सहकारी ठग्ने एमाले र कांग्रेस अनि जेल रबि जानुपर्ने या कदापी मान्य हुदैन हेक्का रहोस सरकार एमाले र कांग्रेस लाई अनुसन्धान नै गर्नुनपर्ने अनि जेल रबि जानुपर्ने या कदापी मान्य हुदैन हेक्का रहोस सरकार
देश लुट्ने सहकारी ठग्ने काङेश एमाले का नेता लाई राजनितिक सङ्रक्षन दिने बिचारा 80 बर्षको बृधलाइ थुनेर जनताको आखामा छारो हाल्ने काम यो सरकारले गरेको रबैयाको घोर बिरोध गर्दछु।
नेपालमा न्याय मरेको आभास भैरहकोछ के ओलि सेरबाहादुर देउवा आर्जु देउवा गगन थापा रमेस लेखक सुर्य थापा हरुको चै हिरासत भित्र रहेका मछड उडुस हरु लाइ रक्त दान गर्ने अधिकार हन्न भयेकछ इनि हरुलेपनि हिरा सत भत्र रहेका उडुस र मछड लाइ रक्त दान गर्न पाउनु पर्छ
पहिला तिमीहरू कति बाच्छाै त्याे फिक्स गरेर मात्र जेल चलान गर्नि खेल खेल रबिसंग यदि तिमीहरु नम्रदै रबि छुते तिमीहरू जेल जानि फिक्स छ तिमीहरू संग कुनै बिकल्प छैन यात चादै मर यात हात उथाउ जेल जान तयार भउ रबिजि म सकिन भन हात उथाउ
अरु अदालत र न्ययाधिस नेपाल र जन्तामा आस मरिसकेको छ😢आब यो अदालत मा के हुन्छ यो राई न्यया धिस को हात्मा छ्🙏प्रतेक नेपाली जन्तालाइ थाछ र तपाईंलाइ पनि थाछ होला🙏दोसि को हो भ्रस्टाचारि को हो हजुर्ले सहि दोसि लाई कार्वाही गर्दिनुहोला🙏🙏हजुर मत्र हो आसा 😢देस र जन्ताको मुहार हेरेर सहि निर्नया लिनु हुन्छ भन्ने आसा भरोशा छ😢❤❤❤
नेपालमा यो दुई तिहाईको सरकार सँग कोही न सक्ने भय बा किनै भाडबैलो मच्चाएर छोडे कानुन कहाँ छ कसका लागि छ यही दुई तिहाईको सरकार को लागि मात्र हो जनताले यसही गरी हुने न हुने झूटा मुद्दामा दुःख खेपी रहने हो यसरी त नेपाली जनता आत्म हत्या गरेर मोर्दा हुने भो त 😢😢😢।
कहिँ न भाको जात्रा हाणी गाउँ मा ....कहिँ न भाको भुत्ला गाणी गाउँ मा भनेको एहि हो 90 दिन भन्दा बढी अचाकलि भए पछि थुङ्ग्से को बहस सुरु ???? अनि अर्को 90 दिन पचि डालो को बहस सुरु ??? अनि अर्को 90 दिन पछि पाथी को बहस सुरु ...? अनि अर्को 90 दिन पछि मानो को बहस सुरु अनि अर्को 90 दिन पछि ४ मुठी को बहस सुरु??? अनि अर्को 90 दिन पछि दुई मुठी को बहस सुरु...? अनि अर्को 90 दिन पछि एक मुठी यान्की बुर्की को बहस सुरु जब बहस बुर्की मा पुग्छ रभी चिता को आगो मा सुक्छ कहानी खलास .......?
