HEY NIRA (Kalo Tika) - SD YOGI || SHANTI SHREE PARIYAR || SAROJ & AASHMA | CARTOONZ CREW OFFICIAL MV

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 1,5 тыс.

  • @Swapnilshova
    @Swapnilshova 9 месяцев назад +145

    नमस्कार, म यस गितको गितकार रविन स्वप्नील गिरी। यो गिती भिडियो हेरेर प्रतिक्रिया दिनु होला।

    • @rambahadurbist3060
      @rambahadurbist3060 8 месяцев назад +2

      Wow really awesome laagyo sir aaj matrai hern paya dherai dami laagyo …
      - Ram bdr Bist from baitadi ❤😊

    • @bindubhusal8150
      @bindubhusal8150 8 месяцев назад +2

      Kati ramro geet ho k sir❤

    • @UpakarBhandari
      @UpakarBhandari 8 месяцев назад

      शुभकामना दाजु

    • @madansubedi7615
      @madansubedi7615 8 месяцев назад +1

      K pratikriya dinu ra khoi😐️

    • @sunillama4426
      @sunillama4426 8 месяцев назад +2

      निकै रामाइलेा ❤❤❤

  • @TheCartoonzCrew
    @TheCartoonzCrew 9 месяцев назад +352

    La Hai Feri Ayou hami 🙂❤

    • @SuzanKhadka
      @SuzanKhadka 9 месяцев назад +14

      सरोज र आस्मा ज्युको क्रेजी फ्यान जति हाजिर गरौँ है

    • @herokollywood
      @herokollywood 9 месяцев назад +7

      love u saroshma❤

    • @ichkshyabk7249
      @ichkshyabk7249 9 месяцев назад +2

      ❤❤❤

    • @NilamUpadhaya
      @NilamUpadhaya 9 месяцев назад +1

      Loved it ❤
      Keep it up

    • @RitaGurung-iv1qx
      @RitaGurung-iv1qx 9 месяцев назад +1

      ❤❤❤

  • @NepMelomusic
    @NepMelomusic  8 месяцев назад +40

    सबैलाई नेपमेलोको तर्फबाट नमस्कार । हाम्रो यो गीत हे नीरलाई हजुरहरुले दीनुभएको सकारात्मक प्रतिक्रीया र मायाको लागी आभार ब्यक्त गर्दछौ । हामीले हाम्रा लाखौ दर्शक श्रोताहरु मध्य हाम्रो यस गीतको भीडीयोमा कमेन्ट गर्नेहरु मध्य २ जनालाई गोलाप्रथा माध्यमबाट स्मार्ट फोन दीने प्रतिबद्यता गरेका थीयौ । त्यही अनुरुप यसको लागी यही माघ २७ गते (Feb-10) सनीबार दीउसो ३ बजे (Nepal Time) हामी RUclips मै लाइभ आउने भएका छौ । हजुरहरुले प्रत्यक्ष हेर्न सक्नुहुने छ । थप जानकारीको लागी हाम्रो Whats App Community मा Join गर्नुहोला । whatsapp.com/channel/0029Va947TH72WTqhRXLCk2x

    • @prakashkhadka483
      @prakashkhadka483 8 месяцев назад +1

      Ok❤

    • @prakashkhadka483
      @prakashkhadka483 8 месяцев назад +1

      Cover video mero❤ruclips.net/video/ry4XUPs_1wo/видео.htmlsi=kw0ttfvKgMRXQCZ0

    • @Thehhetrivlogs
      @Thehhetrivlogs 8 месяцев назад

      I already download this videos its awesome🙏❣️❣️

    • @upamamarahatta8951
      @upamamarahatta8951 8 месяцев назад

      Qqqq

    • @neelgagan6906
      @neelgagan6906 8 месяцев назад

      Geet ek dam ramro cha sir

  • @NepMelomusic
    @NepMelomusic  9 месяцев назад +132

    Hello Everyone Namaskar हे नीर तपाईहरुमाझ आइसकेको छ मात्र केही घण्टाको प्रतिक्षाको कुरा मात्र हो । गीत सुनेर हेरेर प्रतिक्रीया कमेन्ट बक्समा दीनुहोला ।तपाइले गरेका हरेक कमेन्टहरु मध्य २ जना कमेन्टरलाई SMART PHONE GIVE AWAY गर्ने छौ ।
    आज तपाईको मुड Fresh गराउने कोसीस गर्ने छौ । Don't forget to SUBSCRIBE OUR CHANNEL FOR MORE SURPRISE IN FUTURE .

