर देखि ,हाल मलेसिया बाट ,,,

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +4

    आज कृष्णा बजगाई र भिम पाैडेल बीचको रमाइलो दाेहाेरी सुनेर रमाईयाे ।।

  • @acjoshi.7528
    @acjoshi.7528 2 года назад +7

    जय छत्र शाहि जय गित संगीत जय ईन्देणी

  • @khumraj5858
    @khumraj5858 2 года назад +32

    आज भने इन्द्रेणी कि सामाजिक इमान्दार गायिका कृष्णा बजागाइ र भिम पौडेल को कडा आएछ दोहोरी

    • @rajkumarchhetri6826
      @rajkumarchhetri6826 2 года назад

      Meri dedi krishna
      I lie

    • @mohanneupanemohanneupane163
      @mohanneupanemohanneupane163 2 года назад

      आज विहान इन्द्रेणी कि सामाजिक ईमानदार गायिका कृष्ण बजगाई र भिम पौडेल को कडा आएछ बधाई छ

  • @dilthapa3366
    @dilthapa3366 2 года назад +3

    धन्यवाद सफल र हाेुस याेगित ♥️♥️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️💕💕👌👌👌👌

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 года назад +4

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @krishnalamsal7369
    @krishnalamsal7369 2 года назад +2

    यति मिठो गीत पस्किनु भयो ।भिमजीको त सधै उत्कृष्ट हुन्छ।कृस्नाबैनी पनि इन्द्रेणीकि खम्बा हुन। भिमजीको निरन्तरता रहोश इन्द्रेणी मा।

  • @mitralimbu6876
    @mitralimbu6876 2 года назад +1

    कृष्णा जिको पालो अाएछ अाज💖🙏🇴🇲

  • @merodaainepal2979
    @merodaainepal2979 2 года назад +8

    इन्द्रेणी टिम र इन्द्रेणी हेर्नुहुने सम्पूर्णमा नमस्कार 🙏

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    ल धेरै पछि भिम जि र कोइलि कृष्णा बजगाई को दोहोरी सारै राम्रो छ रमाइलो भयो ।🙏🙏💐💐 जय इन्द्रेणी .

  • @pritamregmi940
    @pritamregmi940 2 года назад +2

    जय इन्द्रेणी

  • @lunasofia3424
    @lunasofia3424 2 года назад +4

    राम्रो छ ,

  • @rajustha4300
    @rajustha4300 2 года назад

    बासकाटेर चोया कती मीठो सब्द सारै राम्रो लाग्यो झन कृष्णा बजगाईको स्वरमा कतिमिठो ।।💐💐

  • @sskk156
    @sskk156 2 года назад +1

    अाहा कति मिठाे गायकाे भिम दाइ अनि छत्र दाइ ले अब मेराे बहिनी कृष्णा त मलाई अति मन पछृ कति मिठाे गाउछे अनि अनुसासन पनि उस्तै छ कृष्णा बहिनी रामाे गरेकि छाै अजै रामाे गर र भगवान कृष्ण दाइ ले पनि कृष्णा बहिनी काे लागि हजुरले केही साेच किन कि हजुरलाई रामाे साथ दियकिछनृ

  • @basantachapagain8124
    @basantachapagain8124 2 года назад +2

    कृषन बजगाइ र भिम पौडेल को अति राम्रो पस्तुती यो गित सारै राम्रो छ!

  • @rajthapa4490
    @rajthapa4490 2 года назад +2

    अती दामी

  • @sitaaryal9023
    @sitaaryal9023 2 года назад +2

    wao multi tallent krishna baine ra bhim bhai ko supep ..❤️❤️

  • @pramilabhandari3286
    @pramilabhandari3286 2 года назад +1

    Bhim dadalai Pani indrenima sadhai dekhna paiyos Ani astai astai Ramailo dohori Sunna paaiyos🙏🏼🥰🥰

  • @user-yw7tv3td8l
    @user-yw7tv3td8l 2 года назад +2

    धेरै रमाईलो

  • @dhurbakarki2631
    @dhurbakarki2631 2 года назад +4

    नमस्कार शुभ सन्ध्या

  • @anupdevkota5879
    @anupdevkota5879 2 года назад +1

    Sarai ramro geet sunaunw vayo danybah both of you.

