श्रीमानले घरबाट निकाले पछि हिमकला पोखरेल साहारा खोज्दै इन्द्रेणीमा ।। ०७८.०७.०८ HD
HTML-код
- Опубликовано: 7 авг 2024
- All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Bhimkala_Pokharel
➥ RUclips:- / @indrenisamaj
➥ Facebook:- / indrenisamaj. .
➥ Website:- www.indrenisamaj.com/ Развлечения
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।
असाध्यै राम्रो मिठो स्वर रहेछ आगामी दिनको उच्च शुभकामना दिदि
हाम्रो प्याराे दादा युवराज चौलागाईंले कति मज्जाले ईन्टर्भिउ लिनु हुदाे रहेछ । जे काममा पनि तेतिकै राम्रो र अनुशासित कलाकार हुनुहुन्छ ।भविष्यमा ईन्देनिकाे बलियाे खम्बा हुनुहुन्छ ।
कति राम्रो कला र गला रहेछ भिम कला पोखरेल को सफलता को शुभकामना
आहा सारै राम्रो कला गला र सब्द ले मनै छोयो
दुख पिडा भोगेको लाइ थाहा हुन्छ पिडा को अनुभव, हजुर को संगित यात्रा सफल होस्,
युबराज ज्यु को ईन्टरब्यू भलाकुसारी super fantastic excellent.
अती मिठो स्वोर रहेछ अघी बड्नु धेरै शुभकामना याहा लाई सबै को सपोर्ट पाउने हुने छ 🤞🤞🤞🤞
एक चोटि इन्द्रेणी गित गाउन चान्स दिनुपर्नेछ । युबराज जि
जय इन्द्रेणी समाज 🙏🙏🇳🇵🇳🇵
"जिन्दगीको उदास बाटोमा कहिले काही यस्तो पनि हुन्छ,
मान्छे आफै रुन पुग्छ अरु लाई हैसला दिदा"
भबिस्य सुन्दर रहोर आगामी दिन मा पृय भिम कला दिदी को शुभकामना ❤️🙏
गायिका भिमकला पाेख्ररेल दिदी र युबराज चाैलागाई दुबै जनालाई धन्यवाद छ। दिदी काे अावाज र शब्द छनाेट राम्रो छ।दिदिलाई सफलताकाे शुभ कामना छ। कुबेत देखि
भिमकला पाेखरेल दिदी काे गित स्वार राम्रो छ धन्यवाद छ ABC इन्देणी समाज युवराज सर लाई सम्मान छ सबै लाई लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो युवराज सर भमिकला दिदी
Yubaraj jee for the first time I watched your taking an interview to Bhimkalajee. Well done. I like the way your taking an interview, its superb. Thank you and Congratulations. Please give her chance to Indreni for singing dohori with some one. Stay safe and blessed.
धेरै राम्रो लागियो
यो दिदी को पनि उद्घार गर्नु पर्ने भयो कृष्ण दाजु 🙏🙏🙏 कृपया एक पटक ईन्द्रेणी मा गित गाउने मौका जुराई दिनु होला । धन्यवाद ।।।
अर्घाखाचि कून ठाऊमा होला ।
आज युबराज जि पो ल ठिक छ ।
अगाडि बडनु होला शुभकामना दामि छ कला गला👌👌👌👌👌💐💐💐💐💐
धेरै राम्रो
आहा कति राम्रो स्वर रछ दिदी को सफल्ताको कामना❤️🙏
दीदी को स्वर धेरै राम्रो छ हार नखानु दीदी अगाडी बनु पर्छ
भिम कला दिदी को स्वर धेरै मिथो छ हार्दिक बधाई तथा उत्तर उत्तर प्रगति को कामना गर्दछु अब अर्को चोती क्षत्र शाही सङ्ग भिदाउनु परो दादा दिदिलाई छित्तै ।
आहा कति राम्रो सोर है दिदी
Woo
Ajata yuba raj ji le linu vaeko rahexa interview
Good
दिदी को अति मिठो स्वर छ ईन्द्रेणीमा दोहोरी गाउन लगाउनु पर्यो सर दिदी ले गाएर सुनाउनुभयो दिदी लाई धेरै धेरै धन्यवाद छ
Kati mitho voice
Shor ati ramro x sngarsh grnu parx bhadai x
Yo baini lai indreni le sathsaport dinu hola sor ramro rahechha
आहा कति राम्रो गित आवाज 😘😘😘तर अहिले सम्म गाउन🎤🎤🎤 नसकेको गरिबको कारन ले साथसपोट नपार😘😘😘😘😘
राजु दाइ संघ सुन्न मन लायो यो दिदी को गित लाइ
आवाज राम्रो रहेछ सफलताको अग्रिम शुभकामना दिदी
एक दमै राम्रो छ स्वर आगामी दिन को शुभ कामना छ
