झापाको अनारस खेती

Поделиться
HTML-код
  • Опубликовано: 17 сен 2020
  • हाम्रो बजारहरुमा सिजनमा जताततै देखिने अनारस (भुइकटर) धेरै जसो भारतबाट आयात भएर आउछ जुन करोडौको हुन्छ । मेचीपारी भारतिय भूमिमा खेती भएर हाम्रो बजारहरुमा आउने अनारस हाम्रोमा पनि त्यसरीनै फल्छ भन्ने उदाहरण हो यो भद्रपुरमा भैरहेको खेती । भद्रपर ९ का राजुसिह कोइरी ( मनाेज सिहका छोरा ९८४४६९४५९७/९८०४९१६६४२) हरुले बिगत १८ बर्षदेखि अनारस खेती गरिरहेकाछन र हाम्रो मुनाफा आर्जन गरिरहेकाछन ।हाल ६ बिगाह क्षेत्रफलमा अनारस खेती गरिरहेका उनीहरु यो बर्षको कोभिड१९ को कारण श्रृजित लकडाउनबाट प्रताडित भएको बताउछन । यसरीनै बजारमा प्रतिगोटा १०० भन्दा धेरैमा बिक्रिभैरहेको अनारसबाट उत्पादक किसानले ५० रुपैयापनि नपाइरहेकोमा दुख ब्यक्त गर्छन । नेपालमा कृषिमा तिलष्मि खालका कामहरुको मात्र पछाडि कुदिरहने धेरैको लागि यो खेती एउटा दिगो पेशा हुनसक्छ ।

Комментарии • 12

  • @yamberraut8125
    @yamberraut8125 3 года назад +2

    अलि लामो भिडियो बनाउनु परो हौ सर।।।

  • @jblimboo2868
    @jblimboo2868 3 года назад +2

    जुस कम्पनी ले दस रुपियाँ किलो मात्र भाउ लगाउछ भन्दा निरास बनायो नत्र सोच बनौदै थिए

  • @ManojThapa-md9ki
    @ManojThapa-md9ki 2 месяца назад

    maile 250 ma khanu parxa per piece. Uhalai badhima 60 janxa

  • @rishiramgautam
    @rishiramgautam Месяц назад

    अनारस के रेछ भनेकाे त भैकटर पाे रहेछ ।

  • @madhusudanthapachhetri9687
    @madhusudanthapachhetri9687 3 года назад +1

    Yo Bhai KO no pauna berna KO lagi

  • @gopalraj2635
    @gopalraj2635 3 года назад

    Ati ramro kheti jhapa kun thauma hola

  • @yamberraut8125
    @yamberraut8125 3 года назад

    video ali lamo banau nu paro hau sir.

  • @ranjema703
    @ranjema703 2 года назад

    Omg kg ko 10?

  • @uttamgurung284
    @uttamgurung284 10 месяцев назад

    Bhuikatar hoina ra yo

  • @VTEN558
    @VTEN558 Год назад

    मलाई यो भाई को न दिन सक्नु हुन्छ

  • @premregmi3074
    @premregmi3074 Год назад

    Malae pH number chaiwako thiyo biruwako lae

  • @ramjisah2260
    @ramjisah2260 2 месяца назад

    1:08 1:16