  • @nabarajrimalofficial5749
    @nabarajrimalofficial5749 2 года назад +1

    Dherai paxi bhim paudel dajuko aawaja sunna paiyo aananda aayo

  • @bipanarai6112
    @bipanarai6112 2 года назад +3

    Always my fav lomash sharma you r the best dancer in the world you are most talented most handsome Prince of the in Nepal. ❤❤❤❤💥💥👑👑💎💎💎

  • @krishnapaudel8926
    @krishnapaudel8926 2 года назад

    बोलीमै गीतको लय भएकी मिठो स्वरकी धनी कृष्ण बजगाईं को बाँस काटेर चोया गीतलाइ सफलताको शुभकामना।

  • @keshabbanjade8113
    @keshabbanjade8113 2 года назад

    अाहा कति राम्रो सोर सुपर छ हजुरहरुको भिडियो धेरै राम्रो छ💚💔💚💔💚💔💚💔💚💔💚💔💚💔💚💔💚💔💚💔💚💔💚💔💚💔💚💔👌 धेरै धेरै धन्यवाद इन्द्रेनि टाइम लाई

  • @vikramnepali8138
    @vikramnepali8138 2 года назад +1

    लोक दोहोरी गीत का चर्चित गायिका कृष्णा बजगाईं र भिम पौडेल को गित एकदम राम्रो छ साथै सम्पुर्ण इन्द्रणि कलाकार टिम लाइ बधाई तथा शुभकामना छ धेरै धेरै
    उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु।

  • @manishaghimire5406
    @manishaghimire5406 2 года назад +1

    Dherai ramro Cha Krishna bahini.
    Mata timro fan ho.
    Timle gaeko basko choyale karod-club nagos.
    Jay indreni,

  • @sitatiwari6718
    @sitatiwari6718 2 года назад +4

    Jay indreni hajurharulai naman🙏🙏🙏🙏

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 года назад

    आज भने धेरै नै ढिलो भइयो ।।काम को ब्यस्तताको कारण हो ।।अब भने दिनभरिको थकान मेटाउनु पर्छ इन्द्रेणी हेरेर ।।सलाम छ इन्द्रेणी सबै टिमलाई ।।।👍️👍️👍️👍️👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @indudahal2391
    @indudahal2391 2 года назад +1

    👌👌👌👌दामी छ है

  • @pitambaracharya6093
    @pitambaracharya6093 2 года назад +1

    आज धेरै दिन पछि भिम पौडेल को दोहरि सुन्न पाउँदा धेरै राम्रो लाग्यो सबैलाई धन्यवाद

  • @prabinbhandari3340
    @prabinbhandari3340 2 года назад +1

    अमृत सापकाेटा भाइ काे गित पनि "बास काटेर चाेया" सग मिल्दाे जुल्दाे भयाे ।

  • @rajkumrniroula6667
    @rajkumrniroula6667 2 года назад +1

    आहा कत्ती राम्रो गित सुन्न पाइयो , भिम र कृष्ण अनि सम्पुर्ण इन्द्रेणी टिमलाई नै बधाई छ