    • @SuzanKhadka
      @SuzanKhadka 9 месяцев назад +1

      सफलता संगै इतिहास पनि रच्न सफल होस् कामना गर्दछु

    • @herokollywood
      @herokollywood 9 месяцев назад +1

      ❤❤

    • @pembamagar-j1b
      @pembamagar-j1b 9 месяцев назад

      🤘🤘

    • @rupeshrasaili4095
      @rupeshrasaili4095 9 месяцев назад

      Best wishes to all entire team ❤

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      @@SuzanKhadka तपाईले आहा कति राम्रो भन्नुहुने छ । ३ बजे रीलीज हुदै छ है । अनी परीवारको सदस्य बन्नुहोला SUBSCRIBE गरेर

  • @shankar_official
    @shankar_official 9 месяцев назад +25

    आश्मा र सरोजको अभिनय एकदमै राम्रो लाग्यो है। फेरि आउदा दिनहरुमा पनि यस्तै अभिनय हेर्न पाउ। साथै पुरै टिमलाई बधाई अनि सफलताको शुभकामना ❤🎉

  • @jirkty
    @jirkty 9 месяцев назад +22

    I love voice,SD yogi दादाको स्वर नै जादुमय छ।अनि आश्मा दिदी र सरोज दादा को अभिनय,त कुरै नगरौ।कान ले होइन मन ले सुन्ने गित आइसक्यो।सम्पुर्ण टिम लाई congratulation🙏🙏❣️❣️❣️

  • @ranamagararjun
    @ranamagararjun 8 месяцев назад +22

    गितको शब्द मीठो स्वर दुवैजनाको सुहाएको त्यस माथि सरोज र आश्माको यो साधारण गाउले जिवनको अभिनय सहितको नाच उच्चस्तरको छ

  • @umeshanu5976
    @umeshanu5976 9 месяцев назад +15

    आहा कति राम्रो गित अनि भिडियो को कुरै नगरौ।
    आस्शमा अनि सरोजको यो जोडी आकाशको तारा झै यसरी नै चम्किरहनु।
    Good luck for entire team ❤❤❤

  • @PurnaMagar-hh7pg
    @PurnaMagar-hh7pg 8 месяцев назад +3

    गीतको सब्द चयन उत्कृष्ट सँगीत उस्तै मिठो स्वर त्यसै माथी सरोज र आश्माको कोरियोग्राफीमा यति राम्रो अभिनय सबै उत्कृष्ट लाग्यो मलाई! सम्पूर्ण टिमलाई भारी सफलताको शुभकामना।♥️🇳🇵🎶

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed 9 месяцев назад +22

    सरोज अधिकारी दादाको को र आशमा जी काे फ्यान जति यात हाजिर हूँ त साथि हरु 🎉❤ कोको लाई मन पर्छ याे जोड़ी को भिडियो हरु 🎉❤ 🎉❤

  • @mingmartamang4953
    @mingmartamang4953 9 месяцев назад +1

    यो जोडिको नृत्य र अभिनयले मन मुटुमा छुने गर्छ। कला भनेको आखालाइ मात्रै आनन्द दिलाउने भन्दा पनि आखले देखेको दृश्यलाई मनले महसुस गरून् र दिलले स्विकारोस्।
    सरोज र आश्माको नृत्य कला नै मनले महसुस गर्दै दिलले स्विकार्ने स्तरको हुन्छ।
    सदैव सकारात्मक भाव राख्नु सत् कर्मा गर्दै जानू यो पृथ्वी रहनेछ या नरहने छ तर यो जोडिको नृत्य कला युग युग सम्म आकाश गंगामा चम्की रहने छ तारा बनेर।
    सफलताको कामना 😘😍

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад +1

      Thank You For Your Great words and love 💓💓
      Truly appreciate from NepMelo 🎉

  • @bijayabunny4867
    @bijayabunny4867 9 месяцев назад +14

    कालो टीका हे नीर कोठी झै देखियो छड्के केश सम्हाल हल्का फेश छेकियो । ❤

  • @ManojThapa-ub3tc
    @ManojThapa-ub3tc 9 месяцев назад +20

    फेरि मायालु जोडहरुको एक दमै नयाँ फर प्रस्तुति देख्न पाईयो धेरै खुसी लाग्यो ❤

  • @KushalNathYogi56
    @KushalNathYogi56 9 месяцев назад +24

    प्रतीक्षामा थिएँ। आयो। SD Yogi जीको स्वर र सङ्गीत यति मिठो लाग्छ कि, कुरै छोडम्। उत्कृष्ट। आहा!❤️🙏

  • @lalbahadurbhul5656
    @lalbahadurbhul5656 9 месяцев назад

    गीतको बोल र आस्था म्याम र सरोज सर को excellent acting देखेर खुशी लाग्यो.|नेपाली नारी र संस्कृतिको चमक यसमा देखिन्छ । SD Yogi र Shanti shree Pariyar ले नेपाली भाकामा नयाँ रुप दिएका छन् |
    अन्त्यमा
    जाइ लाग्ने माथि आइलाग्न नेपाली पछि पर्दैन भन्ने जन्देश दिन्छ यो मीठो गीत ले.
    Thanks to Saroj, Aastha and all song member of "हे नीर"for bring this to us.

