Ama । Hey Meri Ama । Manu Nembang's Ama । । हे मेरी आमा । Official

Поделиться
HTML-код
  • Опубликовано: 20 янв 2025

Комментарии • 46

  • @raiprithi91
    @raiprithi91 2 года назад +1

    हा कस्तो मार्मिक साथाई भाबूक बनायोलाई यश गित्का गायेक ऐरेन्जर पोडूसर सइ्गित कार सबाईलाई मेरो मन मूटूबाट एकाई चोटी नमस्कार🙏🙏छ हाई

  • @surendralimboo5929
    @surendralimboo5929 Год назад +1

    😢😢😢😢😭😭😭😭👌👌👌🌻🌻🌻अति मार्मिक साम्लो

  • @indralimbu125
    @indralimbu125 Год назад +2

    आङ्गाग , आस्रामेधाङान !!!

  • @YumaArts
    @YumaArts 2 года назад +1

    रुने आँसु कथा ब्यथा सबैको उस्तै हो । जिवन्त भिडियो । नेपाली भाशाको गीत भयेपनी स्वर उच्चारण मा परिपक्वता छ ।

  • @puspahanglowa6407
    @puspahanglowa6407 2 года назад +2

    असाध्यै मर्मस्पर्शी शब्द , लय, स्वर र दृश्य ।❤️
    गीत पनि सनेँ, दृश्य सबै हेरेँ र डुब्दै गएँ तर आफूलाई नै सम्हाल्न गाह्राे भयो ।

  • @bishnulimbu596
    @bishnulimbu596 2 года назад +3

    शब्दले मेरो मन छोयो भावुक पनि भए किन भने मेरो आमा पनि यो ससारमा हुनुहुन्ना यो गितले मेरो आमा को याद दिलाई दियो धन्याबाद मेरो मन छुने गित लिएर आउनु भएको मा मनु sis लाई..👌👌🙏🙏

  • @sarurai8634
    @sarurai8634 2 года назад +2

    धेरै धेरै राम्रो गीत मनु लुंग्गा को👍🙏❤️❤️

    • @ManuNembang-p8y
      @ManuNembang-p8y 6 месяцев назад +1

      यहाँलाई धेरै धेरै धन्यवाद छ लुङ्वा हजुर ।🙏❤️

  • @krishnarajmenyangbo
    @krishnarajmenyangbo 2 года назад +5

    शब्द संगित र स्वर एकै जनाको कमै मात्रमा पाईन्छ, हृदय स्पर्सी प्याकेज रहेछ म एउटा टुहुरो मान्छे भएर होला यो गितले पक्कै पनी अली बढी छुए जस्तो लाग्यो। लाखौ शुभकामना दिन चाहे, मलाई जस्तै करोडौ स्रोताको यस गितले मन जित्न सकोस🎉👏🏻❤️❤️❤️

    • @manulimbu8485
      @manulimbu8485 2 года назад

      धेरै धेरै धन्यवाद छ सोल्टी बाजे हजुर 🙏

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL 2 года назад +1

    सबैको आमा बाबाको याद दिलाउने एक धेरै राम्रो Perfect गीत अनि अभिनय तेतिकै, गीत जिबन्त बनोस शुभकामना !! शुभकामना !! @ MUNU NEMBANG 🙏🤝💐

  • @mrhang1318
    @mrhang1318 2 года назад +2

    मनै कुटुक्कै छोयो । धेरै राम्रो बनेको छ ।😍😍फुपु🙏

  • @suchanaphago4908
    @suchanaphago4908 2 года назад +1

    कथा ब्यथाहरु सबै को उस्तै हो मनु दि मन बुझाउनोस र नयाँ नयाँ पालाम हरु सुन्न हेर्न पाउ तपाईंको आवाज मा

  • @deshrajsyangdanTamang
    @deshrajsyangdanTamang Год назад

    गित सुन्दा सुन्दै सिरानी भिज्यो
    स्वर अनि शब्द शब्द अति मार्मिक

  • @kushalrai6855
    @kushalrai6855 2 года назад +1

    Annay tapaiko swar sarai ramro 😭mero amu ko yaad awcha 😓😭my favourite singer tapailai ho🙏🙏🙏sewaroo

  • @khejirai9688
    @khejirai9688 2 года назад +2

    यति मीठो मार्मिक गीत आमा बाबाको नाममा समर्पित गर्नु भएको मा हार्दिक बधाई तथा शुभकामना छ । मेरो बहिनीको सँधै उन्नति प्रगतिको कामना गर्दछु ।🌹❤

