जय सिरि राम राम राम राम सीता मता हनुमान मन्दिर मा हरि ॐॐॐॐॐॐॐॐ नारायण नारायण ॐॐॐॐॐॐॐॐ ॐॐॐॐ नम शिवाय नमः ॐॐॐॐॐॐॐॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ ॐॐॐॐॐॐॐॐ नमह भगवतवासुदेवाय ॐॐॐॐॐॐॐॐ नारायण नारायण नारायण गुरु ब्रह्मा गुरु बिस्नु गुरु मेयसोर गुरु हजुर लाई कोटि कोटि पृरनामछ छ हजुर लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
गुरुदेव प्रणाम🙏 ध्यानमा कुनै राम्रा र शुभ बिचार मात्रआ आयको राम्रो होर?? अनि कुनै अच्चमका दृश्यहरु पनि देखिन्छन यस्को के मतलव हुन्छ बताईदिनुस प्लिज गुरुदेव🙏🙏
हाम्रो जीवनमा थुप्रै घटना घटेका हुन्छन् कति हामीलाई याद हुदैनन् । वा कुनै दिन बिचारमा उठेका कुराहरु पनि अचम्मको दृश्य बन्न सक्छन् । शुभ या अशुभ जस्तो भएपनि बिचार अाउदैमा त्यसमा नरोकिने , कुनै एउटा बिचारलाई नसमाउने। अाउछ जान्छ । साक्षी भएर हेर्ने र थाहा पाउने । हरिॐ
गुरु जि प्रानाम गुरु जि ध्यान ग्रदा शरीर मा कम्पन हुन्छ र दुबै हात आफै माथी उथ्छ्न किन एस्तो हुन्छ मैले दिन मा 20 मि ध्यान ग्रछु मुखखेही बारेको छैन कृपया सल्लाह सुझाव पाउ गुरु ज्यु
हरिॐ कम्पन हुनु राम्रो सुरुवात हो। तर ध्यान भन्दा पहिले योगअभ्यास र केही बेर प्राणायाम गर्नु राम्रो हुन्छ।मुख बार्नु भन्ने कुरामा अाफुलाई दिर्घकालिन फलदायी वा हितकर खानेकुरा सेवन गर्नु उचित हुन्छ र तामसी खाध्यले ध्यानमा बाधा दिन्छ।
हरी ॐ ! म बिहान चक्रनाद ध्यान बिधी गर्छु र साझ जीवन उमङ्ग ध्यान बिधी गर्छु । ध्यान गर्नु अगाडि केही प्रणायाम पनि गर्नेगर्छु । जब ध्यान को मध्यतिर पुग्छु तब निन्द्रा लाग्ने र मुख्मा अथाहा थुक जम्मा हुने गर्छ । प्राय यो समस्या चक्रनाद ध्यान गर्दा हुन्छ । एस्तो किन भएको होला ? एस समस्या बाट मुक्त हुने के उपय छ ?
गुरु दर्शन प्रानायम गर्दा नकारात्मक बिचार मनमा आउँछ विचार हटाउनुपर्छ भने पनि गारो हुन्छ येस्का बाब्जुद प्रानायाम ध्यान गर्दा लाभ हानि हुन्छ्की या त बिस्तार हुन्छ्की के हुन्छ कृपया बताइ दिनु पर्यो
प्राणायाम या ध्यान गर्दा अाउने बिचार हरुलाई थाहा पाउने तर पछि नलाग्ने छोडिदिने गर्नु राम्रो । बाटोको प्रतिक्षालयमा बसेर गाडी कति अाए कति गए अाउदा अावाज गर्छ र जान्छ हामीलाई काहिँ जानू छैन मात्रै हेर्छौ। जस्तै बिचार अाएको गएको थाहा पाउने , बिस्तारै बिचार कम हुँदै हुँदै बन्द हुन्छ । जसरी रात परेपछि गाडी कम हुदै मध्य रातमा बाटो खाली प्रायः हुन्छ ।
जय ,गुरु देब राधेश्याम
❤❤❤❤ सार्है राम्रो शारिरिक बिज्ञानका कुरा रमेष दाइ ।
धन्यबाद गुरूज्यु, चक्र ज्ञानकोलागि!
Hari Om ❤❤❤🙏❤️❤️❤️ Pranam Thankyou Guruji ❤❤❤🙏❤❤❤
हरि ॐ गुरूदेव काेटिकाेटि नमन
Pranam pujya Gurudev 💐💐
हरि ॐ गुरु देब 🙏
🙏🏻💚💚💚💚💚💚🙏🏻
हरि ॐ गुरुदेव कोटि कोटि नमन् : 🙏
हरि ॐ गुरुजी प्रणाम 🌹🙏🌹
Jay Shree Radhey
जय सिरि राम राम राम राम सीता मता हनुमान मन्दिर मा हरि ॐॐॐॐॐॐॐॐ नारायण नारायण ॐॐॐॐॐॐॐॐ ॐॐॐॐ नम शिवाय नमः ॐॐॐॐॐॐॐॐ हरि राधाकृष्ण हरि किृसनॐ हरि राधाकृष्ण हरि किृसनॐ ॐॐॐॐॐॐॐॐ नमह भगवतवासुदेवाय ॐॐॐॐॐॐॐॐ नारायण नारायण नारायण गुरु ब्रह्मा गुरु बिस्नु गुरु मेयसोर गुरु हजुर लाई कोटि कोटि पृरनामछ छ हजुर लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
Hari om guru dev 👏👏
दुनियाको कुनै बिसिष्ठ ब्यक्तित्वहरुले यो विधि प्रयोग गरेको छ कि छैन होला
Hari Om Guru Dav honi Hajur 🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉🕉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
यश चक्र अन्तरगत कुन-कुन अंगहरुकाे समूह पर्दछ गुरुदेव ?