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      Thank You lots for your unconditional love 💗💗

  • @deepeshbudha3671
    @deepeshbudha3671 9 месяцев назад +30

    आहा कति राम्रो गीत ।अनि acting झनै राम्रो ।सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉

  • @kamalastha1991
    @kamalastha1991 8 месяцев назад +2

    धेरै राम्रो अभिनय र गीत।
    कुनै तडकभडक नभएको तर एकदम प्राकृतिक प्रस्तुती❤
    बधाई सम्पूर्ण टिमलाई।

  • @AashmaBishwokarmaOfficial
    @AashmaBishwokarmaOfficial 9 месяцев назад +9

    Set you reminder on hai guys ❤️❤️

  • @prayasthapa
    @prayasthapa 9 месяцев назад

    गीत र कथा दुवै उत्कृष्ट लाग्यो । यस्तै गीत र कथाहरु सधैँ सुन्न र हेर्न पाइयोस् ।

    • @NepMelomusic
      @NepMelomusic  8 месяцев назад

      हे नीर हेरेर सुनेर हजुरले दीनुभयको प्रतिक्रीयाको लागी धेरै धेरै धन्याबाद छ ।NEPMELO परीवारको सदस्य बन्न SUBSCRIBE गर्नुहोला । ।

  • @sureshdhami041
    @sureshdhami041 9 месяцев назад +7

    उत्तकृष्ट गीत सङ्गै अभिनय पनी लोभ लाग्दो पुरै गित हेरियो मन पर्‍यो सफलताको सुभकामना अगामी दिनमा नी यस्तै प्रस्तुती आउदै जाउन्🙏🙏❤️

  • @mandanguyz75
    @mandanguyz75 8 месяцев назад +1

    संगीत, अभिनय, द्वन्द, कथा सबै राम्रो छ। चलचित्र

  • @dineshawasthi818
    @dineshawasthi818 9 месяцев назад +4

    Aahaaa kati mitho voice tesmathi video ma dhekiyeka artists haru ni jhanai dami
    Hope aasma dizu ani saroj dai lai ajhai aru videos ma herna payiyos
    Mazaaaaa aayo video herera ❤😍

  • @NONEntertainment
    @NONEntertainment 8 месяцев назад +1

    आहा कति रामो जति हेरे पनि हेरी रहन मन लाग्ने गीत बधाई छ सम्पुर्ण टीम लाई

  • @positive-villa6081
    @positive-villa6081 8 месяцев назад +3

    Story pharak raichha. Ramro lagyo❤ . Mitho bhaka, mitho sabda! Aahaa!

  • @munashrestha2385t
    @munashrestha2385t 9 месяцев назад

    The team with their self respect and their creation ,मैले MNM Nepal काे interview 😊हेरेर ल्ल याे video हेर्न आएकाे and it good to see video as well as lyrics and please Saroj dai keep your mind always acvitated महजुर काे 4-5वर्ष पछिकाे सुन्दर भविष्य हेर्न आतुर छु र कुरिरहेकाे छु है।
    I wish याे music video le yeuta ramro concept create garos all the best team 🎉❤❤

  • @KALKigaming10
    @KALKigaming10 9 месяцев назад +16

    They should get more than they deserve ❤

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 9 месяцев назад +1

    साह्रै यतार्थपरक गित , सरोज जी र आस्मा जी को कला र नृत्य लाई नमन छ | यो गित ले समाज मा एउटा सिदा मानिस लाई कसरी बिवस तुलाउछ भन्ने युगान्त सन्देश प्रवद्र्धन गरेको छ | शुभकामना र बधाई सम्पूर्ण निर्माण टिम लाई पनि अनि गायक र गायिका लाई नमन ❤❤❤

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад +1

      Thank You For your support Keep Loving us and For more Sweet Videos Please SUBSCRIBE US.

  • @Nir05
    @Nir05 9 месяцев назад +5

    Dammi manparuooo❤❤❤❤❤

  • @dineshtamang-yu5my
    @dineshtamang-yu5my 9 месяцев назад +1

    अर्गानिक अभिनय सह्रै मन छुयो धेरै पछि यस्तो गित सुन्ना अनि हेर्ना पाइयो सह्रै खुशिलाग्यो सबै टिम लाई सफलता को धेरै धेरै शुभकामना ❤

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад +1

      प्रतिक्रीयाको लागी धेरै धेरै धन्याबाद ।NEPMELO परीवारको सदस्य बन्न SUBSCRIBE गर्नुहोला ।

  • @SumanBoharaOfficial
    @SumanBoharaOfficial 9 месяцев назад +5

    Finally the waiting has come to an end... Congratulations to the creators for creating such a melodious art. I hope this will be the first hit of 2024. Congratulations Rabin Swopnil Giri for yet another achievement in this sector.

  • @sameeramagar1451
    @sameeramagar1451 8 месяцев назад +2

    गित र भिडियो एकदमै राम्रो छ तर यो भिडियो cartoon crew RUclips channel बाट release गर्नु पर्ने हो अहिले सम्म million crushभैसक्थ्यो🎉🎉🎉 सफलताको शुभकामना saroshma❤❤

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 9 месяцев назад +4

    आहा मन आनन्दित पार्ने सारै मिठो आवाज मा सारै राम्रो गित🎼❣️🔥अनि उतिकै उत्कृष्ट कथा बस्तु समेटिएको भिडियो ।। करोड़ क्लब को शुभकामना सम्पूर्ण टिमलाइ❤
    जय गित जय संगित 🎼🎼🙏

