RATNASHREE | EP [01] : What is Vajrayana? | बज्रयान के हाे ? | Bodhi TV
HTML-код
- Опубликовано: 13 янв 2019
- Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche talks about the basics of Vajrayana. He says that Mahanaya and Vajrayanba are not two totally different things.
BODHI Television, a dedicated organization, has been established with the objective of disseminating information on matters related to different aspects of enlightenment process of teaching of the Buddha. It aims to bring the most enhanced and professional television broadcasting service in High Definition (HD) format to the world as exponent of the Buddha and Buddhism for the attainment of NIRVANA.
www.bodhitv.tv
Subscribe Bodhi Television : बाेधी टेलिभिजन संग जाेडिनुहाेस् / @bodhitelevisionnepal
बौद्ध धर्मको प्रचार प्रसारमा जोड दिनु पर्ने अवस्था छ 🙏🙏🙏
नमो बुद्धए 🙏
जति सुने पनि नअघाईने ।
जतिपटक सुन्यौ नया नया कुरा बुझ्दै जाने।
ज्ञान दिनुस एकदमै सहि छ गुरु
तर एउटा दुख्ख अाज बुद्ध मार्गि हरु लाइ लोभ लालच भ्रम फैलाएर धर्म परिवर्तन गराइ रहेका छन् खै बुद्ध धर्म प्रर्ति बिस्वास गर्ने बुद्ध मार्गि हरु अाज हरेक दिन दिन दिनै धर्म परिवर्तन गराएर इसाई बनाइ रहेका छन् किन चुपचाप छन् बुद्ध मार्गि हरु यस्तै हो भने बुद्ध धर्म लोप हुने अबस्था मा गइ सक्यो
श्री गुरु ज्यु मा नमन अति मिठो बुद्ध बज्रायान बारे सुना र बुज्न पायो अनि बुद्ध टेलिभिजन लाइ धेरै धेरै साधु वन
I feel very fortunate to get opportunity to listen Dharma Deshna from Guru Ratna shree Rinpoche
नेवार बज्रयानीहरु अन्धकारमा थियो।आशा गरूं छिट्टै निबारण हुनेछ
गुरुदेव प्रति हार्दिक नमन 🙏
Thank you very much valuable information, i want to request to present about Avalokiteshavar
🛐🙏सेवा ढोग रिण्पोक्षे गुरुजीको हृदयमा ।
भगवान बुद्धको प्रतिमा हुन्छ , मुर्ति हुँदैन ।
लिलाबज्र,अभयबज्र प्रणाम गुरुजी।
Dherai ramro lagxa wandana bhante jiu
मेरो सबै प्रश्नको उत्तरहरु यहाँ पाउदै छु। नमन तपाईलाई।
ह्रेन्पोर्छे रत्न श्रीले बौद्ध धर्मका विशेष महत्त्व पुर्ण धार्मिक प्रबचन दिनु भएकोमा उहाँलाई हृदय देखिनै बधाई तथा हार्दिक आभार व्यक्त गर्दा छौं ।
शाधु शाधु शाधु 🙏🙏🙏🌹🌹🌹🎉🎉🎉❤❤❤❤️❤️❤️❤️
युटुबमा भएपनि गुरुज्यूको दर्शन पाउनु ठूलो सौभाग्यको कुरा हो मेरो लागी
good thought
Ratna shree ma shada dand 🙏🙏🙏🙏🙏💐💐💐💐💐🌹🌹🌹🌹🌹🍎🥭🍇💐🙏
शाधु शाधु षधि 🙏🙏🙏🌹🌹🌹🎉🎉🎉
Thank you.ab je vayapani sabilai buddhist dharma maan laai aawan garne.haami gurung haru pani buddhist dharma laai aapanayako xum.
Thank you soo much for sharing thise knowledgeable teaching about the origin of buddha darna and the branchesof buddhiism .
🙏🙏🙏 शाधु शाधु शाधु 🌷🌷🌷
🙏🙏🙏 शाधु शाधु शाधु 🌷🌷🌷
अती उत्तम बुद्ध प्रवचन भन्नु भयाे गुरु ज्यु 🙏
Guruji prati naman
Such nicely explained 🙏
नमाे गुरु रत्न श्री!
