धौलागीरीको यात्रा || हिमालको काखको गाउँ मुदी || Dhaulagiri Round Trip Part || Beni to Mudi

Поделиться
HTML-код
  • Опубликовано: 18 янв 2025

Комментарии • 397

  • @raimadhav7780
    @raimadhav7780 2 года назад +2

    तपाईको कार्यक्रम मलाई अति राम्रो लाग्यो सर

  • @bijaylama3899
    @bijaylama3899 2 года назад +3

    अत्ति सुन्दर ठाँउ..रमाइलो लाग्यो

  • @bimalsharmaadhikari5041
    @bimalsharmaadhikari5041 2 года назад +3

    हेर्दा हेर्दै सकियो , धेरै धेरै धन्यवाद सचिन,सारै मज्जा को ,अति रमनिय दृश्य हेर्न पाइयो। म विमल अधिकारी,धुलाबारी,चारआली।

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 2 года назад +2

    waoo vai nice vidio yo trip ko purai vidioko prakhai ma xu nice..

  • @gopalgurung7616
    @gopalgurung7616 2 года назад +2

    अती राम्रो भाई म एङ्गोला को अफ्रीका बाट हेर्दै छु यो तंपाईको कार्यक्रम रमाईलो लाग्छ

  • @manjurana4810
    @manjurana4810 2 года назад +2

    मगर हरुटन्नै रहेछन.. जे होस सचिन दाइलाई धन्यवाद चै दिनै पर्छ घर बसि बसि यादी सुन्दर ठाउँ घुमाउनु हुन्छ.. 🙏🙏🙏🙏

  • @santosbasnet8116
    @santosbasnet8116 2 года назад

    आहा कति सुन्दर दृश्य हरु,,मेरो मन पनि कता कता हरायो ,,

  • @meghrajkc
    @meghrajkc 2 года назад +2

    हेर्दै छु

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 года назад +1

    सुन्दर स्वर्गको अनुभुति हुन्छ मेरो देशको कुना कन्दरा

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 года назад +1

    अति राम्रो सुन्दर प्राकृतिक दृश्य !!!
    धेरैमा धेरैमा धेरैमा धेरै राम्रो सुन्दर मनैलोभ्याउने मन मोहक मनआकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सची न्यौपाने सर!!!❤️❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @enjoyguys.1581
    @enjoyguys.1581 2 года назад +2

    समय मिल्दा र फुर्सद हुदा हजुर को प्राय भिडियो हेर्ने मान्छे म ।

  • @tpgurreella4789
    @tpgurreella4789 2 года назад +2

    आहा आहा ,

  • @yammagar9373
    @yammagar9373 2 года назад +2

    Kati sundar thau rahexa...

  • @laxmishrestha7895
    @laxmishrestha7895 2 года назад +2

    कतिराम्रो ठाँउ आहा 🤗🤗🤗🤗🤗🤗🤗

  • @narikshatokpas3220
    @narikshatokpas3220 2 года назад +2

    In believable ❤❤❤❤ go ahead purvi BLUES

  • @magarthamansingh3866
    @magarthamansingh3866 2 года назад +5

    सुन्दर अति नै सुन्दर विशेष गरि पुर्बि ब्लुज टिम अनि सचिन न्यौपाने सर धेरै धेरै धन्यवाद

  • @nirajanbikramsingh423
    @nirajanbikramsingh423 2 года назад +2

    Background dhun ekdum Ramro ❤❤

  • @chhatraneupane8956
    @chhatraneupane8956 2 года назад +2

    Hajur le banako video sarai ramro lagxa Ra hajur le boleko pani suni Raju jasto lagxa hamro desh ko kina kapxa herna pani Paine ati Sundar hajur lai dherei2dhanyebad !

  • @rajangrg939
    @rajangrg939 2 года назад +1

    वाह कति राम्रो life छ

  • @rairamkrishna798
    @rairamkrishna798 Год назад +4

    कहिलै नदेको ठाउ हरु आफ्नै देस नेपाल एसरि🇳🇵Purvi Blues 🇳🇵मार्फत हेर्न पाइन्छ शारै खुसी लाग्छ धेरै धेरै धन्ने बाद छ 🇳🇵Purvi Blues 🇳🇵टिम लाई 👌🙏🙏

  • @sagarraji8209
    @sagarraji8209 2 года назад +2

    तपाईँले बनाउनु भएको सबै भिडियोहरु हेरि सकेको छु । सबै भिडियोहरु धेरै राम्रा छन् । पूर्वको मेची र पश्चिमको महाकाली सम्म देखाउनु भएको छ । अझै पनि राम्रा राम्रा भिडियो बनाउदै जानु होला। यहि छ मेरो शुभकामना छ । सचिन सर

