ओरालो मात्र हैन सक्किनु पर्छ। जनता जति बिदेशी भुमिमा अर्थतन्त्र जति डामाडोल। भिउ टावर बनाउन सक्नी जनताको मर्म बुझ्न नसक्नी एमाले रहिरहनु आबश्यक्ता छैन।
आफ्नो अन्तिम कार्यकाल मा दम्भ देखाएर पार्टी ध्वस्त पार्ने भयो , लहै सचेत नेताहरुले समयमै यो स्त्रीलिङ्ग किड्निधारी लाई नरोके एमाले पार्टी ध्वस्त हुनेछ होसियार ।☝️☝️☝️
एमाले हिरो हुनै लाग्दा जिरो भयेर पतन हुँदै गयो अब जनताले पुछर मा पार्नेछन अति गर्नु अत्तेचार नगर्नु एकदिन पतन हुन्छ र मातलाग्यो बुढालाइ अब छुट्टै बस्न ठिकहोलाकि जनताहौ सुर्यले जनता नेतालाइ जिउदै पोल्यो अब चिसो पानी हालेर कैलेपनि नबल्ने बनायो निभदैछ पानी हालेर सुर्य जनता लाई हरेसै खुबायो अब लागौ न्यासक्तितीर ल
यो कानुन संविधानमा लेखौ 1)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्री प्रणाली 2)बाँकी 25 मन्त्रीहरू राष्ट्रपतिले चून्ने 3)स्थानिय चूनाब र राष्ट्रपतिको चूनाब मात्र गराउने एकैपल्टमा।संसद,प्रदेश संसद,प्रदेश पूरै खारेज गर्ने 4)गणतन्त्र र लोकतन्त्र दूईटा पार्टी रहने।तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत खारेज हुने 5)कूनैपनि अपराधमा संलग्न भए 3 बर्ष जेल र 10 लाख जरिमाना 6)भ्रष्टाचारी प्रमाणित भए भ्रष्टाचार गरेको रक़म तिराउने,तिनको 50% सम्पति सरकारले क़ब्ज़ा गर्ने र जीबनभरी सरकारी काम गर्न नपाउने कालों सूचिमा राख्नूपर्ने
योगेश भट्टराईको भनाइमा दम छ। कमरेड भिम रावललाई हाम्रो सुझाव - भिम रावल जसरी पनि पार्टीमा फर्किनुपर्छ। एउटा पार्टी वा संघसंस्थामा सधैंभरि कुनै एउटा मान्छेको नेतृत्व भइरहन्छ भन्ने हुँदैन। हिजो कोही थियोे अहिले ओली कमरेड हुनुहुन्छ। भोलि भिम रावल वा अर्को कोही हुनसक्छ। त्यतिबेला फेरि अर्कोलाई त्यो नेतृत्वले गरेको सबै क्रियाकलाप मन नपर्न सक्छ। एउटा मान्छे १०० मा १०० प्रसेन्ट सबैको पृय हुनसक्छ भन्ने हुँदैन। हामीले सुन्दै छौं भिम रावल कमरेडले नयाँ पार्टी खोल्ने रे ! तर पसल थापेजस्तो पार्टी खोलेर अहिले काम छैन। त्यो बाटो लाग्नु भनेको आफै सकिनु हो। अब पसल चलाउन सजिलो छैन, चल्दैन। ढिलो छिटो अर्को कुनै पार्टीमा समाहित हुनैपर्छ। त्यसैले अहिले नयाँ पार्टी खोल्ने र भोलि एस तिर वा कुनै पार्टीमा जाँदा पनि त्यसपछिको भविष्य सहज हुँदैन। अबको पार्लियामेन्ट लगभग दुई दलीय प्रथामा जाने निश्चित जस्तो छ। त्यतिबेला स-साना पसलहरू बन्द गर्नुपर्ने या त सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आउनसक्छ। त्यसैले भिम रावल कमरेड ! भइरहेको घर छोडेर नयाँ घर बनाउने या त अर्काको घरमा शरण लिन जाने दृष्टता नगर्नु होला। भविष्यमा तपाईंले सिंगो एमालेको नेतृत्व गर्नुपर्छ। अहिले "एस" मा जाँदा पनि तपाईंको भविष्य देखिन्न। सुरुमै गएको भए ठिकै थियो। अब जसरी हुन्छ तपाईं पार्टीमा छलफल