धेरै मार्मिक पुर्बेली गित साथ मा प्रदेशिको कथा मा आधारित वास्तविक कथा समेटिएको यो शब्दहरुको मा आभार ब्याक्त गर्न चाहान्छु,गायक मनु नेम्बाङ र सुजन तिगेला धन्यवाद 🙏🙏सेवारो
हजुरको यो चेलो हजुरको निर्देशकीय क्षमता को सम्मान गर्छु ढोग गर्छु , थोरै थोरै सम्पादनमा अनि कलाकार मा यसको निरन्तरता भाको भए अझै सन्तुष्टि मिल्थ्यो यो आत्मा लाई
मन छुने गीत मनु बाहिनी लगायत सबैलाइ हार्दिक बधैइ तथा शुभकामना ।
wow अतिनै अर्गानिक लाग्छ पुर्बेली सङ,गण्डकीको सेरोफेरोमा हुर्केनी,उत्ताउलो र भड्किलो हुँदै गाछ पश्चिमेलि सङ।
यो लोकगित ले परदेशियेको युवाहरुको मन मुटु छोयेको छ धेरै मारमिक मा बनियेको गित रहेछ
मन छुने श्ब्द संगीत र स्वर अनि सुन्दर म्युजिक भिडियो , मनु बहिनी लग्यायत सम्पूर्ण टीमलाई बधाई शुभकामना
नेपाली युवाहरुकाे वास्तविक जीवनमा आधारित लाेकगीत।
आहा चस्कै मन छोयो मेरो त धेरै राम्रो छ । धेरै राम्रो बनेको छ ।
Dherai marmika git sampurna team lai safaltako shuvakamana
छे मोरी आमा 😭💔
बिदेश बसेको भए कति मन रुन्थ्यो होला अति मार्मिक छ सम्पूर्ण टिमलाई बधाई छ
सेवारो आदाङमे सेखा पनु नुबा समलो मिकवा थासु रो ॥ 5:52
सारै मार्मिक गित,,धन्यवाद चेलिलाई प्रगति हुदै गएको दे
धेरै मार्मिक पुर्बेली गित साथ मा प्रदेशिको कथा मा आधारित वास्तविक कथा समेटिएको यो शब्दहरुको मा आभार ब्याक्त गर्न चाहान्छु,गायक मनु नेम्बाङ र सुजन तिगेला धन्यवाद 🙏🙏सेवारो
हैट,,,,यो गित र अभिनयले त निसब्द बनायो है
मनै खलबल भो यो बिरही गीतले सर्जकहरुलाई सम्मान छ
साच्ची ह्र्दयबिदारक बनेको रहेछ । इण्टायर टिमलाइ बधाइ
मन छुने गित बनेको रहेछ।राम्रो लाग्यो..👌👌👌👌👌
मन छुने गीत । मनुजी स्वरले मनको उपल्लो तहसम्म छोयो । सम्पूर्ण टीमलाई अनेकौँ बधाई तथा शुभकामना भन्न चाहन्छु ।
मनु बहिनीको स्वोर को जति बर्णन गरे पनि कम नै हुन्छ! जति सुने पनि जस्तै गीतमा सुने पनि कान कहिल्यै नथाक्ने! Male vocalist ले पनि राम्रो साथ दिएको छ!
मन छुने गित। अबिनयनि उस्तै सारै राम्रो लाग्यो ।
आनिवान: पङसिङ? ? ? मार्मिक ! !
लुङ्मा हिम्मा गर्ने गीत र छायाङ्कन रहेछ!
kati mitho swar ra laya , yo man nai udayo hau😄
अति मार्मिक गित मनै छुन
Beautiful melody and story
Join politics All Mongal Faimily members ek Hunu parxa उठो जागो यो अंतिम पल अंतिम पल 💕 Saarike nubaa saamlo
मनै रुवसुने गीत दिदि 😭😭बधाई छ
मार्मिक पुर्बेली लोक गित सम्पुर्ण टिम हरु लाई हार्दिक बधाई छ।👌👌👌🙏🙏🙏🌹🌹❤️
होइन ?opjपिोॐइइ्ॐिॐॐएइइ
ो
म।
एिॐ
सारै बिरह अनि मार्मिक गीत बनेको छ। प्रगतिको शुभकामना सम्पूर्ण टिमलाई
Wow so sweet song didi..and Avinay ajhai best x...didi.
वोउ अति मीठो अनि माया प्रेममा ओत प्रोत शब्दले भरिएको पुर्बेली भाकाको सारै राम्रो गित बनिएको रहेछ।शुभकामना छ सबै टिमलाइ।
कति मार्मिक गीत संगीत ❤❤❤
❤❤❤❤
Anne sarai man paryo hajurharulai badhai x haii
अति मिठो अभिनय अनि सब्दसङ्गित ❤️👌🙏🙏🙏
नेपाली लोकभाका गीत संगीतलाई सदैब यसरी नै संरक्षण गर्दै जाउँ गरिरहौँ सम्पुर्ण टिमलाई हार्दिक वधाई🌺👏🎧️
सार्है मनछोयो कान्छि❤❤
अति मार्मिक छ फूपू तपाईं हाम्रो गाउँ को हिरा हुनुहुन्छ सधै नाइ यसरी चम्केर रहनु होला भगवान सङग यहि प्राथना गर्छु ।
Hi Everyone Asewaro sewa senuna Sewaro namsewal namste! Very nice Beautiful song Love you song🎶🙏❣️
अति मार्मिक साम्लो मनु लुङा🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
हजुरको यो चेलो हजुरको निर्देशकीय क्षमता को सम्मान गर्छु ढोग गर्छु , थोरै थोरै सम्पादनमा अनि कलाकार मा यसको निरन्तरता भाको भए अझै सन्तुष्टि मिल्थ्यो यो आत्मा लाई
Mero Pani mutu xoyo vanji nice song vanji sewaro
Ati dami son
सारै राम्रो मार्मिक मन छुने गीत मनै रुवायो
R❤😂🎉
NAMASTE MANU NEMBANG 2 MAA COMMENT GAREKO RAAMRO VIDEO FROM JAPAN 🐎🐕🐅🐃🐒🐒🐒🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Manu sister I like soooo much sweet voice palam mukumbung
सरिक नुबाव
यो गितले मेरो मन छोयो जिन्दगिनै यस्तै हो ।
❤
Atimarmik songg missu
wow
Ramro
So sad song 🎵🎵🎤🎤
Beautiful song congratulations Manu Nembang di🙏
वियोगान्तक।गहन।रचनाकार।र।। सम्पुर्ण।टिमलाइ।
फिमेल भर्सनकाे crbt दिनु न हाे
😢❤
vocal is very nice 👌👍
कस्को स्वर? कस्को संगीत ? कस्को अभिनय ? डिस्कृप्शन खै?
डिस्क्रिप्सनमा सबै दिएको छ त हजुर ?
Very nice sang 🥺🥺
बिचार दिदी लाइ अङ्ग्रेजी पढना नाउदो रैछ😂😂😂
छे मोरी आमा माया 😭💔
🎉🎉 Chandra wambule 🎉🎉
Good
हैट कस्तो गीत हाउ दिमाग खराब भयो।
फिमेल भर्सनकाे crbt दिनु न हाे❤
Sarik nuba
Nice🙏👌❤❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤
0
Rekha Subba
फिमेल भर्सनकाे crbt दिनु न हाे