  • @akilprasad957
    @akilprasad957 2 года назад +2

    खै गित पनि कस्तो कस्तो हुन्छ सब्दमा बयान गर्न नसकिने म एकदम भावुक भए मनु बइनि एति मिठो गित दिनु भएकोमा धेरै धेरै शुभकामना सबै सबै टिमलाइ

  • @manisharai8455
    @manisharai8455 2 года назад +2

    आहा एकदम मीठो लय शब्द अनि जिबन्त अभिनय छ।शुभकामना हजुरहरुलाइ😍

    • @manulimbu8485
      @manulimbu8485 2 года назад

      धन्यबाद हजुर

  • @bisworai2986
    @bisworai2986 Месяц назад

    आदरणीय मेरो प्यरी दिदी मनु नेम्वाङ हजुरको हरेक गितको शब्दमा भाबुकता लुकेको छ माया लागेर आउँछ दिदी तर के गर्नु हजुरको कला र गला लाई नेपाली गित संगितले उपेक्षा गरेको होकि जस्तो लाग्छ दिदी 😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤

  • @bangpinkforever8176
    @bangpinkforever8176 2 года назад +1

    ati marmik sabda ani sumadhur aawaj ma junjieko git dherai ramro xa

  • @Shailendra7742
    @Shailendra7742 2 года назад +1

    कति मिठो र मार्मिक मनै रुवाउने! मनु बहिनीलाइ हार्दिक बधाइ तथा शुभकामना

    • @manulimbu8485
      @manulimbu8485 2 года назад

      धेरै धेरै धन्यवाद छ दाजु 🙏 हजुरहरुको माया र आशिर्वादले गर्दा केही उर्जा शक्ति मिलेको छ है !

  • @bikramangbo1296
    @bikramangbo1296 Год назад +1

    Sweet impressive song

  • @lingdenraj55
    @lingdenraj55 Год назад

    मन छोयो दिदि

  • @dilanrai4103
    @dilanrai4103 2 месяца назад

    स्वर कति मीठो रहेछ।

  • @lokkiratilok5200
    @lokkiratilok5200 2 года назад +1

    मार्मिक गित..😎😎

  • @deukumaryonghang1265
    @deukumaryonghang1265 2 года назад +1

    Man xooyo🙏🙏👏👏

  • @krantibaraili
    @krantibaraili Год назад +1

    wow

  • @SantoshBc-cx2qw
    @SantoshBc-cx2qw 9 месяцев назад

    ए सेवारो दिदि😢😢😢

  • @KefashLimbu
    @KefashLimbu 9 месяцев назад

    Charik Nuba ro❤

  • @LaxmiYonghang
    @LaxmiYonghang 2 года назад +1

    Didi ma ta ruye hou😓😓😓😓😓😓😓😭😭😢😢

  • @dilbahadur2366
    @dilbahadur2366 2 года назад +1

    Good

  • @MohanAwai
    @MohanAwai 2 года назад +1

    😍😍😍😍😍

  • @salinalimbu3001
    @salinalimbu3001 Год назад

    Aati. Marmik

  • @nitashrestha6048
    @nitashrestha6048 2 года назад +1

    ❤❤❤❤

  • @bishnuseling1987
    @bishnuseling1987 2 года назад +1

    😥😥😥❣️❣️

  • @lawatibina9983
    @lawatibina9983 2 года назад +1

    🥰🥰🥰🥰🥰

  • @mrhang1318
    @mrhang1318 2 года назад +1

    ❣️❣️❣️❣️

  • @lilabahadurlimbu124
    @lilabahadurlimbu124 Год назад

    ❤❤❤❤👍️👍️

  • @santoshssram5165
    @santoshssram5165 2 года назад +1

    🙏💞🙏💞🙏💞🙏💞💞💞💞🙏🙏

  • @Mahansamba
    @Mahansamba 11 месяцев назад

    ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @AmbikaPrasadLimbu-mm1cq
    @AmbikaPrasadLimbu-mm1cq Год назад +1

    Yakthung mingso takteao nenne aahingtharik

  • @chitrawambule8883
    @chitrawambule8883 2 года назад +1

    😭🙏

  • @dineshrai4555
    @dineshrai4555 2 года назад +1

    nuwa didi