  • @thapadipendra8722
    @thapadipendra8722 9 месяцев назад +1

    जुन सुकै गितको भिडियोहरुमा शुहाउने कलाकारिता क्षेत्रको आकासको घाम र जुन हुन सरोज र आस्मा हरेक भिडियोहरुको अभिनयले दर्सक श्रोतालाई कहिल्यै निरास नबनाउने अभिनयले गर्दा नै कार्टुन क्रु समुह ले सगरमाथाको उचाइमा छिट्टै सफल भयो यो संगै नेपाली सांगितिक क्षेत्रमा पछिल्लो क्रममा आएको यो गितको शब्दहरु अर्गानिक छन भने भिडियोको दृश्यले गाउँ घरको झजल्को मेटाउछ र स्कुल पढ्ने बेलाको समयमा हुने प्रेम हरुको झल्को मेटाएको छ भने त्यो समय हरु लाई सम्झाइ दिएको छ भिडियो सुपर डुपर भएर करोड क्लबमा प्रबेस पाओस आगामी दिनमा यस्तै संगितिक भिडियो फेरि हेर्न पाउ शुभकामना सबै परिवार मा

  • @meriaama3611
    @meriaama3611 9 месяцев назад +5

    Dhilo aayo kada aayo ❤❤❤❤❤

  • @pk4943
    @pk4943 9 месяцев назад

    यो मन उतै कहा भकानिन्छ । यस्तो गीत सङ्गीत सुन्न लाई र हेर्न लाई हो । देश को माटो मा सुहाने शब्द अनि धुन या सङ्गीत त्यसमा सरोज र आस्मा को अभिनय ❤। यसरी नै मन जित्दै जानुहोला ।ती खुट्टा कहिले नथाकियोन सधै प्रगतिले आस्मा चुमोस ❤नयाँ पिडिको दर्शन मार्ग हुनुहुन्छ । ती युवा को प्रेरणा स्रोत हुनु जो युवा जे गर्छु नेपाल मै गर्छ भन्ने ❤❤जहिल्य पनि सुरुवात होस् आल्फबिराम होईन।फुटेर होईन जहिल्य पनि जुटेर अगाडी बड्नुहोला❤ । जिन्दगी मा उतारचढाव त चलिरहन्छ हरेस कहिले नखानुहोला❤ हजुर हरु को साथ मा नेपाली दर्शक मानुभाब हुनुहुन्छ।
    यो कान मा करिब 10 वर्ष जति भयो होला आस्मा र सरोज को जोडी सुनिरहेको यसरी नै सयांै वर्ष सुनिरहोस।
    यो गित मा समाबेश सम्पुर्ण कलाकार हिर्दय देखिनै आभार प्रकट गर्न चाहन्छु❤

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      Thank You For Your Great words and love 💓💓
      Truly appreciate from NepMelo 🎉

  • @harishnayak2061
    @harishnayak2061 9 месяцев назад +4

    जति सुने पनि मन नभरिने रे अझै सुनु लाग्यो मलाइ अनि भिडियो पनि गित अनुसारको निर्माण गरेको हुनाले सम्पुर्ण टिमलाइ सफलताको सुभकामना 🙏🙏

  • @BishalAdhikari22
    @BishalAdhikari22 8 месяцев назад +1

    संसार मायाको पर भर माअदियो छ माया नै अपुन
    जिन्दगी हाे (संसार) अथवा love is all time live❤❤❤

  • @magarramesh8599
    @magarramesh8599 9 месяцев назад +4

    Dhoom machaune Vayo Song le Best of luck Saroj Daa & Aashma Dd

  • @kamalchaudhary6099
    @kamalchaudhary6099 8 месяцев назад +1

    यो गित हेरे पछि बालापन को याद ले एकदमै भाबुक बनाएको छ मिस्टर saroj र आस्मा जि लाई फेरि -फेरि एस्तै एस्तै गित हरु हामिले हेर्न पाउ सुन्न पाउ ❤ सुभकामना छ हजुर हरु कै गित को पर्खाइमा बसि राखेका छौ

  • @amritapaudel298
    @amritapaudel298 8 месяцев назад +4

    अत्यन्तै राम्रो गाना सिम्पल ,युनिक अनि हाम्रो नेपालि सस्कार सस्कृति झल्काउने किसिम को अनि धेरै मार्मिक पनि सम्पुर्ण टिमलाइ धेरै देरै बधाई तथा आगामी दिन्को सुभकामना👍️🙏

  • @poojabist200
    @poojabist200 9 месяцев назад

    निम्न वर्ग तथा गरीबी को रेखामुनि रहेर साहुको ऋण तिर्न नसेपछि सहेर बसेका दुःखी हरु ले आफ्नो घर बार छोडेर गएको र अहिलेको समाजमा यथार्थ चित्रण गरेर बनाइएको यो सांगीतिक कोसेली हामी दर्शक श्रोता सामु पस्किनु हुने सम्पूर्ण टीम प्रती आभार ब्यक्त गर्दै विशेष धन्यवाद यो concept creater सरोज अधिकारी दाईं प्रती ❤🎉 सम्पूर्ण टीम लाई सफलता को शुभकामना सहित आगामी दिन हरु मा यस्तै यथार्थ बोकेका सांगीतिक कोसेली को अपेक्षा गर्दछु♥️😘love you all and wish you many more good luck 🙏🤞

  • @magarramesh8599
    @magarramesh8599 9 месяцев назад +5

    What the amazing story with superb performance l.Best of luck Dada And Dd

  • @Binodrmucial6526
    @Binodrmucial6526 8 месяцев назад

    धेरै राम्रो अभिनये आस्मा अनि सरोज ।यस्पाली को विदियो मा अलि फरक खाल्को कथा हेर्न पाईयो सारै राम्रो story बनाउनु भयेको रहेछ।really hert toching story thankyou all team...