गरेर त्यहीं अट्ने र आफ्नो स्पेस बनाउने वातावरण तयार गर्दा राम्रो होला। कमीकमजोरी सबैमा हुन्छ। तपाईंमा पनि छ अर्कोमा पनि हुन्छ। त्यस्ता कमीकमजोरी अर्काको मात्रै खोतलेर टुङ्गोमा पुगिदैन। सबैभन्दा पहिला आफ्नो कमीकमजोरी पत्ता लगाएर करेक्सन गर्नसक्नु र अरूलाई पनि ठिक ठाउँमा ल्याउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ। उचाल्ने र पछार्नेहरूको कुरा नसुन्नुहोला। तपाईंलाई अरूले प्रयोग गर्ने ठाउँमा नपुग्नुहोला।
सगरमाथा जत्तिकै उचाइमा थियाे । अब एमालेकाे उल्टाे यात्रा तय भयाे । २०८४ सम्ममा पुग्दा मुस्किलले न गन्य मात्रै सांसद जितिन्छ । झापामा नै उत्तानो परिन्छ । आफु प्रम हुन नमिल्ने भएपछि अरूलाई पनि बनाउन नदिने चाल हाे ।
कांग्रेस ,एमाले माअाेबादि र रास्वपाका केहिबाट याे देश सक्किने मात्रै हाे ,एमाले त अाेलि शंकर पाेखरेल प्रदिप जस्ता अहिलेका केन्द्रीय नेता र स्थानीय पार्टी कमिटिका केही लठैतहरुकै कारण धरासाहि बनाउने भए पिरलाग्छ ।
प्रधानमन्त्री बन्ने बितिकै बरबनडा मचाहिँ हालनि अोली बा कहिले समसद भङ्ग गर्छन कहिले पाटि फुटाउ छन आफु नो बिपचछेम मत राख्दा सादरण सदस्य समेत नरहने गरि हटाउछ कसतो दमाबा बडद रैछ सताम पुगेशि
84 सम्मा एमाले नामक मात्र बाकी हुन्छ यो धुर्बसत्य हो यो सामान्य झोलेको बिचार हो । एमालेमा जेल जाने हली गोठालो होइन बिदुवान नेता चाहिन्छ चहिन्छ । अध्यक्ष त भिम रावल नै हुनु पर्छ । पोइ मरेको दाइजो स्वास्नी लाई बुझाउने जबज मदन को सिद्धान्त होइन त्यसैले भिम रावल बिदुवान जबज हुन गदाले मालीक लाई कहिले टेर्दैन किनक त्यो दास हो शिक्षा छैन। लाल सालाम कमरेड जबज कार्योनयन गरम ।
खडग प्रसाद ओलीले एमाले लाई मात्र हैन, देश लाईनै भ्रस्ताचारमा डुबाएर बर्बाद गरिसक्यो ।
ओरालो मात्र हैन सक्किनु पर्छ।
जनता जति बिदेशी भुमिमा
अर्थतन्त्र जति डामाडोल।
भिउ टावर बनाउन सक्नी जनताको मर्म बुझ्न नसक्नी एमाले रहिरहनु आबश्यक्ता छैन।
सिदियो राम्रो राम्रो नेता हरु सबै माधव झलनाथ को पाटि एमाले समाजबादि भयो
आफ्नो अन्तिम कार्यकाल मा दम्भ देखाएर पार्टी ध्वस्त पार्ने भयो , लहै सचेत नेताहरुले समयमै यो स्त्रीलिङ्ग किड्निधारी लाई नरोके एमाले पार्टी ध्वस्त हुनेछ होसियार ।☝️☝️☝️
एमाले हिरो हुनै लाग्दा जिरो भयेर पतन हुँदै गयो अब जनताले पुछर मा पार्नेछन अति गर्नु अत्तेचार नगर्नु एकदिन पतन हुन्छ र मातलाग्यो बुढालाइ अब छुट्टै बस्न ठिकहोलाकि जनताहौ सुर्यले जनता नेतालाइ जिउदै पोल्यो अब चिसो पानी हालेर कैलेपनि नबल्ने बनायो निभदैछ पानी हालेर सुर्य जनता लाई हरेसै खुबायो अब लागौ न्यासक्तितीर ल
मइले एमाले बाई अब रबि हाई
100% सहि 👍️👍️👍️👍️ म पनि २०४६ देखिको एमाले , अब भने एक स्वतन्त्र नागरिक । बधाई छ हजुरलाई ✋✋✋✋
ओलिकै कारण एमाले ध्वस्त हुने पक्का छ!