  • @bhushanrai5524
    @bhushanrai5524 2 года назад +1

    अति रमाइलो र सूचनामूलक प्रस्तुती । यात्राको मिति राख्नुभए अझ राम्रो हुनेथियो ।

  • @maheshrijal9179
    @maheshrijal9179 2 года назад

    दाइ अत्यन्तै उत्कृष्ट भिडियो
    सारै मन पर्यो
    यस्तै यस्तै भिडियो ल्याउदै गर्नु होला धन्यवाद 🙏🙏🙏

  • @sundarkarki4005
    @sundarkarki4005 2 года назад +1

    नया गन्तव्य हेर्न पाइयो खुसी लाग्यो।।

  • @kishanruchal8967
    @kishanruchal8967 2 года назад

    मलाई एकदम मन पर्ने हेर्ने कथा पछि अर्को कार्यक्रम हो purve blues... 🇳🇵🇳🇵🇳🇵

  • @supportmind4047
    @supportmind4047 2 года назад

    भिडियो हेरे र मजा अनि याद आयो पहिला दुलेको घुमेको गाउँ घर

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 2 года назад +10

    जीबित हुदाहुदै स्वर्ग हेर्नू घुम्नु छ भने हाम्रोजस्तो सुन्दर नेपाल घुम्नु जरुरी छ।

  • @CdP150
    @CdP150 2 года назад +3

    आहा कति राम्रो मेरो गाँव ठाउँ myagdi जिल्ला ❣️🤘🤘

  • @जिबनचाम्लिङ्गराई

    सारै राम्रो भिडियो बनाउनु हुन्छ

  • @indrapoudel6203
    @indrapoudel6203 2 года назад +1

    बेनी काफलडाँडा ,फलिया हुदै मुदी गाँउ म पनि पुगें शचिन जी ,धौलागिरी बेस ,मारफा सफल यात्राको शुभकामना =चेन्नै बाट

  • @lalitmagar1260
    @lalitmagar1260 2 года назад

    हरेक एपिसोड सकियको पत्तै नहुने अति राम्रो लाग्यो

  • @sumanthapa4037
    @sumanthapa4037 2 года назад +2

    सांच्चै सन्दर अनी कति रमाइलो ठाउ अनी अविस्मरणीय यात्रा ।

  • @Darshansharma564
    @Darshansharma564 2 года назад +2

    Sacin ji lai dherai dherai dhanyabaad xa

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 года назад

    Good job purvi bluj pariwar thanks 4 video.

  • @wangdorjayyolmo2845
    @wangdorjayyolmo2845 2 года назад +1

    सचिन भाइको पहाड तराईका ठाउँहरूको वर्णन गर्ने कला र दृश्य अवलोकन गराउने कलाबाट म दार्जिलिङे दाइ मन्त्र मुग्ध भै ति दृश्य हरूमा आफूलाई हराउने गर्छु । धन्य छ भाइ सचिनलाई।

  • @foodies_ladies6568
    @foodies_ladies6568 2 года назад +2

    हाम्रो देश रामरो देश

  • @yamkumar5853
    @yamkumar5853 2 года назад +1

    सुन्दर हरियाली,डाडाकाँडा,अनि हिमालहरु ले ढाकेको मेरो देश नेपाल🙏🙏🙏🙏

  • @narayangharti7914
    @narayangharti7914 2 года назад +4

    साच्चिकै स्वर्ग जस्तै छ मेरो देश।।।।।।

  • @rupeshkhadka4769
    @rupeshkhadka4769 2 года назад +2

    Very beautiful scene thank you

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 2 года назад +2

    wow कती रमाइलो ठाउँ मनै रमाउने, मनै लोभ्याउने जेहोस भिडियोमा भए नि हेर्न पाइयो हाम्रो नेपालको सुन्दर र स्वर्ग जस्तो ठाउँहरु।महसुस भयो कि म पनि त्यो यात्रा गर्दै छु आहा कति राम्रो छ है नेपालका हरेक ठाउँहरु।
    I love nepal.

  • @surendramanandhar6085
    @surendramanandhar6085 2 года назад +2

    Hollywood movie hereko vanda 100 guna badi maja lagi rako thyo 1 min mai sakkeko jasto feel vayo ..