  • @Puskarpaudel1016
    @Puskarpaudel1016 9 месяцев назад +4

    धेरै समयको प्रतीक्षा पछि बल्ल एउटा मिठो संगीत सुन्न र हेर्न पाइयो ।

  • @yogye2707
    @yogye2707 9 месяцев назад

    Nice concept ani कति मीठो गाना❤🎉

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад +1

      प्रतीक्रीयाको लागी धेरै धेरै धन्याबाद हजुरहरु सबैलाई ।NEPMELO परीवार संग जोडीनको लागी SUBSCRIBE गरीदीनु होला । ।

  • @vikashsunaar187
    @vikashsunaar187 9 месяцев назад +4

    Finally waiting is over. Congratulations🎉 all makes team for Wonder full musical film. ❤❤❤

  • @rajuSunar-gr8dp
    @rajuSunar-gr8dp 9 месяцев назад +1

    मलाई सबै भन्दा मन पर्ने सरोज दाजु र आस्मा दिदी को भिदियो आउदा निकै खुसी लग्यो ❤❤❤❤यो भन्दा अज राम्रो भिदियो ल्यानु हुने छ भन्ने आसा छ 🙏🙏🙏 5 चोती हेरि सके तर आजै हेर्न मन लाग्छ यो भिदियो

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      प्रतिक्रीयाको लागी धेरै धेरै धन्याबाद ।NEPMELO परीवारको सदस्य बन्न SUBSCRIBE गर्नुहोला ।

  • @lucifernaresh3764
    @lucifernaresh3764 9 месяцев назад +3

    Best combination of SD yogi and shanti shree pariyar ever i listened ❤ i will be stay tuned always with this family, they deserve more than this love ❤❤

  • @devendrasunar2349
    @devendrasunar2349 8 месяцев назад

    मलाई चाहिँ गित र भिडियो को story telling अनि भिडियो ले दिन खोजेको सन्देश बहुत राम्रो लाग्यो ।

  • @JunitaTamang-sp4yf
    @JunitaTamang-sp4yf 8 месяцев назад +5

    काटुन क्रुको सुरुको दिनदेखि अहिलेसम्म सबै भिडियो हेरेको छु। गित र भिडियोले एकदमै मन छुन्छ।जुनसुकै गितमा गितको भावअनुसारको भिडियो बनाउन सक्ने खुबी छ सरोज सरको। बच्चादेखि वृद्धसम्मले मन पराएको पहिलो Group Cartoon crew नै हो।यश group ko all members सधैं एकसाथ भइरहोस। यस भिडियोले सोचेको भन्दा बढी सफलता मिलोस मेरो शुभकामना !!!

  • @pradeepGurung814
    @pradeepGurung814 9 месяцев назад

    दामी आश्माको गेटअप पुरै अलग्गै एकदम राम्रो लाग्यो भिडियो कथाको कन्सेप्ट!
    अनि सरोज ब्रो interview हेरेको थिए यसरी हरेश नखानु!नराम्रो पछि राम्रो अवस्य आउँछ यत्तिको कृयटिभ ट्यालेन्ट मान्छे त्यसरी निराश भएको देख्दा एकदम नमज्जा लाग्यो,आश्मा बैनी सरोजलाइ राम्रो सङ्ग सम्झाउनु नजिक को मान्छे भनेको नै तपाईं नै हो!मित्रताको सम्बन्ध कहिल्यैन छुटोस।

    • @NepMelomusic
      @NepMelomusic  8 месяцев назад

      हे नीर हेरेर सुनेर हजुरले दीनुभयको प्रतिक्रीयाको लागी धेरै धेरै धन्याबाद छ ।NEPMELO परीवारको सदस्य बन्न SUBSCRIBE गर्नुहोला । ।

  • @Shova_Khadka
    @Shova_Khadka 9 месяцев назад +4

    wow congratulations to the entire team and lyricist Mr. Rabin Giri ❤❤the music video is superb..masterpiece work

  • @roneshshrestha9461
    @roneshshrestha9461 7 месяцев назад

    राम्रो छ नेपाली दमाह धुन बडा गजब!भिडियो पनि राम्रो,गितको लय ,शब्द नि धेरै राम्रो।

  • @Nseries05
    @Nseries05 9 месяцев назад +5

    सराेज vs अास्मा
    गाईज............❤

  • @bimalpahari5339
    @bimalpahari5339 9 месяцев назад

    आस्मा दिदी र सरोज दाई को अत्ति नै राम्रो प्रस्तुति
    समाज मा गरिव वर्ग लाई जे गरेपनि हुन्छ न्यून वर्ग को मानिस ले केही गर्दैन भन्ने भावना भएको व्यक्ति लाई केही हद सम्म सकारात्मक सोच को ऊर्जा होस् भन्ने उदेश्यले बनेको यो कथा मलाई एकदमै मन् पर्यो । भिडियोको निम्ती धन्यवाद आगामी दिन को निम्ती सुभकामना !!!🎉

  • @SukraRai34
    @SukraRai34 9 месяцев назад

    always big fan sd yogi tesaima santi shree pariyar di & surma suganda jhan cartoonz crew👏👏👏👌👌👌🤟🤟🤟🤟🙏🙏🙏🙏🙏

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      तपाईहरुको मायाले हामी नीकै उत्साहीत छौ । कलाकार र कलालाई हराउन दीनु हुदैन । साथ र माया दीनुभएकोमा धेरै धेरै हृदयबाट धन्याबाद 💓 Plz SUBSCRIBE AND BE OUR FAMILY.