केपी बुडा बाजे को अहम्ता ले गर्दा एमाले सकिन्छ।
केपी ओलिको घमण्डले गर्दा येमाले पार्टी मात्रै सकियेको होइन ।देशै सकि सकियो ।
यो कानुन संविधानमा लेखौ
1)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्री प्रणाली
2)बाँकी 25 मन्त्रीहरू राष्ट्रपतिले चून्ने
3)स्थानिय चूनाब र राष्ट्रपतिको चूनाब मात्र गराउने एकैपल्टमा।संसद,प्रदेश संसद,प्रदेश पूरै खारेज गर्ने
4)गणतन्त्र र लोकतन्त्र दूईटा पार्टी रहने।तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत खारेज हुने
5)कूनैपनि अपराधमा संलग्न भए 3 बर्ष जेल र 10 लाख जरिमाना
6)भ्रष्टाचारी प्रमाणित भए भ्रष्टाचार गरेको रक़म तिराउने,तिनको 50% सम्पति सरकारले क़ब्ज़ा गर्ने र जीबनभरी सरकारी काम गर्न नपाउने कालों सूचिमा राख्नूपर्ने
ACCEPTED
एक दमा सहि कमेन्ट यसमा म पनि 100% सहमत छु हुनुपर्ने खासमा यहि हाे कानुन पनि यसै गरि बन्नु पर्छ
very nice good information latest news 👍️👍️👍️🙏🙏🙏🙏♥️♥️♥️😎😎
बिद्या र रावल मिलेर एमाले काे पतासाफ गरउउउउ।।।
सिद्धिदै छ एमाले 🎉🎉🎉🎉🎉🎉🎉
अब हाम्रो राम्रो सबै रबि दाई हो । 🎉
यो नास्तिकबाद नभएकै राम्रो।आर्यसमाज सिद्धान्त अपनाउनु पर्छ।
योगेश भट्टराईको भनाइमा दम छ। कमरेड भिम रावललाई हाम्रो सुझाव - भिम रावल जसरी पनि पार्टीमा फर्किनुपर्छ। एउटा पार्टी वा संघसंस्थामा सधैंभरि कुनै एउटा मान्छेको नेतृत्व भइरहन्छ भन्ने हुँदैन। हिजो कोही थियोे अहिले ओली कमरेड हुनुहुन्छ। भोलि भिम रावल वा अर्को कोही हुनसक्छ। त्यतिबेला फेरि अर्कोलाई त्यो नेतृत्वले गरेको सबै क्रियाकलाप मन नपर्न सक्छ। एउटा मान्छे १०० मा १०० प्रसेन्ट सबैको पृय हुनसक्छ भन्ने हुँदैन। हामीले सुन्दै छौं भिम रावल कमरेडले नयाँ पार्टी खोल्ने रे ! तर पसल थापेजस्तो पार्टी खोलेर अहिले काम छैन। त्यो बाटो लाग्नु भनेको आफै सकिनु हो। अब पसल चलाउन सजिलो छैन, चल्दैन। ढिलो छिटो अर्को कुनै पार्टीमा समाहित हुनैपर्छ। त्यसैले अहिले नयाँ पार्टी खोल्ने र भोलि एस तिर वा कुनै पार्टीमा जाँदा पनि त्यसपछिको भविष्य सहज हुँदैन। अबको पार्लियामेन्ट लगभग दुई दलीय प्रथामा जाने निश्चित जस्तो छ। त्यतिबेला स-साना पसलहरू बन्द गर्नुपर्ने