सायद यो स्वरले अवश्य स्थान पाउछ प्रयास गर्नु हुन अनुरोध छ।
आहा कत्ती मिठो आवाज सब्ले साथ दिनुस केही गर्न सक्नु हुन्छ बैनिले
एउटा छुट्टै खाल को प्रतिभा भको सोर छ सम्भावना छ शुभकामना छ।पक्कै केही हुन्छ इन्द्रेणी मा आएछ।जय इन्द्रेणी समाज्🙏🙏🙏❤️❤️❤️
Aasadhyanai mitho sawar bahiniko yesarinai pragatiko sikgarma pugeko dekhna pau bahini miss u❤❤
एउटा छुट्टै मिठास छ दिदिको सोर मा शुभकामना छ।
Ramro aabaj
आहा अति सुन्दर आवज कता कता लक्ष्मी नेउपानेको जस्तो आवज लाग्यो सफलता को सुभ कामना छ
Indreni team lai salam chha ramro chha kala didi ko ghar bata kin nikaleyo hola
हरेस नखानु कला गला छ अबस्य सुख आउँछ
Sarai ramro voice rahexa yo dd ko
Plzz indreni le support garna paryo
Jaya indreni
Very nice songs
बालापनका बेलामा गूनगूनाएको झझल्को आयो दिदिको आवाजमा गित सून्दा ।एक पटक ईन्द्रेणिमा दोहोरि गाऊने अबसर दिनूहोला कृष्ण दाजू
Ho MiTho cha git
अर्घाखाँची कुन ठाउँ हो धेरै राम्रो छ सफलताको शुभकामना
Salamax indreni samaj lai pani
स्वर राम्रो रहिछ अलि कति सुरतालको तालिम लिनु पर्ने देखे मैले सफलताको शुभकामना
सारै।राम्रो।दोहोरी।सुन्न।पाइयो।
अर्घाखाचि कुन ठाउ होला खै
सायद मनमा धेरै पिर भएर होला त्यति खुलेर गाउन सक्नु भएको छैन तर कला र खुबी चाइ छ ।सबै दर्शकले माया गरिदिनु होला ।
Ramro.lagyo.
अल्लि खुलेर गाउने गर्नु भिमा । स्वर राम्रो छ। कुन शब्द कसरी उच्चरण गर्ने भन्ने अल्लि गीत राम्ररी सुन्नु। धक नमानी गाउनुहोला।
Very nice. 6
कृष्ण दाई न हुदा युवराज दाई ले चलाउन सक्नु हुन्छ ईन्द्रिणी कार्यक्रम
अाज त युवराज सरको पालो पनि अाइपुगेछ है💖🙏🇴🇲निरन्तरता होस् सर
great voice
Very fine
Jay geet jay sangeet jay indreni Ati ramro xa
Very nice
अति राम्रो लाग्यो दिदिको आवाज र शब्द।
यो दिदि लाई साथ दिनु कृष्ण दाई सारै राम्रो सोर
धेरै मिथो छ सोर हजुर को हरेस नखाइ अगादी बद्नु होला सबै ले साथ सपोर्त दिनु पर्यो
अा हा कति मिठाे साेर रहेछ
🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾 diidiko sor kala gala sarai mitho cha kilrishna daju ubaraja daju yi didilai satha saporta gurnu paryo bichara 3 / 3 ota chora chori chuttiyara basna kaslai rahara huncha raxches parecja butha maile ni testai vogeki chu jasle vogo uslai thaha huncha ma japanbat herdai chu kati aasu aayo mero ta
Nice voice
Ati ramro xa didi kosowr didi sadai agadi badnu hola
असाध्यौ मन परो
Chance dinu prx indrni ma
Swor arganik x mitho x subha kamna x ♥❤
💪💪💪💪💪💪💪💪💪💪💪
🙏🙏🙏🙏🙏🙏🙏🇳🇵👌
सर एकदम नमपर्यो ईन्देणिको नियमित गाईकाबनाउदा एकदम राम्रो होला कि सर।
Bhimkalaa bahini tapainli galaa kallaa ramro rahex abseya ni ichxa ours hune x .
दोहोरी गाउनु परो
Good
सिदा,रा छहरेको दिदी रहिच म पनि सिददारा,को हो
राजु सग गला मिलछ चानस दिनु
Chhatra Saira Kajal Joshi ko Jodi Ram RO chacha
नमस्कार सबै टिमलाई
राजू परियार दाई सॅग दोहोरि गाऊने अबसर दिनूहोला कृष्ण दाजू पिलिज ।सदाबहार ईन्द्रेणिकि गाईका बनाएपनि केहि फरक पर्दैन होला यस्तो आवाज लाई स्थान दिनूहोला ।
मिठो छ।उचालौ इन्देे्णी ।धन्यबाद
didi lye suvakamana Dai 🙏
राजु सग गला मिलछ चानस दिनु