  • @sunielcdy4935
    @sunielcdy4935 9 месяцев назад +4

    Wow, best video in a very sweet song, congratulations and best wishes for success to the entire team❤

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      Thank You lots ❤❤ Love more

  • @AmritBaskune
    @AmritBaskune 9 месяцев назад +1

    निम्न आयास्तर भएका परिवारलाइ ग्रामिण भेगमा साहु महाजनले गर्ने थिचोमिचोको यथार्थ चित्रण गरेको पाइयो । अनि आफ्नो पिडा थेग्न नसकेर समाज छाडेरै बाहिरिएको धेरै परिवारको यथार्थलाइ सहज तरिकाले सबैले बुझ्ने गरी प्रस्तुत गरेको छ । निकै मन छुनेअभिनय छ । सरोज आश्माको अभिनय सँधै हेर्न पाइयोस ।

  • @pfggame9053
    @pfggame9053 9 месяцев назад +4

    How good the song and the acting in the video is also good, saying that you will create such good music in the coming days Nepmelo Congratulations to the team.♥️♥️♥️

  • @magar_soul6713
    @magar_soul6713 9 месяцев назад

    मलाई असाध्यै मन पर्ने कलाकार नित्य प्रस्तुति त झन उत्तिकै राम्रो big fan

  • @stutixettri5771
    @stutixettri5771 9 месяцев назад +6

    Just love the concept and voice ❤hope to see more like this Saroj sir and mam ❤

  • @ramchandradhungana5366
    @ramchandradhungana5366 8 месяцев назад +1

    नयाँ खालको सिर्जना लिएर आउनु भएको रैछ मन पर्यो keep it up🌹

  • @bipinbk377
    @bipinbk377 9 месяцев назад +6

    धेरै सफलताको शुभकामना सम्मपुर्ण तिमीहरूलाई ❤

  • @NepaliSaroj-z4u
    @NepaliSaroj-z4u 9 месяцев назад +1

    अत्यन्तै राम्रो कला सरोज र आश्मा दुवैलाइ सफलताको शुभकामना

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      प्रतिक्रीयाको लागी धेरै धेरै धन्याबाद ।NEPMELO परीवारको सदस्य बन्न SUBSCRIBE गर्नुहोला ।

  • @SuzanKhadka
    @SuzanKhadka 9 месяцев назад +5

    This masterpiece will create history take a note

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад +1

      यो मायाको लागी धेरैधेरै धन्याबाद छ ।

  • @DineshSubedi-wx9yc
    @DineshSubedi-wx9yc 8 месяцев назад +2

    वारेवा क्या दामि गित भिडियो झन बबाल ❤
    Congratulations all teem 😘🥰

  • @SuzanKhadka
    @SuzanKhadka 9 месяцев назад +8

    This masterpiece should be on #1 let's make it

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад +1

      यो मायाको लागी धेरैधेरै धन्याबाद छ ।

  • @humlikhabar5524
    @humlikhabar5524 9 месяцев назад

    अभावको जिवनमा अथक खुसीको र दुख को समान गर्नु नै जिवन हो अत्याचार को बिकल्प ठिक लाग्यो अनि दुबै जनाको भुमिका धेरै राम्रो लाग्यो

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      Thank You For your support Keep Loving us and For more Sweet Videos Please SUBSCRIBE US.

  • @dharmarajshrestha4068
    @dharmarajshrestha4068 9 месяцев назад

    So aligent so beautiful looking like a wau music vidio... aaj saroj dailai yo vidioma dekhera mero purano school time yad garaidinu vayo thank to all team❤❤❤ dami ...

    • @NepMelomusic
      @NepMelomusic  8 месяцев назад

      हे नीर हेरेर सुनेर हजुरले दीनुभयको प्रतिक्रीयाको लागी धेरै धेरै धन्याबाद छ ।NEPMELO परीवारको सदस्य बन्न SUBSCRIBE गर्नुहोला । ।

  • @muksumemorable
    @muksumemorable 9 месяцев назад +1

    नेपाली गित संगितमा कालजय र प्रभाबकारी ईटा थप हुन सक्ने गित लाग्यो। नेपाली गाऊँ समाजको माटोमा भए गरेका मौलिक संस्कार संस्क्रिती र चाल चलनको उत्थान देखियो।
    संगित क्षेत्रमा SD YOGI जीको काम नोटिस नगरेको होला तर बहुप्रतिभावान् ब्यकती हुनुहुने रहेछ खोजेर अरु गित पनी सुन्नेछु। यता SHANTI SHREE PARIYAR जीको त कमेण्ट गर्ने ठाउँ नै छैन सदा सर्बदा यसरी अगाडी बढ्नुहोस। संगित र शब्दपक्ष बलियो हुँदाहुँदै पनी सरोजजी र आश्माजीको जिवन्त अभिनयले अझसशक्त बनाएकोछ गितलाई। मलाई त मन पर्यो।

  • @abhishektimalsina
    @abhishektimalsina 8 месяцев назад +1

    😍😍😍😍अतिनै मिठो❤❤❤❤great one....