टासीदेलेक रीनपोरछे गरी गरी सुनाउदै गरनु होला प्रवचन नमो बुद्ध साधु
M happy to find n watch this vdo
thank you so much guru
Well down n thank you 🙏
Sadhu sadhu sadhu
Rana Rinpocheji ko mero pranam 🌷🙏
Gurujiko harek prabachan ramro lagxa .
Guru ko din din sunchu hjr ati mitho
सारै राम्रो लाग्यो। गुरूको दर्शन पनि।
हार्दिक साधुवाद!!!
इ जित गुरु अल्ल मन तर देउ
So nice
Bahut sundar namo buddhy
Namo buddhy 🙏🙏🙏
Sadhu sadhu sadhu
गुरुवे नम
namo guru
Sadhu sahu sadhu
साधु साधु साधु
So nice....I want to be Buddhist monk.
लुगा लगाँउदैमा त बाहिरी रुप मात्रै हो भित्रि भिक्षुको मन वास्तविक चाहियो
हजुरको कुरा 100% सहि हो। बुझेर लग्ने कोशिस गरिरखेको छु ।
गुरुको प्रवचनमा भन्दा आफ्नै आफ्नै मनगढन्त कुरा लेखेर रमाउन चाहने काल्पनिक गुभाजूको आत्मालाई शान्ति मिलोस् ।
1)पाडा को मासु संग रक्सी खाएर मान्छे मरेको 7/13 दिनमा घण्टा बजाएर जजमानी गर्ने मेरो जाती गुभाजु कसरी बौद्ध? नेपालमा एक जना नैं बौद्ध छैन।
2) गुभाजु बज्राचार्य हैन बज्राचार्य बन्न बुद्ध भुमी भारत गएर बज्रयान(एक माहायानी) मा PHD गर्ने वहाँ श्रीधर सर जस्तै।PHD गर्न तिब्बत गए पनि हुन्छ।आजकल US/Europe मा पनि सुबिधा छ।नेपाल मा सक्कल छैन।
2) बज्राचार्य लेख्दैमा गुभाजु बज्राचार्य हुंदैन।शाक्य लेख्दैमा बांडा शाक्य हुंदैन।ब्राह्मणहरु ले बौद्ध बाट शुद्र हिन्दु बनाइ सुनको काम गर्ने कामी बनाएको हो।
3) बुद्ध जैन कुल जन्मेको हो? नेपालमा काहां जैन सबुत छ?मायादेबी ले बच्चा जन्माउन माइती जांदा बिचमा रुमैनदेही देबी को मन्दिर(एक जैन मन्दिर)भएको बगैँचा( लुम्बिनी ) मा सिद्धर्थ जन्मे।जैन धर्म अनुसार बुहारी ले पहिलो बच्चा माइती मै जन्माउनु पर्छ।
4) मनुबादी ब्राह्मणहरुको आदेश अनुसार राणाहरुले रात नेपालमा नक्कली लुम्बिनी बनाए।बुद्ध हिन्दु छेत्री कुल मा जन्मेको नक्कली सबुत दिन।छेत्री भनेको ब्राह्मण को सुरक्षागार्ड मात्रै हो।देश र अरु जाती को लागि केही पनि गर्दैन।के बुद्ध त्येही छेत्री हो?बास्तबमा छेत्रीहरु बुद्ध को मृत्युको हजार बर्ष पछी उत्पत्ति गरेको हो ब्राह्मणहरुले।बुद्ध को मृत्युको पन्ध्र सय बर्ष सम्म पनि नेपाल र भारत मा छेत्री राजा भएको सबुत छैन।जब भारत मा छेत्रीहरु राजा भए तब मुगल ले ती छेत्री राजाहरुलाइ सजिलै संग हराइ भारतमा राज गरे।छेत्री राजाहरुलाइ हराउन एकदमै सजिलो छेत्रीहरुले ब्राह्मणहरुलाइ मात्रै बचाउ छ।राजा भए पनि देश र अरु जाती का जन्ताहरुको केही वास्ता गर्दैन।
5) नेपाल मा पुर्खौली पेशा भनेर जम्मै काम गर्ने शुद्र हिन्दुहरु बौद्ध हैन।फेरि बौद्ध बन्न पुर्खौली पेशा छोड्न पर्यो,कुनै पनि चाडपर्ब,कुसंस्कार/कुसंस्कृती मान्नु छोड्नु पर्यो,बुद्ध को गुम्बा/बिहारमा पनि चामल,फुल,टीका चढाउन बन्द गर्नु पर्छ धुप पनि बाल्नु हुंदैन।आइमाईहरुले नाक प्वाल पार्नु पनि छोडनु पर्छ।
कान नछामी कागको पछी भाग्ने तिमीलाइ नैं भगवान ले शान्ति देवस्।
@@pradiptguvaju3918 1
@@pradiptguvaju3918kahile lalitavistara padheko xau.. Kolle bhania bodhisattva ya brahman ya kshetri kul ma matr janminx.. Kahile hindu dharma n puge ko tibat ma ni jatpat x bhai
Namo gurubhya
Namo buddhy 🙏🙏🙏
साधु! साधु!! साधु!!!