या त सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आउनसक्छ। त्यसैले भिम रावल कमरेड ! भइरहेको घर छोडेर नयाँ घर बनाउने या त अर्काको घरमा शरण लिन जाने दृष्टता नगर्नु होला। भविष्यमा तपाईंले सिंगो एमालेको नेतृत्व गर्नुपर्छ। अहिले "एस" मा जाँदा पनि तपाईंको भविष्य देखिन्न। सुरुमै गएको भए ठिकै थियो। अब जसरी हुन्छ तपाईं पार्टीमा छलफल गरेर त्यहीं अट्ने र आफ्नो स्पेस बनाउने वातावरण तयार गर्दा राम्रो होला। कमीकमजोरी सबैमा हुन्छ। तपाईंमा पनि छ अर्कोमा पनि हुन्छ। त्यस्ता कमीकमजोरी अर्काको मात्रै खोतलेर टुङ्गोमा पुगिदैन। सबैभन्दा पहिला आफ्नो कमीकमजोरी पत्ता लगाएर करेक्सन गर्नसक्नु र अरूलाई पनि ठिक ठाउँमा ल्याउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ। उचाल्ने र पछार्नेहरूको कुरा नसुन्नुहोला। तपाईंलाई अरूले प्रयोग गर्ने ठाउँमा नपुग्नुहोला।
ठिक भयो अब खड्के ओली लाई एक्लो बनाउनु पर्छ
ओरालो मात्रै हैन पुरै सकिनु पर्छ ए मा ले
Oli aba sakiyo
केपी ओली को निरंकुश शासन काे अन्त्य हुने भयो केपी ओली लाई पकडी कार्रवाई गर्नु पर्छ 😊😊😊😊😊😊😊😊😊😊
ठिक गरे अाेलीले ।
ओलि होईन अबत एमाले सकिने दिन आई सक्यो २०८४ को चुनावमा एमाले चौथो पार्टी हुनमा कुनै दुई मत हुने वाला छैन।
देश नै सिध्याउने वलिले पाटी के हो र? देश रहे न पाटी रहने हो। माहाकालीको मतियार , गिरीबन्धुको सरदार वलि बाट प्राप्त हुने यति नै हो।
एमाले होईन देशलाई नै ओराल्यो ओलीले ।
ए।माले नसक्की नेपाल बन्दैना।😊 1:37
यसरी एकहोरो रुपमा ओलीको भक्त बनेर नेतागणहरू लाग्नुभयो भने। अन्य विकल्प खोज्नु भएन भने एमाले पार्टीलाई ओलीबाले एकदिन सकाएर छोड्नेछन्।
धन्दाकारी रहेछन् ओली
KP Lai out garnu Ko lagi Bidhya Debi AMALE ( UML) ma Aaunu Dherai jaruri Xa.
Hoina bhane UML sakinxa.
Desh pani sakkayo pati pani sakkayo oli
ओली को कारण एमाले पार्टी सकिने सम्भावना देखि दै छ,
ओलि लाई त्यति बेला निकालेको भय अहिले देश र एमाले लाई फाइदा हुन्थ्यो।
ओलीले एमालेलाई सखाप पार्दै छन् । अब पार्टीको ओरालो यात्रा सुरु भैसकेको छ । पार्टीका सदस्यहरुले बेलैमा केही नगरे यो यात्राको गति झन बढ्छ ।
चेतना भया !