  • @yambahadurbudhathoki4490
    @yambahadurbudhathoki4490 Год назад

    Sarai gaunma bhim ra krishnale jhanai ramailo banayo .Thanks indreni

  • @dhanserkedem3536
    @dhanserkedem3536 2 года назад +1

    बबाल दोहोरी

  • @kamalaaryal9942
    @kamalaaryal9942 2 года назад

    भिम पौडेल कता हराउनु भयो बल्ल धेरै दिन मा देख्न पाइयो

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад

    ईन्द्रेणिका अनुसासित सम्पूर्ण गायिकाहरू र गायकहरू लाई सम्पूर्ण स्रर्जगहरू ले कृषणा बजगाई बहिनीलाई जस्तै मायाँ साथ सपाेट दियर कमतिमा १/२ वटा गित सबैलाई गाउने अबस्र दिनुहाेला। उहाँहरू ले धेरै ध्रर्म , क्रर्म दिन , रात नाभनि जनवार देखि सम्पूर्ण मानबहरू काे उद्रधार , सेवा गरिराख्नु भाकाे छ। अरू अरू स्रर्जगहरू ले पनि यसरी नै गित बनायर गाउने माैका दिनुहाेला ल ।

  • @bishnusunar945
    @bishnusunar945 2 года назад +1

    Aaja Krishnaa koili n Bhim ko dohori majjale herinxa jaye Indreni

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 года назад +3

    Mithho dohori new vakama..😍💪

  • @jyotibajagain2297
    @jyotibajagain2297 2 года назад +3

    धेरै पछी भिम दादाको दोहोरि सुन्न पाइयो ❤️❤️ ।।
    जय इन्द्रेणी

  • @bimalgurung6268
    @bimalgurung6268 2 года назад +4

    म ईन्द्रेनिको ठुलो फेन हुँ तर नबुझेको कुरा के खिमारोका ले ईन्द्रेनि छोडेका हुन । धेरै भो कार्यक्रममा नदेखेको ।

  • @hariacharya6034
    @hariacharya6034 2 года назад +2

    धेरै पछी भिम सर को दोहोरी आएछ बल हिजो प्रकाश सर को दोहोरी आज भिम को अब बालुको कहिले आउछ

  • @prakashkhatri8675
    @prakashkhatri8675 2 года назад

    भिम पौडेल ज्यू लाइ धेरै दिनपछि देख्न पाइयो

  • @hariacharya6034
    @hariacharya6034 2 года назад

    कृष्ण बजगाइ बहिनी ले आज बल खत्रा दोहोरी गाउन्नु भयो भिम सर पनि खत्रा गाउन्नु हुन्छ तेहि भएर होला जोड्का तोड भएको दोहोरी अलि थोरै भो सुन्दा सुन्दा सकियो त एक छिन मा नै बधाई छ

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад

    आहा अतिनै रमाईलो लाग्यो दोहरि घम्सा घम्सी गायक भिम पौडेल र ईन्द्रेणिकि गाईका कृष्ण बजगाई बिच बधाईछ जय ईन्द्रेणि🌈🙏🎤🎶❤️❤️🎵

  • @munnamunna9780
    @munnamunna9780 2 года назад

    लु बधाई छ कृष्ण बजगाई चेली र सम्पूर्ण टिमलाई

  • @yadabkc8603
    @yadabkc8603 2 года назад

    धेरै रमाइलाे गित जय इन्द्रेणि परिबार।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +3

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple :;
    Indreni is a real message & Voice of Humanity::
    Long Live Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji,
    AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    धेरै दिनपछि भिम जि को दोहोरी सुन्नु पाइयो ।।

  • @kulbahadurkunwar8888
    @kulbahadurkunwar8888 2 года назад

    अति राम्रो दाेहाेरी सगै नाच पनि

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад

    अाहा सम्पूर्ण नेपालीको मन मुटुभित्र बस्नासफल कलाकार ईन्द्रेणिकि लाेकप्रिय गायिका कृषणा बजगाई बहिनी र गायक भिम पाैडेल ।यति मिठाे भाका र लय मा दाेहाेरि उत्कृष्ट शब्दमा दाेहाेरि गायिदिनु भाे ।बधाई छ सधै भरि सफलता मिलाेस् दुबै जनालाई शुभ कामना छ।कुबेत देखि

  • @chiranjivisubedi5205
    @chiranjivisubedi5205 2 года назад

    Nice song. Jay Indreni.

