ओलीले निकालेपछि जंगिए रावल ! १ प्रदेश र १३ जिल्ला अध्यक्षको साथ ! ओली टिम आत्तियो !

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии •

  • @DipakBhattrai-q2s
    @DipakBhattrai-q2s 3 дня назад +25

    अब को यात्रा रावल सङ 🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹

  • @adhikari55
    @adhikari55 3 дня назад +23

    बा को दाइजो हो र एमाले बाकी नपुंसकहरु पार्टी भित्रै बसे हुन्छ रावलले जे गरे सहि गरे

  • @ShibaNeupane-z2n
    @ShibaNeupane-z2n 3 дня назад +10

    अब देश भक्त हरु भीम रावको साथमा हुनुपर्छ।

  • @bhairajrai8182
    @bhairajrai8182 3 дня назад +13

    ओलिको अस्तसंगै पार्टीको अन्त्य गर्ने ओलिको निर्णय एमालेको लागि इतिहासकै दुर्भाग्य हुनसक्छ।

  • @PemaDhoj
    @PemaDhoj 2 дня назад +1

    भिम रावल गि 🔔🔔🔔मा आउनुस करोडौं अँखाहरुले हेरिरकोछ जनता भन्द ठुलो कोहि छैन जनताले ठेगान लगाउनेछ

  • @dipakpant
    @dipakpant 3 дня назад +10

    Dr.Bhim rawal jindabad ❤

  • @kokilajuwa2736
    @kokilajuwa2736 3 дня назад +7

    रावलजि जस्तो सांसदहरु एमाले जस्तो पारट्टिमा वसिरहनेपनि होईन त । किनभने अरु झोलेहरुले राम्रोलाई राम्रोभन्ने आंटनै छैन , खस्ला र खाउला भनि मुख आंगरेर वसेको हुन्छ । जनताहरुलेसवै वुझिसकेका छन ।

  • @dwarikarijal1921
    @dwarikarijal1921 2 дня назад

    नयाँ आइडियाले काम गर्ने डिज्नी झैं अघि बढ्नुस् जीत सत्यकै हुन्छ, ढिलो छिटो। राम्रो काम गर्ने समय जुन बेला तपाईले थाल्नु हुन्छ त्यही बेला हो,डा. साबलाई थाहा छदैछ। जे गर्नु हुन्छ देश र जनताका पक्षमा दिलो ज्यान दिएर गर्नुहोस्। भगवानको पनि साथ मिल्नेछ हजुर लाई।

  • @NaveenMagar-mr1iu
    @NaveenMagar-mr1iu 3 дня назад +2

    भिम रावल जिन्दावाद

  • @JanakBohara-c5h
    @JanakBohara-c5h 2 дня назад

    भीम रावल जिन्दाबाद❤❤

  • @kalyankhabas568
    @kalyankhabas568 День назад

    यसको रोइलो ले केही लछारपाटो लाग्दैन।पहिला आफू ठिक हुनु पर्यो।

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 2 дня назад

    अबको नेकपा यमाले रावल जि को हात मा हुनेछ किनकि जनता ले राम्रसि बुझेका छन

  • @TankaPanta-h3p
    @TankaPanta-h3p 2 дня назад

    ओलिलेआफ्नु हैकम सकिनु अगाबै एमाले सकेर विश्राम लिन्छन् यात कम्बाे डिया जाँन तयारी कालागि एमाले सक्न लागेका छन् आँउँदा दिनले देदनउला।

  • @nabarajkarki2377
    @nabarajkarki2377 2 дня назад

    भिम रावल ठुलो भए केपी काे हजुर बा हाे।

  • @ghanashyankhanal962
    @ghanashyankhanal962 2 дня назад

    . रावल जीले नया पार्टी तर पुटिन स्टाईलको जसले देशभाषा संस्कार संस्कृति को रक्षा गरोस जुन पार्टी सांच्चै नेपालीहरुको पार्टीहोस जसमा अमेरिका भारतको प्रभाव नपरोस होलीवाइण्ड अमेरिकी को प्रभाव नदेखियोस

  • @BabuLama-rd8mt
    @BabuLama-rd8mt 2 дня назад

    Bhim Rawal is one of the best and gentle leader.