कानुन मा राष्ट्रपती भयको मान्छे ले पुनः राजनिति मा आउनु पाईने कानुन छैन
ओलि को बोली ले एमाले को पतन हुन्छ।
केपिले ८४ सम्म एमालेलाई चुक्ता बनाउछ ।सबै लाई पार्टिबाट निकालेर पार्टिमा एक्लै बस्छकेपि।
एमालेमा सबै ओली कादास भनेको त कोइन रहेछन साँचो बोल्ने इ तीन जाना लाइ धन्यवाद
एमाले पाटी चाहिएको हो तर केपी ओली बहिष्कार गरौं
सखाप पार्ने भय एमाले पाटी ,कम्युनिस्ट हाेईन्न कि अतिवाद बन्द गर्नु पर्छ,
एमाले कहिले पनि अाेरालाे यात्रामा छैन नेपालकाे एक नम्बर पाटि हाे।
अफु पनि सकिन्छ्न र पर्टी पनि सकाउछन
बिकल्प खोज्नै पर्छ। झोलेहरूले पार्टी खानेकुरा नगरौ हाम्रो रगत ले बनेको पार्टी हो।
ओली नाथे प्रतिक्रान्तिकारी अवसरमा उदाएका क्षणिक खलनायक हुन् ।
बाले सबै लाई खुईलाउने गरेका छन नचलाउनु खुईलेउलानिहाेरगर बच
एमाले नसकिए देश सकिने खतरा छ
ओलि जबरा
सगरमाथा जत्तिकै उचाइमा थियाे । अब एमालेकाे उल्टाे यात्रा तय भयाे । २०८४ सम्ममा पुग्दा मुस्किलले न
गन्य मात्रै सांसद जितिन्छ । झापामा नै उत्तानो परिन्छ । आफु प्रम हुन नमिल्ने भएपछि अरूलाई पनि बनाउन नदिने चाल हाे ।
ओरालो लागेको हरिणको चाल भो ।
बाँचिन्जेल संम पनि मरेकै हाल भो ।
छल गरे सबैले-2
गायक:- रामकृष्ण ढकाल ।
कांग्रेस ,एमाले माअाेबादि र रास्वपाका केहिबाट याे देश सक्किने मात्रै हाे ,एमाले त अाेलि शंकर पाेखरेल प्रदिप जस्ता अहिलेका केन्द्रीय नेता र स्थानीय पार्टी कमिटिका केही लठैतहरुकै कारण धरासाहि बनाउने भए पिरलाग्छ ।
Congress Lai arju le sakayo umle Lai oli le it's clear
Bimrswal good
यो पनौती बूड़ा नमरे सम्म न नेपालमाँ शान्ति हुंछ नत एमालेमाँ
good
के पि ले देश पनि सक्काए , पाटि पनि सक्काए
देश खालि जनता बम्बई खाडि
भ्रष्टाचारि निरङकुश वलिको हालिमुहाली
यस्तै हो भने ओलीले आफ्नो र पार्टीको आयु बराबर बनाउने छ।
100%
ओलीको दिन गन्ति सुरु भैसक्यो ।अब धेरै दिन छैन ।
जय घन्टि !
k p ओलि लाई कस्ले बरिस्ट नेता को सग्या दियो
एदि हरेक क्षेत्रमा जनता जागरुक भएर मासुभातमा बिकेनन भने अब आउदो चुनावमा केपि उखानेको दम्भ सकिनेछ
एमाले भनेकाे वली र एमाले भनेकाे वलिकाे पकेटवाट फुत्त निस्केकाे जस्ताे,भएकाे छ।
परंपरागत शत्रु नेकासंग कांध मिलाएर बिलिन हुंदै एमाले। नेकाले योजनाबध्दरूपमा एमालेलाई प्रयोग गर्दै आफ्नु स्वार्थ पुरा गर्दैछ।
प्रधानमन्त्री बन्ने बितिकै बरबनडा मचाहिँ हालनि अोली बा कहिले समसद भङ्ग गर्छन कहिले पाटि फुटाउ छन आफु नो बिपचछेम मत राख्दा सादरण सदस्य समेत नरहने गरि हटाउछ कसतो दमाबा बडद रैछ सताम पुगेशि
एमाले वाेलि नसुदिए एमाले सकिन्छ
Kp oli rip😡😡😡
Oil Rip
आफू राजा हुन नपाएर हो यिनिहरुले राजा फालेको।।जनताले के पाए।।
Good news
amaale sakyo
यो बुढाको बिपरित कोहि चुईक्क बोल्न सक्दैनन् किन छक्क पर्छु म त 😂
Oli farkera herata uml ka kasta kasta netako jibnma timile khelbad gareu .