हे भगवान rabi bhai lai niyea मिलोस uni nirdosh hun yo 2 thiai ko sarkar le dukha dieako matrai ho jannta le bujisakeka xan . Best wishes hamro rabi bhai lai riha hunnxa vanni dukka xam 🙏🔔❤️
रबिले न्याय पाउनु पर्छ नत्र राम्रो हुनेछैन
गुड लक रबि सर ❤❤❤❤❤सततेकाेजित भएर छाडनेछ निरदाेष रबि लाई निया दिनु परछ❤❤❤❤जय रबि जय घनटि❤❤❤❤😊
रवि निर्दोष पो? यस्ता महा सुपर ठग लाइ कानुन अनुसार कार्बाहि गर्नु दवाव दिउ ।
जय रबि जय घण्टी जित अबस्य हुनेछ ढुक्क हुनु रबि दाइ जनता तिम्रो साथ मा छ्न
रबि दाइलाइ न्याय मिलोस्♥️
जय रवि दाई जय घन्टी जय नेपाल 🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔
पुरै देस भरी आगो लाग्ने छ यदि रबि लाई न्याय मिलेना भने हेक्का रख्दा हुन्छ
Lado aago😅😅
Desh ma aago lagayara janxau timi kata
@@sbboharabohara7190lado Tero didi bahini budi Ki Teri Aama Lai chahiyo chikne hos garera Bol taile jasto bolis testai reply vetxas khate chikne
Lagaunu parxa sir Desvari aadhitufan leunu parxa so Jayghanti Jay Rabi
सहकारी ठग्ने एमाले र कांग्रेस अनि जेल रबि जानुपर्ने या कदापी मान्य हुदैन हेक्का रहोस सरकार
एमाले र कांग्रेस लाई अनुसन्धान नै गर्नुनपर्ने अनि जेल रबि जानुपर्ने या कदापी मान्य हुदैन हेक्का रहोस सरकार
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
God bless you RaBi 👍😍😍🇳🇵🇳🇵🔔🔔🔔🔔
Good luck Rabi Dai ❤❤❤❤ Hami Janata tapaiko sathma xau ❤❤❤❤❤
Jaye Rabi lamichhane sir ❤️❤️❤️❤️❤️ sadentra Kari nalayek nikamma nirankus tanasaha Dui tihai sarakar Murdabad
Rabi Sir Nirdos Chha Riha Hunuparx 👌👌👌👌👌👌👍👍👍👍👍🌹🌹🌹🌹🌹🌹🌹
देश लुट्ने सहकारी ठग्ने काङेश एमाले का नेता लाई राजनितिक सङ्रक्षन दिने बिचारा 80 बर्षको बृधलाइ थुनेर जनताको आखामा छारो हाल्ने काम यो सरकारले गरेको रबैयाको घोर बिरोध गर्दछु।
Rabi dai छिटै छुट्नु हुन्छ आसा छ भगवान ले rabi दा को सधै रक्षा गरुन
कास्किका सरकारि वकिलहरुको सर्टिपिकेट खोसेर खाडि मुलुकमा बेल्चा हान्न पठाउनु पर्छ अब।।
नेपालमा न्याय मरेको आभास भैरहकोछ के ओलि सेरबाहादुर देउवा आर्जु देउवा गगन थापा रमेस लेखक सुर्य थापा हरुको चै हिरासत भित्र रहेका मछड उडुस हरु लाइ रक्त दान गर्ने अधिकार हन्न भयेकछ इनि हरुलेपनि हिरा सत भत्र रहेका उडुस र मछड लाइ रक्त दान गर्न पाउनु पर्छ
जय रबि जय देश जय घन्टी जय पत्रकार ज्यु
पहिला तिमीहरू कति बाच्छाै त्याे फिक्स गरेर मात्र जेल चलान गर्नि खेल खेल रबिसंग यदि तिमीहरु नम्रदै रबि छुते तिमीहरू जेल जानि फिक्स छ तिमीहरू संग कुनै बिकल्प छैन यात चादै मर यात हात उथाउ जेल जान तयार भउ रबिजि म सकिन भन हात उथाउ
नेपालि जनता काे अासा रबि दाइ जय घन्टि जय नेपाल 🇳🇵🔔
Good luck Rabi Sir Jai Ghanti 🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷❤️❤️❤️❤️👌👌👌👌🌸🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Jay Nepal hindu rastha 🇳🇵 Jay Rabi Jaya ghanti 🔔 😊
रबिले न्यापाउनु प्रछ ❤❤❤
अपराधी हरुको सरकार ले धेरै निर्दोष ब्याक्तित्व रोयका छन । पृथ्वी गोलो छ रुने दिन रुवाउने को पनि आउँछ ।
जय होस जय राष्ट्रिय स्वतन्त्र पार्टि जिन्दाबाद जय घन्टि
जयघन्ति
Jay rabi Sir🙏🙏
Jaya ghanti
Ravi ji jindabad jindabad ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Justice for Ravi sir🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
Good khabar❤❤❤❤❤❤❤
good luck rabi jay ghanti
सत्य ब्यक्तीले न्याय पाउनु प्रदछ।
Jay ghanti.🔔🔔🔔
Justice ⚖️ for rabi ❤❤❤❤❤❤
अभियोग लगाई लगाई संगठित अपराध गर्नेहरू बिरुद्ध न्यायलय बोल्दैन? नेपालमा न्याय छैन? संगठित सर्कारले जे गरे पनि हुन्छ?
