Rajendra Uprety
Rajendra Uprety
  • Видео 75
  • Просмотров 168 485
Drone Demonstration Biratnagar
आकासमा ड्रोन उडेर फोटो, भिडियो खिच्ने कुरा अब धेरैकालागि नयाँ रहेन । तरपनि कृषिमा प्रयोगहुने ड्रोनहरु अझैपनि हाम्रालागि नयाँनै छन । फोटो वा भिडियोमा देखिने कृषि बालीहरुमा मल र बिषादि छर्न तथा अन्य धेरै प्रयोजनमा प्रयोग हुने यो मेसिन तथा प्रविधिको प्रयोग नेपाली किसानहरुकोलागि अझैपनि "आकाशको फल आँखा तरि मर" जस्तै भैरहेकोछ । नजिकै छिमेकि भारतिय खेतीमा छरपस्टै प्रयोग हुनथालेको यो प्रविधि हाम्रामा कहिले सहजतासाथ उपयोग हुनेहोला अहिले नै यसै भन्ने अवस्था छैन । कृषि ड्रोनको दर्ता तथा प्रयोग अनुमति अहिलेपनि धेरै झन्झटिलो र कठिन छ । हामीहरु मजदुर अभाव र खेतीखर्च बढि भएको कुरा जताततै गर्छौ तर त्यो समस्यालाइ समाधान दिने कुराहरु भित्र्याउन तगारो खोल्न कसैले अग्रसरता लिदैनौ बरु सकेसम्म तगारो ...
Просмотров: 30