वाेलिले एकलै नउलाेजन्बात ल्यछ
Ukhanay mareko din sok sava hoina khusiyali manaincha aba nepalma.
भ्रस्टे र गुन्डा हरु सकियकै राम्रो
Chord k p
एमाले ओरालो मात्र हैन घाँटमै पुगोस्
84 सम्मा एमाले नामक मात्र बाकी हुन्छ यो धुर्बसत्य हो यो सामान्य झोलेको बिचार हो । एमालेमा जेल जाने हली गोठालो होइन बिदुवान नेता चाहिन्छ चहिन्छ । अध्यक्ष त भिम रावल नै हुनु पर्छ । पोइ मरेको दाइजो स्वास्नी लाई बुझाउने जबज मदन को सिद्धान्त होइन त्यसैले भिम रावल बिदुवान जबज हुन गदाले मालीक लाई कहिले टेर्दैन किनक त्यो दास हो शिक्षा छैन। लाल सालाम कमरेड जबज कार्योनयन गरम ।
अब पाटि फुटाउन पर्छ😂😂😂
84 ma sakine meso
Good news 😅😅
अोलि😂😂😂
अब म हिडे देश हिड्छ भन्थे कुदाउने भए
Kpoliko. Sarirma. Dhamira ko..puwakh umreko.x .puwakh .kaile .khali.huneho..herna. Baki x
Yastai chalamala ho bhani 84 ko chunab ma ya male ko sit 15 Dekhi bis matra
मर्ने बेला मा जे गर्छ आफै चौरासी मा थेकान लाग्छ
Yeatai 6 baiguni kto... 70 corere ko kto... Bhaktapure nakkale kto yestai 6an ta k garnu ta hou
3 Ota vot ghateyo bas parti lai kahi ghata hudin...dhilo vayo niklean....
😮😮😮😮😮
Sakaune vayo ukhanele emale
ओलिले दुईटा मईला राखेकोकेहो अरुकोतछैन
बा!!!
पहिला तिमीहरू उकालो लागेर देखाउनु! एमाले तहसनहस बनाएर हिड्ने दलाल हरुले एमालेको बारेमा कुनै टिप्पणी नगर्दा नै बेस होला!!!
चम्चा दलाल नामर्द भ्रष्ट नेता सांसद मन्त्री ले भरिएको पाटी एमाले यो भन्दा लाजमर्दो कुरा काम अरुकेहि हुन्छ र
Yo thik ho yo hami y male ko Nikita ho ?
Oli kamnost samda garne tana saha giroha ho
Chor k p yeslai patta saf garna parxa jaya janta
Yo sankhar pokrelko karan bhim rawal lai karbahi rareko hola bhim rawal kp paxi thau ogatna aux bhani dar hola chor lai
Afumatra sar banara patima hali muhali banara basna palkakala patini sakaunavaya
Khadge jasto nirsnkush bhrasta guffadi koi chaina no 1 corrupt
Good
Yu ukhane Apute Lai jantako k Matlab afu hasurna paye vayo
😂राज्यआतङ्क मुर्दाबाद😂😂😂😂
Galti garexan jhalanath khanal le 13 barsa agadi eslai party bata nikaleko bhaya aja uml party futney thiyana