  • @ashmirayee4734
    @ashmirayee4734 9 месяцев назад

    Reply heart touching गाउ सहर हीमाल तराई सारालाई मन पर्न totally deifferent Luks

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      यति मीठो साथ र मायाको लागी धेरै धेरै धन्याबाद हजुरहरुलाई ।

  • @Ajujchhantyal
    @Ajujchhantyal 8 месяцев назад +1

    हामी दर्शकलाई मनोरञ्जन गराउने राम्राे जाेडी त्यसमा पनि सबैले रोजेको खोजेको नित्याकार यो जोडीको साथ् कैले नछुटोस् कामना गर्दछु 🎉 अझ् राम्रो स्टेपहरु देख्न पाउँ हार्दिक सम्मान अनि शुभकामना छ👏💐❣️

  • @Belmati-dj5bz
    @Belmati-dj5bz 8 месяцев назад +1

    dherai ramro xa geet sir

  • @rajeshgt-n5b
    @rajeshgt-n5b 8 месяцев назад +2

    Ekdom ramro xa❤

  • @dipakbhatta32554
    @dipakbhatta32554 9 месяцев назад

    गीत सुनेर म त यति आनन्दीत भए कि गीत कतिखेर सकियो थाहानै पाइन❤❤❤❤

  • @ritukapri4941
    @ritukapri4941 9 месяцев назад

    What an amazinggg songgg. ❣️
    Yedi yeuta fukriyeko ful🌸lai aruko naramro nazar bata jogauna kunai manxe kaada baera uuvincha vane tyo ful lai aafu fuleko ma garva lagcha
    Ani aafn jivan ma euta bhujney rw sacho maya garney manxe vayo vane tei yeutai manxe yeuta singo sansar sari huncha
    To conclude; sahana sakne saktii harek sangarsa huncha jaba aafno maya ko nyano sparsha huncha vanne kura es geet bata dekhaieyeko cha🌸

  • @pratima1249
    @pratima1249 8 месяцев назад +1

    Movie nai hereko jsto feel vyo 😢❤️
    Sarai ramro song ani acting.just love it 😊

  • @riyaajmagar77
    @riyaajmagar77 9 месяцев назад +2

    आहा कति मीठो गित अनि धेरै समय पछि यो जोडिलाई संगै हेर्न पाइयो । सफलताको शुभकामना ❤🙏

  • @shyamvaee4793
    @shyamvaee4793 9 месяцев назад

    यति राम्रो प्रतिभा भको मान्छे बिदेस जाने कुराले मलाइ त सारै न रमाइलो लाग्यो 😢तपाईं जस्तो मान्छे को यहि ठाँउ मा बस्नु जरुरी छ सरोज ब्रो❤
    यो video सारै राम्रो लाग्यो माया भनेको यस्तो चिज रैछ न रुप हेर्छ न जात माया नै रैछ सबै थोक वाउ सारै राम्रो छ।❤❤❤आस्मा र सरोज ब्रो को जोडी सधैं देख्न पाउ यो जोडी लाइ❤❤❤

  • @chiranjividev536
    @chiranjividev536 9 месяцев назад +1

    समाज को यथार्थ ठुला ब्यक्ति द्वरा साना लाई कसरी दमन गरिन्छ भनेर देखाइएको छ निकै उत्कृष्ट छ एस्तै प्रस्तुति पस्किनु होला सम्पुर्ण टिम लाई बधाई छ।😘💝💗💗

  • @MGR-Official
    @MGR-Official 8 месяцев назад

    Jati bhane kam chw yo geet ko barema oll over wow 😮❤️
    Concept,choreo,video,song-lyrics,editing,Diraction,casting….sbe le mn choyo❤
    Dherai din pachi eti ramro video hern payo❤️
    Dherai maya chw hamro trf baat yo geet lai❤️😊

  • @Saugatkhadka7
    @Saugatkhadka7 9 месяцев назад +1

    After Long time ❤

  • @poojabhandari8983
    @poojabhandari8983 8 месяцев назад +1

    Sarai ramro geet ani video pani Jati here pani man nathakni ❤❤❤

  • @_echoglow
    @_echoglow 6 месяцев назад

    asadhyaii mann paryo..!!! geet pani ani video pani ani dance..everything is beautiful❤

  • @nabinsunuwar15
    @nabinsunuwar15 8 месяцев назад +2

    Adhi dherai ramro videos dance ko lagi hjr haru ko team lai dherai thank you for beautiful ❤️❤️❤️❤️❤️ videos ko la m hjr haru ko big fan ho 🎉 🎉🎉 hjr haru ko videos jhati herdha ni kahile na aaghaune heri aru hunu videos ❤😂😂🎉🎉🎉🎉 big recept