Видео

Birateshwar Briddha Ashram (बिराटेश्वर बृद्धाश्रम)
Просмотров 1123 месяца назад
बिराटनगर महानगरपालिका ८ मा रहेको बिराटेश्वर बृद्धाश्रम बिराटनगरकै पूर्व शिक्षक जगत अर्यालको सोच सपना र रातदिनको खटाइको परिणाम हो । जगत दाइको समर्पण र रातदिनको खटाइमा हजारौ परोपकारी हात र साथहरुको उपलब्धी हो यो बृद्धाश्रम जुन बिराटेश्वर बृद्धाश्रम सेवा समीतिले संचालन गरिरहेकोछ । यो मानविय सेवा अभियानको सानो परिचय यो भिडियो मार्फत प्रस्तुत गर्ने प्रयास गरिएकोछ । यो बृद्धाश्रमलाइ लक्ष्मी देवी-गंगा...
Dragon fruit farming and Kripasur Kamala
Просмотров 1815 месяцев назад
एउटा बोटबाट सुरु भएको कृपासुर र कमलाको ड्रागनफ्रुट खेतीको यात्रा अव स्थिर र लोभलाग्दो कमाइको बाटो बनेकोछ । मलेसियाबाट ल्याएको एउटा बोट उनिहरुको करेसाबारीमा धेरै बर्ष त्यतिकै रह्यो । उनिहरु त्यसैको फल खादै त्यसको स्वादमा रमाउदै गए । झण्डै एक दशक बितेपछि उनिहरुले यसको ब्यवसायिक यात्रा सुरुगरे । सुरुमा ४० वटा पोलमा बिरुवा सारेर सुरुभएको उनिहरुको यात्रा निरन्तर चलिरह्यो र बढिरह्यो । ब्यवसायिक यात्र...
तरकारी खेतीमा रघु चन्द्रवंशीको अनुभव
Просмотров 1796 месяцев назад
रघु चन्द्रवंशी बराहक्षेत्र ९ मा रहेको सुन्दर फार्मका एकजना साझेदार हुन । उनीले सुनसरीको पढदा अनि दक्षिण कोरीयाका कामको अनुभव संगालेपछि कोरीयामासंगै काम गरेका साथी र अर्को एक जना स्थानिय साझेदारसंग मिलेर सुन्दर कृषि फार्म संचालन गरिरहेकाछन । आफुसंगै अरु धेरै स्थानियहरुलाइ समेत रोजगारी दिइरहेका उनिहरुले कादारहरुको तलवमामात्र बार्षिक ४५ ला भन्दा धेरै दिइरहेकाछन । हाल ११ बिगाहभन्दा धेरैमा २ ठाँउमा ...
नयाँ बर्ष २०८१ को शुभकामना संदेश
Просмотров 3196 месяцев назад
हामी नकारात्मकताको पछि कुदन थालेकाछौ । यो क्रम बढदोछ । हामी धेरै आफुचै केहि नगरी सकारात्म रुपान्तरणको चाह गरिरहेकाछौ । इमानदारीसाथ गरिने मेहनतहरु सधे असफल हुदैनन । सकारात्मक सोचकासाथ लागिपर्नेहरुलेनै हो संसार बदल्ने । त्यसैले आउने नयाँ बर्ष २०८१ मा हामीपनि आआफनो ठाँउबाट आफुले जानेको कुराहरुबाट रुपान्तरणको अभियान सुरुगरौ । यो सुरुवातमा सानो हुनसक्छ तर त्यसले ल्याउने रुपान्तरण ठूलो हुनसक्छ । आफुल...
Visit Barju lake for birds watching.
Просмотров 167 месяцев назад
Barju lake is in Barju rural municipality of Sunsari district Nepal. It is 10-12 Km from Biratnagar. During winter season there are several types migratory birds come from different worlds. Those are hundreds in numbers and we can observe their activities very closely.
बर्जु ताल सुनसरी (Barju Lake, Sunsari)
Просмотров 579 месяцев назад
सुनसरी जिल्लाको चिमडी नजिक रहेको बर्जु ताल चराहरुको अवलोकनकोलागि एउटा उत्कृष्ट ठाँउ हो । हिउद याँममा यँहा संसारका बिभिन्न भागबाट धेरै प्रकारका चराहरु आइपुग्छन । उनिहरुले यँहा आएर बच्चा कोरल्ने तिनिहरुलाइ हुर्काउने र लिएर फेरी आफनै ठाँउमा फिर्ने गर्छन । यसरी हिउद याम सुरुभएपछि आउन थाल्ने चराहरु गर्मि बढदै गएपछि फिर्न थाल्छन । Barju lake near Chimdi in Sunsari district is an excellent place for b...
SRI तरिकाबाट खेती गरिएको धानहरुको अवस्था
Просмотров 76Год назад
एसआरआइ तरिकाबाट खेती गरिएको बिभिन्न जातका धानहरु बेर्ना उम्रिएको ९० दिनपछि यो अवस्थामाछ । ११० दिनको धानका जातहरु अब दुध पसेर पाक्ने क्रममा रहेकाछन । अरु १२० देखि १२५ दिनमा पाक्ने जातहरु पसाउने क्रममा रहेकाछन । प्राय जातहरु राम्रो अवस्थामा रहेकाछन । हामीले बजारको माग किसानको बालिचक्र र बाली सघनताको आधारमा धानका जातहरु उपलब्ध गराउन सक्यौ र बाली ब्यवस्थामा केहि सुधार गर्नसक्यौ भने धानखेतीमा राम्रो...
Initial investment for Dragon fruit farming
Просмотров 251Год назад
ड्रयागन फ्रुटको सुरुवाती खर्च महंगो हुन्छ त्यसैले यसको फल महंगो हुनुपर्छ भनेर धेरैजनाले मुल्यनै पाइएन । सपना सबै तुहियो भनेको सुनिन्छ । तर धेरै बर्षदेखि यो खेतीलाइ आफनो मुख्य पेशा बनाएका र एक झयाङ्गबाट सुरुगरेर हाल १२०० झ्याङ्गसम्म आफनो बगान पुर्याएका रामधुनी ७ सुनसरीका ड्रयागन फ्रुट किसान कृपासुर घलेको अनुभवमा यँहा प्रस्तुत गरिएकोछ । आसा छ यो यँहाहरुकालागि उपगोगि हुनेछ ।।
Dragon Fruit farming in Nepal
Просмотров 4,5 тыс.Год назад