  • @madankumar-mh9cy
    @madankumar-mh9cy 2 года назад

    मैले हजुरको सबै भिडियो नछुटाइकन हेर्छु हजुरको भिडियो हेर्दा मलाइ त्यही ठाउमा गयको अनुभुति हुन्छ।।।

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 2 года назад +2

    nice vidio..

  • @जयराजपुताना-झ9थ

    जितना सुंदर देश उतने प्यारे लोग वाकई में नेपाल जैसा कोई देश नही बहुत बढ़िया सर्👌👌❤️❤️

  • @karkijaya
    @karkijaya 2 года назад +2

    आहा कति सुन्दर यसमा राखियको बज्नी धुन कुन गीत को सारै मिठो लागो मिल्छ भनि गीतको बोल भन्दिनुस मलाई 🙏🙏🙏

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 года назад +4

    दुर्गम र विकट अति सुन्दर हाम्रो देश ! यस देशको पाखा पखेरु खोला नालाको दर्शन गराउने पुर्वी व्युजको सम्पुर्ण टोलीलाई धन्यवाद !

  • @mausamlimbu914
    @mausamlimbu914 2 года назад +1

    Kati ramri ramri boini haru hau

  • @mansinghmansingh5851
    @mansinghmansingh5851 2 года назад +2

    Well com myagdi

  • @bijay_deegha_magar
    @bijay_deegha_magar 2 года назад +2

    Thanks for nice videos

  • @krishnatiruwa9932
    @krishnatiruwa9932 2 года назад +1

    Atinai man prane chanal ani sachan dai ko voice ani bolne saili sangai pradesh mai basera Nepal ko bibhinna thau bhume jasto anubhab garna paine all tim lai dhanebad

  • @premrai1113
    @premrai1113 2 года назад

    Hjr ko video haru malai sarai man parxa sabai video hernu ani yo video ma bajne ton sarai ramro lagxa

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 2 года назад +5

    कति राम्रो स्वर्ग जस्तै हाम्रो नेपाल धन्यवाद न्यौपाने सर लगायत टिमलाइ

  • @keshabrock7041
    @keshabrock7041 2 года назад +2

    Wow dherai sundar x nepal thank you sachin sir ramro video upload garnu vako ma,,,,

  • @samirghale7279
    @samirghale7279 2 года назад +2

    तपाईंको यो purvi bluse कार्यक्रमको हरेक इपिसोड हेर्ने गरेको छु ! मलाई सारै मन पर्छ ! यसरिनै अगाडि बड्दै जानू सफलताको शुभकामना छ !

  • @pawangautam8333
    @pawangautam8333 2 года назад +1

    बिदेशी भुमिबाट भएपनी आफ्नै देश भित्र लुकेर रहेका रमणीय तथा मनै लोभ्याउने दृश्यहरु देख्ने अवसर दिनुभएकोमा मनैदेखी धन्यवाद दिन चाहन्छु।सचिन सर तथा सम्पुर्ण टोलिलाई।

  • @nirbista2982
    @nirbista2982 2 года назад +3

    Sansar Kai dab vanda natureal hamro desh Nepal...Kati Sundar Ani sawacha jata here Pani ramaelo sorga jastai thank you Purbile team sabai lai yati ramro video ko lagi sir...

  • @prakashshrestha5899
    @prakashshrestha5899 2 года назад

    आहा कति सुन्दर स्वोर्ग जस्तै

  • @phagendralimbu5110
    @phagendralimbu5110 2 года назад +4

    यति सुन्दर स्थानहरूमा सबैजना पुग्न सक्ने अवस्था छैन।
    तर तपाईंले तपाईंको हरेक भिडियोले हामीलाई ती सुन्दर स्थानहरूमा भ्रमण गरेको जस्तै महसुस गराउछ ।
    त्यसको लागि तपाई र तपाईंको सम्पुर्ण टोलि धेरै धेरै धन्यवाद !

  • @ratanlimbu5255
    @ratanlimbu5255 2 года назад +2

    Beautiful vlog.