गुरु २८ बुद्धहरुकाे बारेमा पनि स्पष्टरुपमा सबैले बुझ्ने भाषामा बताएर कृपा गर्नुस् ।
Wow
👏👏👏
❤❤❤❤❤
Saadhu saadhu saadhu
🙏🙏🙏🌹
🙏🙏🙏
मलाई बज्रयानी साधना गर्न मन छ । म तन्त्र साधना गर्दै गरेको तान्त्रिक हू । सही कुरा नालन्द मा आगो लाग्दा पहिलो पटक तिव्वत मा मोनेष्ट्री स्थापना भा को हो ।।
अझै पनी तारा साधना गर्ने अष्टपद्म अनी काली र श्रीकुल तान्त्रिक साधना गर्ने योनी कुण्ड अझै आसाम मा छ 🙏
तर मैले सुनेको नेपाल र भारत को जुन भुभाग को भारत वर्ष थिए त्यहा देखी तंत्र मार्गीहरूलाई लखेट्ने र मार्नेकाम सवामी शंकाराचार्य ले गरेको थिए अनी नेपाल मा 1008 किताव ग्र्न्थ जलाएका थिए 😑 भनिन्नदो र है छ । स्वामी शंकाराचार्य को संप्रदाय नागा साधू र गेरुवा वस्त्रधारी जोगी राधे राधै हरू रहे छन । राजा बिरेन्द्र का गुरू तिव्त मोनेष्ट्री गरएर आउनू भा दिए छ तर त्यहा केवल बज्रयानी साधना गरेको ब्यक्ति मत्रै पश्ने अनुमती छ भनेको पढेको छू ।
यो साधना बंगाल मा तारा उपासक अघोरी संग राजगुरू ले गरेको पढ्न पाएको थिए 😑
मैले थोरै धेरै पढेको छू बकलड़ हो या के मैले ठ्याक्कै भन्न सकिन तर यो साधना बज्रयानी को र हामी तान्त्रिक को मिल्छ अरे जो काल च्रक्र साधना भनेको छ मेरो दिक्षाहरू थुप्रै बाकी छ म अली अली साधना मार्गमा छू । मलाई टाप्चे गरेको हेर्ने रहर पनी ठुलो छ बज्रयानी को गुफा बस्न पहिले ।
कृपया मलाई यदी कोही हुनुन्छ भने संपंर्क गर्ने सुत्र दिलाउनू होला ।
अनी गुरू लाई धन्यवाद 🙏
If you want to practice under Rinpoche, here is his organization www.byomakusuma.org
🙏💐🙏💐🙏
🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐
Sadhu ! Sadhu !! Sadhu !!!
🙏🙏🙏👍
Subtitles pls
🙏🏽🙏🏽
🙏🙏🙏🙏🙏
Guru Debo Bhab
🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🙏
Ji
Ratna shree ep 17 is missing
How can i meet him? Anyone please??
ByomaKusuma Buddhadharma Sangha, Bishalnagar
Dalai lama title was given by Mogol of Mongolia, his Eminence Rana Rinpoche la 🙏
Correct.
23 and 24 episode please upload
Why?
14.00..actually the title of Dalai Lama.was given by mongol viceroy who was ruling the mongol colony in the east called china...