  • @dillibasnet7670
    @dillibasnet7670 2 дня назад

    नयां उदय मान पार्टि रा स्व पा मा प्रबेस गर्नु नै बुद्धिमानी हुनेछ

  • @gyanendrabhandari902
    @gyanendrabhandari902 2 дня назад

    रावल दाई ऐमाले का सच्चा सिपाहि थिय किन भने पावर मा हुदा याैटा गरिब काे बच्चा भन्दा अनुसन्धान, ससत्र जनपथ लगायत जे जे मन्त्रालय भय सबैमा आफ्ना नजिकका माननीय लगायत हुने खाने का छाेरा छाेरी लाई अबसर दिय।। क्या भनु।।।

  • @Rohit5-237
    @Rohit5-237 2 дня назад

    रावल ज्यू अगाडि बढ्नुस केपि ओलि नेपालमा कम्युनिस्ट पार्टी सिध्याउन लागेका हुन् । तपाईं आफ्नो नेतृत्वमा तपाईंको समर्थक नेता कार्यकर्तालाई र्क बद्ध गर्दै देखाउनुस कम्युनिस्ट भनेको के हो र कस्तो हुन्छ भनेर , तपाईं सँग त्यो खुबी छ र जनताले बिस्वास पनि गर्छन् । अनि आशा पनि छ तपाईंले देशको लागि केही गर्नु हुन्छ भनेर

  • @JeevanPoudel-n8k
    @JeevanPoudel-n8k 3 дня назад +2

    ओलीबाको घमण्डले अब एमाले पनि सकिन्छ देश पनि डुबिराखेको छ। अब त जागौं हो जनता जागौं सबैजनाले भएर विरोध गरौं। बोलौँ। एकजुट हौ

  • @yuvrajraut1473
    @yuvrajraut1473 День назад

    Rawal dai I'm with u , from janakpur

  • @DevGurung-e8z
    @DevGurung-e8z 3 дня назад +1

    नेपाल मा राजा शासन गरेको हुदा अहिले सम्म पनि म त राजै होनि जस्तो सबै नेता कार्य्कर्ता हरु आफै राज भएजस्तो ठान्दछ यो मनस्थिति ले अहाङ्कार पैदा भएको देखिन्छ यस्तो ब्यबहारले एकदिन सिधिने हो।

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 2 дня назад

    रावल कमरेड ले अर्को गल्ती गर्दै हुनुहुन्छ ।
    तपाई संग आलोचित भई पार्टी मै काम गर्नु होस ॥

  • @premkc9040
    @premkc9040 2 дня назад

    अब पत्ता साफ गर्नु पर्छ निरकुंस एकलैटी शासनको।

  • @dharmabhandari6084
    @dharmabhandari6084 День назад

    पाँच दशक लामो समयसम्म पार्टीमा दिएको योगदानलाई लत्याउनु कति अत्याचार हो? भीम रावल जस्ता इमानदार नेतालाई जनताले साथ दिनुपर्छ सुदूरपश्चिमको बलियो खम्बा लाई यस्तो अमानवीय व्यवहार गर्नु यो तानाशाही प्रवृत्ति बाहेक के हुन सक्छ? गलतको बिरोध गर्न नपाइने यहीँ हो गणतन्त्र ? यस्ता पापीबाट जनताले के आश गर्ने

  • @ganeshsha2324
    @ganeshsha2324 3 дня назад

    भिम रावल जि तपाईं बालेन सग मिल्नु पछ

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc 2 дня назад

    पार्टी विरोधी गतिविधि कै कारण पार्टी सदस्य गुमाए का रावल अराजकता मा समर्थक उरारेका छन यस्तो गर्दा रावल विनास को मार्ग तिर अग्रसर छन है ।

