यो सत्संग मार्फत तंत्र , अध्यात्म ,शिव-शक्ति र उपासनाको अन्तर्य का वारेमा व्यावहारिक ज्ञान प्रदान गर्नु भएकोमा आदरणीय गुरुवरलाई धन्येवाद। अर्को भेटमा गुरुवर द्वारा आफ्नो कूल देवता र ईष्टदेवता कसरी थाहा पाउने भन्ने प्रश्न को उत्तर जान्न पाए खुशी हुने थिएं ।
जय होस! सदभावी कल्याण को ग्यान बताउने प्रस्तोता गुरु र प्रसारण संयोजक का पात्र द्वयको। सुप्रारब्धले पवित्र साधना , सनातनको पून:र्जागरणमा स्वधर्म टिभिको स्वधर्म अरु झ्याङगियोस भन्न मनलाग्यो। सर्वे भवन्तु सुखिन:
जयहोस सुबस जी बहुत राम्रो कुरा समय सान्दर्भिक परमेश्वर संग नजिक हुन सक्ने र जान्नै पर्ने साथै हाम्रो संस्कार कति उच्च मा उच्चतम आफैमा पूर्ण छ हामिले आफ्नो पूर्ण संस्कार छाडेर वा थाहा नपएर अलमलिइ रहेका हामिहरु सबैलाइ बहुत काम लाग्ने छ गुरु जीलाइ सादर प्रणाम छ
कुण्डलिनी शक्तिको विषयमा धेरै राम्रो कुरा सुन्न पाउदा धेरै राम्रो लाग्यो हजुर एक दम सहि कुराहजुरको ।🙏
अर्को भाग पनि आउनु पर्यो।👏
यो सत्संग मार्फत तंत्र , अध्यात्म ,शिव-शक्ति र उपासनाको अन्तर्य का वारेमा व्यावहारिक ज्ञान प्रदान गर्नु भएकोमा आदरणीय गुरुवरलाई धन्येवाद। अर्को भेटमा गुरुवर द्वारा आफ्नो कूल देवता र ईष्टदेवता कसरी थाहा पाउने भन्ने प्रश्न को उत्तर जान्न पाए खुशी हुने थिएं ।
जय हाेस गुरु देब हजुरको साेधने सैलिनै मन भित्र गडछ काेटि काेटि पणम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌹🌺🌹🌺🌹🌺🌹💖💖💗💗💗💗💕💕💜💜🙏🙏🙏🙏
Dhrai Ramro lagyo thank you so much 🙏🏻🙏🏻🙏🏻Hajur
Kati mitho kura kani
सुवास sir अजै सत्संग सुन्न मन छ।।।गुरु को चाँडै गर्नु होला सत्संग
सत्संग सुने सारै आनन्द आयो । ब्रह्मतत्वको ज्ञान र ब्याख्या जतिगरेपनि नसकिने । ॐ परमात्मने नम:
Ekdam ramro kuro garnubhayo gurudevle
कति राम्राे उपचार , प्रयाेग गरे थाहा हुन्छ ।
जय होस! सदभावी कल्याण को ग्यान बताउने प्रस्तोता गुरु र प्रसारण संयोजक का पात्र द्वयको।
सुप्रारब्धले पवित्र साधना , सनातनको पून:र्जागरणमा स्वधर्म टिभिको स्वधर्म अरु झ्याङगियोस भन्न मनलाग्यो।
सर्वे भवन्तु सुखिन:
जय हो
आहा सारै मिठो र उत्तम सत्सङ्ग जय होस👍️👍️🙏🙏
Aaha ati sundar jay hos 👏👏suvas ji thank you so much 🙏🏻🙏🏻
हार्दिक नमन् गुरु कति राम्रो सत्संग
जयहोस सुबस जी बहुत राम्रो कुरा समय सान्दर्भिक परमेश्वर संग नजिक हुन सक्ने र जान्नै पर्ने साथै हाम्रो संस्कार कति उच्च मा उच्चतम आफैमा पूर्ण छ हामिले आफ्नो पूर्ण संस्कार छाडेर वा थाहा नपएर अलमलिइ रहेका हामिहरु सबैलाइ बहुत काम लाग्ने छ गुरु जीलाइ सादर प्रणाम छ
ॐ नमो शिवाय 🌼❤️😍🙏
🙏 सुभास जि सुन्यता लाई तन्त्र ले कसरी हेर्छ गुरु लाई अरको बसाइमा सोधनु होला ।
अत्यन्त राम्रो। केही बुझ्न पाईयो। जय होस सुवाज जीको।
ॐ
Bhagwan sadhai sath rahun
Jay hosh shubash sir 🙏
It is beautiful, he is real great scholar of Nepal and Spirituel person. Aum Namho Shivaya.
जय गुरुदेव हजुरहरुकाे जय जय जय हाेस् ।
पुस्तक कहा पाईन्छ किन्न हजुर???
Jay hos
हरि ॐ
हजुर को पनि जय होस शुभास सर म हरेक दिन हजुर को भिडियो हेर्ने गर्छु 🙏🙏
मलाई हनुमान जि को बारेमा सत्संग सुन्न एकदम मन छ। विद्यानाथ उपाध्याय भट्ट अथवा शिव गोपाल रिसाल को मुखारबिन्दु बाट वा सोही लेवल का कोहि भयपनि हुन्छ।
🙏💜
Kandel ji waha ka pustak haru kaha paine raichha bujhidinu paryo please
Atti uttam istaar ko satsang yo satsang sabbko mangal hos🙏🙏
ॐ नम शिवाय
Thank you very much Guruba for valuable information
Jayahos hajur
जय होस!
Ati ramro sambad.
हुनत त हाे गुरुदेब जाहँ पनि पैसा बिना काेहि न केही हुन सकिन नि गुरु सेवाकाे लागि पैसा जता हेराे उतै पैसाबिनत कतैबाट देखिन गुरु
Guruko nombar pani vandinusna sir plz
How to contact him please help me
Jaya gurudev 🕉
hare krishna 🙏🙏🙏🙏🙏🙏🙏
शुभास जी ,
श्री मत पशुपति तन्त्र कहाँबाट खरिद गर्न सकिन्छ ?
जानकारी पाउं।
धन्यवाद 🙏
Hari om.
🙏🙏🙏🙏🙏🙏🙏
Om namaha siwaya
🙏🙏🙏
Om🙏🏽🌺🌺🙏🏽
🙏🙏🙏🌼🌼🌼
शिवो$हं शिव केवलोह$म् ।
🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
aati ramro layo
🙏🙏🙏🙏
मलाई नी जप, ध्वान गन् धैरै मन लाग्छ तर कसरी ग्ने थाहा छैन सिक्न को लागी काहा जाने होला सर please Sir 🙏🏻🙏🏻🙏🏻
सहि मार्गदर्शन गुरुजु को - तिर्थाटन र पूजा/अनुष्ठान ले हुन्थ्यो भने सब भन्दा धेरै त राज परिवारले नै गरेको थियो होला नेपालमा हैन र ?
mul kura braham gyan nai ho rhechha... kasto ramro sambad
😂😂😂😂
🙏🙏🙏
🙏
🙏🙏
🙏🙏🙏
🙏🙏
🙏🙏🙏
🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