Proof: Dalai is a mongolian word for ocean... translation of Gyatso in tibetan
हामी बूधिश ले आत्म ज्ञान कसरी पैवने हो
Dalai Lama ko tittle China hoina Mongolia emperor lay deyeko.
रिम्पोचे कहाँ बस्नु हुन्छ र फोन नंबर भए राम्रो हुन्थ्यो एकचोटि दर्शन गर्नु पर्ने थियो। कृपया रिम्पोचे कहाँ बस्नु हुन्छ बताइदिनु होला
बर्दो को बारेमा प्रबोचन दिन्नु परे गुरु
pitabholenarayana narayanabhole matyaswori
bhagawoon buddha sristi satapaila sanga kalpa kalpa kalpa jugau juga jugau juga jugau juga namobuddha swoyambhu natha bodhibuddha sangya rajakamal satya gyan
umamanepinehu umamanepinehu umamanepinehu bhagawon buddha satya dibya jotira sworupako jaya jaya jaya.
kali yauga satya samaya .tarkari mitho posilo swodilo alu bodi tama . bhagawona bodhibuddako chiniyalama .suryalama . (atijaruri )
kali yauga sarya samaya
janani janma bhumischa sworga dapi gari yasi
🙏🙏🇳🇵🇳🇵🥰🥰👌👌
Lama la fyafulji
Bauna xetri lama guru ho paila
प्रणाम गुरुज्यु।
अभयबज्र लुम्बिनी ?
No, it's Advaya Vajra.
Ishwor CVS Shrestha Ji धन्यवाद।
सम्यक आजीविकाबारे कहिले बहस होला नेपालमा?
Bajrayan book kha painxa hola plij contact no dinuparyo
contact www.byomakusuma.org
Sadhu sadhu asdhu
it's an ignorant of maharani to call Theravada a small vehicle, Ajahn chha isn example that you can achieve realisation in one lifetime. mahayani also call Theravada Monks a selfish because they practice only for their own liberation only but Mahayani practice for everyones enlightenment therefore its a greater vehicle but core of Buddhism is Compassion (Mettta Bhavana) you can not have compassion for yourself but not for others.
Your understanding of Bhuddha Dharma is too limited and you have no idea at all.
@@sacrface420 and yours is limitless, stupid Chor bhote
The distinction is one of attaining Buddhahood (anuttarasamyaksambodhi) versus attaining arhatship. There are a few Theravadans who aim for Buddhahood rather than arhatship, but most (99%) do not.
Stop posting racist trope whoever the feck you are - when you are sitting in a house full of shite.
Baudha dharma maa music ko bhumiaa dhyaan le malin banaayeko kaaran le yo buddha dharma ghateko ho i think guru
samrat asok ke samay india, Bharat nahi Jambo deep kha jata tha
तशिदेले खेन्पो
So nice
धर्ममा किन यति धेरै विराेधावास छ ।। वाैदमा महायान हिनयान,,, मुस्लिममा सुन्नि र सिहा,, क्रस्चियनमा क्याथाेलिक प्राेटेस्टियन,, वैदिकमा हिन्दु र सनातन ,,,religion is creating a confusion...
New Peoples Society dharmama manis ko manasikta pharak phark bayekale vinna siddhanta vayeka hun,Buddhism ma khasai pharak chhaina mulrupma>
“blindly believing the religion is creating confussion”
Because every people haven't same capacity of mind.
महायान वज्रयान बुद्ध को धम्म हैएन।
यो देवी देवता ईश्वर प्रति ग्रसित मार्ग हो।
बुद्ध को मार्ग नास्तिक वाद हो । उनले कहिले नी पूजा प्राथना को मार्ग भनेनन।
असली बुध्द को मार्ग थेरवाद हो।
थेराबाद बौद्ध हरुको अभ्यास गरेर अर्हत बन्ने बाटो हो भने माहायानमा बज्रयान र सुत्रयान अभ्यास गरेर बुद्ध बन्ने बाटो हो।
Therwat mahayan bajrayan yin 3 tai budha afai ly diyeko darma gayn ho tara alak alk thhao ma dinu vayeko ho yo kura bujnu hola
❤❤❤❤❤
🙏🙏🙏
Sadhu sadhu sadhu
🙏🙏🙏
🙏🙏🙏