  • @laxdevkota3940
    @laxdevkota3940 20 часов назад

    Good luck bhim rawal

  • @KrishnaParajuli-tz8oj
    @KrishnaParajuli-tz8oj 3 дня назад

    रावल जी पार्टी बाट निकालिनु शंकर पोखरेल प्रदीप ज्ञा वाली ईश्वर पोखरेल ओली को बिरा लो ठुलो कसरत छ

  • @Balbirrawal-wg7ui
    @Balbirrawal-wg7ui 3 дня назад

    भिम दाइ पाटि छाेडन हुदैना

  • @mulpanigarlickitchen5670
    @mulpanigarlickitchen5670 2 дня назад

    लात्ता ले हानेर निकाल्दा पनि उल्टै लड्दै टासिदै बास्ने रावल लाई पनि के भन्नू ! खुरुक्क अर्को एउटा पार्टी सङ मिलेर काम गर्नु छोडेर त्यही घुस्नलाइ उहीँ पुरानो पार्टी मै बसेर मिलेर अरु जस्तै खानलाई मरिहत्ते गरेको देखिन्छ 🤔😠

  • @harybabu8134
    @harybabu8134 3 дня назад

    Ak desh bhaktta Dr bhim rawal salam xa

  • @RamRawal-b8t
    @RamRawal-b8t 3 дня назад

    निरकुंश को अन्त्य गर्नु जरुर छ

  • @anilmaan1706
    @anilmaan1706 3 дня назад

    यस्तो आलंकारिक कुरा गरेर केही नापिन्न । सक्छौ भने नयाँ पार्टी गठन गर

  • @rmcentertainment7136
    @rmcentertainment7136 2 дня назад

    जब सम्म ओली को मृत्यु हुदैन तब सम्मा एमाले को यात्र ओरालो नै हुने छ

  • @PadamShahi-d1c
    @PadamShahi-d1c 2 дня назад

    पश्चिम् को लागि देउबा पछाडि को खम्बा नै भिम रावल हो।

  • @yamdhasmulicha978
    @yamdhasmulicha978 3 дня назад

    Great 👍 guy’s

  • @norbulamajumli1768
    @norbulamajumli1768 3 дня назад

    अतिवाद एमालेमा ,

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 2 дня назад

    माओवादीमा जानुपर्छ ।

  • @TilakPun-f5f
    @TilakPun-f5f 3 дня назад

    जन्ता हरु को आवाज बोल्दा निकाल्ने भरस्त चारी को साथ लाग्नु हुदैन है रावज मन्ने ज्यु पार्ती खोल्नु भन्दा राम्रो पार्ती चुन्नुहोस र गाभिनुस कोङ्रेस र एमाले बाहेक आफ्नो इच्छा

  • @lilaramoli-w6e
    @lilaramoli-w6e 2 дня назад

    भिम रावल ज्यु तपाईं ले नयाँ पाटि खाेल्दा बाबू राम काे जस्तो हालत हुन्छ मेराे तपाईं लाई सल्लाह तपाईं रासपामा जानुहाेस तपाईं स्वच्छन्द छवि भएको हाम्रो आदरणिय नेता हुनुहुन्छ रासपामा गएर एउटा अभिभावक काे भुमिका निर्भाह गर्नु हाेस तेसैमा तपाई हित र नेपाल र नेपालिकाे कल्याण हुनेछ

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 3 дня назад

    के पी बा होइनन्। त्याहाँ प्र म वन्ने होडमा रहेका महामानव ले रावल मात्र होइन की नेपाल,खनाल सहित राम्रा नेता पनि लखेटे । जस्तै भुषाल ज्यु हरु।