ॐ नमन
Hari om guru
प्रणाम गुरुदेव सबैको जय होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
Dherai dherai ramro parbach sunaunuvo guru ji dherai dherai dhandebad guru ji 🙏🙏🙏🙏🙏🙏
Hari om gurudev.
हरि ॐ गुरु देब
हरी ॐ 🙏🙏🙏
Very good technique guru, thank you!
मुलाधार चक्र भनेकाे मरुदण्डकाे अन्तिम भाग हाे कि मलद्वार र मुत्रद्वारकाे बिच हाे?ष्पष्ट भएन।
Merudanda ko antim bhag ho hajur hari om
Tika paudel basnet- guruji namaskar danyabad
Hariom gurudev
🙏🙏🌷🌹हरि ॐ
दिव्य ज्ञान गुरुदेव सतसत नमन |
Hari Om guruji 🌼🌼🌼👏👏👏
Hari Om guru Deb 🙏🙏
हरिॐगुरुनमन
हरि ॐ गुरुदेव
धन्यबाद गुरू
गुरुदेव प्रणाम🙏 ध्यानमा कुनै राम्रा र शुभ बिचार मात्रआ आयको राम्रो होर?? अनि कुनै अच्चमका दृश्यहरु पनि देखिन्छन यस्को के मतलव हुन्छ बताईदिनुस प्लिज गुरुदेव🙏🙏
हाम्रो जीवनमा थुप्रै घटना घटेका हुन्छन् कति हामीलाई याद हुदैनन् । वा कुनै दिन बिचारमा उठेका कुराहरु पनि अचम्मको दृश्य बन्न सक्छन् । शुभ या अशुभ जस्तो भएपनि बिचार अाउदैमा त्यसमा नरोकिने , कुनै एउटा बिचारलाई नसमाउने। अाउछ जान्छ । साक्षी भएर हेर्ने र थाहा पाउने । हरिॐ
अति सुन्दर जानकारी
हार्दिक नमन गर्दछु !!
तपाईं सङ्ग जोडिन के बाट सकिन्छ गुरुदेब
हरिऊम
हरि ॐ 🌹
Jay gurudeb
गुरु जि प्रानाम गुरु जि ध्यान ग्रदा शरीर मा कम्पन हुन्छ र दुबै हात आफै माथी उथ्छ्न किन एस्तो हुन्छ मैले दिन मा 20 मि ध्यान ग्रछु मुखखेही बारेको छैन कृपया सल्लाह सुझाव पाउ गुरु ज्यु
हरिॐ कम्पन हुनु राम्रो सुरुवात हो। तर ध्यान भन्दा पहिले योगअभ्यास र केही बेर प्राणायाम गर्नु राम्रो हुन्छ।मुख बार्नु भन्ने कुरामा अाफुलाई दिर्घकालिन फलदायी वा हितकर खानेकुरा सेवन गर्नु उचित हुन्छ र तामसी खाध्यले ध्यानमा बाधा दिन्छ।
हार्दिक नमन गुरु ज्यू ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
हरी ॐ !
म बिहान चक्रनाद ध्यान बिधी गर्छु र साझ जीवन उमङ्ग ध्यान बिधी गर्छु । ध्यान गर्नु अगाडि केही प्रणायाम पनि गर्नेगर्छु । जब ध्यान को मध्यतिर पुग्छु तब निन्द्रा लाग्ने र मुख्मा अथाहा थुक जम्मा हुने गर्छ । प्राय यो समस्या चक्रनाद ध्यान गर्दा हुन्छ । एस्तो किन भएको होला ? एस समस्या बाट मुक्त हुने के उपय छ ?
Jai guru dev
Hari om Gurudev
❤❤❤❤
गुरु दर्शन प्रानायम गर्दा नकारात्मक बिचार मनमा आउँछ विचार हटाउनुपर्छ भने पनि गारो हुन्छ येस्का बाब्जुद प्रानायाम ध्यान गर्दा लाभ हानि हुन्छ्की या त बिस्तार हुन्छ्की के हुन्छ कृपया बताइ दिनु पर्यो
प्राणायाम या ध्यान गर्दा अाउने बिचार हरुलाई थाहा पाउने तर पछि नलाग्ने छोडिदिने गर्नु राम्रो । बाटोको प्रतिक्षालयमा बसेर गाडी कति अाए कति गए अाउदा अावाज गर्छ र जान्छ हामीलाई काहिँ जानू छैन मात्रै हेर्छौ। जस्तै बिचार अाएको गएको थाहा पाउने , बिस्तारै बिचार कम हुँदै हुँदै बन्द हुन्छ । जसरी रात परेपछि गाडी कम हुदै मध्य रातमा बाटो खाली प्रायः हुन्छ ।
Chakra gyan kaile dekhi hunchha guruji?
Muladhar chakralai sakriya kasari garne
chakra bigyan saptaha kahile hunchha bataidinuhosha na!
२०७७ चैत्र २१ गतेदेखि जीवन विज्ञान प्रतिष्ठान चाबहिलमा हुदैछ ।
Chakra bigyan KAHILE hunchha?
Ganesh is muladar... Guru k parvati vanuhunxa???Shiva parvati anahat chakra hoina ra guru..💓💓
jay hos guru koti koti naman 🙏🌺
HariOm gurudev.
Hari om gurudev 🙏🏻🙏🏻