  • @unknownegg955
    @unknownegg955 2 года назад +2

    Its fun to watch .
    Sssuuuiiiiiiiiiiiiii

  • @sanitarai1180
    @sanitarai1180 2 года назад

    आउने भाग श्रि ङखला हेर्न आतुर हुँदै प्रतिक्षाम म

  • @roshandahal3080
    @roshandahal3080 2 года назад +2

    धन्यवाद सचिन दाजु!! अहिले सम्मकै सबैभन्दा राम्रो ठाउँ लागो।।। पर्खाइ मा छु आर्को भाग को🙏🙏

  • @Padampurja7
    @Padampurja7 2 года назад +2

    Wow beautiful

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 2 года назад +2

    अतिनै राम्रो हाम्रो देश , तेसैलेत विश्व ले अाखा गाडिरहेकाछन ,

  • @jungbahadur5501
    @jungbahadur5501 2 года назад +2

    गुड लक टु यु अल फर सेफ जर्नी ।।

  • @lamasherpa3980
    @lamasherpa3980 2 года назад +5

    Swarga vanda ramro Mero desh Nepal 🇳🇵🇳🇵🇳🇵

  • @Rajandar.hp10
    @Rajandar.hp10 2 года назад +2

    आतीय्न्त सून्दर मेरो नेपाल Big fan bro hajur hru ko 🙏🌲🌊🌍🌿🌻🌸💐🍁☔🌙🌳🌊

  • @yamkarki7887
    @yamkarki7887 2 года назад

    स्वर्गको काखमा बस्नु भएको मोदी गाउँ बासिलाई नमन्🙏🙏🙏🙏
    मैले धेरै पहिला देखि हेर्न चाहेको मेरो मावली गाउँ म्याग्दी जिल्लाको भिडियो देख्न पाउँदा साह्रै खुशी लाग्यो

  • @chandralimbu1218
    @chandralimbu1218 2 года назад +2

    Wooo dami thau

  • @sanjiblimbuentertainment
    @sanjiblimbuentertainment 2 года назад +6

    हजुरहरूको यात्रा शतप्रतिशत सफल रहोस् शुभकामना साथै शुभ यात्रा

  • @inderbhatt440
    @inderbhatt440 2 года назад +2

    एति राम्रो ठाउँ केही खाते खाओ वादी ले गर्दा केही पहिचान भएन,

  • @ghumantejeevan1588
    @ghumantejeevan1588 2 года назад

    धेरै धेरै धन्यवाद याँहा र सम्पूर्ण टिम लाई याे म्याग्दी भ्रमणका लागि । सम्याेग बस बाटाेमा हजुरलाई भेट्न पाउँदा झनै खुसि लाग्याे । vlog बनाउन सुरु गरेकाे मलाई शुभकामना दिदा झनै भारि भयाे । म पनि घुम्न मनपराउने मान्छे । ठुलाे सपना छ मेराे पनि एक दिन पूरा हुनेछ भन्ने शाहस लिएकाे छु

  • @rujalthapa6395
    @rujalthapa6395 2 года назад +2

    आहा सुन्दर स्वर्ग जस्तो हाम्रो देस नेपाल 🤗🤗

  • @sandeshthapa6856
    @sandeshthapa6856 2 года назад +4

    पर्यटन क्षेत्र र नेपाली सम्पदालाई विश्व सामु चिनाउने तपाईको कामलाई जति प्रशंसा गरेपनि कम हुनेछ । स्थानविशेषको पहिचान हुने गरी भिडियो लिने शैली, व्याख्यात्मक शैली र स्थानविशेषको मौलकिताको ज्ञान हुनु र भिडियो मार्फत प्रस्तुत गर्ने सचिन सरको कार्य सह्रानिय छ । ईश्वरले तपाईलाई सधै साथ दिउन् ।

  • @chudaparajuli9958
    @chudaparajuli9958 2 года назад +2

    wow nce place

  • @dineshdayar7
    @dineshdayar7 9 месяцев назад +1

    जति हेरेपनि धित नमर्ने दृश्य ❤❤❤❤❤ सार्है मन लोभ्याउने ठाउँ

  • @GurungRaj-dz7xv
    @GurungRaj-dz7xv 8 месяцев назад +1

    purvi Blues छ र पो हमीले आफ्नो नेपालको सुन्दर ठाँउ हरु! हेर्न पको छु thanks you sachin dai...❤❤❤❤

  • @bhushanrmagar
    @bhushanrmagar 2 года назад +3

    आहा कति सुन्दर ठाउँ धेरै राम्राे भिडियो लाग्यो सर 🙏🙏

  • @narayanpun7276
    @narayanpun7276 2 года назад +2

    हाम्रो म्याग्दी मा हजुर्लाइ स्वागत छ

  • @Orjun485
    @Orjun485 2 года назад +3

    wow

  • @DMVlogs1
    @DMVlogs1 2 года назад +11

    घर बसी बसी धौलागिरि हिमालको हेर्ने मौका पाएको मा हृदय देखि नै मुरी मुरी धन्यवाद सचिन दाजु र पुरा टिमलाई 🙏🏻🙏🏻❤️💯🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhankumartamang
    @dhankumartamang 2 года назад +2