  • @MahendrabudhaRaket
    @MahendrabudhaRaket 2 дня назад

    Rawal great

  • @nathurammahato2854
    @nathurammahato2854 3 дня назад +1

    Rawalji open new party wish you all time success

  • @roshansunar4364
    @roshansunar4364 3 дня назад

    घण्टा जस्तो पहिले धोका दिएकाले ऐले साथ दिन्छ 😂 हाँडी गाउँको गफ😂

  • @laxmanparajuli8841
    @laxmanparajuli8841 2 дня назад

    सबै भिमलाल सग मिलि हिड्ने गरौ

  • @YOGEN-ARTS
    @YOGEN-ARTS 3 дня назад +6

    Bhim rawal is great person

    • @narendrabk9567
      @narendrabk9567 3 дня назад +1

      ओली र रावलमा केही फरक छैन।दुवै संशोधनबादी र नाममात्रको कम्युनिस्टहरु हुन्।मन्त्री हुँदा यिनले के के गरे भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ।यो उनीहरू बीचको व्यक्तित्व र स्वार्थको लडाइँ मात्र हो।

  • @bishnurimal6642
    @bishnurimal6642 2 дня назад

    अब रास्वापा प्रबेस गरेर आछाम बाट चुनाब लड्नु प्रछ

  • @RameshAdhikari-b6l
    @RameshAdhikari-b6l 3 дня назад

    जयरास्टबाद

  • @NetraThapa-rv9nd
    @NetraThapa-rv9nd 3 дня назад

    पार्टी खोल्न वा कुनै राम्रो अभियानमा लाग्न सुझाव छ अरूको दलमा जानु अनुयुपक्त

  • @InnocentBoardGame-fd6ez
    @InnocentBoardGame-fd6ez 3 дня назад

    Harka ,Balen ra Gopi hamal sag naya party khole ko ramro ❤❤❤❤🎉🎉🎉🎉

  • @Bhupendrakc-q3d
    @Bhupendrakc-q3d 3 дня назад +1

    Life is game play it ok rawel sir❤❤❤😂

  • @Lahure-v2v
    @Lahure-v2v 3 дня назад +1

    Rawal sudur ko Tara ho❤

  • @PadamChand-f9h
    @PadamChand-f9h 3 дня назад

    Good leader rawal ji

  • @RajanDahal-v6b
    @RajanDahal-v6b 3 дня назад

    एमाले के पि को बिर्ता हो

  • @rawbeen2k20
    @rawbeen2k20 3 дня назад

    सिपि मैनालि नेकपा एमालेको महासचिव कहिले बाट भएछ फेरि?😅

  • @KRISHNAKUMARRAI-w4t
    @KRISHNAKUMARRAI-w4t 2 дня назад

    Rawal kamjorxaina parti khole kp le durvagya vognu parxa

  • @JiwanKhadka-m6h
    @JiwanKhadka-m6h 3 дня назад

    Right

  • @dfoparbat
    @dfoparbat 11 часов назад

    Saath nadinuhos ...yasta lai

  • @suryagautam188
    @suryagautam188 3 дня назад

    Khadake and Khadake prabriti le Royeko mero Desa.

  • @ashmanrana8469
    @ashmanrana8469 3 дня назад

    Nepal banauny ho vany rabi sang aaunu

  • @kismatmalla7587
    @kismatmalla7587 3 дня назад

    Kp shere rip😡😡😡

  • @abpk7619
    @abpk7619 3 дня назад

    Kp end hunexa xitai herdai jauuu

  • @sundargiri5394
    @sundargiri5394 3 дня назад

    Rabi ko paty ma jau dai

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 3 дня назад +2

    K p sere riprip

  • @PadamShahi-d1c
    @PadamShahi-d1c 2 дня назад

    Kp lai ramro sang gad handeu paschim bata

  • @darpanido7
    @darpanido7 3 дня назад

    होइन कहिले देखि बनायो यो ती. भि. ले एमाले को महासचिव ???😊

  • @bishalbatas3518
    @bishalbatas3518 2 дня назад

    Dhilo vayax nikalen...thi 2 lai pani nikalnupearex..