  • @thumbdrgurung844
    @thumbdrgurung844 9 месяцев назад +1

    अत्ति नै राम्रो गीत अनि उस्तै राम्रो काहानिका साथमा कलाकारहरूको प्रस्तुती ❤❤❤❤❤

  • @Surryagharti2
    @Surryagharti2 8 месяцев назад

    धेरै समय पछि असाध्यै मिठो गित सुन्न अनि उस्तै राम्रो भिडियो हेर्न पायौं । सबै सर्जकहरू प्रति सम्मान🙏🙏🙏 साथै यति मिठो गित लाई सफलताको शुभकामना🎉🎉🎉

  • @roshanlama609
    @roshanlama609 9 месяцев назад

    नेपाली परिवेशसङ्ग मिल्दोजुल्दो कथाबस्तुले सार्है मन छोयो गित एकदमै राम्रो बनेको छ सबै टिमलाइ सफलताको अग्रिम सुभकामना।

  • @ranjitnepali6590
    @ranjitnepali6590 8 месяцев назад +1

    हे नीर आज सातौ दिनमा 200 पटक सुनेहोला जति सुने पनि मन नअघाउने यती मीठो गीत दिनुहुने गीतकार स्वोप्निल ज्युलाई मनै देखि धन्यवाद अनि मनै छुने भिडियो बनाउनु हुने हाम्रो कार्टुनक्रुज परिवारलाई धेरै धेरै धन्यवाद । मिठो स्वोरको धनी यश डि योगि शान्तिश्री परियार कसहित सम्पुर्ण टिमलाइ सफलताको सुभकामना यसै गरि नेपाली गीत संगितलाइ अगाडि बढाउदै लैजानुहोला ❤❤❤❤❤

  • @prakashbastola4385
    @prakashbastola4385 9 месяцев назад

    दिव्य अान्नद खुसि प्रेमको परिभाषा सबै प्रदान गर्ने गित

  • @lbchhetry7914
    @lbchhetry7914 8 месяцев назад

    आहा अति राम्रो हामी हाम्रो नेपाली समाज विशेषत हाम्रै लोप हुँदै गैरहेको मौलिकता रिति पहिचान झल्किने गित अत्यन्तै मन पर्यो हाम्रो संस्कृति जगेर्ना गर्नको निम्ति यस्तै उन्नति प्रगतिको कामना गर्दछु🙏😍🇳🇵

  • @Deleteaccount234
    @Deleteaccount234 9 месяцев назад

    आहा क्या दामी गित अनि भिडियो सबै जनालाई बधाई। राम्रो लाग्यो।

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      Thank You For Your Great words and love 💓💓
      Truly appreciate from NepMelo 🎉

  • @PremDarai-u8z
    @PremDarai-u8z 9 месяцев назад +1

    सरोज अधिकारी र आस्मा को जोडि कहिले न छुटोहोस भग्वान सङ्ग एहि कामना गर्द्छु🎉🎉🎉🎉🎉

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      यति मीठो साथ र मायाको लागी धेरै धेरै धन्याबाद हजुरहरुलाई ।

  • @poonambasnet2767
    @poonambasnet2767 8 месяцев назад +1

    Bhut time baad acha song sunne ko mila

  • @manishakandel5259
    @manishakandel5259 8 месяцев назад +1

    Aaha! Kati lokpirya ra marmik git ani Abhinaya ta kya gajab x jodi tettikai suhayako x Samajko ritiriwaj sametiyako ra natural acting kata kata balapan ko yad le jhaskayo sadhai yastai ramro video heriraha na pam hol team congratulations 🎉

  • @thakursinghgurung5508
    @thakursinghgurung5508 9 месяцев назад

    साच्चै एकदम सुन्दर भिडियो❣️🙏🙏

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      Thank You For your support Keep Loving us and For more Sweet Videos Please SUBSCRIBE US.

  • @balarajbishwakarma5252
    @balarajbishwakarma5252 9 месяцев назад

    नेपालिले गित सुन्छन कि हर्छन कि केही बुझ्न नसक्नु यति मीठो गित छ भिडियो उतिकै मनमोहक छ तर भिउज हुन्न😢😢

    • @NepMelomusic
      @NepMelomusic  9 месяцев назад

      प्रतीक्रीयाको लागी धेरै धेरै धन्याबाद हजुरहरु सबैलाई ।NEPMELO परीवार संग जोडीनको लागी SUBSCRIBE गरीदीनु होला । । hands-yellow-heart-red

  • @dipakmagar2118
    @dipakmagar2118 9 месяцев назад

    धेरै राम्रो लाग्यो।

  • @YuvrajOfficialYo
    @YuvrajOfficialYo 8 месяцев назад

    निकै उत्कृष्ठ मिठो स्वर प्रतिभाको 💘खानी💘उत्कृष्ट💘कलाले सजिएको💘प्रस्तुतिलाई💘बयानगर्न💘कतिशब्द💘खोजे💘मनले💘चाहेजस्तो💘शब्दकतै💘पाईन हजुर 💘💘💘सफलताको शुभकमना