    Wow amazing video 👍👍👍♥️♥️♥️🙏🙏🙏

  • @mukeshshahi8624
    @mukeshshahi8624 2 года назад +2

    Hi Sachin Bhai All the Best 🙂👍 yatra safal Rahosh🌹👍🇳🇵 your subscriber 😘 from new Delhi India

  • @ashokthapa6503
    @ashokthapa6503 2 года назад +2

    Dherai Ra Kati Sundar xa hamro desh Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dikshrestha6134
    @dikshrestha6134 2 года назад +1

    भिडियो कति छिट्टै सकियो पुरा मन नअघाउने।।
    शुभ कामना पूर्वी ब्लुज परिवार।।

  • @dilipbc9961
    @dilipbc9961 2 года назад

    Kati ramro thaau raixa hojer sachan sar hojer lii dhandad hojer

  • @neupanesagar9032
    @neupanesagar9032 2 года назад

    हेर्न नपाइएको म्याग्दी - धवलागिरी को यो यात्रा भिडियो एकदमै रोमान्चक लाग्यो । पूर्वी ब्लुज को यात्रा भिडियो सुगम ठाउं को मात्रै हुन्छ भन्ने लाग्थ्यो । यो यात्राबाट चाहिं मेखै मारिदिनुभएछ । हार्दिक धन्यवाद सचिन बन्धु तपाईं को पूर्वी टिमलाई ।
    प्राय सबै भिडियो हेर्ने गरेको छु ।

  • @chatgpt2023.
    @chatgpt2023. 2 года назад +2

    good vdo

  • @SamuelTips
    @SamuelTips 2 года назад

    Regular viewer from Kathmandu Nepal originally from jhapa damak

  • @subashbogati4225
    @subashbogati4225 2 года назад +1

    धेरै धेरै धन्यवाद सचिन सर यति राम्राे ठाउकाे दुख गरेर भिडियो हामी माझ पस्किनु भएको मा so very nice 😘😍❤️❤️👌👍️🙏🙏

  • @bhumikagharti1132
    @bhumikagharti1132 2 года назад +2

    mero mudi gau ko saan badhai xa dau

  • @brindrapradhan4400
    @brindrapradhan4400 2 года назад +2

    धेरै धेरै धन्यबाद भाइकाे टिमहरुलाई ।।धाैलागिरी अन्चल काे यात्रा अति सुन्दर ।नेपाल जुन ठाउँ गए पनि स्वर्ग हाे ।सबै भगवानले रक्षा गरुन् हजुर हरुकाे टिमलाई हजुरहरु जस्ताे महान छाेरा जन्म दिनुहुने बुवाअामालाई सम्मान गर्न चाहन्छु ।बन्दिपुर तनहुँ जयन्ती प्रधान दिदी ।

  • @saritashrestha129
    @saritashrestha129 2 года назад +1

    hamro desh sarai nai ramro mobile mai dulnu paye ko ma bhai lai derai dherai dhannewad sarahaneye kam no words🎂🎂

  • @pradipsubedi8269
    @pradipsubedi8269 2 года назад +2

    Thank you sir 😊🙏. Tapai mero mama Ghar kafal dada ma gayara malai mama Ghar KO yad dilaidinu vo thank you so much 😊❤️ nikai ramro xa mero gau myagdi❤️😊😘. Tapai KO sabai video herxu maile nikai nai ramro lagxa ❤️😊

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 2 года назад +2

    Wow beautiful please modi village nice video hjr t.q hajurharu ko tolilai

  • @developmentthapa
    @developmentthapa 2 года назад +1

    जिन्दगीमा मलाई पनि हजुरहरुले जस्तै हरेक ठाँउ गाउँ जिल्ला घुमेर खुब मनोरञ्जन लिने सपना छ।

  • @jibonorbateghate4830
    @jibonorbateghate4830 2 года назад +2

    Namaskar sabei team lai
    Love from Assam guwahati

  • @binodpokharel4674
    @binodpokharel4674 2 года назад +2

    धेरै रमाइलो ठाउँ #जयहोस

  • @jackmilan6750
    @jackmilan6750 2 года назад +1

    सुन्दर नेपाल हेर्दा साह्रै रमाइलो लाग्यो 😍😍

  • @deepakkhatiwada9481
    @deepakkhatiwada9481 2 года назад +1

    सचिन ब्रो लाई धन्यवाद दुख कष्ट सहेर पनि यति सुन्दर ठाउँ हामीलाई दृश्यालोकन गराउनु भएकोमा