ड्रयागन फ्रुटको खेती बिस्तारै नेपालको पूर्व देखि पश्चिमसम्म फैलिरहेकोछ । मान्छेहरु युट्युब र सुपरमार्केटको मूल्य हेरेर सपना बुन्छ्न अनि त्यही दामको कल्पना गरेर खेतीमा उत्रन्छ्न । खेतीसङ्ग रमाउने र सिक्दै बढाउदै लाने एउटा बाटो छ । अर्कोले गरेको देखेर एकैपटक भेलमा फलान्ने तर खेतीपाती गर्नपनी रमाउन नसक्नेहरुले प्राय बितृष्णा फैलाउने अर्को बाटोछ । आज घुम्दै घुम्दै कृपासुर घले र कमला जिको रामधुनी ७ ...
Dog chew industry in Nepal
Просмотров 21Год назад
छुर्पि नेपालको परंपरागत उत्पादन हो । यो पहिला पहिला मान्छेले खाने एउटा पोषिलो खानेकुराको रुपमा लोकप्रिय थियो । तर पछिल्लो बर्षहरुमा फ्याटरहित छुर्पि डगच्युको रुपमा अमेरीका क्यानडा र अन्य बिभिन्न देशहरुमा कुकुर बिरालाहरुको पोषिलो खानाको रुपमा निर्यात भैरहेकोछ । कोभिडको पहिलो बन्दाबन्दि पछि यसको उत्पादन र निर्यात तिब्ररुपले बढिरहेकोछ । चालु आर्थिक बर्षमा यो ३ अर्बको हाराहारीमा आइपुगेकोछ । यसको उत...
नेपालमा छुर्पि (Dog chew) उत्पादन र यसको भबिष्य
Просмотров 61Год назад
छुर्पि नेपालको परंपरागत उत्पादन हो । यो पहिला पहिला मान्छेले खाने एउटा पोषिलो खानेकुराको रुपमा लोकप्रिय थियो । तर पछिल्लो बर्षहरुमा फ्याटरहित छुर्पि डगच्युको रुपमा अमेरीका क्यानडा र अन्य बिभिन्न देशहरुमा कुकुर बिरालाहरुको पोषिलो खानाको रुपमा निर्यात भैरहेकोछ । कोभिडको पहिलो बन्दाबन्दि पछि यसको उत्पादन र निर्यात तिब्ररुपले बढिरहेकोछ । चालु आर्थिक बर्षमा यो ३ अर्बको हाराहारीमा आइपुगेकोछ । यसको उत...
Sotang Organic Farm, Basantatar, Dharan
Просмотров 3,2 тыс.Год назад
It is the best learning center for #agrotourism, #organicfarming, #resources #recycling, #biofertilizer production, and many more. Mr. Krishna Rai established this farm 24 years ago and he continually improving it by # integrating different components of the #sustainable #farmingsystem. Recently he added fish ponds and #aquaponicsystem of #vegetable farming. He used fish pond #water to grow veg...
दुग्ध ब्यवसायमा चिज उत्पादनको कुरा
Просмотров 34Год назад
चिज उत्पादन र यसको बिविधता अनि गुणस्तर: संभावना धेरै भएको तर गर्नुपर्नेपनि धेरै रहेको एउटा ब्यवसाय । त्यसको सिकाइ र सरकार तथा उधमीहरुले गर्नुपर्ने कुराहरुको संयोजन यो सानो भिडियो ।।
कोशी प्रदेशमा कोभिडको संकटझेल्दै बढिरहेको तरकारी खेती
Просмотров 63Год назад
कोभिडको महामारीले मानिसहरुलाइ धेरै सास्ति दियो । तर यस्ता महामारीले संकट संगसंगै नयाँ सिकाइहरुपनि ल्याउछन । यस्तै खोजिको क्रममा भेटाइएका केहि सिकाइहरु यो भिडियो मार्फत यँहा प्रस्तुत गरिएकोछ । यँहाहरुको प्रतिकृया हाम्रालागि उपयोगि हुनेछ ।।
Ashar 15 2080
Просмотров 40Год назад
Ashar 15 2080
कोभिडको संकट र चियाखेतीमा इलामको सिकाइ ।
Просмотров 24Год назад
कोभिडको संकट र चियाखेतीमा इलामको सिकाइ ।
Digha beach and Gangasagar yatra
Просмотров 37Год назад
Digha beach and Gangasagar yatra
Seagull birds flying toward Gangasagar visit.
Просмотров 61Год назад
Seagull birds flying toward Gangasagar visit.
Lucky dairy Ilam and Mozzarella Cheese
Просмотров 372Год назад
Lucky dairy Ilam and Mozzarella Cheese
गाइपालन र यसको ब्यस्थापन ।
Просмотров 92Год назад
गाइपालन र यसको ब्यस्थापन ।
Vegetable farming is eastern hills.
Просмотров 272 года назад
Vegetable farming is eastern hills.
SRI method different stages
Просмотров 1522 года назад
SRI method different stages
बासमती धानको बारेमा सानो जानकारी
Просмотров 1382 года назад
बासमती धानको बारेमा सानो जानकारी
लक्कि डेरीको चिज उत्पादन
Просмотров 1522 года назад
लक्कि डेरीको चिज उत्पादन
चैते धानखेती अनि किसानहरुको प्रतिकृया
Просмотров 9072 года назад
चैते धानखेती अनि किसानहरुको प्रतिकृया
धान खेती सुधारका कुरा
Просмотров 2552 года назад
धान खेती सुधारका कुरा
धान खेतीमा एस आर आइ तरिका सानो झलक
Просмотров 5722 года назад
धान खेतीमा एस आर आइ तरिका सानो झलक
मेरो अनुभवको शुभद्रा मदन फाउन्डेसन
Просмотров 1492 года назад
मेरो अनुभवको शुभद्रा मदन फाउन्डेसन
चन्देश्वर मेहताको आलुखेती
Просмотров 2373 года назад
चन्देश्वर मेहताको आलुखेती