  • @LaxmiBhusalPokhrel
    @LaxmiBhusalPokhrel 2 дня назад

    😮😢

  • @WIXX_ff-s2j
    @WIXX_ff-s2j 3 дня назад

    Rawal kamred kpko jhole hunu bhanda ta arkai party kholnus hami sathamaxau

  • @JiwanTamang-ti8un
    @JiwanTamang-ti8un 2 дня назад

    jun thalma khayo tehi thalma hage paxi karbaie gareko thik xa

  • @humhamal8289
    @humhamal8289 3 дня назад +1

    Bhim rawal geru bastra lagayera pasupati ma base huncha na timi sanga janta chan na timro pachi kohi lagcha kp oli jindabad.

  • @jograi3879
    @jograi3879 3 дня назад

    Namaskar jati pani kunay patiko sanpurna dal haru Aabo Rasopama name darta gare huncha

  • @BishowrajPoudel-h1t
    @BishowrajPoudel-h1t 3 дня назад +1

    Wali ko galti ho

  • @MuktaBahadur-p8r
    @MuktaBahadur-p8r 3 дня назад

    hoina vimji tapai ko yemaley matra xara aba gantieyma ainus vimji deslai sudarnu parx

  • @govindalimbu792
    @govindalimbu792 2 дня назад

    Emle jsto phori party vitra ko saboi vnda ramroo mnxe vim dai le party bata nikler sahi gariyoo.vim dai le abo swtantra bata aaunu prxx.

  • @choonveerrai2451
    @choonveerrai2451 2 дня назад

    Hansi raa xan ta adyhyax comrade ànuhaara hansila kyarum

  • @sbndhungana
    @sbndhungana 3 дня назад

    Aba bhim rawal sangai ho hai

  • @khanalchandra3949
    @khanalchandra3949 3 дня назад

    No one can respect kp Sharma oli. Please send him to home to stay home because he is 87 years old and he is not match to new party because this time he needs to be take rest.

  • @sujanchemjong4788
    @sujanchemjong4788 3 дня назад

    Mero pani satha x josle ramro kam garx teslai herne ho

  • @bhubanisubedi6980
    @bhubanisubedi6980 3 дня назад

    Part sabhapati samsadiy dalko neta autai hunule tanasahi bhayka xan jun patyma pani

  • @DurgaPokhrel-q4n
    @DurgaPokhrel-q4n 3 дня назад

    E ma le party bhitra Oli tantra habi bhaeko dekhinxa yasle garda e ma le party le thulo xati behornu parne sekhinxa

  • @kakrisubash37
    @kakrisubash37 3 дня назад

    84 maa patha, sab hunx amale

  • @prdada912
    @prdada912 2 дня назад

    Bhim rawol Le parti kholera agadi badhema kaminista nai rahema 5_7 sit bhanda aghi badhdaina baru kaministh tyagera annya kunai parti ma milera wa misiyara agadi badhema oli bhanda Mathi takera desko muhar pherinthyo hola hoina bhani phateko jhola jastai ho aklai jitera bhayana bahumat Naya parti ko aaudaina

  • @ramthakuri1013
    @ramthakuri1013 2 дня назад

    Ek utha Alu kuyapani tesyo Alu bhim Raul ho khate

  • @rpshrestha8843
    @rpshrestha8843 3 дня назад

    YeeMaaalee , Ukhan Yukke , Hatyara, Giri Bandhu , Cambodia jasta anye Kanda ka Kuhyaat Ku-neta ko “ bhajan Mandal “ ko gang ho gang …Hawako hunya Kantha sun aunt ko jhhole, chatukar haru ko Claub ho . Kanha ko party ho ra?
    Yi pashu har7 sabbai ko “ sampati suddikaran “ garnu parchha parchha parchha.

  • @vlogsandgaming377
    @vlogsandgaming377 3 дня назад

    Madhab ji sita janus. Ani pravhanda sang ekta garnus deshko lagi ho vane..