यावानार्थ उदपाने सर्बतो सम्प्लुतोदके । तावान सर्बेशु बेदेशुब्रह्मनस्यबिजानत: ॥ सबै साधनाको मूल ब्रह्मज्ञान भएकोले परब्रह्मलाइ तत्वज्ञानी गुरुबाट जानेर सदाचारी गुरुशिख भएर चल्नु नै मुक्ति हो ।चौरासी पूजा भनेको अज्ञानी मानवहरुले मैले यस्तोगरें भनेर संसारलाइ देखाउने देखावा भक्तिहो ।तत्वज्ञानी मानवहरुले मिलेसम्म ८४जना ब्रह्मज्ञानी सन्त (ब्रामण )हरुलाइ सनै नरभित्र नारायण छ भनेर पर्शादी खुवाय पुग्छ । आजको सत्संगले आनन्द दियो । ॐ आदेश !
नेपालका तन्त्र शिराेमणी लम्बकर्ण भट्ट कै १६ पुस्ता संगकाे याे दुर्लभ अन्तन्वार्ता ऐतिहासिक दस्तावेज भएकाे छ !
हार्दिक आभाार सुवास ज्यू !🇳🇵🌹🏵️🌻🌸🌺🌷🇳🇵🇳🇵🙏🙏
कति सुन्दर शब्द रहेछ।।।हार्दिक नमन गुरु देव।।।धेरै राम्रो ज्ञान।।।
अति नै सुन्दर।
🙏🙏🙏
राम्रो खाेजमुलक दुर्लभ परम्परालाई प्राथमिकता दिनु भयो साधु साधु साधु!!!
दिव्य दिव्य दिव्य ॥। एक जाग्रत विश्वविध्यालय ॥ जय होस्॥ सहस्र कोटी नमन प्रभु, स्विकार होस ॥
आहा उत्कृष्ट सत्सङ्ग धेरै राम्रो लाग्यो🙏🙏
marvellous..outstanding wisdom..jaya hos
दिब्य्🙏
Thank you very, what a way to start my day. Joy joy joy
Just finished listening to it, looking forward to the next episode
Aai sakeko chha
अति दिब्याेपदेश सहित तन्त्रकाे सार वर्णन गरि हाम्राे दुष्ट मतिलाई सद्मार्ग दिनुभएकाेमा गुरुका श्री चरणमा काेटी नमन् !😍🌷💐🥀🌹🏵️🌻🌸🇳🇵🇳🇵🙏🙏
Thank u suvash sir for this sort of amazing episodes he is one of authentic tantra sadhak..please keep going on this sorts of prgm.
🙏🙏🙏
I am so happy to hear this because Prof Vidhyanath is explaning what my guru Ram is teaching me all the times. Great work.
Thank you
नमो नम:
प्रणाम
ॐ नमो शिवाय 🌼❤️😍🙏
❤️🌺🙏❤️🌺jai shree radhe❤️🌺🙏🌺❤️jai shree krishna❤️🌺🙏🌺❤️naman both of you🙏🙏❤️❤️
तपाईं संग कसरि कुरा गर्न सकिन्छ सुभास जी
जाम्यांग टुल्कुजीसंग पनि अन्तरवार्ता लिईयोस।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sabee co jay hos....
Sattya sundae!
यावानार्थ उदपाने सर्बतो सम्प्लुतोदके । तावान सर्बेशु बेदेशुब्रह्मनस्यबिजानत: ॥ सबै साधनाको मूल ब्रह्मज्ञान भएकोले परब्रह्मलाइ तत्वज्ञानी गुरुबाट जानेर सदाचारी गुरुशिख भएर चल्नु नै मुक्ति हो ।चौरासी पूजा भनेको अज्ञानी मानवहरुले मैले यस्तोगरें भनेर संसारलाइ देखाउने देखावा भक्तिहो ।तत्वज्ञानी मानवहरुले मिलेसम्म ८४जना ब्रह्मज्ञानी सन्त (ब्रामण )हरुलाइ सनै नरभित्र नारायण छ भनेर पर्शादी खुवाय पुग्छ । आजको सत्संगले आनन्द दियो । ॐ आदेश !
८४पूजन नित्य हाेइन, नैमित्तिक र काम्य हाे। सके गरे हुन्छ, नगरे पाप लाग्ने हाेइन।
💕🙏💕
🙏🙏🙏🙏🙏🙏
सबै कुरा पुरुषलाई लक्षित छ। हामी महिलाहरुको लागि के के गर्नु पर्छ त हजुर ईश्वर प्राप्तिको लागि,सिद्धि प्राप्तिको लागि?????🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
तन्त्रदीक्षा महिलाहरूलाई पनि दिन सकिन्छ, उनीहरूले पनि साधना गर्न हुन्छ, कुनै बन्देज छैन।
Dr Guru Prasad Subedi Ji next Guest please
Sure
सुभास जी हजुरलाई फोन मा कुरा गर्न मन थियो फोन गरेको मोबाइल सुइच अफ रहेछ
9849844777 ma call garnus na hai
सुभाश जी तपाईले दिएको नम्बर सधै सुइँचा अफ भन्छ
वहाँ बृद्द र बिरामी भएको ले हो । कृपया वहालाइ डिस्टर्ब नगर्नु होला। र मेरो नम्बर दिउँसो कार्यक्रम बनाउने भएको ले off हुन्छ
सर तपाईंको नम्बर सधै सुइंच अफ भन्छ
Secrets of karma tantra mantra biggyan Kala bislesona khoob manma gadhyyo! Dhannya 2atma brahmah chakra parikrama! Buddha bartaman! Devkota.
Shiva ra krishna ma ko thulo?guru lai question rakhdinus na.
गुरु को नबर दिनु सर मलाई
🙏🙏
🙏🙏
🙏🙏🙏
🙏🙏🙏