Sarkar moreko des honi ta
न्याय मिलोस रबिलाई 🍀🍀🍀
Rabi.jindabad❤❤❤
अरु अदालत र न्ययाधिस नेपाल र जन्तामा आस मरिसकेको छ😢आब यो अदालत मा के हुन्छ यो राई न्यया धिस को हात्मा छ्🙏प्रतेक नेपाली जन्तालाइ थाछ र तपाईंलाइ पनि थाछ होला🙏दोसि को हो भ्रस्टाचारि को हो हजुर्ले सहि दोसि लाई कार्वाही गर्दिनुहोला🙏🙏हजुर मत्र हो आसा 😢देस र जन्ताको मुहार हेरेर सहि निर्नया लिनु हुन्छ भन्ने आसा भरोशा छ😢❤❤❤
Tomorrow Rabi Lamichane will realising....Jay Bajarangbali
Rabi dai ❤❤❤ jindabagd
जय घण्टी 🔔🔔🔔
God bless you Rabi Sir ❤️❤️❤️❤️❤️❤️👍👍👍👍👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍👍🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌸🌺🌺🌺🌺🌺🌺🌺
रबि दाइ निर्दोशि हुनुहुन्छ न्याए पाउनु पर्छ पर्छ पक्का
Rabi le Neyapaunuparxa Good luck Rabi dai
सधैं हुदैछ हुदैछ ...कहिले हुने हो ?किन स्थगित गरेको ???रबिलाई तुरुन्तै रिहाइ गर सरकार ✊नत्र के पि र गगनेले यसको बदला के हुन्छ भन्ने सोचेका छोै😡😡😡
Jai Nepal Jai ghanti
Jay rabi sar 🇳🇵🔔🙏
Be strong Rabi dai❤️❤️😢god bless you always 🙏🙏🙏
म्युजिक चै किन बजाकाे हाै? बाेलेकाे केही बुझिदैन त।बाजा नबजाइ सुन्न पाउन है।
Good luck rabi sir.