Комментарии

  • @OmPrakashKharal
    @OmPrakashKharal Месяц назад

    Malai biruwa chaiyo pauna sakinchaki nai

  • @bhanukhadka9196
    @bhanukhadka9196 2 месяца назад

    Vai ma 50 par pic ma lenxu mali phone no denu

  • @rishiramgautam
    @rishiramgautam 3 месяца назад

    अनारस के रेछ भनेकाे त भैकटर पाे रहेछ ।

  • @ManojThapa-md9ki
    @ManojThapa-md9ki 4 месяца назад

    maile 250 ma khanu parxa per piece. Uhalai badhima 60 janxa

  • @hemrajtater9798
    @hemrajtater9798 4 месяца назад

    उद्योग कहाँ छ?फोन नं पाउँ।

  • @aluorin
    @aluorin 4 месяца назад

    धान का धेरै जातहरूको बिषयमा बताइदिनु भयो , ति मध्ये सबै भन्दा बढि उत्पादन र बाजार मूल्य भएको करीब एक डेढ बिगामा लगाएर अत्यधिक मुनाफा कमाउन सकिने धानको जात कुन होला सर 🙏 र हामिले धान रोप्दा स्थानीय सहयोगीहरू दैनीक ज्यालादारीमा लाएर बिना लाइन अनुमानमा गाज गाजै रोप्ने चलन छ अब SRI प्रविधिबाट रोप्न कसरी अनी केहि सरल यन्त्र भए कहाँ कसरी आधुनिक बन्न सकिन्छ? 🙏