  • @usinghsaudchalsa9680
    @usinghsaudchalsa9680 2 года назад

    जय गित जय इन्द्रेणी

  • @dipakprashadpathak3370
    @dipakprashadpathak3370 2 года назад +2

    Aaja majja aauni vayo

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 2 года назад +2

    सालैजो गीत निकै मिठो laagyo❤️👌👏🙏

  • @himlalbhattarai7721
    @himlalbhattarai7721 2 года назад

    Kati sundar Dohori
    Jay Indreni

  • @shreetiwari3457
    @shreetiwari3457 2 года назад +4

    🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏🙏

  • @baburampandey6438
    @baburampandey6438 2 года назад +10

    जय इन्द्रेणी सबै लाइ 🙏🙏उत्तर उत्तर प्रगति को कामना 🙏🙏

  • @preemsaudpreem3918
    @preemsaudpreem3918 2 года назад +1

    namaste indrani team ra sabai sabai maa ma prem saud baitadi ghar vai hal prabas bata indrani mero ekdamai thulo fan ra vim dai lai lamo antral paxi dekhna paiyo kusi lagyo vim daiko ni fan ho hai

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +5

    नमस्कार,
    धेरै पछि सबैको पृय कार्यक्रम इन्द्रेणी मा दोहोरी गायको छु कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहुन र मेरो RUclips Channel पनि Subscribe गरिदिनुहुन अनुरोध गर्दछु।

    • @parbatineupane8087
      @parbatineupane8087 2 года назад +2

      सारै राम्रो लाग्यो भिम भाई❤️❤️❤️❤️😍

    • @rajendraaryal5381
      @rajendraaryal5381 2 года назад +1

      निकै रमाइलो लाछ मलाइ ,मीठो ,गाउनु भयो खुसी लाग्यो

    • @BhimPoudel
      @BhimPoudel 2 года назад

      @@parbatineupane8087 thank you

    • @BhimPoudel
      @BhimPoudel 2 года назад

      @@rajendraaryal5381 thank you

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад

    कृष्णा बैनी को गीत धेरै मिठो छ र शुभकामाना पनि दिन चाहान्छु।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @rojathapa669
    @rojathapa669 2 года назад +3

    dami👌👌

  • @mandevchand5759
    @mandevchand5759 2 года назад +3

    Nice all

  • @kishmatgurung9085
    @kishmatgurung9085 2 года назад

    दामी दामी दुबै जान को बधाई छ सबै जान लै

  • @madanbahadur1155
    @madanbahadur1155 2 года назад

    अतिनै रमाइलो भयो सुनदा सुन्दै समय बितेको पत्तै भयन सम्पुर्ण लाई धन्ने वाद

  • @birbahadur6735
    @birbahadur6735 2 года назад +1

    Very nice song video WOW Bhim paudel brother 👌

  • @bashukunwar8141
    @bashukunwar8141 2 года назад +1

    K ho maile ta vim dailai nachineko yar kasto khaire jasto dekheko ho ❤️❤️❤️❤️

  • @tektek7217
    @tektek7217 2 года назад +1

    अाहा,अति,मिठास,दाेहाेरि,रमालाे,किस्ना,बधाइ,छ

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 2 года назад +1

    कृस्णा बैनिले गाउनु भएको गित पुर्ण सफलता मिलोस शुभकामना

  • @CraZYGaMiNg-ro6vz
    @CraZYGaMiNg-ro6vz 2 года назад

    भिमर कृष्ण बजगाईं को दोहोरि राम्रो लाग्यो

  • @lokbahadurthapamagar9809
    @lokbahadurthapamagar9809 2 года назад

    सर्वप्रथम लोक प्रिय कार्यक्रम इन्द्रेणी हेरेर बस्नुभयका देश तथा विदेशभा रहनु भयका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार!आजको दोहोरी राम्रोछ अझ कृष्णा बहानीले
    मेरो प्यारो भिम राजालाई छोडि कहा जानु
    भेटघाट छैन जब तिम्ले बिहे गरेउ सानु
    भनेर गयको भय झन रोचक हुने थियोकि?म दू:खीआत्माको विचार।।