Jya ghanti with for rabi da 🎉🎉
यो कंस दुर्योधन रावनहरुको अन्त्य कहिल्यै हुन्छ अतिभो कलिमा कंसहरुको चाडै अन्त्यहोस
Good luck 🙏 Rabi sir 🙏🔔🔔🔔🇳🇵🥱🌹♥️
Jay gante ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
ल है न्यायाधिस खरिद विक्री पनि हुन सक्छ, सवै सचेत बनौ है
Very good your information And Good Job Hjr🙏 👍😍😍😍
नेपालमा यो दुई तिहाईको सरकार सँग कोही न सक्ने भय बा किनै भाडबैलो मच्चाएर छोडे कानुन कहाँ छ कसका लागि छ यही दुई तिहाईको सरकार को लागि मात्र हो जनताले यसही गरी हुने न हुने झूटा मुद्दामा दुःख खेपी रहने हो यसरी त नेपाली जनता आत्म हत्या गरेर मोर्दा हुने भो त 😢😢😢।
जय घण्टी ❤❤❤❤
Rabi is good men.👌👌👌
Jay rabi sir 🎉🎉🎉🎉🎉🎉🎉
Good luck Ravi sir❤❤❤
My god bless you rabi sir
Good ❤ ❤❤❤❤❤❤❤❤
नयाँ बोतलमा पुरानो गनाउने रक्सि रहेछ। हेर हेर करिब १५० करोड गरिब जनताको पैसा सहकारीमार्फत ठगिगरेका रहेछन्।
वयात गर्नु हुदैन भाइ
Papi sarkar
Rabi dai hi hi welcome🎉
कहिँ न भाको जात्रा हाणी गाउँ मा ....कहिँ न भाको भुत्ला गाणी गाउँ मा भनेको एहि हो 90 दिन भन्दा बढी अचाकलि भए पछि थुङ्ग्से को बहस सुरु ???? अनि अर्को 90 दिन पचि डालो को बहस सुरु ??? अनि अर्को 90 दिन पछि पाथी को बहस सुरु ...? अनि अर्को 90 दिन पछि मानो को बहस सुरु अनि अर्को 90 दिन पछि ४ मुठी को बहस सुरु??? अनि अर्को 90 दिन पछि दुई मुठी को बहस सुरु...? अनि अर्को 90 दिन पछि एक मुठी यान्की बुर्की को बहस सुरु जब बहस बुर्की मा पुग्छ रभी चिता को आगो मा सुक्छ कहानी खलास .......?
गगन बाख्रेले प्रमाण छ भनेको यस ईजलासमा प्रमाण ल्याउन भन्नुपर्छ
Ravi is good.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jaya rabi jaya janta
जयरबिभाई जयघनटी
Good luck Ravi Sir and happy New year
Jay rabi Jay ghanti
Rabi le nyaye pauna parxa
Good luck rabai sir jay ganti full support from chitwan
याे सबै गठबन्धने नाइकेहरुकाे
" प्वाँख पलाउन सुरुहुँदाको लक्षण हाे "
Jaya rabi sir
यो सब्बै काङ्रेरेस र य माले का भरौटे हरु को काम हो सिदा सादा जन्ता लाई दुख दिने काम भय को छ
Good luck Rabi sir
Ràbi sir Nirdosh hunuhunx niya paini par6
Good luck rabi sir yo varasta fattaha ta yo sarkar rahexa
Aba gurung Rai limbu tamang uthna paryo hai jasto lagyo Nepal ma dherai brrastachari bhayo 😢
Ravi riha hunuparxa kirati nitij jyu
हे भगवान rabi bhai lai niyea मिलोस uni nirdosh hun yo 2 thiai ko sarkar le dukha dieako matrai ho jannta le bujisakeka xan . Best wishes hamro rabi bhai lai riha hunnxa vanni dukka xam 🙏🔔❤️
Back ground ka music chai k ho?
झर्को लाग्ने टैट्
Rabi la naya pauna parcha kina ki sakari ko paisa utna ra utane matra rabi dai la ho
🙏🙏🙏🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
Ravi Lamichhane sir lai nespaxa chanbin garuso ra sadintra na hos khabdar garna chanxu
Tapainko apadet ke ho kura kilyer gara rabi chutchhanki ke hundai chha?
jay Ravi jay 🔔🔔🔔🔔💪💪🙏💪
ल्याङ्ल्याङ भिडियो,अब हेर्न छोड्दिन्छु
Ravi ko news le jibika parjan garne pratrikar vako kura news lekh 😅
Bigaraney le desh sarai bigaryo dherai dekhiyo Janta le khojeko rokeko jasto huna sakena aaba chai uthna paryo Mongolian
Kati sound bajairaa voise nai nabujini gari
रबी मात्र हैन अरुको पनी केश एउटै हो सबै मान्छे एउटै हो खाली रबी रबी ।
Rabi lai Dherai khedo khaneka xan ramro garne lai jay ghanti jay rabi
Ravi KO paxi lagera phase aru nirdish Pani Ravi ta phataha nai ho
सरकरि काम कहिले जाला गाम
Kaskika okil bhanaudaharu rateskaka sampatipani janbin garnuparchha natra$
Purana neta lai desh bata lakhatnu parcha aba
You bahas kahile sam hune ho