    • @rajendrauprety4800
      @rajendrauprety4800 4 месяца назад

      यी बताईएका जातहरुमा केही पाकिस्तानी बासमती जातहरु र केही बाङ्लादेशका लोकप्रिय जातहरुछन। मुनाफाका हिसावले पाकिस्तानी जातहरु राम्रो हुनसक्छ्न । धेरै फल्ने हिसावले बाङ्लादेशका जातहरु ठिक हुनसक्छ्न । अहिले झापा मोरङ्का केही भागहरुमा मेसिनले रोपिने (SRI जस्तै) तरिकापनी फैलदैछ ।

    • @rajendrauprety4800
      @rajendrauprety4800 4 месяца назад

      पाकिस्तानी जातहरुमा चेनाव, पन्जाव र सुपर बासमती राम्रो फलेकाछ्न । बङलादेशका जातहरुमा बिना, BRRI 75, BRRI 87 र रबिधान राम्रो फल्छ्न । यी सबैजातहरु ११०-१२० दिनका हुन ।

    • @aluorin
      @aluorin 4 месяца назад

      @@rajendrauprety4800 🙏 आफू खानलाई 6/7 बर्ष देखि बिरिमफूल लगाइराको छौं। बाकि एक बिगामा प्राय वायोसिडको जिरा 501 लाउदै आको छौं। यस पटक 501 को सट्टा हजुरले भनेजस्तै कुनै प्रजाति- विऊ उत्पादन गर्ने गरी कहाँ उपलब्ध हुन सक्छ होला। अनी लाइनमा रोप्न ड्रम सिडर को प्रयोग यूटुबमा हेरेको, कत्ती राम्रो हुन्छ त्यो प्रविधि? कृपया बताइये दिनु होला।

  • @ramjisah2260
    @ramjisah2260 5 месяцев назад

    1:08 1:16

  • @amanbhandari5500
    @amanbhandari5500 5 месяцев назад

    Good

  • @ramkumaupretio3101
    @ramkumaupretio3101 9 месяцев назад

    Phone no pau na

  • @Mukesh-Siwa
    @Mukesh-Siwa 9 месяцев назад

    दश केजीको कती पर्ला बिऊ राखेको कती दिनमा रोप्ने हिउँद बर्खा सधैँ हूने हो धानको स्वाद कतिको मिठो छ ठेगाना दिनुहोस्न

  • @harekrishnaofficial143
    @harekrishnaofficial143 11 месяцев назад

    ❤❤❤

  • @sabinshahi4060
    @sabinshahi4060 Год назад

    Number dinus sir yo farm Ko

  • @uttamgurung284
    @uttamgurung284 Год назад

    Bhuikatar hoina ra yo

  • @ramudhimal7211
    @ramudhimal7211 Год назад

    Gd work.

  • @ranjema703
    @ranjema703 Год назад

    Nice

  • @jivanyatra6600
    @jivanyatra6600 Год назад

    Very nice

  • @VTEN558
    @VTEN558 Год назад

    मलाई यो भाई को न दिन सक्नु हुन्छ

  • @MadhabKarkee
    @MadhabKarkee Год назад

    अल्छि नै हुन कि मान्छेले बानी बिगारिदिएको!?

  • @santoshcwakoti
    @santoshcwakoti Год назад

    very informative !

  • @khemmagar2925
    @khemmagar2925 2 года назад

    Sugur farm wala baini ko number pauna

  • @khemmagar2925
    @khemmagar2925 2 года назад

    Sugur farm vai ko number pauna sakxu hola

  • @vpgtyrecarts7256
    @vpgtyrecarts7256 2 года назад

    What is distance between rows and hills

  • @premregmi3074
    @premregmi3074 2 года назад

    Malae pH number chaiwako thiyo biruwako lae

  • @ParadiseAgroFarm
    @ParadiseAgroFarm 2 года назад

    केराबारीमा हुने त हाम्रो लोकेशन (झापा) तिर पनि हुन्छ होला नि सर ?

  • @ParadiseAgroFarm
    @ParadiseAgroFarm 2 года назад

    Nice

  • @ramchandrakhanal7127
    @ramchandrakhanal7127 2 года назад

    सबैको प्रयास भए परिवर्तन सम्भव छ! दाजु को प्रयास र सहयोग अतुलनिय छ!

  • @diwakarrai4660
    @diwakarrai4660 2 года назад

    Hajur damii

  • @khimoli1482
    @khimoli1482 2 года назад

    Thank you meyadam video ko lagi baristha baristha patrakar jiu lai

  • @RedRoseDewanganj
    @RedRoseDewanganj 2 года назад

    Thanks sir for information

  • @Randhawapigfarmanddairyfarm
    @Randhawapigfarmanddairyfarm 2 года назад

    Send phone number

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 2 года назад

    Very nice Sir 👍

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 2 года назад

    Congratulations Bhani 👍

  • @nabinapudasaini417
    @nabinapudasaini417 2 года назад

    Yo kun thauma chha

  • @nilmani5269
    @nilmani5269 2 года назад

    एउटा कुरा हजुर्ले एकदम सत्य भन्नुभयो नेपाल मा गाइको उन्नत नसल पाइदैन मैले 16 लिटर दूध दिने गाई लाई सरकारी डाक्टर दुवारा एआइ गरेको बाछी पायो र अर्को बेत मा माउ बेचे पछि त्यो बाछी बियायो पहिलो बेत मा दिनको 3 लिटर दूध दिने भयो फेरि अर्को बेत मा 3.50 दिने भयो हाम्रो नेता हरु को भासन मात्रै धेरै हुन्छ सम्बन्धित बिसयमा काम नै हुदैन 16 लिटर दूध दिने गाई लाई सरकारले दिएको बीउ लाउदा कम्तीमा 18.20 लिटर दूध दिने बाछी जन्मिनु पर्ने हो तर 3 लिटर मा झरो.कृषि मन्त्री हरु ब्राजिल इज्राए खेती गरेको हेर्न सिक्न भनेर देसको ढुकुटी रित्याएर घुम्न जान्छन् घुमेर मात्र आउँदा रहेछ

  • @yadunathkhanal363
    @yadunathkhanal363 2 года назад

    Yasta bolna najanne le pani ke youtube channel chalaune hola

  • @blackvenomff7603
    @blackvenomff7603 3 года назад

    Thank u lafako

  • @rajanrai5820
    @rajanrai5820 3 года назад

    Yo MC interview line manxe k saro khulkeko boleko.

  • @ranjema703
    @ranjema703 3 года назад

    Great work

  • @purnarai5661
    @purnarai5661 3 года назад

    Jhapa kun thauma ho didi

  • @ranjema703
    @ranjema703 3 года назад

    Omg kg ko 10?

  • @indirashrestha7551
    @indirashrestha7551 3 года назад

    Jhapa kun tho haju ko number pauna sxkinxa

  • @sanjaysarkar2133
    @sanjaysarkar2133 3 года назад

    Sir, can you share contact number of the farm owner

  • @dilliwajilimbu2066
    @dilliwajilimbu2066 3 года назад

    यो बोयर जात को पाठा पाठी मलाई पनि चाइए को थ्यो कति पर्छ होला किन्दा जानकारी पाए हुन्थ्यो

  • @jibibasnet5002
    @jibibasnet5002 3 года назад

    Daju tyo kurilo kheti wala dd ko namber dinu na kun thau ma ho tyo kurilo kheti

  • @dnps_gachhiya
    @dnps_gachhiya 3 года назад

    नम्बर पाउन सकिन्छ ?

  • @dilkumarlimbu2893
    @dilkumarlimbu2893 3 года назад

    Jhapa kun thau ho malai pani patha chahiyekoxa

  • @skjaina6953
    @skjaina6953 3 года назад

    Super

  • @neelchandra7562
    @neelchandra7562 3 года назад

    Farm Onwer contact details?

  • @madhusudanthapachhetri9687
    @madhusudanthapachhetri9687 3 года назад

    Yo Bhai KO no pauna berna KO lagi

  • @rambandari1553
    @rambandari1553 3 года назад

    Hajur sampargaa nabar thau dinu holaa hai mero pani palne socha xa